रास्वपामा गर्लफ्रेन्डवाद ! को हुन् गर्लफ्रेन्ड सांसद ? रवि-मुकुल विवाद छाताछुल्ल || Rabi || Mukul ||

Поделиться
HTML-код
  • Опубликовано: 27 июн 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 159

  • @franklin102
    @franklin102 Месяц назад +33

    मुकुल को बिश्लेषण सहि छ रबिका अनेकौं कान्ड र आफु बचन लाई गृहमन्त्री चाहियो अनि भसटृ चारी संग मिल्दा अहिले रा स पा को एस्तो हालत भएको हो अब पनि रबिले महामन्त्री को सला सुजाब मानेन र महामन्त्री लाई कारबाही गरेयो भन्ने झन रबि र रा स पा लाई घाटा हुने छ

    • @yagyasorkhanal6613
      @yagyasorkhanal6613 Месяц назад

      कालो काङ्ग्रेस र कालो कान्तिपुर र योहो टिभि रासपा बिरोधि टिम हो।

    • @thankforeverything4752
      @thankforeverything4752 Месяц назад

      ​@@yagyasorkhanal6613timi Haru jasto neta KO Galti nadekhne le garera desh bigreko ahile rabi le yo 4 mahina ma desh lai faida Hune euta nirnaya euta bhannu ta. Aparadi KO maan ma police KO daar Nai china , galat garne lai khoi samateko , yetro sadak bivag ma brastachar vhayo cha khoi karbai gareko , kasle ring road 10 barsa samman bigreko ,chanbin garera karbai hunu pardaina ta ? Home minister bhaneko prime minister paxi KO powerful post ho.

    • @rajanbhandari090
      @rajanbhandari090 Месяц назад

      Right

  • @user-uc2jr9ip2p
    @user-uc2jr9ip2p Месяц назад +4

    ईनि हरु बाट म लगायत सम्पुर्ण जनता ले आशा र भरोसा गरेका थिये तर तेहि पुरानै खेत का मुला परेछन।

  • @BaburamBelbase-qo9yf
    @BaburamBelbase-qo9yf Месяц назад +11

    महामन्त्री को प्रतिबेदन आमजनताको जनचाहना अनुसारको हो पाटी सच्चिनु पर्छ समिक्षा गर्ने पर्छ

  • @bikramshrestha9371
    @bikramshrestha9371 27 дней назад +1

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्न जरुरी छ.... ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.

  • @ajayagamingkp4572
    @ajayagamingkp4572 Месяц назад +11

    जे होस जस्ताको तस्तै प्रस्तुत गरिदिय

  • @AshokBohara-qe9be
    @AshokBohara-qe9be Месяц назад +10

    हतार मा रास्वपा को सदस्यता लिएका हरु अहिले ट्वा परिरा छन, त्यो मध्य एउटा म पनि हो

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f Месяц назад +8

    याे ब्यावस्था फेर्न अब 84 मा आउने नयाँ युबा पुस्ताकाे रूपमा उदय हुने बालेन शाह हाे जय बालेन 🇳🇵🇳🇵🇳🇵

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i Месяц назад +1

    Good🎉🎉🎉❤❤❤

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct Месяц назад

    Sabaile.bicharpuraynuhol.babaigarnunaparos.hai.rabiji❤❤❤Jaya.nepal

  • @dayarijal8976
    @dayarijal8976 Месяц назад +1

    जतिसुकै राम्रो ब्यक्ती भएपनि पार्टिगत रुपमा नेपालमा काम गर्नै सक्दैन त्यसैले निर्दलिय ब्यबस्थासहित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र रास्ट्रपतिको ब्यबस्था हुनैपर्छ नेपालमा।

  • @KrishnaPokheral-rx2yt
    @KrishnaPokheral-rx2yt Месяц назад +2

    मुकुल ढकालले विश्लेषण सहिगरे

  • @knowledgeviewgift
    @knowledgeviewgift Месяц назад +2

    मुकुल ढकाल काे बिश्लेषण सहि छ , पार्टी झाले नेताले हाेइन जनताको मायाले बिश्वास ले चल्छ

  • @thapatekraj80
    @thapatekraj80 Месяц назад

    Rabi❤

  • @user-mw2ne4ts5i
    @user-mw2ne4ts5i Месяц назад +1

    यो मैले पहिले नै भनेको थियो घर त बनायो त केहि ढुंगा चिहान छोपेको परेछ । हो त्यसैले सेरो फेरो हेर्नु पर्छ बुझ्नु पर्छ जेहोस् मुकुल जिले सहि जनस्तरको कुरा ल्याउनु भएछ। प्रदेश खारेज गर प्रतच्छे कार्यकारी प्रधानमन्त्रीको आवज खै रबि तिमीमा सत्ताको मोह यतिको हुन्छ भनेर जनताले सोचेको थिएँ न सुद्र है बेलैमा मुकुल जि ले भनेको सहि छ यथार्थ हो

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk Месяц назад +4

    जतिसुकै ढाकछोप गर रा स्व पाको साख गिर्दो छ।

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk Месяц назад +3

    मुकुलले जेभने त्यो नेपाली जनताले महशूस गरेको कुरा हो।

    • @user-ry6wu6dp3r
      @user-ry6wu6dp3r Месяц назад

      absolutely right 👍️👍️👍️👍️

  • @dipaktamang-hh3df
    @dipaktamang-hh3df Месяц назад +15

    मुकुल ढकाको कुरा सहि छ

    • @thankforeverything4752
      @thankforeverything4752 Месяц назад +1

      अहिले रवी ठीक भएको भए विपक्षमा बसेर , सडक निर्माण गर्दा भएको ढिला सुस्ती राष्ट्रिया गौरवको आयोजनामा भएको ढिला सुस्ती को जिम्मेवार हो कसरी कामलाई चाडो सक्काउने भनेर दवाब दिदा रवी को साख बड्ने थियो । अहिलेको नेपाल को जरूरत भनेको पुर्वाधार हो त्यसमा पनि सडक महत्वपूर्ण छ।

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 Месяц назад +5

    यो ब्यबस्था मान्ने जुनसुकै आउन त्यो खत्तम हुनेनै हो त्यसैले ब्यबस्था फेर्न लागौं।

  • @SarojBasnet-qe9rd
    @SarojBasnet-qe9rd Месяц назад

    नेपाल मा एक योदा र युद आवसयकता छ योदा सुरु वात बिकास बाट होइन बिनास बाट हुनछ

  • @user-zp9gj6zk4e
    @user-zp9gj6zk4e Месяц назад +2

    Sakiyoa rabi

    • @bibeksharmanepal
      @bibeksharmanepal Месяц назад +1

      तेरो बाउ सकिन्छ !!

    • @thankforeverything4752
      @thankforeverything4752 Месяц назад +1

      ​@@bibeksharmanepalअनीके गर्यो रवीले देशमा सडक बनाउदा भएको ढिला सुस्तीबारेमा बोल्नुपर्दैन त ? पुवाधार निर्माणमा सबै भन्दा बढी भ्रष्टचार हुन्छ।

  • @ambirrai9139
    @ambirrai9139 Месяц назад +5

    आसा थियो यो पाटि बाट अब खुलित हुने भयो

  • @DipeshThapa-wp2vm
    @DipeshThapa-wp2vm Месяц назад +2

    जन मास नै यस्तो हुँदै छ जब रा स्व पा ले २१ + सिट जित्दै गयो नेपालमा भएका आरुनेताहरुको गुणगान नै कमी हुँदै गा छ अहिले सामाजिक सञ्जाल भो RUclips भयो यस्तो सञ्जालमा बढी एमाले माओवादी कांग्रेस संग जो जो भिडेका छन् अर्थात् बालेन् र रवि मात्र पर्छन् अरु सबै पुरानै दलका क्रियाशील सदस्य हुन त्यसैले रा स्व पा आउने साथ काय पलट गर्छ भन्नु मूर्खता हो।पहिला यसै गरी विवेक सिल पनि न उडाएको होइन त्यसमा पनि आफ्नै स्वार्थ पट्टी दौडिन थाल्दा अहिले खोजेर हेर्नु पर्ने अवस्था छ। अब तिनीहरूको बारम्बार पोस्ट गरी रहनु खेदो खनी रहने हो भनी नेपालमा कोही पनि चोखो छैनन् अहिले कांग्रेस बोल्न छोडेको छ। बुझ्नुहुन्छ भने रविले कुटेको जस्तो गर्ने र अरूले त्यो चोटमा मलम लगाउने गर्दै रवि पनि खस्कँदो बाटोमा लागेका छन् ।रवि ले पहिला बोल्नु भन्दा काम सकिए पछि बोल्नु पर्ने हो तर रवि वर्ल्ड रेकर्ड राखेका नै बोलेर हो त्यसैले उसलाई अहिले नबोल्नु र काम देखाउनु मात्र पर्ने अहिले त १२० दिन बढी टिकेको छन् अब त बुझ्नु पर्ने हो

  • @Om.009
    @Om.009 Месяц назад +7

    मुकुल को विश्लेषण सहि लागिराछ रबि ले पाटि सक्छ

  • @jhamkaadhikari3420
    @jhamkaadhikari3420 Месяц назад +5

    मुकुल ढकालले जे भनेका छन त्यो एक दम ठिक छ

  • @sujanrajbansishrestha5166
    @sujanrajbansishrestha5166 Месяц назад

    Mukul ko pratibedan sahi chh. Rabi laaii bhagawan manna aabasyak chhain

  • @madhukhanal4690
    @madhukhanal4690 Месяц назад

    Hait!

  • @bhisansangit9193
    @bhisansangit9193 Месяц назад +8

    मुकुल सहि छन तर मुकुललाइ पनि फसाएर छोड्ने भए।

  • @nepaleseinchina
    @nepaleseinchina Месяц назад +1

    मसानघाट तिर त हिडेको छैननि यो रास्वपा? नहिडे पनि लामिछानेको सहकारी काण्डले पार्टीमा भईन्जेल पछ्याउने पक्का छ।

  • @sujanghimire5864
    @sujanghimire5864 Месяц назад +21

    मुकुल सहि गलत जे भए पनि रबिको सहकारीले रास्वपा डुबाउने पक्का छ।

    • @user-mz7tz6uh5j
      @user-mz7tz6uh5j Месяц назад

      Ravi-nirdosh xan. Hallakhalla kailash ka xaura harule garera mattrai ho janta ko aakhama xaro halera sakkauna sipalu kailash ka xaura haru

  • @tejtamang8862
    @tejtamang8862 Месяц назад +2

    अब बालेन रास्वपाबाट जोगिन सक्नुपर्छ नत्र यिनीहरुले आफुसँगै सिध्याउछन

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +7

    अलि अध्यन गरेर सत्यतथ्य बुझेर 😮
    समाचार सम्प्रेषण गर्ने गरौं महोदय ☝️

  • @arjunbhandari5479
    @arjunbhandari5479 Месяц назад

    janataa kamjor xaina jhuta samachar nabanau rsp yak dhikaa xa jaya ghanti❤

  • @VV-vo6xm
    @VV-vo6xm Месяц назад

    This is beginning of the end of Ravi

  • @bishalale2182
    @bishalale2182 Месяц назад +7

    रविको कारण रास्वपा सकिन्छ १००%

    • @MahendraBista-pw3zm
      @MahendraBista-pw3zm Месяц назад

      रबि कै कारण रा स पा यहा सम्म आएको हो

    • @235trading9
      @235trading9 22 дня назад

      @@MahendraBista-pw3zmkasari ayo bhanne kura ta dekhe halyo ni.

  • @OM-jn5dg
    @OM-jn5dg Месяц назад

    महामन्त्री जस्तो मान्छे पार्टीका आन्तरिक कुरा मिडियामा छताछुल्ल पार्ने र एउटा मेयरका लाइक कमेन्ट प्रती प्रभावित हुने कस्तो कम्जोर महामन्त्री बनायौ रबि दाइ ???

  • @bestthanka3002
    @bestthanka3002 Месяц назад

    बुढोगोरुले कोरलीओघटने बोकालेदाँई नहुने कठै हामी !

  • @dabalbudha381
    @dabalbudha381 Месяц назад

    मुकुल ढकालको भनाई ❤ ठिक छ ❤

  • @renukaddkaddka-cw9lz
    @renukaddkaddka-cw9lz Месяц назад

    Mukul Aba Gokul hune vayo yaslea rasopa sedhaune chal khel ma xa 💯 parsent

  • @namarajpanta9466
    @namarajpanta9466 Месяц назад +1

    Mukul dhakal ko kura sahi xa

  • @justinpal5510
    @justinpal5510 29 дней назад

    mukul dhakal KO kura sahi xa

  • @akashlimbu6649
    @akashlimbu6649 Месяц назад +1

    बालेन,रबी र हर्ककै पार्टी आएपनि नेपालमा केही हूनेवाला छैन।१२० ओटा पार्टी भएको नेपालमा यो ब्यबस्था रहेसम्म कसैको बहूमत आउदैन,गठबन्धन गर्नूको बिकल्प अरू छैन।प्रतक्क्ष प्रधानमन्त्री चून्ने ब्यबस्था बदलौं तब केहि हून्छ

  • @somsingar1304
    @somsingar1304 Месяц назад +1

    नयाँ बाट आस छैन हो।।।। नयाँ पुरानो सबै उस्तै रहेछ।

    • @user-mz7tz6uh5j
      @user-mz7tz6uh5j Месяц назад

      Tero 50 kateko budi xadera naya 18-19 ko lai try garata naya purano ustai hunki farak?

    • @brajkarki
      @brajkarki Месяц назад

      के बोलेको है यस्तो​@@user-mz7tz6uh5j

  • @user-bz3xu2dr9w
    @user-bz3xu2dr9w Месяц назад

    सहकारी ठग, जग्गा दलाल,यत्र छत्र सर्बत्र हुँदाहुँदै अहिले केटि साथी सबैभन्दा माथी।।।।।।।😂😂😂😂

  • @dawatamang4437
    @dawatamang4437 Месяц назад

    Mukul ko analysis thik xa

  • @premrajjoshi5711
    @premrajjoshi5711 Месяц назад

    केहि हुदैन चिन्ता नगर्नुस !!

  • @BalKrishnaBohora-vk7ud
    @BalKrishnaBohora-vk7ud Месяц назад

    मुकुलकाे प्रतिवेन सहि छ तर नेपालमा ठग भ्रष्ट र दलालहरूकाे अगाडि सत्य बाेल्याे कि कारबाहीको डण्डा चलिहाल्छ।

  • @tarkakunwar6682
    @tarkakunwar6682 Месяц назад

    नवअवसरबादी नया जोगीहरु तिमीहरु कति दिन रहन्छौ!

  • @BamdevRawal
    @BamdevRawal Месяц назад +2

    Mukul is right

  • @rashmipandit9772
    @rashmipandit9772 Месяц назад

    मुकुल सहि हाेला तर मिडिया बाजि गर्नु भन्दा पार्टी भित्र छलफल हुनु पर्थियाे।किन मिडिया बाजि गर्नु पर्थियाे।पार्टी भित्र मुकुल नभय पार्टी बलियाे हुनु पर्छ।

  • @Kushal-subedi281
    @Kushal-subedi281 Месяц назад

    मुकुल बालेन संग मिल्ने देखियो रास्वपा छोडी।

  • @arzzuunnpokhrel263
    @arzzuunnpokhrel263 Месяц назад

    भाग्य चाहीछ लेर आएकै हो रबीले बाह्र भाइ देखी अरु दलसमेतले त पेलीरहेका थिए, हुँदा हुँदा आफ्नै पार्टीकाले नि पेल्न थालेछन् !!

  • @user-mw3ob4nu8k
    @user-mw3ob4nu8k Месяц назад

    पहिलोपटक सरकार छाडेको रा स्व पा दोस्रोपटक सरकारमा जानू गलत थियोे ।

  • @ramjoshi4726
    @ramjoshi4726 Месяц назад

    तिमीहरु पनि गु खाउ अब
    सच्चा देश भक्त भनेको बालेन हो बालेनलाई सपोट गर्नु पर्छ ।

  • @user-ge6tr6lj1b
    @user-ge6tr6lj1b Месяц назад

    Mukul is best

  • @Changes_143
    @Changes_143 Месяц назад

    नेपालमा हरेक फिल्ड म ठगी , भ्रष्टाचार , स्वार्थ छ , आर्मी लाई हाम्रो छिमेकी देश म कती सम्मान गर्छ तर हाम्रो नेपाल को आर्मी के हो कस्तो हो हमी कसैलाई थाह छैन , पुलिस त संसार मै बद्नाम छ ! आर्मी नी स्वार्थी ! अहिले को बेला जता जतै युद्ध हुँदै छ हमी नेपाल संग के छ ? न राम्रो आर्मी ? न हथियार ? न युवा शक्ति? युवा शक्ति जती विदेश पलायन गराई दियो ... नेपाल म सिर्फ भ्रष्टाचारी , स्वार्थी , हरु मात्र राख्छन ! देश लाई बलियो बनाउने , सम्पन्न बनाउने सोच छैन कसैलाई सिर्फ पावर म आउने आफ्नो दुकुती भर्ने अनी चुप बस्ने !!! अब यसरी हुन्न !!! रूस , युक्रेन म पैसा कमाउने सोच लिएर गएको हरु र विदेश जाने युवा हरु बरु नेपाल म भएको यो भ्रष्टाचारी हरु लाई लाख्ट्ने काम गरुम भविष्य म हम्रो देश छोरा छोरी , नाती नातिनी ले सुख पाउने छ !! किन अरु मुलुक म ज्यान दिने र लिने ! बरु आफ्नै देश म चोर , स्वार्थी , भ्रष्टाचारी लाई मारुम अनी मोरुम !!!

  • @user-xt8ch3iy5x
    @user-xt8ch3iy5x Месяц назад

    मुकुलको प्रतुबेदन ठिक छ रबिले बनायको पाटी रबिकै कारन सकिने निस्चित

  • @user-vd4vn7oj7s
    @user-vd4vn7oj7s Месяц назад

    निशा डाङि मुकुलकी गर्लफ्रेन्ड हुन

  • @alxra1_e909
    @alxra1_e909 Месяц назад

    रबि दाइ राजीनामा दिएर मुकुल दाइ लाई छोडिदिनु परो

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy Месяц назад

    मुकुल ले सहि भनेका छन

  • @krishnaneupane3177
    @krishnaneupane3177 Месяц назад

    सतिले सरापे को देस हो यस्तो कुरा खासै नौलो हैन

  • @sulavsharma3955
    @sulavsharma3955 Месяц назад

    मुकुल माथि आक्रमण भए रबि जि सकिन्छन

  • @thelife8477
    @thelife8477 Месяц назад

    मुकुल ढकाल खत्तम रहेछन्!

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 Месяц назад

    मुकुल माथि कारवाई हुनुपर्छ मुकुल ले पार्टी को निति नियम अनुसाशन मान्नु पर्दैन प्रति बेदन पार्टी को कमेटी मा बुझाऊने होकि मिडिया मा बुझाने हो

  • @yagyathapa1325
    @yagyathapa1325 Месяц назад

    मुकुल किन समस्या साथी !मुकुल डाक्टर हुन उनी आप्ना पेशा जान्छन् राजनीति नगरी नहुने के छ?जि बि राई ले रास्वपा गनाएको देखिनस?मुकुल ले जे देखे त्यही भने लुकाएर राख्नु पर्थ्यो भन्ने होला होइन?त्यो प्रवृत्ति पुरानै सिको भएन र?

  • @kedartimlsina
    @kedartimlsina Месяц назад

    जय बालेन

  • @surajsigdel6377
    @surajsigdel6377 Месяц назад

    समाचार भन्नेले धेरै बाठो बनेर आफ्नो धारणा किन राख्ने? जनताले गर्छन जे गर्नु पर्ने हो, news मा जबर्जस्ती opinion राखेको राम्रो भएन।

  • @maniprasadrai1305
    @maniprasadrai1305 Месяц назад

    Mukul Dhakal should be punished. He is 100% wrong.

  • @ganeshbudhaxattri5499
    @ganeshbudhaxattri5499 Месяц назад +2

    समानुपतिक मिचेको गनेस कार्कि उति बेला लगाउनु भयको थियोे । online khaber मा छापियको थियो । गनेस कार्की साम्सद बन्नुपर्ने थियो । तर कोर टिम ले अरुलाइ बनायो

    • @ompaudel4463
      @ompaudel4463 Месяц назад

      Tesko ego liyako ho.ganesh karki le..

  • @durgakhanal4166
    @durgakhanal4166 Месяц назад

    पार्टी नै एन्जीओ भएपछि प्रतिवेदन नेपालको संविधान जस्तो हुन्छ त !!!!!!!!!!

  • @prakashale7765
    @prakashale7765 Месяц назад

    Mukul dhakal sahi xa

  • @Timro-Raja
    @Timro-Raja Месяц назад

    girlfriendbad sabai party ma xa hola🤣🤣🤣
    Mukul saying right👍️

  • @rochettri9431
    @rochettri9431 Месяц назад

    Yesta mukul sukul le aba Rabi ko pati lai ramro gardainan.

  • @LaxmiChhantyal-yg2xh
    @LaxmiChhantyal-yg2xh Месяц назад

    Janata le yo vujnu parxa dusman harule rabi Lai fasaune sadyantra ho

  • @user-vp8dn8yh4f
    @user-vp8dn8yh4f Месяц назад

    रासपा नसकि देश बन्दैन

  • @badrib.khatri9465
    @badrib.khatri9465 Месяц назад

    रास्वपा बेलैमा नसुध्रिए अब ८४ मा ५ सिट नि कटाउदैन।

  • @purbivlogdhanlama
    @purbivlogdhanlama Месяц назад

    खै केही हुने छाट काट नै छैन यो पार्टिबाट

  • @rabintumbapo6065
    @rabintumbapo6065 Месяц назад

    Mukul sahi ho
    Party ta khattam rabile sako

  • @RewatiAcharya-zr2pf
    @RewatiAcharya-zr2pf Месяц назад

    U RSPians are again the most opportunist as the so-called old parties!

  • @user-xt1jd5tq3y
    @user-xt1jd5tq3y Месяц назад

    Mukulis is right

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv Месяц назад

    बुढाको छोरा छोरी वाद नया को तरुनी वाद!!??😅

  • @rabin_thulung
    @rabin_thulung Месяц назад +1

    ८४ मा घण्टी पशुपती मा ट्वाङ बजाइने मात्र रहन्छ क्या हो 😊 ईलाम मा मुढा को बुढा ले ओभर टेक गरे 😅

  • @dronachaudhary
    @dronachaudhary Месяц назад +1

    Nisha dangi Rabi ko girl friend 😂

  • @vertexlove495
    @vertexlove495 Месяц назад

    सहकारी के भो,

  • @SanzanaRai-hk2td
    @SanzanaRai-hk2td Месяц назад

    धेर जान्ने पो भयौकी?

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk Месяц назад

    Mukul is right other in the party are wrong.

  • @binabina7708
    @binabina7708 Месяц назад

    युटुबर साथिहरुले बुझेर हाे कि नबुझेर समाचार समप्रेसन गर्नुभयकाे हाे । जस्ले जे,जे, गरेपनी बाेलेपनी राष्ट्रिय स्वतन्त्र पार्टीको उदय गराउने जन्माउने माननीय रबि लामिछानेज्यु हुनुहुन्छ । रबि लामिछानेसंग मुकुल ढकालले कुनै कुरामा मुकाबला गर्न सकनुहुदैना ।

    • @dnps_gachhiya
      @dnps_gachhiya Месяц назад

      हो भने महामन्त्री बेठिक हो ?

  • @user-em5dc9zy9m
    @user-em5dc9zy9m Месяц назад

    अरे यार रबि ले जे गरेनि चुप्प बस्नु पर्ने होर .जन्ता माझ गयर सबै बुजेर आको हुन मुकुल प्रतिबेदन बुजाय के गल्ति गरे र रबि सहकारि को मामिला मा फस्छु कि भनेर प्रचन्ड केपि को साथ छोड्न डाराई राछ

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад

    रबि पनि देखियो बढी नखोके कै राम्रो 🙏🙏

  • @ramkrishnalataulajoshi3960
    @ramkrishnalataulajoshi3960 Месяц назад

    Mukul boleko sahi ho

  • @sushilbhusal2922
    @sushilbhusal2922 Месяц назад

    Mukul Lai nikalna parxa

  • @user-ke3is1cz2b
    @user-ke3is1cz2b Месяц назад

    काण्डै काण्डका नाइकेले चलाएको पार्टी को हरिबिजोग रबिन्द्र मिश्रको जस्तो हुन्छ, हेर्दै जाऔं 😅

  • @sagarchataut3477
    @sagarchataut3477 Месяц назад

    Euta ley vanya thyo, Bhir ma khaseko Goru lai Ram Ram vanna sakinxa, kadh halna sakinna. RaSwoPa ra Ravi Goru vaye.

  • @yambahadur8334
    @yambahadur8334 Месяц назад

    Mukundo dhakal kasai batw parichat ho ki jasto lagyo sabai kura haru thikai2 xa tar sagiyata pardesh khareji ko mag xani tyo sampurna mulbasi ani balit musslim madhes birodi xa so mukkul ko bato ma party hide 84c ma pattasab hunxa3

  • @angelsureshkarki
    @angelsureshkarki Месяц назад

    Rabi just speaks nowadays..i will open this file do this do that...but his action is a big 0

  • @uttamghimire6152
    @uttamghimire6152 Месяц назад

    RSP is totally right मुकुल is मुकुट totally wrong. 😊

  • @MegaParajuli
    @MegaParajuli Месяц назад

    ए लम्फु, तिमिलाइ राजनीति थाह रहेनछ यार

  • @user-uf3of6mi5d
    @user-uf3of6mi5d Месяц назад

    Yo paty sakayo asta gihimila paty bina meyo ko k kam

  • @bethere9278
    @bethere9278 Месяц назад

    sack garnu parcha party la. first of all ghar ma chalfall garnu parcha abo ek dum naramro chaap paro RSP

  • @harishbhatta4990
    @harishbhatta4990 Месяц назад

    मीडिया ट्रायल ।।

  • @nppp34
    @nppp34 Месяц назад

    Sad to see this . Rabi is acting obnoxiously.