समीकरणमा ट्वीस्ट, देउवा-ओलीको गोप्य सम्झौता, प्रधानमन्त्री को ? सांसदको हस्ताक्षर जुटाइँदै
HTML-код
- Опубликовано: 30 июн 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
काङ्ग्रेस एमाले मिल्नु भनेकोनै देश कंगाल पार्नु हो
देस बनाउने होइन देस कंगाल बनाउने यी प्रचण्ड ओलि देउवा माकुने हुन सो देस अब रा सो पाले चलाउनु पर्छ
गिरिबन्धु (ओलि) र शरणार्थी (आर्जु) ट्याप्प एक होला जस्तो देखियो ।
केपि लाई जेल कोच्नु पर्छ ।
शेर बा, ओलि बा..... याे तिमीहरूको अन्तिम
राजनीतिक समय चल्दैछ 😂😂😂😂
देश बनाउनेतर्फ होइन कंगाल बनाउन मात्र बहस
अब गिरिबन्दु र भुटानी अँखा चिम्लेर खोलम अनि कोको जाकिन्छ जाकिन्छ 🎉🎉🎉
हामीलाई थाहा छ ओलि को 10 हजार करोडौं को गिरिबन्धु काण्ड र आर्जुको शरणार्थी काण्ड सामसुम पार्न नया जोड हो हाम्लाइ थाहा छ । मिडिया हल्ला नगर 😘😘
Yes
Yiniharu milera aba sabai fail gayab banaune hun natra 084 paxi yiniharu jel ko yatra taya hunxa
पुंजीबादी र समाजबादी मिल्नु पूर्व र पस्सिम मिलेजतिकै अचम्म हो। तर अचम्म नहुदा हुन्छ, यो नेपाल हो।
देश ले मध्यावधि खेप्न पर्छ।
परेको बेला एक हुने मननपरेको बेला एकले अर्कालाई भनाभन गर्ने कस्तो जनतालाई झुलाउने राजनीति हो।
यो नेपालको राजनितिमा तीन पाटी मा एक पाटी सिदिन्छ यो याद राखे हुनेछ यो सबै आर्जु र बादल कोछोरा को कारण हो अब प्रचण्ड ले मध्यवर्ती चुनाव गर्नेछ र अन्य घटना पनि हुनेछ 😊😊 4:24 😮
Aru ta thikai xa tyo haruwa krishna prasad sitaula upa pradhan mantri re?
यस्ता नलाएक ठगहरुलाई किन फेरी फेरी प्रधानमन्त्री अफर खोल्ने
राष्ट्रीय डांका हरु जता सुकै गठबंधन गरे पनी देश बलत्कार गर्ने कुकर्म आखिर कहिले सम्म?????
चोरहरुको डिजाईन धेरैहुन्छ
होर सर ओहो रामरो काम है अब जती समाचार हाल झूटो हो है देस बिकास कैईले हो सर हामी यूबा लाइ खै हेरेको
शरणार्थी र गिरिबन्धुका नाईकेहरु समातिने भएपछि यतिता गर्नै पर्यो, नत्र जेल जानू पर्छ।
यो महेस बर्तौला भन्ने तुरी अस्ती सम्म यो सरकार 5 बर्ष चल्छ भन्थ्यो त 😂😂😂😂 आज के भन्दै छ
बेस्या राजनिती । काग लाई चरो,तितेफापर लाई अन्न , मुजि लाई मासु, र यिनिहरु लाई मान्छे भन्नू बेकार हो। देश का धमिरा हरु।
भष्टचार मा शहमति
यी तीन पार्टिका नेता रास्ट घाती नै हुन।
इनको मुख मा हरदम राजनीति स्थिरता
अस्थिरता को मतियार को यी ३ सहित
घंटो पनि पर्यो अब !!! इन्लाई उन्मुलन नगरे सम्म नेपाल को दुर्गति मात्र
आर्जुलाइ बचाउनु भन्दा मुख्य उदेश्य देउवाको लागि अरु केही हुन सक्दैन।उनी जुनसुकै हदसम्म पनि तल झर्न सक्छ्न।त्यसको फाइदा लिनु नौलो कुरा होईन ?
यिनिहरुलाई देश निकाला नगरी देश बन्दैन ।।चुप नबस जनताहरु येस्तो बकम्फुसे रक्तपिपासुको पछी लग्नेहरु पनि समय मा नै सोच है।।कति बर्ष लाग्छ देश बन्न यी आएको कति समय भयो।।के के राम्रो गरे त।।कति पटक सत्ता मा पुग्नुपर्छ देश बन्न ए नालायेक हो।।लाज सरम मानवता हरायेका दानबको हात मा देश कति सुम्पिने सोच है जनता समय बितिसको।।।जय देश जय पशुपति ।।
Haayy haayy ! That background
गिरिबन्दु काण्डा टिकापुर काण्डा बचाउन बनेको सरकार हो यो
कांग्रेस एमाले मिलेर सङियता फाके जय गरिन्छ।।
यो दुई जना नै देशद्रोही हुन।
भ्रष्टाचारिहरु लाई जेल मा कहिले देख्ने हामी निरास छौ।
वली , देउपा र प्रचन्ड एउटै कित्तामा उभिएर रास्ट्रलाई पल्लो कित्तामा पार्नेछन्।तेसपछि एम्सिसिलाई कार्यानवयन गर्न गगनलाई प्रधानमन्त्रि बनाउने सङ्केत देखिन्छ।।
Rabiko darle
RSP le sarkar kunai bela pani xadne dhamki le deuba samikaran hune Badhyata banyo 🥸!
Rip ho
Aru ja garani prachandey lai latta hanu paryo
Congress ra emale milda bhrastachar le chai digo rup line pakka xa.
Abo desh Bechne pakka bho jasto lagyo malai Balen aau desh Bachau
काग्रेस लाई सरकारमा ल्याए भ्रष्टाचार फेरी बढ्छ
भाउजु जोगाउने खेल ।
Kepi ra sere lai jell hale hunxa
daka haru ta ho laj chain j gare nee huncha
Three main corrupt parties are rulling and exploiting Nepali peoples term wise.
राणाको बान कांग्रेसीहरू
के काम भो र चोर डाका हरु को
यस्ता भरस्टचारिले देशको नेत्तृत्व गर्दा के को देशबिकास हुन्छ र ईनिहरु सिर्स नेता हैनन् चोर र भारतिय दलाल हुन यी सबैलाई दासढुङ्गा देखि खसाल्नु पर्ने हो ।
Desh banni testai ho kere neta banna pareo
हिजो सम्म प्रचण्ड ले भष्ट्रचारी जोगाएको थियो अब यिनिहरुको पालो
Desh lai lutna milne nai vaye
5 Barsh chalaunu nasakne jatha haru ka bata desh uba lagnu hamile khaisakyu ab timi khau bhanne bujinx
Machikne group
3 Monthma sarkar dhale jantale baki rakhnu hun chor aafu jogine xain
नव सामन्ती , गरिब/सर्वहारा को प्रखर दुश्मन -प्रचण्डलाई मृत्युदण्ड दिनका लागि पनि एमाले/ काङ्ग्रेसको सरकार बन्नै पर्छ ।
K pais rabie kera??
🐈🐈🦮🦮🦮👎🏽👎🏽👎🏽
Badlock
Palai palo khanae ko 😂😂
Ab a male congreash ko chal ma sakine pakka ho kamnista lai futayara chal chaleko congresh pani chora ko gut ho dherai din ta tikdaina e chor haru satta ko bhoko bhayara desh lutne yojana bhanayaka hon herdai jau kasto chal chalxa
Yo natak ho.
😂😂
प्चंडसर माँउबादिले प्धाननछाडनु भ्सटचारि लाइ पैसाहेरेर खाकालाइ ठोकनैप्छ प्चंडलाइ जंतालेऐले मनपराएकाछन रबिगृयमंति नछाड नु छाडनुपरे पुरैगइ सरकारढालुस भ्सटपक् ैप्छ
राम्ररी लेख्न सिक जङ्गली माबादी पहिला😂😂
यिनी हरु को मालिक ले जे भन्छ यिनी हरु तेइ गर्ने हुन यिनी हरु को दिमाग भए बिदेशी को दलाल किन हुन्थ्ये
आची खाने ले जहा पनि,जहिले पनि आचची खान्छ है ,कमरेड हरु भोलि ह्वास्स होला वि केयर ? ओ के ,आचि खाने संग सावधान हाम्रो एमाले पार्टी ,हवस त ।