माग्ने बुढा जस्तो एउटा महान कलाकार मैले नेपाली कलाकारिता उद्योगले जन्माएको छैन जस्तो लाग्छ यति राम्रो गहन कलाकार देशले यस्तो राम्रो मान्छे पाउनु भनेको नेपालीले गर्व गर्न लायक कलाकार पायको अनुभुती पायको छु
Manoj Dai tapai ko program ma aru naya 3/4 jana kalakar thaper program banaunun Jitu Nepal ko vanda dherai famous hun6 Tapai ko program intelligent ra outstanding hun6 Hoping to see your precious and reputed program a head in near future
माग्ने बुढा को प्रश्न नेपाल लाई मुख्य योजना भनेको नेपाल को सम्पूर्ण हिन्दु बुद्ध किराँत धर्म जातीय संस्कृति परम्परा मासेर इसाई राष्ट्र बनाउन खोजेको हाम्रो मुख्य योजना
उपेन्द्र महतोको धनमा प्रचण्डको भनाभन। किन भयो भनाभन ? 'ढुक्क हुनुस्' को नयाँ अङ्क यस लिङ्कमा: ruclips.net/video/eEK9-vHlJ3w/видео.html
माग्ने बुढा जस्तो एउटा महान कलाकार मैले नेपाली कलाकारिता उद्योगले जन्माएको छैन जस्तो लाग्छ यति राम्रो गहन कलाकार देशले यस्तो राम्रो मान्छे पाउनु भनेको नेपालीले गर्व गर्न लायक कलाकार पायको अनुभुती पायको छु
Exact yr sir
100%
10000% ✔️✔️✔️
के महान भन्नु र कति छ कति यस्ता त।।
Krishna धराबासि BK exactly hiro magne budo
ग्रेट मनोज दाइ
कार्यक्रम खुबराम्रो छ, माग्ने बुडा खुब मन पर्छ , माग्ने बुडासंग भेट्नमन छ।
माग्ने बुढाको सुभचिन्तक जति यता जोइन हुनुहोस् है।
माग्ने बुढाको फ्यान जति हाजिर गरौ त।।
dherai ramro x
हाआअ आजको कार्यक्रम बल्ल मन पर्यो। यस्तै यस्तै सामाजिक कार्य मा ब्यगात्मक गर्नु
आहा कति रमाईलो कुरानी ढुक्क हुुनुहोस केही हुने वाला छैन मनोज गजुरेल सर and नमस्कार केदार सर्मा केदार सर्मा माग्न्य बुढा all ofu thnku somcha
हा हा हा.....बडो रमाईलो गज्जब छ मनोज सर को ढुक्क हुनुस् केही नहुन्जेल केही पनी हुँदैन।
लालबाबूको भेषमापनी साह्रै सुहाएको गजुरेल दाई । एकदमै राम्रो ।
मनोज गजुरेल दाजु सहि छ कार्यक्रम ढुक्क हुनुस 👌👌👌👌👌👌👌
सबै कुराहरु पोजेटिभ छन ।।
बधाई छ मनोज सर
जै नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Awesome program good job Manoj ji and team
माग्ने बुडाको फ्यान जति हाजिर हौं ।
Bada gajab Manoj gajureljee jaya ho
मने बडो रमाइलो लागेर आउँछ यो कार्यक्रम
Hjr r mero betha tw yutoi rhec bro 💯%✔️✔️✔️
lalu budako joke khatra xa && gajurel ji
ढुक्क हुनुस कार्यक्रम राम्रो लाग्छ गज्जव लाग्छ यथार्थ लाग्छ l
Suscribe me
Manoj Dai tapai ko program ma aru naya 3/4 jana kalakar thaper program banaunun
Jitu Nepal ko vanda dherai famous hun6
Tapai ko program intelligent ra outstanding hun6
Hoping to see your precious and reputed program a head in near future
My best kalakar magne buda
Back ground को हाॅसो डुव्लिकेट हो दाजु? हाहाहा
Wow manoj gajurel daami dami sahi ho sahi ho😊😊😊
solute xa manoj dai lalbabu ko avinaya sarai sarai sarai sarai sarai sarai1000000000000000 ramro lagyo god bless u
One of the best Show ! Aele samma ko Best episode- !
Babal chha !
I was waiting for this vdo
Multi talented Manoj jii
Very nice good job manojji
Keep it up mindblowing performance...
मनोज जि माला कान्ड चाही दामी 😂😂😂🙏🙏🤣🤣😅😅🙏🙏
सारै रमाईलाे
I like this program. Better then comedy club
वाह दामी कार्यक्रम दुक्क हुनुस ।हासेर पेट नै दुख्यो।
अाजकाे सिन धेरै राम्रो छ स्टुडियो पनि ।
Damiiii
ढुक्क हुनुस नहुन्जेल केही पनि हुदैन😋😋😱😱
comedy king gajurel sir👏👏
हिहिही गजब छ बा तपाईंको सोध्ने शैली
गज्जब छ हजुर
माग्ने दाई र मनोज दाईको फ्यानहरू कोको छम????प्लिज आऊनुहोस ट्रेन्डिङमा पारूम यार भाई हो।।
Yo karyakarm sarai ramro x manoj ji
माग्ने बुढा लाइ मन पराउने हरु हाजीर गरौ साथीहरू
Excellent program...Good job manoj ji
Magne budo ko comedy sabai vanda man parxa ha ha
ramailo xa😃😃
सारै राम्रो ब्याँगात्मक कार्यक्रम
हाहा दामी लाग्छ यो कार्जे करम
This show is brilliant 😁😁
heart touching ...
हाम्रो देशको हास्यकलार माग्ने बुदा अनि हाम्रो मनोज गजुरेल ,,धन्यवाद ,,
नेपाल मा सबै भन्दा राम्रो कमेडियन माग्ने बुडा ।
सहि कार्यक्रम छ है मनोज गजुरेल सर यो कार्यक्रम मर्फत अझ नेता भनौदा चोरहरुलाई बढी भन्नू पर्यो
धेरै राम्रो कार्यक्रम दाइ😊🙏
nice stand up comedy,keep it up manoj gajurel
सहि हो
ramro xa program
माग्ने बुढालाइ माग्ने बाटनै famous भए जेहोस मान्नु प्रछ माग्ने बुढा केदार घिमिरेलाइ।
राम्रो लाग्यो
माग्ने बुढा love you ...
एउटा डिस्लाइक मिना ढकालनिको होला॥॥ नाइस प्रोग्राम॥॥ ढूक्क हुनुस् केहि नहुन्जेल केप्पनि हुदैन
मिना ढकाल मात्र हैन उस्का साखा सन्तान हो होला सायद
Who is Mina Dhakal? बताइदिनु न
@@sandeshbhattarai6633 कमेडी कलकार मनोज गजुरेल कि सिरिमती
@khim kumar divorce vako ra
@@sandeshbhattarai6633भैसकेको हो पहिल्ला नै
मग्ने कत छ आज भोलि ।❤️❤️
Hait dami xa manoj dai
हाहाहा बढो गजबको कमेडी ।
Absolute quality comedy ..
मान गया गुरु।।।।
Very good programme
लाले को क्यारिकेचर अति उत्तम
Wow dami
कपिल शर्माको कमेडी show बाट हुबहु चोरेको जस्तो मुन्द्रेको कमेडी कलब भन्दा त यहि कार्यक्रम ठिक लाग्छ |
यो कार्यक्रम एकदमै रमाइलो नै छ।तर यो पोसाक र लवज चाहिँ व्यक्ति विशेष भयो यसलाई सुधार्नु पर्ला ,,मनोज जि।
कार्यक्रम राम्रो छ
Super message
background scene is wow...real jasto cha
गजुरेल मोरा ,सारै हसाउँस..
माला कान्ड चाहिँ गज्जब छ ! hahaha कति हास्नु हाउ😃😀😁
आह गोर्खा आफ्नै जिल्लाको नाम भन्दा मन फुरुङ भो
कसरी कसरी कसरी 😂😂😂😍😍
Aaja chahi man parne manxe leunu bhayexa thank you
Standup कमेडीमा मनोज गजुरेललाई कसैले भेट्न सक्दैन हो👏👏👏🧐
Mahendra Aryal umm nepalkai top comdeian
Buda sachhai versatile nai xan yr
Dammi ho k manoj sir ko😀😀
राम्राे छ
i am big fan of manuji ji😊😊.wow hjr😚😍😍😘😘
good program
Fine meeting of two fine comedian of Nepal.
अाैधि महत्त्व काे कार्यक्रम ढुक्क हुनुहाेस्
यक दामैई रामरो छ
सलाम छ
Dami x hai
माग्ने बुढा को प्रश्न
नेपाल लाई मुख्य योजना
भनेको नेपाल को सम्पूर्ण हिन्दु बुद्ध किराँत धर्म जातीय संस्कृति परम्परा मासेर इसाई राष्ट्र बनाउन खोजेको हाम्रो मुख्य योजना
हाहाहा मनोज गजुरेल सर चाहिँ होके माग्ने सर नमस्कार छ।
VERY GOOD KAMEDI
मनोज दाजु प्रचण्डको मृत्यु पछि कुन रोलमा देखिनु होला त्यो हेर्न बाकी नै छ ।के प्रचण्डको मृत्यु पछि स्वर्गबाट प्रचण्ड भन्दै भन्ने हो ?
Modi caricature
is fantastic
Nice
I love lalbabu pandit carekacher
Monoj li tapai ko.kala lai salam
अब देश भक्त सम्पूर्ण नेपालीहरू
चन्द्र शूर्य अंकित राष्ट्रिय झण्डा बोकेर
भ्रष्टाचारको बिरूद्धमा सडक ओर्लनु
पर्छ ।
जय नेपाल
जय नेपाली
जय यूवा
wow very good best of luck go ahead strong salaam
मपनी मागनेको फेन
good job
Danger show 😂😂😂😂