मेरो कथाको पर्खाइमा थिए सबै सुने पनि तर यो कथा पठाउने दिदी दरो मुटुको रैछ र पापिनी पनि रैछ किनभने उसकै घरमा बस्नु उस्कै बुढा खोस्नु बिचरा माया त त्यो घरबेटि दिदिले पनि गरेको रैछ त्यति भएन आफ्नै बुढा कमाउने ठाउमा जानू भाको रैछ आफुले आफ्नो बुढाको माया पाएन भनेर अर्काको बुढा खोस्नु ठुलो पाप हो ठुलो गल्ति हो बाच्नको लागि कसैको माया चाइएला ल माने तर आफ्नो मुटु सजाउनुलाइ अर्काको मुटु जलाउनु हुदैन सबै कुरा बाढ्न सकिन्छ तर बुढा बाडन त सकिँदैन नि
नक्कली तिमीनै रहछाै, आफ्नाे बुढालाई ११ बर्षकाे बुढाे देख्ने बिदेशमा बस्ने छाेराकाे बावुलाई कलिलाे देखेर माया सट्न् ।
मेरो कथाको पर्खाइमा थिए सबै सुने पनि तर यो कथा पठाउने दिदी दरो मुटुको रैछ र पापिनी पनि रैछ किनभने उसकै घरमा बस्नु उस्कै बुढा खोस्नु बिचरा माया त त्यो घरबेटि दिदिले पनि गरेको रैछ त्यति भएन आफ्नै बुढा कमाउने ठाउमा जानू भाको रैछ आफुले आफ्नो बुढाको माया पाएन भनेर अर्काको बुढा खोस्नु ठुलो पाप हो ठुलो गल्ति हो बाच्नको लागि कसैको माया चाइएला ल माने तर आफ्नो मुटु सजाउनुलाइ अर्काको मुटु जलाउनु हुदैन सबै कुरा बाढ्न सकिन्छ तर बुढा बाडन त सकिँदैन नि
Kina yaspali dharai dhila vayo ni ya katha auna lai
दसै तिहारको कारणले होला सायत