बिष्णु माझी अवार्ड लिन नआए पछि आक्रोश:बिष्णु हराउनुको कारण आफै हो:एकल साझमा सार्वजनिक हुदै बिष्णु

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024

Комментарии • 34

  • @MegaStarTVnepal
    @MegaStarTVnepal  18 дней назад +4

    बिष्णु माझी अवार्ड लिन नआए पछि आक्रोश:बिष्णु हराउनुको कारण आफै हो:एकल साझमा सार्वजनिक हुदै बिष्णुLink:ruclips.net/video/DZkyfVE37KM/видео.htmlsi=CIDEmobSp-1q0ML7

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 4 дня назад

    विष्णु माझिको बैनीलाइ खोजौ
    उनलाइ मिडियामा ल्याउनुपर्यो

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 7 дней назад

    चन्द्र शर्माका कुरा पनि ल्वाँकै हुन , ब्यबस्थित तरिकाले सम्मान गरौंला भन्दाभन्दै छोरी नाँतिनीका गितले बजार तताउन थाली सके , खाली ल्याङल्याङ्ग गरेकोछ बसेको वाइयात👍️🙏

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 17 дней назад

    बिष्णु माझी दिदीलाई लाखौ खर्च दिएर भए पनि एकल साझ गर्ने राम्रो सहि सहयोग सल्लाह गर्नु पर्छ बिष्णु माझी जहा गए पनि साथमा बुढो सुन्दरमनि पनि लानु पर्छ सम्मान गर्नुपर्छ नि अनि पो आउन सक्छन् सबैलाई अनुहार देखाउन सक्छन् बिष्णु माझी दिदी अरु पागल बेस्य देशको बेइजती कलाकारहरु जस्तो १ % पनि होइनौ छैनौ फटाहा पुरुष युवाहरुले बोलाउने लोभ देखाएर सम्मानले पटक्कै ठिक छैन

  • @user-fh8xk2ul6g
    @user-fh8xk2ul6g 7 дней назад

    म त जादिन र बिष्णु माझिको गीत पनि सुन्दिन जबसम्म बाहिर आउदैन।

  • @itsme-op4cs
    @itsme-op4cs 9 дней назад

    हिरा भन्ने चिज जाहाखाेज्याे तेहि पाईदैन बिष्णु माझी हिराहाे

  • @balbahadur73
    @balbahadur73 15 дней назад +1

    चन्दर सर को कुरा सहि हो

  • @namratarai8943
    @namratarai8943 18 дней назад +2

    😂😂उहाको कुरा सहि हो 🙏🙏👍️👍️

  • @gomadevibhandari7044
    @gomadevibhandari7044 11 дней назад

    कस्तो राम्रो सही कुरा

  • @sandhyakunwar4440
    @sandhyakunwar4440 7 дней назад

    सर हजुरलाई याैटा सवाल ,तिजमा अाएका छाडा गितहरूलाई किन बजारमा ल्याईन्छ सस्कृति ठुलाे हाेकि पैसा ?

  • @user-ix4qw6zx1g
    @user-ix4qw6zx1g 7 дней назад

    जन्म दिने बुबा आमा मा मर्दा त नजाने विष्णु माझी अबड को लागी जाने कुरै भएन यस्ता छोरी जन्माउन भन्दा यस्ता छोरी गर्व मा नै तुहिएको राम्राे 😂😂

  • @krishnapariyar6792
    @krishnapariyar6792 18 дней назад

    You are right

  • @brspaudyal6199
    @brspaudyal6199 18 дней назад

    Dear Chandraji, you are right.❤❤❤❤❤

  • @suprabhagiri2965
    @suprabhagiri2965 13 дней назад

    सहि हो

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 14 дней назад

    बिष्णु माझी बाहिर आउलिन, हेर्ने देख्ने रहर भएका केही दर्शकहरू मरेर जालान देख्न नपाउलान
    नायक जीवन लुईटेलको डाइलग "जस्तो तिमिले भनौला मैले नसुनुला" भन्या जस्तो

  • @YamkalaMagar-mk9vu
    @YamkalaMagar-mk9vu 17 дней назад

    नेपाल् भरी नेपाल का हरेक जिल्लामा बिष्णु को एकल साझ राख्नु पर्छ बल्ल सबै नेपाली दर्शकहरुको धोको पुरा हुने छ काठमाडौ मात्र मात्र उहाँको एकल साझ भयो भने त गाउँ गाउँमा बस्ने दर्शकहरुले हेर्न पाउने छैनन्

  • @bhimrakhal9450
    @bhimrakhal9450 3 дня назад

    बिस्नु को चर्चा मा आउने खेलो हो

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 8 дней назад +1

    बिस्नु माझी स्वतन्त्र छ्न भने किन बाहिर ल्याइदैन ??जो पनि बाहिर मुलुक हेर्नू चहान्छ्न मलाई लाग्छ उहालाई घर परिवार देखी नजर बन्दी बनाइएको होकि जस्तो लाग्छ।किनभने बिष्णु माझीको बाबा आमाको मृत्यु हुँदा पनि आफ्नो माइती घर पुग्नु सक्नु भएन

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 8 дней назад

    बिष्णु माझीलाई किन सार्वजनिक गरिदैन यसमा लोक दोहोरी सस्थाले किन खोज्दैन???

  • @ShantiSunar-ep6dh
    @ShantiSunar-ep6dh 11 дней назад

    मलाई त के लाग्छ भनी बिस्नुमाझिलाइ बाइरको दुनियाँ नै थाहा छैन जस्तो लाग्छ
    किन भनी थाहा भएत आउनु हुन्थ्यो होला अनि
    आर्को कुरा बिस्नुमाझिले आफ्नो गित टिबिमा
    भन्दा अरुमा देखु भाको छैन होला तेइ भएर उहालाइ थाहा छैन होला भाइर के हुदैन छ भनेर
    किननी उहाले मुबाइल हेर्न त के छुन पनि पाउनु हुदैन होला एदि उहालाइ कुनै कुरामा छेक थुन छैन भनी किन आउनु हुदैन 🙏🙏❤️❤️❤️❤️

  • @kamalaghising614
    @kamalaghising614 8 дней назад

    आफ्नाे बाउआमाले दुख पाउँदा, मृत्यु हुदा भेट्न नजाने विष्णु माझी अवार्ड थाप्न कसरी आउन सक्छे?

  • @dipenthapa5064
    @dipenthapa5064 8 дней назад

    त हरू यत्रो बोल्यो कम्ती मा स्वार टेलिफोन कल रेकर्ड सम्म त राख्न सकिन्न?

  • @nisumagurung6576
    @nisumagurung6576 15 дней назад +1

    बिष्णु माझिलाई उसकाे श्रीमान भन्ने जन्तुले बन्धक बनायर राखेकाे छ त्याे सु्नदरे भन्ने डाकाले के चाहन्छ हाे त्याे डाकाले ह ??

  • @prembikram4205
    @prembikram4205 10 дней назад

    काम छैन अनुहार देखाएर माझी ले😅😅😅

  • @rm_hechahangchris
    @rm_hechahangchris 15 дней назад +1

    समाचार बनाउन धेरै आयौ कुरा गर्छौ माझी लाई बाहिर ल्याउन सक्दैन !! निलमनी लाई ल्यौ ! गयिका हो भने ल्यौ नत्र त्यस्को गित बन्द गर ! भात मरा

  • @ChetGc
    @ChetGc 4 дня назад

    Dherai pahila navannu ni

  • @karishmamalla..6899
    @karishmamalla..6899 11 дней назад

    Natak

  • @krishnapariyar6792
    @krishnapariyar6792 18 дней назад +1

    Bishnu majhi baira na ayera unlainai ghata xa akchoti aayera audiance lai ma midia ma ahauna channa bhane hunthoni

  • @ajaysing1250
    @ajaysing1250 15 дней назад +1

    Bishnu majhi lokgeet ko queen kunai dui mat nai xaina tara atti nai testo jindagi pani k jindagi daam naam kamayar k garni janma dine bau aama le dukhai payar marnu paryo rw marda ta vetna najani yesti lai k samman garu

  • @BhaktaBahadurthapa-vw5gn
    @BhaktaBahadurthapa-vw5gn 10 дней назад

    Bishnu majhi jasta gaayikalai award dine kasto Pagal ta

  • @tankalama8637
    @tankalama8637 14 дней назад

    tyo jathi ko hora, euta gainey ta ho, paisa linxin gauxin tetita ho, tyo usko pesa ho , bahira sarbajanik nahunu usko adhikar ho

  • @rameshvlog2971
    @rameshvlog2971 10 дней назад

    अरु केही हैन विष्णु माझी को घमण्डी हो