बल्ल देखियो बालेनको पावर: लन्डन पपमा लगाए भोटे ताल्चा, मालिक खोइ भन्दै कर्मचारीलाई पारे र्याखर्याख

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • #BalenShah#Onlinetvnepal#Exclusive#बालेन मैदानमा
    Guest : Balen Shah ( London Pop )
    Camera/Edit : Nabaraj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 2 тыс.

  • @narendratamang9287
    @narendratamang9287 2 года назад +257

    सबैले राम्रो काम गर्ने लाई सपोट गर्नु पर्छ अनि मात्र देश बन्छ 🙏🙏🙏

  • @chandrashorrai2723
    @chandrashorrai2723 2 года назад +156

    बालेन्द्र मेयर साबलाई हामी सबैले साथ दिउँ यो आवस्यकता हो

    • @kallipokchii2797
      @kallipokchii2797 2 года назад +1

      Yes! Every Ktm people need to stand on his side 👏🏻👏🏻👏🏻👏🏻

    • @shivatiwari4575
      @shivatiwari4575 2 года назад +1

      Ho ho sabaile hatma hat kadhma Kash diyera sath dinuparxa

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 2 года назад +214

    कुनै दलको मेयर हुन्थे भने नेता हरुको फोन आएर काम गर्नै सक्थेनन होला स्वतन्त्र भएको कारणले स्वतन्त्र रुपले हिडेका छन

  • @shankarrai5736
    @shankarrai5736 2 года назад +38

    अहिले नराम्रो भएपनि भविस्यमा गएर राम्रो मान्नेछन सबैले🎇🎇🎇🎇!सफलताको शुभकामना मेयर साब र काठमाडौ महा नगरपालिकालाई🎆🎇🎊🎉!नेपाल अधिराज्यभर नै यस्तो साहसी र vision सितको जनप्रतिनिधिहरु आउनुपर्यो अब🇳🇵!

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +13

    नेता अनि जनप्रतिनिधि भनेकाे बालेन शाह जस्ताे हुनुपर्छ यसरी नै अगाडि बढ्नुहाेला शुभकामना बालेन शर 🇳🇵🙏🙏🙏

  • @ptsvideocreative1308
    @ptsvideocreative1308 2 года назад +31

    बालेन को यो कदमले ट्राफिक व्यवस्थापन मा ठुलो टेवा पुग्छ
    बालेन को यो सम्मान योग्य काम लाई हामी सबै मिलेर समर्थन गरौं

    • @neppoofficial978
      @neppoofficial978 2 года назад

      Yahi club le garda regular 12jana police staff khateko hunxan aaba 15jana police yo hotel kurera talap Khana pardaina

  • @shyambk8054
    @shyambk8054 2 года назад +41

    सबै जनताले बालेन लाई सहयोग गर्नु पर्छ अनि पो काठमाडौ बन्छ त

  • @padambdrkc1920
    @padambdrkc1920 2 года назад +99

    दया मायाले ससार चल्दैन ।नियम अनुसार चल्न कसैले राेक्दैन।बालेन हजुर अगाडि बढ्नु हाेस।हजुरकाे साथमा छाै हामी सबै ।

    • @keshartamang560
      @keshartamang560 2 года назад +1

      हामी छौ 💪💪💪

    • @kushal6065
      @kushal6065 2 года назад +1

      हामी छौ 💪💪💪

  • @Umeshthapa4760
    @Umeshthapa4760 2 года назад +146

    Being a structural engineer, BALEN is the real Mayor of Kathmandu City, who knows the map and model of any structure. He visits every demolition site that he's taken initiative of. And the most important thing about his ongoing action is everything is displayed then and there, so that every citizen is aware of his positive actions.

    • @ramprasadvasistha4990
      @ramprasadvasistha4990 2 года назад +1

      QAA

    • @sjnmhn
      @sjnmhn 2 года назад +1

      Respect even goes higher jaba afna sathi aafanta jo gairkanuni kaam gardaichha unlai karwahi garchha!!!

    • @ckmandal5105
      @ckmandal5105 2 года назад +1

      That the power of education... And engineer.... Proud to be engineer and proud upon balen sah... Jay nepal

  • @krishnagautam6781
    @krishnagautam6781 2 года назад +24

    काठमाडौँ लाइ सुन्दर र सफा रमणिय शहरको रूपमा अगाडि बढाउनै पर्छ। राम्रो शुरुवात बालेन सर।

  • @AnkeetTechnicalYt
    @AnkeetTechnicalYt 2 года назад +58

    नायक फिल्मको झझल्को आयो ❤️❤️
    राम्राे कदम बालेन सर 🤝🤝

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +288

    यसैगरी अगाडी बढ्ने हो भने चाडैं भनेजस्तै 😳
    सुन्दर काठमाडौं बन्ने छ शुभकामना Balen ji🙏

    • @sapanamsimkhada9429
      @sapanamsimkhada9429 2 года назад +6

      Hajur le ekdam sai vannu vayo uha lai sabai le support garnu parxa

    • @sajannepali199
      @sajannepali199 2 года назад +3

      सही कूरा हजुर को

    • @USMC_Commando
      @USMC_Commando 2 года назад +1

      Ta ja balatkari paul shah jindabad vanna. Yaha kam xaina tero.

    • @prempun4318
      @prempun4318 2 года назад +1

      Congratulations to you guys all of you 🙏🙏🌹🌹♥🎈 100% Agree with you..

    • @ganeshparajuli9234
      @ganeshparajuli9234 Год назад

      म रा द काे अधछ्य उमेदार ग कु प काे तर्फ बाट बदाइ बालेन साहालाइ

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 2 года назад +87

    चाहे ठुला मान्छे हुन चाहे साना ब्यापारी हुन ,नियम बिपरित छ भने बालेन जि तुरुन्तै हटाउने ,भत्काउने ,जे जे गर्नुपर्छ गर्नुस ,सच्चा नाम राख्नुस !

  • @gangapun2181
    @gangapun2181 2 года назад +1

    रामरो काम सुरु गरनु भयकोमा बालेन सर लाई बधाई साथै काठमानडौका जनताहरुले यो काममा सहयोग गरौ । आफनो सहर आफै बनाउ ।

  • @shreeganesh198
    @shreeganesh198 2 года назад +1

    कसैको कटाछे घमन्ड ले नै तपाई लाई ईश्वर भगबान ले शक्ति दिए धेरै धेतै रामरो काम भै रहेछ मेहर बालेन शाह र नगरपालिका टिम लाई सलाम छ जाएज हक्की कुरा मा निएम सङत अनुसार लाग्नु ब्फएको मा धन्नेबाद र पुन सलाम छ

  • @thapamahabir1847
    @thapamahabir1847 2 года назад +252

    कानुन लाई नटेर्ने मिच्ने हरुलाइ नियम पालना गर्न गराउन मेयर बालेन लगायत सम्पूर्ण काठमाडौं महानगर पालीका टिमलाइ प्रेरणा मिलोस्।🇳🇵❤️🙏

  • @swostikatmg3939
    @swostikatmg3939 2 года назад +73

    चाहे फुटपाथको होस या फाइभ स्टार कानुन बिपरित बनेको छ भने सबैलाई हटाउनु जरुरी छ। यसमा सबैले मेयरको साथ दिनुहोला।

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 года назад +25

    काङ्ग्रेस एमाले माओवादी ले लाजनिती गरेर बिगारेको कामकाज बालेनले ठिक पार्ने भए ल बधाइ छ वान म्यान आर्मी बालेन लाई

  • @teachforallnepal6379
    @teachforallnepal6379 2 года назад +2

    बालेन सर सफल्ता को शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤❤❤

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 2 года назад +1

    बालेन जिलाइ बिकास सुरुवातको शुभकामना 💐💐🙏🙏सबैले होस्टेमा हैसे गर्न जरुरी छ। यसरी नै गर्ने हो देस बिकासको सुरुवात। सबैको साथ मिलोस। मायाले सन्सार थाम्दैन। बिरामीको रोग निकोपार्न इन्जेक्सन लगाउनैपर्छ। एन्टिबायोटिक खुवाउनैपर्छ।र हामी जनताले पनि कुरा बुझेर नियम कानुनमा चल्नपर्छ।

  • @kamalbaniya2364
    @kamalbaniya2364 2 года назад +23

    यि सबै अगाडि का सर्कार अनि कथित मेयर हरुको भ्रष्टाचार को प्रगति हो । धन्य बालेन । वधाई छ बालेन अनि सम्पुर्ण टिमलाई ।

  • @punyaghimire7960
    @punyaghimire7960 2 года назад +53

    अब ठगी गर्ने मेनपावर पनि बन्द गर्नुपर्छ । जुन मेनपावरमा ठगिएको विवाद आउछ , त्यसलाई तुरुन्तै बन्द गरेर कारबाही गर्नुपर्छ है बालेन सर ।

    • @santoshrai7741
      @santoshrai7741 2 года назад

      Ho yo kurama ma pni sahamat xu hoi

    • @drnskssvlog4932
      @drnskssvlog4932 2 года назад

      Sahi ho

    • @raazkhanal7609
      @raazkhanal7609 2 года назад

      Balen ji lai maile garnu tyo pani garnu hunx hamile sath dinu parx

    • @Habrey_Saku
      @Habrey_Saku 2 года назад

      Saab ko palo aauxa sir jaya ho balen

    • @ujwalkhanal3114
      @ujwalkhanal3114 2 года назад

      Mahanagar ko dayara bhitra pardaina yo.natra ta garthyo hola ni balen dai le

  • @janakkarki123
    @janakkarki123 2 года назад +120

    अहिलेको भोट सही ठाउँमा हाल्नु भाको रहेछौ ktm का जनताले . जय जनता जय बालेन् 🙏🙏

  • @user-ju4uc5fh8y
    @user-ju4uc5fh8y Месяц назад +1

    मैदानमा बालेन आफै उत्रीनु भकोमा धन्यवाद जय नेपाल जय बालेन शाह 🇳🇵

  • @sabinatamang741
    @sabinatamang741 2 месяца назад +1

    खै यो भिडियो हेरेर गुरु गलत हो भन्ने कुनै शंका छैन । बरु गुरु महान हुनुहुन्छ सत्य हुनुहुन्छ भन्ने प्रमाण देखियो जय गुरु🙏🙏🙏

  • @gaganchetrri7695
    @gaganchetrri7695 2 года назад +21

    स्वच्छ र स्वस्थ काठमाडौँ अभियानमा बालेनलाइ सबैले साथ दिउ, समय यहि हो, विरोधिहरु सानो गल्ती भेटिनेबित्तिकै सल्बलाउनेवाला छन्,।

  • @susanpokhrel7257
    @susanpokhrel7257 2 года назад +21

    स्वतन्त्रबाट उठेको भएर कोइ ठुटे दलाल नेताको मान्छेहरु भनेर हल्ला न गरि खालि गरे सलुट छ बालेन दाइ अब पालो युवाको सबै सच्चा नेपालीको साथ छ अघि बढ्नुस जय नेपाल 🇳🇵

  • @mohankhamcha948
    @mohankhamcha948 2 года назад +442

    बालेन सर लाई सफलताको शुभकामना

    • @amirajoshi9271
      @amirajoshi9271 2 года назад +3

      Good job sar

    • @surekhagurung576
      @surekhagurung576 2 года назад

      Bhutro ko safalta

    • @nirmalaalemagar6398
      @nirmalaalemagar6398 2 года назад

      @@surekhagurung576 तेइ त भन्या को अलि टाइम दिनु पर्छ नि बिचरा उनिहरुको के को दोस दोस त घर बेटि हरुको हो यत्रो यत्रो लगानी गर्या छ कस्ले बोहोर्चछ अब त्यो बिचल्ली पसल वाला हरुलाइ बेबस्थित खोजेर राख्दिनु पर्यो नि भताभुङ बनायसी तेस्को कसरी बेबस्था गर्ने भन्ने पनि सोच हुनु पर्यो नि अझै दफल्ता को कामाना रे भुत्रो को सुभकामना है

    • @unique1shrestha280
      @unique1shrestha280 Год назад

      @@surekhagurung576 mg khate...

  • @user-ec7hx9tt8r
    @user-ec7hx9tt8r 4 месяца назад +1

    आफ्नो काम गर्ने हो दुनियांका कुरा नसुनि नियम भित्र रहेर । कुनै पत्रकार पनि हजुरलाई चाहिएको छैन । मैले यसो गरे त्यसो गरें भनेर पनि भुक्नु भा छैन । सलाम छ हजुरलाई मेयर बालेन जिन्दाबाद❤❤❤❤❤

  • @binodchhantyal7008
    @binodchhantyal7008 2 года назад +1

    हजुर को काम प्रति जनताको समर्थन छ सर।। सरकारी होस् या ब्यक्तिगत अवैध संरचना हताएरै छाड्नुपर्छ सर ।।

  • @PSCDreamer_322
    @PSCDreamer_322 2 года назад +108

    The power of Education Salute Balen Dai

  • @kdpathak8161
    @kdpathak8161 2 года назад +6

    वा बालेन सर .. यहि हो हामीले पनि खोजेको, कसैसग नडराउनुहोला .. सिधै एक्सन। सलुट !!!

  • @rameshworkhatiwada1546
    @rameshworkhatiwada1546 2 года назад +23

    धेरै धेरै धन्यवाद बालेन भाई राम्रो कामकाे लागी खुट्टा कमाउने काम छैन तपाई अगी हामि जनताहरू पछि लाग्छाै ♥️♥️🇳🇵🇳🇵।

  • @rohitbbc2008
    @rohitbbc2008 2 года назад +1

    बालेन सरलाई साथ दिएरा हिड्नु हुने सम्पुर्ण लाई मेरो सलाम छ जय जय जय बालेन टिम🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @CiTaMoL301
    @CiTaMoL301 2 года назад +16

    यो हो नित काम गर्ने शैली।यस्तै अझै राम्रो काम गर्दै जानू होला आगामी दिनको कार्यकाल सफल्ताको लागि धेरै धेरै शुभ कामना बालेन सर।❤️💖👍️👌

  • @gopalmagar3560
    @gopalmagar3560 2 года назад +25

    मेयर श्री बालेन सर जिन्दावाद ❤️👍🙏🏻 यो हो नि त हिरोको जहिले पनि पछाडि हुन्छ 👍❤️🙏🏻

    • @user-lj6rt6fc5u
      @user-lj6rt6fc5u 2 года назад

      हाम्रो हेटौडा मा कहिले यस्तो नेता आउलन। जय हो बालेन।सर। को

  • @jivanshrestha8772
    @jivanshrestha8772 2 года назад +27

    good lak balen dai तर सबै मा लागु हुनु पर्यो है

  • @Jp-ig5mz
    @Jp-ig5mz 2 года назад +43

    कालो चस्मा भित्रको पावर अब देख्दैछ ।।
    यस्तै मान्छेको खाचो छ नेपालमा।।No excuse.rules is rules

    • @AnshOP22
      @AnshOP22 2 года назад

      Afnai chunab chinah use garna pareni paxi nahatnus

  • @nishabhusal4682
    @nishabhusal4682 2 года назад +1

    सलाम छ बालेन सर देसको लागि यसैगरि काम गर्नुस है।निडर अनि निस्वार्थ भै।

  • @ASSASSIN_100
    @ASSASSIN_100 2 года назад +8

    वज्ञ + युवा + सहि नियत भएको व्यक्तिले मैका पायो भने गर्छन । यसैले यस प्रदेश चुनावमा पनि बालेन दाई जस्तै नयाँ अनुहारहरुलाई जिताउनुपर्छ 🙏 ।

  • @menukaghising8944
    @menukaghising8944 2 года назад +41

    अब चाहिँ विश्वकाे नै नमूना शहर काठमाडाैं बन्ने भयाे । मेयर बालेन ज्यू लगायत सम्मपूर्ण टिमलाई सलाम र हार्दिक शुभकामना ! जय नेपाल ! 🇳🇵🙏

    • @gangachapagain7052
      @gangachapagain7052 2 года назад +1

      Kam garna diye bhane ta hola pani kam garnai dinnan

    • @sangramjoshi1349
      @sangramjoshi1349 2 года назад

      Wow proud of you Balen Hamro balen ramro balen KTM Beautiful KTM soon

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 2 года назад +33

    थोडी मान्छे मारेर 14 बर्ष जेल बसेर आएका हुन बालेन ईन्जिनियर पढेर आएका हुन सङरचना सिकाउनु पर्दैन

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 2 года назад +12

    सलाम छ बालेन शाह लाई सबै नगरमा स्वतन्त्र नै चाहिन्छ किनभने उनिहरुले ५ बर्ष पुरै काम गर्न पाउछन्

  • @video23452
    @video23452 2 года назад +1

    रबि को पार्टी ले जीत्नु पर्छ यस्तै काम हुन्छ जय बालेन जय रबि

  • @sabitapariyar860
    @sabitapariyar860 2 года назад +1

    हिरोको रोल सुरु भयो यस्तो हिरो को खाचो थियो नेपाल लाई जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @kajipariyar5065
    @kajipariyar5065 2 года назад +8

    घुस खोर झोले हरु हावा निस्केको होला सलाम छ बालेन जि सफलता को शुभकामना छ अब केही होला

  • @itsmeutsab5450
    @itsmeutsab5450 2 года назад +33

    ख्यला ख्याल नगराै है,, महानगरकाे मेयरलाई,,, स्पस्ट बिचार र लाईन भएकाे मेयर बालेन।।

  • @paramesworiprasad7139
    @paramesworiprasad7139 2 года назад +12

    धेरै धेरै बधाई छ बालेन सर दले लाई नाङ्गे झार पार्दिनुस

  • @radhikashrestha3762
    @radhikashrestha3762 2 года назад +1

    कानुनलाई किनेर बस्ने हरुलाई बल्ल ठिक पर्याे । अब सबै ठाउँ खालि गराउने पर्छ । बालेन सरलाई सफलताकाे धेरै धेरै शुभकामना छ है ।

  • @meroreward4207
    @meroreward4207 2 года назад +1

    एस्तै नाताखाचो थियो नेपाल म बालेन लाई भगवान को आशिर बात सदाबाहार लागि रहो कुनै घुस चल्न नपाउस जए नेपाल

  • @keshabsapkota9610
    @keshabsapkota9610 2 года назад +6

    यसरी लागि परे पछि त ६ महिनामा काठमाडौं काे स्वरुप नै फेरिन्छ ।। शुभकामना बालेन जि

  • @tonykancha7040
    @tonykancha7040 2 года назад +154

    Excellent work Mayor Jui, Please treat everyone equally and fairly, do not back down from powerful individual. Yoh have public behind you to support💪🏻👍

    • @darksky6281
      @darksky6281 2 года назад +3

      Vandai ma hunxa?
      Yetro fohorko mudaa auda shram Dan garna Khai aako
      Khai Balenko support ma julus??
      Khai kah xa Janta ?
      Ghar bata xa support!

    • @hsuyaajapati6523
      @hsuyaajapati6523 2 года назад +1

      Jhollll jholll jholley karaudai garxan agadgi badhne baddhaai

    • @jklgaming7100
      @jklgaming7100 2 года назад

      Yessss

    • @madangurung3094
      @madangurung3094 2 года назад +1

      @@darksky6281 MCC को बिरोध कार्यक्रममा पनि जनता थिएनन । 😁

    • @cimihan4816
      @cimihan4816 2 года назад +1

      @@madangurung3094 bro tyo jholey lai reply na dida hunxa

  • @magartara796
    @magartara796 2 года назад +5

    अब सबैले साथ देउ है जनता हो सबै भन्दा पहिला काठमाडौं बासिन्दाले साथ दिनु पर्छ यदि साची कै राजधानी बनाउनु छ भने।नभए कुन दिन राजधानी चितवन लग्न बेर छैन प्रचण्डले

  • @ranjanasaru6622
    @ranjanasaru6622 2 года назад +1

    बालेन सर को काम निकै राम्रो छ ह्जुर को साथ हामी नेपाली जनता छम

  • @nepalicomedi6202
    @nepalicomedi6202 2 года назад +1

    बालेन सर तपाईं को काम हेर्दा ऐले सम्म कसै ले गर्न नसके को काम गर्न सक्नु भयो अब हजुर को सात्मा सबै नेपाली जन्ता हुनेछन जय बालेन सर

  • @sportnetwork7689
    @sportnetwork7689 2 года назад +7

    सचेत जनता सगै सच्चा नेता भए परिवर्तन हुन समय लाग्दैन सलुट मेयर बालेन्😍😍😍😍😍😍

  • @razkc4252
    @razkc4252 2 года назад +14

    बालेन जिन्दाबाद 💪

  • @amitkshetri_official5660
    @amitkshetri_official5660 2 года назад +8

    यो हो नि त मेयरको पावर !!! सफलताको शुभ- कामना, Great Job, Balen sir

  • @dineshrai4720
    @dineshrai4720 2 года назад +1

    जेहोस मेयर बालेन्द्र ज्यु लाई हर्क साम्पाङ्ग सर को ईस्टाटर र लाईभ् भिडियो ले उर्जा दिए जस्तो लागो जय होस दुबै मिलि राम्रो काम गर्नु होला शुभ कामना ।।

  • @kalpanabc8193
    @kalpanabc8193 2 года назад +1

    गूड् सर यस्तो नगरेर नेपाल का बन्छ त सलाम छ बालेन सर🙏🙏

  • @atengabu7048
    @atengabu7048 2 года назад +28

    केही न केही गर्छ भन्ने पहिल्यै आशा थियो।पार्टीले पैसा, घोटला हेर्ने र भारत खुशी बनाउने जनता पिढाउने हुन्।

  • @junkyrabi662
    @junkyrabi662 2 года назад +35

    We are with you
    Balen Shah go a ahead alwys
    The power of educttion
    Alwys hero role in last 💚💚💚

  • @Popfact744
    @Popfact744 2 года назад +5

    हामीलाई तपाईमाथि ठुलो आशा र भरोसा छ। कतै बिचलित नहुनुहोला। हामि तपाइको साथमा छौ।

  • @sarusilwal6699
    @sarusilwal6699 2 года назад +1

    तपाईंहरु धेरै भाग्यमानी हुनुहुन्छ जस्ले पढेलेखेका मेयरसङ्ग काम गर्न पाउनु भएकाे छ god bless you balen सरकार...।

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 года назад +1

    मेयर बालेन सर को काम कार्य लाई सलाम साथै सफलता को शुभकामना❤️🙏👏👏🇳🇵

  • @Cntos_Smile
    @Cntos_Smile 2 года назад +31

    Please everyone support him keep going balen sir ❤️

  • @mohansunar9703
    @mohansunar9703 2 года назад +30

    हर्के संग दाजेर हुन्छ कहाँको धरान कहाँको काठमाण्डौ महानगर गाउँमा पानी लेउनु र सफा गर्नु र यो काम कति फरक छ गाउँ भनेको यत्तिको पनि सफा हुन्छ ktm लाई नियन्त्रण गर्नु भनेको not joke

    • @raazkhanal7609
      @raazkhanal7609 2 года назад +1

      Ani hatti uthaunu ra kharayo uthaunu ma farak xa

    • @narjungsingh6804
      @narjungsingh6804 2 года назад

      Sahi kuro kaa dharan saano tikro ktm Sanga dazera hunxa balen ❤❤❤

    • @tirtharajtiwari3107
      @tirtharajtiwari3107 2 года назад +1

      100% right

    • @D3magar
      @D3magar 2 года назад +1

      Kuni Harker kina Umliyo Tasai

    • @sahilpujari3319
      @sahilpujari3319 2 года назад +1

      Harkelai ghamanda badheko ho aru kei haina

  • @premskimagar7283
    @premskimagar7283 2 года назад +23

    great job. mayor Balen Shah.. we are with you.. always support you. everything make it happened..

  • @binodrairai7563
    @binodrairai7563 2 года назад +1

    मैले देखेको बिचराहरु भनेको त्यहाको ईस्ताफहरु कर्मचारिहरु।। बिचरा हरु अब फेरि बेरोजगार हुने भए।। तर एस बिसयमा बलेन जि को चै कुनै गलती छैन है। बिश्वास गरौ बलेन जि ले पक्कै पनि पछीका समयमा बेरोजगारीलाई पनि कम गर्नु हुने छ।। किन किन नजन्दा नजान्दा पनि यो कुरामा बालेन जि प्रती मेरो पूरा बिश्वास छ।।

  • @birendramoktan6689
    @birendramoktan6689 2 года назад +20

    बिदेशमा हरेक घर को मुनि Besmend मा parking राख्नै पर्छ तेसरी नै Kathmandu मा पनि हरेक mall , apartment ठुलो घर मा parking हुनै पर्छ येसरी नै अघि बद्दै जानुस बालेन जि सफलताको शुभकामना छ 🙏🙏🙏

  • @bimalgautam1335
    @bimalgautam1335 2 года назад +96

    We are with you Balen, go ahead........ great starting....but needs continuity

  • @daniel70ss29
    @daniel70ss29 2 года назад +23

    Mayor Balen well done 👏
    Need to change on positive way
    Thank you...

  • @djcottoncandyofficial
    @djcottoncandyofficial 2 года назад +104

    nobody me claping alone in my room for Balan Great Work.

  • @Ayush-Ramdam
    @Ayush-Ramdam Год назад +1

    देश तथा बिदेश मा रहनु हुने सम्पुर्ण मा आउदै गरेको बडा दसै को सुभ कामान 🇳🇵🇳🇵🇳🇵

  • @colleen548
    @colleen548 2 года назад +17

    Kathmandu needs Mr. Balen and Mr Balen need all of public support to make difference in KTM, rules regulations and better living, schooling, good health education, public safety, hospital and more stand by Mr. Balen.

  • @unmanifested9217
    @unmanifested9217 2 года назад +215

    I'm afraid about his security!!! He needs to be little precautious and keep bodyguards. His position and challenges requires tough decisions, therefore he might have to face some confrontation. Best wishes and luck.

    • @jyotilama9801
      @jyotilama9801 2 года назад +1

      Exactly.

    • @bittertruth7630
      @bittertruth7630 2 года назад +11

      estari khula hina dherai khatra xa esto thulo thuko manxelai haat halesi
      bold decision garna darauna vana tara esari khula rul ma ali hina nahuni ho
      jyan ko khatra xa ktm ma main main gunda ra neta ko basti vako thau hk

    • @unmanifested9217
      @unmanifested9217 2 года назад +7

      @@bittertruth7630 true!!!! He is elected as an independent individual, infact he doesn't have any party backup and support. He needs to be smart and cautious while dealing with pack of wolves, hope his policies based or discretionary decisions make impactful changes in capital city.

    • @deepakpoon9679
      @deepakpoon9679 2 года назад

      Yo karbahi kos kos lai gareko xa tha xa? I smell something bad. Ando vayera support garnu uchit haina. I want to c this action against powerful people who r connected with gov. Party n caratured gov. Land.

    • @unmanifested9217
      @unmanifested9217 2 года назад +2

      @@deepakpoon9679 I'm sorry, nobody is trusting him with blind faith. Perhaps Mayor is given benefit of doubts for betterment of KTM, after 3 years of his duty, people will start to scrutinize his performance and integrity of his position. Every success has its cost and every leader have to go through the test of criticism and target achievement. If he fails obviously he'll be replaced with no return ticket.

  • @kumargurung6935
    @kumargurung6935 2 года назад +20

    Great job Balean shah👏👏👏👏

  • @devrajtiwari2800
    @devrajtiwari2800 2 года назад +32

    पूर्ण सफलताको शुभकामना जुझारु मेयरलाई ।

  • @sunilbk7166
    @sunilbk7166 2 года назад

    नेपाली जन्तले बालेन सर लाई साथ दिउ नेपाल को बिकास छिटै हुने छ पूरा बिश्वास छ

  • @eazaforce8637
    @eazaforce8637 2 года назад +2

    राम्रो काम गर्नु भयो मापदण्ड बिपरित बनेका घर पसल संरचना तोड्नै पर्छ ! बाटाघाटा, पार्किङ सबैका साझा हुन ! धन्यवाद बालेन जी 🙏🙏🙏

  • @khemsunuwar7259
    @khemsunuwar7259 2 года назад +4

    राम्रो शुरूवाती बालृन जी सफलताको शुभकामना ♥️♥️👌

  • @ramesh.thakuri734
    @ramesh.thakuri734 2 года назад +4

    Yesto manxee khojeko ho desh le jay desh jay Nepal🇳🇵🇳🇵🇳🇵✊
    We are with you balen sir🇳🇵🇳🇵🇳🇵✊

  • @mypridemycountry8208
    @mypridemycountry8208 2 года назад +17

    This is the law and order . Carry on mayor sir 🕉🙏

  • @prasanrai1284
    @prasanrai1284 2 года назад +4

    Right person at right place at right time huge respect balen❤️❤️🙏🙏

  • @sujitamalla2324
    @sujitamalla2324 2 года назад

    बालेन सर लै धेरै धेरै शुभकामना छ सर हजुर लगाएत सम्पुर्ण तपाईं को टिम आफ्नो सुरक्षा गर्नु पर्छ यो देशमा राम्रो काम गर्नी लै बाच्न दिदैन्न जय होस बालेन सर धेरै छ यस्ता थाउ मिचेर बनाको भ्रष्टाचार धेरै छ यस्को अन्ते हुन्छ अब बालेन जस्तो थाउ थाउ मा जन्मिनु पर्यो 3करोड जनता तपाईं को साथमा छन्न जय नेपाल जय बालेन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👍️👍️👍️

  • @indralama8571
    @indralama8571 2 года назад +4

    यो हो स्वतेन्त्र बेक्त्ती बिजय हुनु को पावर न कसैको डर न कसैको दबाब ।।

  • @sahadevshahi4140
    @sahadevshahi4140 2 года назад +4

    many many congratulations Balen shah and you are the best political leather team of Nepal and good character and all the best Balen shah

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 2 года назад +13

    Well done Balenji,,,, very good job,,,,keep it up,,,,,.

  • @birkhashahi8896
    @birkhashahi8896 2 года назад

    बालेन जस्ताे मान्छे हाम्रो डाेल्पामा पनि जन्मनु पर्छ बधाई बालेन सर

  • @gorkhalikto3438
    @gorkhalikto3438 2 года назад

    राम्रो 🙏👍️🤙👏👏👏 त्यति कै बोलेको होइन बालेनले काठमाडौं को मुहार फेर्नु छ भनेर ....

  • @rajendraoli4473
    @rajendraoli4473 2 года назад +5

    सार्वजनिक ठाउँमा दोहन रजगज गरेका लाइ ठिक भयो

  • @santoshrai7741
    @santoshrai7741 2 года назад +4

    Hindi filim nayak ko yad aayo aaja balen sirko kam garaune tarika dekhda, jaya nepal jaya balen sir🙏🙏🙏

  • @duluwamanchhe8647
    @duluwamanchhe8647 2 года назад +4

    Good Job; Keep Going Mr. Mayor, We are with you.

  • @sabiisabii-mo5777
    @sabiisabii-mo5777 2 года назад

    अहिले त हाम्रो प्रहरी साथीहरु लाई पनि आनन्द आउदो होला बालेन दाजु सङ्ग काम गर्न । हामलाइ हर्दा आनन्द आए जस्तै ।।।। पहिला का नेताहरु भासान गर्दा गर्दा काम गर्ने फुर्सद पाएन ।।।।खानी मुख लाई जुँघा ले छेक्दैन भनेको यो हो 😍😍😍

  • @prakash307
    @prakash307 Год назад

    हाम्रो नेपालको राज्धाजीलाइ सुन्धर बनाउनु पर्छ बालेन sir good work

  • @Hamro_Pahad
    @Hamro_Pahad 2 года назад +32

    Salute to Mayor Balen sir 👍

  • @shreebk6719
    @shreebk6719 2 года назад +9

    यो होनी तरीका पहिला नेता हरुले कमीसन खादै छोड्दै गरेका थिए

  • @samyogitarana2564
    @samyogitarana2564 2 года назад +5

    Great job Mayer Balen Shah 👍👍👍do the same for Norvic too .

    • @pratikdc1665
      @pratikdc1665 2 года назад

      Malai support gardinuhola madam🙏🙏

  • @ramsapkota2185
    @ramsapkota2185 2 года назад

    नेपाली सिघंम बधाई तथा शुभकामना। ग्रेट जब डन।

  • @santugurung3508
    @santugurung3508 Год назад

    सारै राम्रो काम गर्नु भएको छ धन्नेबाद बालेन सर 👍🌹👍🌹👍