पत्रकार त तपाईजस्तो हुनुपर्छ प्रधानन्यायाधीश प्रधानमन्त्री सबैसँग अन्तर्वार्ता लिने आज बाल कलाकार सुप्रिम भाइ र पूजा बहिनीको पनि अन्तरवार्ता हेर्न पाइयो धन्यवाद ऋषि सर
मिल्छ भने voice of kids bijeta कता हुनुहुन्छ होला है?? अझै सफलता मिलोस बाजुरेली चेलो लाई शुभकामना ,, अनि पुजा नानिलाई पनि , सुदुर का भबिष्यका खम्बा साङित जोडि,, प्यारा भाइ बहिनी ❤️❤️❤️❤️❤️❤️❤️
पुजा देबकोटा सुपृम मल्ल ठकुरी देशै भरी को प्यारो स्वर को धनी बाल बालिका कलाकार धेरै मन पर्छ भोलि को दिन बरिस्ठ हुनु छ गीत सङ्गीत ले उर्जा दम छ देश को बेतिथी बिकृती सङ्गती कुसासन लाई हटाउदै जानू पर्छ दुबै जोडि लाई शुभकामना धमला को हमला !!👍️👫❣️💓😊
100% sure 3 cross nepali janatako chchora chchori hun suprim malaa and puja........ Love u both of u.... Man pareo... Hamala ko dhamala ko interview....
पूजा छोरी ❤अनि सुप्रीमबाबु❤धमलाको❤हमलामा❤दिएको अन्तर❤वार्ता मा भनेको एउटा कुरा ❤ सारै राम्रो लाग्यो❤पूजा दाम भन्दानी नाम ❤कमाउनु छ ❤भहन्यौ धेरै खुसी❤ लाग्यो हो पूजा❤नाम कमाएर चर्चित हुनु पर्छ है पूजा❤❤❤❤❤❤❤❤
म हाल कुवेत बाट यो ईन्टरभिउ हेर्दै छ र नेपाल मा ऋषि धमला भनेको धेरै संघर्ष गेरेर आयको पत्रकार हो र उहाँ को पहुँच तल देखि माथी सम्म छ त्यो हुनुमा उहाको मेहनत सबै भन्दा ठुलो हो र सबै लाई अबसर पनि दिनु भाको छ तर नेपाल मा हिरा लाई किरा भन्छ्न्व र किरा लाई हिरा भन्ने नेपाली को बानी भयो येस्तो अब देखि नहोस् जय नेपाल 🙏
बाबु नानी तिमीहरूको सुरिलो आवाज अझै बढोस सधैं यस्तै मुस्कान देख्न मिलोस दुर्गा देवीले रक्षा गरून् कसैको सामु झुकेर पाईला चाल्न नपरोस राम्रो बन्नु स्वार्थी कहिल्यै नबनु सच्चा आत्माले बोल्नु हासो नैं सबिको लागि पिलिज समालेर हिडनु 🥰🌹👏
मलाई मनपर्ने बाल गायक सुप्रीम मल्ल अनि
बाल गायिका पुजा देवकोटा यहाँहरुको संगीतिक
भविस्य उज्ज्वल रहोस् शुभकामना नानी बाबू ❤️💐
बाल कलाकारहरू लागि यसै गरी हौसला दिनुहोला ऋषि सर
पत्रकार त तपाईजस्तो हुनुपर्छ प्रधानन्यायाधीश प्रधानमन्त्री सबैसँग अन्तर्वार्ता लिने आज बाल कलाकार सुप्रिम भाइ र पूजा बहिनीको पनि अन्तरवार्ता हेर्न पाइयो धन्यवाद ऋषि सर
😂😂😂
100 good
yes 100%
Hi
मलाई नि मन पर्यो
म लाइ मन पर्ने बाल गायक सुप्रिम मल्ल र बाल गाइका पुजा देबकोटालाइ धेरै शुभकामना
सबैभन्दा मन पर्ने बाल गायकगायिका सधै भरी यसरी नैअगाडि बढी रहनु शुभकामना नानीबाबु।।
सुप्रिम मल्ल र पुजा देवकोटाको स्वर निकै मिठो छ। गित सङ्गितमा भविष्य उज्वल छ।
Ģòvinda ran adhikarì chitwàñ old68years
@@reetuadhikari8775😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@reetuadhikari8775
@@reetuadhikari8775😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@reetuadhikari8775 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
पत्रकार धमला सर लाइ धन्यबाद आजा यस कार्यक्रम मा बालकलाकार बालप्रतिभ लाइ पनि स्थान दिनु बएकोमा
पत्रकार त हजुर जस्तो महान हुनुपर्छ सबै लाई समेट्न सक्ने । सबै को भावना बुझ्न सक्ने
मलाई मन पर्ने बाल गायिका गायक स्वर को धनि👌👌💘💞
बाल कलाकार हरु मध्ये मलाई सबै भन्दा मन पर्ने कलाकार पुजा र सुप्रीम नै हो,
बाल कलाकार सुप्रीम मल्ल असाध्यै मन पर्छ सबै गित सुन्ने गर्छु उज्ज्वल भबिस्यको कामना छ सुप्रीम मल्ल बाबू
एकदम रमाइलो
पुजा देवकोता र सुपृम मल्ल को दोहोरी धेरै मन पर्छ
नमस्कार ऋषि सर हजुरले पूजा र सुप्रीम लाई लिनु भएको अंतर वार्ता सारै राम्रो लाग्यो❤❤❤❤❤
सबैकाे मन मुटुमा बास बसाउन सफल बाल कलाकार सुप्रीम बाबू र पुजा नानुलाइ उज्ज्वल भबिस्यकाे कामना ऋषि सर प्रती उच्च सम्मान।
सुप्रिम मल्ल र पुजा नानिकाे गित सरै मनपर्छ । धन्यवाद, धमला काे हमला कार्यक्रमलाई ।
मेरो मन पर्ने बाल कलाकार भाइ र बहीनी❤️❤️❤️👌👌👌
सुप्रीम मल्ल एन्ड पुजा देवकोटा लोक गित क्षेत्रका भबिस्यका कर्णधार हुन , उहाँहरुको प्रगतिको कामना गर्दछु❤️🙏
राम्रो कुरा हो सबैला समेत गर्नु
Good job Dhamala Sir you are real hero सबैलाई समेट्नु हुन्छ मेहनत गर्न हजुर सङ्ग सिक्नुपर्छ। गजब लाग्यो दुबै जना बाल कलाकारलाई बधाई तथा शुभकामना !!
Good sir
@@premmagar5252 n tt @
बालकलाकार संग गरिने प्रश्नको स्तर मिलेन पत्रकार ज्यु।
दुबै जनाकाे उज्वल भबिष्यकाे कामना
यि दुबै नेपाल र नेपालीको स्वाभिमान
नानी बाबू स्वर धेरै राम्रो मिठो छ
सारै राम्रो बालबालिका हरुको प्रस्तुति लाई सम्मान तथा प्राथमिकता मा राखेर उर्जा थपिदिनु भएको छ बधाई सहित शुभकामना छ रिऋी जी।
मलाई असाध्यै मन पर्ने गायक र गायिका
आहा! पुजा र सुप्रीम लाई धमलाको शो मा देख्दा खुशी लाग्यो! उज्ज्वल भविस्यको शुभकामना भाइ बहिनी❤️❤️
अति राम्रो प्रस्तुति नानी बाबू को उज्वल भबिस्य को कामना विशेष धन्यवाद ऋषि धमला ज्यु लाई!
सुप्रिम र पुजा बैनि लाइ धेरै धेरै धन्यबाद
सफल्ताको शुभकामना दुबै भाइ बैनि लाइ
सबैभन्दा राम्राेसाेरकाे धनिबाल कलाकार नानिबाबुहरुलाइ धेरै धेरै सफलताकाे कामना
मिल्छ भने voice of kids bijeta कता हुनुहुन्छ होला है?? अझै सफलता मिलोस बाजुरेली चेलो लाई शुभकामना ,, अनि पुजा नानिलाई पनि , सुदुर का भबिष्यका खम्बा साङित जोडि,, प्यारा भाइ बहिनी ❤️❤️❤️❤️❤️❤️❤️
धमलाको हमला मा हमला गर्दै सुपु जोडी😍❣️💪💪💪
पुजा देबकोटाको आवाज मा मिठास छ अझै प्रगति होस पछिलाो पुस्ता को यउटा राम्रो गायिका बनोस
धमलाजी ! बालकलाकारको कार्यक्रम ल्याएकोमा धन्यबाद ! नानिबाबुहरुको भबिष्य राम्रो होस ! पढाइमापनी ध्यान दिनु है पूजा र सुपृम !
ऋषि सर बल्ल राम्रो काम
पुजा देबकोटा सुपृम मल्ल ठकुरी देशै भरी को प्यारो स्वर को धनी बाल बालिका कलाकार धेरै मन पर्छ भोलि को दिन बरिस्ठ हुनु छ गीत सङ्गीत ले उर्जा दम छ देश को बेतिथी बिकृती सङ्गती कुसासन लाई हटाउदै जानू पर्छ दुबै जोडि लाई शुभकामना धमला को हमला !!👍️👫❣️💓😊
भविष्यका ताराहरु दुई भाई बहिनिलाई सफलताको शुभकामना ।❤️
उज्वल भविष्यको लागि शुभकामना छ भाइ बहिनीहरूलाइ
Ujala babesako suvakamana vai baini
दाम छ
अति मिठो आवाज भाई र बहिनीको । ❤❤
suprim and puja with rishi sir great ❤️❤️❤️❤️❤️
सुप्रीम अनि पुजा दुबै बाल गायक अति राम्रो
Hamra bhai bahiniko swor sarai ramro xa babu nanilai ujjwal bhabisyako shubhakamana.
भाइ बहिनीको स्वर एकदमै राम्रो छ शुभकामना🥀❤️❤️
सुप्रिम मल्ल भाइ र पुजा को स्वार साराई राम्रो छ
सलाम छ धमला सर
भाइ र बैनिलाइ उज्जल भबिस्यको कामना ।
प्यारो भाई सुप्रिम र प्यारी बहिनी पूजालाई ईश्वर र मेरो आशिर्वाद सधैँ रहिरहुन्।धन्यवाद!
मनै जित्नु भयो धमला जि 👏👏👏👌💝💝💝🇳🇵
सफल्ताको धरै भन्द धरै सुभकामना बाबू,्नानि लाई❤❤
दुबै जना नानि र बाबू लाई सफलताको शुभ कामना छ है
मलाई मनपर्ने बालकलाकारहरु सुपु ❤️💕❤️🥀🌹
अति मिठो स्वर भाइ बहिनी को
उत्कृष्ट प्रतिभा दुवै जना को
100% sure 3 cross nepali janatako chchora chchori hun suprim malaa and puja........ Love u both of u.... Man pareo... Hamala ko dhamala ko interview....
पूजा छोरी ❤अनि सुप्रीमबाबु❤धमलाको❤हमलामा❤दिएको अन्तर❤वार्ता मा भनेको एउटा कुरा ❤ सारै राम्रो लाग्यो❤पूजा दाम भन्दानी नाम ❤कमाउनु छ ❤भहन्यौ धेरै खुसी❤ लाग्यो हो पूजा❤नाम कमाएर चर्चित हुनु पर्छ है पूजा❤❤❤❤❤❤❤❤
राम्रो छ
मछु सुप्रिमको फेन
सफलता को सुभकामना छ भाई सुप्रीम र बहीनी पुजा लाई
म हाल कुवेत बाट यो ईन्टरभिउ हेर्दै छ र नेपाल मा ऋषि धमला भनेको धेरै संघर्ष गेरेर आयको पत्रकार हो र उहाँ को पहुँच तल देखि माथी सम्म छ त्यो हुनुमा उहाको मेहनत सबै भन्दा ठुलो हो र सबै लाई अबसर पनि दिनु भाको छ तर नेपाल मा हिरा लाई किरा भन्छ्न्व र किरा लाई हिरा भन्ने नेपाली को बानी भयो येस्तो अब देखि नहोस् जय नेपाल 🙏
Very nice 👌 great kalakar bai bahini haru lai
केग्रने पढ्नु पनि प्रछ गितपनि गाउनु प्रछ। दुबैचिज आबसेकछ। सारै खुशिलाग्छ भाइ बैनिकाे गित सुन्दा प्रगतिकाे कामना दुबैजनालाइ।
thik chha
दुबै बालकलाकारको भबिस्य उज्ज्वल रहोस शुभकामना ।
रियल हिरो किङ्ग पल साहा जस्तै सुप्रिम
भारतीय हिरोइनी कैटरिना कैफ जस्तै पुजा
सुपु जोडी स्टार बाल गायक गायिका सुपर।
पुजा, सुप्रिम, राम्रो बाल कलाकार हुनु हुन्छ,
Kati mitho voice both of you...best of luck for your future
सानो उमेरमा यति राम्रो प्रतिभा 🙏🙏👍👍 धेरै धेरै शुभकामना छ भाई बहिनी लाई ❤️❤️❤️🎉🎉🎉
very very nice bhai ra bhaine
Many congratulations both of you. USA, Virginia
मलाई सबै भन्दा मन पर्ने कलाकार भाइ बैनी हरु ❤️❤️❤️
Very good
2ty balkalakarlae dheray dheray badhai तथा dhanyabad xa
Very very nice babu nanu👌👌❤️❤️❤️❤️❤️
Wow कलाकार भनेकाे यस्तो हुनु पर्छ 🥰🤗
So nice ❤❤❤❤❤❤
Suprim babu the voice kids ko winner hunu parne manxe kegarnu ❤️❤️
धमला सर ले बालबालिका लाई ल्याएर राम्रो गरे
सुपरिम र पुजा को सोर राम्रो छ
धेरै धेरै प्रगति गर्दै जानु भाइ अनि बहिनी
मार्मिक आवाजहरु
सुप्रिम।ले।मन।रुवायो।
जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ ,भगवानले उहाको परिवारको कल्याण गरून|🙏♥♥
देशका बड़े बड़े हस्ती मात्रै होइन साना साना नानी बाबु हरु लाई स्थान दिनु हुने ससुराली महोदय (धमला) ज्यू लाई सम्मान् 🙏
बाबु नानी तिमीहरूको सुरिलो आवाज अझै बढोस सधैं यस्तै मुस्कान देख्न मिलोस दुर्गा देवीले रक्षा गरून् कसैको सामु झुकेर पाईला चाल्न नपरोस राम्रो बन्नु स्वार्थी कहिल्यै नबनु सच्चा आत्माले बोल्नु हासो नैं सबिको लागि पिलिज समालेर हिडनु 🥰🌹👏
Waw sano bhai baini subakamana!!!
They are super talented and dhamala is giving the platform for all that's great 👍
Risi nice job ramro kam garnu vayo ab yekchoti Kamala baini Lai pani leunu hos n
रचना रिमाल बहिनी लाई पनि ल्याउनु पर्यो दाइ एकदिन
So Nice
ekdam Ramro Video
बच्चा हरु संग यो कुराकानिको तरिका भयन पत्रकार जि ।
Congratulations 🎉 SUPREAM. PUJA
Suprim malla Best kids voice of Nepal 👌
Good Vai baini m
नाईस
बाल कलाकार लाई सम्मान छ।
संभावना बोकेका राम्रा बाल गायक गायिका को उज्बल भबिस्यको कामना।
wawa kati ramo nani babu haru saggko risi sirko hamala 🙏🙏🙏♥️♥️♥️♥️♥️♥️🙏🙏🙏
राम्रो प्रतिभा छ भाइ बहिनि को
Thank you rishi sir ❤️ you are great journalist
बधाई छ ❤❤❤
thank you bal kalakarlai hausala diekoma
Dherai Vanda dherai ramro voice x