@basicengineeringconceptfor5922 hindi vasata bachale pani kyabad vandai farrr bolxan van nepalile pani chines vasha fatafat balxa achamma mannu pardaina ? ra nepaliharule pani junai desma rahe pani afana saskiti char bar banainxa vane chanes haruko pani new year dasai banako ho daraigend nachayara
एकदमै राम्रो आ आफ्नो धर्म संस्कृति जुनै देशमा बसे पनि मान्नु पाउनु पर्छ!! यसरी हाम्रो देश पनि शिक्षित बनेको देख्दा खुशी लाग्यो!! चाईनिज नयाँ बर्षको शुभकामना मेरो सपना तेह्रथुम मा तफू कारखाना र सुन्तला जुस कारखाना निकाल्ने सपना चाईनिज ज्यू ले एउटा तफू कारखाना जहाँ भ ए पनि खोलेर पुरा गरि दिनु भएछ !! सलाम बधाई शुभकामना धन्यवाद सेवारो
राम्रो हो हामी नेपालीहरु हङकङमा नेपाली चाड मनाउ छै ।। उनिहरुलाइ पनि मनाउन दिनु पर्छ हङ्कङका चाइनिजहरु इमानदारी हुन्छ्न अलि आरिस गर्ने अरुलाइ हेप्ने इअन्डियनहरु र पाकिस्तानिहरु र नेपालिहरु हुन्छ्न बरु।।
🙏चाइनीज नागरिकले बरू नेपालीलाई माया गरेर,नेपाली युवायुवती जांगरिलो भई आफ्नै देशमा बस।बिदेश नजाऊ,देशमै केही गरो भनेको सन्देशले झोले/फटाहहरूलाई कत्ति पनि शरम लाग्दैन।
कुनै पनि देशलाइ आफ्नो दासी बनाउनु छ भने या कब्जा गर्नु छ भने त्यो देशको सस्कार भाषा परम्परा र सिक्षा र धर्म लाई ढाल्नु पर्छ त्यसपछी सजिलै देश कब्जा गर्न र दासी बनाउन सकिन्छ भनेको सुनेको थिए।त्यही सन्केत देखिदैछ नेपालमा।
❤jay sri ram jay hanu man chaina nawa barsa ko rsmailo chadr jay ghanti jay rabi sir om shañti shanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir jay ghanti
Dhanne hous mero kathmandu basilai jasle garda aja kathmandu lai netridba garna sakne iuba mehar dinu vhaio mehar tetinai mehanito tes mathi kathmandau janata jhan kuro buji dine dhanne ho mero deshko janatalai
धेरै बुद्दिसहरु नेपालमापनि हुनुहुन्छ याे भनेकाे बुदिसहरुकाे पनि हाे र चाईनाकाे नयाँ ब्रसपनि हाे याे हरेक देसमा चाहानेले मनाउन पाउछ राम्राे लाग्याे चाईना नेपालकाे सम्बन्द बड्दै जाओस
चीन नेपाल गरीब भयो भने अरु देश तिर झल्कन्छ, अनि चीनलाई असर पर्छ भन्ने छ। ईन्डिया,नेपाल गरीब बनाएर आफैले नियन्त्रणमा राख्न सकिन्छ भन्ने निती लिएको छ। त्यो असल छिमेकीको लक्षण होइन ।
कस्तो राम्रो नेपाली भाषा बोल्ने चाइनिज नागरिक र वहाँको विचार अति राम्रो लाग्यो , तर यो चाइनिज फेस्टिभल नेपालमा गरेको देखेर भारतिय मिडियाहरुले गलत समाचार फुक्न थाल्छ हेरौँ ।
हैट दामी नेपाली बोल्ने सितल स्वभावको चाईनिज बन्धु र नेपालको सुपर मेयर ज्यु बालेन शाह ज्यु सङ्गको सहकार्यमा दुई देश र सहर बिचको मीठो सम्बन्धको उदाहरण💐👌✌️👍️
भारतले नेपाललाई कहिले राम्राे चाहादैन किनकि सधै गरिबी, राजनीति अस्थिरता भयाे भने हस्तक्षेप गर्न पाइन्छ , तर चिनले नेपालमा बिकास हाेस, स्थिर शान्ति हाेस भन्ने चाहान्छ यसाे गर्दा भारत लगाएत पश्चिमा देशहरुकाे नेपालमा चलखेल नहाेस भन्ने चाहान्छ।
celebration and cultural exchange is good thing. we know our Newars and tamang people use chinese language, culture , script and calendar. interestingly they fought for china against Nepal in History nobody wants to talk about . so these people's culture should be used just for cultural exchange. not for mutual chinese year celebration
दामि नेपाली बोल्ने चाईनिज
अचम्म मान्नु पर्ने केहि छैन भारतीय हरुले पनि नेपाली फि लि लि लि बोल्छन्
He is no more chinese coz he said हामी नेपाली।😂😂
Kale dhoti😂😂@@basicengineeringconceptfor5922
@basicengineeringconceptfor5922 hindi vasata bachale pani kyabad vandai farrr bolxan van nepalile pani chines vasha fatafat balxa achamma mannu pardaina ? ra nepaliharule pani junai desma rahe pani afana saskiti char bar banainxa vane chanes haruko pani new year dasai banako ho daraigend nachayara
🐱@@rameshlama
एकदमै राम्रो आ आफ्नो धर्म संस्कृति जुनै देशमा बसे पनि मान्नु पाउनु पर्छ!! यसरी हाम्रो देश पनि शिक्षित बनेको देख्दा खुशी लाग्यो!! चाईनिज नयाँ बर्षको शुभकामना मेरो सपना तेह्रथुम मा तफू कारखाना र सुन्तला जुस कारखाना निकाल्ने सपना चाईनिज ज्यू ले एउटा तफू कारखाना जहाँ भ ए पनि खोलेर पुरा गरि दिनु भएछ !! सलाम बधाई शुभकामना धन्यवाद सेवारो
❤❤❤❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय बालेन ❤❤जय नेपाल
चीन नेपालको सम्बन्ध उच्च रहोस् i love china ❤❤
चिन र नेपालकाे मित्रता अमर रहाेस ।
चाईनिज नयाँ बर्ष काे धेरै धेरै शुभ-कामना।
चिइनिज नयाँ बर्ष को चिनी जनताहरुलाइ धेरै धेरै शुभ कामना छ।
djnyabaad namstey
चीन सङ को सम्बन्धलाई पनि प्रगाढ बनाउन्दै लैजानु पर्छ।आज छिमेकी देशको बिकास देख्दा अचम्म लाग्छ।दुनियामा एक नम्बर देश बनिसकेको छ।
हामी धेरै खुसि छौ चाईना सङ्ग किन भने भारत ले हामिलाई साेसेर खत्तम पारेकाे बेला
चीन पनि हाम्रो छिमेकी हो ना कि भारत मात्र
#Getoutindia
#GetoutMcc
Ekdum sahi vannu vo hajur le❤
Dhotilee kahilee valo gardainaa chinasanga mileee desh purai kayapaalthunechhh
चिन र नेपालको सम्बन्ध सधैं उच्च रहोस् । ❤️❤️👋👋🙏🙏🙏🇳🇵🤝🇨🇳❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👋👋👋🙏🙏🙏
यहाँहरूको नयाँ बर्ष सुखद बनोस।सम्पूर्ण चीनका मित्रहरू नयाँ बर्षको शुभकामना।
चाईनीज को भनाई सही लाग्यो हामी युवा हरु बीदेसमा छौ बीद्म्बना अईथीर राजनीती हो
चाईनिज मित्रलाई सलाम छ हेप्पी चाईनिज न्यु ईयर
चाइनिज नया वर्षको शुभ उपलक्ष्यमा सम्पुर्ण चिनिया वन्धुहरु साथै चिनया सरकारमा हार्दिक मंगलमय शुभकामना🌺
🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵
🚩🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🚩
नयाँ वर्ष कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो धन्यवाद
राम्रो हो हामी नेपालीहरु हङकङमा नेपाली चाड मनाउ छै ।। उनिहरुलाइ पनि मनाउन दिनु पर्छ हङ्कङका चाइनिजहरु इमानदारी हुन्छ्न अलि आरिस गर्ने अरुलाइ हेप्ने इअन्डियनहरु र पाकिस्तानिहरु र नेपालिहरु हुन्छ्न बरु।।
Sahi kuro hjr, dherai aharis garne haru chahi Hindu dharma haru hunx r India do dhoti haru
🙏चाइनीज नागरिकले बरू नेपालीलाई माया गरेर,नेपाली युवायुवती जांगरिलो भई आफ्नै देशमा बस।बिदेश नजाऊ,देशमै केही गरो भनेको सन्देशले झोले/फटाहहरूलाई कत्ति पनि शरम लाग्दैन।
Nepali Chini Bhai Bhai
कस्तो राम्रो नेपाली बोल्नुभाको धेरै माया वहालाई ❤हामी चाइनालाई मायाँ गर्छम🇳🇵🤝🇨🇳
चाईना को नया बर्षको हार्दिक सूभकामना
चाइनिज दाइको कति राम्रो विचार नेपालीहरु प्रति❤❤❤
कस्तो राम्रो।मिठो बोल्ने भन्या दामी दामि
राम्रो है राम्रो हाम्रो नेपाल र चैनाको सम्बन्ध राम्रोसँग हुनु पर्छ
कुनै पनि देशलाइ आफ्नो दासी बनाउनु छ भने या कब्जा गर्नु छ भने त्यो देशको सस्कार भाषा परम्परा र सिक्षा र धर्म लाई ढाल्नु पर्छ त्यसपछी सजिलै देश कब्जा गर्न र दासी बनाउन सकिन्छ भनेको सुनेको थिए।त्यही सन्केत देखिदैछ नेपालमा।
चाइनिज ड्रागन इयरको उपलंक्षमा सम्पूर्ण चाइनिज जनताहरु प्रति हार्दिक बधाई एवम् मंगलमय शुभकामना!
Yess मेलमिलाप को कुरा हो राम्रो कुरा
चाईनिज नयाँबर्षलाई सारैराम्राेछ शुभकामना बधाईछ।
नेवा ताम्सालिङ संस्कृतिसँग मिल्ने रहेछ चाइनिज संस्कृति ❤❤❤❤
साेनाम ल्हाेछारकाे शुभकामना
❤jay sri ram jay hanu man chaina nawa barsa ko rsmailo chadr jay ghanti jay rabi sir om shañti shanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir jay ghanti
Aaha kati ramailo Chinese dragon Nepal ma pani dekhana pahiyo we are very happy HAPPY NEW YEAR
नेपाली नेता कर्मचारी जनता सबैले चिनिया हरु संग सिक्नुपर्ने हुन्छ है 💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
डेराई राम्रो सहल्हा सुझाब राम्रो लागेको छ.. दरिगन न्यु. यार सनम लु्ह छर. 🌹🌹🌹❤️❤️🌹
कति राम्रो नेपाली बोलेको त्यो चाइनिज दाइ चाहिँ 😮😮
Good👍️👍️👍️👍️
चाईनिजजनतालाई नयाँबर्षको शुभकामना ।
कति राम्रो नेपाली बोलेको
China Happy New year
Dhanne hous mero kathmandu basilai jasle garda aja kathmandu lai netridba garna sakne iuba mehar dinu vhaio mehar tetinai mehanito tes mathi kathmandau janata jhan kuro buji dine dhanne ho mero deshko janatalai
कलकारखाना खोल्न पनि चाईनीज लाई नै दीनु पर्छ Good 👍 job कोङसी फाचाई
Hoina Nepal ley nai kholney prayas garnuparcha sir
सुसभ्य छ चिनियाँ कल्चर नेपालिले चीन संगै कहिलेनेपाली ब्र्हमन धर्म र कल्चरलले हिड्न दिएकोछैन अवकोदिनमा चिन्संग काध नमिलाए विदेशले निल्ने छ
chinese नागरिकले क्या राम्रो नेपाली बोलेको । 🇨🇳❤🇳🇵
Great china 🇨🇳 I love
धेरै बुद्दिसहरु नेपालमापनि हुनुहुन्छ याे भनेकाे बुदिसहरुकाे पनि हाे र चाईनाकाे नयाँ ब्रसपनि हाे याे हरेक देसमा चाहानेले मनाउन पाउछ राम्राे लाग्याे चाईना नेपालकाे सम्बन्द बड्दै जाओस
अब चाहिँ नेपाल सक्कियो खत्तम भयो नेपालगयो सिद्दियो
चाईनीज कम्पनी हुलाउनु पर्छ नेपाल माँ रोजगार फाला फाल हुन्छ आफ्नो देश माँ उत्पन्न भयेको गाड़ी साईकिल बाईक आफैले युच गरे सस्तो पनी रोजगार पनी🎉
मलाइ ड्रइगन मन पर्छ हेप्पि ड्रेगन डे चाइनिज जनताको लागि
चाईनिज नया बसकाे हामी सबलाई सुबकामना
Saino vanda Samabandha thulo ho yesarinai Nepal Chaina ko sambandha ajha pargad badai jawos wish you all very happy New Year
Kungai fachoi 🎉❤
चिनियाँ जनताहरूमा शुभकामना।
मनाउनुपर्छ चिन पनि हाम्रो छिमेकी देश हो
यो मीडिया पनि ढुङ्गे युगको नै रैछ, मगर गुरुङ तामाङ हरुले अमेरिका uk china कैयौँ देश मा आफ्नो कल्चर प्रचार भाकोछ,
जय बालेन्
बाले र सि झिगपिङकाे मित्रता राम्रो हाेस,नेताले केही गर्न सकेन,हामी बुद्वीसले डुक बर्ष भयकाेले भुटान नेपाल चिन एक भयकाे देख्दा खुसी लाग्याे,
❤Jay sri ram jay hanu man jay ghanti jay rabi sir om shañti shanti nice to all of you jay chaina dance ramro lagao .jay.ghanti
नेपाल देव भूमि हो त्यसैले धर्म रक्षा को लागि अहिले शत पुरुष को जनम भयेको ले विश्व आकर्षित छ। 😊
चीन नेपालको समृद्धि चाहन्छ
ईन्डिया कहिले चाहदैन
China Nepal chahancha Nepali hoina 😂😂 Muji Chinese haru le yetro paso falya Nepal guu khani bheda haru dekhya nai xaina 😂😂
भारत ले नेपाल लाई गरीब देश भको हेर्न चाहन्छ तर चाईना ले नेपाल लाई बीकास परिबर्तन भको हेर्न चाहन्छ ❤
ho hajur sahi ho
चीन नेपाल गरीब भयो भने अरु देश तिर झल्कन्छ, अनि चीनलाई असर पर्छ भन्ने छ।
ईन्डिया,नेपाल गरीब बनाएर आफैले नियन्त्रणमा राख्न सकिन्छ भन्ने निती लिएको छ।
त्यो असल छिमेकीको लक्षण होइन ।
Yo sapai le bujna jaruri xa
Good job good luck 🇳🇵🙏🇨🇳
नेपाली भाषा बोलेको राम्रो लाग्यो ।
Wow!!! Keep it up they are our best friend good lock!!!!!❤❤❤❤❤
कस्तो राम्रो नेपाली भाषा बोल्ने चाइनिज नागरिक र वहाँको विचार अति राम्रो लाग्यो , तर यो चाइनिज फेस्टिभल नेपालमा गरेको देखेर भारतिय मिडियाहरुले गलत समाचार फुक्न थाल्छ हेरौँ ।
Chaina daju ko kura kati ramro
Khusi lagyo .hamro chimeki des chin le hamro nepal ma Naba barsa manaudai .happy valentime day or basanta panchami ko Suva kamana.
Happy new year and lochar🎉🎉❤❤
Good happy new year 🇨🇳🙏🇨🇳
Ekdam ramro mepali bolnu hundo rahexa dhyawad
❤❤❤❤❤❤❤❤❤
कति राम्रो बोले को चाइनिज भाइले। इन्डिन भएको भए नेपाली नबोलेर हिन्दी घमण्ड देख्सुथियौ
इन्दियाले नाका बन्द गर्दा चाईना ले दिएको खाएर नेपाली बाचेका थियोउ wael cham chaaina happi noyaar chaainaa नेपाली हरुलाई चाइना कै भर लाग्छ !
Naya barsa ko Dherai 2 suvakamna sumadhur rahos hamro sambandha
❤❤❤❤🌹🌹🌹🌹🌹👏👏
Hami sabai yak hunu parchha🌹🙏🌹🙏🌹🙏🌹
happy new years china
We Love China❤
हैट दामी नेपाली बोल्ने सितल स्वभावको चाईनिज बन्धु र नेपालको सुपर मेयर ज्यु बालेन शाह ज्यु सङ्गको सहकार्यमा दुई देश र सहर बिचको मीठो सम्बन्धको उदाहरण💐👌✌️👍️
Chainiz new yearko shuvakamana sampurna chainiz pariwarlai❤
❤❤❤❤❤❤❤❤
Sonam lochhar r china new year ko dharai dharai subkamana 🙏🙏🙏🙏
Chinese is true friend brother of nepal never india
Wow kati ramro nepali boleko. Sin Ning kwai lo ako 🥰🥰🥰
Thank you china..😘💗😍💗🥰💗
Exceptional work from Balen and his team. Superb Amazing and Mind-Blowing
Great job, I am sure Balen will get good fund for city
राम्रो भयो हमि नि दसै आउँछ मजले मनाउँछुङ हङकङ मा आफ्नु चाट मनाउँछुङ तेस्ताई हो
भारतले नेपाललाई कहिले राम्राे चाहादैन किनकि सधै गरिबी, राजनीति अस्थिरता भयाे भने हस्तक्षेप गर्न पाइन्छ ,
तर चिनले नेपालमा बिकास हाेस, स्थिर शान्ति हाेस भन्ने चाहान्छ यसाे गर्दा भारत लगाएत पश्चिमा देशहरुकाे नेपालमा चलखेल नहाेस भन्ने चाहान्छ।
Happy New Year, Gong Hei i Fat Choy, San Nin Faai Lok 2024. China Nepal 🤝🤝🤝🤝🤝
Wou kati Ramro Boliko good😊
Good job long live our Nepal China relationship
wow kunghe fatxoi koko ❤watching from hong😮
Chinese daile nepali boleko ramro lagyo happy new year all Chinese people
Happy Sonam lochar ❤❤❤ chaina
🎉❤💪China-Nepal friendship
Balen sir great 👍👍👏👏👏🇳🇵🇳🇵🇳🇵🇭🇰🇭🇰🙏🙏🙏
Good जाङ भाई🙏🙏🙏 चावसान्हाव।
Wow Beautiful🎉
I love China more than India 🎉🎉🎉
Good relition Nepal ❤ Chin
Wow so amazing this is the great activities for both of the country's good relationship, I liked and I enjoy thank you so very much.
celebration and cultural exchange is good thing. we know our Newars and tamang people use chinese language, culture , script and calendar. interestingly they fought for china against Nepal in History nobody wants to talk about . so these people's culture should be used just for cultural exchange. not for mutual chinese year celebration
Chines new year ko subhakamna 🙏🏻🇳🇵🙏💝👍🤔😍
यस्तै गरि चाईनाले पनि नेपालकाे मनाउछ कि हेराै।