दोहोरीगीतबाटै एक अर्काको बन्न नसकेको कुरा व्यक्त गरे गायक,गायिका रितु थापा र दिलिप मगरले।०७३.११.०८

Поделиться
HTML-код
  • Опубликовано: 7 янв 2025

Комментарии • 1,1 тыс.

  • @karangurung9507
    @karangurung9507 8 лет назад +106

    अतिनै गाउघरको याद आउँछ येस्तो गितहरु सुन्दापनी,,😂😂😂😂 हृदयबाट रिता थापा बहिनी र दिलिप मगर दुबै जनालाइ धन्यवाद हामी तपाइहरु प्रती आभारी छौ।देसबिदेसमा बसेर हामिलाइ मनोरञ्जन दिलाइदिनु भको छ।इस्पेसल धन्यवाद इन्द्रेणी परिवारलाई,,निकै मिठो स्वोरको धनी मार्मिक शब्द,भाकापनी उत्तिकै मर्मइस्पर्सी,,

  • @madhudhakal7405
    @madhudhakal7405 4 года назад +2

    कती शिष्ट,मर्यादित एबम शालिन प्रस्तुती, हृदय देखि नै नमन गर्दछू साथै उज्वल भबिस्यको कामना पनि।

  • @Tshrigh
    @Tshrigh 6 лет назад +3

    आहा कति स्वच्छ हावा अनि सफा चादी भन्दा पनि धेरै चम्किलो त्यो पारी जलजला हिमाल? त्यहाँ देख्दा पनि कति रमणीय देखिएको छ।त्यहाँ पुग्दा अझै बढी रमाइलो र मनमा शान्त मिल्थ्यो कि? भनेर म हाम्रो रोल्पामा बसेर पूर्ब दिशा - बाग्लुङ तिर हेर्दाहेर्दै कहिल्यै मन नअघाउने थियो।आज यो इन्द्रेणीबाट दोहोरी हेर्दाहेर्दै कहिल्यै नअघाइयो।Ritu बहिनी र dilip भाईको भबिस्य सधै उज्यालोमा लम्की रहोस।लाखौं दर्शकबाट मानसम्म मिलोस। उहीँ बिरही राइलो:BB oli QAFC बिरानो बस्ती कतार।

  • @Hsvgshsjsjwhwj
    @Hsvgshsjsjwhwj 5 лет назад +1

    यतिका मिलेका सभ्य सब्द र रमाईलो दोहोरि पहिलो पटक हेर्देछु,आज सम्म यही दोहोरि मात्र कम्तिमा पनि १५ पटक हेरिसके होला,अझै धित मरेको छैन;रितु बैनि को रूप अनि गायकी को म फ्यान नै भए,मन पर्ने जती सबैले लाइक कमेण्ट ठोकम त ल !!!

  • @deepakpariyar9009
    @deepakpariyar9009 8 лет назад +120

    यो हो नि त लोक दोहोरी भनेको त कति शब्य र सिष्ट छ, बधाई तथा उज्वल भबिस्यको कामना कलाकार मित्रहरूलाई ।

  • @suratrawal743
    @suratrawal743 2 года назад +2

    सब्थोक हुदा भन्थेउ नि हाम्रो
    केटिहरुको त्यही बानी नराम्रो वा क्या शब्द छ

  • @krishnanepali9175
    @krishnanepali9175 6 лет назад +4

    घरको हेला समाजको घृणित छु
    दोस नलगाउ म आफै पीडित छु। मार्मिक शव्द । आज सम्म 20 चोटि सुने

  • @premthapamagar8410
    @premthapamagar8410 7 лет назад +2

    गीत भनेको त यस्तो पो हुनुपर्छ मन मस्तिष्क छुने गीत का टुक्का अनि स्वर पनि उत्तिकै राम्रो छ।साच्चिकै म त भावना मा डुबेको ।।।आँखा देखि आँसु रसाएको पनि पतै पाएन ।आउदा दिन मा पनि एस्तै मिठास गीत सुन्न पाउ ।पक्कै भन्नुपर्दा म त यो गीत अनगिन्ती पल्त नै सुनिसके ।धन्यबाद इन्द्रेणी तिमलाई।

  • @jagdishpokhrel8380
    @jagdishpokhrel8380 7 лет назад +13

    सर्है राम्रो गीत ।शब्द पनि सारै सभ्य येस्तो पो हुनु पर्छ दोहोरी गीत।सफल्ताको सुभकामना गायक गयिका मित्र्हरुलाइ।

  • @केवरपानीडट.कम

    रीतु थापाको यो लाइभ दोहोरी गीत सायदै अहिलै सम्मको हिट शाब्दिक हुनुपर्छ दोहोरी इतिहासमा, दिलीप मगरले पनी एकदम न्याय दिएर गाउनु भएको छ।

  • @dambahadur4339
    @dambahadur4339 7 лет назад +3

    रितु जी को शब्द अनि सोर अति नै मर्मिक छ अनि उहाँ को मुस्कन चाहि सरै राम्रो लाग्यो best up luck ritu jee for best singer

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 года назад +1

    मजा आयो लव स्टोरी दोहोरी कति को जिबनमा मेल खायो होला धन्नेबाद दिलिप अनि रितु लाई

  • @bhandariganesh2143
    @bhandariganesh2143 7 лет назад +59

    रितु थापालाइ मान्नु पर्छ ,अति राम्रो र मार्मिक शब्द ,रमाइलो लाग्यो । अब को दिन मा दिलिप खड्का र रितु थापाको गित सुन्न पाइयोस है ।

  • @nirmalasingh3497
    @nirmalasingh3497 3 года назад +1

    हजुरको स्वर कति राम्रो भिनाजु म त सुनेको सुनेइ हुन्छु

  • @chandapalpali6618
    @chandapalpali6618 7 лет назад +35

    जति सुने पनि सुनु सुनु लाग्ने अति मार्मिक शब्द हरू बधाई दुबै जनालाई नै प्रगतिको शुभकामना ल

  • @tulsidevisharma6512
    @tulsidevisharma6512 3 года назад +1

    Dohiri champion bata dilip ji ko fan bhaye ma so khoji khoji geet sundai xu

  • @indrachhantyal2419
    @indrachhantyal2419 7 лет назад +5

    कति मिथास पन र लुकेका मायाका ति मिथा शब्द हरु अति नै मन पर्यो भोलिका दिनमा अझै अगादी बर्दै जानू उज्जल भबिस्यको कामना गर्दछु

  • @panjagurung7731
    @panjagurung7731 7 лет назад +1

    शब्द, गायन कला, प्रेम पछि बिछोडिएको बिलौना, जीवनसँगै कटाउन नपाए पनि एक अर्काप्रती समर्पित गीति भाबले सार्है मन छोयो । स्वर्णिम सफलताको शुभकामना दुबै कलाकारहरूलाई...साथै इन्द्रेणी परिवारलाई मुरी-मुरी धन्यवाद र सफलताको कामना....

  • @jagdish6121
    @jagdish6121 6 лет назад +29

    यस्ता कलाकार लाई पो समान गर्न मन लाग्छ हृदय देखि नै सलाम छ दुबै

  • @dillbahadur5688
    @dillbahadur5688 7 лет назад +2

    कति मनै छुने शब्द स्वर लय रिता जि।उज्ज्वल भविस्यको शुभकामना।दुवै वाग्लुङ्गे मिलेर झतारो हान्नु भएको रहिछ।साथै सम्पुर्ण कलाकारहरुमा शुभकामना।

  • @manojmagar2147
    @manojmagar2147 8 лет назад +47

    गित मीठो भाका अनुसार शब्द पनि राम्रो।मन खुसि बनायो।

  • @dillbahadur5688
    @dillbahadur5688 7 лет назад +1

    गितको साथमा शब्दानुसार हाउभाउ मुश्कान त्यतिकै राम्रो हाम्रो मगर रिताको। हाम्रो रिता जि को यात्रामा कसैले खेल्वाद नगरोस म सदैव यहि प्राथान गर्दछु।उज्ज्वल भविष्यको कामना।

  • @zezoelsawy3348
    @zezoelsawy3348 8 лет назад +34

    इन्द्रेणी ले गरेको छ हामी पर्देसिको मन बुजाउने काम i love u all.!

  • @youtubemahalnuparoflimsure5559
    @youtubemahalnuparoflimsure5559 7 лет назад

    साच्चै कुनै बेला मेरो यस्तै लभ परेको थियोे ति दिनको सारै याद आयो आज 20 चोट हेर्दा पनि धित मर्दैन अझ पनि हेर्दै छु हाल साउदी अनि गायक गाइका लाई धेरै धेरै धन्नेबाद छ

  • @bharatsolti5485
    @bharatsolti5485 7 лет назад +12

    अतिनै मिठो सोर अनि सब्द मेरो आफ्नो जिबन सङ्ग मेल खाने रैछ सारै मन पर्यो पैला रोधी बसेको याद आको छ धनेबाद छ इन्द्रेणी शह परिवार लाई ....आज साउदी मा बसेर पनि यो गित सुन्दा म नेपाल मा नै छु जस्तो लाग्दै छ मेरो मन का सबै अत्यस हरु नै मिटिये...

  • @prembg293
    @prembg293 6 лет назад

    आहा।।।।।दिलिप Vs रितु ।।।।।।धेरै2 thanks ।।।अति मिठो गित सुन्न पैयो।।।जति हेरेपनी अघाउदैन।।।।अनि इन्द्रेनी होल tim लै पनि धेरै धेरै सुभकामन।।।।

  • @bhagunepali152
    @bhagunepali152 8 лет назад +16

    रितु बईनिको सुरिलो वाअाज सुन्दा खुसि लाग्यो सारै राम्रोछ उतर उतर र्पगतिको शुभ कामना अासा छ चाँडैनै नयाँ गायिका को रुपमा बजारमा देख्नन पाईनेछ॥

  • @sanjaythakuri9184
    @sanjaythakuri9184 6 лет назад +1

    यो गीत धेरै हेरीसके फेरि पनि you tube खोल्न साथ नहेरी मन मन्दैन ।दुबै पक्छेको तुक्का राम्रो छ।.....जीवन मा मेल खाने भयर होला।।।

  • @dilgurung5390
    @dilgurung5390 8 лет назад +13

    धेरै चाेटि हेरियो फेरि पनि मन सन्तुष्टि भएना कति मिठाे सब्दा ले गाउनु भएको जय गीत जय सङ्गित

  • @Tshrigh
    @Tshrigh 7 лет назад

    आहा कति मिठा स्वर र बच्चाहरुको सच्च माया प्रेमको कुराकानी दोहोरी गीत मार्फत यथार्थ जिबनको बारेमा सातासात गरेको,सुन्दै मेरो मन पनि कस्तो अर्कै संसारमा परिवर्तन भएको झै लाग्यो? नयाँ गायक-गायिका सहभागी साथीहरू र सबै क्षेत्रमा मुख्य योगदानको संघर्ष गर्दै आउनु भएको कृष्ण कडेलको इन्द्रेणी समुहलाई धेरै धेरै मेरो हृदय देखि धनदयाबाद आभार प्रकट गर्न चाहान्छू?

  • @dhakbdrg.c.7754
    @dhakbdrg.c.7754 8 лет назад +43

    सारै राम्रो दोहोरी गाउनु भयो , शब्द भाका स्वर सब दामी

    • @rudraprasad1003
      @rudraprasad1003 6 лет назад

      जति सुने पनि सुनम सुनम लगानी अती राम्रो

  • @sugamgurung943
    @sugamgurung943 3 года назад +1

    jatti sunyo jhanai teti sunna man lagne kati mithi 2 janakai voice ani story janaii ramro

  • @amaryathapa2
    @amaryathapa2 5 лет назад +4

    Ritu baini ko anuhar nai ujelo hasilo ramro xa . Hamro baine le gako git jati sune pani yo man thakdaina good baini stai pargati garnu hai..

  • @lalshrestha1201
    @lalshrestha1201 7 лет назад +1

    मलाई यो जोडी अतीनै मन पर्यो म नी लोक गितको पारखी हु मलाई लोकगित अति नै मन पर्छ त्यसकारण यो जोडि आजिबन सगै गाएर हिडेको हेर्न चाहान्छु धन्यबाद

  • @trithaprasad1049
    @trithaprasad1049 7 лет назад +3

    अहिले सम्म गरि 200 चोती हेरिसके अझ ढित मरिन बोई I really love both of groups dilip & ritu

  • @lenovo1lenovo18
    @lenovo1lenovo18 6 лет назад

    यो दोहोरी जति हेर्यो उति हेर्न मन लाग्छ दसौ पटक हेरे अझै हेर्न मन लाग्छ अति राम्रो दिहोरी गीत उठान देखी अन्त्य सम्म उत्कृष्ट नै भएको छ अति राम्रो best of luck

  • @dipaksunuwar3762
    @dipaksunuwar3762 7 лет назад +28

    रितु जि मेरो पनि कुनै बेला यस्तै भको थियो आज हजुर को यो गित ले ती मेरो पिराना कुराको याद दिलायो मन्परेको मान्छे नपाउदा को पीडा कतिहुन्छ ् रितु जि को सोर गाउने फिलिङ्स् एकदमै राम्रोछ I.like

  • @kailaspardasi3228
    @kailaspardasi3228 6 лет назад +1

    निक्कै मन छुने अनि मार्मिक गित त्यसैमा भित्र भित्र हरायको नेपालि पहिरन अझै राम्रो त रितूजिको गुनगुनाहट आह्हा परदेसमा बसेर यत्ति मिठो गित सून्न पाउने हामि पर्बासि को स्बर्ग यतै कतै छ जस्तो लाग्ने सुभकामना छ आगामि दीनहरूमा पनि यस्तै मिठो अनि रमाईलो भाकाहरु ल्याऊने छ ईन्द्रेणि टिमले भन्ने अपेक्षा राखेको छू है miss you सम्पूर्ण ईन्द्रेणि परिवार लाई

  • @sanjibbaniya2896
    @sanjibbaniya2896 7 лет назад +6

    यस्तोपो बल्ल दोहोरी धेरै धेरै बधाई अनी सफलताको शुभकामना।

  • @narayanthapa4018
    @narayanthapa4018 7 лет назад +1

    सत प्रतिशत सत्यता जस्तै लाग्ने शब्दहरु र म लगएत धेरै को वास्तविक जीवन को भावना लाई गित मार्फत सहानुभूति ,,दिएको आभास धन्यवाद रितु बैनी र दिलिप भाइलाई ,

  • @bishnuwagle1671
    @bishnuwagle1671 7 лет назад +6

    साह्रै मिठो दोहोरी । मज्जा आयो । शब्द स्वोर लय सबै राम्रो मिठो छ ।

  • @baburana1473
    @baburana1473 7 лет назад +1

    रितु शब्द लय मुस्कान अति राम्रो छ !!

  • @krishnashiwakoti9776
    @krishnashiwakoti9776 7 лет назад +12

    अतिनै राम्रो र हिर्दय स्पर्सी दोहोरी गाउनु भयो मित्रहरु यो हो नि त लोक कला र सस्कृती स्वर पनि अतिनै मिठो भाका त झन

  • @deepaksunar7327
    @deepaksunar7327 6 лет назад

    दिदी रितू लाई धेरै धेरै धन्यवाद छ यो गित ले मेरो जिबनको मा आधारित छ र सब्दहरु ले निकै मार्मिक र भाबुक बनायो दूबै जोडी लाई धन्याबाद छ

  • @राजुन्यौपाने-ष1ख

    अति नै मार्मिक गीत रितु बैनी यस्तै यस्तै रामरा राम्रा गीत गाउदै अगाडी बढनु सात्मा दिलिप भाइ लाइ पनि

  • @remraskotimagar4554
    @remraskotimagar4554 6 лет назад +1

    दिलीप थापा मगर दाई कती हेनसम हो के रितु थापा मगर दिदी कती राम्री हो के स्वर पनी कती मिठो हो दुबैजनाको टप जोडी तपाईहरुको यो दोहरी मेरो आमा बजै दिदीहरुले दिनभरी हेरीरहनु हुन्छ बेस्ट अफ लक दुबैजनालाई

  • @sumanpun5943
    @sumanpun5943 8 лет назад +9

    मन छोयो । यो हो नि त दोहोरी ! बढाई छ सम्पूर्ण ईन्द्रेणी टिम लाई र बिषेश गरि कलाकार मित्रहरुलाई 👍👍👍आगामी दिनहरुमा अझै धेरै प्रगति र उज्जवल भविष्य को कामना ।

  • @premchhetri4722
    @premchhetri4722 4 года назад +1

    रितु जि ले यति राम्रो दिलिप जि लाई छोडेर , आर्कै संग बिहे गरि हिडेको , बिचरा दिलिप जि

  • @सुमितथापा
    @सुमितथापा 7 лет назад +13

    धेरै राम्रो सब्द अनि लय एक दम मन पर्यो बधाई छ

    • @ashusting416
      @ashusting416 6 лет назад

      सुमित थापा f

  • @excuseyt4359
    @excuseyt4359 5 лет назад +2

    दोहोरी गीत यक दमै राम्रो छ जति हेर्यो उति हेरि रहन मन लागिरहनी सफलता को सुभकामना

  • @gajamshaif261
    @gajamshaif261 7 лет назад +35

    रीतुले सारै राम्रो शब्द प्रयोग गर्नु हुन्छ दामी गायक।

  • @govindathapa6480
    @govindathapa6480 5 лет назад +1

    थापा थापा को टकर दुबै राम्रै कलाकार हुन राम्रो गीत गाउनु भो धन्यवाद ज्ञापन छु साथै उजल भबिस्य शुभकामना

  • @bkshrestha6309
    @bkshrestha6309 7 лет назад +3

    Dohori bhaneko ta yesto po marmik hunu parchha . Wonderful

  • @bharatkc1236
    @bharatkc1236 6 лет назад

    इन्द्रेणी कार्यक्रम धेरै राम्रो छ
    सधै भरी यसरीनै हेरिरहन पाउ

  • @jeevangiri7063
    @jeevangiri7063 6 лет назад +12

    परदेसि माटोमा फलाम को बेटमा सुतेर सुनदा त बेग्लै मजा छहो यो गितमा

  • @hombahadur2369
    @hombahadur2369 7 лет назад

    सुपर जोडी सुपर गित सुपर स्वोर भगबानले हामी दर्सक लाई दियेको अनमोल उपहार

  • @muskanrana5553
    @muskanrana5553 8 лет назад +11

    गाईका सिस्टर रितु थापा र दिलिप मगर लगायत सम्पुर्ण ईन्द्रेनी तिमलाई धेरै धेरै धन्यबाद अाज मलाई कमेन्ट नगरी याे मनमा शान्ती छाएन त्यसैले सात समुन्द्र पारीबाट भएनी छाेटाे कमेन्ट गर्दै सम्झना र मिस गर्दै छु अाज मलाई गाउँ घरमै रमाएकाे याद अायाे अनि बन पाखा पखेरामा गुन्जने भाका मलाई पनि मन पर्छ। मेराे यात्रा पनि हजुरहरु सामु हुन पराेस ईन्द्रेनीकाे यसरीनै ढाेका खुल्लै रहाेस शुभकामना छ।समयले साथ दिएछ भने म पनि उपस्थित हुने छु ।।।।।।।धन्यबाद जय गीत जय संगीत ।।।।हाल- साउदी अरब देखी

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 месяца назад

    Yo dohori अहिलेसम्म 10पटक भन्दा बढी हेरे सुने तर पनि सुनिरहन मन लाग्छ

  • @ranagyanu6415
    @ranagyanu6415 8 лет назад +15

    कस्तो राम्रो आजको दोहरी खिमा र दिलिप लाई धन्यवाद

    • @tulsikhadka703
      @tulsikhadka703 7 лет назад +3

      Rana Gyanu सारै मन छोयो।

  • @Senpai_Raja
    @Senpai_Raja 7 лет назад

    कस्तो राम्रो गित इन्द्रेनी टीम लाई धन्यावाद र कति राम्रो जोडी हो हाल कुवैत बाट

  • @rukpun3653
    @rukpun3653 8 лет назад +12

    Dilip bhai, Ritu baini sathai sampurna indreni priwarlai thank'u. sarai ramro programme hajur jati heryo teti herna mn lagne.

  • @chhabilaal2601
    @chhabilaal2601 6 лет назад

    यो हो दोहोरी भनेको उच्च र शिष्ट र सब्य शब्द मा आहा कति मिठो रितु थापा को मुस्कान सार्है मन पर्छ!

  • @khadanandagiri2746
    @khadanandagiri2746 7 лет назад +3

    सारै मिठो शब्द अनि एउतै तालमा
    सुनिरै लाग्नी कति सुमधुर स्वर दुबै जनाको

  • @subhashshreesmagar9081
    @subhashshreesmagar9081 6 лет назад

    सारैं भाबुक र मार्मिक यो गीतले मननै रूवांयो! धन्यबांद दुबैं बैनी र भाईहरूलाई |

  • @dilliramsharma4230
    @dilliramsharma4230 8 лет назад +54

    कति साहित्तिक शब्दहरु मुटुछुने गित।

  • @premchhetri4722
    @premchhetri4722 4 года назад

    दोहोरी भनेको त यस्तो पो हुनु पर्छ ,रितु र दिलिप को जस्तो , जति सुने पनि सुन्न मन लाउनी

  • @haripokhrel4808
    @haripokhrel4808 7 лет назад +3

    आजको दिन सम्म आउदा यो दोहोरी आठौं पटक हेरियो।। जे होस धेरै मन पर्यो।।

  • @khunrajuparkoti4253
    @khunrajuparkoti4253 7 лет назад +2

    यक्दम मार्मिक अनि मुटु छुने शब्दहरु व्यक्त गर्नु भयो गितमा यहाँहरु दुबैलाइ अझै प्रगति वा सफलताको कामना साथै आगामी दिनहरुमा यस्तै कोसेलिको अपेक्षा गर्दछौं ।धन्यवाद !!!

  • @fuchhirashi1497
    @fuchhirashi1497 8 лет назад +20

    wowowow dherai ramailo progam keep it up ❤❤❤

  • @chandrathapa675
    @chandrathapa675 7 лет назад +3

    रितु र दिलीपको गित त साह्रै राम्रो लाग्यो ! अझै प्रगति गर्दै जानु शुभकामना

  • @sanjivmktn-tmg2624
    @sanjivmktn-tmg2624 7 лет назад +14

    दिनमा एक पटक नहेरी चित्त बुझ्दैन यो दोहोरी

  • @sapanaranamgr3414
    @sapanaranamgr3414 6 лет назад

    19Feb,2017 उपलोड् भको ऐती मीठो गित बल्ल आज सुने चाहे डिला भन्नुस चाहे हेरेन भन्नुस आजै बल्ल हेरियो अत्ति मीठो भाका उस्तै लए अनि उस्तै मीठो स्वर waw बल्ल आन्नद आयो टुक्का पनि कति मिठास् तरिकाले ऐकं आर्कामा म्याच हुने गरि दोहोरि यो पोहो गित भनेको त॥॥॥ चाहे पागल भन्नु चाहे बऊलाईछे भन्नु जे भनेता पनि यो मनं नेपालि हो😇💞 एकं घन्टा हेरियो दोराहि दोराहि 4 पटकं 💑 धन्यवाद रितु #and दिलिप दुबैलाइ 🌹💑💞krishna daiko indreni karya,kram namet, rupma herxu rw,sarai man pani parchha So रिदय बाटनै indreni tim,s lai pheri poni धन्यवाद दिदै र्आको बसाईमा भेटऊला हस्त ज्य #नेपाल💑💕✋✋✋✋✋

  • @bibashgarangzamagar2083
    @bibashgarangzamagar2083 7 лет назад +6

    गाउने कलाकार र साथ दिने कलाकार को जोडि कस्तो मिलेको,,, पातलो,, पातली, मोटा ,,, मोटी ☺☺☺
    खुब मिठो प्रस्तुती मगर नानी बाबु को,,

  • @dhanugurung1760
    @dhanugurung1760 6 лет назад

    रितु भर्सेज दिलिप को दोहोरी राम्रो लाग्यो सरै रमाइलो लाग्यो धन्यबाद इन्द्रेणी टिमलाई

  • @DilBudhaMagar
    @DilBudhaMagar 7 лет назад +15

    धेरै राम्रो लाग्यो सपलताको शुभकामना ।

  • @shisirbhusal4711
    @shisirbhusal4711 6 лет назад

    दिलिप को र रितुको जोडि सारै जम्छ कहिलै नछुटोस मेरो यहि कामना छ सुन्दा सुन्दै आँसु झर्यो यार मेरो त।

  • @ganchhantyal8417
    @ganchhantyal8417 7 лет назад +4

    अति सुन्दर आवाज अति सुन्दर शब्द मलाई अति सुन्दर लागियो तपाईं हरु को यो दोहरी

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 6 лет назад

    यो जोडी लाइ फेरि अर्को पटक इन्द्रेणी मा ल्याउनु पर्यो ।। सारै राम्रो दोहोरी ।। गाउनु भ्यो

  • @rituthapamagar1373
    @rituthapamagar1373 7 лет назад +316

    हजुर निकै मीठो अनि राम्रो सब्दमा कमेन्ट् मार्फत सुझाव सल्लाह संगै पर्गतिको कामना गर्नु हुने सम्पुर्ण सम्पुर्ण लोक गीत संगीत प्रेमी मित्रहरू मा मनै देखि आभार प्रकट गर्न चाहन्छु....।

    • @thapagopalgulmelybutwal1043
      @thapagopalgulmelybutwal1043 6 лет назад +3

      Ritu timro har song khoji khoji sunne garxu aba kun new song aaudai xa Ritu ?

    • @hollywoodmucallyvideos4825
      @hollywoodmucallyvideos4825 6 лет назад +3

      Ritu Thapa Magar फेरि पनी रितु बैनी र दिलीप दादाको दोहेरी हेर्ने ठूलो चाहाना छ

    • @lokyonjan2031
      @lokyonjan2031 6 лет назад

      Ritu bihe gareko hora

    • @aminislam9276
      @aminislam9276 6 лет назад +1

      Ritu Thapa Magar धेरै राम्रो छ हजुर हरु को गित

    • @ramanroka9146
      @ramanroka9146 6 лет назад +1

      Ritu Thapa Magar धन्यवाद हजुर मेरो पनि मनै देखि आभार गर्द छु

  • @bharatmagar9734
    @bharatmagar9734 7 лет назад +1

    सबै कार्यक्रम नछुटाइ हेर्ने गर्छु धेरै नै मन पर्छ तर यो अझै नै धेरै नै मन पर्यो दोहोरी गित ले मनै छोयो

  • @bijayadahaldahal101
    @bijayadahaldahal101 8 лет назад +25

    धन्यवाद रितू जि धेरै राम्रो दोहोरी

  • @birendrarokaya4241
    @birendrarokaya4241 6 лет назад

    साच्चिकै कटक्कै मन खायो मेरो रियल जिवनमा आधारित मेल खायो। सम्पुर्ण टिमलाइ बधाई अनि शुभकामना ।

  • @gyanumagar3765
    @gyanumagar3765 8 лет назад +56

    के गर्नु यो बिरानो प्रदेश मा कार्यक्रम इन्द्रेणी हेरेर मन बुझाउनु पर्छ बधाई तथा अगृम सुभ कामना होल इन्द्रेणी टिम लाई हाल थाइल्यान्ड देखी ।।

  • @karmasherpa8065
    @karmasherpa8065 5 лет назад

    मान्छे नि राम्री,स्वर पनि राम्रो,गित पनि रामरी गाउनी,खै कसको मनमा छाउनी हो !

  • @lamjungkoketo4551
    @lamjungkoketo4551 7 лет назад +4

    जति सुनाउ उतिनाइ सुनिरहु छ।best of luck.

  • @ramprasadpoudel7012
    @ramprasadpoudel7012 7 лет назад +1

    Wow dherai ramailo baglunge Ritu meena and Dilip sabai Jana lai Namaskar yo lok dohori geet ko sabda ra performance sabai utkristha ra sabya xa yastai ra yasari ni naya aagaman hos lok dohori ma sayad yo bela Krishnadai Japan gayako bela Dilip Ji le sanchai an gareko program one of the best congratulations all the unique team and especially gayak vai unhako ujjwol sangeetik kamana xa 🌹🌹🌹💐🌺💐💐💐 sayada maile sayau patak here ko xu ra ni dheet mardaina what about

  • @majorngurung5502
    @majorngurung5502 7 лет назад +4

    सार्है मन परेको गित अनि गायक गायिका।।

  • @mohanaidi7737
    @mohanaidi7737 6 лет назад

    साह्रै राम्रो प्रस्तुती गायककार द्वयको, अति नै उत्कृष्ट कार्यक्रम "ईन्देणी" धेरै नै मन पर्यो।धन्यबाद, कार्यक्रमका मुख्य सँन्चालक कृष्ण कडेल सर।

  • @हाम्रोनेपालहाम्रोसंस्कृति

    उत्कृष्ट दोहोरी शब्द र स्वर !

  • @arjunbhandari452
    @arjunbhandari452 7 лет назад +90

    गन्ती गर्ने नै हो भने ५०चोटि हेरिसके फेरि पनि ढित मेटिएन सारै राम्रो लग्यो

    • @hongkongtailor8176
      @hongkongtailor8176 7 лет назад +3

      Arjun Bhandari रितु थापा कती राम्री
      स्वर पनि धेरै राम्रो लाग्यो good luck all of you

    • @Tshrigh
      @Tshrigh 7 лет назад +4

      रितु नानीको मात्रै होइन हाम्रो भाईको पनि स्वर शब्द त्यत्तिकै महत्त्वपूर्ण छ है,Arjun सर?

    • @arjunkhatri953
      @arjunkhatri953 6 лет назад

      Thank you

    • @akcollection233
      @akcollection233 6 лет назад +1

      Ho ni sir maile pani dherai choti here ra download pani gare

    • @झरेकोफूल-स6ज
      @झरेकोफूल-स6ज 6 лет назад

      Arjun Bhandaria ma pani testi gardai xu hajur

  • @Phatta_Thapa
    @Phatta_Thapa 5 лет назад

    कति मीठो दोहोरी। शब्द, लय, भाव सबै उत्कृष्ट !

  • @hombahadurthapa1992
    @hombahadurthapa1992 7 лет назад +25

    देशको गहना भन्ने कलाकार यस्तो लाई भनिन्छ !

  • @chandramagar6107
    @chandramagar6107 5 лет назад

    रितु रह दिलिप को सोर सरै राम्रो छ मह लाई मन परो दुबई लाई धेरै धेरै शुभ कामना छ आगमी दिन हरु माहा पनि सुन्ह पाउ है

  • @sisirgm8710
    @sisirgm8710 7 лет назад +7

    अति राम्रो प्रस्तुति दुबै जनाको

  • @यामुसापकोटा

    आजसंम ६० चोटी हेरीसके सफलताको लाख लाख शुभकामना रितु,,,,

  • @singerkamalkarkikarki8046
    @singerkamalkarkikarki8046 7 лет назад +3

    दोहोरी गीत भनेको यस्तो पो हो त यस्तै प्रतिभा ले नै हो स्थान पाउने

  • @bhegmagar816
    @bhegmagar816 6 лет назад +2

    ह्र्दय स्प्र्सी मन छुने लोक दोहोरी गित धेरै राम्रो लाग्यो हाल दोहा कतार उज्जवल भविष्यको कामना गर्दछु

  • @sandipbasyal7972
    @sandipbasyal7972 6 лет назад +10

    असभ्य ,दरिद्र , सुन्न पनि लाज लाग्ने दोहोरी को बिच मा भद्र , सभ्य र शिक्षित दोहोरी।।।।।।।

  • @mahendraranabhat1390
    @mahendraranabhat1390 7 лет назад

    wow kati aananda aayo thank u endreni pariwaar laai ajai dherai shuvakaamanaa xa

  • @bharatgurung7531
    @bharatgurung7531 7 лет назад +11

    Heart touching song thank you so much Ritu n deelip.