मन थामेर सुन्नु होला शुभेच्छाको मेरो कथा/Mero Katha Dear Kalayn 2081/New Mero Katha 2024

Поделиться
HTML-код

Комментарии • 16

  • @TaraLama-jx8oz
    @TaraLama-jx8oz 2 месяца назад +3

    Aaha kati ramro kata

  • @RaviMagar-fy7dw
    @RaviMagar-fy7dw 26 дней назад

    पै ले रेडियो मा हजुर को मेरो कथा सुनको लागि यक हाप्ता कुरेर बस्थे अति नै राम्रो लागछ अति नै मन पर्छ मेरो कथा सुनेर आसु पनि बागाको छु हउसला पनि पाको छु हजुर को ठुलो प्यान हो daai😘

  • @subasdc1316
    @subasdc1316 Месяц назад

    Its the symbol of true love ❤️ Love never ends

  • @kumarrai110
    @kumarrai110 3 месяца назад +1

    Dharai ramro xa katha🙏🙏

  • @pawolbc4693
    @pawolbc4693 2 месяца назад +1

    Mero khatha hjr sunae dinu n

  • @krishnadhital2160
    @krishnadhital2160 Месяц назад

    😭

  • @tarabigu4852
    @tarabigu4852 3 месяца назад +6

    सर्बपर्थम त नमस्कार गर्न चाहे हजुर र मेरो ममि एउटै सालको जन्म रैछ हजुरको कथा सबै सुने गल्ती त नबराजको छैन नि हजुर बिचरा लाई बोल्न मन लागे पनि कति मन रोए पनि छोरा मान्छे हो मन बलियो बनाको होला नि अनि तपाईं आज जति धनि अनि जति खुसि भएता पनि नबराज र तपाईं बिचको माया मा धोका त तपाइले नै दिनुभएको रैछ नि आन्टि साचो मायामा धोका दिनु जस्तो पाप त ठुलो मान्छे मार्दा पनि हुदैन होला धोका पाउनेलाइ थाहा हुन्छ धोका दिनेलाइ होइन 😢😢

  • @Chandrashrastha
    @Chandrashrastha 3 месяца назад

    यो कथा को अन्तिम अंश सुन्दा मेरो अँखा छल्कियो😢

  • @dillidahal1160
    @dillidahal1160 3 месяца назад +1

    सुभेक्छा जि अब बितिसकेकाे प्रेम प्रेमिका लाई याद गार बनाएर आफ्नाे बसिबसाई घर बिग्रन सक्छ जे गरे नवराज ले ठिक गरे अक आफ्नै संसाारमा हिडाै आफ्नाे परिवारसग रमाउ❤❤❤

  • @bashantchy9636
    @bashantchy9636 19 дней назад

    मेरो बिचार मा गल्ती सायद हजुर को नै छ किन भने सायद नभराज doctor भायेर न आको भय हजुर लाई फेरि तेति माया र याद आउने थिन होला बिचरा उस्ले भनेकै त होनि सक्क्छौ भने wait गर आफ्नो परिवार लाई कन्भेन्स गर भनेर किन भने मान्छे जीवन मा सक्सेस भाको छैन भने दुनिया ले हेप्छन ❤😢

  • @madanpokharel112
    @madanpokharel112 3 месяца назад +1

    धोखेबाज ले अरुलाई घमन्डी रे छ्या यस्तो कथा पनि भन्ने

  • @dillidahal1160
    @dillidahal1160 3 месяца назад

    शुभेकछा जि नवराज घमण्डि हैनन तपाईं तेस्ताे साेचनु भाे नवराज ले जे गरे भविस्यकाे र परिवारकाे लागि गरे❤❤

  • @abishektamang6062
    @abishektamang6062 24 дня назад

    अरुको कथा छोरेर हल्नु भन्द काम गरेर खौ