OMG! मुटुनै टुक्रा पार्ने बाँसुरीको धुनहरु, नरुनुहोला यी पुराना लोक भाका सुनेर |Nepali Basuri Dhun|
HTML-код
- Опубликовано: 18 сен 2024
- मुटुनै टुक्रा टुक्रा पार्ने बाँसुरीको धुनहरु, कला भनेको यस्तो पो हो, नारुनुहोला यो भिडियो हेरेर
#basuridhunnepali #MilanBKBasuriDhun #nepalibasuridhun
काठमाडौ । पुराना लोक भाकाहरु, सस्कृतिहरुको जगेर्ना गर्नु भनेको हाम्रो काम हो । किनकि नेपालीको सस्कृति भनेकै
पुराना भाकाहरुमा प्रशस्त मात्रामा लुकेको पाईन्छ । जसरी हामी हाम्रा बच्चाहरुको लालनपालन गर्न पछि पर्दैनौ
त्यसै गरि हाम्रा लोक भाकाहरुलाई लोप हुन पनि दिनुहुदैन । यसै माझ भर्खरै हामीले यस्तो कला भएको मानिसलाई
तपाईमाझ चिनाउदैछौ । उनको नाम हो मिलन बिक जो अहिले मिडियामा एकदमै भाईरल पनि हुन पुगेका छन । उनले
पुराना लोक भाकामा बजाएका यि बासुरी धुनहरुले तपाईको मुटु अबश्य छिया छिया बनाउनेछ, हेरौ उनको कला र सेयर गरौ -
Nice bansuri ko dhun
म्युजिक क्षत्रमा निरन्तर लागिरहनु भाइको भबिस्य धेरै राम्रो छ भाइलाई शुभकामना
राम्रोत ठीकै हो जीउराले धेरै हानीएकोछ फर्रकाउनी बेलामा पनी थोरै मिस्टेक भएकोछ
thank you sir but I haven't learn flute
Twile yetiko bajauna sakxs bhaai basurii????
दामी धुन छ
फस्ट कमेन्ट मा परेछु राम्रो छ!
Waw aaha Kati ramro basuri dhun Man xoyo ####
सुन्नमा अति मिठो छ wow. तर सत्य बोल्नै पर्छ गित हरुको नोट पुरै आउट मा बजाइ रहनु भाको छ टाइमिङ्ग छैन तेसैले एक असल गुरु सङ्ग भेट भो भने तपाइँको यो अद्भुत कलाइ रास्ट्र लाई टेवा नपुग्ला भन्न सकिन्न। र म पनि तेस्तै थिए सुनेको गित हरु प्र्या सबै बजाउने थिए तर जब गुरुहरु सङ्ग भेट भो मत सारै कमजोरी रैछु संगीत को स मा रैछु सिक्दैछु । जय बासुरी जय संगीत
धेरै राम्रो
धेरै धेरै धेरै राम्रो छ मनै छोयो भाइ सधै यसरिनै कोसिस गर्नु ऐकदिन सफल अबस्से भईन्छ किनकी जसले कोसिस गर्छ उसलेनै सिखर चुम्छ😍😍😍😍😍😍😍😍👍️👍️👍️👍️👍️
Dherai ramro x basuri ko dhun ani dherai ramro bhai sabin
यकदमै राम्रो छ र अलि अात्तियको जस्तो लाग्यो।
THANKYouBhai
thikai x
दामी छ भाइ एस्तै एस्तै धिनं ल्याऊदै गर्नू आगामी दिन मा पनि है
दामि छ भाई अझैकाेसिश गर्नु good
Damii aati sunder
Nice
Sikdai gareko raixau thik xa keep it upp
Wowwwwww xoo nice
राम्रो छ भाई
धेरै राम्रो
Malai pani basuri siknu man xa bhai
नाइश बासुरी को धुन brother सारै मन पर्छ
Ram kumar nepali
Dami xa bhai
अति राम्रो भाई...👌👌👌
तीम्रो भबिस्य देखिन्छ मजाले .....
गित सङ्गित क्षेत्रमा .....🤘🤘🤘
सारै मिठो धून🙏🙏🙏
Pragati ko kamana xa brother good job
Exilent vanna aali mildaina hai .. dherai mehenat garn parxa ... jibro le dherai haneko suniraxa . Ani farkaauna aali sakena aru ramroxa good luck
mice bro
Woew kya dami xa dhun ....
Sweet
La hamro name milexa brother dami xa
What a talent pls keep hardworking u have a great future..
wow
राम्रो छ भाई बाशुरिको गित मलाईपनि चाहियो के यो थुलो खाले बासुरी ल
dherai ramro
Good dhun kanxa
Nice xa but malae chahi you Aafaele banako dhun man paro
Thank you hajur
Wow Ramro xa
very nice i also like to learn keep it up brother
Waw nice 💕💕💕
timing मा बजाउने गर्नु होला अलि आत्तिएको जस्तो सुनिरहेको छ ।
Good vai
Wowow
Good job vai
Good bhai
very Nice bhai
Maile sikhxu bhanda bhandai rahyo edi kasaile online sikauna saknu hunexa bhani
Comment garunu la
Very good
You're playing well, brother
Gita
सारै मन छुन्छ बासुरिकोबधुनले
padna Bela napàder Tara arayer samjer basx kancho
सबै जना लाई धन्यबाद।विशेष त म बधी गीत गाउछु।so milan bk search गरि अन्य video हेर्नू होला।
बासुरी बजाइ भएन भाइ अलि पराक्तिस जरिरिछ
Hjrko cantact number rakhidinu hola commentma
Nice
k ko nice ho ni yastani jibro chalayarani hunchha ani nice bhane
Ramro xaa tpi ko
Wow nice
Verry nic bhai
Ati nai ramro xa
Nice dhun
good bai
Verry nice