I will try it .but sabai scale ko basuri ko diameter ra lenth ko difference kati hunuparxa hola sir ani holes haru ko diameter tyo pani vanidinu bhaye dhanya hune thiyen
यस्तो हुन्छ, स्केल फिक्स गर्नको लागि डाईमिटर अनुसार फरक फरक लम्बाई चाहिन्छ। मेरो मतलब एउटै स्केलको बनाउनको लागि पनि फरक फरक डाईमिटरको बाँस छ भने त्यसको प्वालको लम्बाई पनि फरक फरक बनाउनु पर्छ। र एउटै डाईमिटरको छ भने एउटै स्केलको बनाउदा प्वालको लम्बाई एउटै हुन्छ नत्र डाईमिटर फरक छ भने एउटै स्केलको बनाउन पनि फरक फरक लम्बाईमा प्वालहरु बनाउनु पर्छ।
जुन पहिलो प्वाल खोपी सके पछि म्याक्सिमन एति सेन्टिमिटर नै सेकेन प्वाल हुनु पर्छ भनेर प्रस्ट गर्दिनुन सर, जस्तै: 15 सेन्टी नैँ हुनु पर्छ! 18 सेन्टी नै हुनु पर्छ, 20 सेन्टिनै हुनु पर्छ, अथवा 25 नैँ सेन्टी हुनु पर्छ ठ्याक्कै बुज्न गारो भो, हजुले भने जस्तो बाँस एक दमै लामो पनि पाँईन्छ pbc पाईप त जतिमा काटेनी भयो आल्मोनिक पाईप पनि झन लामो पाईन्छ, भन्न खोजेको के हो भने जति लामो स्पेस आख्यो तेति मोटो बज्छ जति नजिक स्पेस हुँदै गयो तेति पातलो बज्छ भन्नू भयो एहि हो नबुजेको कुरा ! भाका सोर बाँसुरिको धुन गितको भाका राम्रो निस्किनलाई एतिनै सेन्टिको स्पेस चाहिन्छ भन्दिनुन सर, पहिलो प्वाल र दोस्रो प्वालको स्पेस : अरु चैँ हजुले भन्या जस्तै गर्छौ please sir
Bujayoo Tara tapai la Kun scale Kun .kasri bawnu parna .theyoo vanu vaya...size , Ani mm,cm, alag alag huncha ni hoina...thumpro huncha scale basuri Tara ...same formula ho sabai ma
Simple xa, but not accurate enough. Yesbata normal flute ta banxa, professional bandaina. Tuning best hudaina, ani mid range ma matra thik thak bajxa. Its something, but not the best thing.
Video dherai choti here bt पाचौं प्वाल र चाैथाे प्वाल डिस्ट्न्स् भन्दिनु हाेला अनि अर्काे कुरा हामिले रुलर स्केल प्रयाेग गरेर बनाउन सकिन्छ कि नाई भन्दिनु हाेला सर।।
Kun scale ko banaune ho mero channel ma gayara hernus tapai lai jun banauna man lageko vaya pani banauna saknu hunxa ruclips.net/video/drgHuOfuGFg/видео.html
Thank you so much for information. Iam your regular viewer. Malaipani basuri sikne rahar dherai chha halka bajachhu pani . Basuri sikne ramro thau kaha hola? janakari dinuhola la.
@@funnepal2990 welcome sir. Ma basuri siker professional banne aasha ta aba gardina kinaki umer le neto kati sakyo . But dherai interested basurima sanai dekhiko so halka dhun haru bajauna sikne rahar chha hajur. Maile ta pahila pahila basuri banauda hole haru barabar durima banauthe hujurle janakari dinubho first time so thank you so much.
नमस्कार ! तपाईंको यो भिडियो हेरे खुशी लाग्यो । मनमा खस खस पनि लाग्यो । मैले विना नाप नक्साको मुरली र बाँसुरी बनाए । तर त्यस विषयमा ज्ञान नभएकाले कुन स्केल / कुन कर्डमा छ या छैन त्यो कुराको जानकारी हुँदैनथ्यो । ट्युनिङ प्वाल के कति आवश्यक हो ? प्वाल एक नाशको हुदा के हुन्छ ? लामो र छोटो बनाउदा नाप कसरी लिने ? पिभिसी पाइपको बनाए जस्तै आल्म्युनियम ( धातु) पाइप वा पिपिआर पाइपको बनाउन सकिन्छ कि सकिन्न ? हाम्रा तिर भएका बाँसको प्वाल सानो र बिट बाक्लो अनि एक आख्ला देखि अर्को आख्ला सम्मको नाप चाहे जति हुदैन यस्तो अवस्थामा यो बाँसुरी बनाउन उपयुक्त बाँस कहा पाइन्छ! कृपया झर्को नमानी अझ थपथाप गरी स्पष्ट पारिदिनु भएमा आभारी हुने थिए ।
Thank you verry much Duwadi Gambhir g तपाईले आफ्नो मनमा लागेका प्रश्नहरु राख्नु भयो त्यस्को लागि फेरि पनि धन्यवाद। सबै भन्दा पहिले हामिले बाँसुरीको स्केल नाप्नको लागि एउटा ट्युनरको आवश्यक्ता पर्दछ त्यसको लागि फ्री मा play store मा उपलब्ध छ Tunner भनेर सर्च गर्नु होला। फेला नपरे कमेन्ट गर्नु होला म त्यस्को लिङ्क दिनेछु र अर्को कुरा ट्युनिङ प्वालको छ त्यो चाहिँ अति आवश्क्ता छ किनकि त्यस्ले बाँसुरीलाई सुन्दर बनाउनुको साथै ताल काट्नमा मद्दत गर्छ। त्यो सहि ठाउँमा नभए ताल सहि ताल काट्दैन। अर्को प्रश्न तपाईको प्वाल एकैनाशको मतलब एउटै साईजको भन्न खोज्नु भएको हो कि बराबर एउटै डिस्ट्यानमा भयो भने भन्न खोज्नु भएको स्पष्ट भएन एउटै साईजको भन्न खोज्नु भएको हो भने त्यसले खासै असर पार्दैन तर एउटै डिस्ट्यानमा भन्न खोज्नु भएको हो भने चाहिँ त्यस्ले असर पार्छ किन कि त्यस्ले बाँसुरीको सुर र तालमा फरक पार्छ। अर्को सवाल छ छोटो र लामो को नाप कसरी लिने भन्ने त्यसमा तपाईले पहिला आफू संग कति लामो बाँस वा पाईप छ त त्यो ध्यानमा राखेर त्यसमा सम्पुर्ण प्वालहरु नाप अनुसार बनाउन मिल्नु पय्रो त्यसैले तपाईं सङ्ग भएको बाँस वा पाईपको साईज हेरेर बाँसुरी कति लामो बनाउने फिक्स गर्नुहोस फुक्ने प्वाल देखि तलको पहिलो प्वाल (म) को डिस्ट्यान जति टाढा भयो उति बाँसुरिको स्वर मोटो हुन्छ। तपाईं सङ्ग ठूलो प्वाल भएको बाँस वा पाईप छ भने डिस्ट्यान टाढा भएको बनाउदा राम्रो हुन्छ र प्वाल सानो मसिनो छ भने डिस्ट्यान नजिक भएको बनाउदा राम्रो हुन्छ। अर्को सवाल छ आल्मुनियम र पि पि आर को त्यो पनि केही फरक पर्दैन प्वाल बनाउन सक्नु भयो भने राम्रै हुन्छ तर पि पि आर को चाहिँ अलि राम्रो साउन्ड आउदैन। अर्को रहेको छ प्वाल सानो बिट बाक्लो त्यो चाहिँ हामिले ताछेर बिट पातलो बनाउन सकिन्छ। अर्को रहेको छ आँख्ला छोटो त्यो चाहिँ हामिले PVC पाईपको प्रयोग गर्न सक्छौ र बाँस चाहिँ कहाँ पाईन्छ थाहा छैन।।।
Total baas ko sige bata calculation garera yati yati cm ko farak vaneko jhanai ramro huntheyo maile pani dherai banaya tara kati paya ko sor ali na fere ko anuvab vako theyo malai
Length ko ta kura garnu bho but, what about holw wide (bhitrako golai) bas ko pipe sano size or thulo size ko hunchha, tyo samayama kasari calculate garne?
Thank you for comment sir bhitra ko golai le teti asar nagarne vayeko le hunale maile navaneko hu kina ki thulo ( moto ) pipe ko sano basuri ta kasaile pani banaune kosis gardainan hola. hamro local bas ko lambai dherai hudaina tyasaile xoto bas ko pwal pani sanai hunx tei anusar ko pakkai pani banaune kosis garxan hola jasto lagx...
Daju हजुरको यो trick use गरेर कुनै एउटा scale को बाँसुरीको measurements निकालेको video बनाइदिनु न
छाताको टुप्पो ले दामी हुन्छ
नमस्कार।
बाँसुरीमा कट स्केल कसरी थाहा पाउने वा बनाउने जस्तै_ A,B,C,D,E,F,G,[AB].
Great video sir🙏
la thik chha hai good sharing
तल बाट नपाई बुझेन
Nice session for beginners.
धेरै राम्रो छ है सर बाँसुरी
thank you sir thank you
नमस्कार हजुर सर बाँसुरी बनाउँदा 4 5 नम्बरको प्वालको कति दुरिमा हनु पर्दछ होला हजुर कृपय भनिदिए आबरि हुनेथिए सर
tq so much dada hjr ko vdo herera ma aahile aauta basuree banaudai xu ..... haiii
कपिमा लेखेर बताइदिनु पर्यो हजूर अलि बुझिएन।
Tapai mero guru nai ho sir,,,,tapai bata maile dherai kura sikeko xu,,,thanks.
welcome manoj soni...
Good
दाई राम्रो बाँसुरी को नाप मात्र बताइदिनु होला निकै लामो भिडियो हेर्दै गर्यो भुल्दै जानी
Tq Bishnu ale
Tapaiko sallaha anusar 1 ta ramro basuri banauna safal vayako xu ajhai dherai sallahharuko asa xa
welcome prakas g
सानो बाँस छोटो बाँसमा यै तरिकाले डिस्ट्यान कसरि मिल्छत बिष्णु सर।
Very nice sir. Please describe how to take distances of the holes?
राम्रो जानकारी सर
thank you so much
बनाउनु त भयो बजायर नि सुनाको भय हुने सर
Thank you so much tapai lai banauna man lageko vaya yo vdo hernu hola ruclips.net/video/wiNKv9E6cVA/видео.html
Thank you so much
Very useful .
Nice lafa bujhe
Nice information sir
I will try it .but sabai scale ko basuri ko diameter ra lenth ko difference kati hunuparxa hola sir ani holes haru ko diameter tyo pani vanidinu bhaye dhanya hune thiyen
यस्तो हुन्छ, स्केल फिक्स गर्नको लागि डाईमिटर अनुसार फरक फरक लम्बाई चाहिन्छ। मेरो मतलब एउटै स्केलको बनाउनको लागि पनि फरक फरक डाईमिटरको बाँस छ भने त्यसको प्वालको लम्बाई पनि फरक फरक बनाउनु पर्छ। र एउटै डाईमिटरको छ भने एउटै स्केलको बनाउदा प्वालको लम्बाई एउटै हुन्छ नत्र डाईमिटर फरक छ भने एउटै स्केलको बनाउन पनि फरक फरक लम्बाईमा प्वालहरु बनाउनु पर्छ।
Dharii ramro dada
Thank you
Dai ani yo 2 cm badaune ghataune chi sab scale mai milxa ki mildaina
Wow
wow very informative
कृपया A b c d वा सबै स्केल काे बासरि बनाृने उपाय कताइ दिनुहाेला।
wow
Pahilo puwal ra dosro puwal ko gyap Kati inchako rakhane bhannu vyana ta hajur
*सायद तपाईंको प्रत्येक भिडियो हेर्ने कमेन्ट कम गर्ने म मात्रै होला र मित्र को भिडियो हरु गजब*
*_Thank you so much sir_*
दाई हजुरको भिडियो हेरेर हजुर ले भने आनुसार गरेको एउटा राम्रो बासुरी बनाउन सके ।
Pahilo puwal ra dosro puwaljo gyap Kati incha rakhane hajur
scale ko barema jankari vaae na ni scale ko basuri banauda kun nap le banaune ra tyo basuri kati scale ko vayo vanne bhujinxa I 👍👍
Thank you bro hjr lai
सर सारै राम्रो लाग्यो आल्मोनियम पाइपको कसरी बनाउन सकिन्छ कृपया ???
A bsnu ale g ak choti basuri bajayara Pani sunaidinu na hai ta
आहा!!!
Thank you so much
बनाइ सके पछि बजायर पनि देखाउनु पर्ने हो अलि खल्लो भयो
लाेक दाेहाेरिमा बजाइने चै कुन् इस्केलकाेबाँसुरि हाे दाजु
जुन पुवाल काे साई नि कतिकति काे हुन्छ सर
तपाइको आवाज नै सानो भो
सर प्रत्येकमा 2cm नै लागू हुन्छ
जुन पहिलो प्वाल खोपी सके पछि म्याक्सिमन एति सेन्टिमिटर नै सेकेन प्वाल हुनु पर्छ भनेर प्रस्ट गर्दिनुन सर, जस्तै: 15 सेन्टी नैँ हुनु पर्छ!
18 सेन्टी नै हुनु पर्छ, 20 सेन्टिनै हुनु पर्छ, अथवा 25 नैँ सेन्टी हुनु पर्छ ठ्याक्कै बुज्न गारो भो, हजुले भने जस्तो बाँस एक दमै लामो पनि पाँईन्छ pbc पाईप त जतिमा काटेनी भयो आल्मोनिक पाईप पनि झन लामो पाईन्छ,
भन्न खोजेको के हो भने जति लामो स्पेस आख्यो तेति मोटो बज्छ जति नजिक स्पेस हुँदै गयो तेति पातलो बज्छ भन्नू भयो एहि हो नबुजेको कुरा ! भाका सोर बाँसुरिको धुन गितको भाका राम्रो निस्किनलाई एतिनै सेन्टिको स्पेस चाहिन्छ भन्दिनुन सर,
पहिलो प्वाल र दोस्रो प्वालको स्पेस :
अरु चैँ हजुले भन्या जस्तै गर्छौ please sir
सुरुमा पारेको प्वाल देखी सबै स्केल (ABCDE )को नाप कती कती हुनु पर्ने सर
Kasari banauda kun scale banxa ta hajur bhandinush na hajur please
बासुरी बनाउने बास चाहिँ कति फिटको चाहिन्छ?
Sir yo tuning powal arko pati bat banauda hudain?
Everything is clear sir
But can you please explain how to know what scale of flute making
A skelko basuri bnaunu kti lamo bas chainxa sir jankari pauna sir
मैले बुझ्न सकिन
Tapi lai aslai vanyra,dkhawnu prtheyo
different scale ko bbasuri banauda different measurement chainx hola ni sir ? tyo kasari hola?
कता हुनुहुन्छ सर ? काठमाडौ हो र ?
wow good job
Thank you
बनउने तरिका सिकाएको बुझ्नै गारो
सबैत ठिकै लाग्यो तर चाैथो र पाँचैा प्वाल को दुरी मा नजिक कसरी भयो सर
धन्यवाद तपाईलाई प्रोफेसनल बाँसुरी बन्ने त्यस्तै नै हो।
कति सेमि काे फरकमा कुन प्वाल खाेल्ने
Dami sir
Thank you so much
Yo kun scale ko ho thaha vaena ra kati diameter ko pipe athawa baas ra kun scale ko basuri banauna kati diameter ko baas chahinxa bataaunu vaena ta?
Bujayoo Tara tapai la Kun scale Kun .kasri bawnu parna .theyoo vanu vaya...size , Ani mm,cm, alag alag huncha ni hoina...thumpro huncha scale basuri Tara ...same formula ho sabai ma
Dulo chai k le banaule hola hajur
Good daju good
thank you so much
पलास्टिकको त न बज्ने रहिछ
ट्युन मिल्यो मिलेन देखाइदिनु पर्ने हो।
one example how to take distances cm of the holes?
Napne tarika kasari bhannu bhako re ati senti bhani dinu na sir
B scale ko measurement pani haldinu hola sir
ok thank you
second hole ko distance kasari aayo ?
Great information bro
thank you so much
Dai malai tapaile bajayako basuri ko dhun lastai man parxa
Hol ko golai kati katiko hunxa
Sir junsukaiii scale basuri yehi nap anusar banauda hunxa?
umm hunx napne tarika same ho
Vane Pachhi yo Kun scale ko basuri Vayo Hajur ??
तेस्रो र चाैथो प्वालको वा चाैथो र पाँचाै प्वालको नाप कि्लयर गरिदिनुस न
म अब अर्को भिडियो ल्याउदै छु हेर्नू होला है।
Simple xa, but not accurate enough. Yesbata normal flute ta banxa, professional bandaina. Tuning best hudaina, ani mid range ma matra thik thak bajxa. Its something, but not the best thing.
sir राम्रो हो है तर अलि बिजुएना हजुर ले यो बासुरी को नाप सिएम सबै प्रष्ट पार्नु भएमा अझ राम्रो हुन्थ्यो होला हजुर
कन्ट्याक गर्न सक्नु हुन्छ भने म किलिएर बनाई दिन सक्छु ।।।
सर 1 पिस किन्नालाई कति पर्छ पिलिज भन्दिनु होल
Video हेरेर अलि अलि त बुझियो तर scale कति कति cm भनेर number पनि भन्दिनु भए राम्रो हुने थियो । जस्तै first hole देखि 2nd hole को distance भनेर ।
यो तरिका भन्दा अझै धेरै सजिलो सजिलो तरिकाहरु छन मेरो च्यानलमा गएर अरु भिडियो हेर्नू होला तपाईलाई कुनै पनि कन्फ्युजन हुनेछैन।
hlw sir bichko dulo kati kati ich ko farkma dulo banauda ramro hola ta alik स्पस्ट पारिदिनु होस्न?
please visit here ruclips.net/video/iodV2hfbyeI/видео.html
Alik detàils ma àni scàlé léngth,diàmeter tyo sàbbài kurà alik ispasta pàrà ley vidéo vanayera hàlidinu vàyo vaney ramro hunthyo Guru G.....
Last pwal dekhi 2nd last pwal ko distance kati hunu parxa ni hjur...
यो भिडियो हेर्नू होला ल ruclips.net/video/1CGYyvWQgao/видео.html
Video dherai choti here bt पाचौं प्वाल र चाैथाे प्वाल डिस्ट्न्स् भन्दिनु हाेला अनि अर्काे कुरा हामिले रुलर स्केल प्रयाेग गरेर बनाउन सकिन्छ कि नाई भन्दिनु हाेला सर।।
भरत जि मेरो च्यानलमा गएर अरु भिडियोहरु पनि हेर्नू होला तपाईले सजिलै बुझ्नु हुनेछ।
हस हुन्छ सर
Hjur le jastai bajauna saknalai kati long time sikna parxa ni sir...class line b4 gardai xu..
5 n 6th hole banau napne ksari clear garna paryo sir
तपाईं काे बासुरी काहा काह पान्छ
🙏🙏Sewa hajur
त्यो प्वालको साइज चै कति mm. हुनु पर्छ त हजुर ?
5 chau pwal ra 6 tau pwal Kina bajik dekhiyo Hajur ?? Reply pau hai please
यो प्रोफेसनल स्केलको बाँसुरी हजुर धेरै जानकारीको लागि यस लिङ्कमा थिच्नु होला m.ruclips.net/channel/UC65E6xwJ4PC4vdIfgvQ6Vowvideos
Nabuje ko kura ..hajur le kunai ma ..mm ra kunai ma c.m ma nap linu bhannu bhayo ..khas ma kun nap lida ramro hunxa
Thank you click here m.ruclips.net/channel/UC65E6xwJ4PC4vdIfgvQ6Vowvideos
tyo inj le napi garda hjrle slow ma vayeko vaye ali ramro huntheu dada ali ramro sanga dekhena ....bujna ali garo vayo dada...✍️🙏🙏🙏
Kun scale ko banaune ho mero channel ma gayara hernus tapai lai jun banauna man lageko vaya pani banauna saknu hunxa ruclips.net/video/drgHuOfuGFg/видео.html
Thank you so much for information. Iam your regular viewer. Malaipani basuri sikne rahar dherai chha halka bajachhu pani . Basuri sikne ramro thau kaha hola? janakari dinuhola la.
Thank you so much janak sir malai pani yasko barema teti thaha vayana tara ktm tira paux ni.
@@funnepal2990 welcome sir. Ma basuri siker professional banne aasha ta aba gardina kinaki umer le neto kati sakyo . But dherai interested basurima sanai dekhiko so halka dhun haru bajauna sikne rahar chha hajur. Maile ta pahila pahila basuri banauda hole haru barabar durima banauthe hujurle janakari dinubho first time so thank you so much.
तपाईं को सिकाइ मिलेन तेसैले भिदियो न बनाउनु होला कृपया
नमस्कार !
तपाईंको यो भिडियो हेरे खुशी लाग्यो । मनमा खस खस पनि लाग्यो ।
मैले विना नाप नक्साको मुरली र बाँसुरी बनाए । तर त्यस विषयमा ज्ञान नभएकाले कुन स्केल / कुन कर्डमा छ या छैन त्यो कुराको जानकारी हुँदैनथ्यो ।
ट्युनिङ प्वाल के कति आवश्यक हो ?
प्वाल एक नाशको हुदा के हुन्छ ?
लामो र छोटो बनाउदा नाप कसरी लिने ?
पिभिसी पाइपको बनाए जस्तै आल्म्युनियम ( धातु) पाइप वा पिपिआर पाइपको बनाउन सकिन्छ कि सकिन्न ?
हाम्रा तिर भएका बाँसको प्वाल सानो र बिट बाक्लो अनि एक आख्ला देखि अर्को आख्ला सम्मको नाप चाहे जति हुदैन यस्तो अवस्थामा यो बाँसुरी बनाउन उपयुक्त बाँस कहा पाइन्छ!
कृपया झर्को नमानी अझ थपथाप गरी स्पष्ट पारिदिनु भएमा आभारी हुने थिए ।
Thank you verry much Duwadi Gambhir g तपाईले आफ्नो मनमा लागेका प्रश्नहरु राख्नु भयो त्यस्को लागि फेरि पनि धन्यवाद। सबै भन्दा पहिले हामिले बाँसुरीको स्केल नाप्नको लागि एउटा ट्युनरको आवश्यक्ता पर्दछ त्यसको लागि फ्री मा play store मा उपलब्ध छ Tunner भनेर सर्च गर्नु होला। फेला नपरे कमेन्ट गर्नु होला म त्यस्को लिङ्क दिनेछु र अर्को कुरा ट्युनिङ प्वालको छ त्यो चाहिँ अति आवश्क्ता छ किनकि त्यस्ले बाँसुरीलाई सुन्दर बनाउनुको साथै ताल काट्नमा मद्दत गर्छ। त्यो सहि ठाउँमा नभए ताल सहि ताल काट्दैन। अर्को प्रश्न तपाईको प्वाल एकैनाशको मतलब एउटै साईजको भन्न खोज्नु भएको हो कि बराबर एउटै डिस्ट्यानमा भयो भने भन्न खोज्नु भएको स्पष्ट भएन एउटै साईजको भन्न खोज्नु भएको हो भने त्यसले खासै असर पार्दैन तर एउटै डिस्ट्यानमा भन्न खोज्नु भएको हो भने चाहिँ त्यस्ले असर पार्छ किन कि त्यस्ले बाँसुरीको सुर र तालमा फरक पार्छ। अर्को सवाल छ छोटो र लामो को नाप कसरी लिने भन्ने त्यसमा तपाईले पहिला आफू संग कति लामो बाँस वा पाईप छ त त्यो ध्यानमा राखेर त्यसमा सम्पुर्ण प्वालहरु नाप अनुसार बनाउन मिल्नु पय्रो त्यसैले तपाईं सङ्ग भएको बाँस वा पाईपको साईज हेरेर बाँसुरी कति लामो बनाउने फिक्स गर्नुहोस फुक्ने प्वाल देखि तलको पहिलो प्वाल (म) को डिस्ट्यान जति टाढा भयो उति बाँसुरिको स्वर मोटो हुन्छ। तपाईं सङ्ग ठूलो प्वाल भएको बाँस वा पाईप छ भने डिस्ट्यान टाढा भएको बनाउदा राम्रो हुन्छ र प्वाल सानो मसिनो छ भने डिस्ट्यान नजिक भएको बनाउदा राम्रो हुन्छ। अर्को सवाल छ आल्मुनियम र पि पि आर को त्यो पनि केही फरक पर्दैन प्वाल बनाउन सक्नु भयो भने राम्रै हुन्छ तर पि पि आर को चाहिँ अलि राम्रो साउन्ड आउदैन। अर्को रहेको छ प्वाल सानो बिट बाक्लो त्यो चाहिँ हामिले ताछेर बिट पातलो बनाउन सकिन्छ। अर्को रहेको छ आँख्ला छोटो त्यो चाहिँ हामिले PVC पाईपको प्रयोग गर्न सक्छौ र बाँस चाहिँ कहाँ पाईन्छ थाहा छैन।।।
Scale kasari chek garne
sir pipe ko pani yestai gari banauna milxa ki nai ?
Total baas ko sige bata calculation garera yati yati cm ko farak vaneko jhanai ramro huntheyo maile pani dherai banaya tara kati paya ko sor ali na fere ko anuvab vako theyo malai
Cm matra bhanubho Kati Cm halne ho
un clear vaya ma bishnu
के भुझ्नु भएन विवश जि भन्नुहोस म clear गर्दिन्छु।
Length ko ta kura garnu bho but, what about holw wide (bhitrako golai) bas ko pipe sano size or thulo size ko hunchha, tyo samayama kasari calculate garne?
Thank you for comment sir bhitra ko golai le teti asar nagarne vayeko le hunale maile navaneko hu kina ki thulo ( moto ) pipe ko sano basuri ta kasaile pani banaune kosis gardainan hola. hamro local bas ko lambai dherai hudaina tyasaile xoto bas ko pwal pani sanai hunx tei anusar ko pakkai pani banaune kosis garxan hola jasto lagx...
@@funnepal2990 eh. thanks
Dhnta jasto k hi nabochani farer sikako xa
तपाईलाई कुन स्केलको बाँसुरी बनाउने ईच्छा छ त्यो बनाउनको लागि मेरो अरु भिडियो हेर्नू होला बुझ्नु भएन भने अनि भन्नू होला ल।