देस तथा बिदेश मा रहनु हुने मेरो भग्वान रुपि दर्सक आमा बुवा दाजु भाइ दिदी बोइनी सम्पुर्न मा म गाइका सन्जिता चेपाङ को 🙏🙏🙏फेरि पनि बिराज दाजु सङको सानो कोसिस ह्जुर हरुको मा आइसकेको छ सबैले माया गरिदिनुस है पैलेको जस्तै 🙏🙏❤️❤️
आहा गाउने तरिका स्वरका धनी बिराज भाइ अनि स्वरकी धनी सन्जिता बैहिनी अनि भोलिका दिनमा राजु र शिला जस्तै हुन्चन राम्रो जोडि जुन किरी रोधिघर सन्चालिका जुन किरी नानू जय गित जय सङ्गीत♥️♥️
अाहा जस्ताे गित काे थेगाे उस्तै जाेडि बनायर गित गाउनु भयाे बधाई छ सम्पुर्ण लाई सन्जिता हामी शीत वाक्सप मा सङ्गै रमाकाे हाे अहिले लाईफ मा राम्राे गाउदै जानू भाकाे छ उज्यल भबिषे काे शुभकामना छ ♥️♥️♥️♥️💔👌🇳🇵🌹
Koti mithu awaj ho Biraj ko Junkiri ko Matlab ki ho molay tha choina Nepali song bojdoi chu bhone mo sondechu Assam ma Nepali haru dere chu mero sang haru Nepali keta cho mo Santhali keta ho alli alli bhojdechu bhunne kura awdena mishtek bhoye pochi Chama kornush ❤❤❤ tupay ko awaj romaylo cho Biraj Bhai meru Toraf Se hii Bhonnush 🎉🎉🎉🎉🎉
देस तथा बिदेश मा रहनु हुने मेरो भग्वान रुपि दर्सक आमा बुवा दाजु भाइ दिदी बोइनी सम्पुर्न मा म गाइका सन्जिता चेपाङ को 🙏🙏🙏फेरि पनि बिराज दाजु सङको सानो कोसिस ह्जुर हरुको मा आइसकेको छ सबैले माया गरिदिनुस है पैलेको जस्तै 🙏🙏❤️❤️
हार्दिक आभार हजुर प्रति
सन्जिता राम्रो गायेउ। सन्देस मुलक छ
❤❤❤super xa sis ko kala aane gala manxya pane ustai ramro
धेरै राम्रो छ बुनु ❤❤❤
Dherai ramro
बिराज भाइ र सन्जीता बैनी अती राम्राे
हार्दिक आभार हजुर प्रति
शब्दमा माहिर लाईभ दोहोरिमा बिराज भाइ अब्बल, सन्चिता को भन्दा बिराज को दोब्बर राम्रो ❤❤❤
हार्दिक आभार हजुर प्रति
आज को दोहोरी को शब्द प्रहार मा
बिराज भाइ 100 %100
सन्जिता बैनी 100%90❤❤❤❤
हार्दिक आभार हजुर प्रति
भोलिका दिनमा बिराज भाइ राजु जस्तै अनि सन्जिता बैनि शिला जस्तै नेपालका गहना सन्चालिका नानू शुभ कामना❤️
हार्दिक आभार हजुर प्रति
सारै राम्रोगित स्वरका धनी बिराज अनि रन्जिता भोलिका दिनमा नेपालको टप1 हुन्छन शुभ कामना छ❣️❣️
हार्दिक आभार हजुर प्रति
❤❤बिराज भाइ अनि सन्जिता बहिनी को सुनी राखै जस्तो सरो मन परेयो उज्ज्वल भबिस्यको सुभ कामना ❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
साँच्ची कै आज को दोहोरी मा मज्जा आयो supperrr 👌🥰. बिराज + संजीता superb❤❤. हुमा दिब्या नयाँ गायिका good ❤❤.
हार्दिक आभार हजुर प्रति
बिराज भाइ कडा छ है शुभकामना छ दुबै जनलाई
आहा गाउने तरिका स्वरका धनी बिराज भाइ अनि स्वरकी धनी सन्जिता बैहिनी अनि भोलिका दिनमा राजु र शिला जस्तै हुन्चन राम्रो जोडि जुन किरी रोधिघर सन्चालिका जुन किरी नानू जय गित जय सङ्गीत♥️♥️
उत्कृष्ट दोहोरी, रमाइलो दोहोरी ! दुबैजना प्रतिभाशाली बिराज भाइ तथा सन्जिता बहिनीलाई उत्तरोत्तर प्रगतिको कामना। जुनकीरी रोधिघरको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद।🙏
हार्दिक आभार हजुर प्रति
बिराज भाइको गितहरुमा निखारिदै गाको जस्तो लाग्छ मलाइ।
बिराज भाईलाई सफलताको शुभकामना ।।
सन्जिता बुनु का दोहोरी नछुटाइ हेर्छु । स्वर सार्है मन पर्छ ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
धेरै धेरै राम्रो दाेहरी लायाे बिराज र सन्जिता बैनि काे दुबै लाई Best of luck ❤️❤️❤️❤️
हार्दिक आभार हजुर प्रति
आहा कति रमाइलो दोहोरि इनि दुइ भाइ बैनि को आर्को भाग पनि पिलिज
हार्दिक आभार हजुर प्रति
लग्योहै लग्यो गन्धर्व ले चेपाङ्गनी लग्यो 🇳🇵👍🏻😘👌🏻💖❤🎉
हार्दिक आभार हजुर प्रति
क्यामिथो दोहोरी , बिराज संचिता को दोहोरी मीठो , सुनिरखौझै ,thanku बिराज , र ,संचिता , अज बिराज खतरा होहोरी ।
मलाई यो दुईको दोहरि सारै मन पछँ बिराज भाइ के बैनि के❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤यसरी नैअगाडि जावस ल
हार्दिक आभार हजुर प्रति
वाउ कति रमाइलो सारै मन पर्यो बिराज भाइ र सन्जिता बुनुको दोहोरी फेरि पनि यस्तै हुनि पर्छ है❤❤❤❤
भाई लाई फकौन गारो भयोता सन्जिता लाई नछोड्नु है भाई सन्जिता लाई ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
एकदम राम्रो छ सफल्ताका कामना अझै प्रतीक्षा म रहदै जये सङ्गीत
हार्दिक आभार हजुर प्रति
बबाल छ ल दोहोरी बिराज भाइ र सन्जिता बहिनी उत्कृष्ट गायक गायिका 🇳🇵🇳🇵🇳🇵💘💘💘💘👨👧👨👧👨👧
हार्दिक आभार हजुर प्रति
दोहोरी चाँहि खत्रा छ बिराज भाईको र संजीता बहिनी को सफलताको शुभ कामना छ
हार्दिक आभार हजुर प्रति
अन्तिम अन्तिमा सारै मज्जा अाउदै थियाे सकिएछ पाे मलेसियाबाट हेर्दै हाे
कडा ❤❤ छ❤❤ बिराज भाईको दोहोरी
पिलिज सपोट
हार्दिक आभार हजुर प्रति
गित रामाे छ जति सुनेपनि सुनाै सुनाै लाग्छ जाेडि धेरै रामाे छ
हार्दिक आभार हजुर प्रति
टिकटक मा देखेर आउने कोको हुनुहुन्छ 🙏🙏
हार्दिक आभार हजुर प्रति
बबाल दोहोरी भाई बहिनी लाई धेरै धेरै शुभ कामना
सन्जिता बहिनीलाई इन्द्रेणीमा देख्न पाउ भन्नेले हाजिर गरम
हार्दिक आभार हजुर प्रति
भाई लाई केटि फाला फाल हैट ❤❤❤❤❤❤❤️❤️❤️❤️❤️हसौछ. लास्तई भाई ले
हार्दिक आभार हजुर प्रति
🇳🇵🇳🇵Nepali Shas kiti haru thmi rakhanu vako chha vae bainile 👍👍👍👍♥️♥️♥️♥️ good job
हार्दिक आभार हजुर प्रति
एति छोटो दोहरिले मेरो मन भरिएको छैन हजुर तुरुन्तै अर्को भाग आएन भने जुन्कीरी दोहरिलाइ मुद्दा हाल्ने छु
हार्दिक आभार हजुर प्रति
अतिनै राम्रो दोहोरी विराज भाई अझै विचमा र्याप भएको भए राम्रो हुन्थ्यो।
हार्दिक आभार हजुर प्रति
नानी र बाबू ले नेपाल हल्लायो....
हार्दिक आभार हजुर प्रति
सधै यसैगरी प्रगति गर्दै जानु सबैलाई सधै हसाई रहनु सफलताको सुभ कामना छ ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
यो दोहोरी अजै भाग दुइ आउन पर्यो कति रमाइलो सक्दै न सकियोस जस्तो लाग्नि भाइ बैनिको भविश्य उज्व्ल छ अति शुन्दर
येस्तै येस्तै धोहोरी लेहि रनु होला देरै सुन्न मन लाग्छ यिनी दुहि को दोहोरी ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
बिराजको रमाइलो पारा र सन्चिता नानी को मिठो स्वर दोहोरी सुन्दा समय गाको थाहै हुन्न ।
हार्दिक आभार हजुर प्रति
आहा एकदमै खत्रा कदा दोहोरी भन्ने जतिसुकै छन यता हाजिरी गरौँ है त❤❤❤❤
Malai Viraj bhaira Sanchita bahini ko Jodi le Gaye ko dhori man per cha.
हार्दिक आभार हजुर प्रति
आज अल्लि धेरै मज्जा बेग्लै छ है
घाँस काटाै खोजेर माया ।।
तिन्टि मध्य यउटिलाई रोजेर माया ।।
जिरे खुर्सानि 😅😅😅😅😅
बिराज को र सन्जिता को तिम्रै हुन मन छ भन्ने लाइब दोहोरी कैले आउछ हेर्न मन लाइसक्यो हजुर
हामी प्रदेसिको को पिडा बिसाउने चाैतारि हाे जुनकीरी दाेहाेरि घर❤❤❤
साच्चिकै साेचे भन्दा धेरै धेरै मिठो दाेहाेरि सुन्न हेर्न पाईयो सम्पूर्ण मा धन्यवाद ?बिशेष त जुनकीरी दाेहाेरिघर प्रति आभारी छु?♥️♥️♥️
हार्दिक आभार हजुर प्रति
Atinai ramailo lagyo ajhai Pani aru bhagpani aunuparyo
हार्दिक आभार हजुर प्रति
मत दंगालि
जुनकिरि रोधि घर र बिबि अनुराग लाई सम्मान छ नया कलाकार लाई सप्रोट साथ स्थान दिनु हुन्छ खुसि लाग्छ
गायिका बैनीको आवाज शब्द र गाऊने शैली अत्यन्त्यै राम्रो भबिष्या उज्यालो छ र भाईको पनि बबाल छ अल द बेस्ट👍️👍️❤️❤️❤️❤️❤️🙏🙏
हार्दिक आभार हजुर प्रति
Biraj.bhai..r.sagintalai.dheri.dheri.dhandybad❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
अाहा जस्ताे गित काे थेगाे उस्तै जाेडि बनायर गित गाउनु भयाे बधाई छ सम्पुर्ण लाई सन्जिता हामी शीत वाक्सप मा सङ्गै रमाकाे हाे अहिले लाईफ मा राम्राे गाउदै जानू भाकाे छ उज्यल भबिषे काे शुभकामना छ ♥️♥️♥️♥️💔👌🇳🇵🌹
स्वर को खानी दोहोरी कि रानी सन्चितालाइ उज्जल भबिस्यको शुभकामना
हार्दिक आभार हजुर प्रति
Dharai ramro xa sadhai yastai yastai dohori sunna paiyos
हार्दिक आभार हजुर प्रति
धेरेरमाईलाे दाेहाेरी अनि जाेडी पनि सारे मीलेकाे ❤❤❤
सब्द शब्द यति मजाले खेलाउनु भयको छ नि बिराज भाइले दामी दामी दामी.. ।।।म
हार्दिक आभार हजुर प्रति
Haina hai dubai ko daami xa
आहा अति सारै राम्रो दोहोरी ❤❤❤❤❤❤❤❤
जुनकीरी बुनु बोल्ने शैली एकदम राम्रो छ ।।
best of luck ...👑👑👑
हार्दिक आभार हजुर प्रति
विराज काे शब्द र sanjita काे स्वर धेरै राम्रो छ
हार्दिक आभार हजुर प्रति
धेरै मनोरञ्जन अन्द रमाइलो दोहोरी
Sampurna ma namaskar hai ani biraj Bhai Ra sanjita KO lok battal khup man parxa jai Nepal
हार्दिक आभार हजुर प्रति
सारै रमाइलो अर्को पाठ फेरि ल्याउनु पर्यो
हार्दिक आभार हजुर प्रति
म लाई सारै मानपारयो सानजिताको सोरसुनदा
हार्दिक आभार हजुर प्रति
सन्चिता बुनु र बिराज भाई लाइ सफलता को धेरै धेरै शुभकामना
हार्दिक आभार हजुर प्रति
सन्जिता र बिराजले सारै मीठो गाउनुभयो रमाइलो लाग्यो /
सारै रमाइलो रहेछ दुबै कलाकार लाई धन्यबाद
अतिरामालाे भयाे
हार्दिक आभार हजुर प्रति
दुबै जनाको शब्द धेरै राम्रो छ सफलताको शुभकामना
हार्दिक आभार हजुर प्रति
बिराज भाइ दामी ❤
हार्दिक आभार हजुर प्रति
राम्रो छ प्रगति को शुभकामना
बिराज र सनजिता
हार्दिक आभार हजुर प्रति
Dherai ramro thiyo dohri❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
सारै रमाईलाे दाेहरी।सन्चीता र बिराज भाईकाे जाेडी कहीलै नछुटाेस सफलताकाे शुभकामना।
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio 💕🙏
मलाई यो दुईको दोहरी सारै मन पर्छ बिराज 👍
हार्दिक आभार हजुर प्रति
बिराज् र सन्जिता को जोडि नफुटोस
हार्दिक आभार हजुर प्रति
प्रश्तुति अति राम्रो बट भिडियो को क्वाईलेटी अलि कम भयो कि मिलेन जुम धेरै भयोकि बुज्न सकिन❤
हार्दिक आभार हजुर प्रति
नमस्ते मह कतार बाट हेरेको छु बिराज भाइ र सन्जिता बैइनी को नि मह फ्यान हो म❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
दामिछ गित बिराज भाइ सन्जिता बैनि जुन किरी रोदि घर शुभ कामनाछ❤️❤️
हार्दिक आभार हजुर प्रति
सारै मिठो प्रस्तुति दिनु हुने भाई बहिनिहरूलाई सलाम छ👏🏻👋🏻
हार्दिक आभार हजुर प्रति
Ahha kati ramailo 2 jana ko soong khoji khoji herxu ma ta
हार्दिक आभार हजुर प्रति
दामी❤❤❤❤
बिराज भाइलाइ अलि राम्रो बनाउनु पर्यो होइ कपडा र मेकप चट्ट गर्नु पर्यो🙏🙏🙏❤️❤️
हार्दिक आभार हजुर प्रति
सन्जिता बहिनीको हासो नाइँ सार्है मन पर्ने
हार्दिक आभार हजुर प्रति
निकै रमाइलो दोहोरी फेरि आएछ लु है 😋😍
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
❤❤❤
Sanjita sisters kaile hara ajai yo banda ramro gardaii jaunu safalta dharai banda dharaii suvakamana xa duii jana laiii❤❤❤
हार्दिक आभार हजुर प्रति
wow ramro xa vai baini ko
सेकेन्ड राजु परियार बिराज सेकेन्ड बिस्णु माझी सन्चिता हुन
अति रमाइलो लागयो भाई बैनि हरुलाई सुभकामना
हार्दिक आभार हजुर प्रति
यो भाइ त लास्टै कडा भए छ्,, उज्ज्वल भबिस्यको कामना
हार्दिक आभार हजुर प्रति
यति कडा कि बिराज भाइ ! भाइ अब इब्सल सन्ज्याल सङ्ग फेरि गाउनुपरोके भाइ लौन
Super dohori bhadhai xa sampurna timlai
हार्दिक आभार हजुर प्रति
dami dami बिराज भाइ & सन्जिता बनु 👌👌👍️👏👏👏👏
हार्दिक आभार हजुर प्रति
दुबै जना लाई thanku , जडी के राम्रो , त्र बिराज सालिन , ऐकसन , खत्रा , गित हेरी सुनी झौ लाईरहनी ,
भेरी भेरी नाईस
Koti mithu awaj ho Biraj ko Junkiri ko Matlab ki ho molay tha choina Nepali song bojdoi chu bhone mo sondechu Assam ma Nepali haru dere chu mero sang haru Nepali keta cho mo Santhali keta ho alli alli bhojdechu bhunne kura awdena mishtek bhoye pochi Chama kornush ❤❤❤ tupay ko awaj romaylo cho Biraj Bhai meru Toraf Se hii Bhonnush 🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
हेर्दा सानो तर सरै डाइलो बिराज भाइ यत्तिको मिलाएर गाउने कला भको लाई कलाकार भनिन्छ अझै राम्रो गर्दै जानू भाइ❤
हार्दिक आभार हजुर प्रति
बिराज भाइ को कडा जबाफ ले मन छोयो ❤❤❤all tha best biraj 13:52
हार्दिक आभार हजुर प्रति
बिराज बाबुकाे गउने सन्गै हाउभाउ नि मिलाकाे सारै मन परछ सफलता काे कामना
आहा क्या रमाईलो जोडी thanku
Ma chaii saudhi dhekhi herdai xu haii koko hunu hunxa saudhi dhekhi herni.. 🙋♂️🙋♂️
हार्दिक आभार हजुर प्रति
अती रमाइलो लाग्यो
हार्दिक आभार हजुर प्रति
Saharai ramailo lagyo Nani Babuharu lai safaltako subhakamana
हार्दिक आभार हजुर प्रति