Episode 181: Prof. Dr. Yubaraj Sangroula | MCC, Religion, Conspiracies | Sushant Pradhan Podcast

Поделиться
HTML-код
  • Опубликовано: 3 окт 2024

Комментарии • 537

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 Год назад +30

    सायदै यो अन्तर्वार्ता नेपालको हरेक ग्रामिण कृषि क्षेत्र सम्म पुराउने उद्देश्यले मैले एक सेयर गरिदिए ।डा.संग्रौला हृदय देखि धन्यवाद ।

  • @DeshThalang_online
    @DeshThalang_online 11 месяцев назад +6

    डा.युवराज जी, नेपाल र नेपाली समृद्धिप्रतिको सटिक भनाइ छ जसलाई मैले काल्पनिक नेपाललाई वास्तविकतामा ल्याउने ऊर्जाको रूपमा लिएको छु । हजुरका शब्दहरूको लागि धन्यवाद सर, यो हामी नेपाली युवाहरूका लागि ज्ञानको कुरा हो जसले हामीलाई वरपरका सबै अवरोधहरू सहेर बाँचिरहेका छन्।❤❤

  • @yubarajsangroula1178
    @yubarajsangroula1178 Год назад +123

    Thanks for a lot of comments, and thanks also for those who have critical comments. I never believe all my views are rational. But I speak honestly, and I change my opinion if I find I have been wrong. This country has become a victim many different fallacies and delusions. There are people from within and without playing against countries, and they are victims of fallacies. Please do not rate me as many of you have done. I am not a legend. I am a teacher who is devoted in profession. I never reflect my political opinions in my classrooms, though I am critical on wrongs committed by authorities. We all should be aware and protect this country. Political party is not so important a true thought reflecting Nepalese society's contradictions is essential.

    • @marg4s83
      @marg4s83 Год назад +1

      Thank you, sir 🙏

    • @aaryapokharel4847
      @aaryapokharel4847 Год назад +2

      Aajaa hjrko bichaar suneraa Nepal paxadii parnu ko exact reason ra solution thapayau hamilee.voliko dinmaa aajha yestae analysis sunna paiyoss raa aajha hamile knowledge gain garna paumm...
      Thank you sir for your presence in this podcast

    • @janatatannachahaanchanwith4579
      @janatatannachahaanchanwith4579 Год назад +4

      Thanks Prof Sangraula for your boldness, clarity on responses & speaking the harsh truth no matter they are politically incorrect for the majority of us. Thanks for living for others and inspiring others to do so. 🙏✊🫡

    • @themightysapien
      @themightysapien Год назад +1

      Thank you for all the knowledge and expertise you share in your interviews. I hope to see you collaborate with other experts and discuss solutions for current pressing matters in a long content format. Your 7 years ktm city development plan sounds good would love to hear more in the future. May be some party will endorse your vision :)

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 Год назад

      ए डा. संग्रौला, बिद्युत उत्पादन र बितरण बिषयमा अलिकती अध्ययन गरेर त्यस सम्बन्धमा बोल्दा राम्रो हुन्थ्यो कि? बिद्युत सम्बन्धमा कुलमानजी तपाईं भन्दा नजान्ने हो कि क्याहो! अनी भन्नु भयो रुसको आर्थिक हैसियत जर्मनीको भन्दा राम्रो छ, त्यो कसरी होला जबकी जर्मनीको जि.डि.पी माथिबाट चौथो स्थानमा छ भने रुस एघारौं स्थानमा छ! रुस तेत्रो बिशाल देश र प्राकृतिक स्रोत साधनले सम्पन्न भएर पनि एघारौं स्थानमा किन भयो होला?

  • @sureshdarshankc
    @sureshdarshankc Год назад +5

    समय सान्दर्भिक विषयमा एउटा बौद्धिक ,तार्किक र देशभक्त प्रोफेसरलाई सुन्न ,बुझ्न् पाउँदा निकै रुचिकर हुन्छ।धन्यवाद प्रधान जि।

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 Год назад +1

      ए डा. संग्रौला, बिद्युत उत्पादन र बितरण बिषयमा अलिकती अध्ययन गरेर त्यस सम्बन्धमा बोल्दा राम्रो हुन्थ्यो कि? बिद्युत सम्बन्धमा कुलमानजी तपाईं भन्दा नजान्ने हो कि क्याहो! अनी भन्नु भयो रुसको आर्थिक हैसियत जर्मनीको भन्दा राम्रो छ, त्यो कसरी होला जबकी जर्मनीको जि.डि.पी माथिबाट चौथो स्थानमा छ भने रुस एघारौं स्थानमा छ! रुस तेत्रो बिशाल देश र प्राकृतिक स्रोत साधनले सम्पन्न भएर पनि एघारौं स्थानमा किन भयो होला?

  • @ujwalthebe3049
    @ujwalthebe3049 Год назад +3

    वौद्धिक बहस् अत्यन्तै राम्रो छ । डाक्टर यूवराज संग्रौला नाम काफी छ । शुक्ष्म बिश्लेशण , वस्तुवादी बिश्वेषण ।

  • @mukeshthakurlohar7497
    @mukeshthakurlohar7497 Год назад +6

    तपाईलाई सुनेर मन हरसित भयो पहिलो पटक सुनदै छु तपाई नेपाल आमा को साचो सपुत हो नमसकार🎉

  • @hpnp9996
    @hpnp9996 Год назад +47

    Wow professor spoke deep and intellectual thoughts regarding socio-economic and political turmoil of current Nepal with possible solutions. Sushant Pradhan listens and lets the speaker speak uninterrupted, much likes 👌👍

    • @queenbutterfly1993
      @queenbutterfly1993 Год назад +2

      ho hai natra aru podcasts haru interviewee lai alikati bolna lagyo ki interviewer le afno kura rakhi halchan kasto irritating lagne …sabai le sushant pradhan sanga siknu parne kura as he has a patience and listens more…😊😊

    • @umeshkshetri5636
      @umeshkshetri5636 Год назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉😢😢

  • @MadhavRajbanshi-l4g
    @MadhavRajbanshi-l4g Год назад +1

    बडो समसामयीक, जानकारीमुलक ,सान्दर्भिक कुरा ,बुझ्ने लाइ यो एउटा ठुलो सामाजिक चिन्तन को कुरा मात्र नभएर भित्री आखा
    खोल्ने चाबी जस्तो पनि छ हरेक नेपालीले बुझ्नै पर्छ ITS AN EYE OPENER , EVERY BODY MUST SEE THIS VIDEO , ITS TOTALLY AWAKENING .

  • @bikramdhital6212
    @bikramdhital6212 Год назад +2

    धन्यवाद प्रस्तोता सुशान्त प्रधान र अतिथि युवराज सरलाई ।🙏 वास्तवमा नेपाल र नेपालीलाइ एक अर्को बीच द्वन्द्व सिर्जना गरि आफ्नो स्वार्थ पूरा गर्न लागिपरेको गिरोह छ। एक क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा नै यस्तो अवस्था गराइएको छ। अब युवाहरूले यी र यस्ता कुरा राम्रो सग बुझ्न र अध्यन गर्नुपर्छ ।

  • @DigitalCreation1986
    @DigitalCreation1986 10 месяцев назад +1

    वहाँ एकै जना मात्र त्यस्तो व्यक्तित्व हुनुहुन्छ जसको कुरा विश्लेषण सबैको हितमा रहेको पाइन्छ। वहाँ ले कुनै एक लाई मात्र लिएर जानुहुन्न, धन्यबाद सर।

  • @shivkawan5221
    @shivkawan5221 Год назад +2

    सार्है राम्रो विष्लेषण!

  • @dijanmuggur5185
    @dijanmuggur5185 Год назад +24

    Dr.Yubraj ji, has precise statement towards Nepal and Nepalese prosperity which I perceive as energy to take an initiation about fictional Nepal into reality. Thank u sir for ur words, it’s an enlightenment to us Nepali youngsters who are living and bearing all the hurdles surrounding us.

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 Год назад +1

      ए डा. संग्रौला, बिद्युत उत्पादन र बितरण बिषयमा अलिकती अध्ययन गरेर त्यस सम्बन्धमा बोल्दा राम्रो हुन्थ्यो कि? बिद्युत सम्बन्धमा कुलमानजी तपाईं भन्दा नजान्ने हो कि क्याहो! अनी भन्नु भयो रुसको आर्थिक हैसियत जर्मनीको भन्दा राम्रो छ, त्यो कसरी होला जबकी जर्मनीको जि.डि.पी माथिबाट चौथो स्थानमा छ भने रुस एघारौं स्थानमा छ! रुस तेत्रो बिशाल देश र प्राकृतिक स्रोत साधनले सम्पन्न भएर पनि एघारौं स्थानमा किन भयो होला?

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Год назад

      जसो जसो बाहुन त्यसो त्यसो स्वाहा। आखिर लय संग्रौला पनि बाहुन नै हुन् , जात त जनाउन परि हाल्यो। आखिर यिनले पनि आदिबासी जनजाती को संस्कृति स्विकारेन। यिन ले पनि गाई काटेर खाएको घटना को बिरोध गरे। मतलव बाहुनले गाई नखाने हुनाले अरुले पनि खानु हुदैन भन्ने वाहियात तर्क पेश गरे।

    • @sarojkandel1498
      @sarojkandel1498 Год назад

      ​@@rajbhaigurung2883timro samaj yehi reason le garda disturb nahos vanna khojnu vako ho uhale. Kina ki samaj ma sabai jaatjaati hunxan.

  • @dipeshshrestha3879
    @dipeshshrestha3879 11 месяцев назад +1

    Bold and Beautiful. Thank Dr. Sangroula for your candid vision.

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Год назад +1

    डा. साब को कुरामा म पनि सहमत छु । धार्मिक र साम्प्रदायिक कुरा एक ठाउमा होला । आज हरेक देश ले आफ्नो राष्ट्रिय जनावर र रास्ट्रिय पन्छि को संरक्षण गरेको छ । इतर धार्मीक पक्ष हरु ले क्रान्तिकारि बन्न हो या द्वन्द निम्ताउन को लागि हो जातीय बिबादास्पद कुरा निकालेर जातीय र धार्मिक को नाम मा गाई कात्ने कुरा निकाली रहेको छ ।

  • @BirodhPandey-xc6ti
    @BirodhPandey-xc6ti Год назад +3

    Dr. Sangroula raised the lack of political leaders' dysfunctional cognitive ability (in his own words) in the context of MCC (which bas become heavily contested words in the political sphere), which he tried to reason and educate the mass to think critically, analyse. .... After the end of the program, l began connecting the dots and found it was very true. As Dr. Sangroula said he is just a teacher, not a legend. However, l feel so much proud that once upon a time, l had the opportunity to work for him. His advice still lingers in my brain, "Don't go abroad."

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 Год назад +2

    डा यूवराज संग्रौलाको तर्कमा दम छ ।

  • @haripoudyal1434
    @haripoudyal1434 11 месяцев назад +1

    राम्रो तर्क ,ज्ञान र विश्लेषण गर्ने व्यक्तित्त्व हुनुन्छ युवराज sir।keep it up sir.

  • @gopinathChiluwal
    @gopinathChiluwal Год назад +1

    अाहा कति राम्रो कुरा हजुरको कुराकानी सुरुदेखि अन्यसम्म सुने हजुरजस्तै सबैको बिचार र मन सबैको भए देशैमा सम्भब छ। अहिले मालडोबा बाट

  • @tirthabastakoti2212
    @tirthabastakoti2212 Год назад +2

    Dr Sangraula you are absolutely right, ......, Salute you sir.

  • @nabarajrai5564
    @nabarajrai5564 Год назад +1

    जुन दिन एमसिसिको बारेमा कम्युनिस्टहरुले अन्तरक्रियामा युवराज सङ्ग्रौलाको मन्तब्य देखे, सङ्गौला भन्ने पनि चिने र उहाको अन्तरबार्ता खोजिखोजी हेर्ने गर्छु!! मेरो🙏🙏सङ्ग्रौलाले पर्सनल युटुव खोल्नु पर्यो भरत सरजस्तै 🙏🙏🙏

  • @sarozG
    @sarozG Год назад +2

    Salute Prof. Dr Sangraula.
    Thank you Sushant.

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 Год назад +2

    डा युवराज संग्रौला सर जस्तो व्यक्तित्व भएका मान्छेहरूले देश चलाएमा 5 बर्ष मा कायापलट हुनु सक्छ । डा सर्को विश्लेषण १००% सही छ । धन्यबाद सर लाई साथै सलाम छ ।

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Год назад

      जसो जसो बाहुन त्यसो त्यसो स्वाहा। आखिर लय संग्रौला पनि बाहुन नै हुन् , जात त जनाउन परि हाल्यो। आखिर यिनले पनि आदिबासी जनजाती को संस्कृति स्विकारेन। यिन ले पनि गाई काटेर खाएको घटना को बिरोध गरे। मतलव बाहुनले गाई नखाने हुनाले अरुले पनि खानु हुदैन भन्ने वाहियात तर्क पेश गरे।

    • @NoobieToob
      @NoobieToob 8 месяцев назад

      taatpalat chai hola

  • @sanjitsaru
    @sanjitsaru Год назад +2

    युवराज सङ्ग्रौलालाई सुन्न पाउँदा हर्सित लाग्छ। जय नेपाल! 🇳🇵

  • @janakbartaula1940
    @janakbartaula1940 Год назад +2

    युबराज दाई तपाईको सत्य बाणि सुन्न पाउदा मलाई सकारात्मक उर्जा प्रधान हुन्छ

  • @PeterNepal
    @PeterNepal Год назад +10

    Very wonderful podcast, thank you for professional work

  • @Mr.Yubraj
    @Mr.Yubraj Год назад +9

    Thank you professor
    This episode needs to be shared more

  • @topoftheworld7705
    @topoftheworld7705 Год назад +4

    Dami... Yubaraj sir ko kura sunera pugekai thena paila, feri lyaunu bho. Uha ko kura sunna paiyo. Thankyou ❤❤

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 Год назад +1

    तपाईंको सबै भनाइहरु एकदमै महत्वपुर्ण छ ।।

  • @shivagurung8512
    @shivagurung8512 Год назад +2

    Yubraj sir ko analysis ekdum ramro cha..

  • @go_craxy
    @go_craxy 5 месяцев назад

    How can a single man be so diverse in knowledge in such a diverse field... Love the each and every ideology ❤❤

  • @manishdahal5698
    @manishdahal5698 Год назад +2

    डा साबको ज्ञान जति सुनेपनि सुनिरहुम जस्तो लाग्छ।

  • @shivaramrai1611
    @shivaramrai1611 Год назад

    Dr yubaraj sangroula sir ko kura jati sune uti sunu man lagchha maile dherai sir ko pragam herchhu

  • @isharai9887
    @isharai9887 11 месяцев назад +2

    Thanks for a lots actual conversation and he is really intelectual and truthful personality person. I think everybody should be following this line

    • @subarnatuladhar1751
      @subarnatuladhar1751 11 месяцев назад

      Getting detailed facts not mentioned in the social media during the interview with concerned intellects is most rewarding to the us - general public.

  • @arbingurung8015
    @arbingurung8015 Год назад +1

    Very intellectual and imporant converstation damiii more to see like this

  • @abhilashagiri2873
    @abhilashagiri2873 Год назад +6

    Thank you sushant for bringing such a brilliant intellectual personality❤

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Год назад

      जसो जसो बाहुन त्यसो त्यसो स्वाहा। आखिर लय संग्रौला पनि बाहुन नै हुन् , जात त जनाउन परि हाल्यो। आखिर यिनले पनि आदिबासी जनजाती को संस्कृति स्विकारेन। यिन ले पनि गाई काटेर खाएको घटना को बिरोध गरे। मतलव बाहुनले गाई नखाने हुनाले अरुले पनि खानु हुदैन भन्ने वाहियात तर्क पेश गरे।

    • @kirankharel9642
      @kirankharel9642 10 месяцев назад

  • @CreaterSuren
    @CreaterSuren Год назад +3

    डा .युवराज संग्रौला सर 🙏💐

  • @yd4305
    @yd4305 Год назад +4

    we really appreciate of what you are doing brother. euta video bata sayauu manxay lay gyan paii rahechan mind open/change vaii rahexa, sano kuro haina ni. i really appreciate your goodwork,keep going and hope to see more podcast like this in comming days.

  • @HANFAN.WALLAH
    @HANFAN.WALLAH Год назад +16

    Youbraj sir I am proud of people like you who chooses to stay in Nepal. ❤

  • @rajukhatri3654
    @rajukhatri3654 Год назад +7

    सरले आज धेरैको आखा खोलिदिनु भयो

  • @sumitthapa-b5t
    @sumitthapa-b5t Год назад +2

    one of the finest talk and we came to know many new things and more about our country thanku for this beautiful podcaste thankyou sir 🇳🇵

  • @BishnuDangi-k7b
    @BishnuDangi-k7b Год назад

    अत्यन्तै सुझाव मुलक,समस्य निराकरण क‍ो लागि ओजस्वी वाणी।

  • @ankitpaudel9858
    @ankitpaudel9858 Год назад +2

    amazing podcast and guest. hats off Dr Yubaraj Sangraula.

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Год назад

      जसो जसो बाहुन त्यसो त्यसो स्वाहा। आखिर लय संग्रौला पनि बाहुन नै हुन् , जात त जनाउन परि हाल्यो। आखिर यिनले पनि आदिबासी जनजाती को संस्कृति स्विकारेन। यिन ले पनि गाई काटेर खाएको घटना को बिरोध गरे। मतलव बाहुनले गाई नखाने हुनाले अरुले पनि खानु हुदैन भन्ने वाहियात तर्क पेश गरे।

  • @safalneupane6894
    @safalneupane6894 Год назад +3

    Best person to listen ❤ he is gems

  • @kbchauhan4261
    @kbchauhan4261 Год назад

    Wow high real thinking and analysis of Dr Yubaraj Sangraoula for the people and nations jaya hos

  • @buddhimantamang5884
    @buddhimantamang5884 9 месяцев назад

    dherai dherai ramro bhanai rakhnu bhayo sir thank you

  • @bindugurung5496
    @bindugurung5496 Год назад +9

    First time in this podcast, I loved it. You’re way better than some other popular podcasts 🙏🏻

  • @pawitragurung2327
    @pawitragurung2327 Год назад

    Sushant ji,
    Akdam khusi lagyo Sangraula ji bolaunu bhayeko ma.
    Thank you.
    Pawitra Gurung
    (Now) Rani Pauwa, Tulasi Marga, Wada number 11, Kaski District, Nepal

  • @geetabhattarai702
    @geetabhattarai702 Год назад

    Nepali precious Gem Dr Yubraj Sangraula ji , we all are Nepali

  • @kalu622
    @kalu622 Год назад +2

    Best podcast very impressed he should be one of our leaders

  • @annapurnayogaashram8195
    @annapurnayogaashram8195 11 месяцев назад

    अत्यन्त ज्ञान बर्दक अन्तरबार्ता ।

  • @ghalrai1916
    @ghalrai1916 Год назад +1

    I learned so much, what an excellent .

  • @themightysapien
    @themightysapien Год назад +9

    Would love to hear whole episodes dedicated to one topic from experts like Dr Sangraula, Dr Gawali etc. Thank you for the content.

  • @sarojmaka5
    @sarojmaka5 Год назад +4

    I observed following summary from this podcast:
    1. There is a centre in existence that 's been in play to disturb our sociocultural peace, and to distract the youth's energy.
    2. Law and justice, court practice and occupational lawyers need reform.
    3. Appropriate policy can overcome current development issues.
    4. We have opportunity to make marks in history, technocrats need to come into play.

    • @CarKey369
      @CarKey369 Год назад

      thxs for saving time ❤

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Год назад

      जसो जसो बाहुन त्यसो त्यसो स्वाहा। आखिर लय संग्रौला पनि बाहुन नै हुन् , जात त जनाउन परि हाल्यो। आखिर यिनले पनि आदिबासी जनजाती को संस्कृति स्विकारेन। यिन ले पनि गाई काटेर खाएको घटना को बिरोध गरे। मतलव बाहुनले गाई नखाने हुनाले अरुले पनि खानु हुदैन भन्ने वाहियात तर्क पेश गरे।

    • @dollaremongolrandi
      @dollaremongolrandi Год назад

      ​@@rajbhaigurung2883Aba kei hudaena 10_20 ota mongol lai marnai parxa ra hami xettri haru lea yo bahun mongol ko dominance hataunai parxa.

  • @aaryapokharel4847
    @aaryapokharel4847 Год назад +4

    Thank you sir for your presence in the podcast.

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Год назад

      जसो जसो बाहुन त्यसो त्यसो स्वाहा। आखिर लय संग्रौला पनि बाहुन नै हुन् , जात त जनाउन परि हाल्यो। आखिर यिनले पनि आदिबासी जनजाती को संस्कृति स्विकारेन। यिन ले पनि गाई काटेर खाएको घटना को बिरोध गरे। मतलव बाहुनले गाई नखाने हुनाले अरुले पनि खानु हुदैन भन्ने वाहियात तर्क पेश गरे।

    • @whatname4613
      @whatname4613 10 месяцев назад

      @@rajbhaigurung2883 bhai tero tauko gai mai adkyaa cha,bidesh jaa.

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 9 месяцев назад

      @@whatname4613 तँ रन्डी को बाहन , पहिला असली नाम राखेर त आइज मुजी

  • @chhiringlama7203
    @chhiringlama7203 Год назад +3

    Was waiting for him and Dr. Achyut Wagle

  • @Kawai492
    @Kawai492 Год назад +2

    Praiseworthy

  • @iacagbikal8560
    @iacagbikal8560 Год назад +1

    Sir you make me clear and transparent about our country and our countries problems

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Год назад

      जसो जसो बाहुन त्यसो त्यसो स्वाहा। आखिर लय संग्रौला पनि बाहुन नै हुन् , जात त जनाउन परि हाल्यो। आखिर यिनले पनि आदिबासी जनजाती को संस्कृति स्विकारेन। यिन ले पनि गाई काटेर खाएको घटना को बिरोध गरे। मतलव बाहुनले गाई नखाने हुनाले अरुले पनि खानु हुदैन भन्ने वाहियात तर्क पेश गरे।

  • @Sayanie.chhetri
    @Sayanie.chhetri Год назад +2

    Such a intellectual talk… 👍

  • @ngawangkunsangsherpa4437
    @ngawangkunsangsherpa4437 11 месяцев назад +1

    Yes that really true sir❤❤❤❤

  • @yingyang480
    @yingyang480 Год назад

    first time yo channel herko aju but ramro lagyo kura haru religion, marking business ideas haru ekdum thik ho not only Nepal India ma pni same problem ho

  • @rajendramakhim2528
    @rajendramakhim2528 11 месяцев назад

    बधाई छ।डा.यबराज सङग्राैलाकाे १००=काेसत्य तथ्य निरणय गर्नु भएकाेमा।देशमा उध्वमि मीन गुरुलाई तु रिहाई हाेस।२२जना डाक्टर पड्नजाने मृतकहरुकाे ऋण छुट पाउने गरि मुद्वा तु किनारा हाेस।

  • @vinitamagarnepathyeband7391
    @vinitamagarnepathyeband7391 Год назад +1

    This is Called actual podcast 👏kudos

  • @arunpoudel251
    @arunpoudel251 Год назад

    शुशन्त जि का podcast हेर्न धेरै चोटि प्रयास भए तर पुरा कुनै हुन पाको छैन्। धेरै लामो समय को भए भिडियो हरु। २ भाग मा राख्नि गरेर वा केहि विशेष कुरा लाइ समेटेर मात्र गर्न पाको भए धेरै राम्रो हुन्थियो। मानिस सग यति धेरै समय नै हुदैन २ hour सम्म का भिडियो हेर्नि। यस लाइ सुझाव को रुप मा लिनु होला। मन हुदा हुदै पनि पुरा हेर्न नपाउदा नमज्जा लाग्नि रहिछ्।

    • @sushmitlama9671
      @sushmitlama9671 Год назад

      Harek podcast ko topicwise video pani haleko cha. 10-12 mins ko. Please do have a look at it.

  • @sushillasingh5503
    @sushillasingh5503 Год назад +39

    Thank you Prof. for your brilliant analysis and suggestions for the future of Nepal. I had read Masanobu Fukoka's book called " One Straw Revaluation" I think the youth of Nepal should read his books. one straw revolution audiobook is also there.

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 Год назад +2

      ए डा. संग्रौला, बिद्युत उत्पादन र बितरण बिषयमा अलिकती अध्ययन गरेर त्यस सम्बन्धमा बोल्दा राम्रो हुन्थ्यो कि? बिद्युत सम्बन्धमा कुलमानजी तपाईं भन्दा नजान्ने हो कि क्याहो! अनी भन्नु भयो रुसको आर्थिक हैसियत जर्मनीको भन्दा राम्रो छ, त्यो कसरी होला जबकी जर्मनीको जि.डि.पी माथिबाट चौथो स्थानमा छ भने रुस एघारौं स्थानमा छ! रुस तेत्रो बिशाल देश र प्राकृतिक स्रोत साधनले सम्पन्न भएर पनि एघारौं स्थानमा किन भयो होला?

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Год назад

      जसो जसो बाहुन त्यसो त्यसो स्वाहा। आखिर लय संग्रौला पनि बाहुन नै हुन् , जात त जनाउन परि हाल्यो। आखिर यिनले पनि आदिबासी जनजाती को संस्कृति स्विकारेन। यिन ले पनि गाई काटेर खाएको घटना को बिरोध गरे। मतलव बाहुनले गाई नखाने हुनाले अरुले पनि खानु हुदैन भन्ने वाहियात तर्क पेश गरे।

    • @dollaremongolrandi
      @dollaremongolrandi Год назад

      ​@@rajbhaigurung2883Aba kei hudaena 10_20 ota mongol lai marnai parxa ra hami xettri haru lea yo bahun mongol ko dominance hataunai parxa.

    • @kalpanabhattarai1992
      @kalpanabhattarai1992 Год назад

      Asurharuko atyachar charam binduma pugeko chha desha bhasama phashi sakyo yasa abasthalai kasari parasta garne samatamulak samajako nirman garne

    • @KhomanGurung
      @KhomanGurung 11 месяцев назад

      सङ्ग्रौला सरलाई धन्यवाद, यथार्थ बोल्नु भयो।

  • @ashishshrestha3079
    @ashishshrestha3079 Год назад +1

    This is the best podcast ever happened on about the political landscape of Nepal. Period.

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Год назад

      जसो जसो बाहुन त्यसो त्यसो स्वाहा। आखिर लय संग्रौला पनि बाहुन नै हुन् , जात त जनाउन परि हाल्यो। आखिर यिनले पनि आदिबासी जनजाती को संस्कृति स्विकारेन। यिन ले पनि गाई काटेर खाएको घटना को बिरोध गरे। मतलव बाहुनले गाई नखाने हुनाले अरुले पनि खानु हुदैन भन्ने वाहियात तर्क पेश गरे।

    • @dollaremongolrandi
      @dollaremongolrandi Год назад

      ​@@rajbhaigurung2883Aba kei hudaena 10_20 ota mongol lai marnai parxa ra hami xettri haru lea yo bahun mongol ko dominance hataunai parxa.

  • @princessniwaso6591
    @princessniwaso6591 Год назад

    Sahi analysis .....Dr.. saheb ko...

  • @dhakbdrkarki9500
    @dhakbdrkarki9500 Год назад +1

    एम सि सि आयोजना नेपालीको पक्षमा छैन, किनभनें उस्ले गर्ने गतिबिधि हरु सबै नेपालको संविधान भन्दा माथी छ,यो भित्र धेरै धेरै कुराहरु छन, त्यसैले हामी पक्का पक्कि असुरक्षित छौ,, बौद्धिक व्यक्तित्व डक्टर साहब, हजुरले दिनुभयो यो अन्तरबार्ता अतीनै महत्त्वपूर्ण,र एैतिहासिक बन्ने छ, हजुरलाई हार्दिक सम्मान, हार्दिक नमनछ,,,

  • @bikashrai8170
    @bikashrai8170 Год назад +1

    Sir ATI sundar 🙏

  • @TheYabYum
    @TheYabYum Год назад

    Dr. Yubraj is the top sharp minded scholarly analyst.

  • @anupdjb4617
    @anupdjb4617 Год назад +1

    What a podcast wow! What a podcast... thank you very much!!!

  • @tilakrai328
    @tilakrai328 Год назад +1

    डा. साबले जुन कुरा भन्दै हुनुहुन्छ त्यस परिदृस्यको पीडित मध्यको एक म पनि हो ।
    स्वरोजगार भए बापत मैले ३ ठाउँमा कर तिर्नु पर्छ।
    १)ब्याबसाय दर्ता भनेर आन्तरिक कर कार्यलयमा बार्षिक २८% सम्म बढाएर कर लिन्छ।
    २)वडा कार्यलयमा उति नै कर तिर्नु पर्यो ।
    ३)बाणिज्य बिभागमा ब्याबसाय दर्ता अनिबार्य गर्नुपर्ने ।
    उता बार्षिक आम्दानी भए वा गरे बापत कर छ्दैछ। सरकार कर मात्र चाहान्छ तर ब्याबसायी र जनता बचाउनु पर्छ भन्ने सोच्दैन ।

  • @dipakbasnet1126
    @dipakbasnet1126 Год назад

    I am very glad to knowing that hidden information about our country and very satisfied listining his speech.we are very proud on him.this the nationalism.keep it up

  • @pawanmabo7166
    @pawanmabo7166 Год назад

    मलाइ सहि लाग्यो यहाँको भनाइ आफ्नो स्वार्थ भन्दा माथिको कुरो हेर्नुस

  • @buddhibahadurthapamagar8551
    @buddhibahadurthapamagar8551 Год назад +1

    Thank you so much for your podcast❤❤❤❤

  • @puravsubedi8573
    @puravsubedi8573 11 месяцев назад +5

    Wow what an intellectual person he is❤ Hats off to your knowledge ❤

  • @InfoNepal-m8h
    @InfoNepal-m8h 9 месяцев назад

    Sahi kura sir we are with u

  • @arzun2281
    @arzun2281 Год назад +1

    Very good love to see him again

  • @nbaristachannel1101
    @nbaristachannel1101 Месяц назад

    Hajur ko kura ma clean logic xa. 👌

  • @rachanapanditgc4251
    @rachanapanditgc4251 Год назад +1

    brilliant analysis

  • @ytculinary5749
    @ytculinary5749 Год назад +1

    Great work indeed things. this podcast doing so good for nation as most viewers r youth
    Eye opener

  • @NIRAJKUMAR-yf6pi
    @NIRAJKUMAR-yf6pi Год назад

    Thank you so much Gurudeb 🙏

  • @bibekbudhathoki186
    @bibekbudhathoki186 Год назад +1

    Very knowledgeable program thanks from Dubai

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 Год назад

    Your statement is very very excellent .

  • @krishkc7607
    @krishkc7607 Год назад

    Good Analysis Good and understanding Bislation is done in all Good Analysis Good and undestanding Analysis is done in all Topic.thanks sir

  • @sandeepmandal9757
    @sandeepmandal9757 10 месяцев назад

    An eye opening interview.😊

  • @magarlapha
    @magarlapha Год назад +1

    i got new insight about Tomato/Milk incidents in this podcast...😮 Love it

  • @sureshbohara6455
    @sureshbohara6455 Год назад

    every youth should watch this

  • @ikshashiwakoti4162
    @ikshashiwakoti4162 11 месяцев назад

    Intelligent people intellectual thought
    Ít really helps me to teach in school and show this video to students

  • @bishallama4099
    @bishallama4099 Год назад

    Very productive episode thank you sushant dai and yubraj sir
    As a youth of this country we should know about the system and how it works. If the youths of this country knows about the system that will help to create a new nepal in a healthy systematic way.

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Год назад

      जसो जसो बाहुन त्यसो त्यसो स्वाहा। आखिर लय संग्रौला पनि बाहुन नै हुन् , जात त जनाउन परि हाल्यो। आखिर यिनले पनि आदिबासी जनजाती को संस्कृति स्विकारेन। यिन ले पनि गाई काटेर खाएको घटना को बिरोध गरे। मतलव बाहुनले गाई नखाने हुनाले अरुले पनि खानु हुदैन भन्ने वाहियात तर्क पेश गरे।

    • @dollaremongolrandi
      @dollaremongolrandi Год назад

      ​@@rajbhaigurung2883Aba kei hudaena 10_20 ota mongol lai marnai parxa ra hami xettri haru lea yo bahun mongol ko dominance hataunai parxa.

  • @subashchaudhary891
    @subashchaudhary891 Год назад +1

    I liked the idea of the Night Market and Public Transport, the most.

  • @sampangvlog8498
    @sampangvlog8498 11 месяцев назад

    Thank you 🙏 ❤

  • @milanjirel
    @milanjirel Год назад

    kura sahi ho yo sir ko,nepal ma aile testo neta haru xa jo how nepal lai tat paltaune,garibi bikash garne, vai raxa aile
    nepal ma

  • @anjuswar9020
    @anjuswar9020 Год назад

    Worth to watch this episode..... with such a intellectual personality🙏

  • @Ashim854
    @Ashim854 Год назад

    Great...Dr Yubraj sir🙏

  • @oshansubedi1663
    @oshansubedi1663 Год назад

    Namaskar Dr .sangroula sir.

  • @tamangpn7328
    @tamangpn7328 Год назад +6

    यस्तो कुरा गूखाने जनताहरूले बूझदेको भए नेपाल काहा बाट काहा पूगिसक्थ्यो ।

    • @sumitthapa-b5t
      @sumitthapa-b5t Год назад

      tyoe tw fb chalaune baneko most of the uneducated people and elder people they are spreading hate too

    • @sumitthapa-b5t
      @sumitthapa-b5t Год назад

      tyoe tw fb chalaune baneko most of the uneducated people and elder people they are spreading hate too

  • @prabinkumarthapa9466
    @prabinkumarthapa9466 Год назад +1

    yubraj ji ko bichhaaaar sunna yesto free feel garaucha

  • @RaajBhatta
    @RaajBhatta 4 месяца назад

    Watching from portugal really nice podcast

  • @basnetkumar7533
    @basnetkumar7533 Год назад

    पोस्ट्काट जि बरुअग्रेजी मा नै अन्तरबार्ता गरे भए हुने नि आदि अग्रेजी आदि नेपालीमा नेपाली भासा बिर्सियको हो युबराज सर एक बिद्दुवान हुनुहुन्छ सरले सरल भासामा बोल्नु भएको छ प्रस्न सोद्ने मान्छेको कुरा बोलि सुन्दा जिन्द्भर सुन्न मन लागेन छि छि

  • @classicrock2560
    @classicrock2560 Год назад

    Best one sir thank for bringing him again