कतिको सम्भव हुन्छ तर कार्यक्रम राम्रो लाग्छ तर एउटा सुझाव पहिले देखि नै दिन मन लाग्यो यो कार्यक्रम मा लाफ्टर ट्रयाक र क्लाप ट्रयाक लगाउनु भन्दा लाईभ दर्शक लाई पनि बोलाएर दर्शकको हासो र ताली आयो भने अझै कार्यक्रम जीवन्त हुन्थ्यो होला ।
हामी जनतालाई मुरी-मुरी धन्यबाद अब मदनकृष्ण/हरिबंश, दिपक/दिपा, ध्रुमुस/सुन्तली, जिग्री/पाँडे, सन्दिप/सुबोध हरुको पैसा तिरेर हेर्नु भन्दा कार्यकारी प्रमुख र राष्ट्रप्रमुखबाट हुने उदघाटन, संबिधान दिवस, गणत्रन्त्र दिवस, फूलपाती बढाईं, फाल्गुन ७ गते, सहिद दिवस, आदि-आदि कार्यक्रममा बिना शुल्क हेर्न र हास्न पाउने भए हामी नेपाली जनताले ।
Waaa Great ✊✊👍👍✌✌🇳🇵🇳🇵sachai kai comedy king nai chhan sab afnu afnu thaou ma sab super chhan Men ta Manoj sir Gautam, sabai jana yeka yek nai supper nai yeti Ramailo banaunu hune hasse kalakar team lai sab lai God bless you all ✋✋🙏🙏🙏🇳🇵🇳🇵
मुन्द्रे को comedy show मा interview लिने काम मनोज दाइलाइ दिन पर्छ । अनि मुन्द्रे दाइ dr.गुलाटी झैँ बेला बेला आउने चपिलो हँसायेर जाने काम गर्नु पर्छ । यो हुनेहो भने नेपालमा kapil sharma show flop खान्छ
tarfik haru ko chaking la garda dashi aaun lako thaha paencha vani ek dam sahi ho hajur tarfik ko ghar dashi saparn aam janta lae dukha sasri paunu parni kasto ho
बाईस,तेईस,चौबिस, पच्चिस,छब्बिस .........हैन। अब यो नक्कल यहीँ रोक्न तोक लगाउँला! 🤣🤣🤣🤣🤣🤣🤣🤣 तर दुबै जना भर्सटाईल कलाकार हुनुहुन्छ । कदर भने रहिरहन्छ ।🤷♂️🤷♂️🤷♂️🤷♂️🤷♂️🤷♂️🤷♂️🤷♂️🤷♂️
याे प्रचण्डेकाे रुप मा किन अाकाे हौ मनाेज जि ।। एस मा 2टा कुराहुनसक्छ कि त तपाईलाई तपाईं खुदलाई मन पर्दैन कि त तपाईं प्रचण्डेकाे झाेले हुनुपर्छ।। हाेईन भने तपाईं प्रचण्डेकाे भेष मा नअाउनु हाेला मनाेज जि नत्र म याे तपाईकाे कमेडि हेर्दिन्।।
शैलेन्द्र सर लाई मान्नु प्रछ कमेडेनी क्षेत्रबाट देशको प्रगतीको लागि धेरै ठूलो उल्लेखनिय काम गर्नु भएको छ मान्नु प्रछ।
शैलेन्द्र इज बेस्ट कमेडि हुन अनि नेपाली कमेडि बाज सिमखडार गजुरेल लाई नमस्कार ।।
Very good show. Nice thrash to Prachanda indirected.
रमाइलो
कार्यक्रम राम्रो छ । यो कार्यक्रम मा दर्शकहरू पनि संगै राख्दा सुन मा सुगन्ध हुन्थ्यो कि ?
कतिको सम्भव हुन्छ तर कार्यक्रम राम्रो लाग्छ तर एउटा सुझाव पहिले देखि नै दिन मन लाग्यो यो कार्यक्रम मा लाफ्टर ट्रयाक र क्लाप ट्रयाक लगाउनु भन्दा लाईभ दर्शक लाई पनि बोलाएर दर्शकको हासो र ताली आयो भने अझै कार्यक्रम जीवन्त हुन्थ्यो होला ।
जब म हजुरहरुको हास्यव्यङ्ग्य सुन्छु ।मलाइ हासो भन्दा बढि रुन मन लाग्छ हजुर ।
प्रोग्राम राम्रो छ
हामी जनतालाई मुरी-मुरी धन्यबाद अब मदनकृष्ण/हरिबंश, दिपक/दिपा, ध्रुमुस/सुन्तली, जिग्री/पाँडे, सन्दिप/सुबोध हरुको पैसा तिरेर हेर्नु भन्दा कार्यकारी प्रमुख र राष्ट्रप्रमुखबाट हुने उदघाटन, संबिधान दिवस, गणत्रन्त्र दिवस, फूलपाती बढाईं, फाल्गुन ७ गते, सहिद दिवस, आदि-आदि कार्यक्रममा बिना शुल्क हेर्न र हास्न पाउने भए हामी नेपाली जनताले ।
Waaa Great ✊✊👍👍✌✌🇳🇵🇳🇵sachai kai comedy king nai chhan sab afnu afnu thaou ma sab super chhan Men ta Manoj sir Gautam, sabai jana yeka yek nai supper nai yeti Ramailo banaunu hune hasse kalakar team lai sab lai God bless you all ✋✋🙏🙏🙏🇳🇵🇳🇵
Goma Gurung गोमाको पोइ कुनापसी रोइ
Thank you Simkhada Ji
लक्ष्मण गाम्नागे लाई पनि बाेलाउनु हाेला
Really love this episode 😀😀
Nani vote 🗳 Ta yeslai dinu vako hola
दाइको हर प्रोमगाम मलाई मन पर्छ।
मनाेज गजुरेल जि लाई माया गने फेन काे काे हुनुहुनछ हेरौत
Excellent!!!
Sailendra simkhada is best comedy man
manoja sar beat of luck🇳🇵🇳🇵
१ नम्र सिम्खडा
सुबोध गौतमलाई पनि ल्याउनु पर्यो अनि फुलन्देको आमालाई पनि...
प्रचण्ड त १० वर्ष जंगलमा बसेका होइनन् दिल्लीमा पो बस्या हुँन् त।
भारत को इसरा मा नै गरेको प्रचण्ड ले । भारत ले आफ्नो हितमा काम गराउन को लागि सहयोग गरेको
सलोट छ सैलेन्द्र दाइलाइ सहि कुरा हो
Shailendra simkhada salute you .
❤❤❤❤❤
मुन्द्रे को comedy show मा interview लिने काम मनोज दाइलाइ दिन पर्छ । अनि मुन्द्रे दाइ dr.गुलाटी झैँ बेला बेला आउने चपिलो हँसायेर जाने काम गर्नु पर्छ । यो हुनेहो भने नेपालमा kapil sharma show flop खान्छ
सेलेन दादा लाई गुट छ
सिम्खडा सरको व्यंग्य मान्नै पर्छ ।
Wow Nice Nice very nice.
waw
अाज चाहिँ दुबै जाना एक अर्कोले हसाउने
Ramro lagyo
#respect the both character.
#respect who's character is it.
Subodh Gautam &Rajendra Pokherel lai pani layaunu hola
दुबै मा नमस्तुते भन चाहान्छु?
हास्यकलार कार को दुई किङ लाई सलाम छ
हेप्ने ? जहाज भित्र मन्त्री लाई हेप्ने ? 😃😂😅
Sailendra prachanda and manoj salam
wow!saileindra daju
Simkhada is King comedion.
Supr supr
प्रचण्डे भन्ने डाकाको रोल छोड्नु परो सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
चुप साला खाते
#Respect
#👎 to disrespect without logic.
Best satirical comedy !
वाई दामी
dami lagyo sailendra g ko byangya comedy you are great and talent
👌👍🤙🙏 हाउपी दशैं ब्रो हरु
Aru ke bhanchhan;Mero chahi 1ho Manoj.
राम्रो छ
King of comedy manoj gajurel 😍😂
Sailendra sir Salute
Dami 6
sailendra dai hasya benge kabitaka aasukabi hunuhunxa. Good job.
excellent both of you keep it up for nepali
superb!
Haamro Nepalko cmdy 2hero thanks so much ,.
KATI JYANMARA PRACHANDE LAI FAMOUS GAREKO CHHYA.
Omg yo ho ni line 😅😅😂
Sound ma pani dhyan dinuna sir ,, sundai kam garda , eutai level aayena 🫡🫡🫡
Grade sir
Ati ramro
Sai ho sai ho
साउदी मा तेल को भाउ बडेको छैन र अर्को कुरा अमेरिकालेनै साउदी म पेट्रोल निकाल्छ तेशैले अमेरिका ले तेस्तो भन्छ !
बोल्नु भन्दा पहिला आधयन गर्ने कि ?
Shailendra is best
great Manoj dai jasko nakkal pani suhaune you are real great.
Dami
राम्रो छ....
wow nice
Dami dami😂
very good
लखनऊ बाट गोपाल कार्की ।
OMG, How talented both are!!!
धेरैराम्मो छ शैलेन्द,शिम्खडा कोब्याङगे ठिकछ
You are good man sailendra
Motivational talk show
सैलेन्द्र सर सान्दर्भिक बिसय उठाएर कमेडी गर्नु हुन्छ त्यसैले उहाँ कमेडी किङ हो
समसामयिक
tarfik haru ko chaking la garda dashi aaun lako thaha paencha vani ek dam sahi ho hajur tarfik ko ghar dashi saparn aam janta lae dukha sasri paunu parni kasto ho
wwwwo relli kura sahi sahi
बाईस,तेईस,चौबिस, पच्चिस,छब्बिस .........हैन।
अब यो नक्कल यहीँ रोक्न तोक लगाउँला! 🤣🤣🤣🤣🤣🤣🤣🤣
तर दुबै जना भर्सटाईल कलाकार हुनुहुन्छ ।
कदर भने रहिरहन्छ ।🤷♂️🤷♂️🤷♂️🤷♂️🤷♂️🤷♂️🤷♂️🤷♂️🤷♂️
Good job
nice comady sir
👌👌👌👌👌👌
😂😂😂
great
नेतागण ले हेर्लानि कि नाई लाज लाग्ला कि नाई ति डाम्ना हरु लाई
मलाइ सार्है मन पर्ने शैलेन्द्र सर , कमेडी पनि सार्है बौद्धिक हुन्छ
Nice comedy
राजा
Dhukka kasto naam rakhiyx thukka😂😂
Babal
🌹🌹❤🌹🌹
waoooo
याे प्रचण्डेकाे रुप मा किन अाकाे हौ मनाेज जि ।। एस मा 2टा कुराहुनसक्छ कि त तपाईलाई तपाईं खुदलाई मन पर्दैन कि त तपाईं प्रचण्डेकाे झाेले हुनुपर्छ।। हाेईन भने तपाईं प्रचण्डेकाे भेष मा नअाउनु हाेला मनाेज जि नत्र म याे तपाईकाे कमेडि हेर्दिन्।।
Tik ho tapako ch hami subscrib garne chhau but why..?
.
.
Wawo kiya sahi kurra garnu sailendra sir le
Parchanda Lai ramsanga jodeko milxarwa
Nice to see Santos panta on this program!!
Hahaha
Salute cha shailendra sir
Sir hairur Mahan hunuhunxa you goru prachanda lai Nepal bata Bhagaunu parxa sir
Hamro Nepal ma ek 100 1 prateva haru garva lagxa uhahru dekhera
🌹
Ga pa se bare ma ramro thaha rahenaxa gajurel ji