नेपाली फिल्म खेल्ने देखी प्रेम जीवन बारे यसो भन्छिन् तेरिया, अनमोल र पल फेभरेट - Teriya Magar

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 1,4 тыс.

  • @fromchitwan1067
    @fromchitwan1067 5 лет назад +31

    धेरै बर्ष पछि आफ्नै च्यानल मा तेरिया बहिनिलाई देखियो अत्यन्तै खुसी लाग्यो
    अझै सफलता को शुभकामना छ
    फिल्म मा खेल्नु पर्यो तेरिया

  • @nagenmagar2151
    @nagenmagar2151 4 года назад +1

    Dherai khushi lagyo teriya nepal ani nepaliko yad garirakhekoma..good luck

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +417

    धेरै पछि देखेर हो कि कति सुन्दरी देखिएको तेरिया बहिनीलाई , हार्दिक बधाई साथै उज्जल भबिस्यको शुभकामना

  • @santalimbu9203
    @santalimbu9203 5 лет назад +9

    teriya lai media ma dekhera khusi lagyo. Fans janata ko sath suport kahile nachhutos. god bless you💖💖

  • @shusilwar7227
    @shusilwar7227 5 лет назад +3

    दरो भोट् गरियको थियो तेरिया बहिनिलाइ खुशिलाग्यो माया गर्ने नेपाली सपोट हरुको बारेमा बोल्नु भयो खुशी लाग्यो आझैइ राम्रो गर्दैइ जानु ।बहिनी।

  • @skcrazy60
    @skcrazy60 5 лет назад +1

    तेरियाको interview जति हेरे उति हेरिरहन मन लाग्छ धन्यवाद मदन जी दर्शकहरूको चाहाना अनुसारको अन्तरवार्ता ल्याउनु भएकोमा।

  • @rumanshrestha9547
    @rumanshrestha9547 5 лет назад +30

    जन्मभूमि नेपालमा स्वागत छ टेरिया नानी | झन् झन् राम्री हुँदै छ्यौ, अब छिट्टै टेरिया नानीको फिल्म हेर्न पाउने आशा राख्दछु |

    • @bishalstha8185
      @bishalstha8185 5 лет назад

      ...

    • @deepengourung7352
      @deepengourung7352 5 лет назад

      Although you gain fame and name.....
      Don't let down the ethnic of our's culture and custom.
      Over confidence hampers.
      All the Best..... For future

  • @sitapuri8002
    @sitapuri8002 5 лет назад

    निकै राम्रो प्रस्तुति तेरिया जी थप सफलताको शुभकामना ।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +8

    अत्यन्तै राम्रो बोल्ने शैली तेरिया मगर बहिनीको ईन्टरभिउ साह्रै राम्रो लाग्यो क्यानडा नेपाल टिभिको होस्ट मदन ब्रो लाई हृदयदेखि नै धन्यवाद !!राम्रो ईन्टरभिउ हेर्ने मौका पाए,,❤️❤️✋✋

  • @raidayandra2671
    @raidayandra2671 5 лет назад

    धेरै पछि हेर्न पाइयो खुसी लग्यो thank you मदन and तेरिया

  • @sangenlimbu2841
    @sangenlimbu2841 5 лет назад +6

    बुनु तिम्रो सोच र बिचार सधैं माहन छ यसरी नै अगाडि बडी रहनु होला।।

  • @rabinthapa4172
    @rabinthapa4172 5 лет назад

    Wow धेरै पछि तेरिया मगरलाई देख्दा एकदमै खुशी लाग्यो । अब फिल्म खेल्नु पर्छ । आगामी दिनहरुमा अझै राम्रो प्रगति गर्दै जानुहोला सफलताको शुभकामना ।

  • @gullyboy2920
    @gullyboy2920 5 лет назад +3

    तेरिया लाई दुबै प्रतिस्पर्धामा भोट गरेमा आफू लाई गर्वाम्भित महसुस गर्दछु. all the best triya keep it up.😍

  • @taratamu1273
    @taratamu1273 5 лет назад +1

    बोल्न एकदम राम्रो सिकेको रहेछ नानू । यहि कुराले कलाकारलाई माथी पुर्याउन अधिक सहयता मिल्नेछ अगामी दिनहरुमा । good luck .

  • @sompun3602
    @sompun3602 5 лет назад +44

    2020 काे missNePaL मा भाग लिनु हाेला नानु😍😍

  • @deepakpariyar8854
    @deepakpariyar8854 5 лет назад +11

    तेरिया जि तपाईको बिचार तपाईंको बेबहार मलाई एकदम मनपर्छ सायद एस्तै राम्रो बिचार ले गर्दा पनि होला आज तपाई एउटा नेपालि भयेर पनि एति राम्रो सफलता को शिखर मा हुनुहुन्छ धेरै (PROUD) गर्ब महसुस हुन्छ हुनता आफ्नो महनत र HARD WORK न गरि सफल्ता कहा पाउन सकिन्छ खुशी लाग्छ म INDIA NEW DELHI मा बस्छु म पनि HARD WORK गर्छु र DREAMER हु BUT REALLY I PROUD OF YOU 😊 LOVE YOU

  • @harimagar69
    @harimagar69 5 лет назад +31

    Wish you all the best teriya got many days to watch today🌹🌹🌹🌹

  • @remugrg5380
    @remugrg5380 5 лет назад +11

    रुपन्देही(रुद्रपुर)-सुनगाभा निवासी तेरिया मगर नेपाल कै शान्💕💕गर्व लाग्छ आफ्नो ठाँउ को चेली को प्रगती देख्दा❣️❣️

  • @nimtp9883
    @nimtp9883 5 лет назад +67

    अब तेरिया बहिनीले नेपाली फिलिम क्षेत्रमा राम्रो रोल खेलेको हेर्ने रहर जागेर आयो।

  • @bhimmagar2870
    @bhimmagar2870 5 лет назад +27

    Dhiraj & teriya next coming movie ma👌👌👌👌👈️👈️

  • @romanbhandari65
    @romanbhandari65 5 лет назад +81

    We just love you Teriya❤️❤️

  • @subashpun9398
    @subashpun9398 4 года назад

    Teriya nani ma gad bless You. Very good video.Thank You.

  • @sharanlama8214
    @sharanlama8214 5 лет назад +39

    Great girl
    Great talent
    Can’t wait to see you on big screen
    Best wishes

  • @lakpasherpa7679
    @lakpasherpa7679 5 лет назад +9

    what a gentle lady teriya bunu bolne saili everything keep it up

  • @rupadarlamimagar5757
    @rupadarlamimagar5757 5 лет назад +12

    राम्री राम्री राम्री झनै राम्रो कपाल ✌✌

  • @jaslimbo5412
    @jaslimbo5412 5 лет назад +9

    अब संगीत पनि पढ्नु पर्छ है तेरिया बुनु किन भने कति राम्रो रहेछ हजुर को आवाज

  • @khemlimbu1430
    @khemlimbu1430 5 лет назад +115

    omg teriya is looking sooooooo beautiful , and going to be younger now ,

  • @beepxanbohora9925
    @beepxanbohora9925 4 года назад +2

    नेपाल कि छोरी तेरिया मगर को क्युट फेस & डान्स मन पराउने को को हुनुहुन्छ एता हाजिर गरिसियो के साथीहरू .....🙏🙏👍️👍️

  • @ranajhaman8805
    @ranajhaman8805 5 лет назад +4

    Beautiful and talented lady, keep it up And best wishes for your successful journey.

  • @mounteverestnepal9148
    @mounteverestnepal9148 5 лет назад +1

    यता सबै कमेन्ट हरु पढ्दा तेरिया बहिनीको असली फ्यान त म मात्रै छु जस्तो लाग्यो किनकि कति ठुली भइछे,दुखी गरिबको सेवा गरेन रे कपाल लाई बाल भनी रे सुद्द नेपाली भाषा उच्चारण गरिन रे आदि इत्यादि नकारात्मक कमेन्ट गर्ने हरु त पक्कै पनि तेरिया नानुको फ्यान त हुँदै होइन, अरे बाबा उ सानो उमेरको छ उस्ले बर्खर स्कुल लेबल को पढाइ सकाउदैछ कमाउने उमेर भएको छैन कसरी अहिले दिनदुखी हरुलाइ उस्ले सहयोग गर्छिन? र पनि उस्ले सायद 2 वर्ष अगाडि होला तेरिया फाउन्डेसन बाट सहयोग गरेकी छिन, अनि अर्को कुरा कपाल लाई बाल भनी भन्ने कुरामा उ भारत मै बसेको छ पढेको छ भाषा हिन्दी नै बोल्नुपर्छ यो त सामान्य हो,यता सानैबाट नेपाल मै बस्ने ठुला उमेरका मान्छे हरु त हिन्दी भाषा बोल्न थलिसके जस्तै रेखा थापा नेपाली पुराना कलाकार उहाले त इरादा, चेहेरा भनेर बोल्छ भने तेरियाको उतै बसाई भए पछी सामान्य हो एकदुई शब्द हिन्दी भाषा मिक्स हुन त, अर्को कुरा तेरिया ठुली भइछे भन्ने हरु पनि असली फ्याब होइन रहेछ भन्ने बुझियो किनकि सोसल मिडियामा फलो नै गरेको रहेछ तेरिया नानुको फेसबुक पेज इन्स्टा र टिकटक मा फलो गर्नेलाई मात्रै थाहा छ तेरियाले कतिमा पढ्दै छे कता के गर्दै छे कति ठुली भइछे भन्ने कुरा त्यसैले तेरियाको असली फ्यान चाहिँ म मात्रै हो जस्तो लाग्यो,अब तेरिया बारे जान्न चाहेको कुरा कहिले कुन प्रोग्राममा कुन च्यानलमा पर्फोमेन्स देख्न पाइन्छ भन्ने मात्रै हो, छिट्टै देख्न पाइयोस टिभी सो मा, अनि अर्को कुरा यो छुट्टीमा नेपाल बसाई रहुन्जेल एउटा म्युजिक भिडियो खेलेको भए हुन्थ्यो हामी जस्ता असली फ्यान हरुको लागी। 😊😘👌👐

    • @esteyenepal1873
      @esteyenepal1873 5 лет назад

      Mount Everest Nepal :✋ agreed bro ko bhanai ma

  • @divyarai585
    @divyarai585 5 лет назад +6

    M just praying for her plans and carrier! God bless her!!

  • @santoshpariyar1146
    @santoshpariyar1146 5 лет назад

    Aaja ko episode dheri best lagyo tiriya bhaine Nepal lei dheri miss. Gariko ma thenks

  • @binodshrestha4690
    @binodshrestha4690 5 лет назад +7

    All the best for future teriya sis lai 🇳🇵

  • @उज्यालोनेपाल-न3घ

    सानी नानी त कति छिटै ठुली अनि राम्री भैछिन।।जे होस राम्रो गर्दै जाउ बहिनी।।

  • @sameerraiyoutubechannel5368
    @sameerraiyoutubechannel5368 5 лет назад +15

    Wow hw swt Teriya ... DID Ma sano dekheko thuli vayexin .. lot of love n blessing Teriya

  • @man14621
    @man14621 5 лет назад

    सफलताले शिखर चुमाेस , शुभकामना छ तेरिया बहिनी

  • @kamalraiofficial8792
    @kamalraiofficial8792 5 лет назад +36

    Teriya magar lastai beautiful bhayexa
    Wow
    Nepali Movie ma aaunu paryo

  • @donttrustanyoneinthisworld3462
    @donttrustanyoneinthisworld3462 4 года назад

    Nice terya ramri xau teriya... You can continue.... Your future plans....

  • @gyanudarlami8355
    @gyanudarlami8355 5 лет назад +6

    फुच्ची कति राम्री भएकी!!बहिनीलाई बधाई छ अगामी दिन हरुमा

  • @mobilehome4652
    @mobilehome4652 3 года назад

    नेपाल कि छोरी तेरिया सधैं नेपाली दियो भै बलिरहनु शुभकामना छ

  • @vawanamgr2713
    @vawanamgr2713 5 лет назад +18

    My idol is back 😍😍😍😍
    Iloveyou you so much 😚 😚 ❤
    I am so happy 💛

  • @harishsarbuja1950
    @harishsarbuja1950 5 лет назад

    Thanks for canada nepal

  • @salimwongjeng8098
    @salimwongjeng8098 5 лет назад +15

    Teriya looking so Beuty and gerjes, all the best , nice to see you

  • @girmagar8491
    @girmagar8491 4 года назад

    सारै राम्री तेरीया मगर बैनी बोली सारै मिठो 👌

  • @bishalgt507
    @bishalgt507 5 лет назад +4

    साह्रै राम्रि लाग्यो ह्वात्तै तरूनि पनि भईछौ
    र बौद्धिक क्षामता पनि बढाएछौ ऊज्जवल भविष्य
    र देशको शिर ऊच्च राख्नु शुभकामना।

  • @beepxanbohora9925
    @beepxanbohora9925 4 года назад

    Woow soo qtty & sooo cute smile of teriya ...keep it up dance & cute face ....best of luck ..👍️👍️

  • @rameshrimal9330
    @rameshrimal9330 5 лет назад +6

    Good to see you again teriya..you looks damn beautiful..and so cute..i like you as well..go ahead for you better future..🥰😍😗😘

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 5 лет назад

    फुच्ची नानी ठुलि,कति राम्री भैकि,
    आगामी दिन सफल रहोस,र राम्रो राम्रो performances हरु हेर्न पयियोस्,

  • @xiomaracian9149
    @xiomaracian9149 5 лет назад +54

    I want Tariya in Nepali movies

  • @GowinDhimal
    @GowinDhimal 5 лет назад +1

    सारै राम्रि भईछौ,,, तेरिया ,,,,, लव यु अ लट,,,,, साथै प्रगतिको कामना ✋😊😍🙂🤣😄😊😍

  • @sarojmagar7060
    @sarojmagar7060 5 лет назад +151

    I like i teriya magar..i miss u .god blace u.

  • @nanirajen1081
    @nanirajen1081 4 года назад

    Ramroso.....from Arunachal Pradesh (India).

  • @esteyenepal1873
    @esteyenepal1873 5 лет назад +17

    Eh after long time, teriya sister kati cute bhako 😍

  • @Youthnepal_18
    @Youthnepal_18 5 лет назад +2

    वायो, तेरिया फौज मगर रूपरंग त अति राम्री बोल्न प्रश्नको उत्तर दिनलाई नी कति पोजेटिब सहज तरिकाले दिन जानेको, जसले जे जे भने गरे पनि माया सहयोग आफ्नै बाबा आमाले त गर्छन नै, तर उनिको हर सब्द सब्दमा बाजे बज्यूको नाम जोडेर माया श्रेया लिएको देख्दा मलाई नी खुसी लाग्यो। बाजे बज्यू हुनुहुन्थ्यो र त उनिको बाबा आमा अनि तेरिया मगर। भविष्य राम्रो छ अहिले पढ़ाईलाई नै फोकस गर्नु नेपालको छोरी चेली बैनी,

  • @sureshlama7426
    @sureshlama7426 5 лет назад +31

    Best of luck, God bless you

  • @गुरुङरवि
    @गुरुङरवि 5 лет назад

    हौ लाखे हौ धेरै दिन पछि प तेरिया नानी नेपालमा देखिनु भयो त हौ लु है नानी बधाई छ ?धन्यवाद हाम्रो सिङो नेपालीको छोरी धेरै खुशी लाग्यो?

  • @snssohan4901
    @snssohan4901 5 лет назад +12

    कति राम्री भकी तेरिया कान्छी फिल्म खेल्न छ भने अनमोल सङग खेल्दा सुहाउछ।

  • @purnathapa8259
    @purnathapa8259 5 лет назад

    धेरै राम्रो ।

  • @DAKU.NO10
    @DAKU.NO10 5 лет назад +145

    hoit kati xito badeko hou kati ramri vako jhan 😍😍

    • @sansarchhitiz1272
      @sansarchhitiz1272 5 лет назад +1

      Tehita hai kati xito thuli vaisaki teriya

    • @shyambahadurgmgm2500
      @shyambahadurgmgm2500 5 лет назад

      Tysma daid xa ni xoltaharu

    • @GowinDhimal
      @GowinDhimal 5 лет назад +1

      मगर नि सोल्टिनिहरू राम्रि हुन्छन भन्या 😊😍🙂🤣😄

    • @srijanagurung7566
      @srijanagurung7566 5 лет назад

      @@sansarchhitiz1272 gc

  • @bonism1
    @bonism1 5 лет назад

    राम्रो खुसी लाग्यो।

  • @santoshchaudhari6570
    @santoshchaudhari6570 5 лет назад +58

    Really u r luking so beautifull teriya anyways i like ur dance so much evn i like ur evrything ...

  • @NepaliSilaiBunai
    @NepaliSilaiBunai 5 лет назад

    so cute Teriya Magar all tha best

  • @क्षितिजपारीबाट

    त्यो समयमा म मलेसियामा थिएँ । तेरिया बुनुले dId india मा संघर्स गर्दा । भोट धेरैनै गरियो । online बाट प्रगतिको शुभकमना बुनु ।

  • @SangitSangalo
    @SangitSangalo 2 года назад

    gud
    हार्दिक बधाई साथै उज्जल भबिस्यको शुभकामना

  • @kesavkwt3727
    @kesavkwt3727 5 лет назад +52

    Looking so nice teriya sister. special your hair all the best keep it

  • @himalthapa9760
    @himalthapa9760 5 лет назад

    Soo sweet teriya sis

  • @d.ksamsohangsamsohangraj8280
    @d.ksamsohangsamsohangraj8280 5 лет назад +13

    हाम्रो सान टरिया 💪👍️👍️✌️✌️✌️✌️👌👌👌👏🙏💘

  • @dilipthapaxetri7598
    @dilipthapaxetri7598 5 лет назад

    जस्तो सुन्दरता त्यस्तै कला ,नेपाललाइ माया गर्नु बहिनी । उज्ज्वल भबिस्यको शुभकामना छ।

  • @prashantmagar5951
    @prashantmagar5951 5 лет назад +4

    Soo Cute😍😍
    Teriya😍😍

  • @ramchapagain1154
    @ramchapagain1154 4 года назад

    Very good interview of Nepali cheli.Go ahead.God bless you.

  • @dipakchhetri5774
    @dipakchhetri5774 5 лет назад +21

    Anmol KC Sanga movie kheleko xitai herna pau ❤️
    I am so excited

  • @manishasarki8458
    @manishasarki8458 5 лет назад +1

    Teriya u r tooo cute and sweet. Hoping and wishing that you'r hardwork pay off and u will get an oppurtuninty to work in bollywood love u 😍😍😍😍😘😘😘😘

  • @sharonlama20
    @sharonlama20 5 лет назад +3

    I liked the Anchor and the way he was so decent in his tone. Very clear and gentle.

  • @aashamagar_
    @aashamagar_ 5 лет назад

    God bless u teriya nanulai yesarinaI agadi baddai janu 💞💞😍😍

  • @lalitthapa2866
    @lalitthapa2866 5 лет назад +48

    Wish u all the best naanu for your brighter and brighter future.

  • @chindoartentertainment
    @chindoartentertainment 5 лет назад

    Dherai paxi Teriya g lai dekhna paiyo, khusi lagyo.

  • @amarmaski7723
    @amarmaski7723 5 лет назад +23

    So beautiful teriya magar.

  • @pankajkumarmandal9399
    @pankajkumarmandal9399 5 лет назад

    Dherai ramro, anchor Ali interesting question haru sodheko vye ajhai dherai ramro hune thiyo,

  • @dinabhandari8512
    @dinabhandari8512 5 лет назад +4

    Her hair is so beautiful😘😘

  • @NOGENVlog
    @NOGENVlog 5 лет назад +130

    तेरिया मगर र धिरज मगर सङै फिलिम खेलेको हेर्न चहान्ने को को हुनु हुन्छ ??साच्चिकै सुन्दर जोडी देखिन्छ यी दुईको जोडी ?????

    • @capirarai4709
      @capirarai4709 5 лет назад

      Mo ni xuu

    • @hemmagar8410
      @hemmagar8410 5 лет назад

      moh xu Ⓜ️

    • @Reshamsarbuja465
      @Reshamsarbuja465 5 лет назад

      सहि कुरा म पनि छु

    • @Jsplck
      @Jsplck 5 лет назад

      एकदम सहि

    • @saajanraee6148
      @saajanraee6148 5 лет назад +1

      Teriya le dhiraj lae instagram MA follow gareko thiyo bt dherai le back follow garen den Teriya le ni unfollow gareko thiyo😂😁

  • @bishnukc3004
    @bishnukc3004 5 лет назад +2

    कती राम्री भएको
    छिटै नेपाली ईन्डस्ट्रीमा छाएको देख्नपाईयोस
    नेपालको छोरी "तेरिया"💕💕💕

  • @dipusapkota8037
    @dipusapkota8037 5 лет назад +10

    कति राम्रो भाको तेरिया बैनि हिरोईन बनिन् भने नेपाल मात्रा होइन बिश्व खान्छिन् so sweet love you bunu

  • @prameshworlodh3805
    @prameshworlodh3805 5 лет назад

    Very very beautiful teriya magar....

  • @bishnubhujel2614
    @bishnubhujel2614 5 лет назад +6

    So, cute nd beauty as well as i thinked nice your voice,, i sank in your voice 🇳🇵🇳🇵🇳🇵💘💘💘💘

  • @nerdosofficall2872
    @nerdosofficall2872 5 лет назад

    Question baballl Madan jiii

  • @Khimg-vlogs
    @Khimg-vlogs 5 лет назад +454

    तेरिया मगर नेपालकि छाेरि माया गने काे काे हुनुहुनछ

    • @chitrathapa4405
      @chitrathapa4405 5 лет назад +3

      Im

    • @ganeshchanda1586
      @ganeshchanda1586 5 лет назад

      Me

    • @yogendrakarki5517
      @yogendrakarki5517 5 лет назад +1

      ल धेरै खुसी लागो डिइडी मा भोट गर्दा देखेको आज हेर्दा देरै खुसी लागो तेरिया बुनु मिइस्स्स उ,,,

    • @shyamgurung6015
      @shyamgurung6015 5 лет назад

      Salute xa teriya...u r da best n m ur big fan ..I lop u so much

    • @namratamagar239
      @namratamagar239 5 лет назад

      Me

  • @sarimayaale7114
    @sarimayaale7114 5 лет назад

    Teriya magar is perfect dancer....our support and love is always for you..

  • @yontenlama5559
    @yontenlama5559 5 лет назад +15

    WOW TIRIYA MGR IS YOU R SO BEAUTIFUL LUJA😍😍😍😍

  • @lalsingrana6281
    @lalsingrana6281 4 года назад

    So beautiful picture

  • @skygameng9469
    @skygameng9469 5 лет назад +3

    Hoina kati dherai Ramro vyara niskinu vyo hau hamro teriya
    so cute😍😍👌👌

  • @tsheringyoungming
    @tsheringyoungming 5 лет назад

    Great Teriya Ji.... You're super-star of both Bollywood & kollywood. All the best.

  • @Dhanrajgurung_official
    @Dhanrajgurung_official 5 лет назад +38

    Wish you all the best nanu....God bless you

  • @chandrapun7722
    @chandrapun7722 3 года назад +1

    Lovely🌹sister teriya.

  • @anuzamgr6266
    @anuzamgr6266 5 лет назад +5

    beautiful siso nd love u siso nd always be beautiful ☺️😍😍

  • @justinbullet3011
    @justinbullet3011 5 лет назад +1

    My best dance teriya magar
    I lop u
    So much
    Teriya magar ko fan jati ata hajir hum ta 😍😍😍

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 5 лет назад +125

    टेरिया बुनु अब ठुली भइन कपाल नि कति राम्रो अब अनमोल संग फिल्म गर्नु पर्छ भुवन सरले सुन्नुस है अब आउने फिल्ममा

    • @amirlimsamir273
      @amirlimsamir273 5 лет назад +2

      acting dance gare jasto sajilo hudaina

    • @चिरायुमगर-श4ड
      @चिरायुमगर-श4ड 5 лет назад

      के लाग्छ तेरियाले अभिनय गर्न आउदैन केटा केटीले जस्तो कुरा गरेर हुन्छ र ???

    • @sachinlama2100
      @sachinlama2100 5 лет назад

      Dance garna xahi sajilo xa van thanera ki k ho

    • @sachinlama2100
      @sachinlama2100 5 лет назад

      Kam mehinat garnu parxa

    • @ruthtamang9867
      @ruthtamang9867 4 года назад

      Teriya vote le Matra jiteko nata dance ta ramro xaina

  • @teedybear6335
    @teedybear6335 5 лет назад +1

    Teriya 😍🥰
    May you always get what you want and may you be at the right place. I wish you a very good luck for the future and may you have a wonderful life with no worries.

  • @rajulama5975
    @rajulama5975 5 лет назад +5

    Teriya Is Sooo Pretty & Beautifulll & Sweet....
    Teriya Pani Nepali Flim Industry Aako Herna Maan Cha....

  • @tpmagar9023
    @tpmagar9023 5 лет назад

    धेरै पछि देख्न पाइयो तेरिया मगरलाइ खुसी लाग्यो कति थुली भैसकेछिन ।

  • @suhanthapa8188
    @suhanthapa8188 5 лет назад +9

    Soo beautiful n talented teriya .... best of luck....