आमा छोडेर छोरी ताके पछि स्टुडियो मै प¥यो लफडा । छोरी उडाउने दाउमा दिलिप मानन्धर ।। Dilip_Saru HD
HTML-код
- Опубликовано: 1 окт 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #DilipManandhar_SaruThapa #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
Dubai jana lai dherai dherai badhai xa
Very nice prgatiko Suva kamna
आहा कति मिठो स्वर दिलिप लाफाको अगामि दिनमा सफलताल अनि आझै उर्जा मिलोस् लाफा🎉🎉🎉❤❤
सरु दिदी नि लाई धेरै पछि देख्न पाइयाे ईन्द्रेणीमा🎉🎉
@milan:@milan:♥️♥️💖💖आहा❤अति सुन्दर भिडियो सबैको🌿🌺माया💐मिलोस💖भगवानको🌿आशिषमिलोस🥀🌺कहिले💖पनि🌿कसैको💐💚मायाको🥀कमी🥀नहोस💕अझै ❤️सफलताकाे शुभकामना❤️🙏🙏
सानो भाइको अति उत्कृष्ट प्रस्तुत बधाई बाबु
सरु थापा र दिलिप मानन्धर को दोहोरी जहाँ जतिबेला पनि सुन्न मिल्ने बाउ आमा दिदिबहिनी सबै संग बसेर सुन्न मिल्ने खाले यो होनिअ दोहोरी गित भनेको त❤❤🎉
भाइ लाई अझै धेरै सफलताको शुभकामना गीत संगीत मा भाइ को निरन्तरता अझै देख्न पाइयोस् यहि कामना
गीत मलाई धेरै मन पर्छ❤❤❤❤❤❤।
नव प्रतिभा हुन् वा थाहा छैन तथापि, गायक #दिलिप मानन्धर भाईको साहित्य सब्दका छन्द प्रहार कला र प्रतिभा असाध्यै राम्रो लाग्यो गीत, संगीत क्षेत्रमा अवसर पाएको खण्डमा भविष्य सुन्दर छ शुभकामना दिलिप भाईलाई ।
गायिका #सरु थापा मगर दिदीको असाधारण कलात्मक तिखो प्रहारले अझै अर्को भागमा कुनै छोरीको पात्र बनाउँदै आगामी छिट्टै यहि ईन्द्रेणी समाजको आँगनबाट भाग-२ हेर्न पाओस् हामी सम्पुर्ण लोक तथा दोहोरी गीत संगीत पारखी श्रोता दर्शक एवम् शुभेच्छुकहरु अपेक्षा गर्दछौं ।
सारै मीठो गित सरुजिको लय साथै नया गायक दिलिपभाइको मीठो रामो तुक्का धन्यवादछ सम्पुर्ण इन्द्रेणी समुहलाइ🙏🙏
अब्बल गायिका सरु सङ्ग गाउने दिलिपको भबिस्य उज्जल छ।
अतिनै रमाइलो दोहोरी जतिसुन्यो उतिनै सुनिझै लाग्ने दोहोरी त्यसना छोरी तिरको टुक्काले झनै सुनमा सुगन्ध साहरै रमाइलो ❤❤❤🙏🙏🙏
दिलिप भाईको गाऊने कला राम्रो लाग्यो बदाईछदुबैजनालाई
भाइ दिलिप लाई धन्यवाद ❤❤❤
अत्यन्तै मिठो दोहोरी सफलता को शुभकामना दिलिप ब्रो ❤
आहा कति मीठो दोहोरी सानो भाइ र सरु थापा बहिनीलाई धेरै धन्यवादका साथै अंझै प्रगतिको कामना पनि भन्न चाहाँन्छु , जय इन्द्रेणी ❤️🙏
टिपिकल नेवारको बच्चो यति सारो स्तरीय लोक गित गायक भनेर थाहा पाउदा आश्चर्य लागेको छ । कहाँको हो दिलिप भाइ लोकगित फाटमा नेवार समुदायबाट गर्बिलो र भरसलाग्दो उपस्थिति गराएकोमा बधाई छ तिमिलाइ । तिम्रो स्वर र सब्दले तिमिलाइ सन्सार चिनाउने देख्छु म त ।
Saru thapa ko sor atinai mithho sor xa
सुभ कमान छ भाई धेरै मिठो भोयास् दामि छ
मेरो भाई❤❤❤अझ प्रगतिको शुभकामना
शब्द चयन निकै राम्रो छ अनि भाइको घर कुन ठाँउ होला जान्न मन लाग्यो मलाई।
@@MamataThapaMagar-fy2lgस्याङ्जा चापाकोत नगरपालिका ५ हो हजुर🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
हस् धन्यवाद !
@@rikeshkumarmndr1621 p
❤️❤️❤️❤️❤️❤️
मलाई अति नै मन पर्ने यो गित..आज झन दिलिप मान्धर सर र सरू थापा ज्यु को दोहोरी जति सुने पनि सुनि राख्न मन लाग्ने..अनि दिलिप मान्धर सर त कुरै नगरम स्वार पनि दोहोरी टुक्का त्येस्तै जादु छ..❤❤❤❤❤❤❤❤❤❤❤❤
😮😮😮😮😮
यति सारै स्तरीय सर्जक तथा बरिस्ठ गायिका सरु थापा बैनिलाइ आज सम्म मैलेनै नचिनेको रहेछु । लोकगित मन पराउने मान्छे हु म । बैनिका गितहरु पनि मनपराएकै रहेछु मात्रै गायिका को हो भन्नेमात्र नचिनेको हो रैछ । यस्ता भद्र गायक गायिकाहरुको उपस्थितिले यो फाट साच्चै गर्ब गर्न लायक भएको छ र त युवा पुस्ता बाल पुस्ता आकर्सित पनि भएको छ ।
युवराज चौलागाइले सिकायको राम्रो लागेन। युवराज भन्दा त दिलिप नै सिपालु छ नि दोहोरि गाउन लाई।
My.. Jam I'm.
M.
My lm
@@KhirmatiMagar❤
मलाई मन पर्ने गाइका सरु थापा र दिलिप भाइ को नि राम्रो पर्तिभा रहिछ बधाइ छ दुबै जना लाइ
आहा क्या मीठो शब्द चयान अर्थात शब्द कोष सारै मीठो छ!! दिलिप र सरु दिदीलाई
सरु थापा बहिनिको अति मिठो स्वोर हार्दिक धन्यवाद ❤🙏
सरु थापा बहिनिको स्वर सारै मनपर्छ
म त भन्छु सरु थापा पुरानो लोक दोहोरी गायिका हुन तथापि दिलिप भाई को प्रस्तुति उहाँ सङ्ग निकै जोडदार हो।
Saru is always best . Bhai le Pani sarai ramro gaundo raxan man paro
सरु दिदीको त कुरै नगरुम तर केटा पनि के सारो तगडा होके अचम्म लागेर आयो ।।
❤❤❤❤❤❤❤
❤❤oho kati ramro gaunu vayo bhai le dherai dherai badhai xa
Saru lai ahile samma joile ka purayxan lamo samye paxi dekhe❤❤❤❤❤ 11:34 11:39 11:42
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
Saru didi sanga ko dilip bhai ko abaj sumadhur sajiyeko chha
सरु थापा जि यति समय कता हराउनु भएको थियो?
नयाँ प्रतिभा दिलिप भाइ को गीतमा दम छ।सरु दिदि त झन भन्नै परेन १० पटक त सुने मैले ❤❤❤❤
Keep rocking Dilip😊. Best wishes 🤩
Dilip Vai ko aagman ramro 6
दुवै जना सरू र दिलीप लाई धेरै भन्दा धेरै धन्यबाद
Kya majako live dihori asto po gana❤️❤️❤️🙏🙏
भई दामी छ हई ❤❤❤
आहा कति रमाइलो छ म नि झरे है इन्द्रेणी तिर दोहोरी हेर्न, नाच्न मनको पीडाहरुलाइ भुलाउन ❤️❤️...!! जय गीत /जय संगीत / जय कलाकार 🙏🙏
👍👍👍👍👍👍👍🙏🙏🇳🇵🇳🇵🎉🎉
Aaha katti ramro manxe handsom Dilip ko sumdhur swor ka sath Arka lok priya gae Nam thaha bhaena duita lok populer gaek ko dohorigit le sarai manai xune gari ramailo lagYo bhane mahila lok priya kalakar haru lai pani uttikai samman ra dherai dhannyavad
दिलिप भाइ र इबु सन्जाल को यो गीत मा लाउन लगाउन परो ।।
Aja kati ramailo hai dui Jana dilip lafa haru rahexa dherai dherai badhai xa 🙏🙏
my best saru sis?
आहा कति रमाइलो शब्दमा दोहोरी गित शुभकामना दुबैजनालाई🙏
दिलिप मानन्धर भाई र अग्रज कलाकार सरु बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ सरु थापा बहिनी स्वार कि धनी हुनुहुन्छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂❤😂🎉🎉
दिलिप भाइ स्याङ्जालि हुन पर्छ सायद
Nice ❤❤❤❤🌷🌷🌷🌷🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice video bhai didi good to me thanks good luck with your interview go today
🙏🙏🙏🙏💕💕💕👌👌👌🇦🇪🇦🇪
❤❤❤❤❤❤❤
Sweet voice Didi r vai ko
satchoti here maile yo dhori
jati sune pani sunam sunam lagne aahaa
दिलिप भाइ सिपालु रहिछ्न
❤❤❤😊😊😊😊😮🎉🎉🎉🎉
धेरै पछि सरु थापा जी लाई देख्न र उहाको आफ्नै गीत मलाई असाध्यै मन पर्ने भाका सुन्न पाइयो धन्यवाद सरु जी लाइ
malai dami lagyo❤❤
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
आहा कति रमाईलाे
Man parne gayika saru thapa magar❤❤❤❤❤❤❤❤❤❤❤
दुई जानै नानीहारुको सपै मिलेको तेओ बिचमा सर्मिला गुरुङ राख्य कसो होला।
बधाई छ सानो भाइ राजालाइ
dherai paxi dileep magar ani saru dd lai dekhana paiyo dherai khusi lagyo
❤❤❤❤नब गायक दिलिप मानान्धर लगायत सम्पुर्ण लाइ उज्वाल भबिस्यको कामाना
👍👍👍🙏🙏🙏
Mero man parne singer saru thapa
❤❤❤❤❤❤❤❤❤
साह्रै राम्राे लाग्याे❤
❤❤❤😮😮
Ramri
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤🎉
❤❤❤
स्वारको खानि सरु दिदि अनि प्यारो मित्र दिलिप मानन्धर लाइ सफलता को सुभकामना ❤❤❤❤❤
part 2 pani chyo hi❤❤
❤❤❤❤
daami lagyo❤❤❤
❤❤❤❤❤❤
आहा कति मिट्ठो😃
यो भाइ को भविष्य उज्ज्वल छ स्वरमा जादु छ
my favourite singer saru thapa
मेरो मन पर्ने गायिका सरु थापा ❤❤❤
सारै रमाइलो दोहोरी स्वोर पनि मिठो लाग्यो अलि छोटो भयो कृष्ण दाइ अलि लामो गर्दिनु होल जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dubai jana ko prathuti dhery ramro xa
फेरि अर्काे भाग चाहियाे 2 जानाकाे
दोहोरी निकै राम्रो लाग्यो ❤❤ सफलताको शुभकामना !!!🎉🎉🎉
Man parni saru dd wow nice word❤
सरुबैनी कम्तितमा महिनामा एकचोटी इन्द्रेणी मा गाउनुन।
❤❤❤❤❤❤
Salut xa bhai❤❤❤❤❤❤
Salam dui jalai 🎉🎉🎉🎉