गणेश लामाको सनसनीपूर्ण खुलासा : म गुण्डा हुँ र ? यस्तो प्रश्न किन सोध्ने ? नेताले अह्राएको काम गर्छु
HTML-код
- Опубликовано: 27 авг 2024
- Program: Janata Janna Chahanchan
Presenter: Rishi Raj Dhamala
Guest: Ganesh Lama
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Rishi Raj Dhamala
CHIEF MARKETING OFFICER
Dipendra Singh
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
MOTION DESIGN
Santosh Thapa
EPISODE EDITOR
Sudip Khanal
CAMERA PERSON
Suman Nepal
Bed Bahadur Shrestha
Bhaskar Bhattacharya
Sanchit Gopali
Sundar Gurung
Milan Magar
Arjun Bhandari
ENGINEER
Er. Keshav Raj Dahal
IT
Rajan Dawadi
Laxmi Prasad Bastola
MCR
Ramesh Bahadur Saud
Dev Raj Bhandari
Laxman Lamsal
Manoj Tamang
EDITOR
Ratna Bhakta Bade
Nitish Awale
Rajkumar Khati
Chetraj Neupane
MAKE UP
Amrit Marahatta
Umesh Sharma
Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
राजिब गुरुङ भन्दा लामामा धेरै बौद्धिकता रहेछ मन पर्यो ।
Who said u that? Manangey is talented and intellectual in every thing
ऋषि सर हिम्मत लाई सलुट छ प्रश्न सोध्न डराउनु हुन्न दम छ हजुर सग जय धमला को हमला🙏🙏
Entarvew sake paxi khuta Samayo hola😅😅
यस्तो डनहरु मन्त्री, प्रधानमन्त्री भए भने हाम्रो नेपाल कस्तो होला
गणेश लामालाई म बिल्कुलै चिन्दिन । तर पीडितलाई दुई चार ठाउँमा न्याय दिएको सुनेको छु । पीडितलाई न्याय दिन सफल हुनु भएकोमा धेरै धेरै बधाई छ गणेश लामालाई ।
ठूलो बडा मै हु भन्ने नेताहरु भन्दा धेरै राम्रो अन्तरबार्ता गनेश लामाको।
गुण्डा नै हो तर राम्रो सङ्ग तर्क गर्ने क्षमता रहेछ।
😅
"यो डेमोक्रेटिक पार्टी हो यहाँ कसैलाई खल्तिबाट चिट झिकेर दिने होइन,अरुको मन जित्नु पर्छ,यो आत्मादान हो, " यो भनाईले मन छोयो ,👌👍🙏
सहि हो जय नेपाल🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Hats off to Rishi dhamala ..
Only he has guts to take this kind of firefull and fearless interviews.. great👏👏
एक्दम राम्रो समाजसेबि मन्छे हो!!गनेश दाइ
एकजना मित्रले यसो भन्दै थिए "यार, हामी जत्तिको युवाले जुन पार्टिमा राम्रो स्थान दिन्छ, त्यहां लाग्नु पर्छ। सामान्य कार्यकर्ता भएर समय खेर फाल्नु हुंदैन। 😂😂😂🙏🙏🙏
राम्रो बिचार गणेश लामा जिको
Good ,,Ganesh lama g,bolne harek saili ramro xa, jay Nepal
अपराधी यो देश मा नेता हुनु कुनै नंया कुरो होइन
अपराधी नै यो देश मा नेता हुन सक्छ सोझो जनताको छोरो होइन
Very good attempt Rishi Dhamala ji - straight forward questions!! Tara Ganesh Lama ji Pani Kada nai rahechha. ... Wish you all the best.
भनिन्छ अाखिरी सबै बलेकै अागो ताप्छन भने झै ...युवा नेतृत्व र नया सोच भन्दै कांग्रस र एमालेको नेता कार्यकर्ताहरुलाई बोलाउदै धमा धम अन्तर्वाता लिने ऋषि धमलाको नजर राप्रपाको नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनमा नपरेको देख्दा अचम्मै लाग्यो ....Like Thapa, Dhamala may not have liked Limbu's son to be the president
Rishi dhamala ko aaukat xaina Rajendra lingden ko interview lina....Risi jsto patrukar jo aafai thulo sochxa testo mnxe le Lingden jsto ramro mnxe ko interview liney aaukat xaina
@@devmhzn7692 your right...अाफुलाई जतिनै निश्पक्क्ष भने पनि अाखिरीमा धमला पनि शक्तिको पुजारी झोले पत्रकार रैछ भन्ने बुझिदै छ ...In fact, most people don't like Limbu's son being a RPP chief.....n he is one of them ...9 कक्षा पनि राम्रो नपढेको पत्रकार
नेता बन्नी प्र्याक्टिस जारी छ ! ४ ५ बर्षमा फुल एक्स्पिरियन्स बनी सक्ला । नेपालमा जे नि हुन्छ हैट ।
great thoughts dai.. congratuloatons and all the best
Rishi g khatra patrakar ho ,salute
well ganesh dai great interview respect again salute
काङ्ग्रेसले सबै नदिनाला बेच्यो, 500 भन्दा ज्यादा कलकारखाना बन्द गरायो। काङ्ग्रेसले जनताको सामु अझ ठुलो कुरा गर्न अलिकतिपनि सुहाँछ? ऋषि धमलाले नेपालको नदिनाला र कुन कलकारखाना कहिले र कसको पालामा किन बन्द भयो भनेर निस्पक्ष तँपाईको कार्यक्रममा रिपोर्ट तयार पार्नुसक्नु हुन्छ? जनताले जान्न चाहेको असलि कुरा चाहिँ यो हो।
बिगत मा जे सुकै होस अब भावी दिन मा राम्रो गरून् तपाईंलाई नवनिर्वाचित केन्द्रीय सदस्य बधाई तथा सफल कार्यकालको शुभकामना
Hi khaaeko kukur le gu dekhe paxi khancha khanxa.. jati bhadera rakhe pani 😡😡
स्थापित हुनको लागि नेपालमा जस्तोसुकै हर्कत पनि गर्न सक्नुपर्छ!तर स्थापित भैसकेपछी कसरी अघि बढ्छ भन्ने हेर्ने कुरा हो!नेतामा हुनुपर्ने गुण सबैछ!हार्दिक बधाई तथा शुभकामना दाई🇳🇵🙏
विलक्षण प्रतिभाका प्रतिमूर्ति, विशेश्वरप्रसाद कोइराला का समाजवादका आधुनिक व्याख्याता, गणेशमानसिंह जस्तो त्यागी र सम्पूर्ण नेपाली बालबालिकाहरूको प्रेरणाको स्रोत नेपाली मौलिक Elon Musk एबम् नेपाली भूमिगत समुहहरुका संरक्षक श्री गणेश लामालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ बिजयी हुनु भएकोमा हार्दिक बधाई। दुईभाई चरी र घैंटेको बलिदानलाई खेर जान दिनुहुन्न भन्ने हामि सबै लाइ लागि रहेको छ।
चरि र घैंटे लगायत एनकाउंटरद्वारा बलिदानी दिनुभएका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु अमर रहुन् । जय नेपाल
Aba chai hamro nepal sakekai raixa yestaharu🤗🤗🤗🤗🤗🤗
बधाइ छ !! राज निति गर्नेले थेक्का पट्टा गर्न पाइदैन । ब्यापार गर्न पाइदैन अब राम्रो काम गरेर जन्ताको बिस्वाश जित्ने काम गर्नु पर्छ्।
Ganesh jiko bichar sahi lagyo ❤❤❤
कुनै बेला म बाट गल्तिहरु भएकै हो। अब हुने छैन भनेर आम जनता सङ्ग माफी माग्ने हो भने चाहिँ त्यो गुण्डाको दाग हट्ला होइन भने सधै गुण्डै हुन्छौ दाजु।
First time voice sunida yo manche ko image nai change bhayo. Manche herda kheri khatrai bold deep voice aucha hola bhaneko ta kasto madhuro sweet voice saaleenta anubhuti garnu payincha. Best of luck
best wishes lama dai for gud works!
Congratulations Ganesh sir..
दुर्गा प्रसाईं जस्ता त केन्द्रिय सदस्य छन गणेश लामा हुँदा खासै दङ्ग मान्नु पर्ने कारण त छैन नेपालमा पैसा र पावर भएपछि जे गर्दा पनि हुन्छ नेपालमा कसैले केही माखा मार्न सक्दैन अग्रिम बधाई छ गणेश लामा जि लाई।
वाह रे, नेपाली कांग्रेस! बल्ल बि.पी., गणेशमान जी, किशुनजी को सपना साकार हुने भो। अब आउने महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय अध्यक्षमा गणेश लामा र नेपाली कांग्रेस गणेश लामाको नेतृत्वमा......कि कसो? आधुनिक नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुको लागि यो जति गर्वको कुरा के हुन सक्छ र! जय हो!!!!
काभ्रेको सान र मान दाइ गणेश लामा!❤️🙏
Setting ko interview jasto lagyo rishi uncle ko Jos jagar khai ta hau
Khulkyo Timro maan.. yesata kaput ta maan re thukka 😡😡
Gunda ko chamcha haru thukka
@Rajkumar jaishi अलि बोल्ने शैली सुधार गरौँ,,मानसिक गुमेको जस्तो तर्क नगरौँ,,तिमी संग हाम्रो फरक मत भयो भन्दै नराम्रो शब्द किन बोल्छौ??
@Rajkumar jaishi तर्क गर्दा अलि शैली सुधार गरेर बोलौँ,,तिम्रो मुल्यांकन त्यही तर्कले गर्दै छन!
Ganesh Lama को बौद्दिक स्तर निक्कै माथि छ. मेडियाको कामै हो अनावस्यक कुरा ल्याएर आफु चर्चामा आउनु
Congratulations 🎉🎊🎈
Great thoughts daju ..congratulations all the best
Ganesh bahun 💪🏻💪🏻💪🏻💪🏻
Babun ho
ma ganesh lama ko support garya haena tara ganesh lama lae jasari gunda vanxau tesari nae kp,prachanda lae aparadhi,kaidi,jyanmara vanne himmat xa dhamala ma??
Take the interview of लिङ्देन aslo
5:08 The topic you are waiting for
je hoss Ganesh Lama le bolna chai janne raixa salute yr
Congratulations ganesh lama ji ....
हत नेपाल को हालत अचम्मित हुन्छु सबै अपराधी हरु मन्त्री प्रधानमन्त्री हुन्छन् अनि गरिब नेपाली को हालत खराब ।।।जेलमा हुनु पर्ने अपराधी हुनु अन्तर्वार्ता दिदै हिंड्छन हैत दण्डहिनताको पराकाष्ठा
Feel so great 😊😊
इतिहासमै पहिलो पल्ट काभ्रे जिल्ला बाट एउटा् युवा नेता खुला प्रतिस्पर्धा बाट केन्द्रियसद्स्या हुनु भएको छ हार्दिक बधाई गणेश दाइ !
17000 हजार का हत्यारा प्रधानमन्त्री भए, हत्या अभियोग लागेको , अदालत मा मुद्दा अझै छ , उ देशको सभामुख छ , यो नेपाल हो
Good 👍 continue Rishi je good news
सत्तरी करोडे गोकुलेलाई जिताउने, गुण्डा नाईके गनेश लामालाई जिताउने, काभ्रेका दाजुभाईको वुद्वि लाई चै मान्नै पर्छ!
Congratulations 👏🎉 ganesh dai❤️
I love Ganesh dai
Jaii Hosss Kavre....
Ganesh Daju 🙏🙏🙏🙏
Dhamale prasna garne aatlaee chai salut xa 😂😂😂😂😂😂
Ganesh daai jindabaad
Sahi kura garnu bhayo daiii jay Nepal
Bolne tarika best
Dhanyabad laa harey 😀😀😀😀😀
अब चक्रे मिलन लाई पनि एमाले मा प्रबेश गराउछ केपि ले।
Im agreed 👍👍🤣
हक्की ,निडर,सेवाग्राही मान्छे गणेश दाईलाई बधाई अनि शुभकामना💐💐💐
Chup laag gunda ko chamcha... ta pani chanda uthaudai aatanka machaudai chas ki kya ho
एमालेका बस्कोटा,प्रसाइको तुलनामा धेरै राजनितिक रहेछ यो मान्छे । ।। बाकी त हेर्नै छ । अहिलेलाइ शुभकामना ।
Congratulations
congratulations
गणेश दाइ एकदम खुल्ला दिलको नेता रहेछ ।
Congratulations dai
Ganesh sirko baudikta capacity atyantai ramro lagyo.
गणेश दाइ❤❤❤❤❤
जय नेपाल
नेपाली काँग्रेस
जिन्दावाद
Great job; Mr. leader; hope for better Nepal.
We wish you better future and better Tamang people. Thank you.
Congraulations ganes dai
जय होस
Ganesh lama i like you. I heard bad about you hearing rumours now i can say you are good person and could do alot for people.
भोटेको छोरो ढांट्न जान्दैन , सहि बोलेको छ , उ गुन्डा होइन, नेताले गर्न लगाएको काम गरिदिने मात्रै हो।
गेरु गेारु नै हुन्छ, तमी जस्ले जे भन्येा त्यही गर्छैा।
Haha jaat ko kura nagarnusna... gunda ko chakadi kaile samma garnu huncha
South movie ko hero jasto xa mancche but tag gundako😁😁😁😁
रामै मान्छे लाग्यो
बधाइ छ गडेश बाबू लाइ
गुण्डाहरु सलबलाउन थाले राजनितिको सहारा लिएर
🎉
Congratulations Dai
Lama Haina bahun raxha ganesh dai amammamam
i really dont know about his past, because nepal is a country of rumors. he is a legitimate winner of nepali congress, we should let him work for service as he says and we should encourage his pledge , i wish him all the best.
Yo manxey gunda nai ho bro kinaki malai thaha xa personally, ani bijaya kumar gaxedar grihamantri huda esle dherai kalo dhan kamako xa , yo sabai thaha huda hudai congratulations vanne mulako saag haru ho sabai
बधाई छ आदो दिन मा धेरै राम्रो काम गर्नु होला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ganesh dai is great
Congratulations 💐
Good luck daju
एस्ता बौद्धिक बेक्ती लाई गुंडा किन भनियो किन बनाईयो जनता जान्ना चाहान्छ
Cng brother aune din ma jn ramro kam gareera dekhaunu hai ...sabai ko mukh taaldinu ..ramro kam garera hai..
Great dai
Badai xa Ganesh dai.
Sir lilaraj khatiwada sir lai interview laganun sir 💗💗💗💓💓
अब बि पि को सपना गणेश लामा ले पूरा गर्छ ।😂😂
Very nice joke😁😁
King is king lama ji
Congratulations 👏👏🎉 Ganesh dai.
Nice one ☝️
Congratulations 👏👏👏
धमला ले कार्यक्रम सकियपछी पक्कै पाइन्टमा पिसाब फेरेछ
congratulation ganesh dai
😎😎😎
अब यस्तै ले हो देश चलाउने गुण्डा ,फटाहा , लुटेरा ,ज्यान्मारा। शेखर लाई हराउछ्न र गणेश लाई जिताउछ्न ।तोरि प्रतिनिधि तोरि पर्टी अनि तोरि हामी नेपाली 😪😪
Aarko chor !
Jay nepal love from kavre jay nepal❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Cool भएर ,,तार्किक,क्षमता चै ,, गणेश लामा जि सग अत्यन्तै दुर्दशी तरिकाले आफ्ना भनाईराख्नु भो,, यधपी म माओवादी समर्थक हु!
Lado kha teso vaye maobadi vaye muji