विश्वासको मतका लागि प्रधानमन्त्री दाहालको प्रस्ताव अस्वीकृत,६३ सांसदले साथ दिँदा विपक्ष१९४, १ तटस्थ

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • प्रधानमन्त्रीको मत परीक्षण प्रधानमन्त्री पुष्पकमल दाहाल पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै |
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #apreport #ap1hdlive #ap1hd #annapurnamedianetwork #विश्वासको_मत #पुष्पकमल_दाहाल #live #livenews #samsadbaithak #samsadofficial #samsadlive #samsad #pratinidhi #pratinidhisabhalive #pratinidhisabha

Комментарии • 192

  • @imrupesh4889
    @imrupesh4889 Месяц назад +60

    जंग बादुर राणा ले सबै लाई बोलाएर एकै चोटी कोट पर्व मनाए जस्तै यिनी देश कंगाल बनाउने चोरहरुलाई एकै चोटी मा सिध्याउनु पर्ने
    नालायक हरु 🙄🙄🙄🙄

    • @kishorekarki1
      @kishorekarki1 Месяц назад +8

      मेरो पनि दिमाग मा यहि कुरा आउछ एकैसाथ सबैलाइ मार्नु पर्ने।
      यहि मावो वादी कै कारण कि ५५ हजार देउ कि संगै हिड भन्दा दुबै गर्न नसकेर म जसस्ता राता रात खाडी को भ्यागुतो हुने कति छन। जात र धर्म मा एक अर्कालाइ लडाएर ल्याएको गणतन्त्र ले नेपाल नै सक्ने भयो।

    • @sapnagautam2398
      @sapnagautam2398 Месяц назад +2

      Tyo din voli parsinai aos ..mero pukar .mero isworsanga .

    • @UltimateVirtue
      @UltimateVirtue Месяц назад +2

      Sahi mouka thiyo aaja

    • @imrupesh4889
      @imrupesh4889 Месяц назад

      @@sapnagautam2398 ho ni xitai Aaye hunthyo yesto 🙄

    • @dhanmayalimbu2263
      @dhanmayalimbu2263 Месяц назад

      The first time I 😊😊

  • @santospuri3999
    @santospuri3999 Месяц назад +7

    सबै मिलेको छन लुटलुट देश लुट सबै मिलेर पालैपालो लुट।

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y Месяц назад +14

    सम्सद काेठा भित्र बाेल्ने मात्र हाे तिमी हरु सबे यउटै ड्याङका मुलाहाै

    • @rai2032
      @rai2032 Месяц назад

      😂😂😂

  • @bhimkumarrai767
    @bhimkumarrai767 Месяц назад +8

    प्रेम सुवालको भनाइ सत्य हो।

  • @ramsundas33
    @ramsundas33 Месяц назад +8

    चोरहरुलाई रमाईलो छ

  • @keshavdulal2041
    @keshavdulal2041 Месяц назад +3

    प्रत्यक्ष कार्यकारी निर्वाचन हुन पर्छ

  • @user-hn5yj8zv8s
    @user-hn5yj8zv8s Месяц назад +2

    माननीय प्रभु साह राजनेता को पदवी पाउनुपर्छ

  • @gamgurung524
    @gamgurung524 Месяц назад +2

    Prabhu shaha ko kuraa 100% right👌🇳🇵

  • @basudevthapa2059
    @basudevthapa2059 Месяц назад +4

    ❤😂🎉 मा , प्रेम सुवाल को भनाई सहि छ ॐॐॐ ❤😂🎉 🙏

  • @kajiramthapa7277
    @kajiramthapa7277 Месяц назад +29

    जनता को सट्टा यी चोर भ्रष्ट हरु लाई त्रीसुली मा हाल्नु पर्ने बल्ल नयाँ युवाहरुले देश भनाउछ

  • @NaniBomjon-u8s
    @NaniBomjon-u8s Месяц назад +2

    भ्रष्टाचार चोर प्रधानमन्त्री हुने भए अब जनता ले सोच्ने सोच्ने समय

  • @krishnabanjara7590
    @krishnabanjara7590 Месяц назад +13

    ओइ टुक्के गिरिबन्धुको दस हजार करोड फिर्ता गर जनताले छोड्दैन ।

  • @Gmaangurung2024
    @Gmaangurung2024 Месяц назад

    नेपाल कहिले बन्दैन यो नेता हरु जबा माथी पुग्दैन तब
    देशम बिकास हुदैन 😢

  • @dkchaudharyyoutubechannelb3388
    @dkchaudharyyoutubechannelb3388 Месяц назад

    तिमी नेताहरुले जे कानुन पनि जन चाहना अनुसार के बनाएको छौ र जनताको पक्षमा राम्रो होस नहोस बहुमतले पारित गर्छौ अनि जनताको लागि के राम्रो गरेका छौ र

  • @nilamsitoula6871
    @nilamsitoula6871 Месяц назад +2

    बिश्वासको होस कि अविस्वासको मत भनेको गोप्य हुने हैनर?

  • @manbahadur5487
    @manbahadur5487 Месяц назад +1

    कति जनताले मात्र खेती गर्ने नेताहरु पनि खेती गर्दै छन् सान्सद भवनमा ?पाच वर्ष को खेती अहिले जनताले भोकै बसेछन भनेर छिटोछिटो खेति गर्दै छन ? कसैलाई बढी पहिरो,र दुवानमा परे? जनताको के कुरा !

  • @KhagenRai-yt6er
    @KhagenRai-yt6er Месяц назад +1

    म झोले होइन तर प्रभु शाह ले बोलेको साँच्चै चित्त बुझ्यो अहिलेको वास्तविक यही हो 🫡

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Месяц назад +4

    देश बनाउन मन्त्री भका कि देश र जनता बेच्न दलाल दलाल नै बढी रेछन।

  • @user-vo2qx4iz1w
    @user-vo2qx4iz1w Месяц назад +2

    Prabhu sah great view

  • @Prakash-cq8ki
    @Prakash-cq8ki Месяц назад

    आफ्नै कुर्चिको लागि लदेका हुन्छन् यस्ता भतुवाहरु ले के गर्लान जनता लाई मोहोनी लगाउने कुरा गर्छन काम छैन नेपाल सरकार

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Месяц назад +1

    प्रेम सुवाल ठिकछन।

  • @tilakmagar5843
    @tilakmagar5843 Месяц назад

    नाटक धेरै नगर जनताहरुले बुगीसाकक्षन |

  • @aavashpant2842
    @aavashpant2842 Месяц назад

    A b pant right version and right report

  • @jivanarayantharu7765
    @jivanarayantharu7765 Месяц назад

    अमरेश कुमार ठीक भन्नुभयो

  • @karanffnepal7952
    @karanffnepal7952 Месяц назад +2

    ए जनता मरेको जम्मापो भयो नेत ज्यु

  • @harishthapa1012
    @harishthapa1012 Месяц назад +1

    प्रेम सुवाल ज्यु ले जति कुरा के अरुले बुझेका छैनन?

  • @govindakhatri7154
    @govindakhatri7154 Месяц назад

    राम्रो भनाई अ्म्रेश जि

  • @bishnubasnet3735
    @bishnubasnet3735 Месяц назад

    कु - शासकतत्व हरु ले देश लाई नै बर्बाद गर्ने भए जब सम्म यस्ता नरपशुहरुको संघार हुँदैन तब सम्म देश र देशवासीहरु ले कष्ट बेहोरिरहनु पर्ने छ अब देशमा फेरि राणा हरुले चलाएको जस्तो शासन नगर्ने हो भनी यी राजनीति कर्मीहरु ले देश लाई उद्योगति तर्फ लान्छन् पक्कै पनि

  • @DayaramUprety
    @DayaramUprety Месяц назад

    😢जयजीव जय जिवन चित्रबादुर ज्युमा।

  • @nirojrowudy3015
    @nirojrowudy3015 Месяц назад +1

    अब गुमाले र कालो खाउरेस भ्रष्टाचार गर्नु पाउने भए भनेर,?दङ्ग छन् 😮

  • @kedarshrestha7513
    @kedarshrestha7513 Месяц назад

    ६३ लाई सलाम 💐

  • @jivanarayantharu7765
    @jivanarayantharu7765 Месяц назад

    एउटा चोर गयो अर्को महाचोर आउला तर कुनै खासै असर हुदैन ।

  • @manjilbhandari6135
    @manjilbhandari6135 Месяц назад

    सानादल जता खान पाइन्छ तेतै जादारहेछन ।।

  • @MahedrarajPaudel
    @MahedrarajPaudel Месяц назад

    जनता अकालमामरिरहेछ चोरहरुसंसदमा रमाइरहेछन यि सबैलाइ बमपडकाउनपर्नेहो कोतपर्बबनाउनपर्ने समयआयकोछ

  • @gopisaud3832
    @gopisaud3832 Месяц назад

    Chitra ba kc ko bhanai thik xa

  • @user-tm6fb3ne3c
    @user-tm6fb3ne3c Месяц назад

    तिमी मुलाहरु हास्दै बस उता जनता सास्ती भोगी राहाको देख्दैनौ। मर्ने बेला सुखले त मर्ने छैनौ ।

  • @rojlama-tl7kh
    @rojlama-tl7kh Месяц назад +1

    भ्रष्टाचारिहरुले ताली पटकाउदा टेबाल पटकाउदो रहेछ भनेर थाहा भो

  • @northpole1674
    @northpole1674 Месяц назад

    यी अपराधिहरूले पहिला चालिस लाख बिहारीलाई नागरिकता दिए, सबै खोलानाला बेचे, उद्योगधन्दा बेचे, भुटानी सरणार्थी बनएर मान्छे बेचे । अब दुई तिहाइ मतको अभिमानमा तराइ सबै बेच्छन् । यिनीहरूलाई घर घरमा गएर नकाटी हुन्न ।

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y Месяц назад +1

    सम्सद भित्र याेगा पनि चल्दाे रहेछ

  • @user-ze6gj7yu3r
    @user-ze6gj7yu3r Месяц назад +1

    देश बिगार्ने हरुको बरि भो हलि चलि

  • @PortelChitranepalitrackdriver
    @PortelChitranepalitrackdriver Месяц назад +1

    इनिहरुले एत्रो ठूलो दुर्घटनालाइ कति सामान्यरुपमालिएको धिकार्छ तिमिहरुलाइ समयमा सडक निर्माण नगर्दाको परिणाम होयो यस्को जिम्मा कस्लेलिने

  • @arunneupane4562
    @arunneupane4562 Месяц назад

    चोरहरुको गठबन्धन शुरु भयो होशियार नेपाली जनताहरु अब नेपाली हो भनेर गौरव गर्न पनि लाज मान्नु पर्ने बेला आयो थुक्क जिन्दगी

  • @MeroBritishgorkha
    @MeroBritishgorkha Месяц назад

    janta trishuli maa .sarkar vagbanda maa

  • @HariBdrKhatrichhetri
    @HariBdrKhatrichhetri Месяц назад

    कङ्रेस एमालेले जे गरे ठिकै गरे तर ढिलो गरे।

  • @singhmilan1681
    @singhmilan1681 Месяц назад

    लुटन सके लुट कान्छा 2
    अरूदेशमा पाईदैन नेपाल मै छुट

  • @amraynkhan8800
    @amraynkhan8800 Месяц назад

    Good vasan❤

  • @anmolthapa8574
    @anmolthapa8574 Месяц назад

    नेकपा माओबादी जिन्दाबाद

  • @BadalPalel
    @BadalPalel Месяц назад

    सहि हाे

  • @satyaraya5473
    @satyaraya5473 Месяц назад

    Thik vannuvayo netajyu..

  • @user-dj5kv5gh5c
    @user-dj5kv5gh5c Месяц назад

    चित्र के सी लाई सलाम छ

  • @manamayalimbu9694
    @manamayalimbu9694 Месяц назад +1

    Barsa ma gadi night ma yatayart chalna ndeye ramro hune thiyo ki😅😢😢😢😢

  • @narendrasharma3934
    @narendrasharma3934 Месяц назад

    janta Sudhrana Jarurixa

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Месяц назад

    प्रभुजी यो प्रश्न माओबादी नेतालाइ सोधेको भए हुन्थ्यो ।

  • @manibhudhamagar4868
    @manibhudhamagar4868 Месяц назад

    Jantako Pasinadekhi Bhrastchari Haruko Jeet Bayo

  • @kamalashrestha4732
    @kamalashrestha4732 Месяц назад

    रमाईलो छ सधै चोर खातेहरु खस्यो त उद्घार गर्न जाने कि रमाईलो गरेर जनताको करको भत्ता पचाएर बस्ने मुर्दा र हरु तिमरुलाई लुटेर पुग्दैन केको नदिनाला ब्यबस्थापन चोरहरो भवन भित्र बोलेर मात्र हुन्छ

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y Месяц назад

    अबबन्ने सरकार धेरै टिके लगभग ४ मैना देखि६ महिना सम्म चल्ला अन्तमा फेरि फुटायाे र राजनिती गर भन्ने सुत्र लागू हुनेछ

  • @gokarnabudha
    @gokarnabudha Месяц назад

    दाहाल बाले उथलपुथल गर्दागदै थाग्नाेमा सुत्यकाे पतै पाउनु भयन

  • @SthirBahani
    @SthirBahani Месяц назад

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ २ महिना असार / २८ गते पाँच बार बुधबार हाे।
    माओवादीले २५० बर्ष राज्य गरेकोे राजालाई लखेटेर लाेकतन्त्र गणतन्त्र लिएर आयाै भन्छ।२०६२ देखि ८१ सालको जेष्ठसम्म भनिराखेकाे छ। यस्तो तानाशाह राजा लखेटे बापत माओवादी लगाएत कमिष्ट हरुलाई जनताले दुई तिहाइ भाेट जिताएर सरकारमा पठायो।अहिले ८१ सालको असारमा आएर त्यही तानाशाह राजा संङग मिल्न जान्छ भने !याे कमिष्टहरु के रहेछ जनता थाहा पायौं ?अहिले आएर राजा चाहियो भन्छ कमिष्ट ले।मुर्ति चाेर्ने बैंक फाेर्ने सत्र हजार मान्छे मार्ने।दरबार हत्या काण्ड गर्ने।मदन भण्डारी मार्ने । सुशील काेइराला मार्ने। खरबाै भ्रष्टाचार गर्ने ।देश लथालिङ्ग गराएर हरि बिजाेग गराउने याे सम्पूर्ण ग्राण्ड डिजाइन गर्ने राजा ज्ञानेन्द्र प्रचण्ड दाहाल माधप नेपाल बाबुराम भट्टराई केपी ओली बिधादेवी भण्डारी सेर बाहादुर देउवा बामदेब गाैतम कमल थापा पशुपतिशमशेर जबरा यी सम्पूर्ण मतेराहुन। जताबाट यिनिहरुले राजनीतिक गर्ने ।भन्दा लाेकतन्त्र गणतन्त्र भन्ने ल्याउदा राजतन्त्र ल्याउने।यी तानाशाह कमिष्टहरु र खाेल ओडेकाे काङ्ग्रेसहरु यी सबै ज्ञानेन्द्रको झाेले हाे।याे भित्र जसले राजाको कडा विरोध गरेको छ त्यो राजाको सर्पाेट हाे।याे राजा कहिल्यै नेताकाे विराेधमा बाेलेकाे देखेछस? सत्र हजार मान्छे मार्दा पनि याे राजा बाेलेन।माओवादीले बैंक फाेर्दा पनि बाेलेन।सरकार चलाएर खरबाै घुसपैठ खादा पनि जनताको सर्पाेटमा बाेलेन।र हिन्दु धर्मको राजा हाे भन्छ।माओवादीले ५६/५७ सालतिर पश्चिमतिर गाेठ नै रित्ताएर माओवादीको बाहुनहरुले गाई खादा हिन्दु धर्मको राजा ज्ञानेन्द्रले एक दिन गाई खायो भनेर विरोध गरेन। नेपालमा माओवादीको जनयुद्ध हुदा जनतालाई दुख पर्दा भुकम्प जादा दुख परेको थियोे जनतालाई तर राजाले म छु भनेर जनतालाई कहिल्यै सहयोग गरेन।याे राजाले कुनै जनतालाई एक रुपैयाँ,एक मुठ्ठी अन्न जनतालाई सहयोग गरेकाे देखेछस ? यस्तो राक्षस राजालाई चाहियो भन्ने धेरै जस्तो बाहुनहरु छ।अरु जात अलि कम छ।यस्तो चाेर राजालाई भित्रबाट ल्याएर बाहिरबाट माओवादीको लाेकतन्त्र गणतन्त्र भनेर देश चलाएको हाे।याे माओवादी र राजाको चाेर तन्त्र थियो।८१ सालको साउनबाट ज्ञानेन्द्र र माओवादीको चाेर तन्त्र हाे भनेर छर्लङ्ग बुझछस।सर्पाेट गर्ने एमाले काङ्ग्रेसका पार्टीहरु हाे।यस्ता जनतालाई पङगु बानाएर गरेको शासन लाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस।

  • @MukeshMahato-ue9yn
    @MukeshMahato-ue9yn Месяц назад

    Amresh ❤

  • @sangamudasi5777
    @sangamudasi5777 Месяц назад

    भरिया हरुले आफ्नो मालिकको आदेस पूरा गरे।

  • @ballapkahatri
    @ballapkahatri Месяц назад

    भ्रष्टाचारिहरुको अनुहार सबै

  • @factmine236
    @factmine236 Месяц назад

    Dr. Amresh singh❤❤❤❤❤

  • @jamanbadal6877
    @jamanbadal6877 Месяц назад

    अब केपि प्रधानमत्रिले पुर्व राष्टपतिले खायाे या भाेकाे छ भनि देशलाइ हैन पुर्व राष्टपतिकाे रेखदेख गर्नुपर्याे ।

  • @user-wr5mo8nb7f
    @user-wr5mo8nb7f Месяц назад

    बर्सायाममा,मात्रै तटबन्धको कुराउठ्छन्,अरुबेलासरकारका,कानमातेल,लाएर,बस्छन्साम्सदहरु।

  • @janakkhadka9812
    @janakkhadka9812 Месяц назад +1

    देशका चोर हरु

  • @birmanlimbu5556
    @birmanlimbu5556 Месяц назад +1

    प्रचन्डकाे विचार बुझ्न १०० बर्ष अरु लाग्छ आदिवासी खातेहरुलाई

  • @DinmohammadSabili
    @DinmohammadSabili Месяц назад

    सप्तरी जिल्लाको बालन बिहुल गाउँ पालिका अन्तर्गतको बेल्ही को बलान नदी ले धेरै जनधनको नुकसान पहुँचाएको छ

  • @parkashbardewa4870
    @parkashbardewa4870 Месяц назад +1

    इ सब देश र नेपाली जनता बेचेर खाने दलाल हरु हुन ,इ डाडा माथीको घाम हरु हुन इनि हरु नडुबे सम्मा नेपाली जनताले जिबन भोर सास्ती भोग्नु पर्छ यो 35/40 बर्ष को इतिहास ले बताइ सकियो?

  • @aatmaramadhikari3853
    @aatmaramadhikari3853 Месяц назад

    माननीय अमरेस ज्यु तपाईको अदालतमापेसगर्छु भनेको र्पमानहरुखोई हावागप गर्ने

  • @amraynkhan8800
    @amraynkhan8800 Месяц назад

    Nepal Des Maya cheen neta

  • @govindakhatri7154
    @govindakhatri7154 Месяц назад

    जो आयपनि केहि हुदैन,

  • @baburamaryal4742
    @baburamaryal4742 Месяц назад

    अभिबेक्त दिने क्रम मा प्रेम सुल्वाल ठिक लागो अरु सब चोर हुन

  • @user-qr4qo5ff1r
    @user-qr4qo5ff1r Месяц назад

    Iresponsible fools
    .most of them should be kept in jail.

  • @BadalPalel
    @BadalPalel Месяц назад

    🎉

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 Месяц назад

    २९४८ साल देखि धमिजा लाउडा काण्ड देखि दलदलेहरू लुटेरा गुण्डाराज भ्रष्टाचार का पुजारी कुसासनका मतियार विदेशीका भरिया मात्र हुन।देश र जनताका लागि स्थिर सरकार को सट्टा कुशासनमा लिप्त अस्थिर सरकार मात्र भयो । देश ले शुशासन कहिले पाउने?

  • @Maya-x5j
    @Maya-x5j Месяц назад

    खोला नाला आकाश को पानी ओली ले रोकने हो r

  • @bishnugautam3639
    @bishnugautam3639 Месяц назад

    दस्तखत,,,,,

  • @abcdefghijalmnopqurs
    @abcdefghijalmnopqurs Месяц назад

    yo hall ma vayeka jati sabailae ekai choti kot parba manauna paye yo desh le mukti paune thiyo...

  • @user-ug4im2dy9t
    @user-ug4im2dy9t Месяц назад

    सुनिल प्रजापति र प्रभु शाहको प्रश्नको उत्तर कुनै कलौटेले दिने जुर्रत गर्‍यो कि नाई? अरु बकबास त के सुनिेहनु!

  • @madankadel2740
    @madankadel2740 Месяц назад

    यहाँ सबै राजा हुदैछन

  • @madanadhikari176
    @madanadhikari176 Месяц назад

    गए गुज्रेको प्रधानमन्त्री

  • @gurungsitamaya1117
    @gurungsitamaya1117 Месяц назад

    Thik vayaxaaaa

  • @subarnathokar7532
    @subarnathokar7532 Месяц назад

    Bhrastacar.garne.neta.harulai.mirtudand.ko.sajhai.kanun.nalyamaa.nepal.aadhaa.india.and.chana.ma.parinat.hunchha

  • @user-fg6bi2ji1x
    @user-fg6bi2ji1x Месяц назад

    सबै ढोका बन्द गरेर एउटा बम पड्काएको हेर्ने मन थियो

  • @jaykumarraee6099
    @jaykumarraee6099 Месяц назад

    Feri taskar haruko palo...
    Pahilako luteraharu lae karbahi
    Nahudae feri dohorine bho...
    K khusi k bismat...aasha kehi nagare ...

  • @suchindrachettri5898
    @suchindrachettri5898 Месяц назад

    😮😮😮😮

  • @piyushmanlakheshrestha629
    @piyushmanlakheshrestha629 Месяц назад

    6eemaya macee!

  • @kewalShahi-og2qw
    @kewalShahi-og2qw Месяц назад

    भ्रष्टाचारी जति भागेछन😂😂

  • @Amar.radhika
    @Amar.radhika Месяц назад

    यस्तो चोर हरु लाई देश बनाउने जिम्मा दिनु भनेको धुध साचो बिरालो लाई दिनु जस्तै हो मिलि जुलि खाउ सरकार मत भन्छु जन्ता न सुधरे सम यो देश मा हुने केही छैन

  • @santakhanal4841
    @santakhanal4841 Месяц назад

    रबिले फायलखाेल्दा सरकारढाल्येा गुखानेनेता ललालिचाेरहरु थुथु थु ।

  • @gurungsitamaya1117
    @gurungsitamaya1117 Месяц назад +1

    Rabi babu nani ko ba c ta sati ja ey vo. Aba rabi ley vanney kura- GB lai samaunae lageyko thiyo but पद चैट vayooo 😂😂😂😂

  • @krishnabanjara7590
    @krishnabanjara7590 Месяц назад

    मन थिएन जोगि बन्नलाइ 😂😂

  • @harkashahi40
    @harkashahi40 Месяц назад

    ab chhittai bhumi ayog banxa

  • @krishnabanjara7590
    @krishnabanjara7590 Месяц назад

    लोकतन्त्र र गणतन्त्र जोगाउन नै पर्ने हो र ?

  • @shivasubba3685
    @shivasubba3685 Месяц назад

    Only one medicine... Dictatorship

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 Месяц назад

    नयाँ युवा ले देश बनाउँछ पुरानो दल तिर्सुली नदीमा मर जा ठा देश बिगार्ने

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 Месяц назад

    Greater Nepal wapasi India nepal dui ko lagi hitkari huda wapas lau Fehmi

  • @ParshuramSah-i1h
    @ParshuramSah-i1h Месяц назад +2

    चौर हरु जमा भएको छ ा

  • @Purnathapa-u4i
    @Purnathapa-u4i Месяц назад

    Kasto dar naya samikaran wa kp n deuba

  • @sitasubedi9103
    @sitasubedi9103 Месяц назад

    Palturam😅😅😅😅