रिगलको खुलासा: मैले आममाफी पाएकै छैन, भारतीले यसरी गरिन् ५० लाख बार्गेनिङ, अब हत्या गर्दिनँ
HTML-код
- Опубликовано: 6 фев 2025
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Yograj Dhakal Rigal
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Binaya Shrestha
Laxmi Poudel
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#YograjDhakalRigal #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
ऋषि धमला भनेकै साँच्चिकै अचेत र नेपाल र नेपाली journalism ma अन्धकार ल्याउने मान्छे हो
100% right
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Tf😂@@yubrajdarai497
राष्ट्रिय पन्छी => डाँफे
राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
राष्ट्रिय बीमारी => गुन्डा भ्रष्ट दलाल तस्करी
राष्ट्रिय जोकर => ऋषि धमला भनेर भन्दिनँ😅
बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡
बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡
😂😂😂😂
😅😅😅
सिधै भन्दा हुन्छ सिस यो जोकर लाई😢
हत्या गर्ने लाई सिधै फासीको संविधान नियम कानून बनाउनु पर्छ अनि बल्ल मात्र कसैले कसैको हत्या आट गर्ने छैनन्।🖕
17000 Marnelai chai k pm banaune ho
Nepal ko investigation nae thik xaena bro accidentally vako ho ki k ho kehi matlab hudaena ..so fasi samma chae napugam🙏
हत्याराको लाई अबिर जात्रा गर्ने पनि हत्यारा हो यो मान्छे ले कुरा बनाउँदै छ होसियार यो राजनितिक चलखेल हुने संकेत देखिएको छ त्येही भयर जनताहरू होसियार
फासी त प्रधानमन्त्री, राष्ट्रपति र गृहमन्त्रीलाई हुन पर्छ। सबै भन्दा ठूलो अपराधी त हामी नै हो जसले यस्तालाई कानुन बनाउन दिन्छौं। त्यसैले अब ०८४ सालमा सोचौं ।
U R right
ऋषि धमला साँच्चिकै जोकर रहेछ❤
ho its true
Hahaha
tara yesta hatyara gunda criminal laai thik parna sakne joker laai salaam cha
Ta jhan no 1 joker
@@gyanubudha2214 Ani ta chaahi ke? Hatyara number 1? Jaa terai pariwar kaat
यस्तो मान्छेको अन्तर्वार्ता लिए ऋषि धमलाला स्वयं टिसी धमलामा प्रतिस्थापन हुनेछ ।
😅😂😂😂
धमला चोरको कार्यक्रम बहिष्कार गरौँ
तिमिलाइ पखाला लाग्यो? उपचार गराउ
Yo kasto mulla raixa dhamala Aati vayo yar why he invited this MC criminal 😡😡 Chor ley mah Chor vandaina Rigal though all nepali are stupid!!
Rigal ko jholay yo
यो संसारमा बोल्न नाउने मान्छे म मात्र होला। जस्को बोली सुन्न्यो तेतै बिसवास लाग्छ। उता दिदिको कुरा सुन्दा अन्याय पर्यो जस्तो लाग्छ। यता दाइको कुरा सुने तेस्तै लाग्छ।
Same
Same
Ma maattra yesto hola vaneko ta bro pani hunu hudo rahexa😅😅
Yas 🎉🎉
same
रिगल र भारती लाई संगै राखेर प्रस्न सोधियोस❤
हत्यारा लाई माफी होइन फाँसी दिनु पर्छ साले चोर गुण्दा यसलाई सिधा फाँसी ।
Kuro bujher bolnu la....
@@bishnukhand7463 yo bhanda ajhai k bujne
मैले मारेको होईन मलाई फसाईएको हो पनि भन्छ अनि सुधृने मौका पाउनु पर्छ पनि भन्छ आंखा हेर्दा चोर जस्तो छ प्रमुख हत्यारा यहि हो भन्ने बुझिन्छ।यस लाई फेरि जेल कोच्नु पर्छ।
भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।
reality kuraa nabujhi kasailai ni judge nagrdaa hunchaa
हत्यारा ले कसैले पनि मैले हत्या गरेको भनेर स्विकार गर्दैन। जस्तै चोर ले चोर भन्दैन। 3 ओटा अदालत ले हत्यारा बनाइसकेको छ। तसर्थ फेरि पनि यो हत्यारा लाई जेल मा हाल्नु पर्छ भन्ने मेरो मान्यता हो।
Well said..yo muji lai life sentence jail hunu parxa 😡😡
कानुन मरेको देस न्याय मरेको मेरो देस😢😢😢
He did not kill
@@poojathapa8124 l
@@poojathapa8124 show your proof ??
@@lucas-uq1vr Timi saga proof cha ki regal linai gare ko vanera
@@poojathapa8124 chu jathi, batho nahu dherai
यो सब रिगल लाई पुन जेल कोच्ने खेल हो।।रिगल जि बौद्दिक ट्यालेन्ट र इन्नोसेन्ट मन भयको युबा हो जो नेपाली राज्निती मा आउन जरुरी छ
मानन्धर को हत्या लाई अर्को ब्याक्ती ले मैले खुडा हानेको हु भन्दा भन्दै रिगल लाई जेल हाल्नु गलत हो।।
ती न्यायाधीश लाई मुद्दा हालेर जेल कोच्न जरुरी छ्🇳🇵
Yess
हुँदा हुँदा अपराधी को अन्तरबार्ता पनि हेर्न पाइयो धन्य हो ऋषि धमला,रत्नकार लाई वाल्मीकि बनाउन ऋषि ले कति दाम पाये कोनि त्यतिकै त पक्कै होईन होला
🤣🤣🤣🤣🤣होला होला
जस्ले जे भनेनि ऋषि धमला भनेकाे मान्छे कडै हाे। सानाे ठुलाे केही साेच विचार नगरि कुरा नचपाई नघुमाई सिधा सिधा प्रश्न गर्छन् ।👏👏👏
Haena yo pane chora ho sala yasto pane hunxa
@@Sugamoli22ww na
Rigal lai aru kosaile kunai mafi diera hudaina ooslai maya samman diera abir fulmala le swagat garyovaney Chetan Manandharki shrimati ko avivawak le Rigal ko sahayogi sanga yudda garnu paryo ?
Sodhna chai sakne ho … kaile kai ali biased hunchan natra interviewing skill ekdam homemade cha rishi ji ko❤
Rigal सङै 670 जना कैदी लाइ आम माफी भको हो अरु को कुनै कुरै छैन।।
रिगल को राम्रो अबस्था देखेर सबै जलेर मात्र रिगल को रिहाइ मा जलि रहेका छ्न
ऋिषी जी तपाईले हत्यारालाई प्रश्न गर्दै यस्तै प्रकृतिका अन्य कयौ हत्याराहरु राजनैतिक सरक्षणमा जेल मुक्त भएका छन् भन्ने सूचना जनतासामु ल्याइदिएकोमा धन्यबाद ।
यदि यो मान्छेले अपराध नगरेको भये किन तिनैतहको अधालतले दोसि ठहर गर्यो,र अर्को कुरा नेपालगन्ज का तत्कालिन नेपाल प्रहरिको डिआइजी ले इन्टरभिउ मा भन्नू भयेको छत रिगल गुन्डा नाइके हो भनेर
नाइके र हत्यारा फरक कुरा हो हजुर 🙏
३ नै तहबाट हत्यार सावित गरिएको व्यक्तिलाई अन्तर्वार्ता लिनु र खुल्ला रूपमा यसरी हिड्न दिनु कानुन माथीको चुनौती हो जे जति कुरा गरे पनि न्याय पीडित कै पक्षमा हुनु पर्छ आशा छ ती चेलीको न्याय सम्मानित अदालतले गर्नेछ अन्तिम आशा 😢😢
जायज कुरो
@@@quest !
Tehi vnya ..sarbaso sahit aajiban jail gako manxe kasari aam mafi payo😢
मान्छे मार्नै त पाईदैन! कसैले कसैलाई केही नगर्न पनि त मिल्छ।🙏
Tesai vaneko ho ta 12 bhai maddheko 1bhai
यो हत्यारा गुण्डालाई राजनितिक दलको आडमा आम माफि दिने रामचन्द्र पौडेल र प्रचण्ड गुण्डाहरु हुन यिनिहरुलाई कुनैपनि सभा समारोहमा आएपछि तिरस्कार गरौ र भारति मानान्धरलाई न्याय दिलाऔ.....
भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।
साउदी अरबको कानुन जस्तो हुनुपर्ने हो अस्ति एक जना साउदी लाई फाँसी दियो नि तेस्तै हुनुपर्ने 🎉
हत्याराको कति ठुलो कुरा😮 कठै मेरो देश 😢😢
यी पापी खुनी हत्यारालाई सर्बोच्च अदालतले कहिल्यै निर्दोष ठहराएको होइन आरजु र सेरेको बलमा उम्केको हो । मृतकको खुनले कहिल्यै छुट दिने छैन ।
यदि तेरो आममाफी होइन भने तँलाई थाहा छ तँलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो। तर सरकारको तँ जस्तो गुन्डालाई भरैटेलाइ आममाफी दिएकै हो। यस्ता हत्यारा गुन्डाहरु अपराधी लाई फेरी जेल कोच्नु पर्छ।
हत्या हत्या नै हुन्छ, जो कसैले गर्छ भने सर्बस्व सहित आजिवन जेल कोच्नु पर्छ ,चाहे रास्ट्रपति ,वा प्रधानमन्त्री जो कसैलाइ छुट हुन सक्दैन !!!
बास्तबमा कानुन्ले पनि आँखा देख्दैन सोजो हरु पनि धेरै फसेका छन बिना कारण सत्य तथ्य छन्बिन होस जय नेपाल 🇳🇵🇳🇵🇳🇵
गणतन्त्र दिवस र संविधान दिवस एउटा अविस्मणीय दिन हो तर नेताहरुले गुण्डाहरु निकाल्ने दिन बनाएकोले यो दिवसको केही अर्थ छैन।अब यस्तै हो भने यो दिन लाई गुण्डा निकाल्ने कालो दिन सम्झाउनु पर्छ।
सबै भन्दा पहिला रिशी लाई जेल हाल्नु पर्छ।। यसको काजु जस्तो अनुहार देखे पछि।। दिन खराब हुन्छ ।।।
Haaaaaaa
🤣🤣🤣🤣🤣🤣
😂😂
जेलबाट शुदृने मौका पाउनु पर्छ भने पछि हत्या चाहिँ पक्का गरेकै हो तर जेल अवधि पनि पुरा गरेकै हो।
हत्या,,,, हत्या नै हो। सजाय पाउनु नै पर्छ।
बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡
भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।
@@santoshkdka9243 Cyber crime lagla 3barsa Khaled hunu tarika ley mhuk samalyarw bolnu
रिगल जीको कुरा सहि हो कालुराम चौधरीको कुरा सत्य हो ८ जना विना जेल बसेर केपी ओलीको ज्याकमा माफि पाएका थिए
Kukur lai fasi ma halnu parne
नेपाल भएर गफ हान्न पाको छौ नत्र अरु देश मा हुनु भने कति ओटा पिन्ड लडाइसक्थ्यो
गोरिल्ला 🦍 को अनुहार परेको मान्छे यसलाई जेलमा कोच्नै पर्छ।
एक पटकको चोर सधैको चोर हुन्छ।
समाजमा यस्तो व्यक्तिले नकारात्मक प्रभाव पार्छ।
थर पनि त्यस्तै ब्योरा पनि त्यस्तै
Babu ramro sangw boll
Manxe ko anuhar herera gunda vanxa ghatho justice for regal dai
Justice for regal dai❤❤
यसलाई साउदि मा जसरि बोका काटे जस्तै काट्नु पर्छ खुन को बदला खुन तुरुन्त कानुन सम्सोदन गरेर फासि चाइयो सरकार ।।।
Well said ...yo muji dhamala k vako?why he invited this mc Criminal here...
रिगलको कुराले प्रष्ट हुन्छ कि उनिनै हुन हत्यारा
He is not
भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।
यस्ता त छन मिडिया अनि पत्रकार भनौंदा,जसलाई तीन-तीन तहका अदालतले प्रमाण सहित सर्वश्व जन्मकैदको फैसला गर्यो त्यस्ता गुन्डा नाइके हत्यारालाई यस्तो कार्यक्रममा लिइ जन्तालाइ भ्रमित पार्ने जस्तो जघन्य सूचनाको अपराध गर्ने यो धमला लाई बहिष्कार गरौं।
Dhamalaa जाठा गतिलो मान्छे लेन हो ।।।मुख छाड्न मन लाग्छ । थु थु थु ।।
जनताको आवज भन्दा थुलो आवज कुनै पनि देसको कानुन को आवाज हुदैन र सधै सत्त्यको नै जित हुन्छ ❤❤❤❤ क कस्ले मान्नु हुन्छ like गर्दिनु होला
यसलाई पुनः जन्म कैद हुनुपर्छ।।☠
“अब हत्या गर्दिन” भन्दैमा माफी दिन पाइदैन।।☠
yo ali doubtful xa hai thik kura garnu vayo
रिगल हत्यारा नै हो, यस लाइ जन्म कैद हुनै पर्छ |
No
भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।
खुँडा बोकाएर रिगललाई सांसद भवन काे दैलो मा छोडिदिनु पर्छ। जे जे काण्ड गरे हुन्छ, जनता ले आम माफी दिनेछन्। वीरगति भएमा सहिद घोषणा गरिनेछ।
चेतन मानन्धरलाई हत्या गर्ने कुनै पनि गुन्डालाई आजिबन जेल सजायहोस। यदि रिगलले मारेको थियन भने न्यायलयले कसरी आजिबन जेल सजाय तोकेको हो? यसलाई पुण: जेल चलान गरियोस।
This kingpin is the real reason why we need reintroducing the mandatory capitol punishment.
भारती को श्रीमान लाई पनि सार्वजनिक गर्नु पर्यो उसको पनि कुरा सुन्नु पर्यो !! निमा शेर्पा कहाँ छ त ?? किन उसलाई लुकाइए छ ????
Marera fali sakeko xa kasari dekhaune hau
Naya budo ho Nima vanni moreko xina
Nima serpa lai lyaunu poro
Varati ko new buda nima serpa lai ni interview ma lyaunu poro dhamala ji
Dimakh thik thauma xani timro
यो ठिक भएन धमला ? सर्बोच्च ले दियको फैसला लाई नमान्ने ?यो हत्यारा लाई फासी हुनु पर्छ ??चरी र यो एकै हुन ???
बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡
ऋषि धमला सर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
छ किन छैन आफ्नै काकी र हजुरआमा काे हत्या गरेर जेल सजाय पाएकाे ब्यक्ति 2079 सालकाे संबिधान दिवसमा आममाफि पाएर निस्किएकाे चितवान जिल्लाकाे एक जना ब्यक्तिले जेलबाट छुटेकाे 40 दिनमै टाँडिमा आफ्नै साथिकाे हत्यागरेकाे थियाे। नामचाहि बिर्से त्यस हत्याराकाे
Yo interview herdata reegal dhakal le rishi dhamala dakalai po khoda hannu parne jasto dekhiyota 😂jabarjasti garya xa garya xa
हत्याराको अन्तरबार्ता लिनुनै अपराध हो।
यो मान्छे ले हत्या चाइ गरेकै रैछ किन भने इन्ट्र्भिउ को बिच मा आफैले भनेको छ अब सुदृन चाहान्छु
ऋषि धमला ले अरु कुनै असल मान्छेहरु नपाएको हो कि, यस्ता हत्यारा र सर्वोच्च अदालतले आजिवन काराबास दिएकाे व्यक्ति को अन्तर्वाता लिने पुगेको।
Dai ur interview is great n truthful vanu vayo dai hajur namaskar hajur mero tarfa bata
हाम्रो देश नेपाल मा बोल्न सक्ने को मात्र दिन छ रिगल ढकाल बोल्न मा अलिक कम्जोर हुदा फाईदा उठाको होकि जस्तो लाग्यो
यमराजलाई मिडिया ल्याउनु पनि महापाप हो यो धमला पनि अपराधी सापित भो
बल्ल आज यो कार्यक्रम हेरेर थाहा भो।यी ब्याक्ती हत्यारा हुन।जो रिसमा होस, या गल्तीले होस।मान्छे मारेको रै छ।
पिडितलाई न्यायको लागि पो अन्तरवार्ता दिन बोलाउनु पर्छ!अपराधीलाई अन्तरवार्तामा बोलाएर भरम छर्न खोजि राको छ ऋषि धमला दलाल काङ्ग्रेसको मान्छे हो😡😡😡😡
Lodo gar mg
तैले मलाई सिकाई राख्नुपर्दैन भाते👉️👊👊😡😡
जब सम्म यो देश मा हत्यारा लाई फासी को सजाय हुदैन । यस्त हत्या भई रहन्छ ।
हो हो हजुरहरुले यो कुरा बुझ्नुपर्छ लोकसेवा, शिक्षकसेवामा प्रश्न सोध्न सक्छ
जेल मा हुनु पर्ने मान्छे धमलाको सो मा देख्दा सारेै मान रोयो हे हाम्रो देशको कानुन दैवले जानुन हो रैछ 😢😢😢
एकदम
Yo dhamala aafai chor ho chor le chor ko shath diyo ta k farak paryo ta
हत्यारा हरू यसरी खुला छोड्ने नेपाल सरकार मा रहेका राष्टपति प्रचन्ड नारायण काजी र सेर बाहादुर मुर्दाबाद 😢😢 हार्दिक श्रद्धाञ्जली भगवान यो चोर हरूको नर्क मा बास होस्
यो हत्यारा अपराधी लाई फासी दीयोस
खरो प्रस्न ,निडर पत्रकार रिसिधमला 👍👍
लौन प्रभु यस्को उपचार होस
जेल कोच्नु हत्यारा लाई
किन तीन तहकाे अदालतले हत्यारा प्रमाणित गरेर किन जेल हाल्याे त 😡
बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡
सहि भन्नु भयो❤
Bahira vako vaye marne sambawana dherai tiyo tesile tyo bela afai le atma saparpan gareko ho maile tyobela sune anusar
सरासर हत्यारालाइ जेल कोच सरकार रास्ट्रपति मुर्दा बात
रिगल भाइ तपाइको कुरा सुन्दा सहि लाग्छ तर यहि पत्रकार हरुले सहि कुरा नलेखिदिदा सबैलाइ भ्रम हुदो रहेछ
Regal bro I am your biggest fan, nicely interview
Question सोधे जतो गरेर आफ्नो सफाइ दिने मौका नदिनु है रिषी जि यो अपराथी लाइ
छोराको लागि भए पनि न्यायको लागि लडनु पर्यो नि भारतिले पनि एक्लै जिबन बिताउन कहाँ सक्छिन त हत्यारालाई आममाफी कहाँ पाउछ
सिधै यो हत्यरा हो यो चुकिसकेको छ।तु यस्लाइ जेल हाल या फाँसी दे सरकार।
Kin halne hum mug halna sakxas vane sabailai hal yaslai matra kin halne
किन जेल हाल्ने मुजी सक्छै भने देश लुट्ने लुटेरा मन्त्री भनाउदाहरुलाई जेल हाल भनी आवाज उठान मुझी 😡
काेइ भाउजुलाइ सफाई दिन इन्टरभिउमा बाेलाउछन काेइ अपराधिलाई सफाइ दिन १२ भाईकाे कालाे कर्तुत
Kina halneee...aru lai haal
Rigal dai hajurko kura saihi ho
रिगल हत्या मा समाबेश भयको होला त्यो मान्छु तर जेल जीवन बितायर सर्कार को सबै नियम पूरा गरेर आको छ !! उस्ले पनि बाच्न पाउनु पर्छ !! न्याय गर्ने राम्रो सग गरियोस !! सुधार हुने मौका सबैलाइ दिनुपर्छ धन्यवाद
धमलालाई सबैले बहिष्कार गरौ
तिमिले भनेर मान्ने तिम्रा बाउ त छैन होला अरु कस्ले मान्छ?
@@teetekarelaa6064 के बोलया भाई के बोलया ह।
छोडनु हुदैन यो अपराधीलाई सबै कुरा जुद बोलेको छ
यस्ता ब्याक्ती लाई समाज ले कहिले स्विकार्नु हुँदैन 😢😢😢
यो ऋषि धमला पनि गतिलो रैनछ
एस्ता चोर, ढाका, लुटेरा, हत्याराको interview लिने यो रिगल गुंन्डालाई पुनः जेल
चलान हुनु पर्छ।
Rishi Dhamalako mutu thururur vairako hola 😊😊 kura alikati gadbad vayo vane mero pani Hat ra khutta xinxaki vanera.😀😀😀
ज्यानको बदला ज्यान कानुन नहुने हो भने यस्तै हो ।
यो मान्छे ले हत्या गरेकै हो तर अब सुध्रिनु चाह्न्छु भन्छ र सुधृयला पनि तर हत्यारा लाई आजिबन जेल होस
Manxe katne lai sudre pani mafi dinu hunna k ab chetan farkiyar aaux tw yo gunda sudriyar
Dhamala is really a joker 😂😂😂😂😂 15:34
Intelligence of a criminal>>>>>>>>>>>>>>>>>>dhamala
That's why we need king 👑
To save Nepal ❤
Lok tantraa hata Saley Chor haaru
Raj tantra lera aba
यदि रिगल को दोष छैन भने किन त पुलिस प्रशासन मा कानुन लाई साहेता गर्न किन गको त जब आफ्नो गल्ती नभए किन डराएको त 100%गल्ती पक्कै छ
हत्यारालाइ आम माफी कुनै कानुन सम्बिधानमा लेखेको छैन
दाइलाइ अब काङ्ग्रेस पार्टी साम्सद बनाएर कानुन मन्त्री बनाउन पर्ने भयो
sahi ho
हामी लाई मात्र कानुन हो ठुला बदा हरु लाई छैन
एउटा कुरा के ८ बर्ष जेल बसेकाे हजुर के तपाई एउटा हत्यारा नभइ बस्नु भयो त ? तपाई ले हत्या नगरि किन ८ बर्ष जेल बस्नु भयो ? यदि तपाईं हत्यारा हो भने जसरि नि सजाय पाउनै पर्ने हुन्छ। न्याय हराएको देश साला सबै चोरहरूले गर्दा हामी नेपालिले दुख पाएको 😡👊 justice for Bharati sister 😢
यो आम माफि हटाउनु पर्छ
हतियारालाई फासी दे सरकार 🙏🙏
यदि नेपाल मा कानुन मरेको छैन भने यसलाई जन्मकैद सजाय हुनैपर्छ कित खुन को बदला खुन लिन पाउनुपर्छ पिडित ले यसलाई मार्न पाउनुपर्छ
यो ऋषि हो कि टिसि यस्तालाई किन ल्याएको हो अन्तर्वार्तामा?? अदालतले अपराधी घोषणा गरेर जेल बसेर आकोलाई के भन्ने??? हत्यारा कि के???
don't judge a book by cover bro
बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡
Randi ko choro ta muji Dinah chaina khatey ko bacha muji. Tero ama lai mareko bhaye tha pauthis. Kukkur ko bacha suraz
"नेपाल को कानुनु आम माफी र रिगल ढकाल"
प्रथमत मेरो बिशुद्द आफ्नो बिचार ,,
नेपाल मा पनि मृत्यु दन्ड को नियम सम्बिधान मा राख्न जरुरी छ ताकी यो दन्ड बाट डरायर हत्यारा ले हत्या जस्तो जघन्य अपराध मा आफू लाई सामेल नगरोश।।
हामी अन्यदेश को कानुन न्याय नियम र त्यस्ले दियको शान्ती प्रतक्ष देख्दै भोग्दै आयका छौ अन्यदेस को अमन चयन शान्ती र सुसासन र सहज जीवन यापन देख्दा र हाम्रो देश मा डर आतन्क धम्की त्रास दादागिरि देख्दा हामी नियम ले नवाधियकै कारन यो सब चिज मा पिडिट हुन परेको छ।।
आबस्यक कुरा कडा नियम र सजाय डन्ड लाई चुस्त दुरुस्त पार्न सकियो भने मात्र सर्बसाधारण जनताले सहज अमन चयन को जिन्दगी जिउने बाताबरन बन्न सक्ने कुरा मा कुनै सन्का छैन।।
2080 साल असोज 19 गते सम्बिधान दिबस को अबसर पारेर मन्त्री परिसद को बैठक को निडय ले 40% कैद भुक्तान गरिसकेका 670 कैदी हरु को कैद भुक्तान गरेको थियो,
ती मध्य 669 कैदि हरु सरल तरिकाले आ आफ्नो घर गयको र आफ्नो मेलो मा लागेकोले कसैको नजर उनिहरु माथी परेन
तर 2072 साल मा नेपाल गन्ज का चेतन मानन्धर नाम मा युबक लाई आफ्नो ग्रुप को बिरोध मा काम गरेको कारन खुडा प्रहार गरि हत्या भयको भन्ने बाके जिल्ला अदालत ले गरेको फैसला मा रिगल ढकाल बिगत 8 बर्श देखि जेल सजाय भोग्दै आयका थिय।।
जब आम माफी मा परे उनिलाइ स्वागत गर्न आउने आफ्ना आफन्ती साथी भाइ र जत्था र उन्को अबिरार्पण साचिकै साउथ मुभिमा हुने फिल्म को सिन जस्तै देखियो।।
यहि कुरा सारा नेपाली जनता को नजर मा पर्यो र यसरी ज्यान मारेको हत्यारा लाई यो किसिम को स्वागत गरेको देख्दा सर्बसाधारण जनता ले आ आफ्नो आवाज र आफ्नो कलम उठायका हुन।।
भारती मानन्धर बाट अर्को बिभाह गरेर भारती शेर्पा बनिसकेको उन्कि श्रीमती,जो राता पिरा गहना मा सजियर हिड्थिन उन्को कैद माफी पछि पुन बिदुवा ड्रेस पैनेर आफुलाइ बिदुस प्रमाणित गर्न खोज्नु आफैमा लज्जास्पद कुरा हो।।
यो साल सम्बिधान दिबस को अबसर मा 670 लाई आम माफि दिइयको सत्य हो जो सबै 40% जेल सजाय काटेका र अदालत ले अपराधी साबित गरेका अपराधी हरु हुन।।
बिगत 8 बर्श देखि हो ईतिहास लाई हेर्दा अदालत ले अपराधी साबित गरेर जेल बसेका कैदी हरु जस्लाइ आम माफी गरियको छ उनिहरु को सन्ख्या 9 हजार 4 सय 38 छ।।
यसरी आम माफी दिदै आयको चलन यो साल राम्चन्द्र पौडेल रास्ट्रपती भयको बेला मा मात्र नभयर दसकौ देखि चली आयको चलन हो।।
त्यस माथी मन्त्री परिसद को बैठक ले निडय गरेको कुरा लाई रास्ट्रपती ले साइन गरेको मात्र हो
रास्ट्रपति आफैमा सर्बशक्ती सप्पन्न अबस्य छैन र एकल निडय गर्ने अधिकार पनि छैन।।
यो बिसयमा दुलाहा मरेर राणी भयकी श्रीमती पुन बिभाह गरेर अभिभाती भय र बर्सौ रङ्गी चङ्गी जीवन जियर पनि मात्र यै घटना को लागि कसैको उक्साइ मा आफै सिन्दुर पखालेर चुरा फोरेर राणी बनेर मिडिया मा आँसु खसालिन भनेर उन्कै सिम्प्याथी मा म लाग्न चाहि सकिन।।
आँसु त्यसैमा दुख को प्रतिग हो त्यस्मा पनि बिदुवा को आँसु देझेपछी मेरो मन थामिनै सक्दैन तर यी बिदुवा र ती बिदुवा मा मेरो नजर फरक छ।।
रिगल ढकाल जेल मुक्त भयको समय मा अरु कैदी झै सुटुक्क गाउँ पसेर आफ्नो मेलो मा लागेको भय उन्को जीवन मा पुन यो समस्या आउने थियन
उन्को भब्य स्वागत को अबिरार्पण नै उन्को लागि अभिसाफ भयको सत्य हो।।
मेरो रिसर्च र मेरो सोचाइ र लेखाइ गलत हुनसक्छ तर यो बिसुद्द मेरो हो।।
मेरो यो बिसयको रिसर्च मा कुनै त्रुटि भयमा र मेरो लेकाइले कसैको मन दुखायमा म क्षमा प्रार्थी छु।।🙏
नेपालको सम्बिधान मा मृत्यु दन्ड को सजय समाबेस गरियोस यो भयो भने सर्बसाधारण को डर त्रास को जीवन मा आमूल परिबर्तन आउँछ।।
म मृत्यु डन्ड सजाय भयको देस मा आफ्नो जीवन को आधा समय बितायको छ त्यसैले पनि थाहा छ मृतु दण्ड को सजाय ले अपराधीक कृयाकलाप लाई निकै सहज तरिका ले कन्ट्रोल गर्न सक्छ।।
आफुलाई आफ्नो ज्यान् कत्ति प्यारो लाग्दो रैछ त तलाई जेलमा बस्न यत्ति गाह्रो हुदो रैछ भने कसैको ज्यान् किन सजिलै ल्याईस
हत्या घटनाको मुख्य योजनाकार यही गुण्डा नाइके हुनुपर्छ।
Truth and justice should be equal
हार्दिक श्रदाञ्जली नेपाल कानुन
Rishi sir ko himmat lai mannu parx❤❤❤❤❤❤❤
Rigal dai is 💯 percent correct