‘स्वर्गको परिवार र पृथ्वीको परिवार’मार्फत पत्ता लगाउन सकिने माता परमेश्वर
HTML-код
- Опубликовано: 19 сен 2024
- 【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
पृथ्वीको कुरा र स्वर्गको कुराबीच नकल र वास्तविकताको
सम्बन्ध छ भनेर बाइबलले गवाही दिएको छ ।
योचाहिँ पृथ्वीको पारिवारिक प्रणालीमार्फत
स्वर्गको पारिवारिक प्रणालीको बारेमा जान्न सकिन्छ भन्ने अर्थ हो ।
बाइबलको सत्यता, माता परमेश्वर
हाम्रो शारीरिक बुबा हुनुभएजस्तै आत्मिक पिता पनि
हुनुहुन्छ भनेर बाइबलमा जानकारी दिइएको छ ।
साथै परमेश्वरका सन्तानहरूलाई जीवन दिनुहुने
माता परमेश्वरको अस्तित्व पनि छ भनेर जानकारी दिइएको छ ।
गलाती ४:२६
तर माथिको यरूशलेम स्वतन्त्र छ,
जो हाम्री आमा हुन् ।
स्वर्गीय परिवारको सदस्य बन्ने तरिका, निस्तार-चाड
पिता परमेश्वर र माता परमेश्वरले नयाँ करार
निस्तार-चाडभित्र उहाँहरूको देह र रगत राखिदिनुयो र
त्यो मान्ने व्यक्तिलाई सन्तान बन्ने आशिष् दिनुभयो ।
परमेश्वरका सन्तानले परमेश्वरको उत्तराधिकारीको रूपमा
स्वर्गको सम्पूर्ण महिमा पाउनेछन् ।
तसर्थ परमेश्वरको सन्तान बन्ने आशिष् एकदमै अमूल्य छ ।
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com
amen
Pita mata dhanyabad
Aamen
Amen.thank you so much heavenly father and mother ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
thanks father & mother
धन्यवाद
पिता माता dhanyabad
Amen...😊
Sachai mata maya garxu hajur lai darai maya garxu
पिता माता परमेश्वर धन्यवाद आपने मुझे स्वर्ग केरहस्य जान्ने दिया है बहुत बहुत धन्यवाद पिता और माता
aatmek pita ra aama paykoma aanndet man .. khushiko man .. harset man... 🙌🙌🙌🙌💜💜💜👍👍👍
पिता माता धन्यवाद
mata dhanyabad
Aamen! God bless you !💞💞💞
पिता माता धन्यवाद चडाउदछु
पिता माता पर्मेश्वार लाई धन्यबाद
💞💞💞💞Amen💞💞💞
Mata maya garxu
Pita Mata dhanyabad hamilai EARTH ko xaya daura heavenly father mother chinaidinu vayo💕🥰
Pita mata elohim parmeswor ko Santana huna payeko anugraha parti anantakal dhanyabad chadaudaxu.
💜💛💖💙❤💚
Pita mata dhanya bad
Amen thanks to Elohim
Amen
Amen. Thanks to Father and Mother🙆❤
Pita mata we love you
Amen Pita Mata jhyulae dhanyabad ❤️❤️
स्वर्गीय पिता माता को सन्तान को रूपमा चुनिदिईबक्सनु भएको मा धन्यवाद ♥️
Amen Thank you father and mother 💕💕💕💕
Amen 💕💕💞💞
Wow pita matalai dhanybad sorgiya santan banaidinubayakoma
We love abaji we love omni
Amen
Thank you so much for the wonderful goshpol praise the Lord of Jesus Christ and mother
God the Father and God the Mother bless you. Animo 💕
Aamen forever and god bless you forever our heavenly brothers and sisters!🙏❤️🐑✊💪🇳🇵
Maro saririk buba aama vaya jastai maro aatma ko pita mata hunuhunxa ma garba ta bisos garxu❤❤🙏❤❤ pita mata dannabad
Thank You Heavenly Father and Mother.This Video is Very Good for our physical and spiritual life.Very-Very Good
Thanks to Heavenly Father and Heavenly Mother I love you so much💞
Thank you soo much ❤️ heavenly father and mother 🙇♀️ choosing me to heaven ❤️🙏
Hami papi haru lai swarga ko paiwar bainai dinu vayekoma pita mata jeu lai danyabad
आमेन।🙏🙏🙏
पिता माता परमेश्वरलाई धन्यवाद ।😊😊
Pita mata danaybad
❤ PITA RA MATA PARMESHWOR LAI SAHIRDIYA DHANYAWAD ❤
Amen
Thanks to Elohim God ~♡
Dios Padre y Dios madre Muchas Gracias!!💓💓💓🤗🤗🤗
आमा नभएको संसारमा प्रेम र जीवन हुदैन । पृथ्वीको परिवारमा आमा हुनुहुन्छ अनि आत्मिक संसार स्वर्गमा आत्माको मुक्ति दिनुहुने माता परमेस्वर हुनुहुन्छ भनेर देखाइदिनुहुने परमेस्वरलाइ धन्यवाद ।
Amen
Parmeshwar Pita parmeshwar mata lai dhanyawad 🙏😇🥰
पिता माता काे त्याे अनुग्रह प्राती अन्नत धनेवाद
वाह! माता परमेश्वर धन्यवाद !
tej gautam amenn
, amen ❤️❤️
आमिन पिता माता परमेश्वर ज्यु धन्यवाद ❤❤❤
yo prithebI ma sarer ko buba aama vyjastai aatmek ..sworgiy pita mata pay ko ma dhany bad...
pita mata dhanebad
ma papilai anata jiban dinu vayekoma❤❤❤
Amen 🙆♂️🙆♂️🙆♂️Amen 🙆♂️🙆♂️🙆♂️.
천국소망 주시니 아버지 어머니 감사와존귀를 드립니다 고맙습니다 😄😀🍒🍍🍅🍑 감사합니다 사랑합니다 ㅡㅡ🍅🍍🍒🍑
पिता माता ❤️ माया गर्छु धंनेबाध
पितामाता धन्यवाद स्वर्गीय परिवार हुने आशिष दिबक्सेकोमा❤
Pita mata dhanyobad hamilae yosto rahsyomayo bachan dinuvayoko ma dhari dhari dhanyobad chadaw chu Maya garchu pita mata ♥️♥️♥️♥️♥️♥️
WAW AWESOME...AMEN💖💖💖💖💖💖💖💖💖💖💖💖
God bless you
Amen~
通過地上的家族我們可以領悟到賜予我們生命的父親母親上帝。
能够拥有天上家族,我们真的是很幸运的。
Thanks to Father and Mother for opening our spiritual eyes to know such a truth.
Amen
Amen
아ㅡ멘
지상가족
최고
중
요
해요
천국가족
영육간
최고
중요
하네요
알게 하시니 고맙습니다
Sorga ko pariwr ko biseya ma jankari dinuvayko ma allohim pita mata jiu li dhanyabad
👏 wow
छायाको परिवारमा त यति धेरै खुशी माया पाइन्छ भने आत्माको परिवारमा झन् कति धेरै माया पाइन्छ होला ? त्यो दिनको प्रतिक्षा गर्दै स्वर्गको पुन मिलनको खुशियाली भेटको प्रतिक्षामा छु । पिता हामीलाई लिन आउने दिन सारै नै नजिक आएको महशुस गरिरहेको छु । माता धन्यवाद पिता धन्यवाद । चाडै नै आत्मिक सबै परिवार भेट्ने त्यो दिनको प्रतिक्षा गर्दै कार्यक्षेत्र बाट धेरैलाई सुनाउदै अझै धेरैलाई स्वर्गको आत्मिक परिवारको बारेमा जानकारी गराउन पाएकोमा पिता र माता परमेश्वरलाई धेरै-धेरै धन्यवाद चढाउदछु ।
Amen 💝💝
घन्यवाद पिता माता परमेश्रर हामिलाई प्रतिज्ञा काे सन्तान बनाइदिनु भएकाे मा
अनन्त अनन्तकाल सम्म धन्यवाद , महिमा, प्रशंशा , स्तुति चडाँउदछु ।
आमेन
😂😂😂😂😂😂😂😅
Tq pita mata
We love you 💖💖 our mother 😘
上帝说“从撒玛利亚直到地极作我的见证”,希望家人们努力地向世界列国传扬父亲上帝和母亲上帝,优秀地担当整人的使命。
Aamen Pita Mata jiulai dhanyabat😍
아버지 어머니 하나님의 크신사랑과 희생으로 말미암아 하늘자녀로 존재하게하여 주셔서 참으로 감사하옵나이다 😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आमेन💛
Chúng con xin kính dâng cảm tạ lên Đức Chúa Trời Cha Mẹ đời đời chí tôn chí thánh 💗
Wow😮❤pita mata dhaneyabad🙏dheyrai maya garxu🥹♥️😇
Thanks to God the Father and God the Mother 😁💕💕💕
그림자된 이 땅의 가족제도를 통해서
실체인 하늘 가족을 알 수 있도록 설계하신 아버지, 어머니 감사합니다 🌿🌷🌿
하늘 혈통 이어받은 하늘 자녀로 다시 살게 하시고 하나님을 아버지요, 어머니라 부를 수 있도록 해주신 축복 받은 우리들입니다🌷🌿
이 땅에 태어나기 전 우리가 나온 바 본향 하늘 나라로 다시 돌아갈 수 있는 기회 허락하신 은혜에 보답하는 삶을 살겠습니다🌿🌿🌿
Animoooo 🙏🙏🙏
We are family ❤️❤️❤️
पिता माता धन्यवाद ❤अमेन
👍👍👍👍👍
पित मता धनायबाद
Amen 😊☺️,!!!!!
Amni khamsahabnida 😍
N sarahabnida
천국가족 구성원으로 인도하심을 감사합니다
पिता माता हजुर को प्रेम र बलि लाई सदै धन्यवाद चढाउँछु पिता माता सदै हजुर पछ्य मा रहने गराईदिबक्सोस् पिता माता धन्यवाद माया गर्छु
आदरणीय पिता र माता ज्युलाइ हृदय देखि नै धन्यवाद हामी जस्तो कम्जोर पापीलाइ स्वर्गीय सन्तान हुने अनुमानि दिनुभएकोमा🙇♂️🙇♂️🙇♂️
🗨천국 가족에는 하늘 아버지 안상홍님과 하늘 어머니께서 함께 하십니다👨👩👧👦💜
Wow!
स्वर्गीय पिता माता लाई अनन्त कल धन्यवाद चढाउँदछु❤️
Mera bastabik priyar sworgiy pita mata dhanybd chdaudchhu
पृथ्वी मा शारीरिक बुबा आमा हुनु भए जस्तै स्वर्ग मा पनि आत्मिक पिता पर्मेस्वोर र माता पर्मेस्वोर हुनुहुन्छ❤❤❤❤
❤❤❤❤
Amen
Thanks 🙏🙏🙏🙏🙏 to Elohim our God
All glory praise 🙏🙏🙏🙏 and thanks 🙏🙏🙏🙏 to our God.
परिवार सिस्टम पनि स्वर्गमा पनि अचम्मको थियो भन्ने तथ्यलाई।
आमेन पिता माता लाई धन्यवाद म पापि लाइ पृथ्वी को बारेमा अनि स्वर्ग को बारेमा बुझाइ दिए को मा धन्यवाद ❤❤❤❤❤
पिता माता धन्न स्वर्गीय सन्तान बनाई दिनु भयो। साच्चै साच्चै धन्यवाद, महिमा, स्तुति र सम्मान चढाउँछु।
그림자인 지상가족을 통해 보이지 않는 하늘가족에도 하늘어머니가 존재함을 알려주고 있습니다.
이땅의 육의 어머니를 통해 자녀가
생명을 얻듯이 하늘에도 영의 어머니이신 하늘어머니를 통해 하늘자녀가 영생을 얻습니다.
성경에 증거된 어머니하나님
믿게하시고 새언약 유월절 지켜
천국갈 약속의 자녀삼아 주신 하늘아버지 어머니 감사합니다.♡
माता हजुरको त्यो असीम प्रेम प्रति अनन्त धन्यवाद महिमा र प्रशंशा गर्दछु ।
रवगीय पिता र रवगीय माता को सन्तान को रुपमा चुनिदिईबक्सनु भएको मा धन्यवाद🌞🌻🌞☘️💐☘️❤🥀❤🥀🌺🌿🥀🌺
यो सँसारको पारिवारिक प्रकिया स्वर्गको छाया हो भन्ने यथार्ता जानकारि दिनुभएको मा माता धन्यवाद
आमेन पिता माता ज्यु मृत्युको बन्धान मा बाँडिरहेको म पापीलाई क्षमा गराइबक्सि आत्मा मा हजुर हरुको छोरी बन्ने मौका दिइबक्सनु भएकोमा अनन्तकाल हृदय देखि धन्यवाद चढाउँदछु।
अमिन🎉🎉 मेरो शरीरको बुबा आमा भए जस्तै मेरो आत्माको पिता माता हुनुहुन्छ भन्ने गर्व गर्दछु अनि माया गर्दछु❤❤❤
Earth family and heavenly family 👪 ❤️ ♥️ 💖 💕 💙 👪 ❤️ ♥️ 💖 💕 💙 👪 ❤️ ♥️
❤❤पितामाता हामीलाई स्वर्गीय परिवारकाे सदस्य बनाई सर्वाेच्च माता परमेश्वरलाई भेट्न पाएकाे अनुग्रहप्रति ह्रिदयदेखि धन्यवाद चढाउँदछाैँ।❤❤
पार्थिव परिवार सिस्टम मार्फत, बाइबल स्वर्गीय आमा को अस्तित्व प्रकट गर्छ। स्वर्गमा हुनुहुने पिता र स्वर्गीय आमा को सन्तान गर्न, हामी नयाँ करारको निस्तार गर्नुपर्छ।
Pita mata danyabad
आमेन
पिता माता धन्यवाद
Pita mata danyabad❤❤
🙏🙏🙏🙏🙏आमेन 🌹🌹❤️