Please save our country from corrupted Netas 😢😢😢😢 Yuwa haru lae bechera budo Neta haru le mojjj garera baseko desh ma 5 yrs ko rule aayo vane corruption ta peak ma pugxa.. 😤😤😤
अनि चुनाब को बेला मा १ बोतल रक्सि र १ प्लेट मासु मा बिकेर भोट हाल्ने चै यस्तै भ्रस्टचारी दलाल हरु लाई अनि अहिले चै उफ्रेर के हुन्छ? जय हर्कबाद,जय श्रम्दान,जय धरान,जय नेपाल।
ठिक छ युवा हरुका जायज आन्दोलन।यी पालोई पालो मन्त्री भएर मिली मिली भ्रष्टाचारी गरेर जनताको रगत चुसुवा पिचासु द्रगुल्ला हरुलाई सत्ताबाट च्युत गर्नै पर्छ।मुखले चाहिँ फलन भ्रष्टाचारी ढिस्का भ्रष्टाचारी भन्ने आखिरमा केही न ख्यास्ने!!!
Please save our country from corrupted Netas 😢😢😢😢 Yuwa haru lae bechera budo Neta haru le mojjj garera baseko desh ma 5 yrs ko rule aayo vane corruption ta peak ma pugxa.. 😤😤😤
जय श्री राम। अाज हाम्रो देश कहाँ बाट कहाँ आइपुग्यो सबैले अनुभुत गरेकै छौं।नेता भ्रष्ट, कार्यकर्ता भ्रष्ट ,जनता पिडित,देशको यस्तो अवस्था यी नेता लाई ,न त कुल खानदान को संरक्षण ,न आफ्नो संस्कार को संरक्षण, न धर्म को संरक्षण ,न राष्ट्रिय जनाबर को संरक्षण,न राष्ट्र को संरक्षण , न विधिको शाशन धिक्कार छ। अन्तर्राष्ट्रिय जगत को सामु लज्जास्पद छ। त्यसैले साथिहरु हामीहरु सबैजना अा अाफ्नो ठाउँबाट अब जागौं।अब उठौं हामी देशभक्त सबै। जननी जन्म भूमिश्चःस्वर्गदपि गरियसी। जय नेपाल, जय मातृभुमि,जय देश जय नरेश,जय जनता। जय सीताराम।
हो यस्तै गरेर जनताहरु गाउँ गाउँ बाट, बस्ती बस्ती बाट, टोल टोल बाट र कुना कुना बाट हामी जनताहरु जागेर आउनु पर्छ साथी हो हैन भने नेपाल मेरो देश भन्नलाई धेरै भारी पर्ने छ।
अब जनता लढ्नु पर्छ. आम जनता जाग्नु पर्छ अब देश मा शान्ती ल्याउनु पर्छ.जाग्नु पर्छ हामी नेपाली जनता अझ उग्ररूप ले आन्दोलन गर्नु पर्छ र सबै भ्रष्टाचारी नेता हरुलाई भगाउन जरुरत छ.🎉🎉🎉😊
कुनै पार्टीको नेता कार्यकर्ता भएर रिष उठ्नु जाएज हो म पनि पहिला थिए समय सङ्गै परिवर्तन हुनुपर्छ अहिले जनताले परिवर्तन चाहेका छन ,सुरु नगरि कसरि अन्त्य हुन्छ सेल्युट छ सबै उपस्थित जनसमुदाय हरुमा ।
माअाेवादिहरुमा क्रान्तिकारिता छ भने अान्दाेलन घाेषणा गरि प्रत्यक्ष राष्ट्रपतीय शासन व्यवस्थाका लागि अघि वढ्नै पर्छ।युवा नेतृत्वलाई राज्य सत्ताकाे चापी वुझाउनु पर्छ।युवहरुलाई साथ देउ।
देशबाट भ्रष्टाचारी लखेट्ने आन्दोलनमा सहभागी जनाउन राष्ट्रबादी नेपालीलाई माईतिघरमा उपस्थित हुन बिषेश आग्रह गर्दछु ।
धन्यवाद । हामी एता बुटवलमा नि शुरुआत गर्नुपरो।
Please save our country from corrupted Netas 😢😢😢😢
Yuwa haru lae bechera budo Neta haru le mojjj garera baseko desh ma
5 yrs ko rule aayo vane corruption ta peak ma pugxa.. 😤😤😤
@@badriprasadsharma861 गणतन्त्र फाल्नी आन्दोलन चैं ज्यान फालेर लागिन्छ । नत्र विचार गर्नुपर्नी हुन्छ ।
MCC हिन्दु राष्ट्र ल्याउने पनि हामी मंगोल मुलबासी लागी भ्रष्टा चरी नै हो Mcc हिन्दु राष्ट्र को लागी बिरोध मंगोल मुलबासी एक जुट हो ।
@@TikaTamang-rd3rm कृष्चेन ?
जनताका नेता हुन नसकेका कारण आन्दोलनलाई अझ ससक्त वनाउन जरुरी छ ।
गाउँ गाउँ बाट आउ बिदेश बाट पनि आउ याे भ्रष्टाचार सरकार लाई लखेटनु पर्छ
जय युवा
जय नेपाल
@@virendra4277 गणतन्त्र फाल्नी भए ज्यान फालेर लागिन्छ ।
हाम्रा भ्रष्टाचारी नेताहरुलाई लाज सरम छैन, नाराजुलुस वा भाषणले मान्लान् जस्ताे छैन किनकि लातका भुत बातले मान्दैनन्।
सहि भन्नुभो।
अनि चुनाब को बेला मा १ बोतल रक्सि र १ प्लेट मासु मा बिकेर भोट हाल्ने चै यस्तै भ्रस्टचारी दलाल हरु लाई अनि अहिले चै उफ्रेर के हुन्छ? जय हर्कबाद,जय श्रम्दान,जय धरान,जय नेपाल।
GAGAN Thapa KP Oli Deuba Prachanda Durga Prasai Gyanadra Sahi lai Hamro Desh bata lakhetnu parcha
सहि कुरा
❤❤❤ सहि कुरा... भ्रष्टाचार को विरुद्धमा जानै पर्ने हो जय गोर्खा जय युवा शक्ति जिन्दावाद.
भ्रष्टाचार को नेता को छोराछोरी लाई कस्तो लाग्यो होला अब ठोक्नु पर्छ भ्रष्टाचारि लाई सारा नेपाली छोराछोरी लाई खाडी पठाउने भ्रष्टाचार का नेता ले हो
सहमत छु।जागौ नेपाली हो।
सबै साथी हरु काठमांडू जाऊ है न्याय को लागी
dharanma pani auna paryo kinaki nagarko tetro paisa khaka rahexa sabai janta milera khednu paryo ?
जाग जाग युबा हो गाउँ गाउँ बाट बस्ती बस्तिबाट भरस्ट नेताहरुलाई जेल कोच्नु पर्छ जय युबा
जाग युवा जाग देशको मुहार फेर्ने लाई जय नेपाल
गुट सहि गरनु भयो हजुर हरूले ❤❤❤❤❤❤❤
जागौ हामी नेपाली भ्रस्तचारी लाइ एक एक गरेर कानुन सङ्सोधन गरेर फासि को सजाय दिनै पर्छ।
100% ठिक भन्नु भो सर। कानून मै जब सम्म भ्रस्टचारी लाई फासी को बेबस्था हुदैन तबसम्म नेपाल बन्दैन।😅😅😢
Kp fataha @@NirganThapaAnnakantar
दिदीको कुराहरु सत्य हो हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना
सलाम छ नेपाल का सम्पुर्ण देश प्रेमी हरु लाइ
महिलाको भनाइ एकदमै राम्रो लाग्यो ,धन्यवाद
म सुर्खेत बाट लेख्दै छ अान्दोलन मा चाहेर पनि उपस्थित हुन सकिन ।स्वास्थ का कारण अान्दोलन सफलताको कामना छ ।
भ्रष्टाचारी जो जो छन् तिनीहरु सबैलाई लखेट्नुपर्छ ।
हाम्रो पनि साथ छ सिराहा बाट
हरेक जनता लाई हनुमान को बल मिलोस हरेक को दिल मा राम बसुन अनि हरेक भ्रष्ट नेता राबण को अन्त्य गरौ सदा सदा को लागी ।जय देश 🇳🇵जय जनता✊✊✊✊✊✊✊ 🇳🇵
ठिक छ युवा हरुका जायज आन्दोलन।यी पालोई पालो मन्त्री भएर मिली मिली भ्रष्टाचारी गरेर जनताको रगत चुसुवा पिचासु द्रगुल्ला हरुलाई सत्ताबाट च्युत गर्नै पर्छ।मुखले चाहिँ फलन भ्रष्टाचारी ढिस्का भ्रष्टाचारी भन्ने आखिरमा केही न ख्यास्ने!!!
देशपूेमि दाजु भाई दिदी बहिनिहरूमा सलाम छ। ।।
जागौ नेपाली जागौ
भ्रस्टाचार विरुद्धको आन्दोलनमा सरिक हौ💪💪
सकिन्छ काठमाडौ गएर सरिक हौ
सकिन्न आफ्नो आफ्नो जिल्ला बाट आन्दोलन निकालौ🇳🇵🇳🇵🇳🇵🙏🙏💐
अति भयो अब सबै जाग्नु पर्छ ।
जागौ, जनता जागौ, जागौ नेपाली जनता, जागौ, भरसटे नेता हरुलाई, कारबाही गर्नु, पर्छ
नेपाल बनाउने हो भने बालेन एक सही व्यक्ति हुन्। किनभने उनले काम गरेर देखाएका छन्। अब सब नेताहरूको मुत खुस्काउन सक्ने एक मात्र सपूत बालेन देखिएको छ।
सबै रास्ट्रप्रेमिहरु प्रती कोटिकोटि नमन छ प्रभुहरुमा
यो आन्दोलन तुहाउनु हुदैन है , अझै उग्र बनाएर भ्रस्टचारि लाइ लखेट्नु पर्छ ।
Please save our country from corrupted Netas 😢😢😢😢
Yuwa haru lae bechera budo Neta haru le mojjj garera baseko desh ma
5 yrs ko rule aayo vane corruption ta peak ma pugxa.. 😤😤😤
माईतीघर मण्डलामा आयोजित बिशाल,भ्रशटचारीहरूको बिरोधमा आवाज !!!
युवाहरूअगि बढी सके भर्स्टचरी देश छोड 👍️👍️
हिन्दू राष्ट्र नेपाल कायम गरौं।
भ्रस्टाचारी हरुको सातपुस्ताबाटपनी असुलगर्नुपर्छ ।
जय श्री राम।
अाज हाम्रो देश कहाँ बाट कहाँ आइपुग्यो सबैले अनुभुत गरेकै छौं।नेता भ्रष्ट, कार्यकर्ता भ्रष्ट ,जनता पिडित,देशको यस्तो अवस्था यी नेता लाई ,न त कुल खानदान को संरक्षण ,न आफ्नो संस्कार को संरक्षण, न धर्म को संरक्षण ,न राष्ट्रिय जनाबर को संरक्षण,न राष्ट्र को संरक्षण , न विधिको शाशन धिक्कार छ। अन्तर्राष्ट्रिय जगत को सामु लज्जास्पद छ।
त्यसैले साथिहरु हामीहरु सबैजना अा अाफ्नो ठाउँबाट अब जागौं।अब उठौं हामी देशभक्त सबै।
जननी जन्म भूमिश्चःस्वर्गदपि गरियसी।
जय नेपाल, जय मातृभुमि,जय देश जय नरेश,जय जनता। जय सीताराम।
जाग जन्ताहरु,
भ्रस्ट सरकार मुर्दाबाद्📢📢📢📢📢🎤🎤🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जए नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌
गुट सही गरनु भयो हजुर हरुले ❤❤❤❤❤❤❤❤
जागौ युवा भ्रष्टाचारको विरुद्धमा एकजुट
देस विदेश बाट आवाज उठाउनु पर्ने भएको छ।
जय श्री राम जय हींन्दु राष्टनेपाल
Nepal Shivabhoomi Buddha Bhoomi ho India ko para le comment nagara
Bhutro ko ram rajya.. Santa klaus rajya banau vanna ber lagdaina.. Kalpanik katha vauman mani basxa😅
भ्रष्टाचारीलाई कारबाही गर। भ्रष्टाचारी बिरोधी जिन्दावाद।
भारतीय षड्यन्त्रको गन्ध आइरहेको छ यो भिड्मा, नेपाली हरु सचेत रहनु होस् ।
Netaa, aandolankaari, dekhaawati rastra-premi janataa kaseiko Pani biswaas garna like samaye, awasthaa xaina ahile
हो यस्तै गरेर जनताहरु गाउँ गाउँ बाट, बस्ती बस्ती बाट, टोल टोल बाट र कुना कुना बाट हामी जनताहरु जागेर आउनु पर्छ साथी हो हैन भने नेपाल मेरो देश भन्नलाई धेरै भारी पर्ने छ।
निर्वाचन प्रतेक्छे निर्वाचन प्रणालि हुनुपर्छ।र हामी ले बालेन् जस्तो प्रधानमत्री छान्नु पर्छ
राजा ल्याउ भष्टचार लाई खेदाै युवा जागाै जय देश जयनरेश दाङबाट हेरीरहेकाेछु समर्थन छ
आज बाट आन्दोलन जस्तो लाग्न थाल्यो अब केपि को खैरियत छैन है
भ्रष्टाचारी जो सुकै होस जहिले गरेको भयपनी कार्बाहि हुनुपर्छ दलाल हरुलाई लखेट्नु पर्छ ।।
जागौ जागौ सबै बिरगोर्खालि जागौ देस बानउ भर्सटचार को अन्ते गराउ
सब एक साथ भयर अगाडी बढौ
यो भ्रष्ट माफिया अपराधी देश द्रोही हरुको सरकार को अन्त हुनै पर्छ
अब जनता लढ्नु पर्छ. आम जनता जाग्नु पर्छ अब देश मा शान्ती ल्याउनु पर्छ.जाग्नु पर्छ हामी नेपाली जनता अझ उग्ररूप ले आन्दोलन गर्नु पर्छ र सबै भ्रष्टाचारी नेता हरुलाई भगाउन जरुरत छ.🎉🎉🎉😊
हामी परदेश मा बस्ने 40 लाख युबाहरुको पुर्ण साथ समर्थन छ यो चोर नेताहरुलाइ लखेट्न र सत्ताबाट हटाउने यो अभियान को लागि
सबै हिन्दू एक हौं सनातन हिन्दू राष्ट्र नेपाल आमाको जय होस् 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
जनता ले परिवर्तन खोजेका छन त्यो परिवर्तन यी नेता हरुबाट कुनै पनि हालत मा सम्भब छैन परिवर्तन गर्नै पर्छ
कुनै पार्टीको नेता कार्यकर्ता भएर रिष उठ्नु जाएज हो म पनि पहिला थिए समय सङ्गै परिवर्तन हुनुपर्छ अहिले जनताले परिवर्तन चाहेका छन ,सुरु नगरि कसरि अन्त्य हुन्छ सेल्युट छ सबै उपस्थित जनसमुदाय हरुमा ।
ल है तालमेल मिल्दै छ। भ्रष्ट नेता हरु को दिन आउदैछ होसियार गु हरु जय जनता जय नेपाल 🎉
बंगलादेशको देखेर गरी त हेर्दै छन् ।कत्तिको प्रभावकारी हुने हो।
एक जुट हौ🎉
राजा र हिन्दु राष्ट सगै ल्याउनु पर्छ
Muni bat
Geda khaa raja
@@alkapuma9596khoi mathi bata hoki muni bata ho ? karauxa karauxa bholee kata harauxa ? kp ba ka jhan aiyu badxa ?
Great work best of luck
भ्रष्टाचारी नेताहरुलाई देश निकाला गर्न ढीला हुन लाग्यो।अब सबै जनता अघि बढौ।
यी केपी,सेरे र प्रचन्डलाई देश बाट लखिदैन तब सम्म देशको विकास हुँदैन । जाग युवा जाग।युवा संगठन जिन्दावाद।।
७५ जिल्ला बाटै काठमाडौं मा जाउ यो भ्रष्टाचारि बिद्देयक खारिज गरौं ।यो नालायक सरकारलाई छिटोभन्दा हटाउ
जय युवाहरु जय होस् ❤❤
कुनै पनि हालतमा पछि हट्नु भष्टचारीहरूलाई देश निकाला गरेर मात्र ।छाड्नु पर्छ।
Good युवा हरु
गणतन्त्र फाल्नी आदोलन भए चैं ज्यान फालेर लागिन्छ ।
भ्रष्टाचारीहरुलाई लखेटने हैन उनिहरुले जनताको रगत पसिना चुसेको अचेटेर निकाल्ने बेला आएकोछ।जागौ जनता हो जागौ।
ऐ भातमाराहरु तिमिहरुले घुमेर मात्र याे देसमा केहि हुँदैन त्यसैले तिमिहरु सबैभन्दा ठूलो चाेरहरु हाै।
समान मुद्दा र एजेन्डा मिल्ने पक्षधरलाई एक हुन र गराउन जरुरी देखिन्छ ल
प्रायास जारी हवसल
सबैलाई चेतना भया
ॐ
👏🙏💖
saiho jay nepal 👍👍👍
Sahi ho
माडवाडीलाई एक साथीले खुकुरी हानेर icu मा भर्ना
सलाम छ ति गोर्खे खुनलाई 🙏❤️
Aba marwadi lai khedaunu parcha . subsscirbe each other
Great 👍👍👍 work 💯💯💯
नारा, जुलुस प्रर्दशन गर्नु भन्दा ड्याङ् दुङ् वार पार गरे राम्रो हुन्थ्यो की
माअाेवादिहरुमा क्रान्तिकारिता छ भने अान्दाेलन घाेषणा गरि प्रत्यक्ष राष्ट्रपतीय शासन व्यवस्थाका लागि अघि वढ्नै पर्छ।युवा नेतृत्वलाई राज्य सत्ताकाे चापी वुझाउनु पर्छ।युवहरुलाई साथ देउ।
भ्रष्टाचार दलाल पार्टी का नेताहरूलाई लखेटेन सुरु भएको शान्ति पुर्ण आन्दोलनमा रा,सा,पा समर्थ गर्द्छ।
सहि गर्नुभो मेरो नैतिक समर्थन छ।
100% right
Good 👍
ऐले सम्म मन्त्री प्रधानमन्त्री भइसकेका सबैको ७५% सम्पत्तिलाई राष्ट्रिय करण गरेर वैदेशिक ऋण तिर्नुपर्छ।
Ok good job
👍👍👍👍👍👍👍
Go ahead ❤❤
सबैले त्रीपाल बोकेर जानू होला पानीको फोहोरा हाने त्रीपाल ओडेर वचन सकिन्छ अनि हात हात मा लौरो बोकुम
जय देश्🙏🙏
❤❤❤❤
हामी पनि साथम छैम सिन्धुपाल्चोक हेलम्बु बाट 🇳🇵🇳🇵
100जना को निकै बिशाल जुलुस रछ त्यो पनि कुन ingo को होला कि
Ngo ingo j sukai hos sathi kulman jastolai jaila hlana laesaka vana c j aaosh tara yesta kp shera chai jawoosh
खुकुरी बोकेका युवाहरु सर्तक रहेर बढौ❤️
Good job
यो आन्दोलनलाई सफल पार्नु पर्छ्🙏❣️
जय हाेस
Hami sabai 1 hau😊
Totally support from dang
Good job ❤❤❤❤
Goodjob
सही हो म गाउँ मा छु तर मेरो पूरा सपोर्ट छ( माकसम)
jaya hos
सहि कुरा हाम्रोपनी साथ छ
देशमा परिवर्तन चाहनेले साथ दिनुपर्छ
Jay Nepal 🇳🇵 ♥️ ❤️
जाग नेपालि यहि बेला हो ।
बिदेशी यन्जिओ आइन्जिओ को चलखेल हुन दिनु हुदैन ।भयो भने देश अस्थिर असान्ती हुन्छ ।
गाउ गाउँबाट आउनु पर्यो देश बनाउन जनता काठमाडौं उर्लिनु पर्यो 🙏🙏🙏💪💪💪💪
जन्ता सबै यक हुनुअाबसेक छ परिवर्तन काे लागि