धेरै राम्राे कुरा हरु सुनाईरहनु भकाेछ म सधै सबै सुनिरहने गरछु तर के गरनेर पसलकाे समानले दिक्क लाउछन नानिबाबु हरुले मत हजुरकाे कुरा अति मापरिराछन सबै जयहाेस गुरु जि 🌷🙏🌷
सर पिलिज झरि सकेको कपाल लाई पनि रोक्ने वा फेरि उमृने के तेस्तो सजिलो घरेलु उपाय खानपान के कस्तो गर्दा हुन्छ भिडियो बनाइदिनु परो जस्ले हामिलाइ साचिनै राहत मिलोस
जानकारी को लागि धन्दे बात गुरु स्याउ वास्तै गर्दैन म त मन नपरने भएर आब त खानु पर्यो सुन्तला त मन पर्छ तर सिजन बिना पाइदैन मेवा त झन बर्ष मा एक चोती नि नखाने म आज बात खोजेरै भएनी खान्छु🙏🙏🙏🙏🙏
जाेतिषि जि नमस्कार तर यि फल फुल हरु अर्गानिक र सरिर लाइ चाहिने जति उपयुुक्त त नेपाल मा तेति सोचे जस्तो मात्रा मा पाइन् सकिदैन येस्को बारे मा के भन्नु हुन्छ ह्जुर तर निकै राम्रो टिप्स दिनु भयो कृपया सुझाब को अपेक्षा गरेको छु है
राधे राधे गुरु जी नमस्कार 🙏🙏🙏🙏 धेरै राम्रो ज्ञान सुनाउनु भएको छ तपाईंलाई धेरै धन्यवाद गुरु जी ❤❤❤❤❤
धन्ने बात् गुरूजी राम्रो कुरा बताउनु भयो
राम्रो कुरा को जानकारि पाइयो सरलाइ धेरै धन्यवाद
जानकारी को लागि धन्यवाद
गुरु
नमन 🙏🙏🙏🙏🙏🙏
Dhaneyabad hajurlai yeti ramro video banaidinu vako ma
धन्ने वाद हजुर लाई राम्रो जानकारी 🙏
धेरै धेरै राम्रो सल्लाह
सुझावका लागि धन्यवाद गुरुदेव
गुरु हजुरक सबै भिडियो म हेरि रहनछु म लाई सारेेाे मन परछ सधैं यस्तै भसडियाे हरि रहन पाम गुरु
Thank u so much sir, हजुरले ल्याउनु भयको वीडियो हेरेर धेरै खुसी लाग्यो
Ok
Jay guru dev
धेरै राम्राे कुरा हरु सुनाईरहनु भकाेछ म सधै सबै सुनिरहने गरछु तर के गरनेर पसलकाे समानले दिक्क लाउछन नानिबाबु हरुले मत हजुरकाे कुरा अति मापरिराछन सबै जयहाेस गुरु जि 🌷🙏🌷
धन्यवाद हजर घरेलु भिटामिन हरु को जानकारि दिनु भएको मा
सारै खुसि गुरु 🙏🙏🙏
धन्यवाद सर हजुरले अती राम्रो सुझाब र ज्ञनब्रदक सल्लाहा दिनुभयो
Yeah lai dherai dhannebad tips bare jankari diyeko ma
Ramro sujhabka lagi derai detai danyabad
राम्रो लाग्यो गुरु
अति सन्देश मुलक भिडियाे
धेरइ रम्रो लाग्यो धन्यवाद छ हज़ूरलाई। हज़ुरले भन्नुभाको १० कुरामा म ९ वटा क़ुरा दिनै गरछु । माछा मासू कमई गरछु। हजुर्को प्रायजसो सुनि राहुनछु म।
ramro lagyo hajur
धेरै धेरै धन्यवाद गुरु 👏👏👏👏
गुरु जी लाई मूरी मूरी धन्यवाद
देरै राम्रो कुरा
सुझावको लागी धन्यवाद गुरु ।
Yekdam Ramro Lagyo,Dhannebad Guru,Jay Hosh.
Jankariko lagi dhanyabad
Tapaile diyako gyan , sujhau ko kuro haru ekdamai ramro lagcha Malai.
Kati ramro sallaha dhnyabad
आहा कस्तो राम्रो सुजाब सल्ला दिन्नु भएको गुरु जि।
Ma hjr ko utub sadai herxu sabai ramro lagxa thank u guru
🙏🙏👍 Atti uttam sallha. Dhannyabaat hajurlai.
Dhandybad Hajur Lai yestai yestai chala bare vandai garnu Hola
ठिक कुरा हो हजुर
Guru Pranam Good Shared Thanks U .
फल फुल नै विषादीयुक्त मात्र जपल्ध छन
Ekdam ramro lagyo
राम्रो छ ❤️
रामाे कुरा गनुभाे सर यसतै नयाँ कुराहरू लेराउनु धनयवाद
Thanku Ati aabasek kura
धेरै धेरै धन्यवाद हजुर लाइ
राम्रो सुझाब दिएको धेरै धेरै धन्यवाद
अति ज्ञयन को कुरा गुरूडि धेरै धन्यवत
राधेे राधे छ गुरु🙏🙏🙏
Dhanbad hajurlai pani.
Jaya jaya gurideb mata hjrko bachan sunn payar aavari xu sadaivari gurudebko amulya🙏🙏🙏 bachan sunna pauvani isor partha 🙏🙏🙏gardaxu🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏धन्यवाद हजुर ।
सरै राम्रो कुरा
सर पिलिज झरि सकेको कपाल लाई पनि रोक्ने वा फेरि उमृने के तेस्तो सजिलो घरेलु उपाय खानपान के कस्तो गर्दा हुन्छ भिडियो बनाइदिनु परो जस्ले हामिलाइ साचिनै राहत मिलोस
आलसको तेल हालेर घरेलु स्याम्पु ले नुहाउनू झर्दैन
Ramro lagyo.
धन्यवाद गुरु जी 🇳🇵🇳🇵
🇳🇵🇳🇵
म सधै हजुरको च्यानल हेर्छु!सारै राम्रो लाग्छ!आजको यो सलाह सुझाबको लागी धन्यवाद टक्र्याउन चाहन्छु!म पनि भर्खरको हुने भए!
Dherai ramro geyan dinu vo hjr le hjr ko sujab ekdamai ramro lago dhanya bat hjr lai aru pani naya kura sunna pau feri pani
धन्यवाद हजुरलाई सर
Wow dharai Ramro janakari sir 👍
Yo video ramrod chha .
Jankari ko laghi dhanayabat ...
Very very good sir Namaste information ko lagi 👍
Ramro lageyo guru ji hjr lai dhannebath
गुड हजुर
Dhannebad guru 🙏
Wow Kati ramro video sir thank you for good suggestion
धन्यबाद हजुर लाई
Dherai ramro kura🙏🙏
जानकारी को लागि धन्दे बात गुरु स्याउ वास्तै गर्दैन म त मन नपरने भएर आब त खानु पर्यो सुन्तला त मन पर्छ तर सिजन बिना पाइदैन मेवा त झन बर्ष मा एक चोती नि नखाने म आज बात खोजेरै भएनी खान्छु🙏🙏🙏🙏🙏
सहि
Thanks a lot for this amazing video!
धनीलाई त हो हजुर गरिबलाई त कसरी संभव होला र? बिध्या के हो अबिध्या के हो यो बताइदिनु होला।
धन्यवाद हजुर लै
gurugi najaneko kura janna paye think you guru.👍👍
Akdam ramro kura ho
दैनिक हेर्ने गर्छु, तनहु दमाैलीबाट
Jay ho gurudave 🙏🙏🙏
दर्शन गुरू🙏
Dhanyabad
🌲🙏🌲wow honi hajur ho ta ni..
Thank you so much guru ji for information 🙏🙏
Congratulations yati ramro khabar leyko ma
@@roshanipant6704 iiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
गुरु जयहोससाठिननाघेकोलखाएपनीचाउरिपनहटेरजान्छ
Dhanyabad hajur la
उपयाेगी फलफूल का बारे हाम्रो शरीर लाई फाईदा हुने महत्त्वपूर्ण भनाइ पस्कनु भएकोमा हजुरलाई स धन्यवात दिनचाहान्छु !!!!
गुरु जी नमस्ते , फलफुल को जानकारी को लागि धन्यवाद , कस्तो कस्तो बिमारी ले खनु हुने या नहुने Please जानकारी गराई दिनुहोस् धन्यवाद ।
Very nice topic & advice. Thank you.
Good guru ji
धन्यवाद गुरु जि ।🙏🙏
Tqsm guru 🙏
Thank you guru ji
🙏🙏🙏.om shree ambaa.👍👍👍😊😊😊
sahi ho kura
Thank u gurudav
सबै फलफुल ले नै फाईदा गर्छ हजुर खान पुगेमा नेपालमा रोटि त पुग्दैन् अझ फलफुल
हो भन्या तरकारी खान त पैसा पुग्दैन बिहान साझ २ वटा स्याउ यि सवै ठुलाबडाहरुका लागि हो गरिव लाई पेटभरि खाना खान पुग्दैन
Ati uttam
Sujhapko lagi derai derai dhannebat guruji..🙏🙏
Sahi lago hjur
धन्यवाद हजुर लाई नजानेको कुरा सिक्नपाईयो
Guru koti koti pranam
Thank u so much dada for good and important information
sahi kura
Dherai ramro Kura sir 🙏🙏
Derai ramro gayan dinu vo guruji
जाेतिषि जि नमस्कार तर यि फल फुल हरु अर्गानिक र सरिर लाइ चाहिने जति उपयुुक्त त नेपाल मा तेति सोचे जस्तो मात्रा मा पाइन् सकिदैन येस्को बारे मा के भन्नु हुन्छ ह्जुर तर निकै राम्रो टिप्स दिनु भयो कृपया सुझाब को अपेक्षा गरेको छु है
Jahileni ramro sallahdinuhu
Thanks sir very naice.
amazing video guru dev Thank you so much guru 🙏
अलि धेरै धेरै गफ नगरि चाहिने चाहिने मात्र जानकारि दिनुभयो भने हुन्छ गुरु जि
Thsnk you for good advice guru.Radhe Radhe🙏🙏👍