Это видео недоступно.
Сожалеем об этом.
राती ऐया ऐया पार्ने रे .. उत्ताउलाे घाँसे गित | Dal Bahadur Dangol | Indira Basnet | pashupati Jatra
HTML-код
- Опубликовано: 9 мар 2022
- Salghari Media Presents : Ghase Git
Artist : Dal Bahadur Dangol vs Indira Basnet
Follow us:
● / laxman.lamsal
● / @nagbelimedia
● / @majhericlub8974
● / @minshuentertainment136
#PashupatiJatra#DalBahadur#GhaseGit#Bankali#salgharimedia #
काठमाडौं उपत्यकाको अासपासका जिल्लाहरुमा गाइने पुराना भाकाका घाँस दाउरा र गाेठालाे जाँदा गाउँने घाँसे गीत,दल बहादुर दाइले गाएकाे अत्यन्तै राम्राे छ।
हईट सारै कडा पाे आयाे त घासे गीत तर समय कम भयाे एक घन्टा जति गाउनु परने हाे सुनेर धित नै परेन मेराे त हसाउन खप्पिस छन दलबाहादुर दाई घासे गीतको राजा 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
याे गितलाइ उत्ताउलाे र घाँसे भन्न र लेख्न रूचाउनेहरूलाइ म गलत ठान्दछु । कृपया यसाे नभन्नुहाेस याे हाम्ाे लाेप हुन लागेकाे उत्तम कला हाे । अाहा कति राम्राे गित पक्कै पनि नेपालकाे माैलिक कला संस्कृति र इतिहाँस झल्कने । त्याे माशुमियत अनि गितकाे टुक्का बनाउने शैली असाध्यै साहित्यिक कला काैशलले भरिपूर्ण छ । नेपाल, भगवान, शिव, राधा, कृष्ण, रावण, राम ८४ हजार देबि देवता जस्ता साथै अन्य शब्दहरूले झनै माैलिक झल्कने अाहा कति उत्कृष्ठ । गायक गायिका सवै दाजु दिदिहरूलाइ अात्मैदेदखि नमन टत्र्याउछु । अाशा छ यस्ता गित संगितहरू युगाै युग सम्म बाँचिरहाेस् भगवान भाेलेनाथ संग मेराे प्राथना ।
हजुर धेरै धन्यवाद
घाँसे र असारे भाकामा गाइने गीतका गेडा द्विअर्थी त हुन्छन् नै!😅
शही शब्द छन मज्जा आयो जति सुन्यो उति सुनम सुनम हुनि गुड बधाई छ सम्पुर्ण लाइ
धेरै राम्रो गीत जस्ले समाजमा विशेष युवा युवतीहरु लाइ राम्रो प्रेरणा मिल्दछ।
याे पुर्रबेलि भाका र
शहशकार्,शश्किर्रति अच्मा
लागदाे भाका र गित छ हाे
लाेउ लाेउ भाशा र शहश्कार्र शाहकिर्रति जाेगाउ
तरा देश र शाश्किर्रति लुटिशके
बिदेशी ले देश भित्रै बिदेशी बशेरा
हामी चाहिँ देवडा र रमैलाेमै
भुलुम🙏🇳🇵🙏🇳🇵
Real nepali battle hahah...original...wao
धेरै राम्रो गित छ है हजुर
🤭🤭🤔🤔😋😋😋🙏मुहार बाट हाँसो कहिल्यै🌷 नहटोस,मन बाट माया कहिल्यै नटुटोस,सरल अनि मनै छुने उत्कृष्ट अभिनय🌷लाई उच्च समान साथै सुभ का मना छ हजुर 🥰🙏❤️🙏
P
Aaaaaaaati mitho purano pest good work ❤️❤️❤️❤️❤️
सारै राम्रो अनि रमाइलो रहेछ घाँसे गित तपाईं हरुले मनोरञ्जन गराउनु भयो ,सैलुट छ हजुर हरुलाई
बुडा झन कडा रचन !!!
गीत त राम्रै लाग्यो गायिकाले साथीको नाकमा दातले टोक्देला भन्ने डर
गित चाहि स्योदिलाे रमाइलाे रछ।
सानो सानो छँदा पाँनडाब सुन्वार ले चलाए को चउतारी कार्यक्रम मा सुन्न पाइन्थो यो रमाइलो भाका 😄😄😄😄😅😅😅
Dherai mazza ko ghase geet xa
रमाइलो छ ।
दामी👌🙏🙏🙏
यस्तो पो हो त नेपाली पारा भन्या । लास्टै हसाय भन्या😂😂
Hamro Kathe chetra ma gaine purano bhaka sunna pauda khusi lagyo.
कति छाडा हो
यअा गितदगाउनेदपुरुष वहादु डंगाेल नेवार, नुवाकाेटे , थानसिङ्गतिरका हुन भने अर्की महिला सिन्धुपाल्चाेकतिर कि महिला हुन । हुन
हाहाहा
झन्डै मरिन हाँसेर
Dami🎉
यस्तो पो होत मौलिकता भनेको
हाहा क्या मज्जा आयो...
Sarai Ramro lageyo
दुखेर होकी मजा आएर होकी
राम्रो । अझै सुन्न पाइयोस ।
Super song 😍
Khub ramro xa hajur ♥️♥️♥️♥️🙏
दिदी पनि कडा हुनुहुँदो रहेछ,nice song
Indira 👌👌👌
बाजे / काकाहरु सजक रहनु कोहि 17 साल मुनिका केटिहरु पर्लान फेरि फेला ? 😋😋😋😋😋😂
Babal lagyo 😂😂😂👍
दोहोरी कडा
Sarai kada..
Pahila choti suniyo yasto git 😄😄😄
Khatra wawa
sis को गित कडा
DAI Hardik shardanjali
Jamkabhet midia
सुन्नमा मजा छ
Dherai ramro juhari, waa..!!
Please aru episod pani leunu hola.
Wooooow nice🥰🥰🥰
Wow ha ha ha ha ha ha kadah
💪💪💪💪
Dherai ramailo
दामि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2nd time sundai xu.. bilkul naya naulo x hami new generation ko lagi vanera hami anurod gareko x. Buda jhan khatara slok lai milayera ghumayera banaun mahir vanera hamile anurod garekaxm, nani haru ali thadoo thado vayo ra pani.. good.
Very nice
sari ramro yesto lok vaka parchar prasar huna jarurari xa
सुपर
अति राम्रो
कडा दिदि
पुरुषकाे ननम दलबहादु डंगाेल हुन ।
🎉🎉Ati uttam😊😊😊😊😊
Dherai Ramro
nice i love you songs
Katti khattra hai 😀😂😂😂
यो गोरि केटि पो खुनखार रहिछे
खुङ्खार पनि अलि अलि होईन रहेछ नि !
Kathmandu uptuaka makanpur lagayat ma yo asare bhaka ko geet gaenxa
याे गितलाई असारे गित, घाँसे गित भनिन्छ । याे गित नुवाकाेट, धार्दिङ्ग, मकवानपुर, काभ्रे, सिन्धुपाल्चाेक, दाेलखा, रामेछाप,लगायतका जिल्लाहरुमा याे गित गाउनेलरमाईलाे गर्ने चलन छ । यो गितला😅ई कतै असारे गित पनि भन्छन, कतै घाँसे गित भन्छन । किनकि गाउघरमा घाँस दाउरा गर्नजादा जाँगर चलाउन प्रायलगाईने हुदा यसलाई घाँसेलगित भन्ने गरिन्छ । असारमा खेतलराृप्नलाई गएका पुरुष, महिलाहरुले रमाईलाे गरेर राेपनशईलसकणने हुदा यसलाई असारे गित पनि भनिएकाे हाे है । पछिल्लाे पुस्तामा यस्ताे गित भन्ने मान्छे नगन्य भैसके तर अघिल्लाे पुस्ताले
भने यसरी गाउदैछनल। अधिकांश वुढापाका यस्ता गित भन्ने मान्छेहरु मरिसके । त्यसैले यस्ताे गितमा लगाईने टुक्काले रमाईलाे गराउछ हँसाउछ, तर गितकाे मर्म भने छुट्टै हुने गर्छ है ।त्यहहि मर्म मर्मकाे सवाल, जवाफ गरिने गरिन्छ यसमा है !
Shathi cha yo git shabei lai shuhaune
ATI ramro song
Mi Dee
Kun jilla honi esto vaka
आफ्नो ठाउँ अनुसार अति राम्रो
nice funny...(old,,Ripar),,,.Hahahaha 🤣🤣🤣😆🤣🤣😆 hahahaha 🤣🤣🤣😆🤣🤣🤣 hahahaha 🤣😆🤣🤣🤣
nice
होइन कुन थाउ मा हो र आरु त माघ मा र गुरास चैत्र महिनामा फुल्छ है हाम्रो गुल्मिमा त है ।
Ha haha ha
Lo yo geet life ma pahilo chodi sudai xuo dami raixa wow dhaneybad xa woha haru lae derai2
कति हास्नु
Very intresting
Great sharing
Full watched and new friend joined
Nice yo git record garinu parxa
Lok vaka saskirti
हसेर मरे म
कति हासौ पेट दुखिसक्यो😂😂😂😂😂
कुन जिल्ला तिर गाइने गीत हो ? मत केहि बुझ्नै सकेन के भाका हो यस्तो ?
Soo...funny,,,,(Shebo link.....)) hahahaha 🤣😆🤣(Shebo, link)....…🤣 haha ....(matoo ko dulo) haha 😆🤣😆🤣😆😆🤣 hahahaha 😆🤣😆🤣🤣
एस्ता वाइयात गित गाएर समय बरबाद नगरौ। समएभेको महँगो हुन्छ जान्ने बिदुवान लाइहोइन भने जिन्दगि र समय बर्बाद हुन्छ 😄😄😄
आफ्नो परिभेष अनुसारको परम्परा र लोप हुन लागेको एउटा इतिहाँस हो महोदय कमेन्ट गर्द एक्चोटी सोचेर गर्द राम्रो ताकी कुनै चिजको अपमान नहोस
He is truly legend
छि छि फोहोरी गित ।।।
Dal b dangol 😢ko 2081जेठ मा निधन भयको छ rip😢😢😢😢😢
कुन ठाँउ कुन जिल्ला को भाकाको गीत हो यो मैले त मेरो जिन्दगीमा पहिलोपटक सुन्यो त अचम्मै लाग्यो एस्तो खाल्को भाका गित
नुवाकाे काे हाे सर
Yo kun bhaka ho?
यो सुन्नुहोला ruclips.net/video/AcNKV-rTWFc/видео.html
ruclips.net/video/-FNRWMo_xhQ/видео.html र यो पनि
,?
❤🎉 आम्मै बबाल छ
भरे राती आया आया लास्ट हसाए ।
कति हास्नु पेटै दुख्यो भन्या 😂😂
Thado bhaka nice
Dami lagyo hjrko gita
Owo nice
🤣🤣😂
संस्कार र संस्कितिको अमूल्य गहनाहरु बैज्ञानिखरुले पनि बनाउन सक्दैनन
Bao xari ko Umer lai pani chinenau
Garne lai bhanda dhekhne lai laj bhane ko Usi ho
❤❤
Old is gold
Nice
हन,यिभाखुरिहरुका सन्तान मान्यजन आफन्त रसमाज वाहार का जंङगलि नै हुन, त
तै भालु
राम्रो छ तर अलि छादा भयो स्वर राम्रो छ।