गायक खेम सेन्चुरी र जानुका तामाङ्ग एकसाथ मिडियामा,खेमले बिहे गरौ भन्दा लाजले भुतुक्कै भईन जानुका

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • गायक खेम सेन्चुरी र जानुका तामाङ्ग एकसाथ मिडियामा,खेमले बिहे गरौ भन्दा लाजले भुतुक्कै भईन जानुका
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Khem Centiry
    Januka Tamang
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragi
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Khem_Century
    #Januka_Tamang
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 456

  • @laligurashdaily
    @laligurashdaily  3 года назад +80

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, तपाइले धेरै मन पराउनु भएको गायक खेम सेन्चुरी र जानुका तामाङ्ग संग गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact:9843184555,9851224970,98510131209

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +72

    आहा बहु प्रतिभाशाली कलाकार खेम सेन्चुरीलाई मनबाट सम्मान छ धेरै प्रगतिको कामना🙏🙏🙏

  • @binodhtofficial2607
    @binodhtofficial2607 3 года назад +15

    कसम् खाएरै भन्न चाहान्छु म खेम सर र जानुका मेडम को जोडी साह्रै सुहाएको छ है।

  • @dhanbahadur9440
    @dhanbahadur9440 3 года назад +123

    याे जाेडी काे बिहे भयकाे हेर्न मन छ कमल सर

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 3 года назад +32

    उमेर जोवान भरिपुर्ण खेम र जानुकाको जोडि निकै मिल्छ

  • @keshabbist9617
    @keshabbist9617 3 года назад +13

    याे जाेडीकाे बिहे भएको हेर्न चाहानेहरू यता👇️👇️ ❤️❤️🙏🙏

  • @sureshsharki2279
    @sureshsharki2279 3 года назад +43

    यो जोडि रियलमै हुन पर्छ हाम्रो माग

  • @robinkumar9516
    @robinkumar9516 3 года назад +42

    मलाई मनपर्ने गायक खेम 🙏🙏🙏❤️❤️

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +57

    अथाह प्रतिभाशाली कलाकार र कुशल सर्जक खेम सेन्चुरी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @ksthapa7038
      @ksthapa7038 3 года назад

      Where are you from parmila

    • @Bharat12331
      @Bharat12331 3 года назад

      मलाई सबै भन्दा मन पर्ने कलाकार खेम सेन्चुरी सर हुनुहुन्छ ।।

  • @OmPrakash-qf3no
    @OmPrakash-qf3no 3 года назад +75

    आहा आज खेम सेन्चुरी र जानुका तमाङ्ग लाई सङगै देख्न पाउँदा यक्दमै खुसी लाग्यो आगामी दिनहरुमा पनि यसरी नै मिलेर सहकार्य गर्दै जानुहोला

    • @rameshkhotang3236
      @rameshkhotang3236 3 года назад

      wow.super.nice.beautiful .jodi👌💞👌💞👌💞👌💞👌💞👌💞👌💞👌💞👌💞👌💞👌💞👌💞👌💞👌💞👌💞👌💞👌💞

  • @minthapa8821
    @minthapa8821 3 года назад +25

    यो जोडि एकदम ठिक छ,खेम सिन्चुरुले जानुकालाई घुमाए खेमको life नै असम्भब होला ।

  • @krishnachhetri9437
    @krishnachhetri9437 3 года назад +31

    बहुप्रतिभाका धनी दुबै जनालाई अझै सफलताको भारी शुभकामना !

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 3 года назад +45

    सबैले रुचाउने जोडी उज्ज्वल भबिस्यको कामना!!

  • @shovaranjitkar3823
    @shovaranjitkar3823 3 года назад +28

    यस्तो सोझि सुसिल केटि पाउन मुस्किल हुन्छ जानुकालाई न छोडौ है

  • @aalitamobiletv6587
    @aalitamobiletv6587 3 года назад +20

    एकदमै मनपर्ने गायक खेम दाजु

  • @gunjamagar9269
    @gunjamagar9269 3 года назад +39

    जोडी एकदमै जम्छ हाई 👌👍♥️♥️

    • @renulama3690
      @renulama3690 3 года назад +1

      Century bhanne ke jatjo

    • @gunjamagar9269
      @gunjamagar9269 3 года назад

      @@renulama3690 hjr k vanna khojnu vako hjr bujena how

    • @hasahasa3865
      @hasahasa3865 3 года назад

      जोडि मिलेछ

  • @user-vc5sz3zk6l
    @user-vc5sz3zk6l Год назад

    यहाँहरुको मनोकांक्ष पुरा होस्,नेपालको विभेदी इतिहासमा ज्वलन्त उदाहरण बनोस् ।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 3 года назад +25

    जानुका दिदि काे कति लजालु स्वभाब खेम दाई नि तेस्तै याे जाेडि एक भए कति राम्रो हुन्थ्याे।।

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 3 года назад +22

    साच्चिकै यो जोडी राम्रो छ है

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +21

    खेम ले जानुका पाए त अहोभाग्यभैहाल्यो नि। अस्ति सङ्गै बसेर गाएको असल छन

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 3 года назад +8

    कुसल गायक तथा सरजक खेम जि हुनुहुन छ मलाई मन परने गायक🙏🙏👍️👍️👌👌💐

  • @sumanraj6986
    @sumanraj6986 3 года назад +3

    कति राम्रो जोडी दुवै जना साधारण अनी सोजो देखिन्छ दुई जना को बिहे भाको हेर्न र सुन्न पाउ 🙏🙏

  • @bishnuthapa9561
    @bishnuthapa9561 3 года назад +14

    जुन सङ सहकार्य गर्यो तेहि सङ बिहे हुनु पर्छ र कहिले सम्झना सङ नाम जोडिन्छ कहिले सुमन कहिले जानुका सङ नाम जोडिन्छ बुज्नै गारो 😍😍

  • @user-wo5eb6fi1l
    @user-wo5eb6fi1l 3 года назад +10

    जोडि दामि छ दादा हजुर को र जानुका दिदी को

  • @homrajpariyar3821
    @homrajpariyar3821 3 года назад +3

    खेम सेन्चुरी दादा को फ्यान जति यता हाजीर हुम् त 💯💯👌👌

    • @rabindradhital134
      @rabindradhital134 3 года назад +1

      👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 3 года назад +9

    यो जोडि बिहेमा बाधियको हेर्ने मन छ!

  • @amarkarkijumla8392
    @amarkarkijumla8392 3 года назад +8

    जोडि भनेको यसतो पो हो

  • @KhumBahadur-qh3yi
    @KhumBahadur-qh3yi 2 года назад +3

    अति नै शालीन र मिठो कला तथा गला भएका मलाई एकदम मन पर्ने साङ्गितिक जोडी 🙏🙏😍।
    यहाँहरु को अझै धेरै नयाँ नयाँ सिर्जना हरु बजार मा आइरहोस र दर्शक माहानुभाब हरुको अथाह माया मिलिरहोस मेरो शुभकामना ।।
    छिट्टै हजुरहरु को नया सिर्जना सुन्न पाइयोस् 🙏🙏।।

  • @sunmayatamang509
    @sunmayatamang509 3 года назад +15

    खेम भाइ र जानुका बहिनीको यदि बिबाह हुने नै हो भने सन्सारको नमुना जोडि बन्नेछ! अग्रिम शुभकामना!😍

    • @WildLifeYBS
      @WildLifeYBS 2 года назад

      😍😍😍😍😍😍

  • @user-jm5ki6ht6o
    @user-jm5ki6ht6o 2 года назад

    अति राम्रो जोडी दुबै अविवाहित हुनुहुन्छ बिबाह पनि गर्नुस्

  • @mayalutamatta
    @mayalutamatta 3 года назад +1

    मलाई सारै मन पर्ने गाएक खेम सेन्चुरी अनि जानुका तामाङ सो तपाइको दाम्पत्य जिबनको अग्रिम शुभकामना

  • @bekarkokbk3020
    @bekarkokbk3020 3 года назад +5

    मलाई लाग्छ तपाईहरू प्रेममा हुनुन्छ कीनकी म जानुका को आखामा माया र खेमको आखामा स्नेह देखीरको छु । कती लजाएको हो जानुका जी ।।।
    तपाईहरूको सान्गेतीक यात्रा शुखमय रहोस 🎼🎼

  • @ishworbc5369
    @ishworbc5369 2 года назад

    कति राम्रो मिलेको जोडि छ है दुबै लाई बधाई छ

  • @user-gk6ps6lb2k
    @user-gk6ps6lb2k 3 года назад +17

    ल है आज मीठो संवाद सुन्न हेर्न पाईयो धन्यवाल लागुरास टिम लाई

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 года назад +5

    राम्रो छ हजुरहरूकाे जाेडि राम्रो राम्रो सिर्जना गर्दै जानू सफलताको शुभकामना

  • @bhimsunar4838
    @bhimsunar4838 3 года назад +3

    यो जोडी साच्चै एक भैदियोस भन्ने सबैको चाहना छ है तपाईंहरुको जोडी बिबाहमा परिणत होस कामना गर्दछु !!

  • @manjarisamaj3102
    @manjarisamaj3102 3 года назад +10

    खेम जि निकै निकै निकै सरल, असल तथा अनुशासित कलाकार !

  • @dbthapa2007
    @dbthapa2007 Год назад

    अति राम्रो जोडि कहिले हो झ्याइ पार्ने छिटै बिबाह बन्धन मा बाधिएको देख्न पाइयोस् सफलता को सुभकामना👌❤️🌹

  • @limbukamala8744
    @limbukamala8744 3 года назад

    तर मलाई त खेम भाई र जानुका बहिनीको जोडी चाही धेरै सुहाउ छ है दुबै नजा उस्तै अनुसासन अनि धोरै बोल्ले अनि मिठो स्वार सारै राम्रो लाग्छ साङगीती जोडी संग संगै जीवन साथी जोडी नै बन्यो भने अझ सुनमा सुगनत हुन्थियो अझै समय छ भाई बहिनी बिचार गनुँ होला प्रिलिज

  • @ghnsusilwal5625
    @ghnsusilwal5625 Год назад

    Kamal sir dui jana ko jori dherai ramro mileko xa bihe garai dinu hai

  • @bhaktatamang1172
    @bhaktatamang1172 Год назад

    राम्रो छ अझै प्रगतिशील हुनु शुभकामना

  • @narayansunar8119
    @narayansunar8119 3 года назад +13

    जानुकाको आखामा हेर्दा साच्चै माया पिरिममा छन भन्ने लाग्छ मलाइ चाहि

  • @bppariyar4718
    @bppariyar4718 3 года назад +3

    मेरो असद्द्यै मन पर्ने जोडी !!!🌷🌷🌷!!!

  • @khemsunar9379
    @khemsunar9379 10 месяцев назад

    दामि छ हजुर हरु को जोडि

  • @user-qi1je7gv1y
    @user-qi1je7gv1y Год назад

    याे जाेडि काे बिहे भहे काे हेर्न मन छ सारै सुन्दर जाेडि

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад

    सर्वप्रथम पत्रकार कमल सर्गम शरलाई धन्यवाद दिदै , खेम शर जानुका जिकाे जाेडि 100% मिलेकाे छ जसरि पनि जाेडि बनेकाे interview हेर्न पाईयाेस शुभकामना दुबै जनालाई !!👌👌❤️❤️💔💔💞💞👍️👍️👌👌

  • @ganeshadhikari8285
    @ganeshadhikari8285 3 года назад +1

    मलाई धेरै धेरै मन पर्ने कलाकार खेम सेञ्चुरी।
    अग्रिम शभकामना छ ❤️

  • @heartisbest1146
    @heartisbest1146 3 года назад +4

    जानुका जि को हेराइ र हासो ले त साच्चिकै माया मा हुनुन्छ जस्तो छ लु बधाइ छ दुबै लाई 🙏🙏👌

  • @maheshnepali9855
    @maheshnepali9855 3 года назад +3

    बिहे हान्दिम दाजु यो तामाङ्नी दिदीलाई मलाई नि सार्है मन पर्यो तपाईहरुको जोडि

  • @ruchalindra2676
    @ruchalindra2676 2 года назад

    Kati ramro jod khem vaiko githaru Malai saharai man parx

  • @rameshkumarrk8714
    @rameshkumarrk8714 3 года назад +3

    सूपर छ यो जोडी बिहे गरेको हेर्न मन्छ

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 года назад +1

    रियल जोडि भय खुसी हुनेथिय । अति राम्रो जोडि हुनेछ ।

  • @jaipal2238
    @jaipal2238 3 года назад +9

    आहा बहू प्रतिभा शालि कलाकार खेमसेनचूरी र गाईका जानूका तामाङ को यही अन्तर बारता बाट बिहे भएको देखन पाऊ

  • @suressures8684
    @suressures8684 3 года назад +1

    अाहा कति राम्रो जाेडि छ याे जाेडि जमेकाे राम्रो हुन्छ कमल जि 🙏🙏🙏💘❤️💗❤️

  • @Aakritisunar318
    @Aakritisunar318 2 года назад

    नमस्ते ,खेम,दाजु,जानुका ,दिदी दुबै ,जोडि,को,धेरै ,राम्रो ,सोच,बिचार,,उसतै,गित,र,सोह्र ,राम्रो ,छ,अब,,आउने ,दिनमा,पनि ,गित,,,,नया,,जोडि,साथमा,रहेको ,देखन,पाउ,साउदी ,अरबमा ,बसेर ,हेरिरहेको ,छु,भिडियो ,गित,धेरै धेरै ,राम्रो ,लागछ,।खे,ज,।नमस्कार ,बाई

  • @jagatpariyarjagatjungpariy1588
    @jagatpariyarjagatjungpariy1588 2 года назад +1

    रियल जोडि हुनु पर्यो जानुका जि

  • @amritsunar7991
    @amritsunar7991 3 года назад +1

    अति राम्रो जोडि पनि र दुबै जनाको स्वर पनि उतिकै राम्रो छ God bless you

  • @bishalbabu8563
    @bishalbabu8563 3 года назад +21

    Wow Sarai ramro jodi

  • @sapnarai4904
    @sapnarai4904 Год назад

    यो जोडि राम्रो छ ❤❤❤🎉🎉

  • @nirmalbishokrma1415
    @nirmalbishokrma1415 3 года назад +6

    याे जाेडि यकदमै राम्रो छ बधाई छ

  • @Anjali30304
    @Anjali30304 3 года назад +7

    सबैको प्यारो गायक सर्जक सेन्चुरि दाज्यु 🙏❣️❤️

  • @yadapkunwar8913
    @yadapkunwar8913 3 года назад +1

    तर।सबेइ।कुरा सुन्दा गाउदा चाइ अब एक अरका लाई असाडेइ मन पारनी परपोज गरन न सके जस्तो छ है दुबै जना ले ज खेम दाइ जानू का दिदी

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +5

    मेरो बिचार मा खेम सेन्चरि जि ले धेरै जना सँग सहकार्य गर्नु भकोछ सबैको नाम नजोडौ तर सुमन थापा र जानुका तमाङ ई दुई जना गाईका मध्य एक जना सँग बे गर्दा पनि फरक नपर्ला जस्तो लाग्छ है किनकी सुमन र जानुका को अतिनै सालिन स्वभाव रुपमा पनि दुवै जना उस्तै अनुसासित मिलन सार हुनु हुन्छ सफल्ताको कामना🙏👌❤️❤️❤️🤪

  • @narbadagiri3392
    @narbadagiri3392 3 года назад +2

    जोडि मिलेको छ तर भनेर भएन भागे हुनुपर्छ

  • @akashkarki5526
    @akashkarki5526 3 года назад

    खेम र जानुका संगै हुनुपर्छ है यो जोडि छुट्टिनु हुँदैन

  • @tapbahadurnepali2596
    @tapbahadurnepali2596 3 года назад

    राम्रो छ खिम सर

  • @govindayonjan5130
    @govindayonjan5130 2 года назад

    दुबै जना राम्रा गायकार हुन र पेसासग जोडिएर अझै परसम्म जानू होला। बिशेष भबिस्यको जोडिको रुपमा चाहिँ अरुले भन्दिदा फुर्किने भन्दा पनि आआफैले सोच्ने र बुझ्ने बिसय हो।

  • @amarsing7186
    @amarsing7186 3 года назад +2

    इन्देणी मा आउनु पर्यो जानुका जि

  • @khimmakbk238
    @khimmakbk238 3 года назад +7

    Khem ji! मुखमा खैनी राख्नु हुन्छ कृपया यसरी अन्तरबार्तामा बस्दा चाहि खैनी मुखमा नराख्न मिल्छ भने नराखौं । यति सुन्दरमान्छे।

    • @krishnasunar364
      @krishnasunar364 3 года назад +1

      खेम जि धूम्रपान मध्यपान नगर्ने मध्यकै एक जना गायक जो हुनुहुन्छ

    • @khimmakbk238
      @khimmakbk238 3 года назад

      @@krishnasunar364 जि तपाईंलाई थाहा रहेन्छ। मैले उहाँको राम्रैको लागि कमेन्ट लेखेको हुं। म पनि उहाँलाई मन पराउने ब्यक्ति हुं तर भक्त होइन।

    • @rajvishwakarma6262
      @rajvishwakarma6262 3 года назад

      Mero bujhaima khem g le sewan garnu hudaina ra maile dherai notice gare kahi seban gareko jasto kagena

  • @sherbahadur1202
    @sherbahadur1202 3 года назад +4

    राम्रो जोदी👌👌

  • @dineshbohora4314
    @dineshbohora4314 3 года назад

    कति हसाउन सकेको खेम सर साचिकै बिहे हुन्छ र हाम्रो

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 2 года назад

    जोडि मिलेको छ बसाई छ दुई जनालाई

  • @laxmisomaimagar9113
    @laxmisomaimagar9113 3 года назад

    दुबै जना को हेराई र हासोमा कति धेरै माया लुकेको छ।

  • @ramtelthalbir9866
    @ramtelthalbir9866 3 года назад +2

    नमस्कार हजुर लाई 🙏🙏,यो जोडी सारै राम्रो देखिने थियो ?रियल जोडि भए म चाहिँ सारै खुशी हुने थिए
    अति सुहाउँदो ,,,,?

  • @laxmishrestha1383
    @laxmishrestha1383 3 года назад +2

    खेम सर ले दारी र कपाल katnu भएको रैछ looking tooo much hency looking cute जोडी ❤️❤️❤️❤️❤️❤️

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh 2 года назад

    Real jodi bhayeko dekh n paiyos yedi Januka ko soch conjarvative chhain bhane God bless my favourite jodi 🙏♥️🇳🇪

  • @amritpunarjibit3843
    @amritpunarjibit3843 2 года назад

    खेम दाइले के हासो लाग्ने कुरो गरेको 😊😊😍💗❤

  • @premgm2380
    @premgm2380 3 года назад

    बधाई छ खेम जि

  • @bishalsurkhet9043
    @bishalsurkhet9043 Год назад

    Wow nice jodi brother naya jiban ko dherai dherai suvakamana xa brother hjr lai❤❤🙏🙏✅✅✅✅

  • @ombahadur4439
    @ombahadur4439 3 года назад

    ख्याल गर्नु है खेम दादा पछि यति साेजि र राम्री दि नपाउनु हाेला ।☝️☝️☝️☝️☝️👆️👆️👆️

  • @chandrasunwar8119
    @chandrasunwar8119 3 года назад +16

    Nice bihe huna parxa yo jodi ko

  • @dilishaxettri3806
    @dilishaxettri3806 3 года назад +4

    अाहा धेरै पछिकाे प्रतिक्षा अाज हेरेर मज्जा अायाे । जिडि अत्यन्तै मिलेकाे छ ।रियलमा पनि।देख्न पाईयाेस ।

  • @somthaps1046
    @somthaps1046 3 года назад +11

    Kasto ramro ra anusate xa januka baini badhai xa saphalta sikhar chumdaie jaune yahi kamana baini laiee

  • @krishnabishwokarma7915
    @krishnabishwokarma7915 3 года назад +1

    हजुर दुबैको जोडी असाध्यै मन पर्छ।यदि बिबाह भयो भने पनि अति राम्रो। कलाकारहरुलले अन्तर्जातिय बिबाहले जातीयबिभेदको समस्यामा उदाहरण बन्न सक्छ।संगै खेम दाइ हिन्दु अनि जानुका दिदी बुद्ध धर्म मान्नु हुन्छ यस्ले धर्मप्रतिको विभेदमा पनि उदाहरण बन्न सक्छ ।

  • @bhaktaparel7067
    @bhaktaparel7067 2 года назад

    Aha kati ramro Jodi vagwanle sadai khusi rakhun ra kaile naxutai diun

  • @tilakxettrikhattri6443
    @tilakxettrikhattri6443 3 года назад +8

    यो दाजु को छिटो बिहे होस् म दाजु ठुलो फ्यान

  • @madhubabuoli5264
    @madhubabuoli5264 3 года назад +2

    अब बिहे गर्न पर्यो एकदमै सुहाउँदो जोडि छ

  • @nepalivlogs1242
    @nepalivlogs1242 3 года назад

    कति राम्री के जानुका जि

  • @kusumsunar6732
    @kusumsunar6732 3 года назад +2

    Kati mitho dohori wow ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍

  • @durgarasaily1839
    @durgarasaily1839 2 года назад

    खेम भाई को र जनुका बहिनीको बिहे भएको सुन पाउ भनेआशा लाछ

  • @mayagurung2021
    @mayagurung2021 2 года назад

    Wow so cute Jodi happy life God bless both 💏💏👌👌👍👍

  • @monikashrestha5329
    @monikashrestha5329 3 года назад +26

    Nice Jodi

    • @ksthapa7038
      @ksthapa7038 3 года назад

      Monika where are you from

  • @NareshKumar-um5sc
    @NareshKumar-um5sc 3 года назад +9

    Lovely❤❤❤❤❤ jodi big 🙏fan

  • @minarai2931
    @minarai2931 2 года назад

    Malai man parne gaika januka tamang 😍😍😍

  • @rizalrai297
    @rizalrai297 3 года назад +8

    Jodi dherai ramro chha relly bhaye jhanai Ramro

  • @pramilasunar3972
    @pramilasunar3972 2 месяца назад

    Kati mitho shor ho k khem century ❤

  • @usinghsaudchalsa9680
    @usinghsaudchalsa9680 3 года назад +7

    जोडि मिल्छ है सर बिहे गर्नै पर्छ पछि पस्चताप होला

  • @bhaktatamang1172
    @bhaktatamang1172 Год назад

    खासै जोडी मिलेको देख्दिन मैले त मन मिलेको भने पक्कै छ

  • @4gnepal298
    @4gnepal298 3 года назад

    दुई जान को बिहे पका मान्छु है. , कमल सर

  • @user-hx7hr2ey9b
    @user-hx7hr2ey9b 3 года назад

    आहा अति नै सुन्दर जोडी छिटै नै बिहे भएको देख्नु पाउ हामी आम darsak श्रोता हजुरले 👍👍