सोचेझैँ जिन्दगीकि गायिका र गाएक खेम बीच ठुलो लफडा _दिदिको नाता लगएर स्वार्थ लुट्न खोजियो madhu/khem

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • सोचेझैँ जिन्दगीकि गायिका र गाएक खेम बीच ठुलो लफडा _दिदिको नाता लगएर स्वार्थ लुट्न खोजियो madhu/khem
    ------------------------------------------
    © Prayash Media -2019.
    All Rights Reserved.
    -----------------------------------------
    Host : -
    Guest :-Madhu Chhetri
    Camera :- bharat khadka
    Edit :- prapti poudel
    Presented By :- Prayash Poudel
    graphic design& logo :- Milan Bk
    Technical Adviser :- Durga pangeni
    #Madhuchhetri#KhemCentury
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - premsagarpaudel1@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
    Contact: 9818325647
    ------------------------------------------
    ➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.: / @prayashmedia9718
    -----------------------------------------
    👉 Official Facebook Page ►-www.facebook.c...
    ➥Follow us on Twitter -
    ➥Follow us on Instagram - instagram.com/
    ➥Circle us on G+ plus.google.co...
    --------------------------------------
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    हामिले यस च्यानलमा समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
    👍
    live dohori 2019/2075
    new nepali lok dohori songs
    lok geet
    lok dohori music video
    nepali geet 2019
    nepali music
    nepali dohori live
    Rakshya Music
    Rakshya Musi lokdohori songs
    Prayash Media
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Комментарии • 323

  • @prayashmedia9718
    @prayashmedia9718  3 года назад +16

    सोचेझैँ जिन्दगीकि गायिका र गाएक खेम बीच ठुलो लफडा _दिदिको नाता लगएर स्वार्थ लुट्न खोजियो ..पुरा भिडीयो हेरेर मात्र आफ्नो बिचार राख्नु होला ...धन्यवाद ..PRAYASH _MEDIA

  • @begbahadur4526
    @begbahadur4526 3 года назад +48

    अलिकति नम्र भएर बोले पनि हुने हो नि कस्तो बोली हो हेर्दै सुन्दै रिस उथ्यो सबैले खुट्टा तान्न खोज्छ मिलेर जानू पर्छ धेरै उत्थल पुथाल गर्न जरुरी देखिदैन ।

  • @harkbahadurkhatri987
    @harkbahadurkhatri987 3 года назад +33

    आफुमा एक तर्फी तरिकाले अहमता न देखाएकै भय अति राम्रो हुने थियोे, मधु जि, बरु बास्तबिकता के हो? खेम जि संगै भयर मिडियामा आउँदा चाहिँ राम्रो हुन्थ्यो!
    🎵 जय संगित🇳🇵

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 3 года назад +25

    धेरै राम्रो गित साचेझै जिन्दगी रैनछ पहिला सहमति अनुसार अगाडि बढ्नु

  • @kalibahadur4689
    @kalibahadur4689 3 года назад +13

    मधु जि के के भाकाे हाे दुबैजना मिलेर सहमतिमा जानुहाेला मिलेर जाँदा राम्रो हाेला दुई दिनकाे जिवनमा निरास नहुनुहाेला भन्न चाहान्छु

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 3 года назад +36

    खेम दाइलाइ बदनाम गर्न खोज्दै हुनु हुन्छ दिदी हजुरले?
    तेहि खेम दाइले गर्दा भाइरल हुनु भाछ?
    दुई जनै सग्गै बसेर कुरा गर्दा राम्रो हुन्छ

  • @sherprasadsharma3493
    @sherprasadsharma3493 3 года назад +4

    मधु जि आफ्नै सृजनामा एकपटक यत्तिको सफलता प्राप्त गर्नुहोस अनि तपाईंलाई हामी पनि बिस्वास गरौंला ।। दुई जना बसेर कुरा गर्नुस यसरी मिडियामा हिडेर हुदैन। खेम सर्जक तपाईं स्वरको धनी फेरि सहकार्य गर्नुपर्छ। गाउँदैमा लगानी गर्दैमा जहिले नि कमाइन्छ भन्ने छैन।। खेमका बिरोधीहरुले मधुजी लाई उचालेर खेमको सफलतामा हर्कत गर्न खोजेको पनि हुन सक्छ।

  • @ypghimire8803
    @ypghimire8803 3 года назад +3

    खेम सेन्चुरी यक्दम सरल मिजासिलो गायक हुनुहुन्छ र उहाको हरेक सृजना हिट छन, मधु जि खेम जि ले गर्दा नै यो तपाइको गित हिट भयको हो,झगडा होइन,मिलेर जादा फाइदा होला।

  • @triplistripals692
    @triplistripals692 3 года назад +9

    हैन दुई लाख सत्र हजार पनि दियो भन्छेउ कुनै ईन्टरबियुमा कहिले दिएन भन्छेउ यसरी मिदिया मा आएर जुरमुराउनु भन्दा दुबै भेतेर सल्लाह गरे राम्रो होला

  • @badalsunar9373
    @badalsunar9373 3 года назад +9

    एकोहोरो मधु जि को कुरा सुनेर खेम जि लाई नानाथरी नबोलौ यहाँ कोहि अगाडी बढन खोज्यो भने खुट्टा तान्ने प्रबृत्ति छ दुबै जना लाई एकै साथ मिडिया मा लिएर अन्तरबार्ता गराउय र सत्य कुरा के हो पर्दाफास गरौं ।।धन्यवाद

  • @RamBahadur-lx5su
    @RamBahadur-lx5su 3 года назад +21

    एउटा गित चल्याे भन्दै मा मधु क्षेत्री हावा मा उड्ना थाल्याे तिम्राे यत्राेबुद्धि रहिच किना अर्काे सिर्जना मा गर्नु ।

    • @bishnubagale4003
      @bishnubagale4003 3 года назад +1

      Usle becheko geet ho voice uhako x lagani x madhuko ghamandi hoina

    • @ramlalsunar932
      @ramlalsunar932 3 года назад

      Shahi bhano sir

  • @biswasgr143
    @biswasgr143 3 года назад +22

    मधु जि तिमिलाई रातोरात स्टार बनाएरा पपलिकमा चिनाउने पनि खेम जि नै हुनुहुन्छ अहिले किन फेरि भाइरल बन्नु परेको अझै भाईरल हुन मन लागेको ?

    • @Birendrasunaryoutube
      @Birendrasunaryoutube 3 года назад

      Ekdam

    • @pokharakaski5283
      @pokharakaski5283 3 года назад

      Chu Chu Chu bichara madhu face pani kati tithlagdo...abodh... If ma single hunt hey vane marriage nai garthey...

  • @geetasapkota5080
    @geetasapkota5080 3 года назад +3

    Kada
    Very very commading voice

  • @balbahadurnepali2079
    @balbahadurnepali2079 3 года назад +40

    यो महिला लाई राजनीति मा धकाल्नु पर्छ।कलाकार मा काम छैन ।

    • @shekharshing7433
      @shekharshing7433 3 года назад

      Sahi ho hjr ko kura

    • @mohanthapamagar2380
      @mohanthapamagar2380 3 года назад +1

      यस्तो बोल्न अलि भएना दिदिको कुरा बुझेर बोलेको बेस हुन्छ । हुनपनी हो दिदिले लगानी गर्नुभाछ । यो गितबाट उथेको पैसा दिदिले पाउनु पर्छ ।

    • @purnaaagri9671
      @purnaaagri9671 3 года назад

      एकदम सहि कुरो।

    • @shekharshing7433
      @shekharshing7433 3 года назад

      Yo aaimai galat xa ramro sanga bujhnu sabaile ani kura garda sahi hola natra hawa aaimaiko paxi nalagda ramro hunxa

    • @shekharshing7433
      @shekharshing7433 3 года назад

      Vutro ko parsent m afai sanga tannai xa duniya ko cahidaina tara sahi kura ko saport jasle ni garxa afno afno sochai ho

  • @shrestha7061
    @shrestha7061 3 года назад +14

    जुन थालमा खायो त्यही थालमा थुक्ने मधुलाई के भनौ र खै लै बरि लै

  • @pkcreation8129
    @pkcreation8129 3 года назад +3

    थुक्का जस्को सिर्जनाले गर्दा आज सबैले चिने आज उसै को जरो खन्ने
    पैसा कमाउनत राजनीति गर्नु पर्छ मधु जि गित बाट त नाम मात्रै हो कमाउन सक्ने भनेको
    जराबाट फले को हाङ्गो नुग्छ टुपाबाट फलेको होइन एउटा गित हिट भयो बन्दैमा अरुलाई गिराउनत भएन नि

  • @baburamwagle3872
    @baburamwagle3872 3 года назад +1

    मधुछेत्री बैनिको पुर्ण अधिकार छ ।बैनिले हेर्न नपाए कस्ले पाउने?यो त अति भयो। transperent हुनुपर्ने होइनर?खेम जि? किन मधु बैनिलाइ रुवाउनु भयेको।यो त naya भयेन।कसरी पछी प्रगती गर्नु हुन्छ।बैनिलाइ रुवयेर।great madhu baini.

  • @milanchhetri7739
    @milanchhetri7739 3 года назад +4

    जसले राम्रो लय गराउछ तेस्कै नै हुन्छ ।।गीत सिर्जना गर्दा कति गाह्रो हुन्छ भन्ने थाहा छैन सिर्जना गर्ने ले रात भर नसुती गर्छन तर अहिले मिडिया मा बोलेर हुन्छ सब पैसा को कारण हो ।।तर मधु तिमी लाई खेम नै चिनाएका हुन यो कुरा बुझ्नु ।।तिम्रो नाम मान्छे लाई थाहा नै थिएन ।अहिले खेम ले नै नाम चिनाएर मिलेर जाने मा मिडिया मा बोलेर हुन्छ र?

    • @rolpalikanxo2364
      @rolpalikanxo2364 3 года назад +1

      तोत हो हजुर तर लगानी र उनको होनित के अनि लगानी कर्ता तेसै मर्नुत हजुर ...यसरी फसेका कलाकार हरु धेरै छन् ....

  • @lokeshchettri745
    @lokeshchettri745 3 года назад +1

    गाइका हु भन्दैमा बोल्ने धम्कायर बोल्नूत भयननि हजुर जस्ता धेरै छन नेपालमा

  • @erushthapa8154
    @erushthapa8154 3 года назад +2

    जुन ठालमा खायो त्याई ठालमा थुक्यो थुक्क त चाई गतिलो मन्छे होईन।होईन ताईले 20000 दियो भन्दैमा सबै पैसा तेरो हुन्छ र? त्यहा त खेम को स्वोर लय company अनि नेत्र जि को शब्द सबै 20000 म wow मने तेरो सोछ लाई।

  • @chandragurung8721
    @chandragurung8721 3 года назад +2

    मधु जि आबेग मा न आउन अनुरोध गर्द्छु।सम्झौतामा जान आग्रह गर्द्छु।धेरै काम गर्नु बाँकी नै छ।सबै मिलेर बाँच्नु पर्द्छ।🙏❤️

  • @user-ju7oj6yg3g
    @user-ju7oj6yg3g 3 года назад +7

    Thank very much

  • @dhurbakhatri217
    @dhurbakhatri217 3 года назад +1

    सहि कुरा गरनु भयो बैनि ले तर यो खेम सेनचुरी भन्ने मान्छे राम्रो हो राम्रो छ भनेको त आफ्नो पारिश्रमिक लिएर पनि अर्काको पैसामा आँखा गाडने अनि देखाउन मिल्दैन भने यो कुन चाहिँ नियम हो थुक्क बेजेति लाज नपचेको अनि यो लोक परतिसठानमा हो कि के हो यो रमेश बिजि भन्ने खुब न्याय को कुरा गर्छ अगि पछि त खै मधु क्षेत्रलाई न्याय दिएको आफ्नो मात्र फाइदा हेरने

  • @mutumunu5358
    @mutumunu5358 3 года назад +6

    लौ खमे त राम्रो मान्छे भन्या त उफ्फ यो सम्झना भन्ने चाहिँ को रैछ खेम को सबै भन्दा मन नपर्ने मान्छे हो यो सम्झना त उस्ले पनि बुज्नु पर्ने हो मधु पनि म ज्स्तै नारी हो यो काम गर्न राम्रो हैन सम्झना जि

    • @bishnubagale4003
      @bishnubagale4003 3 года назад

      Samjhanale bujna parni kura pani ho tara khemko sirjanalai maile khub man parauthe aba balai farara

  • @khembohara6675
    @khembohara6675 3 года назад +5

    दुबैलाइ सँगै राखेर कुरागरौन मिडियाका साथिहरु एक तर्फि कुरा किन मधू क्षेत्रि लाइ चिनाएकै खेम सरले हो अहिले आएर यस्तो बोल्नुचाहि थियनहै मधुले

  • @ramanjan415
    @ramanjan415 3 года назад +14

    लगानीकर्ता सधै मारमा यस्तै छ बरै

  • @simranpariyarofficeal
    @simranpariyarofficeal 3 года назад +3

    जुन रुख को फल खाइस त्यही रुख काट्नु लाग्दै छस भलो नहोला

  • @starmanozmanbishwacarma1774
    @starmanozmanbishwacarma1774 3 года назад +2

    Khem ko RUclips ma uslai right 100% hunxa timilai kin chaiyo ko ausko ko hau r paisa deko rahi x ta ani bijjet garni karkro khayar thakro bhachna ta vayanani k sundai xu xi madhu hos ma ta xau ...

  • @prakashvishwokarma9355
    @prakashvishwokarma9355 3 года назад +5

    Good madhu chhetari

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 3 года назад +3

    यस्तै छ लगानी कर्ता लाई त कसले हुन्छन् र....
    यो कुरामा म दुखी छु
    हाल इजरायल बाट ....

  • @binodshahi7057
    @binodshahi7057 13 дней назад

    लेक्चर त खुब ट

  • @durgasapkotasinger4348
    @durgasapkotasinger4348 3 года назад +4

    गित चलेपछि लगानी पाउनु पर्छ लगानी गर्ने पैसा तेसै आउदैन।।तर सहमति गर्न पर्छ एक्लै एक्लै मिडिया मा आयर आफू राम्रो भैदैन।।

  • @rambishmakarma1053
    @rambishmakarma1053 3 года назад +1

    हैट मधुसीष आबेसमा आएर नबोल्नुष यसैमा भलाईछ हीजो कस्ले चिनेकोथियो तोत हजुर हरू2जना मिल्नेकुराहो मिडीयामा आएर बुकेर केफाईदा मिडीयाले गर्नी न्यायपाउनीभए कीन सम्बदीत नीकाय अदालत कीन चाहीन्यो

  • @cuteblinks9003
    @cuteblinks9003 3 года назад +2

    afula aafulai mahan sochni gahika dekhi ak matra madhu xatri

  • @shivakarki978
    @shivakarki978 3 года назад +4

    रास्टृय राज्नितीमा जस्तै साङ्गितीक क्षेत्रमा पनि फटाहाहरुको अखडा हुन्छ कि क्या हो ? एउटि नारिलाइ एत्ति सम्म घुमाउने फटाहाहरु।। यिनिहरुलाइ मुद्दा हाल्नु पर्छ बैनी।

  • @keshabl3033
    @keshabl3033 3 года назад +1

    खेम दाइ किन मिडीया मा किन अाउनु भको छैन योकुरा बारे

  • @tilaramgharti698
    @tilaramgharti698 3 года назад +1

    Don’t worry madhu diju yo songa ladhanu parxa I sppourt you madhu diju

  • @sitakunwar707
    @sitakunwar707 3 года назад +10

    खेम सेन्चुर अाफु मात्र राम्रो बन्न खोजेको अरुलाई नि राम्रो बनाउन सिक्नुस खेम जि

  • @rameshsri776
    @rameshsri776 3 года назад +1

    Madhu ji 1 geet hit bhayeko ho yeti dherai rukho pani nabolnu hola kinaki khem sencuri tapaikoma aayeko houna rahexa khem ji lai corona positive bhayer basiraheko samaye ma chito tatkal chahinxu vannu ali ramro hoina kinaki voli pani yohi filma ho kam garnu ho ali naram vayer volda hunthyo hola

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 3 года назад +3

    दुनीया मा काहीँ नभयको प्रोडुसर ,करोड खर्छ गरेर फीलीम बनाउने प्रोडुसर को हो थाहा हुन्न ,एउटा गीतमा लगानी गरेर १०० पटक म प्रोडुसर भन्यो।

  • @amritasharma9702
    @amritasharma9702 Месяц назад

    यो अाहिमाहि धेरै बोलिन खेम जि गलत हुनुहुन खेम जि लाई सपोट गरोै है सबै मिलेर यसको काम छैन कचकच गने र केटा फसाउने मात्रै हो मधु जि अब uk जाने मान्छे खोजे हुन्छ अब मधु uk

  • @dikbadhur5085
    @dikbadhur5085 3 года назад +2

    धेरइ चुरिफुरि नगरुम मधु जि

  • @s3pgameplear670
    @s3pgameplear670 3 года назад +3

    👍👍👍

  • @lilbahadurbk8223
    @lilbahadurbk8223 2 месяца назад

    तिमी रखेउती हौं तिम्रो दुनिया को सामु अनुहार देखाउन शर्मा लाग्दैन

  • @hamroseropheroyoutubechann6417
    @hamroseropheroyoutubechann6417 3 года назад +2

    काम गर्ने कालू मकै खाने भालु भनेको यहि हो मेरो जस्तै बेथा मधु जि

  • @madhurasaili1365
    @madhurasaili1365 3 года назад +1

    जो थाल मा खायो तेहि थाल्मा हग्नी
    आईमाई हो त सुङुर्लाइ जुन देखाय को हुन बिछारा खेम ले

  • @rajeshkumarghimire3095
    @rajeshkumarghimire3095 3 года назад +3

    Madhu sis lagani karta composer Lai already di sake paxi tyo faida mabhu di ko nai ho ,court ma case Garda madhu di ko jit hunxa,mahila mathi Susan gare khem Lai hadkadi launu parxa,u tube ko poisa madhu di Kai ho hunu parxa khem Bhai le yo kam karma nagara Bhai mafi maga madhu di sanga

  • @SunilThapavlog
    @SunilThapavlog 3 года назад +6

    Khim century fata jasto lagyo

  • @sarojkdhakal4890
    @sarojkdhakal4890 3 года назад

    sahi kura

  • @kabiramchhetri5951
    @kabiramchhetri5951 Месяц назад

    खेम सेनचुरि ले गरदा तेयो ईसथान पाईकि होस आज आएर ऊसैलाई फसाउदै छेस सब यो नाटक हो एसको

  • @premsinghdhami9222
    @premsinghdhami9222 3 года назад

    मधु जि को कुरा सुन्दा खेम सेन्सुरी गलत देखिनु हुन्छ यसमा दुबै जना संगै बसेर कुरा गर्नु मिलेर गित संगितलाई अगाडि बढाउन अनुरोध गर्दछु कलाकारमा यस्तो ब्याहार नगर्नु हुन्न भन्न चाहन्छु पछिल्लो समयमा खेम सेन्सुरी लाई धेरैले मन पराउनु हुन्छ यस्तो कुरा बाहिर नल्यान अनुरोध छ जय गित जय संगित 👏👏👏👏

  • @PrayashMedia
    @PrayashMedia 3 года назад +8

    Kura k ho dubai jana sanga bujnu parxa media karmiharu le

  • @saritamanandhar2967
    @saritamanandhar2967 2 месяца назад +2

    Yestai chalanala raixa madhi timro. Tei vatera aja feri live ma ayera rudai xau arko poile ni ghar vata nikale vandai. Sanyas leki hoina ra ? Khai ta chala?

  • @ashokgurung6266
    @ashokgurung6266 3 года назад +3

    Aafai naramro hune kosis gardaixa

  • @devmalla5602
    @devmalla5602 25 дней назад

    29:02

  • @nirmalabista5692
    @nirmalabista5692 2 месяца назад

    ह्या..........

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +2

    खेम ले अन्याय नगरेको भए मिडियामा कुर्लिन आइसक्थ्यो। .......। नराम्रो कमेन्ट गर्नेहरुले कुरो नबुझेर गरेका हुन।

  • @nakramgahamagar
    @nakramgahamagar 2 месяца назад

    खेम सेन्चुरी ले गर्दा अहिले चिनियाँ को छउ तेहि मा खुसी हुनु पर्छ किन बेज्जत गर्ने मधु ‌‌छेत्रि ले

  • @purnimapariyar9921
    @purnimapariyar9921 2 месяца назад

    नचिनिएकि मधु नाम अगाडि आयो,अनि लगानी उठ्यो,सबै अडियो स्टिडियो नै खेम को भएपछि तलाई 50/50 त कसले दिन्छ र? अचम्म तेहि भएर त आज अरुको आँसु को दुख भोगिराईछ।

  • @dipesholi2068
    @dipesholi2068 3 года назад +7

    यस्तो लाई त 0 लेबल मै रहन दिनुपर्ने हो के

  • @user-xv7hg8tv2d
    @user-xv7hg8tv2d 7 месяцев назад

    Khem is king

  • @samikshyawagle2978
    @samikshyawagle2978 3 года назад +2

    गित हिट भयो भन्दै जेपाए तेहि गर्ने त भएन नि खेम लाई कारबाही हुनुपर्छ

  • @baburamwagle3872
    @baburamwagle3872 3 года назад

    ठिक कुरा मधु बैनिको।

  • @yogenbeatam5591
    @yogenbeatam5591 3 года назад +1

    Khali 14 barsa ko dukha gareko kura 14 barsa agi kasle chineko thyo tei khem le get gauna diyera charcha vako haina afno lagani diyex adi tetro ghamanda afaima tetro sakxm xw vane yeklai gayera dekhaununi ta khem jaslai gauna dina man lagx teslai laux ni yek jana sanga hit vo tei sanga matra gaunu parx vanne kai x nachaedo bagbas teit ramro gaeka ho vane lu afai gayera hit hununi k arkalai dos atro hit banayo ta ab agi ta afai badnuni k arop lako jotma

  • @durgabahadur4454
    @durgabahadur4454 3 года назад +2

    tapai lai kanun le satha dinx didi saate ko jit hunx

  • @ramlalsunar932
    @ramlalsunar932 3 года назад

    Napeisss

  • @MagarRi77
    @MagarRi77 3 года назад +5

    अलीअली चिनेका थिए सोचे झै भन्ने गीतले अब त्यस्तै पाराले हो भने गुमनाम हुने अवस्था अाउछ एक दिन त्यसै छोडेको हैन रैछ बुढाले

  • @rmkhabarnepal7164
    @rmkhabarnepal7164 3 года назад +4

    Dui tarfi kai kura sunna paya hunthiyo

  • @jivansunar5402
    @jivansunar5402 3 года назад +1

    मधु आज भोलि निकै भाइरल हुदैन छ के कारण होला बुझ्न गाह्रो भयो हैसियत बिर्से कि

  • @tektek7217
    @tektek7217 3 года назад +7

    एकाेराे,कुराे,सुनदा,खेमचाेचाेरि,चाेर,रइच

  • @official-im8qi
    @official-im8qi 3 года назад +4

    2 जना मिलेर समस्यको समाधान गर्दा भैइहाल्यो नि

  • @tulsioli5534
    @tulsioli5534 3 года назад

    हो रहिछ साच्चिकै पुरुफ भयो ओरजीनल गाइका कै सोचेँ झै जिन्दगी रैनछ , आपस मा बसि समस्या समाधान गर्नु बेस्ट होला

  • @krishtikhadka8250
    @krishtikhadka8250 3 года назад +1

    Sahi Kura

  • @user-fr6fv3ve1p
    @user-fr6fv3ve1p 3 года назад

    Yo teej geet madhu xettri ko ho

  • @gomamahat8520
    @gomamahat8520 3 года назад +1

    Khem bhanne manchhema emandarita rahenchha

  • @bhimbahadur9869
    @bhimbahadur9869 3 года назад +1

    Mediya carmi sir 2 jana laiee sagaii rakhara interview linu hola plz

  • @rohitofficial1238
    @rohitofficial1238 3 года назад

    good afno song ko sabai hjr ko hat ma unu parxa jasto lagxa hai hamile herda chai

  • @niranjanrana7322
    @niranjanrana7322 3 года назад +3

    Kalakar sangh ma janu paryo,jhagada garera kam xain mam

  • @pramilabasnet502
    @pramilabasnet502 4 месяца назад

    यो चोर्नी बैमानी को कुरै बर्ता
    हाम्रो प्रिय कलाकार खेम सेन्चुरीलाई दुख दिने

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 3 года назад

    यो मधु भन्ने लाई चिनेको र चिनाको खेम सरले हो मधुको बोल्ने सहिली नै कस्तो छ यार सुन्दा पनि कस्तो नमज्जा लाग्यो उफ मिलेर काम गर्नु अति उत्तम हुन्छ होला जस्तो लाग्छ मलाई त

    • @meghnathkhanal5519
      @meghnathkhanal5519 3 года назад

      मधु ले न्याय पाउनै पर्छ।खेम सेन्चुरी ले गलत गरेकै हो अनि प्रतिस्ठान ले पनि न्याय दिएको छैन।

  • @anishkachhantyal7313
    @anishkachhantyal7313 3 года назад

    Swor man naparer hola Madhu g ko

  • @janakasharma1266
    @janakasharma1266 3 года назад

    Kina babal garni madhu

  • @krishnakunwar9936
    @krishnakunwar9936 2 месяца назад

    यो आइमाई गति छादा रहेछ

  • @MAKSMUSIC10
    @MAKSMUSIC10 2 года назад

    मधु घमण्ड हो योस्तो बोलाइ र ब्याबहार ले तिमी आफै पछि पर्छेउ तिमी खेम लाई सम्झिने छ।

  • @kesharmagrati6531
    @kesharmagrati6531 3 года назад

    Desh ma neta haru jastai kalakar pni yek le arko lai aarop kona lagaunu paryo khuuta tanne kam nagaram milera sahamatima kam garnush tara khasai madhu xetriko name aaja mata sundai xu

  • @samixapudasaini7241
    @samixapudasaini7241 3 года назад +1

    Khoi k khoi bhot garni bhaya khem sir le jitnu hunxa baru 2 jana rakher satte bujhnu hola midiya leni

  • @bhimrisal8258
    @bhimrisal8258 3 года назад +1

    Hoina maile nabujeko kura vairal hunlai ho bhane ok natra bhai saggai gayar kura garda hunxa t chitta nabujesi k ko media baaji garnu paryo k khhem cenchuriko beijat garna khojdai ho r sis

  • @puranbasnet9403
    @puranbasnet9403 3 года назад +11

    अर्कोले गाएको गीत बेचेर पैसा कमाउने दलाल, सोषक सामन्ती, हो खेम सेन्चुरी ।एक नम्बर को स्वार्थी रहेछ ।

    • @tamangsubash4407
      @tamangsubash4407 3 года назад +3

      Sahi kuro hijhda haru yastai ho

    • @padampoudel1315
      @padampoudel1315 3 года назад +3

      Sai ho

    • @mohanrana2812
      @mohanrana2812 3 года назад +2

      खेम सेन्चुरी सर्जक र गायक दुईतै हो ।तिम्रो गीत बेचेको छ ?एक तर्फी कुरा सुनेर हावामा कमेन्ट गर्ने ?

    • @tamangsubash4407
      @tamangsubash4407 3 года назад

      @@mohanrana2812 vhayar hamlai bal vo ta ani .

    • @ramlalsunar932
      @ramlalsunar932 3 года назад

      E yo bhan

  • @लाउरेकान्छो
    @लाउरेकान्छो 3 года назад

    पैले छोडेर बसेकी ठुलो कुरा गर्दोरहिछ यस्को अधिकार लाग्दैन गिद बनाउन गाह्रो छ गाउन सजिलो छ 10 चाेटि घोटेर गाई अनि अहिले मेरो गिद भन्दो रहिछ लाज नभाकि

  • @dilbahadur2668
    @dilbahadur2668 3 года назад

    यो गद्द्दा आइमाई रहिछ।यो जाहा घुसो तेहि गद्द्दा गर्छे।तेहि भयेर येस्को घर पनि बिग्रेको हो।गित चलेको भयेर बौलायेकी हो।अब येस्को चुरी फुरि सकियो अब येस्को कुनै गाना चल्दैन येस्को गेम सकियो अब।

  • @bish-jyag3371
    @bish-jyag3371 3 года назад

    Voice ali rukho rukho lagyo hai Madhu baini ko. Ali ghamanda badhyo ki sister? Ali namra hunu paryo hai

  • @cuteblinks9003
    @cuteblinks9003 3 года назад +1

    di aja hjr ja hunu hunxa kheam daiko ko karadla hunu hunxa paesha matrai thulo hoena name ho tapaiko gamanda ali dekhi di

  • @prempachhera5450
    @prempachhera5450 2 года назад

    Rip bhalu

  • @sanjuthapa197
    @sanjuthapa197 3 года назад

    राडि राडि राडि राडि राडि

  • @sangampariyar
    @sangampariyar 3 года назад

    मधु जि हजुर गायिका हो सबै लाई थाहा छ तर यसरी एक तरफि बोलेको सुनेर कसैले पनि नराम्रो कमिनटि नगरि दिनु होला साथि हरु नेपाली हरु को एउटा बानि नराम्रो छ जो माथि जानू खोजछ उसकि खुटा तानि काम किना गरिनछ साथि हरु पिलिज कसैले नराम्रो नलेखि दिनु होला खिम सन्चरी पनि तेति नराम्रो होइन बुझेर लेख्नु होला

  • @hamroloksangeet8975
    @hamroloksangeet8975 3 года назад +1

    Tyo get khem ko ho ne

  • @rameshbk6315
    @rameshbk6315 Год назад

    Kasto na ramro sor ho riyal ma ta

  • @tarakhatiwada3410
    @tarakhatiwada3410 3 года назад

    Aru Geet ta chalepo aautho bibad ta dd

  • @anupabh9517
    @anupabh9517 3 года назад +1

    दुख पाएकोलाइ सबैले हेप्छ्न बीचरा दिदि

  • @baburamwagle3872
    @baburamwagle3872 3 года назад

    यो त अति भयो। अगृमेन्त अनुसार मधु बैनी ले गरेको दावा ठिक छ।