Это видео недоступно.
Сожалеем об этом.
के लसुन प्याज खानै हुन्न र ? Should we consume garlic and onion or not ? | Rishi Guru
HTML-код
- Опубликовано: 31 май 2024
- के लसुन प्याज खानै हुन्न र ? Should we consume garlic and onion or not ? | Rishi Guru
To know Plz watch the full video.
Thank you . Stay Happy
कस्तो राम्रो प्रवचन, नमन छ डक्टरसाब 🙏
Good ,knowledge.
अाेम शान्ति।
अति उपयोगी भिडियो गुरुदेव अझै हजुरका यस्तै यस्तै भिडियो सुन्न पाइरहु धन्यवाद❤
अत्यान्तै राम्रो प्रबचन , गुरुदेव।
कुरा त १००% नै सहि हो।
यो संसारमा शान्ती पाउँन सबै जोगिनै हुनु पर्छ भन्ने छैन होला?
शान्ति को लागि योग गरीन्छ ।
बिबाहित जिबनमा सन्तानको खाँचो हुने र चंश बधाउनकोलागि पनि जसुन ,प्याजको प्रयोग गरीन्छ।
धार्मिक कार्य तथा योगि,जोगि,व्रतालु हरूले लसुन, प्याज नखानु भनेकै बढि योन उत्तेजित हुने भएकोलेनै बज्रित गरेको हो।
यस बाहेक
नाकबाट अत्यधिक पानि बगीरहन् भने लसुनको २ बियाँ आगोमा हल्का पोलेर आधि काँचै खाएमा तुरन्तै ठिक हुन्छ, भने
प्याजले चाहिं पखाला लागेको अबस्थामा १ प्याजलाई पिसेर ( Blender) गरेर त्यस्मा बिरे नुन अलिकति र १ कागतिको रस मिसाएर पिएमा सन्चो र ठिक हुन्छ।
यस्तो अबस्थामा पिउँन सकिन्छ।
मेरो बिचारमा
एकदिन त जतिसुकै योगि,जोगि, सुबिचार , सकारात्मक कार्य गरे पनि एकदिन मृत्यु निस्चित छ।
प्रकृतिमा जस्ले जे गर्न जन्मेको छ त्यहि हुने हो।
दुःख भोग्न को चाहन्छ र?
मस्ति रहन खुशि जीबन बिताऔं।
Good information thank you bhai
💖🌹
Hari om guru deva dherai dherai dhandebad guru ji 🙏🙏🌹🌹🙏🌺🙏
अति राम्रो ज्ञन दिनु भयो गुरु ❤
राम्रो प्रबचन गुरु देव 🙏🏻🙏🏻🙏🏻🙏🏻
अत्यन्तै लाभदायक भिडियाे सर 🙏🙏🙏🙏
👍️😊💝
Namn guru dev 🙏🙏🙏❤️❤️❤️
Ati sunder video guru dev
💝🌹
जय होस गुरुदेव.
very good advices rishi guru
🙏💝
राम्रो लाग्यो ।
अति राम्रो
गुरूजीलाई नमन छ
Om shanti ❤
Namskar doctor sab
Om Shanti 🙏
very nice
Thank you 🙏 sir for this video
💝😊
om shanti
OS💖💖
सुगरकाे लागि के गरनु पर्छ गुरु जानकारी काे लागि धन्यवाद
Thank u
Guruji namna hajurko video herdai jada maxa masu ta xodeko theya lasun pyja khayako xu maele dhayan garna khujxu tar dhayan lagdain dhayan lagna pdeko kuraharu smghanako lagi ke garnu parx guru
don't worry !
meditation video coming soon...
गुरु देव पढेका कुरालाई कसरी लामो समयसम्म याद गर्ने
Plz, wait for video.💝
धन्यवाद सर❤❤❤
हजुरको अध्यात्मिक चिन्तन राम्रो लाग्यो तर माला को सुमेरु तल होईन माथि घाँटी को पछाडी राख्नु पर्छ भन्ने थाहा भएको ले शेयर गरेको हुँ किनकी हजुरले सुमेरु तल झुण्ड्याएर लगाउनु भएको भिडियो हजारौं दर्शकहरू ले हेरेर सिक्नु हुन्छ यसलाई सच्याउन अनुरोध गरें,जय गुरुदेव 🙏
🙏🙏🙏🙏
❤❤❤
सुझाव दिन भो धन्यवाद गुरु
मैदा बाट पनेको परिकारबाट हुने पनि भनी दिनु होला ।
👍️💝
गुरुजी 1 patak cpt को बारेमा बनाउनुस न है
CPT ??
Sorry cbt chai vann khojeko guru
@@indarabudhathoki6974 CBT त छोटो समयमा कोच गर्न सकिदैन नि। It takes long time
अरु पनि भिडियो बनाउनुन
keep watching my all videos...💝
छर्लङ्ग हुनेगरी बुझाइ दिनुभयकोमा।धन्न्यवादजी!🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🙏
🙏💝🙏
Guru ji ginger le depression out garxa ho??..
only ginger not
@@rishineupane63 sir ginger ma k k mix hunu parxa??
धन्नेवाद गुरू ❤। यो ३ पर्कारका भोजन कसरि थाहापाऊने गुरू ?
यस सम्बन्धि भिडियोको प्रतीक्षा गर्नुहोस् !
सुन्दर भिडियो आउनेछ।😊💝
गुरुजी, हजुर्ले पहिरेको मालाको सुमेरु तलतिर फर्केको छ, कृपया सुमेरुलाइ गर्धनको पछाडिको भागमा राख्नुहोला, किनकी, कुनै पनो मालाको सुमेरुलाइ तल पार्नु हुदैन
🌹💝
स्टडी फोकसे भिडियो बनानुन
Coming...!
Nlp ko basic to advance video guru🙏🙏🙏🙏
❤❤❤