स्वर्णिम वाग्लेले सम्झाए ज्ञानेन्द्र शाहीलाई: अतिवादी कुरा नगर्नुस,अध्यन गरेर बोल्नुस Swarnim Wagle
HTML-код
- Опубликовано: 19 сен 2024
- स्वर्णिम वाग्लेले सम्झाए ज्ञानेन्द्र शाहीलाई: अतिवादी कुरा नगर्नुस,अध्यन गरेर बोल्नुस Swarnim Wagle | #gyanendrashahi shahi #swarnimwagle
plz subscirbe our chhanel.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#rabilamichane #Prachanda #rabiVsgyanendra #gyanendra_shahi #rabi_lamichane #balen #balen_shah #Harka_sampang #gagan_thapa #drsurendra_kc #drtoshima_karki #rishi_dhamala #बालेन_शाह ##रबि_लामिछाने
स्वर्णिम वाग्लेको बिचार कस्तो लाग्छ नढाँटी कमेन्ट गर्नुस त
Dami dami pade lekheko manche ko kura nai xutttai
😅😅😅😅
@@ShivaSharma-n6k thank you
@@abhagiManxe thank you @abhagimanxe
राम्रो 🙏
बिचार उत्कृष्ट छ माननीय ज्युको सबैले साथ दिन पर्छ
रास्वपा का सबै साम्शद सबै उत्किर्स्ट छन
Great person of nepal jumli salute to you babu ❤❤
तपाईंको भनाइ चित्तबुझ्दो लाग्यो।तर काल अन्तर मा फेरि सोच बिचार परिवर्तन भएर आर्को बाटो समाउनु चाहिँ भएन।तपाईंको भनाइ लाई धन्यवाद छ।
🙏👌शब्द नै छैन बेसरी 🌷तारिफ गर्न मन🌹 छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप ❤️उस्तै उत्कृष्ट पस्तुती 🥀छ🌹 हजुरलाई शुभकामना 💐
very very good
पुरनो पाटिका नेताहरुले कहिले भन्न सकेन ।🙏
जय घण्टी 🔔
राउटेलाई दर्हो झटारो भेट्यो........😂😂😂😂😂❤
ईलामबाट मिलन लिम्बुलाई अत्यधिक मतले बिजय गराई हर्के साम्पाङको नाक च्वाट्टै काट्नुपर्छ ,,हर्केको चुरिफुरी निक्कै बढेको छ त्यहाँ 🔔🔔🔔🔔🔔🔔
Samjine milan Le jityo vane m mero ling kater falxu lekher rakhe hunxa
@@shreekumaryakha1912 अरूले किन लेख्नु परयाे र अाफुले लेखेर राखिसक्याै त श्रीकुमार याक्खा ज्यु, अाफनाे प्याराे कान्छा भाइकाे दाेष के नै थियाे र, अरूकाे लागी कान्छाे भाइलाइ काटेर फाल्नुपर्ने, बेलुकी सु सु गर्नु पदैन र😄😄😄✌✌
Attyadhik mat le haraideu
100% right sir❤❤❤❤❤
बिज्ञा मान्छे यस्तो हुन्छ जय होस् ❤❤❤
thank you chak gurung ji
tesaile dasakau yojana aayogma baser nepal ko bikaash gareko thiyo yesle. Kastyo bheda nepaliharu bujhnuchhain hawako bharma udekochha khile nepali pasu baat maanchhye huneho aafno bibek upyog garnsakne banneho
Jaya ghanti🙏🔔🔔🔔
Right
Dr. Swarnim Wagle is 1,000 % correct. You are most intelligent and realistic. God bless you. Jay Nepal 🇳🇵
I want swornim wagle as a college professor ❤
हामलाई गफ होइन काम चाहिएको छ काम ।।।।।
❤❤
Jay ghanti
❤❤❤❤❤❤❤
Good subicar❤
सबैले सुनौ र सहयोग गरौ, ANU,को PHD होला..0m shanti
It's The golden touch. Thank you very much.
Jai ghanti 🔔🔔🔔🔔🔔🙏❤️🥰❤❤
ज्ञाने लाई ठिक पार्यो
thank you manohar gautam ji
राम्रो बिचार काम राम्रो गर्नुहोस् 🇳🇵🇳🇵
Salute for game changer
जय घन्टी 🔔🔔🔔🔔
जय घण्टी 🔔🔔🔔🔔🔔🔔
छोड्देउ ब्याख्यात्मक टिप्पणी
मेरो समर्थन फुल घण्टी लाइ
किन आफ्नो बरेमा भन्दा मात्र कुरा खोल्ने खोल्दिनुस न हामीलाई आशा गरेकोबाट निराशा नबनाउ
No MCC🙏🇳🇵
तिम्रो बिदेशी बिज्ञता चाहीदैन । हामिलाइ हाम्रो देश को अर्गानिक सस्कारनै ठिक छ।कमिना ।
तेरो ओलीले केही खुल्क्याएन त !!!
घण्टी बाहेक सबै तलब भत्ता पचाउने सांसद हुन काम जिरो
Mr wagle mcc ko leader yo wagle Nepali sena gataune ho karan America sena Nepal paseu
डी भी कति पल्ट भर्यौ त भाई 😂
Aru kura thik cha.sahakari thak chai khojnu paryo.
रास्टिय याेजना अायाेगकाे उपाध्यक्ष हुदा देस बिकासकाे कस्ताे माेडेल ल्याउनु भाथ्याे बिज्ञ जि
Jay ghanti jay rsp
MCC ko Dalal dherai janeko x
Jay elam jay ghanti
thank you hem ji
देश र जन्ताहरुको भलाईको नाममा पालो पालो मोक्का मा देश लुट्ने फटहा हो ! भनेको कुरा गर्यो भने ५ वर्षमै देश को मुहान फर्की सकेको हुन्थ्यो !
स्वर्णिम वाग्ले प्रख्यात अर्थशास्त्री भएपनि उहाँलाइ मान्नु पर्छ, तर भाषाण र व्याख्या धेरै भयाे, काम, अवसर, परिवर्तनकाे कुरालाइ बढी महत्व दिनुपर्याे काम गर्नु हाेस् त्यसपछि कामानुसारकाे भाषाण र व्याख्या गर्नुहाेस्, प्रचणडकाे जस्ताे मिल्दाेजुल्दाे बढी भाषाण नछाँटनुहाेस् , देश र जनतालाइ काम, माम , सुहाउँदाे बिकासका कुराहरू चाहिएकाे छ, जाे जस्ले काम चाहिँ नगर्ने भाषणमा मात्र निहित, अलमलका कुराहरू, बरू सिक्नजानु हाेस् बालेन शाह ज्यु संग, पहिला काम, त्यसपछि भाषाण व्याख्याका कुराहरू, थाेत्रा नेताहरूकाे भाषण जस्ताे देखावतीहरू, अरूकाे कुरा नगर्नुहाेस् पहिला अाफु एैनामा कैद भएर अगाडी बढनुहाेस्, भाषाणमा समय खेर नफाल्नुहाेला, कामलाइ बढी समय दिनुहाेस्, भाषाण अनुसारकाे काम गर्नु गर्नुहाेस् माननिय ज्युहरू, भाषाण जनता र देशलाइ बढी भयाे , जाे अाए पनि कानेै चिढेकाे, नेपाली भएर नेपाल बनाउने कुरा गर, अमेरिका, फान्स, जर्मन, काे बिकासकाे बारेमा कुरा नगर्नुहाेला, नेपाल बनाउनु पर्याे नेपाल, हावा भाषाण बढी भयाे , शिक्षित व्यक्ति भएर कति लामाे कुरा, तँपाइले दिएकाे भाषाणकाे व्याख्याहरू बिकासमा परिणत हुँला र माननिय स्वर्णिम वाग्ले ज्यु, धन्यबाद चुराे पुराेका कार्यक्रम भाषाण पस्किनुभएकाेमा😑😑😑😷😷😷🤬🤬
नियत एति सफा हुनु पर्योकि सहकारि को पैसा खाए पनि मलाई था छैन भन्नु पर्यो एमसिसिको मतियार चोर
Jay ganti 🔔🔔🔔🔔🔔🔔🌞🔔🔔
Good sir
WowNlce❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Great ❤
यो मान्छे देख्दा आशलाग्छ। मेरो बिचारमा युबा र पुराना पुस्तामा पनि यतिको मान्छे छैन होला र सुमनाको परिक्ष्य हुदैछ। जुनसुकै पार्टिको भए र क्ष्यत्री बाहुन भएपनि यि दुइ नेपाल सुधार्न जन्मेकाहुन।
Mcc
ilam maa tw dagendra thegim jindabad
Ravi Pani bahun swarnim eagle Pani bahun bahun haru le desh vyaune vo.....jati churi fhuri dekhaye Pani ..byabstha nafhale samma kehi Hune wala chaina...jay desh jay Naresh❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
Sumina is good girl
🔔🔔🔔🔔🔔 mission 84
रास्व पा लाई डुबाऊने m c.c प्रबक्ता देश र नेपालि नागरिकको लागि सोलो पोईजन् भनेको नैं स्वर्णिम वाग्ले हो
राम्रो
Jaye Rsp
वाग्ले MCC ko मतियार र सहकारी ठग रबिको झटकेलो भाइ हो।रबि र वाग्ले दुबै अरु पार्टीको नेता झै देसको लागि हानीकारक छन ।😅😅
I love ghanti ❤❤
Ye pani testai purana jastai ho.. Janta ko bojilo sangiyeta ladne kun janta ko awaj ho ra.
ज्ञानेन्द्र शाही जिन्दावाद ।।
Rastriya Sahakari Party vanchan yeta uta, tesko baarema kei bolidinu vaye hunthyo.
yo pani puranai jhole honi mitra
Khei.mcc.ko.mateya.dala.ho
Planning and implementation is very important in the sarkhar.Nepal is in disasters because of lack of planning and a quality implementations within time frame by the unqualified and inefficient politicians .
aba pradesh kharej garnu parxa hamaro
Pujile atro faltu jhole neta palna sakdaina jantale
विगत मा गरेको नेता हरुले जस्तो गर्नु भएन माननीय ज्यू अब केही गर्नु पर्छ नेपालमै केही रोजगार गर्ने काम गर्नु पर्यो अनि मात्र युवा हरु नेपालमा बस्ने व्यावस्था छुन्छ नत्र भने उही हो भाषण मात्र न गर्नु होला आशा छ अब हाम्रो नेपाल आउने 10 वर्ष पछि युवाहरु नेपालमै बस्छम भन्ने सोच आउने छ भन्ने जय नेपाल
Chirinjibi wagle.. ko bhatij ho yo..
Good luck Rsp jay bir gorkhali jay ghanti
Rip sodime
जोइको
Ta Muji lie rip
चोरने तिमिहरु नैई हुन भनाई त होला नाउ पनि बान्रे
yoni pahile congershko jhole ho ahile sahakari party
संघीयता तुरुन्तै खारेज गर्नुपर्छ यति सानो देशमा किन चाहियो संघीयता नेताका झोलेलाइ पोस्नलाइ बच्चा जन्मदै रिणको भारी बोकाइदिएको छ
Kathmandu vanda baira basobas xa vane.... Hazurbaa lai sodhnu kasto thyo tyo bela...!! Khana launa kati ko pughthyo...ghar kasta thye... Ani bato ghato thyo ki thye...school, hospital haru ko naam nee sunya thyo ki nai...Aanchaladhish ra pancha haru le kati ko dukha dinthye..!!
Yestai yestai question sodhyeu vane ....tha hunxa kina chiyeo sanghiyeata....!!
Efficiency ra effectiveness ko kura garda hunxa.. tara existance mai question garna ali..vayena ki...!!
खुरापाति,याे mcc समँथकले मिठाे कुरामा मखँपादै।
खै के के गर्छौ गर्दैनौं बोल कम काम चै गरेर बालेन हर्क ले जस्तो काम गरेर देखाउ पहिले बोलेर बेकार समय को नष्ट मात्र हो
तिमिले एम सि सि पास गर्न लगाएर कति खायौ ? देश बेचुवाहरु
स्वर्णिम सर एसियाको अर्थमा बिज्ञ हुनु छ।तर तपाईं पनि नेपालको त्यहिँ बारिमा फलि सक्नु भएको छ ।भाषन होईन पहिला काम अनि भाषन गर्दा हुन्छ ।
Malai man paryo
Ajhai samma kati file khole kati vrastachari neta lai jail hale.ajhai ramro result ayna.kura matrai garne ho ki herna baki xa
thank you
Sahi kura
Sena ghatauni bhanne Manche ko boli sudariyacha
Congress ma khanu payana anee RSP ma awko ho?
यो एम सि सि को मतियर स्वणिम वाग्ले हो? नेपाली जन्ताले चिनेको छ रबि दाइ ले गर्दा जिते को हो धेरै फुर्ती न लागाए हुन्छ?
बिदेशी का दलाल हरु को कुरा मा कोहि नेपाली नलाग्नु होला बाहुन र बादर एउटै हो।बादले बाली सबै खाइ स्क्यो बाहुले देश नै खाइ सक्यो।
Neta haruma hunuparne gun rastriya swotrantra party ma matra dekhiyo
🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔
खोज्न नदिने तिमिहरुनै हो सहकारी अनुसन्धान ।
thank you surya ji
ज्ञानेन्द्र साहीको सोच देखेर दुख लाग्छ, सापद jealousy हो की ?
Sahi bhannu bhayo.
Boli le matra thikka parne khalko ho lekhera rakhda hunxa
Khursani mailo ko bhatijjo le dekhayeko sympathy ma pani khursani mailo le Bhrastachar garera kamayeko sympathy ko hissa xa , tasartha yeslai sampati khanda ma dhamnu parxa
सबैभन्दा धेरै बिग्रेको मान्छे धेरै पढेको मान्छे नै हुन जस्तै बाबुराम भट्टराई र स्वर्णिम वाग्ने भन्ने पात्र लाई मात्रै हेर्दा हुन्छ
thank you
ज्ञानेन्द्र त राजाको झोले हो भन्ने कुरामा दुईमत छैन
Good luck
Koai pati koai neta thaik xainna nepalma rojghar ko jaruri xa
Tero kaam xain..
😊😊😊😊😊😊😊
Khata samjine paani chamkine matra ho
कांग्रेसको पछि लागेको छ ज्ञाने पछि हेर अनि आलु र तालुमा हात लाउने दिन आउछ।प्रचण्डको पछि नलाग आउ रबी गृह खाउ हाम्रो कांग्रेस प्रधानमंत्री र हामी अर्थ मन्त्री भएर देश चलाउ भन्छन???
राइट
thank you