अस्मितालाई बिहे गर्छु भन्दै मरिहत्ते गर्दै भिम, Bhim Poudel Vs Asmita Dc Live Dohori Lekai Ma Gurash
HTML-код
- Опубликовано: 13 сен 2021
- अस्मितालाई बिहे गर्छु भन्दै मरिहत्ते गर्दै भिम, Bhim Poudel Vs Asmita Dc Live Dohori Lekai Ma Gurash
#Bhim_Poudel #Asmita_Dc Развлечения
नमस्कार,
हामीले गायको दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है।
best of luck bhai
बल्ल आयो भने जस्तो गित !
Git tw dami x vim ji nisha sharma le k vanna khojdaixan jawowf pau
भिम भाईलाइ धेरैमा देखन पायाे खुसि छु
दोहोरी च्याम्पियनमा किन देख्न सकिएन ? जनता जान्न चाहानछन?
धेरै दिनमा भिम भाइलाइ देख्न पाउँदा मनै रमायो।मिठो दोहोरी का लागि अस्मिता र भिमलाइ धेरै धेरै धन्यवाद छ।
गित सुन्दात समय गयेको थाहनै भयेनछ सारैनै मिठो छ दुबैजनाको दोहोरि दुबैजनालाइ सफलताको शुभकामना छ भिम भाइकोत सोर झनै राम्रो छ
आजको दोहोरि सुन्दर लाग्यो।अस्मिता दोहोरिच्याम्पेन जित्ने कलाकार हुन।भिमजि त दोहोरीको राजै हुनुभयो ।
भिम दाजुको दोहोरि धेरै समय पछि हेर्न पाए धेरै खुशी लाग्यो
🙂poppypp0pm pp
भिम कत हराईरहेछन हो आजाभोलि हासो सगै कडा दोहोरि जान्छ भिम को बैनि पनि कडा छिन ल सुृरू गरियो दोहोरि सन्नालाई कतार बाटि💃💃💃💃💃💃💃
धेरै दिन पछि देखन पाय भिम दादालाइ ल बधाई छ
दोहोरी राम्राे लाग्याे। भीम र अस्मिता दुबैलाई धेरै धेरै धन्यवाद। टीकापुर कैलालीबाट।
आहा मिठो मुस्कान दिने दुबै मेरो बेस्ट कलाकार को मिठो दोहोरी सम्पूर्ण टिमलाइ सफलताको सुभकामना अनि नमस्ते
99
9
अस्मिता बैनी सानी-सानी नानी मीठो शब्द को खानी सबल को जबाफ को लाईन नछोडी अन्त नमोडी गित गाउन सक्ने गायिका हुनुहुन्छ । उहाँको गीत सारै मन पर्छ ।आशीर्वाद तथा शुभकामना बैनी लाई
मलाई मन पर्ने गायक - गायिका भिम पौडेल अस्मिता डि. सि
भिम र अस्मिताकाे गीत रमाईलाे , राम्राे छ अझ सफलता मिल्दै जावाेस शुभकामना ।
आहा हेर्दै छु है युएई बाट 💯💝
भिमलाई जोरदार टुक्का केही दिन सिम साट्मत, फेसबुक आईडी वाह! अस्मिता बहिनी।।
धेरै समय पछि बल्ल देखन पाईछु भिम भाईलाई हजुरकाे बिग फेन हाे मत अाजा दाेहरि सारै रमाइलो भयाे तेहिमाथि भिम भाईकाे अासाेनि काफि छ सफलता काे सुभकामना भाइ बुनु लाई
सब्दको खानी दुबै जानालाई मुर्री मुर्री धन्नेबाद सारै मिठो सब्द दुबैजानाको।।
सरल अनुसासित गायक भिमपाैयाल तथा अस्मिता डल्लाकाेटिकाे अाजादाेहरि सुन्नपाइयाे प्रगतिकाे सुभकामना
अाहा कति अानन्द अायाे अाज ।अाफुलाई धेरैले मनप्रर्ने गायक र गायिका बिच गायकाे लाेकदाेहरि गायकाे सुन्नापाउँदाखेखि । धन्यवाद गायक भिम र गायिका अस्मिता दुबै जनालाई । कबेत बनट
पछिल्लो तहका गायिका हरुमा अस्मिता अझै अलिक पछिका रीता रवात यिनीहरु हुन भबिष्यका खत्रा दोहरी गायिकाहरु वेल्डन नानीहरु लाई
लौ धेरैपछि भिम भाईलाई देख्न पाइयो बधाई छ दुबैजना लाई
www भिम सर र अस्मिता बबाल छ गीत मेरो मनपर्ने कलाकार हुन दुबै हासेर गाउछ गीत अस्मिता झन cute
Congratulation asmita asri nai aagadi badrko dhekna pau .no 1ma man parni gaeka
अति रमाइलो दोहोरी गित भिम र अस्मिता को मलाई अति आन्न्द आयो दुबै लाई धन्ने बाद
आहा अति मिठो दोहोरी गाउनु भयो दुबैजना ले दुबै जना दोहोरी का राजा रानी हरु नै हो।तर अस्मिता भने सिम साटेर चलाम भनेको चै एक दम मार्मिक शब्द झै लाग्यो मलाई हुन त दुबैको राम्रो नै छ शब्दहरु।फेरि पनि हेर्न सुन्न पाईयोस भन्ने आशा गर्छौ।धन्यवाद ।
धेरै सम्यय पछि भिम पौडेल र अस्मिता को मिठो गित सुन्न पाउँदा साह्रै रमाइलो लाग्यो।
कडा दाेहरि रमाईलाे भयाे
भिम भाइ को हासो खतरा छ मन पछ भिम को हासो मलाई
अति राम्रो स्बर को धनी अस्मिता बहिनी को गित मलाई अति मन पर्छ म सधै बहिनी को गित सुन्छुं
Bhim sir dheraipaxi sunna paiyo dohori aaj bholi indreni ma dekhhidaina kinaho sir..lovely dohori 😊👍🤙🤟💪
धेरैरम्रो भिमभाईर अस्मीतको दोहोरी
Ramro xa dohori dubai Janako sor pani mitho xa
वाह प्यारीअस्मिता❤अझै प्रगति होस(सउदी अरब)
ramro xa dubai bhaie baini salin vadra sowvabko sarai man parxa💕💕 safltako suvkamna
आहा ! सार्है मिठो दोहोरी । मनै प्रफुल्ल बनायो । अझै अस्मिताको smilling expression ले त मनै छोयो । मजा आयो । शुभकामना ।
दुबै लाई धन्यवाद
याेपालि अस्मितालाइ जसरिपनि दाेहाेरि च्याम्पिएन बनाउनुपर्छहै पिलिज
सारै राम्रो अस्मिता बहिनी ले गाएको गीत ।मान्छे नि राम्रो स्वर पनि मिठो ।अझै अरु पनि गीत हरु गाउदै जानु है बहिनी ।धेरै धेरै शुभकामना छ बहिनी तपाईलाई अनि तपाईको टिमलाई!!!!!
अति रामाे् दुबै जानालाई सफलताकाे शुभकामना
सारै राम्रो गित
la ramro lagyo good luck to ASMITA BAINE LAI n good dohori gauno bhayo both of you lay
आहा कति राम्रो दोहोरी
hajur asmita sisle gayko sabai geet dihori utkrist hu nxan dherai paxi live dihorima dekhna paiyo khusi lagyo badhai xa dubailai
दुबै जाना कडा कडा को दोहोरी झकास भिडन्त हुने भएछ खुसी लागो मलाइ तर अस्मित दोहोरी च्याम्पियन बाट बाहिर हुँदा टेन्सन भयो
कडा दाेहाेरी दुबैकाे
धेरै राम्रो र रमाइलो दोहोरी अस्मिता नानी मलाई साह्रै मनपर्ने गायिका तपाईंहरूको सफलताको कामना ।
धेरै धेरै रामोछ गड बेलेस यु भाइ🥰🥰🥰❤️❤️❤️👍👍👍
राम्रो छ दादा दीदी दुबैई जन लाई बधाई छ
धेरै राम्रो दोहोरी
दामी दोहोरी गीत
धेरै पछी भिमपौडेल दोहरी सुन्नपाईयो दुबैको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना
Wow amazing song
सारै रमाइलो दाेहाेरि
Bhim bhaiko hashonai manaparchha
Wow so beautyful nice heart touching lyrics and voices & spesal madal wola sir salute xa best of luck all team gorkha now hongkong
Super nice song love you guys from Canada I’m filling I’m in Nepal……!!
अब चिज गुरुङ र अस्मिता को गित सुन्न परियो हजुर अब
राम्रो गित गाउनु भाको छ भिम जि र अस्मिता ले
आहा अति नै मिठो
साचै कता हरको थियो भाई सरै राम्रो प्रतिस्पर्धा
ashmita DC baini ko dohori dherai ramro chh
Bhim bhai ra Asmita bahini ko dohori sunna basiyo hai.
Lokdohoriko king bhim paudel lai dekhana paiyo thank u congratulation bhim n Asmita
Asmita baine dohoreko shari ramro shawal jawapha lai .akadami
shubha kamana chhxa .
Dherai ramro x
Nice dohori both of you 🥰🥰
कतिराम्राे जाेडि दुबै सारै मनपर्ने कलाकार
I love this song asmita is my love..
Bhim ji Ramro Swor chha hajur 🌹🌹🙏 🙏👍
हैन आज भोली भिम पउडेल कता हुनूहुन्छ किन दोहोरि मा न आको
Hain bhim dai kata janu vathyo ni dherai din paxi aaunu vo to
सुन्मासुगन्ध दुबै स्वरकाधनिलाइ अतिराम्रो छ सुनम भाकोछ
अाहा कति राम्रो
Sunirahu lagne pyaro manxeko dohori geet 💞💞💞
dherai ramro lasyo dohori git
Dherai Ramro
Asmita is my lover...❤️❤️❤️🇳🇵
Dami hai
. Dami Bhim sir your best couple
आजो धेरै दिन पछि भिम पौडेल भाइ को दर्सन अस्मिता बुनु को साथ खुसी लाग्यो
WOW very nice song video 👍👍
Kati ramro tukka Asmita sis ko
Kati ramro tukka
Passport haina; password ho k !!! aru sab utkrishta xa
Wow. Very nice song
Wow very nice song
Kati ramro ho 🙏🕉️❤️💕😻💗
अस्मिताका फैनसवै लाईक गरौं
भिम भाइ ले गाउदा हासो मन पर्छ
Nice jodi jamla jasto 6😀😀
Wow asmitadg ramroxa ma saudibata hardixu
Fantastic songs
Dherai ramro
👌👌👌👌👌👏👏👏👏💜
New lokdohori qeen Asmita congratulation
Sari ramro xa dubae jana ko dhori
Hahaha, Utkrist prastuti xa Dubai Jana ko. Best wishes to both of u
Dherai mitho sarai dubai ko
अस्मिता लाई भोट गरिदिनु होला सबैले🙏🙏
Bhim g saharai kada
Kati ramro