आईजिपी साहब ज्यु लाई मेरो तर्फबाट धेरै धेरै सेलुट को साथै सलाम गर्छु वहाँ ले जति कुरो गर्नु भएको छ र बोल्नु भएको छ त्यो सबै 100%प्रतिसत सहि छ जय नेपाल जय घण्टी
सर हजुरले भन्ने जति भनिसके देशविदेश घुमेर पनि नेपालको बारेमा बारा जिल्लाको पत्लैया डिआइजी हुँदाखेरि हजुरलाई देख्दाखेरि हजुरको हातबाट फलफुल खाएको सुर अशीर्वाद दिएको छु। अब भन्ने बेला होइन गरेर देखाउने बेला भयो। सर्वमात्री मङ्गलम
सहकारीबाट निकाल्ने हो भने जो जो पार्टीमा आस्था भएकाहरू सबै बाहिर निस्केर सहकारी पीडितहरू संगठीत हुनु भयो भने ठगहरूलाई घरघरमा गएर घिसाएर लाटलाट हानेर पैसा असुल्न सकिन्छ ।
Salut xa sir hajur lai savai dsp ssp poilesh haru janta sath ma hath deayar ak vayar varasta neta lai lakhatnu parcha ae paicha ma bikne haru dharai xan hamro desh majava hamro deas ma hajur jasto polish vayo vaneanedes vanchaxa
काङ्ग्रेस एमाले पार्टी भित्र दुई तीन दशककाे सरकारी सेवा अवकाश प्राप्त गरेका रिटायर उच्च उच्च ओहोडा प्रमुख व्यक्तित्वहरू र चोरी तस्करी गुण्डागर्दी चर्चित पात्रहरू अनि व्यवसायी व्यापारी बिचौलि दलालहरू सबै अटाउने कस्तो राजनीतिक संस्कार हो यो कस्तो विधि पद्धति हो यो कस्तो लोकतन्त्र मन्त्र हो यो लौ भन्दिनुस् एमाले कांग्रेस का साथीहरू ?? 🤷 हामी युवा पुस्ता हरू जान्न चाहन्छौँ की । खेदनु काे हद हुन्छ यार ब्यक्ति केन्द्रित चोर गुण्डा डन पनि पुलिस प्रशासन पनि अनि व्यापारी बिचौलिया पनि र तस्करी दलाल लुटेरा सबै मिलेर यो देशको राजनीतिको नेता बन्छ ती नेताहरू मिलेर मन्त्री प्रधानमन्त्री बन्छन् अन्त त कहीँ कतै कुनै देशमा पनि सुनेनौ देखेनौ हामीले तर नेपालमा यस्तै हुँदै आएको छ भइरहेको छ । हामी नयाँ पुस्ताहरुको भनाइ विचार हो अब यस्तो हुनुहुँदैन हामी यस्तो हुन दिँदैनौँ बस् कुरो यति हो मेरा आदरणीय एमाले कांग्रेस माओवादीका मित्रहरू हो🙏 कृपया तपाईँ हरू एमाले कांग्रेसको दास बन्नुस् अब नेपाली बन्नुस्। यसमै हामी सबैको भलाई हुनेछ बिन्ती छ 🙏🙏🙏🇳🇵🇳🇵❤️👍
सहि कुरो हो हजुर जय रबि जय घन्टी जय नेपाल अब देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली एक जुट हुनुपर्छ हजुर
सहि भन्नुभयो ।
बल्ल सहि बोले आज
सलाम छ पुर्ब अाईजिबी खनाल सर यस्ते बाेलेर अन्याय गर्नेहरूलाई अब जनता भएर कार्बाई गर्दै जानू हाेला है ।
🙏🙏🙏🙏🙏🌇☕🎆👍👍👍👍👍
अरे वा स्यावास हजुर जस्तो हुनुपर्छ नेपाली प्रहरी काे लिडर जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
राम्रो बोलीदिनु भयो धन्यवाद छ
धन्यवाद सलाम छ
एकदम राम्रो कुरा गर्नुभो हजुर ।
सहि कुरा 🎉
Good luck Jai ghanti Jai rabi Jay Janta hajur ko kura sahi chha
एकदम हि भन्नुयाे बधाई छ ।
जय घन्टी 🔔🔔🔔
आज सहि कुरा गर्नु भयो हजुरले जुन पार्टी रोज्नु भएको छ त्यो छोडनु पर्छ हजुर जस्तो मान्छे भ्रष्ट पार्टी मा रहनु भनेको गलत हो।
Dherai Sundar kuro sir ko.
Good Aabj IGB Sir li Salam xa
Good ❤❤ samendra sar gi❤❤❤
आइजीबी सब तपाईँलाई सलोथ छ। धन्यवाद छ हजुरलाई यता भ्रष्टाचारी नेताहरू साला कांग्रेस एमालेशाला भ्रष्टाचारी नेताको पोल खोल्दिनु भो धन्यवाद छ।
आईजिपी साहब ज्यु लाई मेरो तर्फबाट धेरै धेरै सेलुट को साथै सलाम गर्छु वहाँ ले जति कुरो गर्नु भएको छ र बोल्नु भएको छ त्यो सबै 100%प्रतिसत सहि छ जय नेपाल जय घण्टी
सलाम छ आई जिबी सर लाई धनेवाद
सहमत छु
सहि कुरा गर्नु भो सर
जय घण्टी 🔔🔔🔔
Sahi vannu vyo aai jibi sir
जयनेपाल ex police chief ..good धन्यवाद !
Sahi bichar hajur ko, Salam chha
Sahi kuro ho sir ❤❤❤
जय नेपाल छ हजुर लाई
1000%सहि कुरो
सत्य बोल्ने हो जित सुनिस्चित छ।
Ekdam ramro kuro garnu vho khanal ji.
आज खनालले बोलेको कुरा मन पर्यो
सर हजुरले भन्ने जति भनिसके देशविदेश घुमेर पनि नेपालको बारेमा बारा जिल्लाको पत्लैया डिआइजी हुँदाखेरि हजुरलाई देख्दाखेरि हजुरको हातबाट फलफुल खाएको सुर अशीर्वाद दिएको छु। अब भन्ने बेला होइन गरेर देखाउने बेला भयो। सर्वमात्री मङ्गलम
Yastai bichar sabai ko hunnthiyo vane ahile hamro desh kasto ramro hunnthiyo hola sir🙏 ! Aba sabai milear rabi ko sath dinu parxa sir jaye 🔔🔔🔔🙏❤️
हजुर आईजिबि भइसकेको ब्यक्ति अहिले आएर एमाले किन हुनुभयो?राजनीति नबुझेर भन्न पनि नमिल्ने जे भयो ठिकै छ अब लाईनमा आउनुस सबैकुराको समाधान हुन्छ
Yo mugi aafai dalal ho kinaki amalay nai varasta chari ho kura ta thulai garnu paryo ni
@@nabinrana4280 मान्छे ठिकै होला तर जब एमाले मा आए धेरैले फटा हो भन्न थाले
Nowadays he is truly. I respect you honestly if you keeping such reality.
Salutexa Sarbendra Sir Hajurlai
धन्यवाद खनालज्यु सहि कुरा गर्नुभयको मा ।
हजुर देश भक्त हो
डिआइजि हजुरहरुले पनि पुलिस प्रसासन हरुलाइ जनतालाई साथ दिनुपराे भनेर आवहान गरिदिनु पराे हजुर
Akdam Ramro kura garnu vayo sarbendra sir aba Amale parityag garna paryo hjr le
खनाल सर डिएसपि हुँदादेखिनै आइजिपि हुँदासम्म धेरै राम्रो काम गर्नु भएको मान्छे हो ।
खनाल सर ! तपाईंको जुनसुकै पार्टीमा लाग्नुहोस मलाई मतलब छैन । तर गरिब र पीडितको आवाज उठाउन नछोड्नुहोस ।
जउ रबि सर्बेन्द्र सरको भनाइ १०००% सत्यता छ ।
जय रवी 💪💪💪🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
100%right Ramesh sir
तपाईहरु भ्रष्टाचारीको नाईके ओलीको पछाडी लाग्नु भएन खनाल सर ।
बल्ल सही बोले । सांसद अपरणको आरोप खेपेकाले राजनीतिक असफलता पछि सही बोलेको पाइयो ।
rabilai sabai janatale sahayog garnu parxa.jay ghanti.
Good 👍
Right👌👌👍👍👍👍❤🙏
बल्ल सहि आवाज उठाउनु भयो
हो यस्ता ब्यक्तीले देश चलाने हो।
Ektam sahikura sirko
Waw very good sarbendra sir namaskar hajurlai dherai ramro sang kuro rakhnuvo
एउटा कुरा भन्न मन लाग्यो,,खनालको ठाउँमा खरेल अगाडी आउन खोजेका थिए यदि खरेल आको भए अझ बर्बाद अबस्था हुदो रैछ
Hajur soch anuchar amila pate ma vayanna IGP sir🙏🙏🙏 sano sujap
Well said sir 🙏
Jay ghanti very good sarbendra sir
Good sir
sahi bichar
Good luck
jay ghanti
Jay ghanti jay rabi
Jaye ghanti
Jaya rabi❤❤❤❤🎉🎉🎉
आज चाहिँ सत्य कुरो बोल्नु भयो सर ❤🙏❤
Well done 👍
Jai ghanti
Right
Khanal sir ko kura ekdam sahi ho
सारा भन्नु शारैनरामो हो
स्टाईगर कुमाईले बाहुनलाई क्यारेमबोर्डको गोटी बनाएको थियो के ताल मिलेनछ फाट्टफुट्ट किक् हान्दैथियो । यो पटकचाहीं दामी संगले बोर्ड गोटी सबै फाल्दियो ।
Kahanal ji tapaeko boli safa cha jay napal
Good
Uchit bichar !!!
सहकारीबाट निकाल्ने हो भने जो जो पार्टीमा आस्था भएकाहरू सबै बाहिर निस्केर सहकारी पीडितहरू संगठीत हुनु भयो भने ठगहरूलाई घरघरमा गएर घिसाएर लाटलाट हानेर पैसा असुल्न सकिन्छ ।
Jay Balen Saha jindabad
Ex.chief khanal sir ,file kholchhu vanneharu pion thiya griha mantri layak thiyanan.Nepal police ka sakal Darja le bujhnai parne satya yahi ho.
salute sir.
Salut xa sir hajur lai savai dsp ssp poilesh haru janta sath ma hath deayar ak vayar varasta neta lai lakhatnu parcha ae paicha ma bikne haru dharai xan hamro desh majava hamro deas ma hajur jasto polish vayo vaneanedes vanchaxa
Jaya 🔔🔔🔔🔔🔔
Jay ghantee
Verigod sir
जय घण्टी
Good 👍 👍 👍
kp gi ka igp le bolne himmat garekai ho!!!!!!
❤❤🙏🙏🙏
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
❤Jay Desh Jay Ghanti R S P❤
Yakdam ramro kura garnu vo?Sarai beijat vo Nepalko xixi?Nirdosh byaktilai k ko sajaya ho?
Sarbendra sir hazur sanga bhetna man cha
Damm chha ..sarbendra sir😂😂😂😂
jay rabi ❤🎉🎉🎉
very good
Nirmala Panta ko Kesh Harayo
काङ्ग्रेस एमाले पार्टी भित्र दुई तीन दशककाे सरकारी सेवा अवकाश प्राप्त गरेका रिटायर उच्च उच्च ओहोडा प्रमुख व्यक्तित्वहरू र चोरी तस्करी गुण्डागर्दी चर्चित पात्रहरू अनि व्यवसायी व्यापारी बिचौलि दलालहरू सबै अटाउने कस्तो राजनीतिक संस्कार हो यो कस्तो विधि पद्धति हो यो कस्तो लोकतन्त्र मन्त्र हो यो लौ भन्दिनुस् एमाले कांग्रेस का साथीहरू ?? 🤷 हामी युवा पुस्ता हरू जान्न चाहन्छौँ की । खेदनु काे हद हुन्छ यार ब्यक्ति केन्द्रित
चोर गुण्डा डन पनि पुलिस प्रशासन पनि अनि व्यापारी बिचौलिया पनि र तस्करी दलाल लुटेरा सबै मिलेर यो देशको राजनीतिको नेता बन्छ ती नेताहरू मिलेर मन्त्री प्रधानमन्त्री बन्छन् अन्त त कहीँ कतै कुनै देशमा पनि सुनेनौ देखेनौ हामीले तर नेपालमा यस्तै हुँदै आएको छ भइरहेको छ ।
हामी नयाँ पुस्ताहरुको भनाइ विचार हो अब यस्तो हुनुहुँदैन हामी यस्तो हुन दिँदैनौँ बस् कुरो यति हो मेरा आदरणीय एमाले कांग्रेस माओवादीका मित्रहरू हो🙏 कृपया तपाईँ हरू एमाले कांग्रेसको दास बन्नुस् अब नेपाली बन्नुस्। यसमै हामी सबैको भलाई हुनेछ बिन्ती छ 🙏🙏🙏🇳🇵🇳🇵❤️👍
Salot sir hajur amale ma janu nahune bhrasta chari ko samurns bibaran kholi dinu hola yo sarkhar dherai tikne wala chhaina jay rabi
👍🙏👍
Aba sabai Jana yak hunu paryo Ra desh dubna Bata bachauna parxa
Be it Rabi Lamichhane or Dhana Raj Gurung or anyone involved in Co-Operative Scams should be punished irrespective of their political parties .
Shi,bolnu,,d,i,g,nepal,bachunu,hola,,desko,chhora,chhoree,kah,chha,aaj
पुर्ब आईजिपी ज्यु जयनेपाल हजुर किन एमालेमा पार्टीमा प्रवेष गर्नु भयो कमसेकम नयाॅ पार्टीमा लागेर भ्रष्टचारी पार्टीहरूलाई निरूस्साहित गर्नु पर्थ्यो नी?