लिङ्देनले सँसदमै मन्त्रीलाई थर्काए: जे मन लाग्यो तेहि गर्ने ? तिम्रो बाउको सम्पति हो.. लाँज लाग्दैन

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Welcome To Our Channel
    लिङ्देनले सँसदमै मन्त्रीलाई थर्काए: जे मन लाग्यो तेहि गर्ने ? तिम्रो बाउको सम्पति हो.. लाँज लाग्दैन
    ....................................................
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

Комментарии • 8

  • @rajupaudel9263
    @rajupaudel9263 3 месяца назад +2

    धेरै राम्रो गनुभयो राजेन्द्र लिग्देल सर ।

  • @roshansunar4364
    @roshansunar4364 3 месяца назад

    चुनावमा आलु धेरै खाएर पञ्चे मण्डले, दक्षिण पन्थी हरु pgl भए छन् क्यारे, हस्पिटल लानु अनुरोध छैन,Chatake बोलाई उपचार गर्नुस् pm ज्यू 😩!

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 3 месяца назад

    मुसो हिरोनी काहा गयो खाली महु को कुरा मात्रै गर्ने आफ्नु कर्नाली को कुरा नगर्ने तामाङ्नि

  • @AryanMagar-m5m
    @AryanMagar-m5m 3 месяца назад

    राजा बादि को के को दादा गिरि हो तिमारू सरकार मा भा भये तेति बजेट लेउन पनी सक्दै न थियो

  • @DibijanAdhikaeri
    @DibijanAdhikaeri 3 месяца назад

    Good rejendra manany jyu good yo bajet ta khet jotne le bhanda lyaako bhanda pani nalayak xa yo bajet k kura garnu ra yo bhang khako bela banako lekheko xutyako bajet ho ki k ho

  • @hastakc3896
    @hastakc3896 3 месяца назад

    Good rajyan

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 3 месяца назад

    सम्सद कक्ष किन खालि खालि भयो।साम्सदको तलब भत्ता महङ्गो सवारि,पेट्रोल ,बिदेश भ्रमण ,उपचार ,भैपरि आउने खर्च समेत जनताले सब्जि बेचेर,मिस्री लेवर गरेर,साधारण रोजगार गरेको ज्याला आदिबाट प्राप्त गरेको रगतपसिनाको करबाट उठेको राजस्वको सुबिधा लिएर जनताको अधिकार ,बिकास समृद्धि मा छलफल गर्नुपर्ने मा कतातिर गए त माननीयहरु।जनताको पक्षमा बोल्ने क्षमता ,योग्यता नभएर त होईन होला।बाहिरी बैठकमा बसेर थप भत्ता कामाउन गएको पनि होईन होला।अब जनताले दिएको सुबिधा थोरै भएर त होईन ।जनतालाई जवाफ दिनुपर्दैन त।

  • @Kushallama293
    @Kushallama293 3 месяца назад

    शहीला्ग्यो रा प्रपा पा को अधक्षे ज्यु प्रबक्ता ज्यु को गुनाशो 🙏🙏🌹🌹