यि पण्डितले मानिसहरुलनइ भ्रममापनर्ने ज्ञानहरु धेरै जानेका रहेछन् गोत्रकोबारेमासिधै बताईदिएभैहाल्योनि जातिको विषयमा भित्रिमनमा खोट राखेर बाहिर राम्रो बन्नखोजे सुगोत्र विवाह नगर्नुभनेर सास्त्रमा काहाँलेखेको छ
Dhsnyabad hajurl dubaijanslai gurubar aatri ra aatreya rishi haru ek pita ra aarko putra hun bhanneko suneko thiya ke yo satya jo guru kripaya bujhaidinuhola.
धन्यबाद हजुरहरुलाई।आज मैले थोरे गोत्रको बारे प्रबचन सुन्दा गौरब लागो यसको महत्व बुझे।अझै गहिरियर यसबारे सुन्ने कौतुहलछ।हामीलाई शिक्षा दिने गुरु थिएन।नैतिक शिक्षामानै यस्ता बिषय समाबेस भइदिए जून पुणिमाको प्रकासमा यात्रा गरेको आभास हुन्थ्यो।फेरि श्रवण गर्ने आशा राख्दै बिदा।
मलाई एउटा जिज्ञासाछ।भुलेको हरायको सबै काष्यगोत्र हुन्छ या भन्नुरे।फेरि यकै गोत्रमा बिबाह गर्नु हुदैन भन्छ।तर काष्यगोत्रमा चै किन हुन्छ?बरु सबै दाजु-भाई बसेर यउटा गोत्र निर्धारण गर्दा कसो होलानी गरु।
गुरु हजुरहरुलाई दर्शन पाउ। हामी धेरै काश्य गोत्र भन्ने वालाछौ।काश्य२ भित्र बिबाह हुन्छ।कुलको या बाहिरको धामी झाक्रीलाई थानमा पित्रीहरुलाई डाकेर धामीको आङबाट बकाउदा गोत्र पतालाक्छकी लाग्दैन होला?यात कुन तरिकाले खोजीगर्दा उपयुक्ताहोला हजुर।
धन्यवाद हजुर लाई। मेरो एउटा जिग्याँसा हजुर लाई। हामीलाइ यो पृथ्बीमा जन्म दिने हाम्रा शारीरिक अामा र बुबा हुनुहुन्छ। त्यसोभए हाम्रो आत्मा को जन्म दिने अामा र बुबा हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ भने उहाँ हरु को को हुनुहुन्छ?
हार्दिक नमन अहाेभाव ! बटुक बाबुकाे कविता अति नै राम्राे लाग्याे तर अझ धेरै नै तिखारिने अभ्यास गर्दै जानुहाेला भन्ने सुझाव पनि दिन चाहन्छु धन्यवाद । हरे कृष्ण !!!
ॐ
धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 गुरू ले
ॐ नमो नारायण बासुदेबाया:
Om shanti 🙏
कति मन छुनि कबि बाबु धनेबाद जयहाेस
Dherrai ramro jankari paiyo dhnywad swadharm chanal🙏
Sahi
Good risi
मलाई पनि सारै मन पर्येा🙏♥️🙏
यि पण्डितले मानिसहरुलनइ भ्रममापनर्ने ज्ञानहरु धेरै जानेका रहेछन् गोत्रकोबारेमासिधै बताईदिएभैहाल्योनि जातिको विषयमा भित्रिमनमा खोट राखेर बाहिर राम्रो बन्नखोजे सुगोत्र विवाह नगर्नुभनेर सास्त्रमा काहाँलेखेको छ
निकै महत्त्वपूर्ण !
🙏🕉️🙏हरि बोल🙏🕉️😍
सद गुरु को सत बचन यथार्थ हो ॐॐॐ
सुबास जी तपाईले मेरो मनको पश्न सोधिएको मा धेरै धेरै धन्यवाद,🙏🙏🏼🙏🙏🏼🌹🌹🌹🌺🌺🌺🙏🙏🏼🙏🙏🏼🙏🙏🏼🙏🙏🏼
सारै राम्रो जान्कारी गुरु जि।
Dhsnyabad hajurl dubaijanslai gurubar aatri ra aatreya rishi haru ek pita ra aarko putra hun bhanneko suneko thiya ke yo satya jo guru kripaya bujhaidinuhola.
अत्यन्तै संबेदनसिल गम्भीर सन्देश
Beautiful poem 🙏🙏
सिर्जनात्मक कविताका लागि साधुवाद एवं बधाई ।
धन्यबाद हजुरहरुलाई।आज मैले थोरे गोत्रको बारे प्रबचन सुन्दा गौरब लागो यसको महत्व बुझे।अझै गहिरियर यसबारे सुन्ने कौतुहलछ।हामीलाई शिक्षा दिने गुरु थिएन।नैतिक शिक्षामानै यस्ता बिषय समाबेस भइदिए जून पुणिमाको प्रकासमा यात्रा गरेको आभास हुन्थ्यो।फेरि श्रवण गर्ने आशा राख्दै बिदा।
😊😊❤❤
मलाई एउटा जिज्ञासाछ।भुलेको हरायको सबै काष्यगोत्र हुन्छ या भन्नुरे।फेरि यकै गोत्रमा बिबाह गर्नु हुदैन भन्छ।तर काष्यगोत्रमा चै किन हुन्छ?बरु सबै दाजु-भाई बसेर यउटा गोत्र निर्धारण गर्दा कसो होलानी गरु।
गुरु हजुरहरुलाई दर्शन पाउ। हामी धेरै काश्य गोत्र भन्ने वालाछौ।काश्य२ भित्र बिबाह हुन्छ।कुलको या बाहिरको धामी झाक्रीलाई थानमा पित्रीहरुलाई डाकेर धामीको आङबाट बकाउदा गोत्र पतालाक्छकी लाग्दैन होला?यात कुन तरिकाले खोजीगर्दा उपयुक्ताहोला हजुर।
Feri sunna man chh...
ऋषि भनेको बाहुन हुन अरु को गोत्र युतुबमाहेर्नु यो आफ्नोधर्मको पर्चार गर्दैछ
जय गुरूदेव🙏🙏🙏🙏🙏
नमन गुरूज्यूलाई
Ati utam🎉🎉🎉
Good voice
बालगुरु कबिता शुद्व र शुद्वियकाे शब्द माछ। तपाइलाई, उच्च ज्ञन, प्र ापत रहाेस। कबिता ईसतरियछ। साधुबात।
ॐ नमो नारायणाय गुरु देव 🙏🌺
गुरु नमन अनि राधे राधे गोत्रको बिसयमा बिस्तार गरिदिनु भए आभारी हुने थिए
ॐ नम: शिवाय
गुरू जी प्रणाम 🙏🙏🙏
बाबुलाइ धेरै धेरै शुभकामना हरिहर भगवान र गुरुबरको कृर्पा रहिरहोस् ।
Ramro jankari ko lagi dhanyabad
कविता को शब्द र भावबाट भाईको विचार अधिक सुन्दर लाग्यो ,निरन्तरता दिनु ,सारै राम्रो छ ।❤❤
मीठो कविता
ओम नमाे नायण गुरु देव नमाे नम🙏🙏ॐ ॐ 🙏🙏❤️
Very nice ❤🎉
ॐ नमो नारायण🙏
Sunder gyanvardhak chha3😮
मनको कुरा बुझ्न् पाइयो गुरुबाट 🙏🙏🙏🙏कबिता राम्रो छ दुबै👌👌👌👌
जय शम्भो।।।राधे राधे दुबै जना गुरु बर लाई
अति,नै,उत्तम,स॑वाद,,,सुन्दर, बिचार कोटि-कोटि,धन्यवाद,,,****महात्मन स॑ग,केही प्रश्न,सोघने,,कुनै,,सरल माध्यम,छ,कि,,,?
राम्राे कविता रचि वाचन गरेकाेमा बधाई छछ ।
ॐ नमाे नारायण🙏🙏
धन्याबाद गुरु जि🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
बाबुको दुबै कविता अति उत्तम छ!!🎊🌹👏
सामाजिक शिक्षककालागि उपयोगी हुने बिषय रहेछ । धन्यवाद ।
धन्यवाद हजुर लाई।
मेरो एउटा जिग्याँसा हजुर लाई।
हामीलाइ यो पृथ्बीमा जन्म दिने हाम्रा शारीरिक अामा र बुबा हुनुहुन्छ। त्यसोभए हाम्रो आत्मा को जन्म दिने अामा र बुबा हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ भने उहाँ हरु को को हुनुहुन्छ?
Hamro aatma paramatma bata nishrit chha . Paramatma nai hami sabai ko aatma ko pita mata ho
Jay jay ho jay sri radhe jay jay ho ati dibbye kabita jay ho
कोटिकोटी नमन यो भिडियो टिम्लाइ।मैले खोजी रहेको कुरा पाँए🙏🙏🙏🙏
काेटि काेटि पणाम गुरुजी एब सुबास हजुरमा पनि काेटि काेटि पणनम भाैतारिकाे मनलाई बाेद गरिदिनुभयकाे यस काेटि काेटिपणाम 🙏🙏🙏🙏🙏🙌🙌🙌👑👑👑👍️👍️👌🌹🌺
सुन्दर अति सुन्दर अझै अरु पनि सुन्न पाईयाेस गुरु र सबैमा नमन 💐🌹💐🙏🙏🙏
Gurubar prati naman xa !!
The great lecture. Knnowledgeous and reality
Aaha kati ramro
धेरेई धेरेई मनमोहक शब्द र जानकारीको ज्ञान सुन्न पाईयो कोटी कोटी प्रणाम दुबेई गुरुवर हरु लाई उत्तम छ बाबु कविता
❤❤
राधे राधे
गुरु, कवि र कार्यक्रम सञ्चालक सबैप्रति हार्दिक नमन तथा कृतग्यता अर्पण गर्दछु।।।
अति सुन्दर
Jay gurudeb❤❤❤❤
राधे राधे स्वामी लगायेत पत्र्कार ज्यु लाई म चितवन र न पा १५ बाट सफल बी फार्म
Radhe radhe
Guru maharaj ji koti koti prnam yo thau ko yddrsh batadinu hola jawulakhel kahanir cha
zoo नजिकै सत्संग भवन छ त्यही हो है
❤❤❤ अतिहि सुन्दर खुबसूरती हो जय हो ❤❤❤
जयहोस🙏🙏🙏🌺🌺🙏🙏
नमन् गुरु ।
नमो नारायण गुरु देव
कति सुन्दर जानकारी र रचना
ॐ नमो नारायणाय्🙏🙏💐💐
😊😅 26:17 😢😮 26:27
Sundar
हार्दिक नमन अहाेभाव ! बटुक बाबुकाे कविता अति नै राम्राे लाग्याे तर अझ धेरै नै तिखारिने अभ्यास गर्दै जानुहाेला भन्ने सुझाव पनि दिन चाहन्छु धन्यवाद । हरे कृष्ण !!!
😊
धन्यवाद गोत्र सम्बन्धि जानकारि दिनु भएकोमा तपाइलाई अतुलनिय सम्झना साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ल।
Jay Shri radhe radhe guru dev hridaya dekhi naman 🪷🪔🙏
excellent poem, keep it on.
ॐ
🙏🙏🙏🙏ॐ नम:शिवाय
राम्रो कविता भाई
Jay guru ❤❤
प्रयास सराहनिय छ
Radhe Radhe gurudev
जय शम्भु 🇳🇵😍🙏
ओम नमो नाायण गुरु देव नमो नम🙏🙏🕉️🕉️🙏🙏❤️
Hardik naman all the entire team 👏
नमाे नमः अती सुन्दर कार्यक्रम
🙏
Radhay Radhay🙏🏼🙏🏼🙏🏼
Naman xa guru g Babu lai Pani Naman xa
Ramro parbachan❤❤❤🎉🎉
जय होस् गुरुदेव 🙏🏻
🙏🕉️🙏नारायण:हरि गुरु वर🙏🕉️🙏
Dayang karbi angloñg dekhi jay bahadur ciruwal chetry dekhi bohut bahut subha dhanaybad cha guruji lai
ॐ नमो नारायणाय गुरु देब नमो नम: बाबुको कबिता राम्रो छ 🕉️🕉️🙏🙏🙏
अति नै दिब्य गुरूदेब 🙏🙏
मलाई अति नै मनमा लागेको गिता हेरिरहदा पनि के भयर होला बर्णशंकर भनेको जस्तो लागेको थियो आज बल्ल आनन्द लाग्यो🙏🙏
Thank you guru jee namaskar.
Ram ram
धन्यवाद
Dherai ramro baachan
नमः ॐकार!
सुन्दर
Ramro parbchan❤❤❤🎉🎉
ॐ नमो नारायण
गुरुहरु मा नमन्🙏🏻🙏🏻💐💐
गुरुवर ,कवि भाइ अनि कार्यक्रम सञ्चालक प्रति नमन
जय गुरुदेब नयाँ खाले ज्ञानका सन्देस छर्नु भयो आभारि छु