रमेश परियारको शब्द र संगीत, मेरो र शान्ति श्री परियारको आवाज, प्रियंका कार्की र मेरो अभिनयसहित नयाँ गीत "पानी आउन्न सुन्धारामा" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
मेरो शब्द, लय, उदित थापा र शान्ति श्री परियारको आवाज, प्रियंका कार्की र उदित थापाको अभिनयमा नयाँ लोक दोहोरी "पानी आउन्न सुन्धारामा" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिनुहोला है।
नमस्कार म निर्देशक संकर बि सि धेरै समय पछि मेरो निर्देशनमा अहिलेको ब्यस्त निकै चर्चित लोकदोहोरि मा यक्लौटि राज गर्दै आयका सर्जक मेरो प्यारो भाइ रमेश परियार को लय सब्दमा पृयंका कार्कि र उदिद थापा भाइलाइ नचाउन पाइयो ! सान्ति श्री परियार र उदिद भाथा भाइको स्वरमा यहहरुको माझ भिडियो लियर आइसकेका छौ ! सबैले माया गरिदिनुहोला है
रमेश परियार दाजुको शब्द, लय, मेरो र उदित थापाको आवाज, प्रियंका कार्की र उदित थापाको नृत्य, अभिनयसहित सार्वजनिक नयाँ लोक दोहोरी "पानी आउन्न सुन्धारामा" हेरेर प्रतिक्रिया दिनुहोला है।
My favorite director Shankar bc…..Wou great job….shankar bc is shankar bc….. Shankar bc name matra hoina nepali lok sangit ko yug ho I hope I will make tattoo on my chest soon
रमेश परियारको शब्द र संगीत, मेरो र शान्ति श्री परियारको आवाज, प्रियंका कार्की र मेरो अभिनयसहित नयाँ गीत "पानी आउन्न सुन्धारामा" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
Entry jhakas hosh 🤗
धारा मा पानी आयन? केटी ले भनिन।।धेरै ठिक छ।तर केटा ले कुन कुवा मा भन्या भय धेरै राम्रो हुने थियो।
सारै राम्रो अभिनय उदित नारायण कौशल जी ।
सम्पुर्ण टीमलाई सफलताको सुभकामना 🙏🙏
बधाई छ भाई अतिनै मिठो गीत सगैँ अतिनै राम्रो अभिनय बेस्ट अफ लक भाई अनि होल टिमलाई !!!
व्यंग्यात्मक सन्देशमूलक प्रभावकारी गीत र मीठो अभिनय !
आहा ❤❤ कति मिठो गीत "पानी आउन्न सुन्धारामा" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
सफलताको सुभकामना 🎉🎉❤❤
सारै मिठो गीत, यो गीत चल्छ, चल्नै पर्छ । सफलताको शुभकामना❤❤
आहा बल्ल राम्रो गित आएछ है.. सफलताको सुभकामना
ल बधाइ छ भाइ लाई सफल्ताको सुभकामना
❤❤❤❤babal xa ❤❤ vai❤❤
sarai ramro man chhune geet ma sahakarya gariyo priya bhaai udit thapa and ramesh pariyar all the best entire team @rameshpariyar
Thanku So much Dada
कति राम्राे धेरै मिठाे गित Beautiful song❤❤❤🎉🎉🎉🎉
Lo badhai ❤ xa maro paro vai❤❤❤❤
PRIYANKA DD ko big fan ta ma matrai ho ki kya ho vaneko.... 😌🖤🖤🖤
यस्तै मीठो गीत को पखाई मा थिय म अब पूरा भयो best of luck brother keep it' up❤❤❤❤❤
Nice
मन परेको गीत शुभकामना टिमलाई❤❤
Dizzu🙏🙏❤️
आहा ! गीत मिठो ! मिल्दो कास्टिङ ! गीत मन पर्यो ! हार्दिक बधाई तथा भब्य शुभकामना !
एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️💘👏👏👌👌👍️👍️🕺💃
Geet rw video chahi ekdamai ramro xa haii uncle keep it up uncle aaudo din haru ma ajhai ramro gardai janu parxa haii tw ❤️🔥
मेरो शब्द, लय, उदित थापा र शान्ति श्री परियारको आवाज, प्रियंका कार्की र उदित थापाको अभिनयमा नयाँ लोक दोहोरी "पानी आउन्न सुन्धारामा" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिनुहोला है।
Dada🙏🙏❤️❤️
दाजी हजुरको शब्द र लयमा एउटा गित गाउने धोको छ हजुरका हरेक गित सुन्छु लय शब्द मन छुन्छ
@ हुन्छ नि आउन्स न गरौला काम
नमस्कार म निर्देशक संकर बि सि धेरै समय पछि मेरो निर्देशनमा अहिलेको ब्यस्त निकै चर्चित लोकदोहोरि मा यक्लौटि राज गर्दै आयका सर्जक मेरो प्यारो भाइ रमेश परियार को लय सब्दमा पृयंका कार्कि र उदिद थापा भाइलाइ नचाउन पाइयो ! सान्ति श्री परियार र उदिद भाथा भाइको स्वरमा यहहरुको माझ भिडियो लियर आइसकेका छौ ! सबैले माया गरिदिनुहोला है
Dada🙏🙏❤
Badhai xa mero vai ❤❤
Dherai ramro xa sir सफलताको शुभकामना ❤
Geet dami xa👍️ tra views chahi kin kam gako abastha hola kunni😎
Amazing 😍😍😍
Congratulations 🎉🎉🎉 dada hjurr
धेरै राम्रो छ भाइ ।
Best wishes to the entire team❤
Waww amazing ❤❤❤.
Kya ramro sabda teo vanda ramro dance congratulations. Dada hjur. Sabboilaii
सफल ता को सुभकामना भाइ लाइ
❤❤ आहा!❤❤
सफलताको शुभकामना सम्पुर्ण टिमलाई!!
La badai xa ❤❤
रमेश परियार दाजुको शब्द, लय, मेरो र उदित थापाको आवाज, प्रियंका कार्की र उदित थापाको नृत्य, अभिनयसहित सार्वजनिक नयाँ लोक दोहोरी "पानी आउन्न सुन्धारामा" हेरेर प्रतिक्रिया दिनुहोला है।
Best🎉🎉
La badhai xa vai
Congratulations DS ai🎉🎉
❤❤❤❤ keep it up I'm loving it's vibe
Badhai xa udit dai🎉❤️
"Vocally you have a booming voice and bags character in your tone " 🍀
Beautiful song congratulations entire team🥰🙏
Amezing ❤ congratulations dada❤❤🎉🎉
Congratulations daju ❤❤❤ bbl 😊😊
Aaha 😊nachu nacgu launi geet aba viral hunca sure
Wow❤❤ best of luck daju
Keep on growing & updating @thapaudit wish you all the best to entire team
❤❤ Babbal Desh khayo Songs & Herole
Ramro xa 🎉🎉
Amazing. ❤❤ Waww😊😊
Wow❤
आहा दामि छ
Congratulations daju 😊😊😊😊❤❤❤❤bbl
Wao dammi
la badhai xa mama shree
Ekdam Ramro lagyo Ramro xa
आहा क्या दामि❤
beautiful song❤
"Great power & control are all there!" You have a lovely tone to your voice and had great control throughout ."❤❤
Thank you so much!
जय जय होस्।
Nice song❤keep it up
दामी छ
Nice song congratulations all team❤
रमेश परियार को लय सब्दा मा रहेको निर्देशन सङ्खर बिसि दाइ को डाइरेसन मा रहेको गित सारै मिठो बनेको छ सम्पुर्ण टिमलाइ बधाइ छ
Mero roll khalasi hahahaha sir❤❤
Wow dami ❤🎉
Awesome performance with nice vocals. Why not download this music. ❤
One day you will be successful in your life , I'm daam sure..and this song is really amazing..❤
I can't expect that ..😮😊🫶
Pani Aaunna sundhara ma all the best entire team nice music and music video
Pani Aaunna sundhara ma all the best entire team nice music and music videobest entire team nice music and music video
Thanku Rayan Zi❤
❤❤❤
ATI ràmro git❤
Congratulations ❤❤❤❤❤
Nice ❤❤❤
Congratulations udit dai
Nice song and video best of luck all teams
Wow vedio
Nice video congratulations 🎈🎉🎊🍾 entire team
🥰🥰😘 absolutely amazing 😻👍
Sing 🎵
Nice song
Wow nice song❤
Wow nice song and video
Congratulations🎉🎉👏
❤❤❤❤❤❤ amezin
Nice 👍🤠
Shankar bc Ko choreography lai salam…..nice chha vdo
Nice song ❤❤❤❤❤
Good luck ❤❤
Yo गीतको सुटिङमा सिकालिमा भेट भको थ्यो प्रियंका जी संग
❤
पल शाह भयेको भये कस्तो राम्रो हुन्थियो होला।
Damiii cha song 👏👏🫰
Geet thik xa
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
shankar bc is best director of nepal,,,super vdo
Dharai ramro git baneko xa ❤❤
Audio damdar video 😢xixi
रमेश दाईको शब्द संगितमा एउटा गित बनाउने धोको छ
सुटिङ्ग स्थलमा लगानी भएन स्थान पनि आकर्षक छैन । गित चल्न भिजुअल पनि राम्रो हुनु पर्छ।। गितको वोल र लय ठिक छ।
केटाको आवाज खेम सेन्चुरी अनि मोडेल पल शाह भएको भए सुनमा सुगन्ध थपिन्थ्यो
My favorite director Shankar bc…..Wou great job….shankar bc is shankar bc…..
Shankar bc name matra hoina nepali lok sangit ko yug ho I hope I will make tattoo on my chest soon
Gopal Jung kalu vao