नमस्कार लोक पारखी सम्पूर्ण देउता रुपि दर्सक माहानुभाब , तपाईं सम्पूर्ण को अमुल्य माया पाउन सफल रोधी कार्यक्रम तेस्रो सिजन स्वोरुप फेरि नया एपिसोड लिएर उपस्तिथित भएका छौ। आज को भाग कस्तो लाग्छ सल्लाह सुझाब दिनु होला । साथमा यस्तै यस्तै नया दोहोरी भिडियो हेर्न च्यानल सव्सक्राइब गरेर साथि बन्न नभुल्नु होला ।
वॉव बरु तारा को र्यप अति मिलेको छ कति मिलार गीत गाएकी र्यप भनेको त केटी ले नीकै राम्रो गीत गएकी छीन 100%👍👍👍जेरी अनि तारा, जेरी ज्यू हजूर संग फुच्चे को लेबल छैन के तेस्तो फुच्चे संग गीत गएकी नी 🙏🙏🙏🙏
यी बैनिको अगाडि बिराज ले र्याप मा जोरि नखोजे भयो,कत्ती नै आउदोरहेनछ र्याप हान्न,सिक ती बैनी बाट, बिराज को कुनैपनी र्याप मा त त र म को शब्द मात्रै आउँछ,
लोकदोहोरी मा आएको यो विसङ्गति हो । ताल न बेतालको केटालाई भाइरल बनाएर जे पायो तेहि गाउछ गाडी मा गाउने केटा त पर्यो खोइ सस्कार के गाएको यो बिच बिचमा भाका बिगारेर जेरि जस्तो कलाकार ले यस्तो सग के दोहोरी गाएको होला हैट views लागि जे पनि गर्न थाले। कति मिठो स्वार भएका छमता भएका लाइ चिन्न सक्दैनन् ।
बिराज र ताराको दोहोरी सुन्न पाइयोस । तर बिराज भाइले नयाँ शब्दको र्याप गाउनु पर्यो । एउटाै शब्दको र्याप सुन्दा अलि मजा भएन । दोहोरी गीत सग मिल्ने शव्दको र्याप गाउदा धेरै राम्रो हुने थियो। ताराले जस्तै।
बिराज ले गर्दा सबै फ्याउरि हरु र््याप मा दोहोरी हान्न थाले बाई रमाइलो हुने भयो दोहोरी सुन्न लाई तर र्याप र दोहोरी आफ्नै सन्दर्भ छ भन्ने कुरा चाहिँ गायकार हरु ले भुल्न नहुने हो
I am from India assam sansar ka kunai kuna ma base ni aafnu riti sankriti bhuli basya xainam hajur dohori rap biraj bhai le start garera samagra nepal sathai india ma nepali darsak hari lai manoranjan dinu vako lagi dhanyawad ra sabai team lai harfik suvakamana arko part ko pratiksha ma 🙏
बिराजले अलि अग्रजलाई सम्मान गरेर गाउन जानेको रैन्छ सुन्दा पनि अलि खल्लो लाग्यो🙄 जे भएनी आफु भन्दा अग्रजलाई हिज आएको एउटा फुच्चेले युट्युबमा भाइरल भएकै भरमा ठुलालाइ पनि त्यति सारै भन्न नमिल्ने थियो🙄🙄🙄तर जेरी धन्न टुक्काको खानि हुन र ठिक पार्यो भाईरल लाई🙏🙏🙏
नमस्कार लोक पारखी सम्पूर्ण देउता रुपि दर्सक माहानुभाब , तपाईं सम्पूर्ण को अमुल्य माया पाउन सफल रोधी कार्यक्रम तेस्रो सिजन स्वोरुप फेरि नया एपिसोड लिएर उपस्तिथित भएका छौ।
आज को भाग कस्तो लाग्छ सल्लाह सुझाब दिनु होला । साथमा यस्तै यस्तै नया दोहोरी भिडियो हेर्न च्यानल सव्सक्राइब गरेर साथि बन्न नभुल्नु होला ।
Yo biraj lai autai josanni autai rap nagauni vannu ho rap dohori mai thik xa dohori ko tukka chai ramrai banauxa rapko tukka banaunu aaudaina kto lai🤔
good❤❤❤❤❤
❤❤❤
😊😊@@kismataapna1617
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बिराज भाई र्याप चाहिँ फेर्नु पर्छ नि जहिले पनि एउटै
yes
Tei pani arkako . Gbob ko rap ho yo
ताराको र्याप दामि छ ।
Dami dami
Dami
Dammi
वॉव बरु तारा को र्यप अति मिलेको छ कति मिलार गीत गाएकी र्यप भनेको त केटी ले नीकै राम्रो गीत गएकी छीन 100%👍👍👍जेरी अनि तारा, जेरी ज्यू हजूर संग फुच्चे को लेबल छैन के तेस्तो फुच्चे संग गीत गएकी नी 🙏🙏🙏🙏
@❤❤❤❤❤❤❤❤❤❤❤
❤
हैन हजुर दोहोरि भनेको सनो ठुलो बच्चा बुढा भ्न्ने हुदैनन् जस्ले जोसित पनि गाउन मिल्छ जे भयेनि दोहोरि दामि लाग्यो❤❤❤
खुइली दिदी भन्दा तारा दिदिको र्याप खत्रा भन्नेहरु यता😂
र्याप हान्देको मैले त एकचोटी के बुझ्थेउ र पाखेले पाउरोटी खत्रा लाग्यो मलाई चाहिँ बिराज भाईको फ्यान
आहा जति हेरेनि नमिछ्ने दोहोरि बिराज जस्ता छोरा अजै जन्मियोस🙏💞💞💞
बिराज भाइ आफ्नै शब्द मा र्याप गाउने गर झन सुन मा सुगन्ध देखिन्छ कोसिस गर अरुको र्याप गाएर एउटै सधै मीठो सुनिएन जस्तो लाग्यो😮😢
तारा बैनिको र्याप खत्रा छ बिराज भाइको र्याप त जहिले पनि एउटै हुन्छ धेरै पहिलेदेखि उहीँ एउटै शब्द सुन्दै आको हो तर आज ताराको नया सुन्न पाइयो।
हात्ती को मुखमा जिरा 😂😂😂 जेरिको समु बिराज भाइ बिचरा अात्तियो , समग्र मा रमाइलो भयो
Thank you so much for your kind words ❤ please subscribe my RUclips channel 🎉
😂😂😂
😅😅😅
😂😂😂😂
तारा थापाजि लाई सम्मान छ ,,,राम्रो र्यापको लागि,,
ताराको रयाप धेरै राम्रो छ है
सबै गीत सबैलाई सुहाउँदो हुदैन खुइली र भाइको जस्तो र्याप जोडी कसैको ज्मदैन दोहोरी मा देखासिखी गर्न छोडौ🙏🙏🙏
जेरिले आफू सङग टक्कर गर्ने सङ्ग गाउनु पर्यो यस्तो भाइ सङ्ग गाएर अर्थ हुदैन । बहिनीको र्याप खत्रा छ
साच्चै मलाई पनि मन परेन जेरी तिम्रो स्तर यो होईन🙏🙏
तारा बहिनी पनि खतरा हो ।
यी बैनिको अगाडि बिराज ले र्याप मा जोरि नखोजे भयो,कत्ती नै आउदोरहेनछ र्याप हान्न,सिक ती बैनी बाट, बिराज को कुनैपनी र्याप मा त त र म को शब्द मात्रै आउँछ,
सबै राम्रो छ बिराज भाईले फरक फरक र्याप हान्नु पर्यो है । धेरै मा एउटै सुनियो।
यो कस्तो गित हो गित निकाली सकेपछी दुख सुख को गौनुनी म कलाकार हरुलाइ भन्न चाहन्छु।
Amazing
तारा दिदिको पनि कडा आयो है रेप😂😂😂
Thank you so much for your kind words ❤
लोकदोहोरी मा आएको यो विसङ्गति हो । ताल न बेतालको केटालाई भाइरल बनाएर जे पायो तेहि गाउछ गाडी मा गाउने केटा त पर्यो खोइ सस्कार के गाएको यो बिच बिचमा भाका बिगारेर जेरि जस्तो कलाकार ले यस्तो सग के दोहोरी गाएको होला हैट views लागि जे पनि गर्न थाले। कति मिठो स्वार भएका छमता भएका लाइ चिन्न सक्दैनन् ।
बिराज र ताराको दोहोरी सुन्न पाइयोस । तर बिराज भाइले नयाँ शब्दको र्याप गाउनु पर्यो । एउटाै शब्दको र्याप सुन्दा अलि मजा भएन । दोहोरी गीत सग मिल्ने शव्दको र्याप गाउदा धेरै राम्रो हुने थियो। ताराले जस्तै।
सहि हो नयाँ चाहियो
हैट कति कडा हो तारा बहिनी त 😮❤
मेरो फेब्रेट बिराज ❤ लाइ साबाइले सापोट गाराौ❤❤❤❤
Tara bahini ko gaunaaa terakii xuttiii xaaa awsome
बिराजजको र्याप परिवर्तन गर्नु पर्यो क्या एउटै भो।
Wow wow nice ❤❤❤❤❤
Thanks 🤗
यो पारा भयन है भयन राम्रोगित बिगारेर गायर लोक सङ्गीत को जगेर्ना हुदैन र सर्जक हरुको सम्मान पनि हुदैन यस्तो कार्य नगरौ अर्जुन सर
दामि छ
राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
जेरी भनेको जेरी नै हो।
अर्जुन खड्का सर को युबटुब च्यानल लामो समय पछि रमाइलो दोहोरी आएछ सफलताको सुभकामना छ म कतार देखि अर्जुन सर को ठुलो फ्यान हुम म त
Qtar bat ma pani herdaxu sir kun thauma ho sir hjr? ghar kata paro hjrko?
कडा दियो बिराज rap👍️👏
हैट तारा सिस को एन्टri चाहि खत्रा लाग्यो❤❤❤❤
र्यप चै फेर्न परो हो भै जुन दोहोरिमै यौतै र्यप bho🙏🙏🙏
Thank you so much for your kind words
Dohori ma rap hannle maulikta haraudai janx😢
Tarako ryap thikx .❤❤
सलिना किन ब्याउनि आइमाइ झै ढुम- ढुम्ति बसेको एउटा Rayap गित गाको भएनि हुन्थ्यो हैट ।
ताराको ryap धेरै राम्रो छ♥️👍👍
Dami x tarako rep
तर मलाई दोहोरीमा र्याप मन परेन है यसरी त हाम्रो मौलिकता हराउँदै जान्छ्😭😭
किन हो किन मलाइ त खुइली र बिराजको र्याप मात्र मन पर्यो तर र्याप फेर्नु पर्यो के भाइ सधै एउटै मात्र भयो
जे जसो भएनि दोहोरीमा र्याप जोद्ने स्र्य चै येसै भाइलाई जान्छ के।
Tara didi ko rap chai khatara lagyo ❤
धेरै राम्रो लाग्यो❤❤❤❤❤
र्याप मिसिएको दोहोरि रमाइलो छ❤❤
सही हो जेरी ज्यु
बिराज ले गर्दा सबै फ्याउरि हरु र््याप मा दोहोरी हान्न थाले बाई
रमाइलो हुने भयो दोहोरी सुन्न लाई
तर र्याप र दोहोरी आफ्नै सन्दर्भ छ भन्ने कुरा चाहिँ गायकार हरु ले भुल्न नहुने हो
बिराजकाे अनुशासन भयन
बैनिकाे र्यापपनी कडा छ है ।
दोहोरी रमाईलो छ तर बिरज भाइ को र्याप जहिले एउतै भयो
बिराज भाई कहिले सम्म भिटेनबको र्याप गाउने अलि फरक ल्याउन पर्यो ।
र्याप चाई सदै यौटै भयो खाली झ्याउ लाग्यो नयाँ र्याप आयो कि भनेर छिटोछिटो गीत सुन्छु जैलई तेई हुन्छ जो सँग गाउँदा नी काले ध्वाँसे
😂
विराज भाइको आँट त मान्नै पर्छ यार। जेरि ददि लाई सिधै च्यालेन्ज? अम्मामा...... हामी त हेरेको हेर्यै
तारा दिदीको र्याप उत्कृष्ट 😮😮
भाग २ को प्रतीक्षा मा है म 😅
आफू भन्दा धेरै सिनियर हरुसङ्ग गाउन पाउनु तिम्रो भाग्य हो।सिनियर सङ्ग सलाह लिदै र आफुलेपनी कोसिस गर्दै अगि बड भबिस्य राम्रो छ।
यो भाइ लाई त खुइलिले मात्रै ठिक लाउछ भन्या 🤔🤣🤣😆😆😆
Biraj vai ko fan jati sta👌👌👍👍🙏🏻🙏🏻🙏🏻🙏🏻
Wow nice
Thanks
Very good Biraj
Bhai rap super aba bhai padnu pani paryo la
Jeri ddlai ta sadhai samman xa dohori ko khamba ho dd.
wow ati ramailo bhayo❤
जेरी दिदि कडा 🤣🤣
तारा
ताइ न तुइको र्याप हान्छ काले दोहोरी कै टुका मिलाएर हाने पो मोजा आउछ गित एका तिर र्याप अर्का तिर यो तरिका ले प्रगति कर होला र
बिराज भाइको गितमा धेरै राम्रो तर र्याप सधै एउतै भयो
बिराज भाइको मुस्कान चै दामी छ है
बा बै जेरिलाइ कसैले सक्दैन❤❤ बिराज नि दामि
र्याप एउटै भो भाइ चेन्ज गर अरू ठिक छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई
Tara को रयाप ❤ गुड मन पर्यो
नमस्कार !!🎉🎉🎉
गन्दर्धवले धेरै बिगार्यो दोहोरी
Wowo khattra ❤️ dohori
Hiii
योचै दोहोरी खत्र लग्छमलई खुइली भिमको दोहोरी हेरदैअको थीयो जेरी दीदीकोनी देखीयो तार झन खत्रा रैछ दमी लग्यो यार
विराज भाई को र्याप खुब मन पर्छ मलाई
Zeri sanga gaune aat garnu nai thulo kura ho biraj bhaai ko laagi ❤❤❤
र्याप रिपिट भयाे नयाँ र्याप हान्न खाेजन भाई
Dami dami😊
I am from India assam sansar ka kunai kuna ma base ni aafnu riti sankriti bhuli basya xainam hajur dohori rap biraj bhai le start garera samagra nepal sathai india ma nepali darsak hari lai manoranjan dinu vako lagi dhanyawad ra sabai team lai harfik suvakamana arko part ko pratiksha ma 🙏
Rap chang grnu paryo biraj vai sadai autaiii rap handa herna mazza aayna k la aru sop damii xa❤❤❤
यो कालेले Ryap नगाउने हो भने त जेरिले निबुवा पेले झै पेल्दि हाल्छेनि ।
Dami song
Biraj vai ko ryap khatra x
र्याप पुरानो भैसकेको छ।
tara ko chai dami xa
Ramailo dohori
Birach vai ko rif ma chai ma pani fida xu sarai man parxa vai ko rif tara vai rif fera hai
दामी छ हो
wooow तारा को र्याप दामी छ
जेरि त दोहोरी को रानी हो
Biraz ko song bbl xk ....rap song chai change grnu pryo k..jhile nai eutae gauda ramro sunne lai ramro & intrest lagdain k
बिचरा भाइ कोसिस रामरो छ 😅😅😅
र्याप चाई तारा को बब्बाल छ है मेरो बुजाईमा अरुलाई कस्तो लागेको छ
Tara khatra vayar niskiyaxa Lau 105 topko salam 🙋🙋xa
आगो 🔥 बाल्ने र्याप तारा को Dami Dami Dami Dami Dami Dami
र्यापकाे राजा विराज भाइ ❤❤❤❤
खत्रा रमाईलो लागो
❤❤❤❤❤
बिराजले अलि अग्रजलाई सम्मान गरेर गाउन जानेको रैन्छ सुन्दा पनि अलि खल्लो लाग्यो🙄
जे भएनी आफु भन्दा अग्रजलाई हिज आएको एउटा फुच्चेले युट्युबमा भाइरल भएकै भरमा ठुलालाइ पनि त्यति सारै भन्न नमिल्ने थियो🙄🙄🙄तर जेरी धन्न टुक्काको खानि हुन र ठिक पार्यो भाईरल लाई🙏🙏🙏
ताराको र्याप दामी 💌💌👍️👍️❤️😜