म्यानमारमा नेपाली यसरी बस्छन हेर्नुहोस Bhagya Neupane Myanmar Tour Part-3
HTML-код
- Опубликовано: 9 фев 2025
- Presenter: Bhagya Neupane (Facebook/Instagram)
Camera Person: Govinda Bhandari
Edit: Kamal Neupane
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhaba...
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.
धेरै सुन्दर राम्रो ठाँउ बर्मा देश छ नेपाली भासा नेपाली मन देखियो
Yo video tw 1month agadi nai Aai sakeko thiyo
मनै कस्तो कस्तो भयो जहा रहे पनि नेपालि भन्ने सब्द रहिरहोस!! जय होस!!
Kati ramailo
वर्मेलि नेपाली हरुलाई सलाम 🙋♂️🙋छ है हामी नेपाली हरु संसार का कुना कुनामा बसो बास गर्दै अाएको सबै बुबा अामा दाजुभाइ दिदीबहिनी हरु लाई 🇳🇵❣️🙏नमास्कार छ हामी नेपाली हरु जुन सुकै देशमा भए पनि अाफ्नो देश नेपाल लाई अत्यन्तै राम्रो माया गर्ने बानी र गौरव गर्छ ❣️🇳🇵🇳🇵🤔
Jjkj
राम्रो नेपाली भाषा बोल्नु हुदो रहिछ।।सायद त्यही ठाउँ बाट आयको हुनुपर्छ भैरहवा मा पनि बर्मेली बस्ती छ
बर्मा बासी सम्पुर्ण नेपाली दाजु भाइ दिदी बैनी हरु मा हृदय देखि नमन्🙏🙏🙏
धेरै खुसी लाग्यो यहाँलाई स्वागत गर्दछु बर्मा मा भएरपनि शुद्ध नेपाली बोल्न सछम हुनुहुन्छ यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
कति मीठो नेपाली भाषा बोलेको सारै सुन्दर ठाउँहरु पनि😍😍
बर्मामा बस्ने नेपाली भाषीहरुले नेपाल प्रति देखाउनु भएको माया,स्नेह र सहानुभूति प्रती सादुवाद! विश्वको जुनसुकै कुनामा बसौं,नेपाल,नेपाली पन,नेपाली मौलिक संस्कृति, परम्परा,रितिरिवाज र चालचलन लाई नबिर्सौ । जय नेपाल ।
उहाँ सबैहरुलाई देखेर खुसि लाग्यो मनैदेखि सम्मान छ सबैलाई मलाई नी यो भिडियो देखेर उहाँहरुसँग भेट्ने मन लाग्यो
bideshma basne nepalibhasi harulai yasari herna pauda khusi lagxa.keep it up bhayga ji
बर्मा म्यान्मार भिजिट गराएकोमा आभार भुटान भिजिट गराउन आग्रह भुटानमा अनि तिब्बतमा पनि धेरै नेपाली छ्न #भाग्यनेउपने एकदमै पारदर्शी युटुबर लाखौं नेपालीको र मेरो रोजाइमा मात्र नभै हरेक नेपालीले मनपराउनु हुदोरैछ चाहे जुनसुकै देश बासी हुन्🙏
Very beautiful place love from sikkim👍
Great Salute all manor of Nepali may all your wishes come true.
म्यानमारमा पनि नेपाली भाषा पढाउने भनेको सुनेर खुशी लाग्यो।
हामी नेपाली म नेपाली हाम्रो पुर्खौली नेपाल हो
भने मात्र कती मायाँ लायर आउँछ खास गरेर बिदेश मा बस्ने नेपाली को मन, बर्मेली नेपाली ज्यु हरु लाई न्यानो मुटु भरिको चोखो माया,
Oli tw kumai holani purkha hajurko uttarkhand rw kumaon ma xan oli jiji
Barma ma basne sabai nepali haru lai miss u all.. so proud
Brama ma basnet nepali sampurna ma yadpyar chha bhagyalae dhannyabad.
आहा कति राम्रो बर्मा कति राम्रो संग बस्नु भएको
im from Assam(india) its good see to our Gorkhali all over the world...jaha bosey puni maan to mero Nepali ho..❤❤
Timaru dhoti ho mug nepali Haina Nepal lai hate garxau timaru
@KamalRaii-v3h can you give me your no..first save Nepal from bihari and Muslim communities plus corrupted politician of Nepal.. Bosdikee
भाग्य भाइ को बिहे पनि तेतै जुरोस भगवान ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵& 🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲
हाम्रो भाषा भाषी ।बहुत खुशी लाग्यो।
म लुम्बिनी नेपाल बाट , बर्मा धेरै राम्रो लाग्यो , बर्मा बासि हरुले नेपाली भासा र सस्कृती गर्नुभएको मा सबै लाई धन्न्यबाद
Love you all Gurkhas . Save our own language, dress and everything.
नेपाली भाषा को सम्मान धेरै राम्रो रहेछ ।
अादाणिया भाग्या न्याैपाने दाइ धेरै धेरै नै धन्यबाद र सेलुट गर्दछु म्यानमार मा पनि हाम्राे नेपालीहरु देख्दा धेरै नै खुसि लाग्याे बिश्व भरि छरियार बस्नु हुने हामि नेपालीहरु ले हाम्राे संस्कार साँस्कृति भाषा अाधार सत्कार कहिले पनि भुल्नु हुदैन्
Very Very nice. Dherai ramro thau tesh mathi pani hamro nepali bashi haru...thanks tapai ma.....
नेपाल सानो र गरिब देश भए पनि म नेपाली हुनुमा ठूलो गर्भ लाग्छ। जहाँ जहाँ नेपालीहरु बिदेशमा बसेर पनि कला र सस्कृतीलाई जगेर्ना चाहान्छु हुने आम नेपालीहरु भएका देशहरुमा नेपाल सरकारले अझ राम्रो मित्रता कायम गरियोस्❤️💙💗💚💙💘💛🧡
आहा कति रमाइलो सहर रैछ नेपाली मन जाहा गय पनि खुसी हुनु पर्ने अतिनै राम्रो लागियो बरमाको तमु सहर
इन्डियाको नेपाली भन्दा धेरै मीठो नेपाली बोल्नु हुदोरहेछ खुशी लाग्यो
Hami sikkimese thug nepali bolchum ara
Miss you all Barma Nepali Lai Namaste 🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤💕💕💕💕💕💕💞
Dherai dherai dhanyabad chha sabai Nepali gorkhaliharulai. Sathai bhaghya sirlai pani.
बर्मा धेरै राम्रो रैछ हो त्यहाँको हरियाली राम्रो लाग्यो।
एकदमै राम्रो शहर नेपाल जस्तै रैछ सायद नेपाली बसेर नै होला जहाँ नेपाली बस्यो त्यहीँ सुन्दर्ता❣️🇳🇵
सुन्दर दृश्य
धेरै खुसी लाग्यो
Wow kati ramro barma love you all barma ma basnu vayako nepali haru ma
धेरै राम्रो लाग्यो भिडियो भाग्य दाईको पुरै टिमलाई धन्यवाद हाल मलेसिया देखि
बर्मेली नेपाली हरुलाई धेरै धेरै सम्झना सम्मान माया गर्छु धन्यवाद
पुर्खा नेपाली हो जहाँ बसे पनि हामी नेपाली
म्यनमर सरकारले अनुमती देको रहेनछ नेपाली पड्न तर आफ्नो बाउ बाजेको भासालाई माया गरेर भासा सिकेकोमा thank to all myanmar nepali bhaasi
Hamro nepali haru lae dekhra Kati khausi Lago yati Sundar Des Sundar manxe always wc Nepal 😍😍
Thank you so much.Bhagya sir
Jay nepal jay nepali jaha vyepni nepal ko ijat garnu vyeko ma dane bad
i love may buddhdist contrry
Barma sarai sundar xa malaita barma basna man lagyo
त्यो देश को भाईरस भनेका बङ्गाली रोहिङ्गा मुस्लिम हरु हुन अरु सबै जाती धर्म मिलेर बसेका छन मेरा मेनमार साथिले भनेको
बर्मा का नेपाली मान्छे देख्दा मेरो हरु गाउँ घरको मान्छे जस्तो लाग्छ ❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो
जारहेनि यो मन त नेपली हो नी ❣️❣️🙏🙏
Wao how beautiful 😍😍🌹🌹
Burma ma hune Jo kohi Lai desh ko Maya xa , Bhasa ni thulo kura ho 🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏
कति रमाइलो ठाउ देखियो आखिर हामी जुनसुकै देसको कुना कुना मा बसेपनि यो मन त नेपाली 🇳🇵🙏होनी जय नेपाल जय ग्रेटर नेपाल ✌️👍🙏🇳🇵🇳🇵🇳🇵
Aaha kasto ramro Thau, Nepali sanskaar ani Nepali bhaasa ♥️
baru Nepal mai basne haru le chai aafno sanskaar birsisake
saroi ramro thaou ma Nepali haru ko basobas rahexa mayanmar ma
म्यानमार ठाउँ राम्रो रहेछ हाम्रो नेपाल जस्तै हरियाली रहेछ ।खुसी लाग्यो तेहा का नेपाली बासी हरु पनि राम्रो नेपाली भाषा बोल्नु हुदो रहेछ।🙏🙏💖💖🇳🇵🇳🇵
Dharan jasti po rai xa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰🥰🥰
प्यारा नेपाली हरु लाई नमस्कार छ
सुन्दर ठाँऊ रहेछ ।
म्यानमार मा रहेका सम्पूर्ण नेपाली हरु नमस्कार 🙏🙏🙏🇳🇵
सबैलाइ मीठो सम्झना
बर्मेलीहरु सग कुरा गरेर उनिहरुको अनुभव साट्न पाए कति आनन्द हुन्थ्यो होला
I would like to thank Neupane Bhai of Jhapa very much. I’m glad and happy to see Video Clips from North East India to Myanmar. Please let me know the address of the Nepalese settlement. I am also planning to visit Myanmar in the future.
Shyam Subba ( Dharane )
From USA
Ra mm
Ram
म पनि थाइल्याण्ड बसेको १२ +१३ साल भयो तर मेनमार बर्मा मेरो कम्पनी मा ३०० जति छ ठिक छ तर मेनमार हरु अलि मुर्ख फोहोरी हुन्छ सजक पर्छ अरु तेस्तै हो नेपाली जस्तो तेती नहोला भाग्य नेउपाने जि मेरो घर चाहि हेटौडा मकवानपुर हो तपाईं को भिडियो लगातार हामी हेरिरहेको हुन्छौ धेरै राम्रो लाग्छ बर्मा को नेपाली सङग मिलेर भेटघाट हुँदा धन्यवाद
हजुर के मा जानू भको भाग्य सर मलाइ पनि जान मन लाग्यो बर्मा म्यानमार मा
जहाँ रहे पनि यो मन त नेपाली
बर्मा नेपाली लाई धेरै माया है नेपाल बाट ❤️❤️❤️🙏🙏🙏🙏🙏
Dherai ramro thau ra Gau ra nepaliharu
Love from Assam India 🇮🇳🇮🇳
Beautiful 😍😍❤❤❤
Nice bhagya sir.
Manmar ko sampurna nepali man lai hardik badhai,I like manmar.
Good job
सुन्दर मन्दिर
दामी रहेछ बर्मा 😮
So nice ramro lago
धेरै सुंदर शांति देश रैछ ❤️👍
मेनमर्क काे बारेमा र नेपालिकाे बारेमा अरू थप भिडियाे बनाउनु भाग्य जि, तपाईकाे भिडयाे खुब मन पर्छ
धेरै रमाइलो
Woww Happy 😁😁😁
Ja nepal jai barma🎉🎉🎉🎉
Good
मैले मलेसिया बस्दा भेटे को थिय दुइजना दाइ हरु म्यानमार बर्मा हो भन्नू हुन्थ्यो नेपाली राम्रो बोल्नु हुन्थ्यो खुसी लाग्थ्यो नेपालिनै हो जस्तो लाग्थ्यो जाहा बसे पनि नेपाली भासी हरु सुखी खुसी बस्नु होला
Very good place
हामि जता रहेपनि सबै नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵
हामी भौगोलिक रुपमा फरक भएपनि हामी अाफ्नाे दाजुभाइ दिदी बहिनी हौ , परदेशमा पनि नेपालि भाषा नेपाली मन 😢द्ख्दा सारै खुसि लाग्याे। भविस्यमा भुटान घुम्ने रहर छ हेरम के हुन्छ।
Lots of love from Sikkim. India.
VerY good jab
गूड् sir
Good luck
Jaya nepal
धेरै नेपालि भाषी हुनु हुदो रहेछ खुसी को कुरा
राम्रोलाग्यो
Thanks bakya jyo jyo for information about manmar keep your duties continue for life and work good try again tomorrow for life I'm with you
Dherai ramro barma ko tamu sahar nepali basti charai tira hari yali
yo video herda malai pni myanmar ghumna ghumna janu maan lagyo.❤️
Beautiful barma
dherai ramro thau rahexa
कति मीठो बोलेको क्या😘😘😘😘😘😘
Love you nepalese
Good sir
Wow damiii sir
Barma ma hunu hune napali aama buwa daju bhai sampurna maa namaskar jay hos🙏🙏🇳🇵🇳🇵🇳🇵