सति प्रथामा आधारित हाम्रो गीत "काली बग्यो सली सली", मेरो र शान्ति श्री परियारको आवाज, रन्जित सुनारको शब्द, लय तथा परिकल्पना, जेरी भण्डारीको कथा, निर्देशन, कोरियोग्राफीमा आशिष विश्वकर्मा र स्मारिका ढकालको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
मेरो लागि अहिले सम्मको सबैभन्दा उत्कृष्ट गीत, निकै राम्रो शब्द सृजना , स्वोर पनि, धेरै धेरै बधाई एबम शुभकामना सम्पुर्ण टिम हरुलाई, फेरि फेरि पनि एस्तै राम्रा उत्कृष्ट सृजना हरुको कोसेली ल्याउदै गर्नुहोस ❤️👍️
रञ्जित भाइ तिम्रो सिर्जना सदा जस्तै यो पनि निकै उत्कृष्ट र मार्मिक छ, आशा छ आउँदा यस्तै कला र सृजना बजारमा तिमीले प्रस्तुत गर्ने नै छौ र एक सफल संगीतकार बनेर बजारमा चिनिनेछौ ❤️❤️😚 शुभकामना छ मेरो भाइ❤
नमस्कार🙏 म यस गीतको सर्जक रन्जित सुनार । पहिलेदेखी नै एउटा कहाली लाग्दो घटना मनमा खेलीरहेको थियो "सतिप्रथा" ! यहि घटनाको झल्को दिने हाम्रो गीत "काली बग्यो सली सली", आदरणीय भिनाजु लक्ष्य बिश्व र दिदी शान्ति श्री परियारको आवाज, मेरो शब्द, लय तथा परिकल्पना, जेरी भण्डारीको कथा, निर्देशन, कोरियोग्राफीमा आशिष विश्वकर्मा र स्मारिका ढकालको अभिनयसहित सार्वजनिक गरेका छौँ, के कस्तो लाग्छ सल्लाह, सुझाव, प्रतिक्रिया दिनुहोला।😍
सबैमा नमस्कार 🙏 साथै न्यानो माया ❤️ म यस गीतको कथा/ कोरियोग्राफि / निर्देशक 'जेरी भण्डारी ' तपाईहरुलाई हाम्रो गीत कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतीक्रिया दिनु होला 🙏
सति प्रथामा आधारित हाम्रो गीत "काली बग्यो सली सली", मेरो र शान्ति श्री परियारको आवाज, रन्जित सुनारको शब्द, लय तथा परिकल्पना, जेरी भण्डारीको कथा, निर्देशन, कोरियोग्राफीमा आशिष विश्वकर्मा र स्मारिका ढकालको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
राम्रो छ दाई keep it up bro
subscribe धेरै नै बडोस कामना गर्छु । ❤❤❤❤🎉🎉🎉🎉🎉
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
केटाकाे स्वर त झन्डै प्रकाश सपूत सग मिलेकाे 😂😂❤❤❤❤❤
@@newaasavlogmo poni ghukeyako first ma tw
Song eakdam ramro chha ❤❤
मनैमा पिर छनि
कलेजि चिर्छनि
हजुरकै तस्बिर झली झली,
मेरो र लक्ष्य बिस्व दाइको आवाजमा रहेको यो गीत सुन्नु र हेर्नु भयो भने पक्कै मन छुने छ🙏🙏
Congratulations smarika and entire team
akdm ramroooo🎉🎉🎉
मेरो लागि अहिले सम्मको सबैभन्दा उत्कृष्ट गीत,
निकै राम्रो शब्द सृजना , स्वोर पनि, धेरै धेरै बधाई एबम शुभकामना सम्पुर्ण टिम हरुलाई, फेरि फेरि पनि एस्तै राम्रा उत्कृष्ट सृजना हरुको कोसेली ल्याउदै गर्नुहोस ❤️👍️
Dherai ramro x vai
Goosebumps 🥺
आहा सारै राम्रो गीत ❤ सम्पूर्ण तिम्लाई धुरै धेरै शुभकामना ❤❤
आहा ❤❤ क्या मिठो गीत "काली बग्यो सली सली" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Ati nai ramro geet safalta ko suvakamana sampurna team lai❤
बधाई छ सबै टिमलाई सफलताको शुभकामना।
Kati ramro hi❤❤
आहा शब्द 🙏
सति प्रथालाइ उठान रारै राम्रो गीत सफलताको सुभकामना सम्पुर्ण टिम लाइ🎉🎉🎉❤
पखाले खुसी दुखको झरिमै
मै मात्र दुखी संसार भरिमै
(काली बग्यो सलि सलि)
धेरै धेरै बधाई सम्पुर्ण टिमलाइ अनि बिशेष शुभकामना आदरणीय भिनाजु लक्ष्य बिश्व अनि रन्जितलाइ
Ahaa kati sundar hjr ko Abhinaya❤❤🎉🎉🎉
Aahaa sarai mitho dai❤️❤️👌👌🙏
The Very different concept dark side of sati pratha❤❤
Part 2 ma pani smarika nai hunu parcha hai
गित अतिराम्रो छ सफलताको शुभकामना ❤❤❤❤
धेरै मीहेनत गरेर यो कोसली हजूरहरु समक्ष टक्राएका छौ सबैले भरीपूर्ण माया ममता दिनुहोला🙏🙏🙏
आहा सारोई मिठो गीत सम्पुर्ण टिम्लोई सुभकामना 6❤❤
It's damn good ❤ and great acting Ashish
ल बदाइ छ सबै टिम लाई सफलताको सुभाकामना
सफलताको शुभकामना🎉 अत्यन्त मार्मिक र कारुणिक कोशेली पस्कनु भएको छ ।
सफलताको शिखर चुम्न सकोस ।
सारै उत्कृष्ट गित भिडियो शुभकामना टिमलाई 💐❣️❣️
Aaha Kasto ramro ❤️🤗
Kati ramro
Wow❤🎉🎉
एकदमै राम्रो लाग्यो सम्पूर्ण टीम मा सफलताको शुभकामना ❤❤❤❤❤
Derai ramro vako xa geet ani video pani ❤❤️😊santi shree pariyar dd ra lakshya dai lai derai derai Badai xa 🎉❤
wow❤❤❤
धेरै राम्रो लाग्यो हरेक सब्द स्वर अनि अभिनय पनि 🎉🎉🎉🎉
आहा कति राम्रो गीत धुन पनि एकदमै मन छुने सम्पूर्ण तिमीलाई शुभकामना छ❤
रञ्जित भाइ तिम्रो सिर्जना सदा जस्तै यो पनि निकै उत्कृष्ट र मार्मिक छ, आशा छ आउँदा यस्तै कला र सृजना बजारमा तिमीले प्रस्तुत गर्ने नै छौ र एक सफल संगीतकार बनेर बजारमा चिनिनेछौ ❤️❤️😚
शुभकामना छ मेरो भाइ❤
सारै राम्रो ❤️ रन्जित साथी साथै सम्पुर्ण टोलिमा❤️
Hajur namaskar cha hai mero pahilo geet like and youtube.com/@audiomasternepal3044?si=lews8vvOGQdXfyYi to share garidinu hola hajur
नमस्कार🙏
म यस गीतको सर्जक रन्जित सुनार ।
पहिलेदेखी नै एउटा कहाली लाग्दो घटना मनमा खेलीरहेको थियो "सतिप्रथा" !
यहि घटनाको झल्को दिने हाम्रो गीत "काली बग्यो सली सली", आदरणीय भिनाजु लक्ष्य बिश्व र दिदी शान्ति श्री परियारको आवाज, मेरो शब्द, लय तथा परिकल्पना, जेरी भण्डारीको कथा, निर्देशन, कोरियोग्राफीमा आशिष विश्वकर्मा र स्मारिका ढकालको अभिनयसहित सार्वजनिक गरेका छौँ, के कस्तो लाग्छ सल्लाह, सुझाव, प्रतिक्रिया दिनुहोला।😍
😍😍👏👏
ओहो! गित सुन्दै जादा मन भक्कानियो!
गितको मर्म र भावले मन मुटु चसक्कै छोयो!
हार्दिक धन्यवाद छ सम्पुर्ण टिमहरुलाइ!
Waiting ❤❤
Nikai ramro geet ❤❤hamro aashish vnja lai ra sabai team lai congratulations
Nice song ❤
Many more congratulations all team 🥳
निकै राम्रो प्रस्तुतीकरण ... सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Gajjab❤
अति सुन्दर शब्द अभिनय सबै कुरा राम्रो लाग्यो अझै प्रगति गर्दै जानु। सम्पूर्ण टिमलाई शुभकामना❤
सबैमा नमस्कार 🙏 साथै न्यानो माया ❤️ म यस गीतको कथा/ कोरियोग्राफि / निर्देशक 'जेरी भण्डारी ' तपाईहरुलाई हाम्रो गीत कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतीक्रिया दिनु होला 🙏
Derai ramro sabda awaz
Nikai ramro avinaye suvakamana sabai team lai
❤❤❤Ashish Vai sailo
Ati uttam get hjr❤❤❤❤❤❤
अति राम्रो अभियान भाइ 😍...keep it up.....👍️👍️👏👏
Yakdai ramro song ❤❤❤❤
धेरै धेरै राम्रो भिडियो शब्द संगीत सम्पूर्ण टीम लाई शुभकामना
नरोय न्याउली न रोय धररर wow last ma
अति राम्रो अभिनय दाजु।सफलताको धेरै धेरै शुभकामना।।दाजु
मिठो गित
निकै उत्कृष्ट लग्यो सुभकामाना
Hajur namaskar cha hai mero pahilo geet like and youtube.com/@audiomasternepal3044?si=lews8vvOGQdXfyYi to share garidinu hola hajur
पुरानाे चलन देखाउन खाेजेकाे रहेछ । बढाई छ सबै टिमलाई
लासकाे छेउमा नाच्नु पर्ने त थियन हाेला के ननाच्दै कपडा खाेल्ने बेलामा लियर भागेनि हुने हाे ❤❤❤
Very nice ❤
Outstanding ❤
धेरै धेरै बदाई छ उत्कृष्ट प्रस्तुतिले मन नै छाेयाे ।सफलता काे शुभकामना छ भाई र भिनाजु
Teej mah nachako dakhako thya yo dai lai wow❤❤😊
Most awaited video, hernu AGI nai comment garera balla herdaixu
❤ Ramro X la Ashish ❤🎉
मलाई त निकै मन पर्यो
सारै राम्रो स्वोर लय अनि शब्द को साथ मा बनेको छ मामा श्री सफल्त्ता को शुभकामना सबै ले हेरेर प्रतिकृया दिइ सस्क्राइभ गरि share गरि दिनु होला....lll❤❤
अस्ति देखि कैले आउच भन्दै कुरेको थिए ❤कति राम्रो गित
Congratulations 👏👏🎉 all tim
Wow song ❤❤
tik tok ma dhun suner koko aaunu vako ho ma jastai
ATI Sundar geet
Ramro xa geet suvakamana team lai
सारै राम्रो लाग्यो ।
❤❤
व़ृयाक्त हूंदा थाहा हूंदैन कांहां छू भन्ने
अब चाइ भबिस्य होला जस्तो छ अगृम शुभकामना
मार्मिक शब्द भएको मीठो गीत्💘💘💓💓🌹🌹👏👏👍️👍️👌👌
I will waiting for part 2 very good song and good luck everyone.
कति राम्रो हो है यो गीत
Sabaile Maya gardinu hola
Wow kati mitho geet ani mitho video❤❤❤
congratulation
Congratulations 👏💐
Very very nice music video ❤️❤️💖💖👌👌🎵🎵
Nikaiii ramrro lago❤
Tiktok herera aako mata ramro lagyo
Wow kati mitjosangs
निकै राम्रो अनि मार्मिक गीत बनेको रहेछ मलाई त साह्रै मन पर्यो। सफलताको शुभकामना।
geet ko tag ali dherai ramro halna pareo search garda balla balla vetiyo ani best of luck ❤❤❤
मार्मिक छ
❤❤❤❤good 👍nice 👍
Kasto mitho ❤️❤️❤️
Nice 😊
👏👏😍
Very nice song
Acting ❤️👏
Organic sabda haru raxan sabai,
Cheli le bhogeko yathartha jiban ramro baneko geet all 5 🌟 star.❤❤
GOOD LUCK
❤😊😊
❤❤❤❤❤
Nikaii ramro. Lageo😔😔🎉🎉
❤❤🎉
मलाइ त यो गितको नाच हेर्दा हियारै को copy गरे जस्तो लागो