राम्रो छ हजुर पैसरी नाचेको बाला पनको याद आयो अहिले त एस्तो नाचो हेर्न लाई पनि गाह्रो छ हाम्रो परम्परा सस्कृति बचाउन पर्छ जति पनि पैसरी नाच्ने मित्र हरु लाई मेरो सलाम छ हाम्रो रोल्पा र रोल्पाली पहिचान जोगाएर राख्नु पर्छ
Paisari nacha bacha haru lai school ma pani sikaunu pracha gau gau ma sabai lai sikaunu jaruri xa halka malai pani nachana aauthiyo abata bhule hola dherai bhayo nachana xodiko
दामी नाच
आहा सारै रमाइलो दृश्य सँग जोडिएको हाम्रो पैसारु नाच
रमाइलो छ
धेरै राम्रो पैसारु नाच
राम्रो छ हजुर पैसरी नाचेको बाला पनको याद आयो अहिले त एस्तो नाचो हेर्न लाई पनि गाह्रो छ हाम्रो परम्परा सस्कृति बचाउन पर्छ जति पनि पैसरी नाच्ने मित्र हरु लाई मेरो सलाम छ हाम्रो रोल्पा र रोल्पाली पहिचान जोगाएर राख्नु पर्छ
हाम्रो पुरानो परम्परा लाई जेगेर्ना गर्नु पर्दछ धेरै रमाइलो लाग्यो हाल म दुबई बाट हेरकाे छु
गजब छ सबै दरेस मिलेको पुरानो सस्कार जोगाउनु राम्रो युएई बाट
gajabb
दामी लाग्यो मित्र मादल बजाउने भाइले सुपर बजाउनु भएकोछ कुनै पनि ताल नबिराएर बजाउनु भएकोछ म पनि पैसेरी नाचको मादल बादक हु
Awesome
हाम्रो पुर्बजहरुको यो नाचलाइ हामी अहिलेका युवाहरुले पनि संरक्षण गर्नुपर्ने देखिन्छ धेरै राम्रो नाच हजुर पैसरी नाच।
यो पैसारी नाचो मलाइ मन प्र्यो यस्टै यस्टै राम्रा राम्रा नाचो हरु ल्याउदै गर्नु होला धन्न्बाद म खड्क बि सि साउदी अरब बाट
So nice
धेरै राम्रो मेरो रोल्पा को पैसरी नाच सबै कलाकार हरु लाई हिर्दय देखि नै धन्नेबाद छ म साउदी अरब बात खड्क बि सि
Dame xahai ropali nacha
तिहार मा भैलो खेलको लागित यो मादल उच्चीत छ नाच्च पनि दामी छ
मलाई सारै मन पर्ने नाच पैसेरी , 4 वटा पैसेरी बजाउन जान्दछु रमाइलो लाग्छ #RamailoSalyan
नाचको नाम पैस्यारु -जुन पै र स्या रु =कोसिको आकारमा गोलो घेरामा नाच्ने नाच भनिएको हो ।
मादल झिली पैजनको अावज दामी छहो सर
राम्रो छ मलाई पनि नाछु नाचु लाग्यो
मादल त दरो हान्नु भाछ जयन्द्र सर ले
Hamro lok Sanskrit li gojau
Gau gharko yad aayo khub gajab paisari nach
ayo ramro
Good x hai gauleharu
Kun jatiko naach ho yasma song hudaina
dami
Wow
Damiii
Malaini nachau jhai po vo ani yo prdesh ma gauko po yad aayo
wa nice
Wabesta danse
रु को अर्थ मानिस हुन्छ, नाचका सहभागीहरुलाइ बधाई !
Wow verry nice culchter magar
दलित समुदायको सस्कृति
दलित समुदायको सस्कृती कसले भन्यो सर हजुर लाई वास्तविक माहादेब भगवान को नाम/सरस्वती /राम/श्रीकृष्ण को नाममा नाचिने नाचलाई बेज्जत नगर्नुहोस्
यो कुनै जाती को नाच होइन यो हाम्रो मध्यपश्चिम रुकुम, रोल्पा ,सल्यान ,दाङ्ग ,जाजरकोट, दैलेख सुर्खेत सम्मको परम्परा गत पैस्यारु नाच हो
Paisari nacha bacha haru lai school ma pani sikaunu pracha gau gau ma sabai lai sikaunu jaruri xa halka malai pani nachana aauthiyo abata bhule hola dherai bhayo nachana xodiko
like /comment/share /गर्न कन्जुस्याइँ न गर्नु होला मलाई पनि नाछु नाचु लाग्यो तर मलेसिया बात हेर्दै छु।