रविलाई च्यालेन्ज गरेको २० मिनेटमै सिरोहिया पक्राऊ - प्रचण्डले रोक्दा नि रोकिएनन गृहमन्त्री Sirohiya
HTML-код
- Опубликовано: 20 май 2024
- रविलाई च्यालेन्ज गरेको २० मिनेटमै सिरोहिया पक्राऊ - प्रचण्डले रोक्दा नि रोकिएनन गृहमन्त्री Kailash Sirohiya | Rabi Lamichhane | Kantipur | कैलाश सिरोहिया पक्राउ |
गृहमन्त्री रवि लामिछाने | कांग्रेस | प्रचण्ड
#kailashsirohiya #rabilamichhane #todaysnews #kantipur
-----------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
घर बाटै थुतेर लग्यो क्या बात रबि जि आज २१ तोपको सलाम
पर्सि छाडी हाल्छ😊
Giri bandu ko khol losna Dalal le
@@rajprasain9663Sahi kura garnu vayo..yee sabai chor haru Janta Lai bheda banairakheka xan
Yes good job rabi sir
Ani 4 ota shrimati, duita nagarikta, sahakari thug ko bachau garne chai ko hun?
रबि दाईले एकदमै राम्रो काम गरे धन्यवाद छ गृहमन्त्री ज्यू
नेपालको इतिहासमै पहिलो सच्चा सपुत हौ रबि तिमी
सिरोहिया पक्रेको मा खुशि ब्यक्त गर्दछु। यो भारतिय नागरिक हो। यस्लाइ भारत नै पठाउनु पर्छ।
याे धाेति कैलाश सिराेहिलाई नेपाल बाट लेखेट्नु पर्छ याे भारतकाे एजेन्ट लाई
यस्को नगरिकता छानबिन गरेर नागरिकता खारेज गरिनुपर्छ आफ्नै देश पठाउनु पर्छ
मेरो तुरी भन्न
Rabi Dalal ko 2 paspot ni ke Hun xa
हो हो एस्तो लाई आफ्नै देश तिर खेदनु पर्छ एस्ता हरुले गर्दा हाम्रो देश बिग्रियो
yesto fataha lai desh nikala garnu parxa
भतुवा अनपढ सोच बदल गु खा राडिको बान @@rameshshresthaofficial7645
येस्ता देशद्रोहिलाई कार्बाहि गरेकोमा नेपाल प्रहरिलाइ सलाम।
सम्माननीय गृहमन्त्री रबि लामिछाने ज्यु लाइ 21 तोपको सलाम छ यस्तो देश को नमुना हरु सबै लाइ छानी छानी देश निकाला गर्नु पर्छ। जय देश जय स्वाभिमान ❤️❤️आज धेरै खुसी लाग्यो।😊🫰🏻🥰❤️
कैलाश सिराेहिया काे बचाउकाे लागिउत्रियका सबै नेपाल का भ्रटचारि हुन
Ani 4 ota shrimati, duita nagarikta, sahakari thug ko bachau garne chai ko hun?
त्यो यो गल्ती कसको छ कसैलाई थाहा छैन।हचुवा को भरमा कसैलाई गाली नगरु,देश दोरोहि लाई नै थाहा छन् गल्ती कसको छ भने र
@@amitkc6352 tyo prashna sachyaaunu sir 4 ota hain 400 ota shreemati bhane pani hunthyo kantipur news padhne testai huna mandhbuddhi maanab haru.
सबैलाइ पक्रेर खोरमा लगाउनु पर्छ जाथा हरुलाइ
यसको बचाउ गर्ने रण्डिको छोराछोरी हुन्।
अब बुज्नु भयो रबि लामिछाने
❤कस्तो मान्छे हो भन्ने कुरा बुज्दै जानू ❤❤
हामी सबैले सपोट गर्नु पर्छ
भोलि छुटेको समाचार सुन्न नपोस
तेस्लाइ जेल कोच्नु पर्छ गुद रबि सर❤❤
मात्र कङ्ग्रेशी कान्तिपुर रहेछ सिरोहियाको ठिक गर्नुभयो गृह मन्त्रीले 🙏
जय रबि जयघन्टि कैलास सिरोहिया लाई कडा कार्वाई हुनु पर्छ
साला भारत को ऐजेनट धेरै राम्रो रबी लामिछाने ❤❤❤
Good job .यस्तै कार्यहरू गर्दै जानू रबिजी जनता साथमा छन्
भोलीको दिनमा फेरी कुनै बाहानामा छोड्ने होइन। कानून बमोजिमको हदै सम्मको सजाय होस। रवि सर खुट्टा नकमाई कार्बाहि अगाडी बढाउनु होस।सबै सुशासन प्रेमी जनता तपाईंको साथमा छन्।
सलाम छ रबि दाइ यिनिहरुले चाहेका यहि थियो ।
Feri congree le birod goro voni rabi ka lagi chitwan janta ek patak singadarbar ma orlinu parxa
पक्राउ मात्र हैन देश निकाला गर्नु पर्छ
Good morning nani babu radhey radhey jayghanti jay rabi.sir 21 top salami jay hos rabi sir om shañti shanti nice to all of you jay ghanti jay rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu sangita sabai lai samjako chu ghanay bath xa hamra mahanu vab lai dhanay bath xa jay hos rabi baby ko k xa love love to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy
❤❤ jay har har mahadeve jay volay baba ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy arm and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu hamra raja rani Amar rahun jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy
🎉🎉 jay sri ram nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy
यो भारतीय एजेन्टको पक्षमा नाराबाजी गर्ने सम्पूर्ण पत्रुकारहरू देशका लागि घातक हुन्।
यसै गरि सबकासब जेल काेच्नु रबि दाइ जनता साथमा छन
भ्रष्ट सबैलाई जेल कोच्नुपर्छ ! अझै कडा हुनुपर्छ गृहमन्त्री ज्यु
धन्नेबात रबि सर कसैलाइ पनि नछोद्नु होला
पुरै फेमिलीलाई देश निकाला हुनुपर्छ रवि दाईले ठूलै माछा छोप्नु भो 🔔👍😘
सलाम छ मन्त्री ज्यु यसरीनै देश र जनताकाे काम गर्नु हाेला सारा नेपाली जनता हजुरकाे साथमा छ। 👏👏👏👏
देश निकाला गर मुजिलाई सधै जनताको साथ छ रबि दाई
Mero Pani Rabi sirlai sath Ra support xa.
नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया
भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो
दिलकाे करार आया भन्ने गित याद आयाे आज त रवि दाइ तपाईं गृहमन्त्री भन्दा पहिला नेपाल आमाकाे सच्चा छाेरा हाे हरेक पिडित दुखि जनताकाे आशा र भराेसा हाे सहि कदम
चाल्नुभएकाे छ अब अझै अघि बढाउनुस् सारा नेपाली जनता साथमा छ जय देश jaya
rabi 🇳🇵🇳🇵🇳🇵🇳🇵
गृहमन्त्रीको अहिलेसम्मकै सबैभन्दा राम्रो काम सलुट छ गृहमन्त्रीलाई येसरिनै जनताको म्न जित्दै जानू मिसन चौरासी सफल हुन्छ ।
रवी लामिछानेलाई ३करोट भन्दा वढि नेपालीको हार्दिक नमस्कार
धेरै धन्यवाद❤❤❤❤❤❤❤❤❤
Ani 4 ota shrimati, duita nagarikta, sahakari thug ko jai jai kar tapai jasto jhole le garne ho.. hami sabai nepali le haina
@@amitkc6352काङ्ग्रेस काे झाेले
❤❤❤ एउटा दलाललाई पक्राउ गर्दा त्यसको बिरोध गर्ने दलालहरुलाई सिधा्याउनको लागि ज्यानको बाजी लगाउन म पनि तयार छु है।
right
👍
👍
👍
अझै ११ भाइहरू बाकी छन बधाई छ रबि लामिछाने ज्यु लाई
great job sir Rabi Lamichhane 🙏god bless you .jai ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
यसरी नै हो देश द्रोहिहरुलाइ जेल कोच्नी।
trv chaal becher girimantri vakoho fes bechher kuleram thokchh rabi vhor
अति राम्रो काम गृहमन्त्री ज्यु।अगि बडि रहनु सबैको साथ छ हजुर लाइ
रबि दाइ हाई हाई नेपालको हिरो हो रबिदाई अझै बाकिछ चोरहरुलाई ठेगान लगाउन बाकी छ।
100 % Right अब अरु लाई पनि शुरु गर्नु पर्यो ।
अलिकति भएपनि आस पलायो।good job rabi.
Hait salam Mantri jiu
King is back रवि किंग हो अब मज्जा आउँछ साला सब चोर लाई जेल हालुम जनता हजुरको साथ मा छ
आज सिरो्हिया पकारेको मा happy 🎉🎉🎂🎂🎈🎈💕💕खुसीको साथमा बियेर
धन्यबाद रबि दाइ कान्तिपुर र कालो काङ्ग्रेस भारतको यजेन्ट हुन
माननिय गृह मन्त्री ज्यूलाई बधाई छ ।
काँग्रेस र यो सिरोहिया मिलेर देश डुबाई सक्यो लौ न
अब धोती को शासन चल्दैन नेपाल मा अब आउने चुनाव मा घण्टी लाइ बहुमत ले बिजय गराउ नेपाली जनता सचेत हुने बेला आयो🙏🙏
अति राम्रो नेपाल सरकार यस्ता अनैतिक काम गर्ने झोले पत्रकार लाई तुरुन्तै कडा कारबाही गर्न जरुरी छ।।
स्याबासी मेरो तर्फबाट अनि सलुट!!
धेरै राम्रो रवि दाइ अस्तो फाथा लाई समातेको मा धेरै धन्यवाद
भोलि डाइरिया भयो भन्दै हस्पिटल बाट छोडिएन भने धेरै धेरै बधाइ रबि जि हरेक एक छुट्नु हुदैन
Waao fantastic Jay Rabi
अब ११ भाई लाई जेल पठाउनु पर्छ good job Rabi dai 👍
योचाहिँ अति राम्रो काम भयो । कानुन सबैलाई बराबर छ ।
अझै पनि यस्ताको पछी लागेर जिन्दावाद भन्दै छ
सलाम छ रबि दाइ
सलुट रबि ज्यु
बल्ल शुभ कार्यको घण्टी बज्यो है हाम्रो देशमा जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
कसै लाई पनि नछोड्नु होला रबि दाइ 🙏🏼🙏🏼🙏🏼👍🏼👍🏼👍🏼👍🏼 जेल मतरै होइन इनि हरु को सबै सम्पति तानेर राज कोष म लेआउनु पर्छ रबि दाइ 🙏🏼🙏🏼🙏🏼🙏🏼
रबि सर लाई 21 टाेप काे सलाम छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रवि जी सलाम 21 तोप सलामी दिनैपर्छ
नागरिकता प्रकरणमा रविलाइ उपप्रधानमन्त्री एवं गृह मन्त्रि र समसद मात्र होइन नेपाली पनि नहुने गरि बेनागरिक बनाएको उधाहण ताजै छ। अब नेपालि नागरिकलाई भुटानि बनाएर बेच्ने गिरोह मा पनि सरकार को ध्यान केन्द्रित होस् शुभ-कामना।
इतिहास रचे रबि सरले
पापको घडा भरिन्छ भनेको यही हो।कांग्रेसको पनि जनताले हिसाब किताब गर्ने छन्।
सलुत छ रबि जि तपाईं लाई एस्ता भ्रस्त दलालहरुलाइ कसैलाइ बाकी राख्नु हुदैन
स्यबास रबि लामिछाने सलाम छ भगवान ले साथ दिउन तिमिलाई
सलाम छ रबि सर्🔔🔔🙏🙏
गृह मन्त्रीज्यु लाई सलाम छ
Well done home minister!!!!! So proud of you. You are the pride of Nepal and Nepali ❤❤❤❤
गुड अब यसलाई भारत तिर खेदाउनुपर्छ
लखेट्न र खेदन पनि हद हुन्छ ।यस्ता बेइमानि जति सबलाइ छाेडन हुदेन गृहमन्त्री ज्यु ।🙏
धन्न्यबाद रविसर भ्रष्टाचारि कसैलाइ पनि नछाड्ने गरिकामगर्नु जनता साथमाछन
Good luck Ravi Dai एक एक फाइल खोल रबि दाई 👍️
जति भ्रष्टाचारी छन सब लाई कोच्न पर्छ गृहमन्त्री ज्यु
धन्यवाद रबि बाबु निर्धक्क भएर अघि बढ्नुस तपाइँको सथमा हामि छौ ।भर्स्श्तचारिजति निरमुल पार्नुस।।बधाइ छ ।
यो देशद्रोहीलाई हदै सम्मको कार्बाही होस।
धेरै राम्रो काम गर्नु भयो रबि सर 42 तोपको सलाम रबि सर।।।।।।
एक दम राम्रो सुरुवात
1000 top ko Salam RABI lai. Great job.
कानुनी मुलुक भएको महसुस भयो बधाई छ नेपाल सरकार 🇳🇵🇳🇵🇳🇵
गृहमन्त्रीले आज एकदमै राम्रो काम गर्नुभयो धन्यबाद 🙏 अब पालो अरुको आउँदैछ
रवि ले पक्राउन गर्न लगाए पनि अदालतले छोद्न आदेश दिन्छ अनि हामी भन्छौ रवि दरायो, एक जनाले मात्र चाहेर हुदैन, अब हेरम अदालतले के गर्छ
Right
त्यो त सहि हो
शाबाश रवि जी
गृहमन्त्रि रबि लामिछाने ज्यु हजुर लाई कोटि कोटि नमन छ।यस्ता यो देश का क्यान्सर हरु लाई जरैबाट उखेलेर फाल्नु पर्छ रबि जि नडराउनु होस राम्रो काम गर्दै जानुहोस जनता छन साथमा धन्यबाद।
धोती लाई देस निकाला गर्नु पर्छ
सलाम छ गृहमन्त्री ज्यु 🙏
असल समाचार सच्चा नेपाली देशभक्त रबि सधै नेपाली जनता साथ मा छन्❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤भारतिय दलालहरु
Wow, desh hero Mr Rabi hajur lai 100 top ko salami xa Mr Rabi desh ko bag ho bag ❤❤❤
यस्तै गरी सबै भष्टचारीहरुलाई एक,एक गरी कोच्नुहोस रबि दाई 👍👍👍
बल्ल रबि एक्सन सुरु भयो🎉
धेरै राम्रो काम गर्नु भयो आज बाट दिनहु फाइल नसकुन्जेल सम्म अगाडि बढ्नुस जय नेपाल जय घण्टी
एकदम सहि कदम
यस्तो देसि को काम छैन जय रबि🎉🎉🎉❤❤❤
उत्कृष्ट काम !
❤❤❤ नारा लगाउने सबै धोती हरु हो
Good गृह मन्त्रि कों हिम्मतलाई उचासम्मल छ!
Rabi jiu hajur lai 21 Top ko Salam, hajur let’s je garnu 100 percent Sahi garnu vaxaa 🙏🏿👏👏👏👏
माननीय गृहमन्त्री ज्यु एक एक गरी नभै योजना बनाएर एकै दीन सबै भ्रष्टाचारी देशद्रोही हरुलाई पक्राउ गर्नुपर्छ
एकदम ठिक गर्नु भयो
स्याबास रबिजी सलाम
वाह!
गृहमन्त्रीज्यूको बाउ नै नेपालको वंशानुगत नेपाली हो। तिमी भनेको कैला सिरेया इन्डियाको हौ। तिम्रो वंशानुगतै इन्डियन हो। तिम्रो बुवा नै इन्डियन हो। रवि र आफू एउटै भनेर नधाँच तैपनि रविले अनागरिक भनेर झेल्नु परेको थियो। उसको सबै जागिर मन्त्री पद नागरिक अनागरिक भनेर बसेका थिए | मेरो शक्तिको अगाडि मलाई कसले समाउन सक्छ भनेर बसेको थियौ | यो देशको अदालत न्याय मरेको छैन। नेपालीको लागि जिउँदो छ। बाहिरबाट आएर नेपाललाई शोषण गर्ने |
आजिबन काराबास गर्नु पर्छ एस्लाइ
Rabi sir jindabat❤❤❤❤