अत्यन्तै मन पर्ने पत्रकार नारायण श्रेष्ठ ज्यु लाई लामो समय पछि सुन्न र देख्न पाइयो धेरै खुशी लाग्यो अब नेपाल फर्केर पत्रकार मै जम्नु पर्छ है सर,त्यो कतार वीर बहादुर को भिडियो अझै हेर्छु कहिले काहि
Million of Nepalises an idol, inspiration, role model and the best journalist of Nepal ever. Immensely glad to see and hear you and your intellectual insights. Appreciable start up Pramila Karki Ji.
नारायण सरको आवाज सुन्न्ने बित्तिकै साझा सबालको धुन गुन्जन्छ, दिमागमा फेरि पौने नौ बजेको जस्तो महसुस भयो।उहाँको जवाफ भन्दापनी प्रश्न सोध्ने तरिका असाध्यै मन पर्यो। म जस्तै साझा सबाल रेडियो नेपालबाट सुन्ने कोको हुन्हुन्छ? मेन्सन गरौं है!!
Awesome!!! It is great to see you Narayan ji. Narayan Shrestha is one the best journalist of Nepal. Hats of Narayan ji for your contribution to Nepali journalism and stay happy, healthy and wealthy whatever you are doing.
So nice to listen to the magical voice of Narayan Shrestha with his practical experience and life history. He truly exposed the situation of Nepalese politics and politicians. Best wishes to him for the continuation of his creativity!
धेरै समय पछि नारायण श्रेष्ठ को आवाज सुन्ने अवसर मिल्यो धन्यवाद प्रमिला जि बिशेष त नारायण जी लाई देश ले खोजिरहेको छ । लाग्दथ्यो जन्मभूमी लाई मायामारेछन् तर आज सुन्न हेर्न पाइयो 🎉🎉🎉
अहिले सम्म मैले देखेको सुनेको पत्रकार नम्बर एक अति मिलनसार आवज उस्तै राम्रो उहाँ बोलेको ठाउँ मा कहिँ खोट लगाउने ठाउँ नै पाईदैन अति राम्रो लाग्छ बधाई छ तपाईलाई !!!
लामो समय पछि हजुरको interview हेर्न र सुन्न पाउँदा अतिनै आनन्द आयो किनकी हजुरले चलायको BBC साझा सवालमा सालिन र सरल भाषामा जनताले भोग्नु परेका समस्याको बारेमा नेताहरूलाई सोधेको प्रश्नहरु अतिनै मन पर्थ्यो यस्तै विविध कारणले हजुरलाई सम्झी रहेको थिय। हजुरजस्ता असल, ईमानदार ब्यक्तिको नेपालमा अतिनै खाचो छ। नेपालमा फर्किन अनुरोध गर्दछु।
सन्चार क्षेत्रमा असाध्यै मलाई मनपर्ने ब्यक्तित्व ♥️ नारायण श्रेष्ठ कहा हराउनु भयो भनेर सोच्दै खोजिरहेको थिए आज यस्तो मिठो सम्बादमा ल्याउनु भयो खुशि छु। उहालाई जहिले यादगार "साझा सवाल" हाल त्यो झल्को बिध्या चापागाईंबाट पुरा गरिरहेको थिए 🎉🎉🎉
सर्वप्रथम यो कफी मिठो कि गफ प्रमिला कार्की सँग भन्ने पहिलो कार्यक्रम २ हप्ता पछि भए पनि हेर्न पाए, यस कार्यक्रम कि प्रस्तोता प्रमिला कार्की लाई बधाई तथा शुभकामना दिन्छु। हाम्रा यि आँखाले धेरै समय सम्म खोजिरहेका चर्चित र प्रख्यात पत्रकार श्री नारायण श्रेष्ठको गफ सुन्न र कता हराएछन भन्ने आफ्नै मनको प्रश्नको जवाफ पनि फेला परेकोमा साह्रै खुशी लाग्यो। आउँदा कार्यक्रम ( गफ ) यो भन्दा उत्कृष्ट नभए पनि यसैको हाराहारीमा हुनेछ भन्ने आशा गर्दछु।
Good to see Narayan Shrestha who once impressed the public in Nepal as a brilliant journalist . Two bright people made this presentation a splendid intellectual show . Well done Pramila for this enchanting delivery.
oho kasto gajjab kura garnu hudo raichha hou: Tapai ra prem baniya haru tapaiko aile ko desh ko sewa garnush la , best wishes for your career and yoir family's career
नारान दाई तपाईले जे सुकै भन्नुहाेस तर तपाई भित्रै देखि खुशी हुनुहुन्न त्यहा।वनावटी खुशी देखाएर आफैलाई नढाट्नुस ल।तपाई फस्नुभएकाे छ अमेरीकाकाे देखावटी र नक्कली भूमरीमा। आंट गर्नुस र आउनुस अझै पनि तपाईकाे लागी गाेरखा काठमाण्डाै संचार र साहित्व क्षेत्र सवैले तपाईलाई स्वागत गर्नेछ।तपाई धेरै खुशी हुनुहुनेछ।आंट गर्नुस।ढिला भएकाे छैन।नेपाल जत्तिकाे राम्राे ठांउ संसारमा कहि पनि छैन।मातृभुमि वा नेपालसंग अमेरीका त के स्वर्गकाे पनि तुलना हुदैन है नारान दाई।तपाई हामीले नवनाए कसले वनाईदिन्छ याे नेपाल।जतिसुकै कुरा गर्नुस तपाई र तपाईका सन्तानले जुन माया सम्मान सुरक्षाा र आफ्नेापन नेपालमा पाउनुहुन्छ अमेरीकामा कहिलेहि पनि पाउनुहुन्ना।भाेलीकाे अमेरीकाकाे कुनै एउटा आप्रवासन नीति र निर्णयले तपाईहरु जस्ता लाखाैकाे याे नक्कली खुशी र वैभव हावाकाे झाेक्कासंगे उडाईदिन वेर हुदैन।हात्ति जस्ताे वलियाे हुने हाे तर वलियाे हुने नाममा मान्छेले हात्ति जस्तै चार खुट्टा टेकेर वा घासपात खाने चाहि हाेईन कि।तपाई धेरै विद्वान हुनुहुन्छ।फर्कनुस।
कफी मिठो कि गफ ? यो भनाइ बाटै प्रष्ट हुन्छ यो चिया गफ हो चिया/ कफीको चुस्की सङ्गै मिठो गफ हुनेछ । खैर नारायण श्रेष्ठले साझासवाल चालाउदाको दमदार प्रस्तुति म कहिलै भुल्दिन । खाडीका कुना कुना पुगेर ल्याएका श्रृङ्गखला यति प्रभावकारी भयो कि पछी पछिका पुस्ताले अजसम्म पनि फरक च्यानल मै सहि त्यही पद्धति अपनाइरहेका छन् ।
धेरै पछि मित्र नारायण जी लाई सुन्न पाइयो । तपाईं पनि नेपाली समाजमा केही न केही सकारात्मक प्रभाव पार्न सक्ने व्यक्तित्व हो । I hope you will be back after completing your family responsibilities. A very interesting coffee guff.
नेपाल र नेपालि समाजलाई राम्ररी नियालेका , पत्रकारिता मा कुसल कार्य सँपादन गरि लोक प्रिय ता हाँसिल गरिसकेका नारायण श्रेष्ठ सँगको सँबाद अर्थपुर्ण लाग्यो ।
वा लामो समय पछी नारायण श्रेष्ठ दाइलाई सुन्न अनि हेर्न पाइयो खुसि लाग्यो | अति मन पर्ने एक जना पुरानो पत्रकार ! तपाइको निकै ठुलो प्रशम्सक हु | तर कार्यक्रम प्रस्तोता प्रमिला जी तपाई थोरै अलि बढी तपाइको पाहुनालाई सुन्ने प्रयास गर्नु भयो भने राम्रो हुने थियो कि ?
किना होला अमेरिकामा आएपछि मानिसहरुको मुहारमा चमत्कार छैना यो मैले धेरै जस्तो मनिसहरुमा देखेको छु। त्यो मैले नारायण श्रेष्ठ जस्तो चरचित पत्रकारमापनि देखियो………this is very true
Your first show is very nice & perfect because: 1 presenter is very cute 2.show’s topic is perfect 3. The first guest Narayan S is very best. So next time we want to see & listen Prem banya please please. If you invite again next time Narayan S, please tell him do how to present his show BBC sewa SAJA SAWAL from his mouth & same thing Prem B, too thank you
अत्यन्तै मन पर्ने पत्रकार नारायण श्रेष्ठ ज्यु लाई लामो समय पछि सुन्न र देख्न पाइयो धेरै खुशी लाग्यो अब नेपाल फर्केर पत्रकार मै जम्नु पर्छ है सर,त्यो कतार वीर बहादुर को भिडियो अझै हेर्छु कहिले काहि
यस्तो राम्रो ब्यक्तिसङ्ग यस्तो गहिरो बिषयमा कुराकानी भएको रहेछ । किन कम भ्युज ? मान्छेहरुलाई त यस्तो कुरा फिटिक्कै मन परे पो । अनि कसरी समाज बन्छ त ?
Agreed and appreciated
अति मिठो कफि गफ।
मलाई एकदम मनपर्ने पत्रकार नारायण श्रेष्ठ।
Miss you very much.
Million of Nepalises an idol, inspiration, role model and the best journalist of Nepal ever. Immensely glad to see and hear you and your intellectual insights. Appreciable start up Pramila Karki Ji.
नारायण सरको आवाज सुन्न्ने बित्तिकै साझा सबालको धुन गुन्जन्छ, दिमागमा फेरि पौने नौ बजेको जस्तो महसुस भयो।उहाँको जवाफ भन्दापनी प्रश्न सोध्ने तरिका असाध्यै मन पर्यो। म जस्तै साझा सबाल रेडियो नेपालबाट सुन्ने कोको हुन्हुन्छ? मेन्सन गरौं है!!
म पनि रेडियोबाट धेरै सुन्थे सानो बेलामा यो साझा सवाल कर्यक्रम उहाको प्रशन सोधने तरिका सारै दमदार थियो
धेरै पछि नारायण सरको अन्तर्रवार्ता हेर्न पाए सारै खुशी लाग्यो राम्रा मान्छेहरु सबै बिदेशीनु पर्ने हाम्रो बाध्यता ।
रमाइलो कुरा सुन्ने अवसर प्राप्त भयो ।धन्यवाद सञ्चालीका ज्यू ।
नारायण सर लाई धेरै लामो समय पछि देख्न पाइयो खुशी लायो आउने दिनमा देश बनाउने सल्लाहकारको रुपमा देख्न पाइयोस्
Awesome!!! It is great to see you Narayan ji. Narayan Shrestha is one the best journalist of Nepal. Hats of Narayan ji for your contribution to Nepali journalism and stay happy, healthy and wealthy whatever you are doing.
एउटा देशको अब्बल पत्रकार अनि हेर्न लायक अनुहार लाई देखाउनु भएकोमा धन्यवाद !
एक महान पत्रकार, जस्ले नेपाली पत्रकारिता छेत्रमा ठुलो छाप छोड्न सफल ।
13:33
बिर बहादुर दाइ को ईन्टरनेट भियु मैलेने हेको थिए साचिकै बौद्धिक ब्यक्ति नारायण सर लाई संमान छ तपाई को पत्रकारीता मलाई सारै मन पर्थयो 🙏🙏
So nice to listen to the magical voice of Narayan Shrestha with his practical experience and life history. He truly exposed the situation of Nepalese politics and politicians. Best wishes to him for the continuation of his creativity!
धेरै समय पछि नारायण श्रेष्ठ को आवाज सुन्ने अवसर मिल्यो धन्यवाद प्रमिला जि बिशेष त नारायण जी लाई देश ले खोजिरहेको छ । लाग्दथ्यो जन्मभूमी लाई मायामारेछन् तर आज सुन्न हेर्न पाइयो 🎉🎉🎉
😢😢❤❤❤❤
Good, quite interesting program, I liked the way talking you both and enjoyed very much. I m willing to share this with the friends too.
अहिले सम्म मैले देखेको सुनेको पत्रकार नम्बर एक अति मिलनसार आवज उस्तै राम्रो उहाँ बोलेको ठाउँ मा कहिँ खोट लगाउने ठाउँ नै पाईदैन अति राम्रो लाग्छ बधाई छ तपाईलाई !!!
नारायण सर अतिनै मन पर्ने पत्रकार ।
अझै पनि धेरै याद आउँछ उहाको
नारायण श्रेष्ठ दाईको स्वर कति मीठो ! सानैदेखिको फ्यान हो म ! यता आएर एउटा कार्यक्रम चलाईदिए हुन्थ्यो ।❤
❤१😢😢😢😢😢😢😢😢😢
नारायण दाईको आवाज लामो समय पछि सुन्न पाइयो खुसी लाग्यो
लामो समय पछि हजुरको interview हेर्न र सुन्न पाउँदा अतिनै आनन्द आयो किनकी हजुरले चलायको BBC साझा सवालमा सालिन र सरल भाषामा जनताले भोग्नु परेका समस्याको बारेमा नेताहरूलाई सोधेको प्रश्नहरु अतिनै मन पर्थ्यो यस्तै विविध कारणले हजुरलाई सम्झी रहेको थिय। हजुरजस्ता असल, ईमानदार ब्यक्तिको नेपालमा अतिनै खाचो छ। नेपालमा फर्किन अनुरोध गर्दछु।
पाहुना त मन पार्यो पार्यो त्यो भम्दा झनै राम्रो तपाईं मन पार्यो ।
❤❤❤❤ नारायण जि म लाई मन पर्ने पत्रका हुन सझान छ है ।
I am so glad to see Narayan shreshta. Now I am also abord.we all Nepalese missed prem baniya sangam baniya and you sir love you both of you 🎉
Missed him so much in all these years. ❤
सन्चार क्षेत्रमा असाध्यै मलाई मनपर्ने ब्यक्तित्व ♥️ नारायण श्रेष्ठ कहा हराउनु भयो भनेर सोच्दै खोजिरहेको थिए आज यस्तो मिठो सम्बादमा ल्याउनु भयो खुशि छु।
उहालाई जहिले यादगार "साझा सवाल"
हाल त्यो झल्को बिध्या चापागाईंबाट पुरा गरिरहेको थिए 🎉🎉🎉
विचार राम्रो भएका मान्छेहरुका गफका हरेक शव्द फूलका थुँगा जस्ता लाग्दा रहेछन्।
Narayanji , aja dekhera khushi lagyo. tapai le Nepal chhodnu huda sarai naramro lageko thiyo.god bless you.
1st episode को चै गफ मीठो लाग्यो मलाइ ।
दाम्मि 👌👌👌
कफिगफ ज्यादै मिठो लाग्यो। झलनाथ खनाल लगायतले प्यान नम्बर लिय होलान त?
धेरै समस्य पश्चात् नारायण श्रेष्ठको आवाज सुनियो खुसी लाग्यो
स्पष्ट वक्ता देख्न पाइयो खुसी लाग्यो ।
Namaskar Narayan sir🙏🙏hajur lai Aja dekhinu ra sunnu pauda khusi lago hajur ko jayahos.!! Pamila bahini lai pani Dherai Dherai dhenne 🙏🙏
सर्वप्रथम यो कफी मिठो कि गफ प्रमिला कार्की सँग भन्ने पहिलो कार्यक्रम २ हप्ता पछि भए पनि हेर्न पाए, यस कार्यक्रम कि प्रस्तोता प्रमिला कार्की लाई बधाई तथा शुभकामना दिन्छु।
हाम्रा यि आँखाले धेरै समय सम्म खोजिरहेका चर्चित र प्रख्यात पत्रकार श्री नारायण श्रेष्ठको गफ सुन्न र कता हराएछन भन्ने आफ्नै मनको प्रश्नको जवाफ पनि फेला परेकोमा साह्रै खुशी लाग्यो।
आउँदा कार्यक्रम ( गफ ) यो भन्दा उत्कृष्ट नभए पनि यसैको हाराहारीमा हुनेछ भन्ने आशा गर्दछु।
गफ धेरै मीठो। नारायण जी को के कुरा गरौं,प्रमिला जी पनि चानचुने लागेन।प्रमिला जी ले चाहिँ नेपाल आएर योगदान दिनुपर्ने जस्तो लाग्यो।
अतेन्तै मन पर्ने पत्रकार नारायण सिरको कुरा सुन्दै जाँदा समय बितेको थाहा नै भएन अरु पनि सुन्न पाइयोस् ❤❤
साझा सवालका प्रस्ताेता,मलाई अत्यन्तै मनपर्ने नारायण श्रेष्ठ ❤❤❤❤❤
Although you left Nepal , you’re always with us in our memories. Hope to hear you again in NEPAL 🇳🇵 ❤🎉
Narayan ji ! Your voice is wow!
Rabi is really a storm! It will definitely sweep all the corrupt politics!!!🔔✌️
धन्यवाद प्रमिलाजी अनि सम्पुर्ण टिमलाई सारै राम्रो लाग्यो ।
जति बेला जनयुद्ध सकियो तेति बेला ससक्त आबाज उठाउने कोइ खोइ थियो साझा सबाल का पत्रकार नारायण
Good to see you Narayan sir.
Thank you so much Ma'am
A personality I want to hear and see...
मलाई 🎉❤ मन पर्ने पत्रकार नारायण शेष्ठ 🎉🙏😵 कति मिठो कुराकानी अनि सत्य, यथार्थ र तितो ।❤
Missing you Narayan sir 🙏feri Nepal ra nepalilai navulnu hola 🙏♥️♥️
रमाइलो गर्नु भन्दा पनि उदेश्य मुलक हुनुपर्छ हजुर
दुर्गा प्रसाईं को राजा ल्याउने कुरा सपना मात्रै हो अहिले राजाको कुनै औचित्य छैन
साझा सवाल दामि थीयो ।
One of my favorite journalist Narayan sir. He was greatest in journalism fields ....please come back to Nepal we need you...😢
Nepali one of Brightest and brilliant Narayan.
नरायण श्रेष्ठ,एउटा मनपर्ने कार्यक्रम प्रस्तोता,बोलीमा मिठास र ओज धेरै राम्रो लाग्छ 🙏
Nepal को 1नम्बर पत्रकार हो त्र पत्रकारिता छोडेर जानू भो त्र अब फर्किनु पर्छ र अब नयाँ नेता लाई फेरि सोध्नु पर्छ❤❤❤
मन पर्ने पत्रकार नारायण जि धेरै पछि देख्न र आवज सुन्न पाए रेडियो मा सुन्थे सानो मा❤❤❤
Good to see Narayan Shrestha who once impressed the public in Nepal as a brilliant journalist . Two bright people made this presentation a splendid intellectual show . Well done Pramila for this enchanting delivery.
Brilliant and grate journalist Narayan shrestha sir..
नारायण श्रेष्ठ को धेरै पछि अन्तर्वार्ता हेर्ने मौका पाइयो। नेपाली पत्रकारिता ले मिस गरिरहेको एउटा असल मान्छे
oho kasto gajjab kura garnu hudo raichha hou: Tapai ra prem baniya haru tapaiko aile ko desh ko sewa garnush la , best wishes for your career and yoir family's career
नारान दाई तपाईले जे सुकै भन्नुहाेस तर तपाई भित्रै देखि खुशी हुनुहुन्न त्यहा।वनावटी खुशी देखाएर आफैलाई नढाट्नुस ल।तपाई फस्नुभएकाे छ अमेरीकाकाे देखावटी र नक्कली भूमरीमा। आंट गर्नुस र आउनुस अझै पनि तपाईकाे लागी गाेरखा काठमाण्डाै संचार र साहित्व क्षेत्र सवैले तपाईलाई स्वागत गर्नेछ।तपाई धेरै खुशी हुनुहुनेछ।आंट गर्नुस।ढिला भएकाे छैन।नेपाल जत्तिकाे राम्राे ठांउ संसारमा कहि पनि छैन।मातृभुमि वा नेपालसंग अमेरीका त के स्वर्गकाे पनि तुलना हुदैन है नारान दाई।तपाई हामीले नवनाए कसले वनाईदिन्छ याे नेपाल।जतिसुकै कुरा गर्नुस तपाई र तपाईका सन्तानले जुन माया सम्मान सुरक्षाा र आफ्नेापन नेपालमा पाउनुहुन्छ अमेरीकामा कहिलेहि पनि पाउनुहुन्ना।भाेलीकाे अमेरीकाकाे कुनै एउटा आप्रवासन नीति र निर्णयले तपाईहरु जस्ता लाखाैकाे याे नक्कली खुशी र वैभव हावाकाे झाेक्कासंगे उडाईदिन वेर हुदैन।हात्ति जस्ताे वलियाे हुने हाे तर वलियाे हुने नाममा मान्छेले हात्ति जस्तै चार खुट्टा टेकेर वा घासपात खाने चाहि हाेईन कि।तपाई धेरै विद्वान हुनुहुन्छ।फर्कनुस।
Nice to see you after long time …
नारायण श्रेष्ठ जि फेरि साझा सवाल चलाउने गरि नेपाल आउनुपर्यो,,,,,भन्ने जति हाजिर गरुम त
Bheda haru lai sajha sawal hai prachanda path jaruri cha Narayan dai le bheda lai path padaun janu hunna yo comfirm cha
See the content
See content
कफी मिठो कि गफ ? यो भनाइ बाटै प्रष्ट हुन्छ यो चिया गफ हो चिया/ कफीको चुस्की सङ्गै मिठो गफ हुनेछ ।
खैर नारायण श्रेष्ठले साझासवाल चालाउदाको दमदार प्रस्तुति म कहिलै भुल्दिन । खाडीका कुना कुना पुगेर ल्याएका श्रृङ्गखला यति प्रभावकारी भयो कि पछी पछिका पुस्ताले अजसम्म पनि फरक च्यानल मै सहि त्यही पद्धति अपनाइरहेका छन् ।
प्रतिष्ठित पत्रकार नारायण श्रेष्ठ जस्ता ब्यक्तिहरू पनि बिदेश पलायन हुनु दुर्भाग्य र दुखद कुरो हो, आखिर देशको माया त कस्लाई पो होला र!!!
जे जस्तो भए नी नारायण जी पलाएन नहुनु पर्ने ब्याक्ती हुन ! ! !
धेरै पछि मित्र नारायण जी लाई सुन्न पाइयो । तपाईं पनि नेपाली समाजमा केही न केही सकारात्मक प्रभाव पार्न सक्ने व्यक्तित्व हो । I hope you will be back after completing your family responsibilities. A very interesting coffee guff.
तपाईं जस्तो देशको युवा पत्रकार थियो देशलाई चाहिने मान्छे हो तपाईं नेपालमा फर्किनु पर्छ सर🙏🙏
Natayanji nice to see you again khushi lagyo God bless you
नारायण श्रेष्ठ साझा सवाल फेरि आउनु पर्यो
अब फेरि नेपाल मै साझा सवाल जस्तो जुन कुनै कार्यक्रम देख्न पाउछैउ कि नाइँ
साझा सवालको एक तारा ❤❤जय नेपाल
I am 😊 happy to see you again in tv narayamji .we are also Gorkha Nepal.
मन पर्ने पत्रकार सगको कुराकानी धेरै राम्रो
भने पछि आज भोलि america ma barista बन्नु भा रै छ 🤣🤣🤣
lots of love sir I respect you
Solute…we proud of Narayan….sir.Long time ago shanker dev campus bbs batch programme in nanglo in newroad 😘😘😘
नेपाल र नेपालि समाजलाई राम्ररी नियालेका , पत्रकारिता मा कुसल कार्य सँपादन गरि लोक प्रिय ता हाँसिल गरिसकेका नारायण श्रेष्ठ सँगको सँबाद अर्थपुर्ण लाग्यो ।
रिखि धमला प्रतिको नारायण दाईको टिप्पणी मज्जा लाग्यो❤❤😂😂😂
wow😮mero pyaro daju narayan sir salam balla balla dekhna sunna paiyo dherai khusilagyo
Dammi comint naran sir Baun Nita sabai mulako saga abo mulbase jagnnu paryo ❤
राम्रो लाग्यो !
नारायण जि ले भन्नू भएको सोह्रैआना सत्य हो त्यसैले म पुर्ण सहमत जनाउन चाहन्छु धन्यवाद
सर तपाईं नेपाल फर्केर फेरी पुर्ववत सक्रियतामा हेर्ने मन छ,तर तपाइको यो अन्तर्बार्ता सुनिसक्दा तपाईं नफर्किने पो हो कि भन्ने चिन्ता थपीयो ।
साच्चिकै भन्दा पत्रकारितामा असाध्यै मिठो बोल्ने भनेकै नारायण श्रेष्ठ🙏🙏
मीठो पेचिलो खोचिलो सटिक तार्किक सुमधुर
Best prog..Keep it up ahead
यक महान प्रत्रकार दाई🙏🙏🙏🙏
दाईकाे अन्तर्वार्ता हेरेर खुसी लाग्याे,
दाई किन पलायन हुनुभाे भन्नि खुलदुली आजबाट मेटीयाे,
अगाडिको दिनहरकाे लागि शुभकामना😊
नेपाली पत्रकार को यक होनार पत्र कार नारायण जि लाई आज देख्न पाईयो धेरै खुसी लागो फेरि पत्राकार लाईफ मा आउनु हुन्छ कि नाई मेडम सोदि दिनु न पिलिज
नारायण दाइको कति मिठो बोली ♥️♥️♥️🙏🙏🙏
मलाई मन पर्ने मान्छे हो उहा
धेरै पछि नारायण श्रेष्ठ लाई देख्नु पाइयो खुशी लाग्यो
र अर्को भिडियोमा प्रेम बान्या लाई देख्नु पाउ
wow dai namaste hajur ko Awaj dami cha yatika din kata haraunu bako aunu paryo Media ko Jagat maa thank u dai God bless you.
वा लामो समय पछी नारायण श्रेष्ठ दाइलाई सुन्न अनि हेर्न पाइयो खुसि लाग्यो | अति मन पर्ने एक जना पुरानो पत्रकार ! तपाइको निकै ठुलो प्रशम्सक हु | तर कार्यक्रम प्रस्तोता प्रमिला जी तपाई थोरै अलि बढी तपाइको पाहुनालाई सुन्ने प्रयास गर्नु भयो भने राम्रो हुने थियो कि ?
Beautifully presented.
नारायण ji अब नेपाल आउन पर्यो ||||||||
My best Journalist Narayan jee🙏
किना होला अमेरिकामा आएपछि मानिसहरुको मुहारमा चमत्कार छैना यो मैले धेरै जस्तो मनिसहरुमा देखेको छु। त्यो मैले नारायण श्रेष्ठ जस्तो चरचित पत्रकारमापनि देखियो………this is very true
Afno aakha bigrera po ho ki
🎉🎉 Narayan sir ko Aankhi jhyalko karykram ko kurai bhaena jo ramro thiyo🎉🎉
धेरै समय पछि नारायन श्रेष्ठ सरलाई देख्न र सुन्न पाईयाे खुसि लाग्याे।
❤❤❤ मनपर्ने प्रत्रकार नारायण श्रेष्ठ ज्यू 🌹🌹🌷🌷
good one ❤❤❤❤🎉🎉🎉🎉
Your first show is very nice & perfect because: 1 presenter is very cute
2.show’s topic is perfect
3. The first guest Narayan S is very best. So next time we want to see & listen Prem banya please please. If you invite again next time Narayan S, please tell him do how to present his show BBC sewa SAJA SAWAL from his mouth & same thing Prem B, too thank you
We need people like you to return back in Nepal. Nepal needs intellectual ,positive,people like you. We all miss you as journalist.
तपाई चाडै आउनुस नेपाल तपाईको अभाब छ हामी नेपाली जगतलाई।
अनुहार, लवज हेर्दा एउटै आमाका सन्तान हुन कि जस्तेा!
नारायण श्रेष्ठ ☝️❣️
अन्ततः सुन्न पाइयो , जय होस् ।