हर्क साम्पाङ राईको सनसनीपूर्ण खुलासा : कोशीको पानी ल्याउन एक अर्ब नदिए जनता ल्याएर सिंहदरबार घेर्छु

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2025

Комментарии • 5 тыс.

  • @paraskhadka3067
    @paraskhadka3067 2 года назад +81

    हर्क साम्पाङलाई मन पराउने कति जना हुनुहुन्छ यता हाजिर हुनुस् त।

  • @tankthapa8243
    @tankthapa8243 2 года назад +27

    हर्क साम्पाङकाे ईन्टरव्यू धेरै राम्राे वाहां बास्तवमा जनताकाे सेवक नै हुनु हुन्छ। शुभकामना छ सर !!!!!!

  • @chiranjibirai8917
    @chiranjibirai8917 2 года назад +1669

    मनपर्ने नेता भन्नुबितिकै दिमागमा आउने नाम हर्क साम्पाङ ज्युलाई मनैदेखी उच्च सम्मान गर्दछु।🙏👑❤️

    • @sunilmahato123
      @sunilmahato123 2 года назад +6

      🙏🇳🇵👍

    • @bikashshahi178
      @bikashshahi178 2 года назад +3

      म पनि

    • @bhaktilimbu3149
      @bhaktilimbu3149 2 года назад +3

      1008% right 👉

    • @samikshyasingh11
      @samikshyasingh11 2 года назад +16

      नेपालको सन्दर्भमा नेताको परिभाषा बेग्लै छ तसर्थ उहाँलाई नेता भन्न अलि उचित हुँदैन। उहाँ नेता नभई एक कुशल प्रतिनिधि अनि नेपाल आमाको सच्चा,देशप्रेमी सुपुत्र हो।

    • @ZyanYT.
      @ZyanYT. 2 года назад +5

      Neta alik navan hola sir uhaaa hamro dharan ko swatantra umedwar bata aunu vayeko auta sachha desh premi swachha man vayeko leader vanda ramro suniyela uhaaa kunai party sanga related hunu hunna so neta vanna suhaudaina jun din partygat hisab le desh ra janata ko hit hunxa tyo din bata neta vanney sabda ko trend chalnexa

  • @bhotrajrai8431
    @bhotrajrai8431 2 года назад +226

    "म सफल बनेकाे छैन, जनताले दिएकाे जिम्मेवारी पूरा भए मात्र सफल हुन्छु" - मेयर साम्पाङकाे महान भनाई ।

  • @yagyabahadurkhatri7906
    @yagyabahadurkhatri7906 2 года назад +1175

    सधै जनतालाई शिरमा राखेर अगाडि बढ्ने सच्चा देशभक्त प्रकृतिप्रेमी अभियनता नेता हर्क साम्पाङ्ग प्रति उच्च सम्मान छ।।

    • @rajmanrai240
      @rajmanrai240 2 года назад +3

      नेपालको एकमात्र नामसुनेको मेयर साब हर्क साम्पाङ

    • @yasmee2766
      @yasmee2766 2 года назад +1

      Aklay nahinnuhos shatru lagna sakx

    • @abeeklimbu4981
      @abeeklimbu4981 2 года назад

      Love u so much harka sampang hjr ko Lagi ma marna Tayar xu ❣️❣️❣️❣️

    • @unique1shrestha280
      @unique1shrestha280 2 года назад +1

      Harka sr❤️

    • @minu8036
      @minu8036 2 года назад +1

      👍️👍️👍️🙏🙏🙏🙏

  • @santoshacharya9241
    @santoshacharya9241 2 года назад +122

    ओहो, यति असल, नम्र, बिकासप्रेमी, निडर र निर्भीक नेता नि हुने रहेछन ।मनैदेखि सलाम हर्क सर ।

  • @bishalkadariya8713
    @bishalkadariya8713 2 года назад +186

    धमला सर ले पहिलो चोटि होला सायद यति धेरै आदर, र प्रेम को साथ इन्टर्भिउ लिएको कसैलाइ। हर्क साङ्पाङ धरान को मात्र नभएर सम्पुर्ण नेपाली हरुको गौरव को पात्र भन्नू भएको छ। धन्यवाद मेयर साहब..!!

    • @sabinrai1414
      @sabinrai1414 2 года назад

      👍👍👍👍

    • @bharatgurung656
      @bharatgurung656 2 года назад +1

      Aru netaharu samman garne layrknai xainan hjr

    • @aashkumarraee4422
      @aashkumarraee4422 2 года назад

      Logically mukhai bucho haldiye paxi karayera matra hunxa interview

    • @subashpradhan2463
      @subashpradhan2463 2 года назад +2

      Ek dam satya kura ho ho Bishsal ji..

    • @caniget100sub9
      @caniget100sub9 2 года назад +2

      @@aashkumarraee4422 dhamala sir ko ne thulo yogdan xa yo interview uhale garda harka sir ko potential dekhna payam ne ta yesto patkar haru lai ne salam xa

  • @dngrokhaligorkhali2362
    @dngrokhaligorkhali2362 Год назад +2

    जये हर्क सर नेपलकाे अबिभाबक जये धरान👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prashantpanday4309
    @prashantpanday4309 2 года назад +172

    हर्क जी लाई निर्विरोध रुपमा प्रधानमनत्री बनाउन सबै नेपाली जन्तालाई आग्रह🙏🙏🙏❤❤

  • @MegaSewaOnlineTVBisswasBadu
    @MegaSewaOnlineTVBisswasBadu 2 года назад +210

    ✍️ जब जब सम्पाङ सरको आखा पढ्छु मन र भाव हेर्छु र भन्न लाग्छ र दावका साथ नै भन्छु । धेरै होइन येस्ता माहान सच्चा सपुत हर्क सम्पाङ जस्ता 10 जना नेता मात्र हाम्रो देशमा 10 जना हुने हो भने मा कसम खाएर नै भन्छु 20 बर्ष भित्रमा हाम्रो देश सन्सार लाइ पछि पार्छ । जय हर्क सम्पाङ जय देश जय धराना जय नेपाल । मेयर साप त्यि चोरहरुले एक अर्ब नदिएपनि तपाइ अभियान चलाउनुहोस । म धरानको होइन सुदर पसिम को मान्छे हु । तपाईंले कोशि को पानी धरान बासि लाइ पानी खुवाने निणय गर्नु भयो अब पछि नहट्नु होला । त्यो अभियानको लागि 1 लाख सहयोग मपनि गर्छु । धरानको नभए के भो म नेपालि हु धरान पनि मेरो देश हो म जस्ता लाख युवाले लाख दिदा एक अर्ब हुन्छ । चिन्ता नगर्नुहोस । तपाइ असफल हुनु भयो तपाइको एजेन्डा पुरा नभए आगामि दिनमा म जस्ता अरु हर्क सम्पाङ बन्ने सपना देखेका युवाहरु प्रति जन्ताको बिस्वास उड्छ । बिस्वास हट्छ । त्यसैले तपाइले देखेका बोलेका गरेका धराने जन्ता सङ्ग गरेका सब बाचा पुरागर्नुहोस । हामि छौ तपाइको साथमा । दुइ चार लाख दिनुपरे पनि दिन्छौ । तर तपाइले आफ्ना बोलेका देखेका हरेक बाचा पुरागर्ने बाटोमा लाग्नुहोस । तपाइ मेरो , हाम्रो , यो देशका देशप्रेमि बिकास प्रेमि नेपालि जन्ता सबैको आइडल हो रोल मोडेल हो । जुन पथमा हुनुहुन्छ । त्यो पथ भुलेर पनि नभुल्नु होला । हामिलाइ निरास नबनाउनु होला । धन्यवाद 🙏🙏

  • @bishnupaudel5607
    @bishnupaudel5607 2 года назад +382

    यो देशमा म एउटा मानिस खोजिरहेछु !
    यो देशले हर्क साम्पङ जस्ता धेरै नेता खोजिरहेको छ ! नागरिकता बेच्ने होईन !

  • @kishorthapa7487
    @kishorthapa7487 2 года назад +47

    मेरो जीवनको पहिलो राजनितिक इन्टरभ्यु हेर्दै यति लामो .... वाह् कति मज्जा आयो,, शुभकामना हर्क राज राई सर असल नेतृत्व गर्नुस्।।।साथ दिने सारा नेपाली जनता छौ।

  • @nepalimanentertainment3642
    @nepalimanentertainment3642 2 года назад +353

    सताब्दी पछि एउटा मान्छे देश को लागि जन्मिएको छ गर्व लाग्छ हजुरको यो कार्य प्रति आभार व्यक्त गर्न चाहन्छु ।🙏🙏🙏🙏🏽🙏🏽

  • @Educational_Platform1
    @Educational_Platform1 2 года назад +1408

    यति साधारण पनि हुन सक्छ कसैको जीवन, कसरी????
    यस्ताे नेतृत्व देख्दा मन कति खुशी हुन्छ, मापन नै हुदैन।

  • @nevalivefree7471
    @nevalivefree7471 2 года назад +406

    वास्तविक स्वन्त्र मेयर प्रेणाका स्रोत हर्क साम्पाङ ज्यू हजुरलाई कोहलपुर देखि हृदय नमन् साथै सफल कार्यकालको शुभकामना 💐

  • @devjungkunwar3782
    @devjungkunwar3782 2 года назад +28

    इतिहासले खोजेको नेता नेपाल आमाको सिर उठाउने छोरा हो हजुर हर्क जि🙏🙏

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +891

    नेपाल कै यकमात्र निडर अनि बिस्वासिलो र भर पर्दो रियल हिरो मेयर हर्क साम्पाङ्ग ज्युको हर कुरा ध्यान दिएर सुन्छु।।सारै राम्रो लाग्छ अनि 100% बिश्वास पनि

    • @karkeekumar1085
      @karkeekumar1085 2 года назад

      Gaadtantra murdabad

    • @sudipbhattarai58
      @sudipbhattarai58 2 года назад +4

      Second hola sir first ma ta rabi sir holanee

    • @bhimsenkc3300
      @bhimsenkc3300 2 года назад +4

      @@sudipbhattarai58 रबि मेयर होइन सर

    • @rajushrestha8411
      @rajushrestha8411 2 года назад +21

      @@sudipbhattarai58 bahun haru guff dherai kaam thorai garxan bigarekai bahun le ho desh ravi la pani harka sampang Sanga class linu parcha yeti ko deshbhakti Mayor aile samma janmeko vako thyena ..we are proud to have mayor live him in our country

    • @sudipbhattarai58
      @sudipbhattarai58 2 года назад +5

      @@rajushrestha8411 cast ma najam sir, harka sampang ko tapai vanda better supporter ma nai hola. Tapai haru vaneko harka sampang le kahile galti garxa ra khutta tanam vanera basne manxe ho

  • @SAGAR-ul8fh
    @SAGAR-ul8fh 2 года назад +590

    जननेता हर्क साम्पाङ प्रधानमन्त्री हुनुपर्छ , यो देश को माटो चिनेका , यो देश को माटो को माया भएका देशभक्त, नेपाल आमा को सच्चा सपुत हर्क साम्पाङ जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @rupeshchaudhary8712
      @rupeshchaudhary8712 2 года назад

      pp
      pllj

    • @frozenmirror2815
      @frozenmirror2815 2 года назад +1

      Haha Kando vaye ta honi

    • @th-fb1nl
      @th-fb1nl 2 года назад +6

      @@frozenmirror2815 ta jasta jhole lae mayor pani hudaina vannai lagthiyo.. Kina yaha ayera bolas neta ko jhola bokdai masu-rakshi khadai hinna.. Talae kina desh chahiyo

    • @frozenmirror2815
      @frozenmirror2815 2 года назад

      @@th-fb1nl chup muji gu khani sungur chapauni aadibasi muji rai. Yeslai ta aba arko choti 100 vote vanda badhi aayexa vane kando katera faldinxu Tero La

    • @th-fb1nl
      @th-fb1nl 2 года назад

      @@frozenmirror2815 Thukka muji akhir jaat mai garairaa matra kura garna janis haina.. Mailae ta bahun janai lagaunai ra ta pani sekwa ta ghixas ta vanaiko thina..ta muji gaajaidi j payo teti bolas.. Boli sunda randi ko jasto j mukha ma aayo tehi bolo.. Ta mero id vitra gayaira yetro time waste garaira antim ma jaat ma gais malae satya bolda.. Jeet na kai lagi jaat samma pugis thukka dhalidra soch tero...ani sun gaiko mutkhanai ra gobar jasto soch vako manxai aba yo cmt ko reply nagar gawar jatibadi jhole muji kun party ma xas tes party ko leader ko hos tesko gula ma tel lagauna jaa..

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 2 года назад +255

    देश साेच्न सकु म
    देश बाेल्न सकु म
    देश कै कर्म गर्न सकु म
    देश कै लागि मर्न सकु म
    -हर्क साम्पाङ्ग

    • @sameertamang8193
      @sameertamang8193 2 года назад +9

      ऋषिजी कम बोल्नु होस् धेरै सुन्नु होस् र जनतालाई सुन्न दिनोस् ।

    • @lekhbkhadka7574
      @lekhbkhadka7574 2 года назад +6

      कति राम्रो स्वोभाब दृढ़ सन्कल्पक साथ सच्चा देश भक्त हाम्रो देशको सम्पती हो अब हामी सबै जनता ले जोगाउनु पर्छ है।

    • @puskalbk7679
      @puskalbk7679 2 года назад +2

      That's awesome point

    • @paraskhadka3067
      @paraskhadka3067 2 года назад +2

      Wow 😲🤩😍

    • @anantarai9259
      @anantarai9259 2 года назад

      waw

  • @amritaghale1678
    @amritaghale1678 2 года назад +7

    ओहो यो होनि इन्टरभिउ भनेको wowoow हर्क्साङ्पाङ जि🤝🤝🤝😘

  • @abinashtiwari7251
    @abinashtiwari7251 2 года назад +92

    मैले अहिलेसम्म यत्तिको अन्तर्वार्ता हेरेको थिइन् । कस्तो राम्रो स्वभाव, बोली, व्यवहार ❤️✌️

  • @Laxmanlimbuhukpachongbang
    @Laxmanlimbuhukpachongbang 2 года назад +191

    OMG 😱 आज सम्म कै उत्कृष्ट अन्तर्वार्ता । मेयर ज्युको एक एक शव्दमा जनताको आवाज बोली रहेको महशुस हुन्छ।

  • @PremMagar-ty2lf
    @PremMagar-ty2lf 2 года назад +324

    हामी धराने जनताले यस्तो राम्रो प्रमुख पाएको मा हामी खुशी छम कि उहाँको लागि हामी ज्यान दिन पनि तयार।।🙌🙏जय नेपाल जय हर्क सर❤️

  • @MilanVlogs2049
    @MilanVlogs2049 2 года назад +1

    हरेक शब्दले मन छोयो🤩🤩🤩🤩🤩🤩

  • @rekharai5452
    @rekharai5452 2 года назад +259

    जति सुने पनि सुनिरहु नै जस्तो लाग्ने हर्क जि को मीठो बोली अनि जनताप्रतिको इमानदारीता देखेर मन नै फुरुङ्ग हुन्छ खुशिले 😍😍😍

  • @ybbaragharemagar7496
    @ybbaragharemagar7496 2 года назад +246

    नेपाल को असल देश भक्त नेता हर्क साम्पाङ सर 🙏🙏🙏नेपाल कै प्रधानमन्त्री भएको हेर्ने चाहाना छ ।

    • @khusilamakhusilama7017
      @khusilamakhusilama7017 2 года назад +1

      मेराे पनि चाहाना हर्क सर प्रधान मन्त्रि राष्टपति भयेकाे देख्न चाहा्न्छु👍️

  • @aakashpunofficial8081
    @aakashpunofficial8081 2 года назад +486

    “मलाई असफल हुने अनुमति नै छैन।”
    यो हो बलियो आत्मविश्वास र दृढ संकल्प।
    जय नेपाल 🇳🇵🙏

    • @sushansubba1865
      @sushansubba1865 2 года назад

      यो intervie मा राम्रो headline huna saktyo dandwa layne headline lelkhexa dhamalale damalapani party koi patrukar ho jasto laagyo malai Ak xaynma

    • @sushansubba1865
      @sushansubba1865 2 года назад

      यो intervie मा राम्रो headline huna saktyo dandwa layne headline lelkhexa dhamalale damalapani party koi patrukar ho jasto laagyo malai Ak xaynma

    • @t.r.o.6081
      @t.r.o.6081 2 года назад

      That's the confidence

  • @tekrai7425
    @tekrai7425 2 года назад +24

    I am so happy to watch this interview. I watched 3 times love you Harka sir you are the real hero of Nepal 🇳🇵

  • @bhupirajrai333
    @bhupirajrai333 2 года назад +221

    यो समय नेपालमा अवश्य आउनु थियो आयो धेरै खुशी छु ।

  • @dilupariyar3757
    @dilupariyar3757 2 года назад +87

    भविष्यको प्रधानमन्त्री हो मेरो बचन हैन जनताको आवश्यकता हो 💪

  • @ghanista.Kirati.sunuwar
    @ghanista.Kirati.sunuwar 2 года назад +314

    अन्तिम समय सम्म नछुटाई हेरे ☺️🥰 एक समाज परिवर्तन को लागि नमुना र लोकप्रिय मियर हर्क साङपाङ राई ❤️ नेता र मन्त्री भई देश परिवर्तन भएको देख्न पाउ उच्च सम्मान छ 🙏🙏🙏🙏

  • @humagurung7039
    @humagurung7039 2 года назад +2

    Sarai राम्रो विचार harkajiko ।uk बाट

  • @nisanrai930
    @nisanrai930 2 года назад +156

    हर्क साङ्पाङ राई जस्तो मेयर पाउनु धेरै चमत्कार हाे अब देशकाे प्रमुख बन्ने माैका मिलाेस,,शुभकामना ।

  • @karanupadhyay7802
    @karanupadhyay7802 2 года назад +257

    तपाईंलाई भविष्यमा यो देशको प्रधानमन्त्री भएको हेर्ने मन छ अब सबैले उहालाई साथ दिनुपर्छ।।।धराने जनताले सही मान्छे चुन्नु भो।।।जय धराने।

    • @footballlovers310
      @footballlovers310 2 года назад

      Malai pani x

    • @magaralemagarale8609
      @magaralemagarale8609 2 года назад

      मलाई पनि हर्क सार मेयर प्रधानमन्त्री बनेको हेर्ने मन छ

  • @sunilkchhetri3343
    @sunilkchhetri3343 2 года назад +170

    सारा नेपाली को साथ समर्थन रहने छ हर्क सर तपाई निर्धक्क भएर विकास मा लाग्नुहोस्।💪💪💪

  • @matrikachamlagain
    @matrikachamlagain 2 года назад +18

    कडा दिए मेयर हर्क राज राईले।सबै तिर यस्तै जनप्रती चुन्न आवश्यक छ हामी जनताले। राष्ट्रघाती राजनीतिक दल र नेता लाई पलायन गर्नुपर्छ।।🇳🇵🇳🇵

  • @rojanlimbu4574
    @rojanlimbu4574 2 года назад +318

    जनताकाे हिराे ,नेपालीकाे सान ,श्रम क्रान्तिकाे पिता,धरानकाे ईज्जत् हर्क सामपाङ

    • @albertdevaka1588
      @albertdevaka1588 2 года назад +2

      Not only dharan,
      He is prestige and leading legend of whole Country; Nepal 🙏🙏

  • @bijaypoudel2077
    @bijaypoudel2077 2 года назад +200

    हजार बर्षमा हर्क सर जस्ता मान्छे १/२ जना जन्मिन्छन । नेपाल पनि त्यो भाग्यमानी देश हो जुन देशले यस्तो नेता पायो 🙏🙏🙏

    • @khimsunar2723
      @khimsunar2723 2 года назад +1

      हजारौ जन्मिएका हुन्छन हजुर..., तर अवसर नपाएर कहिले हावा खैरहेका छन केही मारेर गैसके!

    • @kamalpoudel7036
      @kamalpoudel7036 2 года назад +3

      @@khimsunar2723 harka sir leni surumai awasar paunu vako haina ni. Pahilai bata struggle garera yaha samma pugnu vako ho

  • @ramchandrashrestha2626
    @ramchandrashrestha2626 2 года назад +71

    ओहो, यति असल, नम्र, बिकासप्रेमी, निडर र निर्भीक नेता नि हुने रहेछन ।मनैदेखि सलाम हर्क सर ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashishmusic6902
    @ashishmusic6902 2 года назад +48

    हर्कजि को त्यो बोल्ने शैली, ती शब्दहरु, हाँसो कति मिठो के मन नै खुसी हुने। पहिलो पटक होला interview हेर्दा पनि समय बितेको पत्तै नहुने।।❤️

  • @gaurabshahi8503
    @gaurabshahi8503 2 года назад +103

    हृदय देखि सम्मान यो युग ले यौटा सच्चा धर्ती पुत्र पायको छ!!आशा छ धरान सङ सङै देश कै लिडर गरेर यो देश परिवर्तन गर्नु हुनेछ!!

  • @sumanrai3576
    @sumanrai3576 2 года назад +68

    ज़िन्दगीमा पहिलो चोटी कुनै राजनितीक ब्यक्तिको पुरा अंतर्वारता हेरियो मन भित्र बाट नमन हर्क सर 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @shivakhadka3206
    @shivakhadka3206 2 года назад +40

    फस्ट टाईम धमलाको पुरै कार्यक्रम हेरियो
    जय हर्क साम्पाङ राई

  • @sangamchhetri5977
    @sangamchhetri5977 2 года назад +1

    सबैभन्दा राम्रो interview

  • @jhalaklimbu9655
    @jhalaklimbu9655 2 года назад +756

    मेरो जिवनकै पहिलो अनुभव राजनैतिक अन्तर्वाता हेर्दा पनि यतिको सकरात्मक उर्जा आउॅंदो रहेछ। हर्क साम्पाङ् सर परिवर्तित राजनितिको मूलखम्बा बनेर सॅंधै अघि बढिरहनूस् धेरै शुभकामना!

    • @bhupalkhadka9701
      @bhupalkhadka9701 2 года назад +5

      Mailay pani herdaexu..baki comments heridakera🤘

    • @paruhang8746
      @paruhang8746 2 года назад +5

      तपाइको शुभकामना काफी बोल्न को लागि त कसैको मुख बन्द छैन जे पनि बोल्दिन्छन तर हर्क साम्पाङ्ग जो त्यस्तो ब्यक्ती हुन काम सङ सङै काम पनि देखाइरहेका छन so proud of hark sampang sir😍😍

    • @sanjibbal465
      @sanjibbal465 2 года назад

      Never view such types of inter view about proud of love of nepal

    • @buddhabirthplacenepal8936
      @buddhabirthplacenepal8936 2 года назад

      Neta haruko interview kailai nahernele tw here ❤

    • @manishasubedi862
      @manishasubedi862 2 года назад

      @@bhupalkhadka9701 a

  • @Rubal_Upadhyay
    @Rubal_Upadhyay 2 года назад +54

    आज सम्म को धमला को interview मध्ये मा धमला ले सबैभन्धा धेरै नम्र भयर प्रस्न गरेको यक मात्र मन्छे! हर्क साम्पाङ्🌾👑👑

    • @aashkumarraee4422
      @aashkumarraee4422 2 года назад +1

      Natra ta khairo khanera sisi

    • @sumanbajgain6855
      @sumanbajgain6855 2 года назад +1

      Ultoo dialogue vetcha ni dhamalale...sampang dai ko

    • @Premashru_Pokhrel
      @Premashru_Pokhrel 2 года назад +1

      Yo kura maile pani notice gareko

    • @sarukrishna8214
      @sarukrishna8214 2 года назад +1

      Sahi vannu vo

    • @ATs7vn
      @ATs7vn 2 года назад +1

      🤣🤣🤣thats so true… this shows how much he respects harka sir…👏👏👏

  • @pikugurung140
    @pikugurung140 2 года назад +126

    अरुले ज़े भनोस doesn't matter तर मेरो लागी नेपालको प्रधानमन्त्री🙏🙏🇳🇵🇳🇵 हर्क साम्पाङ राई ज्यु 🙏🇳🇵

    • @kapeedlagnad6938
      @kapeedlagnad6938 2 года назад

      भविष्यको होला हो सर.. यो सोच धेरैको छ । अझै काम हेर्दै जाउ । सुरुवात सुन्दर छ, भविष्य सुनौलो होस् ।

  • @purnahangrai3881
    @purnahangrai3881 2 года назад +34

    उहाँको बोल्ने शैली, उहाँले बोलेका गहकिलो शब्द, उहाँले गरेका काम हरु लाई संसार भरी छरिएर रहेको अम नेपाली जनता ले सम्मान गर्ने छन् अनि गरि रहेको पनि छन्। # हर्क साम्पाङ # सर लाई सम्पुर्ण नेपाली ले note गरिरहेका छन् आउदो दिम मा, PM बन्न लाई vote पनि गर्ने छन् । जय हर्क साम्पाङ सर ।❤️❤️❤️❤️❤️❤️❤️

  • @vinodpun6356
    @vinodpun6356 2 года назад +27

    1 सेकेन्ड नि इस्किप नगरेर हेरियो राष्ट्र सपुत को अन्तरबार्ता
    बरु कुनै कुनै ठाउँ मा बेस्ट जवाब लाई फेरी रि गरेर हेरियो जय होस् हर्क साम्पाङ्ग जय होस् नेपाल को

  • @mankosathi9683
    @mankosathi9683 2 года назад +58

    अरु नेताहरुको नाम लिनपनि घिन लाग्छ तर हर्क साङपाङ राईको नाम लिने बित्तिकै गर्बको महसुश हुन्छ । जय हर्क सर ✊

  • @rakeshbogati4838
    @rakeshbogati4838 2 года назад +426

    स्वर्गीय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाह देव पछि जनताका माझमा सबैभन्दा लोकप्रिय व्यक्ति हुन् धरानका मेयर साब हर्क साम्पाङ्ग राई सर 🙏🤗🙏🤗🙏❤️

    • @sunilniraula6395
      @sunilniraula6395 2 года назад

      Good

    • @nandakishor2727
      @nandakishor2727 2 года назад +1

      सहमत

    • @surajpaudel4826
      @surajpaudel4826 2 года назад

      💯

    • @bibekofficial2054
      @bibekofficial2054 2 года назад

      100 %right

    • @newgamer5040
      @newgamer5040 2 года назад +2

      यसो भनी रहँदा स्वर्गीय जननेता मदन भण्डारीलाई भुल्नु गलत होकी भन्ने मेरो धारणा

  • @TulashaKc-x7t
    @TulashaKc-x7t Год назад +2

    सलाम छ हजुर जस्तो सच्चा देश भक्त ज्यु । आसा गरम हाम्रो तिर पनि नेपाल आमा को हजुर जस्तो सचा देश भक्त को जन्म होस।

  • @Dekendraraazacharya
    @Dekendraraazacharya 2 года назад +192

    हर्क साङ्पाङलाई मन पराउँने कति ? ❣️❣️❣️🇳🇵🇳🇵

    • @hahdhdhd4762
      @hahdhdhd4762 2 года назад

      I am

    • @Kittyvip99
      @Kittyvip99 2 года назад +1

      सारा नेपाली

    • @grow704
      @grow704 2 года назад

      all Nepal

    • @amargurung2406
      @amargurung2406 2 года назад

      Bhrastachari, gunda, dalal, chor, commission, khor bahek sabai .

    • @balkumarrai2094
      @balkumarrai2094 2 года назад

      नेपाली जति

  • @roshankarki8533
    @roshankarki8533 2 года назад +129

    "लोकतन्त्र को पर्यावाची शब्द हो स्वतन्त्रता"
    उच्च सम्मान्❤️❤️🙏🙏

  • @shresthagopal6083
    @shresthagopal6083 2 года назад +502

    ऐकमात्र उत्कृष्ट ब्याक्तित्व मान्छु उहाँलाई हरेक काममा सफलता मिल्दै जावाेस 🙏🙏🙏🙏

  • @bijayabohara3371
    @bijayabohara3371 2 года назад +6

    हर्क साम्पाङ्ग लाई देख्ने बित्तिकै आखा भरी आसु आउछु मेरो त डोटी बाट सलाम छ हर्क सरलाई

  • @JustEntertainment247
    @JustEntertainment247 2 года назад +223

    धरानको सान हर्क साम्पाङ्ग...मलाई मन्त्री भएको हेर्नू मन छ जय हर्क सर जय नेपाल...🙏🇳🇵🙏🇳🇵

  • @prabinkhadkawasback2118
    @prabinkhadkawasback2118 2 года назад +22

    ऋषि जिले जीवनकै पहिलो पटक एक महान वेक्ती कार्यक्रममा लिएर आउनु भएछ।

  • @nabinrai9
    @nabinrai9 2 года назад +73

    अध्यरो कोठामा दुलो हुन्छ र त्यो दुलो बाट बाहिरको उज्यालो देखिन्छ ! त्यो दुलो हुँ म हर्क साङपाङ❤️🙏🙏

  • @sumantamang9788
    @sumantamang9788 2 года назад +20

    पक्कै पनि अब यो देशमा । एस्तै मान्छे हरुको आगमन हुनुपर्छ । धरानमा मात्र हैन प्रत्येक ठाउँ ठाउँ बाट नेपाली जनताले साथ सपोर्ट दिनु पर्छ । देशको परिवर्तन नै । जनता हो।

  • @powernepal1694
    @powernepal1694 2 года назад +96

    हाम्रो मन मुटु मा बस्न सफल यक मात्र राष्ट्र सपूत हर्क साम्पाङ ज्यु लाई सलाम छ 👏

  • @Swornimcreations2018
    @Swornimcreations2018 2 года назад +424

    गर्वले आँसु झर्छ,यस्तो मेयर देख्न पाउदा😍😍😍

    • @NeMotivation7
      @NeMotivation7 2 года назад +6

      Ho Sahi ho, ma Pani emotional vako thiye, Harka Sampang emotional vaye sangai

    • @burzumback
      @burzumback 2 года назад +1

      😪

    • @premtamang5103
      @premtamang5103 2 года назад +1

      👍️👍️

    • @tamubrothers2948
      @tamubrothers2948 2 года назад

      ❤️❤️

    • @bishnuchams1487
      @bishnuchams1487 2 года назад

      Same me too...😢 tei vayera hami dharan ma sampurna dharane le sath didaixau

  • @samjhanabkmahato3136
    @samjhanabkmahato3136 2 года назад +482

    एक मात्र बिश्वास योग्य ब्याक्ती मेरो नजरमा🙏🙏🙏🙏

    • @rationalnation161
      @rationalnation161 2 года назад +2

      thutuno thik xena sir,, neyta ko sabai vanda tholo ability k ho vane, ability to colab with peole around him,, if you can't Persuade people around you, he lacks,

    • @karkeekumar1085
      @karkeekumar1085 2 года назад

      Gaadtantra murdabad

    • @anmolbiswakarma2050
      @anmolbiswakarma2050 2 года назад +3

      I agree🙂 and what about balen?

    • @rajushrestha8411
      @rajushrestha8411 2 года назад +5

      harka sampang is one of national hero of our country he need to be a prime minister in future

    • @rationalnation161
      @rationalnation161 2 года назад +2

      @@anmolbiswakarma2050 his and balen has same issue they Still think politicians were problems no sir we are the problems so they should focus on right EDUCATION for youth.

  • @tikagharti8565
    @tikagharti8565 2 года назад +6

    म छु हर्क साम्पाङ जि को सपोत्👍️👍️

  • @anupamneupane642
    @anupamneupane642 2 года назад +66

    मेरो मन मुटुमा सजिऐको मेयर ❤️❤️❤️❤️❤️❤️हर्क सम्पाङ जस्त्तो साहासी आज सम्म कोहि देखेको छईन

  • @lokeshraj3417
    @lokeshraj3417 2 года назад +434

    छाडेर काम सारा एक काम खोजी रहेछु, यो देशमा म एउटा मानिस खोजी रहेछु, शिशिर योगी ज्यु ले गाउनु भएको यो गितले भनेको जस्तै मेयर साब ले लक्षण देखाउदै हुनुन्छ प्रगती हुँदै जावोस सलाम छ🙏🙏❤️❤️

  • @tagerasanwa8978
    @tagerasanwa8978 2 года назад +184

    भुई मान्छे प्रिय जन प्रतिनिधी! यसरिनै अगाडी बढिरहनुहोला सफल कार्यकालको शुभकामना ।

  • @Southkorea2024
    @Southkorea2024 2 года назад +2

    सब नेता लाइ देश बाट लखेटेर भगाउन पर्छ । अब यस्ता देश भक्त हरु आउदै छन

  • @kamalsunuwar98Vlog
    @kamalsunuwar98Vlog 2 года назад +114

    मनदेखी सम्मान हर्का सम्पङ सर यहाँको त्यो सच्चा देशको माया प्रती 🙏🏻❤️ love you 😘

  • @ritatamang9329
    @ritatamang9329 2 года назад +304

    What a great words "हिजो के गरे हैन आज के गर्दै छु र भोलि के गर्छु" यो हो राजनीति । दशकौ अघिको क्रान्ति वा समाज सुधार गर्न को लागि गरेको सानो अभियान को एक अंश सुनाएर आज भोट माग्न आउने राजनीतिक दल हरुले यो कुरा बुझ्न जरुरी छ। धेरै शुभकामना मेयर साब आगामी दिन हरुको लागि ।

    • @raijeebit5001
      @raijeebit5001 2 года назад

      सहि पोइन्ट क्या मज्जाले टिप्नु भएछ। मलाई पनि साह्रै चित्त बुझेको अंश हो यो।

  • @शिव-स2झ
    @शिव-स2झ 2 года назад +61

    साच्चै नेपाल आमाले जन्माएको सपूत रहेछ्न हर्क दाइ।।।स्वर्गीय श्री ५ महाराज धिराज बिरेन्द्र वीरबिक्रम शाहादेब पछि को जनताले माया गरेको मान्छे हर्क दाइ बन्नु भएको छ।।।सधै निडर र देशभक्त भएर अघि बढिरहनु होला।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dilbahadurkhatri2079
    @dilbahadurkhatri2079 2 года назад +1

    पहिलो पटक मैले पुरा इन्टरभिउ हेरे जीवन मा

  • @hbohara405
    @hbohara405 2 года назад +92

    यदि देशको मुहार फेर्नु छ भने हर्क साम्पाङ जस्ता मान्छेको चयन उदय हुर्नु पर्छ । जो जनताको हातमा छ आउदो चुनावमा देश को हित गर्ने काम जनताको हो प्यारा नेपाली देश वनाउन अघि सर्नु जरुरी छ। जागौलागौ । जय जननी नेपाल आमा ।

  • @Laxmanbhatta986
    @Laxmanbhatta986 2 года назад +198

    हर्क साम्पाङ को interview हेर्ने सबैलाई भगवानले रक्षा गरुन🙏🙏❤️

    • @amarhada3986
      @amarhada3986 2 года назад +1

      हजुरलाई पनि भगवानले सधैं रक्षा गरून् ।

    • @jibanrai7539
      @jibanrai7539 2 года назад

      Same to you🙏🙏🙏🙏🙏

  • @paruhaing28
    @paruhaing28 2 года назад +150

    Dharan ko Shaan Harka sampang sir . Great leader with clear vision and great human with golden heart ❤️. Harka sir PM bannu vayo vaney dherei samaye laagdaina Nepal 🇳🇵 bikaash hunu lai . Huge respect 🫡 for mayor Harka sir. Love and support from Hongkong 🇭🇰.

  • @binodsharma7923
    @binodsharma7923 2 года назад +2

    सहि कुरा गर्नुभयो हर्कजिले

  • @manojpathak6474
    @manojpathak6474 2 года назад +92

    हर्क साम्पाङ जस्तो देश प्रेमी र एउटा् सचा देश भक्ति भएको युवा नेता मात्रै नभएर हामिले पछीको दिन मा उहाँलाई सिङ्गो देशको प्रधानमन्त्री को रुपमा पनि हेर्न पाइवोस 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @manojgurung2726
    @manojgurung2726 2 года назад +77

    100%अब सबै देश र जनतालाई हेर्नेलाइ मात्र नेपाली जनताले सहयोग गर्छ पाटी साटी चैट जनता धेरै बुझ्ने भैसकेको छ।love you harka sampang sir🙏🇳🇵

  • @nabinbhandari7778
    @nabinbhandari7778 2 года назад +56

    हर्क सर को एक इसारामा काठमाडौ भरिन्छ 🙏 होस गर्नु नाथे मन्त्रीहरु😠😠

  • @sanjaybhai2485
    @sanjaybhai2485 2 года назад +2

    आज पहिलो पटक यती राम्राे सब्द हरु र जन्ता काे लागि सोच्ने महान हाम्रो नेता हर्क ज्यू काे कुरा हरु सुनेर देश को लागि र आफ्नो गाउँ ठाउँ लागि विकास गर्ने मन मा आँट आउँदा सरानै खुशी भयो यो मन हर्क मेयर ज्यू काे यो सब्द हरु सुनेर कुनै पोस्ट र शतिपीकेट चाइदेन जसो लगायो राम्राे काम हरु गर्नु काे लागि बस गर्नु पर्छ भन बुजयो tq मेयर ज्यू i lv u hajur lai dhere dheray

  • @krishnarana7352
    @krishnarana7352 2 года назад +810

    need more leaders like him in our country.

    • @mespangrai5240
      @mespangrai5240 2 года назад +7

      नेपाली हरु मा राजनीति मात्र हैन मानवता प्रति नै बिश्वास हराउदै गको बेला हर्क साम्पाङ्ग ले सारा नेपाली हरुमा आशा जगाएका छन् !

    • @dhrubagautam4064
      @dhrubagautam4064 2 года назад +2

      नमुना नेता हुन देश कै हर्क

    • @tirtharajpoudel8814
      @tirtharajpoudel8814 2 года назад

      अब सबै भोटरहरुले देश बनाउनकोलागी सोच्नै पर्छ यो कुरा धराने जनताले बुझे हामी अझै पछाडी छौ।

  • @mandiprai5563
    @mandiprai5563 2 года назад +113

    धराने जन्ता को को खुशी हुनुहुन्न्छ? हर्क साम्पाङ जस्तो महान नेतृत्व पाएकोमा?🙏

  • @ZROX_10YT
    @ZROX_10YT 2 года назад +44

    देशकै महान,सच्चा देशप्रेमी देशले खोजेको ब्याक्ती मध्यका एक हर्क साम्पाङ राई हुनुहन्छ सलाम छ उहाँ लाई 🙏🙏❤️🇳🇵🇳🇵रबि लामिछाने सरले पनि उँहासँग सहकार्य गर्नु पर्छ।

  • @Sangitakhadka479
    @Sangitakhadka479 2 года назад +7

    कस्तो राम्रो विचार हर्क सर,,, तपाईं संघीय सरकार सम्म पुगेको हेर्न पाउ ,,, तपाईंको विकास गर्ने सपना पूरा हाेस ,, यस्तै स्वतन्त्र नेताहरुकाे जन्म हुदै जाओस हाम्रो नेपालमा।।

  • @anilkirati568
    @anilkirati568 2 года назад +115

    खोजी हिडे देशभक्त पाये हर्क साम्पाङ देशको निम्ति अघि बढनु यो किराँती को सलाम l ✊❤️

    • @karkeekumar1085
      @karkeekumar1085 2 года назад

      Gaadtantra murdabad

    • @ASK-j8n
      @ASK-j8n 2 года назад +1

      Chettri ko pani salam

    • @rishavadhikari8002
      @rishavadhikari8002 2 года назад

      Jaat ko kura nagar bhai.... junai dharma ra jaat ko manxe ni good and bad huna sakxa

  • @gobindabm4681
    @gobindabm4681 2 года назад +42

    विश्व चर्चित बन्ने अनुहार अहिले देखि चिनी राख्नु सबैले !
    यहि अनुहार हो ! अबको केहि समय पछि नेपाल भन्ने देशको कायापलट गर्ने अनुहार..!

  • @BalBahadurRajbanshiOfficial
    @BalBahadurRajbanshiOfficial 2 года назад +56

    सच्चा देशभक्त प्रकृतिप्रेमी हर्क साम्पाङ्ग प्रति उच्च सम्मान .....❤❤❤❤

  • @bahadurmagar6720
    @bahadurmagar6720 2 года назад +2

    धरानको प्रधानमन्त्री हर्क जी सलाम

  • @ombhujel7358
    @ombhujel7358 2 года назад +48

    सादा जिबन उच्च बिचार शैली का देशभक्त महानायक हर्क साम्पाङ्ग ज्यु प्रती सदा सर्बदा नमन अनि उच्च सम्मान । यो जोस जागर आट हिम्मत शाहस मा कुनै कमि न आवस सफ़ल कार्यकाल को सुभकामना छ । जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshtamang7059
    @santoshtamang7059 2 года назад +39

    नेपाल आमाको एक सच्चा छोरा😍
    कति स्वस्च मन छ कति सफा छ्🙏

  • @kkg8785
    @kkg8785 2 года назад +21

    धरानबासि सम्पूर्ण जनताहरूलाई यस्तो देश प्रेमी नेतालाई छान्नु भएकोमा धेरै धेरै नमन छ...

  • @sheshkantpokhrel739
    @sheshkantpokhrel739 2 года назад +7

    हर्क साम्पाङ सर ले गरेर देखाउने छन्
    आफ्नो गाउँ र देश मा विकास बधाई छ हर्क साम्पाङ् सर लाई ।।🙏🙏

  • @Bk-zz2jl
    @Bk-zz2jl 2 года назад +61

    यिनका पुरखाहरु आजभनदा दुई सय सात बर्ष अघि देखि देशमै बसन पाएका भए हाम्रो देश आजको जसतो निश्चय नै हुने थिएन।

  • @dr.prabhatdevkota
    @dr.prabhatdevkota 2 года назад +21

    देशको एक सच्चा सपुत। सलाम छ हर्क साम्पाङकाे महान विचारहरुलाई 🎉🎉

  • @nirpabudha4092
    @nirpabudha4092 2 года назад +41

    हर्क sir जस्तो राम्रो leader मान्छे मैले अहिले सम्म नेपाल मा देखेको छैन salute you sir 🙏keep it up 👍 sir

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 2 года назад +1

    तिमीलाई... म के.. भनूँ.....सलाम सलाम सलाम 👍️😊❤️😊👍️

  • @shambhuchams5430
    @shambhuchams5430 2 года назад +480

    चुनाव अघि हर्क साङपाङ सरलाई नबोलाउने यहि धमला हैन बिचरा आज त ईन्टरभिउ लिन भ्याएछ त ...😆

    • @renukadarlami1861
      @renukadarlami1861 2 года назад +13

      Yo sale Patra kar hoena jhole Muji ho

    • @hitmantamang4387
      @hitmantamang4387 2 года назад +4

      Hooo

    • @Mishan4444
      @Mishan4444 2 года назад

      @@renukadarlami1861 tyo muji chahi kasko jasto hola ni.

    • @ganeshmagar2541
      @ganeshmagar2541 2 года назад +10

      मैले comment गर्न खोज्दै थिए….. ठ्याक्कै भेटीयो…. 😁😁

    • @darshanrai7724
      @darshanrai7724 2 года назад +2

      hahaha sahi ho

  • @minakandel9887
    @minakandel9887 2 года назад +44

    सफल कार्यकालको शुभकामना हर्क साम्पाङ सर हजुरलाई मनै देखि सलाम छ

  • @chenjisarkarvlog4768
    @chenjisarkarvlog4768 2 года назад +64

    अन्तर्राष्ट्रिय बैङ बाट अरबौको लोन लिएर देश डुबौ भन्ने नेता चुन्ने हो कि हाम्रो देश हामी आफै मिलेर बनाउ भन्ने नेता चुन्ने फैसला जनताको हातमा।

  • @saritapradhan1272
    @saritapradhan1272 2 года назад +1

    Wooow Harka ji sir 🙏. 🙏..