I am not proud to be a Nepali..I am from North Eastern Nepal..My village is situated at the very far remote..Government will not do any thing for our village..so how I proud to be Nepali citizen
म काठमाण्डै बाट खुसिलाग्यो अहिलेसम्म नसुनेको यो देशको नामसुनियो र त्यहापनि हाम्रानेपालि दाजुभाई हरुरहेछन् । एकदम खुसि लाग्यो र तातात्तो मिडिया र भाग्य दाजुलाई धेरै धन्बाद।
सर्वप्रथम त नमस्कार छ सबैलाई ।लक्जरमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु सबैलाई सलाम छ। सानै उमेरमा धेरै असाह्य दुखी पिडीत हुरुको सहयोगी तथा भाग्य बनेर अघि बढिरहनु भएको छ भाग्य भाइ।यसरी नै निरन्तरता दिईरनुहोला शुभकामना छ।
नेपाल को सबैभन्दा राम्रो पत्र कार भाग्य दादा1 नम्बर मा पर्छ तपाईं लाई धेरै धेरै धन्यवाद अल्ल बेस्ट सम्पुर्ण लाई म पनि कुवेत देखि हेर्दै छु मिस योउ 👌👌👌👌👌🤗🤗🤗🤗
हाम्रो लज्मर बासिन्दा राेजगारिमा जानुभएको सम्पूर्ण नेपालीहरूलाई नेपाल र नेपालीको सहयोग माया र निरन्तरताको लागि लाखौंलाख नमन हार्दिक शुभकामना छ र हजुरहरू नेपाल नै फर्केर अतिरिक्त अाउनु अनुरोध छ किनभने त्यहीँबाट सिकेको शिक्षा सिप र बाैधिक र सिस्टम हाम्रो नेपाल देशको लागि अतिरिक्त छ अपिल छ नेपाल र नेपालीको राष्ट्रिय एकताको समपर्ण छ
भाग्गे दादा ले धेरै राम्रो काम गर्नु भयको छ भग्गे दादा अाफ्नो खयाल राख्नु होला र तेहा हाम्रो नेपाली दाजु दिदी बहिनी जरु ले धेरै पर्गति र राम्रो।सुख्ख संग जिबन बिताइ रहनु भको रहेछ मलै अतेन्तै खुसि लागेयो
नेपाल बाट लक्जम्बर पुग्नु भएकाे दाेस्राे व्यक्ति काे कुरा सुन्दा खुसी लाग्याे ,,,,,विश्वभर नेपाली रहनु भएकाे ,,,,,नेपालीहरुकाे एकता लक्जम्बरमा रही रहाेस ,,,
हार्दिक नमस्कार तथा धन्यवाद लक्जमबर देस वासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हजुरहरूमा हजुरहरूको एकता सारै राम्रो लाग्यो । हजुरहरू बाट सबैले यो एकता मुल सिखोन साथै हार्दिक धन्यवाद भाग्य नेउपाने सर ज्यू हजुरलाई हजुरले देस बिदेसका यस्ता चाखलाग्दा खबर हामी माझ पुर्याउनु भाकोमा सो नेपाली एकता लाई पुन सलिउट छ।
तात तातो खबर सञ्चालक भाग्य न्यौपानेलाई धेरै धेरै धन्यबाद लक्जेम्बर्ग देशलाई आफ्नो कर्म भूमि बनाएर खुसी र सुखी सँग बसिरहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरूलाई देखेर सारै खुसी लाग्यो तपाईंहरूलाई सुभकामना छ ।
चाैबिसे युवा लिम्बू चेम्जोङ : मित्र ! यो देश नसुनिएको नाम भएपनि हाम्रो नेपाल जस्तै भूपरिवेष्टित देश हो जो: फ्रान्स, जर्मनी र बेल्जिएमको बिचमा छ। यसको इतिहास: 1354 देखि सुरु हुदै second world war (1914-1945) पश्चात आफ्नो अस्तित्वलाई कायम राख्दै अगाडि बढेको देश हो । बिकासको क्रमलाई हेर्नेहो भने, 1994-2019 सम्मको अवधिलाई बिकासको स्वार्णयुग मानिन्छ । त्यो देशको जनसङ्ख्या: 595000-600000 सम्म मात्रै छ । र यहाँ को GDP per capita income एक लाख US dollars भन्दा माथि छ , अर्थात् सन 2018 को तथ्याङ्क अनुसार 1,13000 US dollar थियो । यो तल माथि भैरहन्छ जस्तो: 2020 सम्म चाहिँ 10,9000 -1,11000 US dollar हुने अनुमान गरीएको छ । तर म त्यो देशमा गएर हेर्ने इच्छा जाहेर गर्न सक्दिन । यदी मेरो उमेर जवान भएको भए अवश्य जानेथिएँ ।
भाग्य भाइ म युएइ बाट हेर्दै छु लक्जम्बर मा बसोबास गर्नु हुने सम्पुर्ण नेपाली दाज्यु भाइ दिदी बहिनि हरुको सकारात्मक सोच को साथ हर्सुल्लाश साथ भेटघाट रमाइलो लाग्यो
धेरै राम्रो देश रहेछ हामी नेपाली हरु धेरै आभागि रहेछौ दुख ले गर्दा जुनै देश मा पुगेर बस्नु बाध्य भएको छौ अर्का को देश मा यस्तो नेपालि दाजु भाइ दिदि बहिनि हरु देख्नु पाउदा खुशी लाग्यो
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌻🌻🌻🌻🌻🌻🌻भागे नेउपाने🌻🌻भाइ मन्त्रिजसतै र तातातो खबर चाहिँ भगवनजसतै हुन्नुहुनछ गरिब दुखिहरूको कुरा सबैको सामु पुराईदिनु हुन्छ र अहिले सम्म तातातो खबरलाई सबैले माया गरनु भकोछ अझै धेरै माया गरिदिनु होला तातातो खबरलाई अनि भागेजि अअिले लजमबरमा हुनुहुन्छ नेपालमा चाहिँ भागेजिको बिबाहाको बिज्ञपन भईसकेको छ सारा भागेजिलाई मनपराउनेहरूले छिटै बिबाहा हेरने चाहाना बिदेसि यत्राकोलागि शुभकामना छ 🌼🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙌🙌🙌🙌🙌🙌🙌🙌🙌
लक्ष्यमबर्ग मा ३ - ३५ वर्षा बस्दा पनि अहिले को नयाँ युवायुवती हरु लाई हाम्रो अाफ्नै नेपाली भाषा लाई कयम,प्रथामीक्त दिनु भएको मा LUXEMBOURG को बासिन्दा नेपाली दाजुभाइ तथा दिदीबहिनी हरु हिर्दय देखि धन्यवाद। अरु बिदेशिएको दाजुभाइ तथा दिदीबहिनी हरु ले यसै विषय बाट पाठ हाम्रो नेपाली हरु ले अवास्य सिख्ने छन् कि चेतना भया !!!
यति नम्र र मिठा बोलीले भरिपुर्णित् र एकाकित नेपालीले मन छोए!
👈👈नेपालको सबैभन्दा भाग्यमानी अनि ईमान्दार पत्रकार भाग्य सर लाई मान्ने जति एता हाजिर गरौं है।।
एकदमै राम्रो पत्कार एकदमै राम्रो काम र तातातो चेनल एकदमै रामेरो छ।
अति राम्राे काम
सहि मान्छे भने का भाग्ये सर हुन
Qatar बाट
nice
भागेय भाइ भाइ लाई धेरै धेरै धन्यवाद बात तिहा हुने नेपाली लाई धेरै सम्जाना
भाग्य सर सलोट छ म नेपाल काठमाडौं बाट हेर्दै छु । धेरै राम्रो लाग्यो 🙏🙏
नेपाली हुनुमा म आफुलाई निकै गर्व गर्छु र विशेष धन्यबाद भाग्य न्यौपाने सरलाई।।।।
भाग्य भाई सलुट छ हजूरलाई
I am not proud to be a Nepali..I am from North Eastern Nepal..My village is situated at the very far remote..Government will not do any thing for our village..so how I proud to be Nepali citizen
म चै जँर्धन बाट
*_भाग्य सर लाई मन पराई उहाँको हरेक भिडियोहरु नछुटाई हेर्ने को को हुनुहुन्छ???_*
Ma cu sir
Mo paani
Me✋
@@sangitalimbu4659 timi man pareyo bhaggye dadamalai sangita man pareyo
भाग्य नेउपाने ज्यूतपाई लग्जम्बर देशमा जनु भयको बागलुड़ बाट हेर्दैछु खुशिलाग्योत्यहा हुनेसाथिहरूको सम्पर्क नम्बर मागेर हामिलाई दिनुहोला मेरोछोरात्योठाऊमा जान रहरगरेकोछ
अर्को देशको राम्रा कुरा हजुरको प्रस्तुतीबाट थाहा पाउदा असाध्यै खुशी लाग्छ तर आफ्नो देशको हालत हेर्दा रुन मन लाग्छ ❤❤❤
आखिर् जाहँ गए पनि जाहँ बसे पनि यो मन त मेरो नेपाली हो✊✊✊✊
tamang
अहा कति राम्रो देश
खुशी नेपाली
धन्यवाद भाग्य जि
Me to
I like this country becuse bhagya neupaane jiu yo desh maa pani nepali rahi xa
@@susmamagar3412
..
आहा धेरै राम्रो देश आफ्नो देश नेपाल को माया 💐🌹🌹💖💝💕💕👌👌👌👍
जसो गर... जे भन...जतासुकै लैजाउ ....मलाइ यो मन त हाम्रो नेपाली हो ।
जसो गर ... जे भन... जतासुकै लैजाउ ....मलाइ यो मन त हाम्रो नेपाली हो ।
Surendra Thapa xli
ruclips.net/video/l_kx8-9Nkpk/видео.html
Great gob sir
धेरै राम्रो देश रहेछ। लक्जम्बरवासी सम्पुर्ण नेपाली दाजु भाइ दिदिबहिनिहरुमा नम्स्स्कार। विश्वका नेपाली एक हौ।। Great job भाग्य सर।
5
Assam
Ramro
@@khimtamu2164 i8
spp
म काठमाण्डै बाट खुसिलाग्यो अहिलेसम्म नसुनेको यो देशको नामसुनियो र त्यहापनि हाम्रानेपालि दाजुभाई हरुरहेछन् । एकदम खुसि लाग्यो र तातात्तो मिडिया र भाग्य दाजुलाई धेरै धन्बाद।
भाग्य न्यौपाने जस्तो असल पत्रकार पाउनु हामी सबै नेपालीको भाग्य हो, गरिव दुखीको भाग्य अझै चम्काउदै जानुहोला ।
Lado chamkyo muji nepali ko bhaagye
कतिरा्मोदेसरहेछ त्याहाँकानेपालिलाईबदाईछ
Lu.bjghya.neupanebhai.ke😢kastolai.sahayog.kalagi.saghauda..rahechhan
सर्वप्रथम त नमस्कार छ सबैलाई ।लक्जरमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु सबैलाई सलाम छ।
सानै उमेरमा धेरै असाह्य दुखी पिडीत हुरुको सहयोगी तथा भाग्य बनेर अघि बढिरहनु भएको छ भाग्य भाइ।यसरी नै निरन्तरता दिईरनुहोला शुभकामना छ।
राम्रो नेपाली को जय होस ।
नेपाल को मात्रै नभएर बिदेश का गतिविधि को जानकारी गराउने भाग्य दादा लाई धेरै धेरै धन्यवाद
धेरै राम्रो छ य देश भगे धेरै धेरै राम्रो कामा छ हजुर को मले कुबेत बाट हेरेको छ
धन्यवाद दादा
धेरै राम्रो छ भाइ हजुरलाई धन्यवाद छ
नेपाल को सबैभन्दा राम्रो पत्र कार भाग्य दादा1 नम्बर मा पर्छ तपाईं लाई धेरै धेरै धन्यवाद अल्ल बेस्ट सम्पुर्ण लाई म पनि कुवेत देखि हेर्दै छु मिस योउ 👌👌👌👌👌🤗🤗🤗🤗
ma jhalak kuwait bat here /
good dai 😨😨😨😨
Selut bhagye bhai
भज्ञ भाईलाई धन्यबाद छ नेपाली लाई देस दुनीया को खबर दीऐकोमा
सम्पुर्ण नेपाली टिमलाई ह्रदय देखि नै नमन।
पहिलो चोटि सुनेको देश अनि भिडियो हेरेर नि राम्रो लाग्यो नेपाली दाजु दिदिहरू नि हुनुहुदो रहेछ खुसि लाग्यो
कस्ताे देश रहेछ
वा...भाग्य नेउपान्ने ज्यू ....वा ! बधाइ यार ।
हाम्रो लज्मर बासिन्दा राेजगारिमा जानुभएको सम्पूर्ण नेपालीहरूलाई नेपाल र नेपालीको सहयोग माया र निरन्तरताको लागि लाखौंलाख नमन हार्दिक शुभकामना छ र हजुरहरू नेपाल नै फर्केर अतिरिक्त अाउनु अनुरोध छ किनभने त्यहीँबाट सिकेको शिक्षा सिप र बाैधिक र सिस्टम हाम्रो नेपाल देशको लागि अतिरिक्त छ अपिल छ नेपाल र नेपालीको राष्ट्रिय एकताको समपर्ण छ
गर्भ लाग्छ हाम्रो देश नेपाली दाजु भाई दिदिबहिनी नपुगेको ठाँउ दुनियाँ मा छैन अनि अति सयोगि हुनुहुन्छ आफ्नो देश लाई एति धेरै माया गर्न्नु हुन्छ
नेपाली नपुगेको देश कम नै होला जुन देश मा रहे पनि नेपालीहरुको माया देखेर धेरै खुशी लाग्यो । धन्यवाद भाग्य न्यौपाने भाई।
लौऊ भाग्य सर लप्जम्बर देश पुर्याउनु भयो बहुत बहुत धन्यवाद ।
भाग्य नेउपाने धेरै नै भाग्यमानी हुनुहुदो रैछ । खुल्ला ह्रुदय भयको मान्छे ।😍😍
सारै खुसि लाग्यो भाग्य सर महोत्तरि बरदि्बास देखि हेरदै हो
लग्जमबर्गबासी नेपाली लगायत समस्त जनकाे सदा कुशल मंगलकाे शुभकामना🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵जय नेपाल
💓💓💓🇳🇵🇳🇵
सहि कुरा गर्नु भयो नेपालको १ मात्र असल र इमानदार पत्रकार भनेको नै भाग्य न्यौपाने हो । सलाम छ भाइलाइ
भाग्य नेउपानेको साहसिक कामकोलागि धेरै धेरै धन्यवाद र बधाई छ!
Please keep it up, and God bless you.
जय होस भाग्य दाइ भगवानले सदै साथ दिउन।
लक्जम्बर भन्ने देश पहिला कहिले सुनेकै थिएन। कस्तो अचम्मको देश रहिछ धेरै खुशी लाग्यो भाग्य ब्रो लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,
लक्जम्वर्ग हो ।
Haahaha
भाग्य नेउपानेअनीगोदार,सर, प्रती हार्दिक अभिनन्दन छ,
म, दार्जीलिङ बाट ।
धेरै खुसि लाग्यो बिदेश म भए पनि सबै नेपाली एक जुट हुनु भको रहेछ भाग्य भाइ लाई धन्याबाद यस्तो राम्रो भिडियो हामी माझ पुरादिनु भको म
सबै नेपालिको जय होस, भाग्य सर लाई पनि जय होस।
भाग्य भाइ जहाँ भए पनि जहाँ गए पनि नेपाल र नेपालीको सुख शान्ति र समृद्धिकोलागि सधैं सन्देश मुलक र परोपकारी काम गरिरहनु भएकोमा बधाई छ।
Nepal ko real hero😍😍
1)rabi dai
2)vagye dai
3)sisir dai
4)apil dai
रेशम बोहरा पनि छ है
@@फक्तालुङ्ग ho r
Ma Pani ho😁😁
@@emanmalla5026 हाहाहाहाहा 😁😂
ऋषि धमाल होइन 😆😂🤣
भाग्य सरलाइ मन पराउने को को हुनुहुन्छ हो
me
भाग्गे दादा ले धेरै राम्रो काम गर्नु भयको छ भग्गे दादा अाफ्नो खयाल राख्नु होला र तेहा हाम्रो नेपाली दाजु दिदी बहिनी जरु ले धेरै पर्गति र राम्रो।सुख्ख संग जिबन बिताइ रहनु भको रहेछ मलै अतेन्तै खुसि लागेयो
भगय दाई आसछ तपाई ले नेपालीहरू दुखिहरूलई धेरै सहयोग गर्नुहुन्छ बनेर
सबै भन्दा राम्रो मन त नेपाली दाजु भाइ दिदी बैनिहरुको जहाँ कि दुख गरेरै भये पनि दुखिहरुको सेवा गर्नु हुन्छ धन्यबाद ।
राम्रो भाग्य सर यात्र सफलरहोस
भाग्य जि को अरुलाई respect गरेर question गर्ने तरीका राम्रो लाग्छ ।
भाग्य जि लाई देरै धन्यबाद लक्जम्बर भन्ने देस
चिनाउनुभएकोमा
First time suneko yo country ko barema great country ❤❤
Rabi sir ra vagge sir ho nepalko yakdom ramro patra kar
सलाम छ सर ह्जुरको ततो ततो खबर अत्न्ताइ राम्रो लग्छ
स्वाभिमान नेपाली लाई सबै देश ले मनपराउँछन
खुशी लाग्यो नयाँ कुरा सुन्न र देख्न पाईयो धन्यवाद हजुरलाई म माल्दिभ्स देखिन।
धेरै राम्रो
भाग्ये भाई ले विश्सु भरि छरिएरा बसेको नेपाली हरुलाई जोडने काम का साथै दु: खि पिडिड हरुाई सहयो गर्ने कामले गर्द साबै को मन जित्ना सफल हुनुभएको छ
एमै राम्रो देश रहेछ तिहा रहने नेपाली धैरै सम्जना छ हाम्रो र हजुर लाई पनि सलुट छ
आज पहिलो पल्ट यो ठाउको नाम सुने त्यहा बस्ने नेपाली दाजु दीदी हरु पनि निकै खुसी साथ बस्नु भएको रैछ खुसी लाग्यो
भाग्य सर भाग्यमानी हुनुहुदोरहेछ।
भाग्य सर जय देश जय नेपाल
नेपाल बाट लक्जम्बर पुग्नु भएकाे दाेस्राे व्यक्ति काे कुरा सुन्दा खुसी लाग्याे ,,,,,विश्वभर नेपाली रहनु भएकाे ,,,,,नेपालीहरुकाे एकता लक्जम्बरमा रही रहाेस ,,,
आहा कति शान्ति भएको देश है यस्तो सुन्न पाइयो
हार्दिक नमस्कार तथा धन्यवाद लक्जमबर देस वासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हजुरहरूमा हजुरहरूको एकता सारै राम्रो लाग्यो । हजुरहरू बाट सबैले यो एकता मुल सिखोन साथै हार्दिक धन्यवाद भाग्य नेउपाने सर ज्यू हजुरलाई हजुरले देस बिदेसका यस्ता चाखलाग्दा खबर हामी माझ पुर्याउनु भाकोमा सो नेपाली एकता लाई पुन सलिउट छ।
दाइ दिदी हरूकाे नम्बर लागउनु है सर म कुबेत बाट
म पनि usa बाट ।भाग्य भाइ लाई कहिले कहि हेर्ने गर्छु।राम्रो लाग्छ ।अति साधा दयालु स्पष्ट बक्ता डाउन टू अर्थ हुनुहुन्छ। खुसी लाग्छ
म पनि त्यो ठाउमा आउन चाहन्छु
धेरै दुख पाइयो बेरोजगारी भएर
तात तातो खबर सञ्चालक भाग्य न्यौपानेलाई धेरै धेरै धन्यबाद लक्जेम्बर्ग देशलाई आफ्नो कर्म भूमि बनाएर खुसी र सुखी सँग बसिरहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरूलाई देखेर सारै खुसी लाग्यो तपाईंहरूलाई सुभकामना छ ।
एक दिन नेपाल पनि लकजम्बर्क जस्तो धनी देश बन्न सक्छ तर जनतागरू नेताहरूको पछि पछि कुद्नु नछोड्नु ।
धेरै धेरै धन्यवाद छ भाग्य सर हजूरको यो महान कार्य लाई धन्यवाद जय नेपाल
भाग्य भाइको भौगोलिक घर सामान्यतया भए पनि भाग्यको मनको घरमा दरबारको महलमा जस्तो छ !एकदम कुशलता ब्याक्तित्वको लागी धेरै धन्यवाद !!
मैले पनि सुनेको थिइन यो देश, map लाई नियाल्दा समेत मैले भेटेको थिइन, धन्यवाद भाग्य सर लाई यो देश चिनाउनु भएकोमा र चिन्न पाएकोमा ।
भाग्य नेउपाने जी लाई धेरै धन्यवाद
I'm from Bhutan.. nepali daju Bhai didi Bainee haru derai jagama rahanu bayeko raicha khusi lageo
लग्जम्बर देश पनि राम्रो रैछ धन्यवाद भाग्य जि 🙏🙏
नेपालकै नम्व। १इमन्दारीता पत्रकार भाग्य न्याैपाने सरलाइ सलाम छ।
रबि लामिछाने , भाग्य न्यौपाने , अपिल त्रिपाठी , शिशिर भण्डारी र ... अहिलेका Top 5 पत्रकार !! ५ नम्बर मा अहिले लाई खाली नै ।
Reshama bohara vai pani hunu hunxa
apil is no 2 thank you
Indi
रबि लामिछाने , भाय नयौपाने , अपिल त्रिपाठी ,शिशिर भणडारी र ...अहिलेका Top 5 पत्रकार !! ५ नमबर मा अहिले लाई खाली नै ।
Prem baniya pani Theo yrr khattarai bt Palayan hunu vo
लक्जम्बर मा पनि हाम्रो गाँउ ठाउ को अर्घाखाँची गुल्मी को दाज्यू दीदी को interview हेर्दा गर्व लाग्यो।
💟💟💟
good
@@prabeshsarumagar8983 tanku
अति राम्रो देश लग्जंबर्ग रहेछ ।बिश्वका सबै नेपाली एकजुट होऔं जय नेपाल!!
लक्जम्बर भन्ने देश चिनाउनु भएकोमा भाग्य न्यौपाने सरलाई धेरै धेरै धन्यवाद छ ।
ma ni yo desh aauune dream xa
Sahi vannu vo sir
Ramro raxa yo des
kasore janw milxa sir yo dash.
भाग्य न्यौपाने लाई सलाम। ४०० सय नेपाली हरु लाई पनि सलाम
सारै राम्रो भाग्य भाइ
कति रामरो छ हामरो नेपालि मन 😍😍😍😍😍😍😍😍😍😍😍😍
नेपालीहरु कहाँ कहाँ छरिएर बसिरहनु भको छ कस्तो मन दुख्छ।
नर बहादुर राई नेपालबाटै हेर्दै छु,धेरै धन्नेवाद भाग्गे भाइ ।
I an also by same name. But i am bk
दाइ लाइ सलाम छ
लक्जमबर देश सुनेके थिएन आज पहिलो चोटि सुने।राम्रो रछ देश ।
चाैबिसे युवा लिम्बू चेम्जोङ : मित्र ! यो देश नसुनिएको नाम भएपनि हाम्रो नेपाल जस्तै भूपरिवेष्टित देश हो जो: फ्रान्स, जर्मनी र बेल्जिएमको बिचमा छ। यसको इतिहास: 1354 देखि सुरु हुदै second world war (1914-1945) पश्चात आफ्नो अस्तित्वलाई कायम राख्दै अगाडि बढेको देश हो । बिकासको क्रमलाई हेर्नेहो भने, 1994-2019 सम्मको अवधिलाई बिकासको स्वार्णयुग मानिन्छ । त्यो देशको जनसङ्ख्या: 595000-600000 सम्म मात्रै छ । र यहाँ को GDP per capita income एक लाख US dollars भन्दा माथि छ , अर्थात् सन 2018 को तथ्याङ्क अनुसार 1,13000 US dollar थियो । यो तल माथि भैरहन्छ जस्तो: 2020 सम्म चाहिँ 10,9000 -1,11000 US dollar हुने अनुमान गरीएको छ । तर म त्यो देशमा गएर हेर्ने इच्छा जाहेर गर्न सक्दिन । यदी मेरो उमेर जवान भएको भए अवश्य जानेथिएँ ।
maileni ajai suniko
@@susmashrestha4063 होर हजुर चै कहाँहुनुहुन्छ अहिले ।
@@chamlingthulungrai8751 जि जानकारीको लागि धन्यवाद छ।
Good.sar.
नेपाली ले आफ्नो पहिचान यो देश मा मात्र नभइ बिस्वको जुन सुकै ठाउमा पनि नेपाल अनि नेपाली को पहिचान छ
भाग्य भाइ तपाईं जाहा गएपनि सफलता मिलोस
भाग्य भाइ म युएइ बाट हेर्दै छु
लक्जम्बर मा बसोबास गर्नु हुने सम्पुर्ण नेपाली दाज्यु भाइ दिदी बहिनि हरुको सकारात्मक सोच को साथ हर्सुल्लाश साथ भेटघाट रमाइलो लाग्यो
मलाई पनि ताततातो खबर एकदम मन पर्छ। र बिदेशमा रहनु भयको दाजु भाई दिदि बैनीहरु देखेर सारै खुशी लाग्यो।God bless you all🙏🙏🙏❤❤❤
धेरै राम्रो देश रहेछ हामी नेपाली हरु धेरै आभागि रहेछौ दुख ले गर्दा जुनै देश मा पुगेर बस्नु बाध्य भएको छौ अर्का को देश मा यस्तो नेपालि दाजु भाइ दिदि बहिनि हरु देख्नु पाउदा खुशी लाग्यो
हाम्रो देश नेपाल लाई पनि यस्तैगरी सम्मृद बनाउने चेतना पसोस हाम्रा ब्वांसा नेताहरु लाई ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌻🌻🌻🌻🌻🌻🌻भागे नेउपाने🌻🌻भाइ मन्त्रिजसतै र तातातो खबर चाहिँ भगवनजसतै हुन्नुहुनछ गरिब दुखिहरूको कुरा सबैको सामु पुराईदिनु हुन्छ र अहिले सम्म तातातो खबरलाई सबैले माया गरनु भकोछ अझै धेरै माया गरिदिनु होला तातातो खबरलाई अनि भागेजि अअिले लजमबरमा हुनुहुन्छ नेपालमा चाहिँ भागेजिको बिबाहाको बिज्ञपन भईसकेको छ सारा भागेजिलाई मनपराउनेहरूले छिटै बिबाहा हेरने चाहाना बिदेसि यत्राकोलागि शुभकामना छ 🌼🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙌🙌🙌🙌🙌🙌🙌🙌🙌
ल म नेपाल बाट हेर्दै छु भग्य जि धेरै धेरै धन्यबाद तपाइँ पनि दोश्रो भगवानहो अभियान अघि बडिरहोस शुभकामना
भाग्य सर लाई धेरै नमस्कार छ । दुःखी गरीब को भगवान हो हजुर । सधैँ यस्तै काम गर्दै जानु होला । हाम्रो साथ र सपोर्ट हजुर लाई
??
?
भाग्य दादाको कार्यलाई संमान स्वरुप एक लाईक गरौ है साथिहरु👍️👍️
मैले likes धेरै गरिसके त!Chemjong Sanu ji.
Video herera sabai kura sunera dherai khusi lagyo bhagya bhai ko jay hos
यात्रा सफल रहोस हजुरको🙏🙏र भाग्य सर को भिडियो नछुत्तै हेर्ने को को हुनुहुन्छ? र सबैले साथ,सपोर्त,सहयोग गरिदिनुहुन अनुरोध गर्दछु🙏🙏🙏
राम्रोसँग घुमघाम गरे आउनु भाइ सुभयात्र ॥
य्कदम राम्राे देस याे देसकाे सरकार यकदम राम्राे रहेछ हाम्राे नेपाल पनि यस्ताे भयकाे भय कति खुसि हुन्थ्ये हाेला भाग्या सरलाई धेरै धन्याबाद छ
निकै राम्रो छ दाजु अझ नेपालिको मर्म बुझेर सहयोग गर्नुन्छ खुशी लाग्यो म कतारबाट हेर्दै छु।।।।
लक्जम्बर देशमा रहनुहुने नेपालि दाजुभाइदिदिबैनि, अनि भाग्गे दाइ सबैलाइ दर्सन नमस्ते इलाम् बाट्ट
कति राम्राे देश भा्य वावु अहिले सम्म नाम नसुनेकाे देश देखाउनु भयाे वावु लाई धन्यवाद ।❤🌹🌹♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आफू नेपाली हुनुमा गौरव लाग्छ! भाग्य सरलाई उच्च सम्मान व्यक्त गर्दछु! हाम्रो देश पनि यस्तै बनोस् भनी मनदेखी कामना🙏🇳🇵🇳🇵🇳🇵
आफू नेपाली हुनुमा गौरव लाछ! भाय सरलाई उचच सममान यत गदेछु! हाम्रो देश पनि यरुतै बनोस, भनी मनदेखी कामना 🙏🇳🇵🇳🇵🇳🇵
दाई नेपाललाई पनि यस्तै देश बनाउने कुनै बिकल्प खोजम न सबै नेपालीहरु मिलेर।
भाग्ये भाईला धेरै धेरै धन्यवाद लग्जमर देखाउनु भएकोमा र त्यहाँ रहनु भएको नेपालीलाई अर्काको देशमारहदा पनि नेपाललाई नभुलेकोमा
भाग्य भाईको यात्रा सुखद र सफल रहोस् !
हैट, सबै सुड्डो सुड्डी त त्यता पो थुप्रीए छ त हो। धन्यवाद।
लक्ज्यम्बरमा रहनु भएका नेपालीहरूमा जय नेपाल।
लक्ष्यमबर्ग मा ३ - ३५ वर्षा बस्दा पनि अहिले को नयाँ युवायुवती हरु लाई हाम्रो अाफ्नै नेपाली भाषा लाई कयम,प्रथामीक्त दिनु भएको मा LUXEMBOURG को बासिन्दा नेपाली दाजुभाइ तथा दिदीबहिनी हरु हिर्दय देखि धन्यवाद। अरु बिदेशिएको दाजुभाइ तथा दिदीबहिनी हरु ले यसै विषय बाट पाठ हाम्रो नेपाली हरु ले अवास्य सिख्ने छन् कि चेतना भया !!!
Namaskar 🇳🇵basima
अत्ति राम्रो लाग्यो सर धन्यवाद छ,
मलेसियाको बसाई भएपनी युट्युबको
पर्दामा तपाईंको साथ पाउँदा खुशी लाग्यो
तपाईंको हरपाईलामा सफल रहोस🇳🇵🇳🇵🇳🇵
लकजमबर भन्ने देशराम्रो देशश रहेछ भाग्येयो ठाउ मा जान कसतो कदम चालन सुझाप पाउन सक्छु कृपया जाना कारी पाउन
ँ
अति राम्रो लायो सर धनयवाद छ,
मलेसियाको बओसा भएपटचुबको पदोमा तपाईंको साथ पाउँदा खुशी लायो तपाईंको हरपाईलामा सफल रहोस🇳🇵🇳🇵🇳🇵