ग्लोबल टी-२० मा UAE का खेलाडीको दबदबा, Sandeep को स्थान कहाँ?

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • ग्लोबल टी-२० मा UAE का खेलाडीको दबदबा, Sandeep को स्थान कहाँ? क्यानडामा जारी चौथो सिजनको ग्लोबल टी-२० लिगमा एसोसियट खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। लिगको सात खेल सकिँदा ब्याटिङ-बलिङमै एसोसियट टिमका खेलाडीले राम्रो प्रदर्शन गरेका हुन्। #sportsinnepal #sandeeplamichhane #JunaidSiddique #AayanAfzalKhan #T20Cricket #GlobalT20Canada #MostWicket #nepalicricketnews #nepalicricketupdates

Комментарии • 17

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 2 месяца назад +12

    यु.ए.ई. काे खेल शैली उत्कृष्ट लाग्छ !

  • @GitaGharti-z5e
    @GitaGharti-z5e 2 месяца назад +5

    Sandeep is in our heart always ❤

  • @N.B.S-zw9nb
    @N.B.S-zw9nb 2 месяца назад +2

    I❤sandeep🇳🇵🇳🇵

  • @gadakgadak
    @gadakgadak 2 месяца назад +3

    Records are meant to be broken
    But the record setter is always the myth legend

  • @jhonnie442
    @jhonnie442 2 месяца назад +1

    Ayan afzal is the best spinner in associate.

  • @jkmedia5958
    @jkmedia5958 2 месяца назад +4

    नेपाली मिडीयाले कहिले राम्रो भन्दैनन सन्दीपलाई

    • @SportsInNepal
      @SportsInNepal  2 месяца назад

      कहाँ र कसले नराम्रो भन्यो? राम्रोसँग बुझ्नुभयो भने यो भिडियोमा उनीबारे नराम्रो भनेको भेट्नु हुन्न।

  • @badman-d6s
    @badman-d6s 2 месяца назад +1

    Use best team yar

  • @RupeshYadav-lp5yb
    @RupeshYadav-lp5yb 2 месяца назад +2

    ❤❤❤❤

  • @ranjuniroula1687
    @ranjuniroula1687 2 месяца назад +1

    Sandeep sanga kasae lae tulana nagarda huncha

  • @Prakash10LM
    @Prakash10LM 2 месяца назад +1

    Ramro kheladile dabdaba banai halxani

  • @मेरोदेशनेपाल-ठ4ल
    @मेरोदेशनेपाल-ठ4ल 2 месяца назад +1

    अन्तर्राष्ट्रिय रेकर्ड यो खेल संग सम्वन्धित हुँदैन

  • @LaxmanBudha-xz2xk
    @LaxmanBudha-xz2xk 2 месяца назад +1

    😢😢😢

  • @sarojff4195
    @sarojff4195 2 месяца назад +1

    Baal todxa record

  • @BP_creations77
    @BP_creations77 2 месяца назад

    अन्तर्राष्ट्रिय रेकर्ड यस्तो लिगहरु सङ जोडिन्दैन हौ घाँस

    • @SportsInNepal
      @SportsInNepal  2 месяца назад

      @@BP_creations77 घाँस तपाईं हो। हचुवाको भरमा कमेन्ट नगर्नू। आफ्नो कमेन्ट राख्नुपूर्व कम्तीमा राम्रोसँग भिडियो हेर्नू। मलाई लाग्छ तपाईंले थमनेल हेरेकै भरमा कमेन्ट ठोक्नुभयो!

    • @KrishnaRai-vb7il
      @KrishnaRai-vb7il 2 месяца назад

      Sandip is sandip no repels he is one pice men in the world ithing ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤