बुढी उत्तेजना हुन नपाउँदै बुढाको स्खलन । Younka Kura (यौनका कुरा ) | Dr. Subodh Kumar Pokharel

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2023
  • #yohotvhd #younkakura
    ©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 27

  • @user-sk5wf2zz6j

    मेरो ठुल बुवा को छोरि छ म उलाइ धेरै मन पराउथे अहिले उहि सङ्ग बिहे भयो तसर्थ भबिस्य मा हुने वाला बच्चा मा के कस्तो असर पर्ला सर

  • @kingdom5230
    @kingdom5230 День назад +1

    हेल्लो सर नमस्ते मेरो नाम चाइ बिनोद ओली र घर बुटवल बाट हो मेरो उमेर २० बर्ष भय मेरो बिय मा मिश्रण भायर छोक्रा जस्तो साना साना 3-4 वटा जति आउछ टुक्र जस्तो छुदा कउलो हुन्छ यो समस्य को साधन के होला ?

  • @lal.bahadurkhadaka1661

    आफ्नो श्रीमतीले अरुसँग यौन सम्पर्क राखेको कुरा कसरी थाहा हुन्छ

  • @user-bq7pu4jz1n

    Dr. Sir. मैले हस्त मैथुन गर्दा बिर्ये संग रगत आउँछ यो के कारनले हुन्छ नि

  • @laxmanaadhaikari8716
    @laxmanaadhaikari8716 19 часов назад

    सर मलाई यौन इच्छा हुदैन किन

  • @mohansingjalimission_10

    धन्यवाद डाक्टर साहाब 👏👏🙏❤️

  • @shitalshrestha6352

    thanks sir 🙏

  • @dammarrana9430

    ❤❤❤❤❤

  • @mayasubba6868

    मेराे त बुडाेकाे बिर्य चोक्ता चोक्ता निस्किन्छ के कारण ले हो डाक्टर साफ

  • @user-rz1bz5qu4f

    Yon rog hospital kaha hola?

  • @user-rz1bz5qu4f

    tapai basnu hune hospital, clinick kaha chha sir?

  • @user-di3su7ww5m

    Malai Pani bahira Chala chilaux k garnu ho Vani dinu n daktar sap

  • @amritbc5179

    Hjr ko namber paun sir

  • @Magar..4009

    हेल्लो सर नमस्ते सर मेरो बुरि अथवा अने केति हरु सङग भिदिया कल मा कुरा गरदा अथवा केहि सेक्स को कुरा गरदा मेरो बिरे झर्नि गरछ अथवा चिपलो पनि झरे को झरि गरछ अनि बुडी सङग सेक्स गर्दा 5 मिनेटमा बिरे झर्नि गरछ के यस्को उपचार छ कि नाई