मेयर साम्पाङ वडाध्यक्षलाई चस्स घोचे, मेयर-उपमेयरलाई धरान-१३ का वडाध्यक्षले मिलाउन खोजेHarka Sampang

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • मेयर साम्पाङ र उपमेयरको परयो दोहोरी, धरान-१३ का वडाध्यक्षले मिलाउनै खोजे तर सकेनन्, मेयर साम्पाङले हाने व्यङ्ग्य धरान-१७ का वडाध्यक्ष आएनन्, कोशीको पानी ल्याउन नदिने प्रपन्च खेल ? मेयर साम्पाङले किन भने पानीचाहिँ हर्क साम्पाङले मात्रै खुवाउनुपर्ने ?
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

Комментарии • 179

  • @krishnalimbu9136
    @krishnalimbu9136 7 месяцев назад +19

    ठ्याक्कै १७ को अध्यक्षको पारा टिप्नु भएकोमा बधाई छ उपमेयर ज्यु।

  • @jessy124
    @jessy124 7 месяцев назад +26

    उप मेयर नै अहिले त बाधक बन्दै छ।ठ्याक्कै वोडा अध्यक्षहरुकै सैलिमा उक्सिदै छ।जनता चिनी सके उपमेयर सचिनुस।

  • @luckyram5564
    @luckyram5564 7 месяцев назад +13

    अर्को चुनावमा सबै भोट स्वतन्त्र लाई दिनु पर्छ उपमेयर देखि सम्पुर्ण वडा अध्यक्ष पनि स्वतन्त्र लाई जिताउनु पर्छ ।बिकास बिरोधि पार्टीहरुको काम छैन।🙏

  • @HuaWei-ix8wj
    @HuaWei-ix8wj 7 месяцев назад +19

    उपमेयर तिमी पो पार्टीको झोले हो र पार्टीको अर्डरमा चल्छौ। स्वतन्त्र मेयरलाई कस्को डर? जन्ताले चुनेको जनताको प्रतिनिधि जनताकै काममा ब्यस्त।

  • @Shera-delta-creation
    @Shera-delta-creation 7 месяцев назад +3

    सबै मेयरकाे फरक फरक क्षमता छ र क्षमता अनुसार चलाउने हाे।। हर्क सामपाङ मेयर साब।। 84 मा मात्रै तपाईकाे पक्षमा बाेल्ने वडा अध्यक्षहरू अाउने छन।जय हर्क।।

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 7 месяцев назад +18

    जनताले सब बुझेका छौ,,मेयर साप को हुनुहुन्छ भनेर!!

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 7 месяцев назад +22

    त्यो १७ को झोले वडा गुइठेलाई विशेष निष्कासन गरियोस त सब चल्छ मज्जाले अगाडि

  • @chandraprakashdewan8107
    @chandraprakashdewan8107 7 месяцев назад +6

    मेरो सुझाप उपमेयर ज्यु मेयर सँङ्ग मिलेर जानू होस यो नै भलाई राम्रो हुने छ।।

  • @jessy124
    @jessy124 7 месяцев назад +10

    पार्टी भन्दा माथी उठेर देश र जनताको सेवा गर्नु आएको हो नेताहरु।

  • @harithamsuhang3651
    @harithamsuhang3651 7 месяцев назад +16

    Jaya harka sampang harka bad 🎉🎉🎉

  • @SurprisedBinaryCode-us6gu
    @SurprisedBinaryCode-us6gu 7 месяцев назад +20

    अब चै वडा अध्यक्ष हरु डराउन थालेछ है 😅😅😅

    • @bikramrai9896
      @bikramrai9896 7 месяцев назад

      Satya way maa xa sir harka so satya ko jit hunxa..good team team work dharan saramdata

  • @chandrakala8650
    @chandrakala8650 7 месяцев назад +17

    Jaya.harka.sampang.🙏🌹

  • @bikashrai1508
    @bikashrai1508 7 месяцев назад +12

    Jaya harka sampang

  • @chandrashorrai2723
    @chandrashorrai2723 7 месяцев назад +21

    मर्यादिद बदी वडा १७ को वडा अध्यक्ष होला

  • @whitepigeon1421
    @whitepigeon1421 7 месяцев назад +12

    मिलेर कामगर्ने भएगर हैनभने ८४ मा सकिन्छौ बिचार गर।गुहुखाने झोलेहरु हो।

  • @tanujarai7640
    @tanujarai7640 7 месяцев назад +12

    मर्यादिद र इमानदारी ता वला त 17 / 10 अनि अरु... को वडा अध्यक्ष हरु छदै छनी जन्ता ले हेरिरा छ बुझीरा छ 😳

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 7 месяцев назад +8

    तिमी हरु बिरोध गरि राख मेयर साप ले त देको देकै गर्ने हो काम गरेको गरेकै त्यो पनि जनताको थोदिन उस्को आफ्नै हो र गर्छ खुरु खुरु गरिरहन्छ।तिमी हरु झ्याउ झ्याउ झ्यौ गरि राख ।

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 7 месяцев назад

    वडाध्यक्ष जिन्दावाद उपमेयर जिन्दावाद

  • @dhurba3499
    @dhurba3499 7 месяцев назад +8

    आज भोला बहादुर ज्यु लाई देखिए जस्तो लागेन त

  • @premkumarrai7688
    @premkumarrai7688 7 месяцев назад +5

    Jai harka sampang ❤

  • @nabinbastola1154
    @nabinbastola1154 7 месяцев назад +11

    मिलेर जानु होस धरानको हित हुन्छ

  • @rajukhadka7935
    @rajukhadka7935 7 месяцев назад +12

    84 मा इ झोले हरुको मजाले बाजा बज्ने वाला छ

  • @aashishgurung6390
    @aashishgurung6390 7 месяцев назад +6

    वडा 17 को गुईठे त देख्दिन त यहाँ, आएन कि क्याहो ??

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 7 месяцев назад +7

    यो बोढो वाडा प्रमुख पनि अत्तिनै बक बक जान्ने हुन्छ

  • @ntprya5133
    @ntprya5133 7 месяцев назад +4

    हरेक कुराहरूको छलफल हुनुपर्छ अनि मात्रै कुनै योजनामा काम गर्न सकिन्छ यो कार्यपालिका बैठकमा एउटा मन नपरेको चिज चाहिँ सुरुदेखि लास्टैसम्म खानेकुरा चिया के के हो के के पानी बाटेको बाटै जनताहरूले पनि देखिरहेको छ सबै प्रत्यक्ष अलिकति हुन्छ नि मर्यादित अनुशासन बैठक गर्दागर्दै अलिकति ब्रेक टाइम लिनुपर्यो खानपिनको लागि। यहाँ वडाध्यक्षहरूको बोलीहरूको चहलफल भन्दा होटेलवालाहरूको व्यवसाय राम्रो चलिरहेको छ जस्तो लाग्यो।

  • @haritmg2934
    @haritmg2934 7 месяцев назад

    उपमेयर गुरु नै रहेछ नि। येकोहोरो

  • @mathurathapa9713
    @mathurathapa9713 7 месяцев назад +7

    हैन हो मेयर,उपमेयर बडाअधकछी मिलेर जानु होस धरानको हित हुन्छ

  • @bimalarai2216
    @bimalarai2216 7 месяцев назад

    उप मेयर जि मेयर ज्यु ले जनताको बिपरीत एजेण्डा लेएको देखिन्दैन किन तपाइको पनि चुनाब खर्च उठेको छैन जस्तो छ हो

  • @khadkalimbu3078
    @khadkalimbu3078 7 месяцев назад

    अब उपमेयर पनि धरान बाट सकिने मेलो गर्दैछन । अब मिसन ८४ मा यी पार्टी हरु धरानमा सबै चिलिम हुदैछन । लेखेर राखे हुन्छ

  • @kanxakhambu406
    @kanxakhambu406 7 месяцев назад +1

    ठुलो गुइठे र सानो गुइठे,,,रमाइलो छ,,

  • @uttamrai8022
    @uttamrai8022 7 месяцев назад

    Harka sampang jindabad upmehar miler janu hola❤

  • @SurenRai-ch2wc
    @SurenRai-ch2wc 7 месяцев назад +2

    Jai harka sampang

  • @ashishrai220
    @ashishrai220 7 месяцев назад

    Great Leader Mayor Harka Sampang

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 7 месяцев назад +6

    Wow Awesome, good debate 😂 Miyar, upa Miyar saff good Experience,both compromise to go 🚶‍♀️ ahead ❤🎉🎉🎉we are support you Jay sachet dharan Jay Nepal 💖 😂

  • @Comment_Master934
    @Comment_Master934 7 месяцев назад +1

    धराने मान्छे हरु गु नै रैछ। कस्ता कस्ता वडा अदक्ष हरुलाई जितको होलान्।

  • @user-dc1se6yj7p
    @user-dc1se6yj7p 7 месяцев назад

    धरान 17 को गुईठेले रातारात मन्त्र पाठ पढाएर तालिम प्राप्त गरेरै छोडेछ।

  • @user-sr8st8wn5q
    @user-sr8st8wn5q 7 месяцев назад +4

    बैठक बस्दा फोन अफ गरिनु पर्यो

  • @YuyokRai-bh5ye
    @YuyokRai-bh5ye 7 месяцев назад

    मेरै साब बोलेको बोलेकै बोलेको बोलेकै काम गरेको गरेको गरेकै जनताले अघि सारेको शरीरकै वडा अध्यक्षहरू सदस्यहरू सबै पछाडि हटेको। पुरै हटी

  • @harirana9313
    @harirana9313 7 месяцев назад

    अर्को चुनाव मा बाहिरिन्छ भन्ने 100% उपमेयरलाइ थाहा छदै छ त्यसैले अहिले देखि नै भाझो हाल्न थालेछ

  • @jewxels134
    @jewxels134 7 месяцев назад

    यो कमेडी क्लबमा मेयर छेउमा रहनु भएको महिलालाई ज्यादै कठीन हन्छ होला कारण न हाँस्नु न रुनु किन भने अरु त सजिलै हाँस्छन्।

  • @KarnaBdrPun58Raju
    @KarnaBdrPun58Raju 7 месяцев назад

    Jay harka sampang sir

  • @satishchaudhary6681
    @satishchaudhary6681 7 месяцев назад +1

    Upa meyar badhi boldai x hai,

  • @Kirativenum
    @Kirativenum 7 месяцев назад

    अब त खातेहरुलाइ नबोलि कन मेयर सापले single गर्छ्।खातेहरुलाइ अधिकार चाहियेको हो

  • @Sg-pq5nk
    @Sg-pq5nk 7 месяцев назад

    यो चोर दलेहरुको काम छैन
    भ्रास्टाचार गरी नगरलाई रिनमा डुबाई राख्ने सिस्टाम राखे सबै दल का झोलेहरु खुसी हुने थियो

  • @user-jt9zy3sk6k
    @user-jt9zy3sk6k 7 месяцев назад

    Jay dharan jay harka sampang upa meharla aveyok lako kura thaha bhoyone

  • @rairenuka2279
    @rairenuka2279 7 месяцев назад

    धरानमा २/४ जना माननीय बाहेक सबै खान नपाएर रीसले चुर भएका छन समयको बबाद गयो 😮😮😮खाजा र सेलरीले पोलने..छ !!! सफा मन लिएर positive think लाई चुनौ ….. झुसेमुसेले ठाउ समाज बिकास होईन आफनो पेट बिकास गदछ बिचार गरौ😮😮😮

  • @narayanrai820
    @narayanrai820 7 месяцев назад +1

    Jaya harka sangpanag

  • @ranjitsubba4814
    @ranjitsubba4814 7 месяцев назад +7

    Jhole haru le kamison khanan napa ko k sir sab le kaam maa rukawat gari rak 6n

  • @rg_lama.y.t6206
    @rg_lama.y.t6206 7 месяцев назад

    Jay harka sampang

  • @Muskaan_for_You
    @Muskaan_for_You 7 месяцев назад

    कुरो नबुझ्ने लाइ निकाली दिए हुन्छ .......एउटा कुरा कति पटक भन्ने .......सारा धराने जनताले बुझिसके खालि नचाहिने बखेडा झिकेर त्यो एजेन्डा पनि तुहिंन्छ जस्तो छ ........दले हरु धेरै भए नगर सभामा जहिले डिस्कस हुन्छ काम भन्दा हल्ला बढी हुन् थालेको छ ......दलका मेयर भएको भए तालि बजाउने थिए .......

  • @Khimdung220
    @Khimdung220 7 месяцев назад +1

    यो पाटिको चोर हरु काम लाग्ने खाल्को होइन गाउँ गाउँ गल्ली गल्ली बाट लखेटी लखेटी अन्त्य गर्नु पर्छ

  • @user-uu9hq6sm8z
    @user-uu9hq6sm8z 7 месяцев назад

    Jai harka🙏🙏🙏🙏👍👍👍👍👍

  • @Magar99999
    @Magar99999 7 месяцев назад +2

    ढुकुर खोइ

    • @durgarai7478
      @durgarai7478 7 месяцев назад

      Dhukur muny her

    • @Magar99999
      @Magar99999 7 месяцев назад

      @@durgarai7478 herdin aay hunthyo ma moto xu pet le Garda Hern milen malai

  • @Muskaan_for_You
    @Muskaan_for_You 7 месяцев назад +1

    सबै उस्तै भए एडीबी को छानविन नहुने भो बा !.......

  • @bhaktarajgurung7400
    @bhaktarajgurung7400 7 месяцев назад +3

    Upa mayor sir Mayor sanga milera kaam agi basnu hos hjr duitai ramro leaders ho jasto lagxa aru jhole haru ko paxi Nahinnus kina ki Woda ko jhole haru le tapain lai khalko ma hallai xa bichar puraunus

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 7 месяцев назад +1

    यो पार्टी बाट निर्वाचित भएको जनप्रतिनिधिहरु किन बिकाश विरोधी देखिन्छ ?? हुन्छ??

  • @raidalabir1444
    @raidalabir1444 7 месяцев назад

    येसपाली चै धरानको कार्यपालिका को बैठक चाहि रोचक भएछ ।

  • @myVlog6T9
    @myVlog6T9 7 месяцев назад

    सह कर्मि यस्तो उपमेयर जस्तो हुने हो भने दुस्मन खोज्न धेरै टाढो जानु पर्दैन, पार्टीको झोले को जात जनाई हाल्यो मुसु मुसू हाँस्दै भित्री भित्री बीस बोकेको बेघा साँप

  • @dhansaripoon4412
    @dhansaripoon4412 7 месяцев назад

    Sabai milera janu hola......hami janata lai pani herda khusi lagosha please .......hata ma hata milayara agadi badhanusa

  • @janamrai2136
    @janamrai2136 6 месяцев назад

    प्रचण्डे को झोले ले केहि नाप्दैन अब आउने ८४ मा चै झोले मुजि हरु को खेल खतम !!!

  • @Anuchamling742
    @Anuchamling742 7 месяцев назад +2

    ❤❤❤❤

  • @sujarai5164
    @sujarai5164 7 месяцев назад +1

    Meeting is going well😅Jay mayor & all of you 🥰🙏

  • @rajenrarai8688
    @rajenrarai8688 7 месяцев назад +1

    dukur ta dekhindaina ta aja jaya harka

  • @user-cv5mt3rd1w
    @user-cv5mt3rd1w 7 месяцев назад +4

    यो Dhamalani पनि hasdai xa jathi 😂😂

    • @yourreality5364
      @yourreality5364 7 месяцев назад

      😂😂😂😂😂😁😁😁ho po rahexa

  • @ganeshlimbu9567
    @ganeshlimbu9567 7 месяцев назад

    पैसा आउने भो कि क्याहो झोलेहरु त नरम छ त आज

  • @krishnalimbu9136
    @krishnalimbu9136 7 месяцев назад

    सबैभन्दा ठुलो रोग तपाईंको photo पुष्ठिले खरानी भयो अब table ठोक्दै बस्नु यसैमा भलाइ हुन्छ।

  • @nima6095
    @nima6095 7 месяцев назад +1

    Harka sampang A Revolution is best🙏, I don't know up maher what you want hahahaha mawobadi upameher 😡

  • @RAIGESRAJ123
    @RAIGESRAJ123 7 месяцев назад +1

    Dharan ko haso chaee ho

  • @khadgalimbu8708
    @khadgalimbu8708 7 месяцев назад +1

    Bichara alikati chahi khana pau bhandai kura garda pani kasto kura nabujhnu chahi sarai naramro hauo.

  • @buddiram7902
    @buddiram7902 7 месяцев назад +2

    Aaja.hamipani khusi bhaewu.hjr.dubai milera.janu.mehr ra.up mehr.bdubai.Lay 🤝🤝🤝🙏🙏🙏✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-gu9kl7qh6v
    @user-gu9kl7qh6v 7 месяцев назад

    J hos Mayor sab Li up Mayor sab Lai Ans ram rare Ni denu vo.👌👌👌👍👍👍❤️❤️❤️

  • @ccrey
    @ccrey 7 месяцев назад

    Harka sanga dhearoii ego xa hau thats why balen is far ahead and balen is educated and now we need janata bata nirjabajit truly patroism young educated president and prime minister chaiyo ❤❤

  • @user-ox6yi1xb1e
    @user-ox6yi1xb1e 7 месяцев назад

    Upa mayer ko vhanai ma sahamat

  • @amritathulung7908
    @amritathulung7908 7 месяцев назад

    एउटा मेयर लाई सकाउन ला सबै धुर लाग्छन अनि के भनम?

  • @doman_lamichhane_gurung
    @doman_lamichhane_gurung 7 месяцев назад

    Desh ko Sabai vanda Ramailo meeting chai dharan Kohi hunxa Hernu sunnu Sarai Maja Aauxa hou 😂😅

  • @bikramrai9896
    @bikramrai9896 7 месяцев назад

    Yo gadini lai red launey sarai brilliant xu vani sadhai faatfaat garxa next time yaslai pradhan mantri banaidinu paryo parti ko gulam…jay sir harka

  • @sumanrai4005
    @sumanrai4005 7 месяцев назад

    Jay harka

  • @prabinpun7802
    @prabinpun7802 7 месяцев назад +3

    Kabata anuhar dekhayaxa dhamalale lajai marnu

  • @kabirajrai9386
    @kabirajrai9386 7 месяцев назад

    Saràl ra Sahaj Bhata Janataharu le Bikas Ani Subidha paunu par cha.
    10 ghumti ko bato ra sidhai jane bato kun Ramro.
    Eak Arko ko Aatma aalochan nagari.
    Dharan Ko Janataharu ka Abhimat lai mariyadha gardai.

  • @sakthimyongya2398
    @sakthimyongya2398 7 месяцев назад

    पागल उपभोक्ता समिति कता संस्था दर्ता हुन्छ हौ ? 😂😂😂

  • @user-eq6vf3bt5v
    @user-eq6vf3bt5v 7 месяцев назад +1

    Yo Aindra begha jhan thulo jhole ho raixa vnne bujiyo hai..khali gayeko kuralai liyra birodh garxa mayor sapko..saayed depression ma gayeko jasto x yo upamayor pani..sudhrinu paryo jhole haru

  • @ganeshgurung72
    @ganeshgurung72 7 месяцев назад

    गुठक वला कत गएछ ?

  • @rpshrestha8843
    @rpshrestha8843 7 месяцев назад

    Gaphhai gapha , gapphai gaph, gapphai gaph.

  • @RajuThapar-wb9qt
    @RajuThapar-wb9qt 7 месяцев назад

    Upmearjiu
    NagrpramukhKo
    NirnaeyTapaileSunnu
    BujhnuPaxa
    TapaileNagarpramukh
    LaiSanmjhaunu
    JaruriDekhiyean

  • @dipakrai414
    @dipakrai414 7 месяцев назад

    Ramro kamko lagi pas garnu nai parxa upmeyar jiu

  • @user-fq6eq3pu2m
    @user-fq6eq3pu2m 6 месяцев назад

    Tapai patikohonita upmeyarju

  • @yogdhanrai3492
    @yogdhanrai3492 6 месяцев назад

    तिमी उपमेयर झोले नै रहेछौं

  • @rudrarai8006
    @rudrarai8006 7 месяцев назад

    Yo k hudai xa brother party ko jhole lai biksh dharan ma na huneh Disney rahexa yo party ko jhole haru ley

  • @purnathapa4310
    @purnathapa4310 6 месяцев назад

    Ye upamer jyu duniyama jati je naya awiskar bhako chha tyo ek(1)byakti ko bicharle nai bhako chha hjr!

  • @estherghapestherghap2506
    @estherghapestherghap2506 7 месяцев назад

    Bhattarai lae ta jocker nai bana yo

  • @syanidirai6619
    @syanidirai6619 7 месяцев назад

    upamear pani testai raixa

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 7 месяцев назад

    Upameyar ekdam right cha
    Harka sudrinu parcha saporter
    Haru sahi kura chutaunu parcha

    • @bikramrai9896
      @bikramrai9896 7 месяцев назад

      Ya ho ni ufff you are wrong..uapamayar today doing bad rajniti..

    • @urgenxiao504
      @urgenxiao504 7 месяцев назад

      Jhole m

  • @MerofreshonlineTV2053
    @MerofreshonlineTV2053 7 месяцев назад

    Upa mayor lai ni garai xa😂

  • @ombhujel6226
    @ombhujel6226 7 месяцев назад

    Bhata napugeko upmeyar ra wada adhakshya hru raxann

  • @mankhatri100
    @mankhatri100 7 месяцев назад

    upmer lai pani partiko chintaa bhayax
    Partiko jhole 17000+2 ko hattiyari.......

  • @narayanrai2181
    @narayanrai2181 6 месяцев назад

    Guys don’t make long bring right agendas some agendas you don’t like but flexible if right. It’s shameful always too much complaints

  • @kumargrg8635
    @kumargrg8635 7 месяцев назад

    Yo upamayor pani guithey ko vhasha boldaicha mayor lai dosh lagaudaicha

  • @rajkumarsunuwar902
    @rajkumarsunuwar902 7 месяцев назад

    Aba ta ajkal dharan ko yasto dayneya awastha herera kunai pani palika ko bdithak ko live hernu man lagdaina matrai meyor lai peleko pele sabdile milera 😥😥😥

  • @NareshRaiRai-ng4gm
    @NareshRaiRai-ng4gm 7 месяцев назад

    Hijo ko dinma upameher no 2 thiyo aune dinma 0 hune xa

  • @limbusherma6769
    @limbusherma6769 7 месяцев назад

    Malai thaha x ma 2019 ma dharan basda 4.A.M . Bata 10 . A .M samma pani thapda ni pani 10 liter ni aaudaina thiyo bijok thiyo ni😂😂