मधु क्षेत्रीलाई चरित्रहिन् महिला भनेर आरोप लागेपछी दिईन् कडा जवाफ: लाज छैन् कुकुर्नी हो मनपरी बोल्न

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • #madhuchhetri
    #madhuchhetrinews
    #kabirajDhakal
    #kantipurpati
    #exclusive
    #treading_video
    लोक दोहोरी गायिका मधु रसाईली हजुरबुबाको यादमा धरधरी रोईन्, अन्तर्वातामै चल्यो रुवाबासी Madhu Rasaili
    Guest : Madhu Chhetri
    Host : Kabiraj Dhakal
    के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
    हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
    website link : www.kantipurpa...
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
    यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - kantipurpati@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
    Contact: 9842507819
    सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
    Facebook➡️ / kabiraj.dhak. .
    Facebook Page➡️ / kantipurpati
    Website➡️www.kantipurpa...
    Gmail ➡️ saptarangimedia11@gmail.com

Комментарии • 614

  • @kantipurpati6042
    @kantipurpati6042  2 месяца назад +41

    मधु क्षेत्रीलाई चरित्रहिन् महिला भनेर आरोप लागेपछी दिईन् कडा जवाफ: लाज छैन् कुकुर्नी हो मनपरी बोल्न
    Video link
    ruclips.net/video/2FdW6n7OPUQ/видео.html

  • @anjalianjali5064
    @anjalianjali5064 2 месяца назад +14

    पार्थिव गोल छ यति कुरा ख्याल गर्नुहोस सबै छोरि हुने सबैले के थाहा भलि आफ्नै घरपरिवार मा पो हुने होकि अरुको दुःखमा नहासोम धन्यवाद

  • @sapanathapa1979
    @sapanathapa1979 2 месяца назад +61

    Be strong baini 💪
    दुखकाे घडिमा हास्नेहरुकाे कमिछैन बैनि हाम्रो समाजमा धिक्कारछ हामि नारि हुनुमा पनि जब यउटि नारिलाई बिरानाे ठाउँमा यति धेरै पिडा परिरहेकाे बेला नानाथरिकाे आरोप लाउदै भुक्दैछउ 😢बैनि भुक्ने कुकुर भक्दै जान्छन तिमि जे गर्दा खुशि हुन्छेउ तेहिगर किनकि Life तिम्रो हाे👍️

    • @anianathapa9625
      @anianathapa9625 2 месяца назад

      होनि नारि को दुस्मन नारि हुनेरहेछन्

    • @asthatamu7537
      @asthatamu7537 2 месяца назад

      Good 👌 ho hai

    • @asthatamu7537
      @asthatamu7537 2 месяца назад

      Good

  • @BhumikaPyakurel-ne1bn
    @BhumikaPyakurel-ne1bn 2 месяца назад +29

    हो नी बैनी अजै अगाडि बढेर काम गनुपर्छ हजुरले।

  • @surendrasharma4760
    @surendrasharma4760 2 месяца назад +5

    सबै सकारात्मक परिस्थिति बनोस् भनेर भगवान सङ्ग प्रार्थना गर्दछु।

  • @user-dj1on8bv9z
    @user-dj1on8bv9z 2 месяца назад +116

    तिमिले जस्तो छोराछोरी हुर्काउने धेरै आमा छन नेपाल मा धेरै नभुक

    • @user-uy4te4gx4l
      @user-uy4te4gx4l 2 месяца назад +1

      Laaj chhaena katiota banaune bicharma chha mojgar moj tara teroe charitrale garda chhorile bachan sahanupatchha samajko dherae nakhok muji

    • @user-yd2wv5cf8s
      @user-yd2wv5cf8s 2 месяца назад +5

      हो नि मैले पनि 2 वटा छोराछोरी हुर्काएकि छु अनि पढाएकि छु ।छोरा पेटमा 5 महिनाको अनि छोरी 4 बर्षको हुदा श्रीमान यो संसार छोडेर जानू भयो ।अहिले श्रीमान सधैको लागि संसार छोडेर जानू भएको पनि 19 बर्ष भयो ।

    • @user-ob9cl9cv2m
      @user-ob9cl9cv2m 2 месяца назад

      Ho ni i hate her

    • @KamalaRai-cv1tz
      @KamalaRai-cv1tz 2 месяца назад +1

      Xya

    • @Binds1234
      @Binds1234 2 месяца назад +1

      Ringt kura

  • @AmritaLamichhane-hw1ml
    @AmritaLamichhane-hw1ml 2 месяца назад +50

    जत्ती तनाव भए पनि दोहोरी ब्याटल चै गर्छे मधुले😂😂

  • @binaachhami9964
    @binaachhami9964 2 месяца назад +17

    सामाजिक संजालमा किन करा हो आफुमात्र सत्य हो जस्तो नगर्न वैनि हजुरजस्तो हजारछन् नेपालमा

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 месяца назад +47

    बैनी धेरै चिन्ता नगर्नु भन्नेले के के भन्छन् तिनीहरूको सोचाइ हो यौटा नारी पीडामा हुँदा अर्को नारीले पीडा माथि पीडा थप्ने नारी नारी हुँदैन फेरि पनि मधु बैनी कसले के भन्छ के भन्दैन एक कानले सुन्नु एक बाट उडाई दिनु सबैको जवाफ दिएर सकिँदैन

  • @user-mq2it4cd5t
    @user-mq2it4cd5t 2 месяца назад +64

    कति विदुवा नारी हरुले नी पनि पालेका छन् छोरा छोरी , धेरै खाली हुर्काए भन्नु पर्दैन तैंले

    • @AmritaLamichhane-hw1ml
      @AmritaLamichhane-hw1ml 2 месяца назад +1

      सहि होनि

    • @passanglamusherpa1028
      @passanglamusherpa1028 2 месяца назад +2

      Sahi ho k nai gare jasto boke paxi hurkaunu paryo ni

    • @saayaraamagar2280
      @saayaraamagar2280 2 месяца назад +1

      अनि भन्यो त के भयो त तलाई फेरी

    • @prabh706
      @prabh706 2 месяца назад

      कसैले नपालौको यसैले पालेकि हैछे

    • @GopalBathamagar
      @GopalBathamagar 2 месяца назад

      😡🤬

  • @RupaShrama-ml4ld
    @RupaShrama-ml4ld 2 месяца назад +3

    जे होस बिगत या बर्तमान तर दुख मा परेको बेला अरु केही गर्न नसकेपनि कमसेकम राम्रो मीठो बोलेर सहानुभूति दिन त सकिन्छ नि कसले कस्को बिगत वा भबिस्य देखेको छर राम्रो गर्न नसके नराम्रो गर्ने भन्ने अधिकार कसैलाई छैन यो दुई दिनको चोला हो भोलि कस्को जीवन मा के पर्छ के भोग्न पर्छ के थाहा छ र मधु जि ले अरुको के बिगारेको छ र यसरी खनिएको हो मान्छे हरु जे भएको छ उसको आफनो जिबनको भोगाई छ पक्कै पनि पीडा नभई त यसरी बाहिर आईनन होला हामी नराम्रो किन भन्ने सके राम्रो बोलम नसके नराम्रो नबोलम आकाश तिर फर्केर थुक्यो भने थुक आफने मुख मा पर्छ किन यसरी बोल्नु परो महोदय भोलि मधु मरोस भनेर चाहानु भएको हो एउटी नारि होस वा पुरुष पीडा छ भने यसरी नराम्रो गरि बोलेर उसको आत्मबल घटाउने काम कसैले नगरम भोग्ने लाई थाहा हुन्छ उ कसरी बाचेको छ भनेर मत कसैलाई नराम्रो भन्दिन सबै को रक्षा भगवान ले गरून् मधु जि हिम्मत नहार्नुस सधैं नराम्रो हुदैन एक दिन हजुर को पनि आउनेछ भगवान ले रक्षा गरून् ❤❤❤🙏🙏

  • @nirjalaadhikari7687
    @nirjalaadhikari7687 2 месяца назад +26

    धन को र रुपको घमण्ड ले येस्ता आइमाइ ले गर्दा सारा असल नारिको पनि पनि बदनाम भको छ ,जो चोर उसैको थुलो स्वर ,हामी जस्तो कुटो कोदालो खनेर छोरा छोरी हुर्कौदाको पिडा तलाइ के थाहा ,

    • @kamalabasnet215
      @kamalabasnet215 2 месяца назад +2

      अोहो कति राम्रो सोच हजुरको किन खेदेको अरुलाइ भोलि हामी पनि आइमाइ हो तयो दिन नआउला भन्न सकिन्न छोरी छोरी नभय नातिनि 🙏please हामिले बोलेको कुराले हामिलाइ नभयनि आउने पिडिको लागि बाकि राखौ

    • @passanglamusherpa1028
      @passanglamusherpa1028 2 месяца назад

      @@nirjalaadhikari7687 right

    • @samikshabasnet2592
      @samikshabasnet2592 2 месяца назад

      @@kamalabasnet215teita aaja Yesko relation ramro hola tei vayera ghamanda gareko ho voli ko din kasle dekheko hunx tei vayera aruko pidama ramaunu ramro haina madhu chetrile pani yesto hunx vanne thaa vako vaye kina bihe garthyo hola

  • @prabh706
    @prabh706 2 месяца назад +53

    बढि नाटक गर्छे खासमा सुरेस खड्का स्वार्थि भएको भए तिमिर तिम्रो छोरि अस्टेलिया लादैन थ्यो यति बुझ

    • @pratibhathapa2628
      @pratibhathapa2628 2 месяца назад +2

      Kta manxe le k k garx ani gardain vannne ta vogne lai tha hunx😡😡😡vukne lai tha hunx ra

    • @elgaming1234
      @elgaming1234 2 месяца назад +1

      Sahi kuro garnu bhayo😂😂

    • @prabh706
      @prabh706 2 месяца назад

      @@pratibhathapa2628 पैला आफु राम्रो हुन पर्छ अनि भोग्ने पनि राम्रो भोगाउने झन राम्रो हुन्छ

    • @kopilakopila8291
      @kopilakopila8291 2 месяца назад

      सहि हो पैश कमाउने मेलो

    • @AaAa-hf8od
      @AaAa-hf8od 2 месяца назад

      No yo sahi haina yasto banu hudaina kta manxe le afnu sworthako lagi je pani garxa tra sabai kta manxe testo hudaina koi koi le garxye asteliy lanu kunai thulo kura haina jindagi bari sad dinu parxa😡😡😡😡asto cmt garnu bandha agadi derai sochera lekhanu hola😡😡😡😡😡

  • @user-mq2it4cd5t
    @user-mq2it4cd5t 2 месяца назад +13

    यही अहंकार ले हो तँलाई यस्तो बनाको जे कुरा मा नी प्यार प्यार गर्नु पर्ने यसलाई

    • @AmritaLamichhane-hw1ml
      @AmritaLamichhane-hw1ml 2 месяца назад

      हो भन्या धेरै बोल्छे

    • @passanglamusherpa1028
      @passanglamusherpa1028 2 месяца назад

      Ho vanya tetro vayerani ajhai bihe bihe vandaixan yo aaimai bihe nagari basnu nasakne laaj navako

  • @ranjanabalami6699
    @ranjanabalami6699 2 месяца назад +15

    आफू जस्तो छ अरूलाइनी त्यस्तै देख्छ सिस । आफू इस्टोङ हुनु अरूको कुरामा फिकर नगर्नु लाइफ तपाइको हो आफू धेरै इस्टोङ हुनु सिस 🙏🙏🙏🙏♥️♥️♥️♥️

  • @SitaLamichane-jf4oc
    @SitaLamichane-jf4oc 2 месяца назад +32

    जति भुके पनि आफ्नै बिजेत हुन्छ दिदी तिमी सामाजिक सञ्जाल मा न आएको नै बेश हुन्छ

  • @nagendratandan6460
    @nagendratandan6460 2 месяца назад +5

    कसैको व्यक्तिगत विचार, व्यवहार, व्यवस्था, अवस्था र वैचारिक सिद्धान्त मा कुनै टिप्पणी गर्नु उचित हि जस्तो मलाई लाग्दैन। कुरौटे हरुले बनाउने कम र बिगार्ने धेरै गर्छन् चरित्र राम्रो न भाको मान्छेले कुरा मात्र काटछ। जब सम्म तिमिलाई कसै ले क्षति पुर्याउदैन तब तब No comment. मधु बैनि Relax, मन लाई ठुलो बनाउनु पर्छ। गाल्लि र जंगल को कुकुर भुक्छ भुक्न दिनुस।

  • @olidanbir
    @olidanbir 2 месяца назад +35

    लाज सर्म छैन तिमिलाइ जस्ले जे भने नि मधु जि तिमी गतिले आइमाई चै हैन अलि अलि रुप को घमण्ड छ तिमिलाइ

  • @QueenQueenmyhrt
    @QueenQueenmyhrt 2 месяца назад +1

    अनि ए दिदी माइलो पोइ को कुरो पनि गरन !तिम्रो यो घमण्ड यो अहमताले अझै दुख पाउछौ!बोलिमा सुधार ल्याउनु पर्यो !सुरेस गलत भाको भए तिमी नेपाल मै हुने थियौ दिदी

  • @sangitagautam2134
    @sangitagautam2134 2 месяца назад +2

    यो हाम्रो नेपाली समाज मा चेतना सारै आइसक्यो किनकि अरूको निजी जीवनको चियोचर्चो गर्न सारै फुर्सद छौं त्र एकदिन टोले गाउँमा मा सफाइ अभियान चलायो भने कोही फुर्सद हुँदैनन्।अरूको निजी जीवन उनीहरू जान्दछन् कि कानून जान्दछ हामी बाहिर आफू दूधले नुहाको जस्तै गरी भुक्ने कत्ति फुर्सद होला।

  • @susmib.m7053
    @susmib.m7053 2 месяца назад +24

    होइन अरुलाई खेदो नखनुन्जेल सम्म सुख सान्ती पाउदैनान कि के हो मधु जि को ठाउँ मा तिमिहरु भको भए तिमिहरु के गर्थियौ किन उसलाई गालिबेजती गर्छौ नर्पिचासहरु हो

  • @BhumikaPyakurel-ne1bn
    @BhumikaPyakurel-ne1bn 2 месяца назад +5

    😊 बाँचेर देखाउनु पर्छ बैनी पहीला दुख भयो अब छोरीको लागी अघि बढ्नु पर्छ अब सुख को दीन आउछ। छोरी ठुली भैसकेकी छीन।

  • @arpanchhetri6220
    @arpanchhetri6220 2 месяца назад +9

    जति जे भयनि जाती दुःख पाएँनी यो आइमाई कहिले सुध्री दैन यसको घमण्ड र अहंकार जहिले सम्म छ तैंले सम्म दुःख नाई पाउँछे

    • @susmamagar3679
      @susmamagar3679 2 месяца назад

      Voliko dinma hjrko gharma pani madhuko jasto karma timra xori cheli lai naparla vanna sakidaina bujau ni tesaile bichar garera bolni gara

  • @parbatigautam5578
    @parbatigautam5578 2 месяца назад +12

    मधु बैनि आफुलाई समाल, याे समाजमा आफुलाई परेकाे दुख बुझ्ने काेहि हुदैन, आफुले आफैलाई समाल्न पर्छ ।❤

  • @manjugiri8403
    @manjugiri8403 2 месяца назад +1

    अस्ति सम्म त्यो यस्तो उस्तो भन्नि त्यो मान्छे लाइ यैले सुरेसजि के सुन्न पर्यो हे भगवान का छौ तिमि 😳😳😳

    • @sarikapokhrel604
      @sarikapokhrel604 2 месяца назад

      🤣🤣🤣 उम के हे प्रभु

  • @BhumikaPyakurel-ne1bn
    @BhumikaPyakurel-ne1bn 2 месяца назад +13

    सही भन्नु भयो।मधु बैनी। हजुरले।

  • @saritathapa6539
    @saritathapa6539 2 месяца назад +17

    नेपाल का ले छोरी सहीत लानी कोई भाएनाँ अरे सुरेश को आट रैछ लए बीदेस तर आज किन सुरेश को बाउ ले छोरी के साप्रा छोयो बेरेस् मे छोयो समायो भन्दै रूनी तिमी आफै हो मधु गलत तिमी नी हो सबै कुरा मीडीया बाजी नगर मिलेर बस

    • @user-of2ul1gu6h
      @user-of2ul1gu6h 2 месяца назад +1

      Teita. Aja Tyo. Period. Maa. Kati. Le. Use. Garera. Xodyo. Rey 🤦‍♀️ he. Pravu. K. Kta nai. Chahine. Ho life. Maa. Garo. Xa gatilo. Kta. Paudaina

  • @bishnuthapa6045
    @bishnuthapa6045 2 месяца назад +1

    Take care sister and be strong❤❤❤❤

  • @BinduShrestha-wz2mg
    @BinduShrestha-wz2mg 2 месяца назад +4

    बोल्नु पाये भन्दै मा अलि धेरै बोल्ने नगर्नु होला र रयो भोग्ने लाई नै थाहा हुन्छ त्यो पिडा थाहा छ् हामी लाई पनि तर बुडा को सम्पत्ति मा पाल्छौ तिमि हरु ले भन्ने कुरा चै अलि धेरै बोले जस्तै लाग्यो तिमि भन्दा अजै धेरै दुख कष्ट सहेर पोइ बिना उस्को सम्पत्ति बिना पनि 2;4जना छोरा छोरी हुर्काउने इमानदारी आमा हरु धेरै छ्न तेसैले तिमि पनि धेरै घमण्ड नगर बैनी अनि रयो हजारौं सङ सुत्नु भन्दा 1जना सङ हजार चोटि सुत्नु राम्रो भनेउ हो पनि तर तिम्रो जिन्दगी मा त्यो कुरा लागु भयेन र अजै फेरि divorce भयो भने अर्को बिहे गर्छु जस्तै कुरा गरेउ अनि तिम्ले बोलेको कुरा यो कुरा सङ लागु भयेन बैनि तेसैले आफ्नो घमण्ड लाई सान्त र आफ्नो बेवार सहि गर तिमि सहि सत्य छौ भने तिमि माथी गलत गर्ने हरु ले सजाय पाउछ तर तिमि अनि तिम्रो बेवार सहि छैन तिमि पनि गलत छौ भने तिम्ले पनि तेस्को सजाय पाई नै रहने छौ

  • @pratimatimilsina9533
    @pratimatimilsina9533 2 месяца назад +2

    Be strong dear didi god bless you❤❤

  • @samsungsunu5789
    @samsungsunu5789 2 месяца назад +2

    मोरे पनि हुन्छ हो तँ जाँठि मोरेर कोई रुदैन हो येस्ता बेईजति आईमाई खालि तेहि छोरीको नाम लिएको छ बोलेको छ जे होस् आमाको नाममा छोरी बिकिरहेकि छे बरै

  • @atmaramkanxa9974
    @atmaramkanxa9974 2 месяца назад

    Be strong didi

  • @gangawagale6803
    @gangawagale6803 2 месяца назад +6

    Be strong dd

  • @sapubhujel331
    @sapubhujel331 2 месяца назад

    सत्य तथ्य नबुझि कसैको चरित्रमाथि अनेक शब्द प्रहार गर्नु गलत हो एउटा छोरी मान्छे गलत भयो भनेर सबै छोरि मान्छे गलत हुँदैनन् र एउटा छोरा मान्छे गलत भयो भनेर सबै छोरा मान्छे पनि गलत हुँदैनन् तर धेरै जसो छोरा मान्छे ले यसैगरि अरुको जिन्दगी बिगार्दिएका छन यदि स्वार्थी र चरित्रहीन नै हुनभने छुट्टै कुरा नत्र कुनै पनि छोरी मान्छेले दुनियाँसामु आफ्नो घरभित्र को कुरा खोलेर आफु लज्जित हुन चाहदैन फेरि हामी छोरी मान्छे सानो कुराले पनि एकदम्मै खुसी हुन्छौ अनि त्यसैलाई आधार बनाएर छोरा मान्छेले फाइदा लिन खोज्छन् त्यसैले जथाभाबी नबोलौ 🙏 मधु दिदी हजुरले धेरै पटक दुख पाइसक्नुभयो तर मेरो बिचारमा हजुर एक महान आमा हुनुहुन्छ अझै पनि हजुर सहि र सक्षम हुनुहुन्छ भने हजुरको जित हुनेछ र सबैकुरा राम्रो हुनेछ होस पनि भगवान सँग मेरो प्रार्थना छ❤️🙏🙏

  • @gitatamang9255
    @gitatamang9255 2 месяца назад +1

    तिम्रो दुख हामि बुझ्छौ अनि अर्को कुरा सन्तान पोइको सम्पत्ति नलिग्नेहरुले पनि सन्तान पालेका छन् तिमिसग अलि धेरै घमण्ड छ ।

  • @SubhadraSinghthakuri
    @SubhadraSinghthakuri 2 месяца назад

    be strong dizu❤️

  • @leejon3232
    @leejon3232 2 месяца назад +1

    Maja la bhanu bhayo sis ❤❤❤pir nagarnu sabay kura thek huncha

  • @onlinetv3648
    @onlinetv3648 2 месяца назад +16

    त जस्तो ३ पोइले आइमाईलाई यस्तै हुनु पर्छ ।।

  • @minasen1952
    @minasen1952 2 месяца назад +2

    पहिला धेरै दुख गरेकाे मान्छेलाई सानाे सानाे कुराले छुदैन तर दुख गरेकाे मान्छे घमण्डी पनि हुन्छ

  • @sita3284
    @sita3284 2 месяца назад

    Be strong sis

  • @user-lu3sc3xq6m
    @user-lu3sc3xq6m 2 месяца назад

    Thik vanu vayo di hjur le

  • @AMRITABASNET-ez3dj
    @AMRITABASNET-ez3dj 2 месяца назад +4

    Be strong dd❤

  • @Angel_gem_13
    @Angel_gem_13 2 месяца назад +26

    अझै नि लाज नै छैन यहि लाज सरम नभयर नै याे अवस्थामा पुगेकाे।

    • @samsungsunu5789
      @samsungsunu5789 2 месяца назад +1

      😂😂😂सहि हो कुन मुख लिएर आको कुन्नि लाईभ मा येस्तै पाराले अझै कतिवटा पोइ हुने हुन 3 वटा भएछन बिचरा😂

  • @nirjalaadhikari7687
    @nirjalaadhikari7687 2 месяца назад +16

    छि छि कस्लाइ सुनाकी यी कुरा सुतेको भन्दा अरु आउन्न रछ ,

    • @AmritaLamichhane-hw1ml
      @AmritaLamichhane-hw1ml 2 месяца назад +1

      आफू मात्रै सहि भन्छे आफ्नै बेहोराले हो जस्तो लाग्छ।

    • @debitarai38
      @debitarai38 2 месяца назад

      Xixi xixi

    • @nakulpaudel5713
      @nakulpaudel5713 2 месяца назад

      पहिला को गरिब केटा लाई छोदी pr रोज्ने गति छादा महिला

    • @santoshirimal1233
      @santoshirimal1233 2 месяца назад

      Ajhaii kati ghamanda ho k ? 30 Ota hurkauxu re uff ....

  • @laxmibasnet1322
    @laxmibasnet1322 Месяц назад

    Take care dd ❤ aha ta jan tala mathi huda matra saport gara jasto garni xan sav afai stong hunus di

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 2 месяца назад +2

    तिमी पनि त्यति धेरै पीडित होइनौ जति तिमिले देखाएकी छौ! बोल्न र चल्न सीप जानेकी महिला हौ त्यति न हो! तिमी गतिलो हुन्थेउ भने १ जनाशीत कुरा मिल्दैन ठिकै हो! पटक पटक किन ? आफ्नो अनुहार पनि हेर्नुपर्छ! सुरेसको मनमा पाप थियो भने तिमिलाइ अस्ट्रेलिया सम्म लादैन थिए! धेरै निएम कानुन जानेको आइमाई र थुतुनो चलाउने आइमाई भयो भने यहि हालत हुन्छ!

    • @sarikapokhrel604
      @sarikapokhrel604 2 месяца назад +1

      सही भन्नु भयो यदि सुरेशले माया गर्दैनथ्यो भने भने आमा छोरीलाई नै अष्ट्रेलिया लैजाने थिएन सबै तिम्रो गल्ती छ मैया

  • @nakulpaudel5713
    @nakulpaudel5713 2 месяца назад +20

    4जना केटा सङ्ग बेहे गरेको त pr खोजी हिनेको महिला अझै अमेरिक को pr खोज्दै छ।

    • @saayaraamagar2280
      @saayaraamagar2280 2 месяца назад

      त सङ्ग खोज्यो हो?

    • @alexpoon2126
      @alexpoon2126 2 месяца назад

      Naramro Navannus bichari pregnancy hunuhunx voli bihan aafno dd bahini fupu vanji aama lai parna sakx aru lai yastow bela balla khayo vanna hudain samay paribartan xa kati bela k hunx thaha hudai n 😢😢

  • @arjunkhadka5360
    @arjunkhadka5360 2 месяца назад +2

    इनि बौलाहा को पछि न लाग्नु बहिनी इनि पापी पापेनि हरु ले ओरालो लागेको मिर्ग लाई नै खेद्ने हुन आफ्नो साहसी कदम चाल्नुस कसै को कुरा न सुन्नुस एक साहसी नारी हो आफ्नो सन्तान र आफ्नो रक्षा गर्नुहोस

  • @TirashMagar-tg4cc
    @TirashMagar-tg4cc 2 месяца назад

    Theek vannu vyo Didi ❤

  • @angrygod3116
    @angrygod3116 2 месяца назад

    बैनी चिन्ता नलिनु भगवान सगं प्राथना गर्दछु हजुरलाई शान्ति मिलाेस 😭😭😭😭😭😭

  • @MirdulKhatri-kz5sv
    @MirdulKhatri-kz5sv 2 месяца назад

    सहि भन्नु भयाे दिदी कुकुरहरुलाई भुक्न दिनु

  • @tulashabhatttrai9482
    @tulashabhatttrai9482 2 месяца назад

    Be strong sis 😢

  • @ushathapaliya5876
    @ushathapaliya5876 2 месяца назад +2

    छोरी जेठो माइलो कान्छो कुन चाहिं बुडाको होला मैंले नबुजेको कुरा 😂😂😂😂😂

  • @buddhimagar385
    @buddhimagar385 2 месяца назад +9

    यो आईमाईको घमण्ड छ है साथीहरू

    • @BijayaKamala
      @BijayaKamala 2 месяца назад

      Yakdam ghamanda😂

    • @sureshpariyar6163
      @sureshpariyar6163 2 месяца назад

      Honi yo aaimai ko ghamanda xa dherai xi xi randi is big

  • @user-yo4yz4tp7n
    @user-yo4yz4tp7n 2 месяца назад +2

    Madhu is very strong girl 💪💪💪💪

  • @Santosh_bagar
    @Santosh_bagar 2 месяца назад +1

    कति बोल्दी रछ. जो सङ्गनी बोलेकी छे बोल्केकी छ. छ्या. कति रिस कति घमन्दी कति तल्लो इस्तर्को सब्द बोल्छ. दुनिया सिट पोइला हिन्दै बसेकिले धेरै चरित्र को कुरा नगर. चुप लायर बस. जति बोल्छेस उती मान्छेले नराम्रो सोव्ह्छन. डुइ तिन्ता बिहे गरेकोे होकी नाइ. मान्छेले भनि हाल्छन नि. क्यार्नी. दुनिया सिट बोलेर सक्दिनौ.

  • @Seemran9767Raut
    @Seemran9767Raut 2 месяца назад

    Be strong pyari diju 🙏🥹❤️

  • @samibasnet8838
    @samibasnet8838 2 месяца назад

    be strong di भुक्नेलाई भुक्न दिनु दि ।पिडा हुनेलाई थाहा हुन्छ पिडा कस्तो हुन्छ भनेर ❤❤

  • @user-gy4hk7zu1v
    @user-gy4hk7zu1v 2 месяца назад +1

    Hajurko yastaii yastaii sabth le ho dijju hajur le gali khane hajurlaii dukh pareko xa sabaiile bujhna parxa yo dukh voli sabaiilai parxa so hajur mukh ali tikho vayo

  • @spsitaa
    @spsitaa 2 месяца назад

    Strong sis ❤❤jasle je bhancha usle aafai bhogChha sis kasaiko kura nasunnu maya ❤❤

  • @swikritikhadka2873
    @swikritikhadka2873 2 месяца назад +1

    keep suppourting guys❤

  • @trendinggaming3374
    @trendinggaming3374 2 месяца назад +1

    हरेक को जवाफ मिडिया मा आएर दिएर साध्य छैन, तिम्रो पनि मुख त अलि बडि नै छ जस्तो लाग्छ, सुत्ने उठ्ने शब्द कसरि अरुलाई बोल्न सकेको बैनिब

  • @mamatathapa-xu3dk
    @mamatathapa-xu3dk 2 месяца назад +3

    Be strong de

  • @parwatikhatri211
    @parwatikhatri211 2 месяца назад

    Sahi ho madhu sis be strong

  • @bindugarbuja9049
    @bindugarbuja9049 2 месяца назад

    Be strong sis god bless you 🙏 ❤

  • @SaruNgk
    @SaruNgk 2 месяца назад

    Madhu baini pir nalinu hami xori manchhe garo xa bachna garo xa

  • @user-pe4jw8oq2l
    @user-pe4jw8oq2l 2 месяца назад

    Be strong sis take care❤

  • @DhanmatiBhandari-kx6nn
    @DhanmatiBhandari-kx6nn 2 месяца назад +2

    You are right Madhu jee

  • @user-qx7nb3wh3o
    @user-qx7nb3wh3o 2 месяца назад +2

    God Bless You Madhu🤲🏻

  • @Roselama7557
    @Roselama7557 2 месяца назад +2

    Be strong sis❤

  • @Kunsang_Choten03
    @Kunsang_Choten03 2 месяца назад +6

    Be strong 💪 sister ❤️❤😊😊❤😢

  • @CHANDRIKATHAPAMAGAR
    @CHANDRIKATHAPAMAGAR 2 месяца назад

    Be strong sister

  • @madhubasnetofficially2601
    @madhubasnetofficially2601 2 месяца назад +3

    हो भन्या नारी ले नारी को मर्म नभुज्ने के 3 बिहे गरि पनि उसको बाध्यता थियो होला divorce भएर अर्को बिहे गरेको हो धेरै नराम्रो नसोच्नु नभनु छोरि मान्छे हो जती राम्रो गरनि राम्रो हुन्न हाम्रो समाज मा

  • @innocentgirl5737
    @innocentgirl5737 2 месяца назад

    Be strong mem ❤

  • @KalaChor-ow7sh
    @KalaChor-ow7sh Месяц назад

    Best of luck dd ndaraunu agaadi bdmuss

  • @user-zc5rt4uk7d
    @user-zc5rt4uk7d 2 месяца назад

    जिन्दगि मा जति दुःख परे पनि मधु क्षत्री को बोल्ने शैली चाई उही पुरानै पराको। हुन त जे जस्तो दुःख छ उसलाई नै छ तर बोल्न चै फिल्मी पारा। जे होस् दोस्रो केटा सुरेश ब्रो सँग बिहे गर्ने बेला चाई मीडिया मा अलि बढी नै खोकेको रहेछ। अहिले त्यही शब्द हरु दरो तरिका ले भाइरल भको रहेछ। अब जे हुनु भइ त हाल्यो आगामी दिन राम्रो हुँदै जाओस्। भगवान ले सद्बुद्धि देउन।।

  • @KushalKushal-hm4er
    @KushalKushal-hm4er 2 месяца назад +3

    मधु❤❤❤❤❤❤❤❤❤❤

  • @user-md4ib6yz3f
    @user-md4ib6yz3f 2 месяца назад

    God bless you dd

  • @SaraswatiNeupane-sh7jn
    @SaraswatiNeupane-sh7jn 2 месяца назад

    आफै गर्नु भको बदनामि किन कराउनु हुन्छ अलिकति त्यो बोलि सुधार्नुस अरुले के भन्छ होइन मैले के गर्ने हो भनेर अघि बढ्नु दफाइ दिन आब्स्यक च्जोइन

  • @punampathak9301
    @punampathak9301 2 месяца назад

    Sohi vanuu vo madu Didi be safe be stay be happy don't worry ur truth truth ko Jeet hune6 be strong

  • @mayabudha9645
    @mayabudha9645 2 месяца назад

    Good aru you right👍👍

  • @user-wb9nm9nn7s
    @user-wb9nm9nn7s 2 месяца назад +6

    किन आको क्या बेजेत हुन लाई 50 वटा बच्चा पाल्ने सम्पती भए खै इजोत छि गायिका पपुलर खै इजोत😂😂

  • @pratimakharel410
    @pratimakharel410 2 месяца назад

    Be strong madhu sis❤

  • @deepabhattarai796
    @deepabhattarai796 2 месяца назад +1

    Wow supper madu Bunie so cute hajur 🙏🙏🙏🙏👌👌👌👌👍👍👍👍🥰🥀🥀🥀🌹🌹🌹🌹👍💞💞💞💕😘💕💞👌👌👌👌👌👌😭😭😭😭😭😭😭😭😭😭😭😭😭💯💯💯😭😭😭😭😭😭😭😭😭😭😭😭😭💟💟🇳🇵🇳🇵🇳🇵🌿🥀🥀🥀🌹🌹🍂

  • @tarachannel2775
    @tarachannel2775 2 месяца назад

    All the best and aafno take care garnu
    hola Madhu jiu

  • @BamdevRawal
    @BamdevRawal 2 месяца назад +3

    सहि कुरा हो मधु को कुरा अरु चरित्रहीन हुन्

  • @dipaklalla4336
    @dipaklalla4336 2 месяца назад +5

    हाम्रो घरमा छोरि चेली छन तर तँ जस्तो घमण्डी छाडा अर्को घर भडुवा चै छैनन् बुझिस्

  • @leliza__4443
    @leliza__4443 2 месяца назад +1

    take care sis n be strong ❤

  • @subhadrashrestha2382
    @subhadrashrestha2382 2 месяца назад

    Be strong sis 💪💪💪

  • @mayagurung3353
    @mayagurung3353 2 месяца назад

    Be strong sis love you so much

  • @saudennembang9076
    @saudennembang9076 2 месяца назад +2

    यो आईमे अझै पटक पटक कीन लाईभ मा आई राको हो? मो ता घिन लागेरा आउछ देख्दा, येस्को बोली हेर्नु नी,, कुनै अर्थ छैना, रुड आईमाई येस्को बोली बाटै थाहा हुन्छ की येस्को असली रुप। साहा त यसरी बेल्ने पिरवार मा कस्तो होला??? यो तल्लो दर्जा को आईमे

  • @shrayanadhikari9299
    @shrayanadhikari9299 2 месяца назад

    होनि सहि कुरा मधु

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 2 месяца назад

    Estai ho hamro samaj Madhu sis KO thauma basera hera DD bainiharu🙏be strong sis😔❤️

  • @jyotigaire4945
    @jyotigaire4945 2 месяца назад +11

    य गालि नगर बिचारा उस्को अधिकार हो तिमिहरुलाई के को टाउको दुखाइ तिमिहरुले बेहोर्न पर्दैन यसरी गालि नगर जे सुकै गरोस

  • @user-th4nl5tk5p
    @user-th4nl5tk5p 2 месяца назад

    अलि कति सोचेर मात्र अरुको बरे बोल्ने गर्नु हजुर आज मधु दिदीले बोकेका दु:ख हजुरलाई पनि पर्न सकिन्छ be strong sis❤❤❤❤❤ जसले नराम्रो बोल्छ उसले आफ्नो चरीत्र खोल्छ दिदी चिन्ता नगर्नुस् god bless you sis❤❤

    • @samsungsunu5789
      @samsungsunu5789 2 месяца назад

      नेपाल मा मधु ले भन्दा हजार गुना बढि दुख गरेर यकल महिला ले 3/4 वटा छोराछोरी पालेर बसेका छन बिचरा लेबर काम गरेर अर्काको भारी बोकेर दिनरात नभनि दुख गरेर बालबालिकालाई पालेका छन त्यो दुख तिमिले नदेख्ने 3/4 वटा पोइ फेर्दै पैसा लुट्दै धम्कि दिदै मोजमस्ति गर्दै छोरी येसरी पाले उसरी पाले भन्दै लाईभ मा भुक्ने को बिस्वास लाग्यो है खुब नेपाल को बाटोघाटो हिन त कति छन दुख गर्ने महिला

  • @SanjuBangl
    @SanjuBangl 2 месяца назад

    ❤❤❤❤diju mahilale nai mahilalai nabujer ta honi sauta vaneko tar vagyako khel kohilek Ka hunx thaaha hudain bestarng didi

  • @madhugurung2219
    @madhugurung2219 2 месяца назад

    Madhu you kerful Good luck 🎉🎉

  • @ShantaAdhikari-po5xs
    @ShantaAdhikari-po5xs 2 месяца назад

    Ho ni Madhu Ji Sahi vannu vayo jasle dukha vogeko hunx ni uslai matrei tha hunx ki pida ke ho vanne kura be strong sis

  • @user-nn6jy3mm6u
    @user-nn6jy3mm6u 2 месяца назад

    यो मिडियाले किन अर्काको चासो गर्छ मान्छे बिगार्ने यहि मिडिया हो यो मिडिया छिटै बन्द गर सरकार अर्काको लाइभको किन चासो लिन्छन

  • @lookslike2823
    @lookslike2823 2 месяца назад

    Be strong didi jaslai parxa ni uslai thaha hunxa 😢😢