Shanti Shree Pariyar in tears!! Nepali Podcast with Biswa Limbu Ep 68
HTML-код
- Опубликовано: 16 сен 2024
- For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9811347190
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
Shanti Shree Pariyar!! Nepali Podcast with Biswa Limbu Ep 68
#biswalimbu
#biswapodcast
#shantishreepariyar
नेपाली लोकसङगितको एउटा होनाहर कलाकार शान्ती श्री परियार, विश्व जि को podcast मा देख्न पाउँदा धेरै खुसी लग्यो🙏🙏
यो इन्तर्भियु हेर्दै गर्दा अँखा बात झरेको आँसु को थोपा रोक्न सकिन आफ्नै संघर्स को याद आयो हैत धन्यवाद शान्ती बैनि
विष्णु माझी पाल्पाको हुनुहुन्न उहाँ स्याङ्गजा को हुनुहुन्छ र बीमा कुमारी दुरा अहिले नेपालमा हुनुहुन्छ अमेरिका बाट फर्की सक्नु भएको छ र विश्व लिम्बू जी अब जनगायक जीवन शर्मा लाई पनि हजुरको युटुबमा देख्न पाउँ छिट्टै है
मलाई मन पर्ने गाईका मध्ये एक हो शान्ति श्री दिदी हजुर को बोल्ने शैली अनि voice अति राम्रो लाग्छ ।
उत्प्रेरणा दायी कथा,सदैव सम्मान संतिश्री लाई
लोक कलाकार मध्य मलाई एकदमै मन पर्ने कलाकार Santi Didi always miss you ❤️
हेर्नू नै पर्ने सर्जक को अन्तरबार्ता 😍शान्तिश्री लोकगित को महारानी 😘
लोक कलाकारले पनि यहाँ ठाउँ पाउनु भएछ विश्व जि लाई धन्यवाद 🙏
बोल्नी शैली शान्ति ज्यु को अति उत्कृष्ट हुन्छ पढाई जति भएनि👌👌👌
संसारकै उत्कृष्ट रचनाकार काे उपन्यास पढिरहेको छु।धन्यवाद youtube हेरेछु।
आहा आज चाहिँ मन पर्ने गायिका ल्याउनु भएछ मज्जा ले हेरिन्छ / अर्को पटक लोक दोहोरी को राजा राजु परियार लाई ल्याउनुहोस 🌹🌹
धेरै राम्रो कुराकानी कतार बाट हेर्दै छु।।
Full episode heriyo.. skip pani na gari ...thank you so much bishwo sir .. big fan santi shree sis..
Wow nice to see Shanti shree Baini.
I am huge fan of shanti Shree d ❤️best wishes for upcoming days ☺️☺️☺️
कस्तो मज्जाले बोल्नुभएको शान्ति जी ।गायिकामा भनेको यस्तो हुनुपर्छ दामी लाग्यो।
God bless you santi sis.. good achievement in your life😍😍
Malai एकदमै मन पर्ने गायिका santi shree pariyar best voce❤🥀❤💗💗
मलाई असाध्यै मन पर्ने गायिका शान्ति श्री परियार ❤️❤️❤️
Love shanti shree pariyar…
एकदमै मन पर्ने लोक दोहरी गायिका शान्ती श्री परियार सँगको कुराकानी सुन्न पाईयो, विश्व जी लाई पनि धन्यवाद। हामी पुर्वेली वातावरणमा हुर्किएको लाई पनि उनको गीत असाध्यै मन पर्छ, All the best, keep it up 🎶 👌
शान्ती श्री जी!को परिवारिक पृष्ठभूमि र मेरो ठ्याक्कै एउटै रहेछ।अझै सफलताको कामना गर्न चाहान्छुँ।धन्यवाद!
Awesome human being shantishree, hatsoff ❤❤❤
कति मीठो बोलि हो आहा सुनिरहन मन लाग्यो हजुरलाइ अझ सफलता मिलुन
बिश्वजीको कार्यक्रम फुर्सद मिल्दा सम्म हेर्नेगर्छु ।शान्तिश्री बहिनीको यो रमाइलो संवाद हेरेर अत्यन्तै रमाइलो लाग्यो ।बहिनीको शालीन प्रस्तुतिले निकै पुलकित बनायो ।तपाईंको प्रतिभाको ठूलो प्रशंसक हुँ बहिनी ।तपाईंको साङ्गितिक यात्रा अनवरत चलिरहोस ।
रोल्पाको एक मात्र सान शान्ति श्री परियार लेजेन्ड लोकप्रिय लोकदोहोरी गायिका
Legendary singer Santishree pariyar sister ❤ I’m big of her
Malai asaddhe man parni gayika shantisree ra preety ale🙏🏼❤❤❤
शान्ती श्री बैनीको गायन आवाजको म पनि फ्यान थिएं अझ यो अन्तर्वार्तामा बोलेको शब्दले महाफ्यान बनायो । सधा सफलताको शुभकामना छ बैनीलाई ।
हाम्रो मिलन लामा ज्यु ले कति राम्रो सहयोग गर्नुभएको रहेछ खुशी लागेयो अहिले शान्ती श्री सिस को फ्यान म नि हो प्रकाश सपूत भाइ को नि ठुलो हात छ अझै राम्रो गर्दै जानू ल लब यु 💜💜💜💜🇳🇵🌷👍️
Very nice inspiration interview
God bless you more sister🎉
म पनि सङ्गीत कर्मिको हिसाब ले बोल्दा सान्ती श्री बहिनि सास्त्रीय सङ्गीत मा पनि अब्बल हुनुहुन्छ । यो बिसय पनि उजागर हुनु पर्छ भन्ने कुरा हो । किन भने सङ्गीत को ग्यान पनि छ भने महत्वपूर्ण बिसय हो । यो भिडियो हेरिराख्दा खेरी कोइ साथिहरुले मिस बिहेब गरेको कुरा ले मन छोयो । मिस बिहेब गर्ने साथिले भन्दा बढी सङ्गीत बहिनी सिकेको छ भन्ने हाम्लाइ लागेको छ । प्रगती गर्दै जानू बहिनी सुभ कामना ।
Shanti share ko thinking ramro lageyo all the best Santi shree
आज धेरै खुसी लागि बिशो सर लोगगित को कुइन लाई लिनु 😍😍😘😘
मलाई मन पर्ने गायिका शान्ति जी
सान्ती श्री सेवारो 🙏 पुर्व पाँचथरबाट 🙏
मलाई असाध्यै मनपर्ने गायिका शान्तिश्री परियार ❤❤❤
जीवनमा १६कला हुन्छन। सर्टीफिकेट हुनु एउटा कला मात्रहो।
proud of you shanti shree ji
So inspiring Shanti Shree dd🙏🏼🙏🏼🙏🏼Wish u more success 👍🏽👍🏽👍🏽
लोक दोहोरिको रानि आज ल्याउनु भएछ खुशी लाग्यो
Very nice interview Biswo ji
शान्ति ज्यू को दुख र प्रगति सबैलाई नियाल्दा जत्ति दुख गर्नु भयो त्यै हजुर को सबैको सामु चिनाउने श्रोत रहेछ सुपर्ब शान्ति ज्यु
Shanti Sree is one and only one Female Singer of Nepal, who is simple and down to earth and never show proudness. Hats off to you...
शान्ती श्री परियार कहिले नमेटिने इतिहास हो लोक दोहोरी क्षेत्र को आज को यो स्थान सम्म पुग्न उहाले गरेको स्टगल र अहुले लोक गित मा उहाको उपस्थित र योगदान साच्चै अतुलनिय छ। बिस्व लिम्बु सर लोक दोहोरी क्षेत्र का दिग्गज दिग्गज अग्रज देखी अहिले को पुस्ता का कलाकार र सुदुर पस्सिम का डेउडा का कलाकार हरु लाइ स्थान दिनु भनेको तपाइ को पनि दर्सक श्रोता बढ्नु हो है अब झन झन बेग्र गतिमा तपाइको पाइला अगाडी बढिरहेका छन जस्तो लाग्छ।
Thank you so much bishow sir santishree pariyar lai bolaunu vako ma khsui lageyo keep it up
Malai yakdamai man parne Santi Shree g ❤❤❤babal lagxa uhako junai song ni🙏🙏🙏🙏
Legend lok singar Santi shree DD love you ❤️😘
Very motivational interview
Heart touching story
Best wishes
Macau china bata herdai chu
Kati ramro kura bichara God bless you 😍😍😍
Always respect 🙏 u and your singing profession..💝💝
My favourite singer shanti dd...afu ma yakdam abal singer na kunai ghamanda boli kati mitho dd ko
Hajur Mahan hunuhunchha Shantishreejyu💕🙏🏽💕
I am great fan of shanti myam
You are great,Shanti sister
Respect 🙏
You are my favourite singer🥰 keep it up
So nice shanti shree pariyar
Wow wow
Saral ani sorki qoin hamro gayaki shanti shree g my best singer
Kamal ful Hilo Mai fulne garxa hjur sadhai fulirhnu from rolpa hwama🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great episode.
Best wishes 💐
स्वरकी रानी शान्ति श्री !!
Wow very nice socha Shanti Didi ko
Awesome singer
मेलिना राई बराईली बहिनी हो, शान्ति परियार बहिनीले उठाएको प्रसङ्गको ब्यक्ति ।
Mero man parne singar shanti shree bahini ❤❤
Malai manparne lokdohori gayeeka 👏👏👏🙏🙏🙏🙏
My favourite singer 🙏😍
Dami Kura Didi ko🥰🥰🥰🥰👑👑👑👑👑
Iam big fan diju hjrko derii geet sunxu
अन्तरबार्ता मन पर्यो
राजु परियारलाई ल्याउनु पर्यो😊
My favorite singer..❤️❤️
तर मलाई अन्जु पन्तभन्दा मेलिना राई नै मन पर्छ। रचनाको कान्ड आएर समीक्षाको कान्ड नआको भए समीक्षा भन्थिन् होलिन्।आ- आफ्नो इच्छाको कुरा.....।
Santi shree ko voice ramro testai aafu pani ramri pargatiko suvakamana
Great Singer shantee shree ji
Bishwa bhai , Chij Gurung bhai lai pani tapai ko show ma launu paryo.
Rolpa Bhanda Ramailo Hajur
Ko Gaou Ramailo Samjhana
Virsana Hajurko Gaou
Ramailo 🇳🇵🇳🇵 . 👏
I'm big fan of Santi Shree
wow nice interview
Santi shree❤️❤️
❤❤❤❤so good 🎉🎉🎉🎉
Shanti d miss you🙏❣️
My favourite singer....
Sabaiko peyro idol hajur, my favorite 🥰🥰🥰
राम्रो छ दिदि
नक्कलि उत्तिनै खेर हसाउने अनि उत्तिनै खेरै सिरियस बनाउने बानि चाहि अझै गाको छैन रहेछ ❣️❣️❣️
My favourite singer shanti shree diju
mero ni anshu aayo lau my favourite singer Shanti shree❤
good singer
Wow so nice
Great interview😍😍😍😍😍
Best wishes 🙏🙏🙏
Santi rani Hun ani Gyani Sushil saby klakar ho❤❤❤
tika sanu lai pani lyaunu paryo hai biswa sir .🙏👍️
Sweet स्वर कि धनी
Kati understand garnu sakne Shanti ji I selut you
Verry nice