Lamjunge Thado Bhaka लमजुँगे ठाडो भाका - Raju Pariyar • Manju BK • New Nepali Typical Song 2081

Поделиться
HTML-код
  • Опубликовано: 12 май 2024
  • Presenting new Nepali typical thado bhaka song Lamjunge thado bhaka by Raju Pariyar & Manju BK only on Manju BK's official RUclips channel.
    In Association with Besishahar Municipality & Mo:mo station melbourne, Australia Presents Besishahar Municipality Identity song:- New typical Lamjunge thado bhaka song
    || Lamjunge Thado Bhaka लमजुँगे ठाडो भाका ||
    #rajupariyar
    #manjubk
    #newsong
    #typicalsong
    #musicvideo
    #lokdohori
    #nepalisong
    #nepalisong
    --------------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Raju Pariyar
    Manju BK
    ♬ Lyrics | Music:-
    Raju Pariyar ‪@RajuPariyarOfficial‬
    ♬ Music Arranger:-
    Bishwas Nepal
    ♬ Mixing | Mastering:-
    Khadak Bajurali
    ♬ Vocal Edit:-
    Rajendra Bajurali
    ♬ Recordist:-
    Gobinda Parajuli
    Sagar Bajurali
    ♬ Studio:-
    Malashree
    ♬ Chorus Vocal:-
    Suren Ghatang
    Rajendra Bajurali
    Rubi Sinjali
    Pema Rana
    ♬ Audio | Video:-
    Manju BK Official
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Prakash Bhatta
    🎥 Cinematographer:-
    Karan Chaisir
    Suresh Shrestha
    🎬 Edit | Color:-
    Tekendra Shah
    🎬 Post Production:-
    Sai Vision Pvt. Ltd.
    🎬 Special Thanks:-
    Minam Langhali Yuwa Club, Besishahar- 2, Naruwal
    Sirjana Aama Samuha, Besishahar- 2, Naruwal
    Naruwal Homestay Besishahar -2, Naruwal
    Lamjung Kalika Yuwa Club, Gaushahar
    Padma Gurung
    Madan Rana
    Diwas Budhathoki
    Yam Ale
    Pabitra Thapa
    Suren Ghatang
    Bharat Sunar
    Anuj Adhikari
    Gobinda Khadka
    Bibek Dhital
    Budendra Ale Magar
    Pramod Adhikari (Buddha Digital Printers)
    © Manju BK, 2024
    ---------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/ManjuBKYT
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Manju BK. Embedding to a website is allowed.
  • ВидеоклипыВидеоклипы

Комментарии • 883

  • @ManjuBKOfficial
    @ManjuBKOfficial  Месяц назад +444

    मौलिक लमजुङे ठाडो भाका लोकप्रिय लोक गायक राजु परियारको शब्द, सङ्गीत, मेरो र राजु परियारको आवाजसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

    • @sammarbk6059
      @sammarbk6059 Месяц назад

      Urtryrrryrurhry5

    • @sammarbk6059
      @sammarbk6059 Месяц назад +26

      Teheu

    • @sammarbk6059
      @sammarbk6059 Месяц назад

      Suate63u4u5i5

    • @fzre5di300
      @fzre5di300 Месяц назад +10

      साँच्चै राजु र मञ्जु लम्जुङ्ग को जिउँदो इतिहास हुन बिशेष गरी ठाडो भाका लाई जोगाई राख्न हजुर हरु को ठुलो योगदान छ उसोत राजु मञ्जु को गित मन नपर्ने कमै होला तर पनि एक दम मन पर्ने ठाडो भाका हो बधाई छ हाम्रो लमजुङ्ग को ठाडो भाका की रानी मञ्जु लमजुङ्ग को सान राजु परियार ❤❤ लगाएत सम्पूर्ण टीम लाई 🎉❤

    • @sammarbk6059
      @sammarbk6059 Месяц назад

      Jnjjjnbjhiu

  • @sudip8879
    @sudip8879 Месяц назад +174

    राजु परियार को फ्यान जति ले यत हाजिर हुम त😊

  • @anilpariyar-hd6jk
    @anilpariyar-hd6jk Месяц назад +78

    लोक दोहोरी को इतिहासमा राजु परियार जन्माउन सकिँदैन होला सोर कति मिठो सजिलै गाउँन सक्नी सम्मान छ दाजु हेरिरहेको छु।

    • @rajsiwa1310
      @rajsiwa1310 17 дней назад +1

      तेसैले त होनि हजुर राजु परियार सोरसम्राठ हुनुभको आधुनिक गित मा नारायन गोपाल लोक गित मा राजु परियार इदुइ हस्ती लाई चै चिनेकै हो देश ले 🙏🇳🇵🇳🇵🇳🇵

  • @hiddensmile5269
    @hiddensmile5269 Месяц назад +35

    मैले थाहा पाए देखी यी दोहोरिका राजालाइ सुन्दै आयको छु। त्यो बेला इण्डिया गयर आउदा ठूलो टेप बोकेर गाउँ आयका अलि सिनियर हरुको पछि लागेर त्यो टेप छुनलाई मात्र खाली खुट्टा आधा गाउँ घुमेको याद आउँछ। राम्रो लुगा, हातमा घडी, काधमा टेप, घाटिमा कुसुमे रुमाल, टाउकोमा धुपी चस्मा, खुट्टामा थुतुनो फर्केका जुत्ता(गोल्ड स्टार) त्यो कालिपारे जिन्दगी देखेर मलाइ त्यो जिन्दगी सपना जस्तै लाग्थ्यो। समय सङै सबै परिबर्तन भयो हातमा स्मार्ट फोन आयो र मलाइ स्मार्ट सिटिमा पुरायो! खै ती टेप अग्रजवाला कता होलान? अति राम्रो गित

  • @j.b.ranamagar4750
    @j.b.ranamagar4750 Месяц назад +2

    राजुको स्वर र शब्दहरूमा टक्कर दिने मन्जुलाई पनि मानेको छु तपाईहरुको लाईभ ठाडो भाका हेरेको थिएँ साह्रै राम्रो थियो 🎉यो गीत करोडौं भ्यूज जाओस् हार्दिक शुभकामना

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h Месяц назад +31

    लमजुङको ठाडाे लाई माया गर्ने सम्पूर्ण लाई 🙏🙏🙏
    लमजुङको सेरोफेरो group र लमजुङ चाैतारी पेज तर्फ बाट

  • @dohorihits
    @dohorihits Месяц назад +32

    बधाई छ मन्जु जि र राजु दाईलाई लमजुङको भाका र माहोललाई ट्पक्क टिपेर दर्शक सामु ल्याउनु भएकोमा गित करोड क्लबमा छिटै पुगोस ,,❤️सुभकामना

  • @lomanpariyar5222
    @lomanpariyar5222 Месяц назад +37

    लोकदोहोरी को जिउदो इतिहास राजु दाइ लोक गित को नाम नै राजु परियार जस्तो लाग्छ 🎉❤❤❤

  • @arjunbc5287
    @arjunbc5287 Месяц назад +28

    स्वर्गीय श्री भेडिखर्के बा" र ठाडोभाकाको जिउँदो ईतिहास धम्पु बा" ले गाएको धेरै मन पर्ने मौलिक भाका हो❤️🙏❤️ लोक सम्राट राजु दाई मन्जु सिस्टर सम्पुर्ण टिमलाई बधाई छ ❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RabinDutrajofficial
    @RabinDutrajofficial Месяц назад +24

    राजु दाइ र मन्जु बिकको ठाडो भाका हेर्न सुन्न धेरै आन्न्द आयो❤

  • @anjuale734
    @anjuale734 Месяц назад +14

    आहा सारै राम्रो ठाडो भाका सबै जनालाई सम्पुर्णलाई सफलताको सुभकामना

  • @ramanjan415
    @ramanjan415 Месяц назад +21

    आहा राजु परियार भनेको जिउँदो एक इतिहास हो शरीरमा काडा उम्रीयो शब्द हरु सुनेर बधाई छ राजु दाइ मन्जु बहिनी लाई

  • @minamina4202
    @minamina4202 Месяц назад +13

    आहा! जति सुन्यो सुनौ सुनौ लाग्ने ❤️❤️

  • @nabinbudhathoki9753
    @nabinbudhathoki9753 Месяц назад +9

    लोक गितको खम्बा राजु दाजु लाई

  • @bheshrajrasaili9233
    @bheshrajrasaili9233 Месяц назад +1

    लोक दोहोरी का बादशाहा हुन राजु परियार एस्तो प्रतिभालाई जन्म दिनुहुने आमा प्रती हार्दिक नमन गरदछु !

  • @IndraKarki1234
    @IndraKarki1234 Месяц назад +9

    लोक स्वर संम्राट राजु परियार नाम नै काफि ❤❤❤❤

  • @JanakLal-vv7th
    @JanakLal-vv7th Месяц назад +4

    राजु परियार लोक दोहोरी को राजा नै हो

  • @shankargotame1022
    @shankargotame1022 Месяц назад +7

    Sarai ramro xa karod ma pugos safal ta ko suv kamana miss you all team

  • @kamallahaddori5026
    @kamallahaddori5026 Месяц назад +11

    कती राम्रो जोड़ी सुंदर सुपर हिंट सम्मान छ

  • @yamykts7478
    @yamykts7478 Месяц назад +12

    धेरै राम्रो ठाडो भाका मन्जु जि🙏🙏🙏

  • @milan8691
    @milan8691 Месяц назад +21

    कति रमाइलो ठाउँ झन मलाई मन पर्ने भनेको ठाडो भाका पहिला पहिला बाजेहरुले गाउनु हुन्थ्यो निकै मन पर्थ्यो होइन हौ राजु दाजु हजुरले के खानु हुन्छ र यति मीठो स्वर सबैलाई लठ्ठै बनाउछ हौ हजुरको स्वरले अनि मन्जु दिज्यु को त झन कोइलिको जस्तो आवाज सुरिलो सुनिरहु लाग्छ मलाई ठाडो भाका मन हराउछ ठाडो भाकाले

  • @user-vc4rk7jq8x
    @user-vc4rk7jq8x Месяц назад +7

    Yakdam man parxa malai thado vaka Raju dai ko ra manju dd ko vayesi tw..

  • @diliphency6393
    @diliphency6393 Месяц назад +9

    लमजुङ ठाडो भाका राम्रो छ तर भाका एउटै लय भयो।

  • @bhumevishwakarma4425
    @bhumevishwakarma4425 Месяц назад +7

    ❤❤❤लमजुङका दुई हिराहरु,❤❤❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Месяц назад +17

    मौलिक ठाडो भाका गित राजु परियार सरको र मन्जु बिक को स्वर शब्द अति नै राम्रो लाग्यो सफलताको शुभकामना

  • @prayashalemagar9501
    @prayashalemagar9501 Месяц назад +9

    Wow dami thado bhakama dohori 🎉🎉🎉sampurna team lai safaltako subhakamana 🎉🎉🎉

  • @sherbahudar6168
    @sherbahudar6168 Месяц назад +22

    दोहोरी का बादशाह सोर सम्राट राजु परियार मन्जु बि क दुवै जना लाई बधाई तथा शुभकामना ❤❤❤

  • @dineshthapa3199
    @dineshthapa3199 Месяц назад +7

    Mitho geet Ani video dami lagyo tharo bhaka ma hjr Dubai jana number 1

  • @user-mc4mw1sw8t
    @user-mc4mw1sw8t Месяц назад +6

    ❤❤❤❤❤❤❤गित भनेको त यस्तो पाेहाे राजु दाइ 🙏

  • @PadamPariyar-we6eg
    @PadamPariyar-we6eg Месяц назад +5

    सारै मिठो ठाडो भागा सफलता को शुभकामना व्यक्त गर्दछु

  • @krishnasamipsubedi5344
    @krishnasamipsubedi5344 Месяц назад +18

    यो एक गीत मात्र हैन मौलिक संस्कृतिको दस्ताबेज पनि हो। राजु परियारजी को लोक गीतको अबिरल गायन यात्रालाई सलाम सहित मन्जु जि को गायन र मौलिक यात्रालाई पनि सलाम अनि सफलताको शुभकामना। मेसो मिलाएर इमेज एफ एम 97.9 को उकाली ओरालीमा बसम्ला है यो ठाडोभाका जोडी सङ्ग ❤❤❤

  • @gurungPrem-dy2rt
    @gurungPrem-dy2rt Месяц назад +5

    अादहरनिय भाउजू मन्जु बिःक र लाेक श्वर शमराट राजु परियार काे मनछुने ठाडाे भाका अाहा कत्ति रमाईलाे❤❤❤❤

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Месяц назад +13

    बेसिशहर नगरपालिका भित्र बाट हेर्ने जति यता हाजिर हौ है🙏🙏

  • @user-uc7dp1rj7r
    @user-uc7dp1rj7r Месяц назад +6

    आहा कति मीठो लम्जुगे ठाडो भाका

  • @dharmaraj2906
    @dharmaraj2906 Месяц назад +10

    आहा सरै मीठो लम्जुङको ठाडो भाका सम्पुर्ण ईन्टायर टिम बधाई छ

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf Месяц назад +13

    राजु परीयार दाई कसको मनमा बस्दैन बधाई छ सम्पूर्ण टिम लाई ❤❤❤

  • @prembdrnepali7497
    @prembdrnepali7497 Месяц назад +8

    हामीले पनि खोजेको यस्तै हो पुराना लोक भाका ठाडो भाका सम्मान छ राजु दाई र मञ्जु दिदी

  • @kamallahaddori5026
    @kamallahaddori5026 Месяц назад +11

    सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई

  • @kamalsargam
    @kamalsargam Месяц назад +16

    कस्तो मौलिक गीत आहा बधाई छ🎉🎉🎉 हाम्रो लोक स्वर सम्राट राजु दाई र मन्जु बिक जिलाइ❤❤

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Месяц назад +15

    आहा सारै मन पर्छ ठाडो भाका मैले नि सोर सत्र बर्ष को उमेर मा खुब गाउथे रोधी गएर रातैभरी जबनाको याद आयो सफलताको सुभकामना राजु सर मन्जु बैनी लगाएत अल टिमलाई ❤❤❤❤❤

  • @rambahdur6952
    @rambahdur6952 Месяц назад +9

    लौ बदाइ छ दुबै जना लाई अति राम्रो ❤❤❤❤❤❤❤❤❤

  • @KcNeesha
    @KcNeesha Месяц назад +13

    आहा कति मिठो सम्मान छ आदरणीय दाई दिज्जु 🙏🫶

  • @tankmangurung2804
    @tankmangurung2804 Месяц назад +12

    आह हाम्रो लम्जुङ्ग प्यारो लम्जुङ्ग कति मिठो ठाडो भाका लोकदोहोरी को राजा राजु दाइ ठाडाे भाका को रानी मन्जु बहिनी को गीत सुनेरा क्या अनन्दा अयो🙏🙏

  • @bharatpariyar5793
    @bharatpariyar5793 Месяц назад +22

    राजु परियार लोक स्वर गित र दोहोरिको बादसाह भन्नेले यता लाइक कमेन्ट गरुम है🙏🙏🙏

  • @RebantPariyar-cp8hy
    @RebantPariyar-cp8hy Месяц назад +9

    धेरै धेरै बधाई तथा शुभकामना आदरणीय राजु परियार दाई र मञ्जु बैनिलाई

  • @rajendrabhujel4926
    @rajendrabhujel4926 Месяц назад +9

    सारै राम्रो ठाडो भाका

  • @sitathapa5313
    @sitathapa5313 Месяц назад +7

    कत्ति राम्रो जति सुन्यो उत्ती सुनम सुनम लाग्ने ❤तर कत्ति छिट्टै भ्याएछ❤भ्याईयको पत्तै भएन ❤

  • @sagarsamarpan3803
    @sagarsamarpan3803 Месяц назад +7

    आहा,,, जति सुने पनि मन नभरिने भाका,,सम्पूर्ण कलाकार लाई मेरो नमन छ्🙏🙏🙏❤️❤️❤️❤️

  • @LamichhaneKamalnath-nb6ts
    @LamichhaneKamalnath-nb6ts Месяц назад +5

    Hamro lamjung ramro lamjung ❤❤

  • @binodpariyar810
    @binodpariyar810 Месяц назад +6

    आहा मलाई मन पर्ने कलाकार आदरणीय राजु दाइ लाई सलाम छ🙏🙏

  • @mahendramalla3252
    @mahendramalla3252 Месяц назад +5

    आहा मौलिक भाका मार्मिक शब्द सुन्दर प्रस्तुति बधाई तथा सफलताको शुभकामना🙏🙏

  • @gopalranpalranpal573
    @gopalranpalranpal573 Месяц назад +13

    आहा कति मिठास गीत छ तेसै माथी राजु दाइ अनि मन्जु बैनी को सोर कति राम्रो बदाई छ हजुर हरु सबै मा

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Месяц назад +8

    लम्जुङे ठाडाे भाकाकाे याे माैलिक लाेकदाेहाेरी अनुपम लाग्याे ! यति मीठाे माैलिक परिवेश जीवन्त भावमा उतारिएको याे सुन्दर सिर्जनाकाे लागि लाेक स्वरसम्राट राजु परियार तथा प्रख्यात लाेकगायिका मञ्जु बि.क.लाई हार्दिक नमन्, बधाई तथा अनगिन्ती शुभकामना ।

  • @user-is1cy2gm8u
    @user-is1cy2gm8u Месяц назад +6

    Nice organic song..

  • @krishpariyar8578
    @krishpariyar8578 Месяц назад +19

    मेरो गाउँ मेरो ठाउ मेरो ससुराली नरवल घर चिति ठाडो भाका गित यो खाडि मुलुक मा सुन्न पाउदा मनै हर्ष भको छ। राजु दाइ को बिग फ्यान र मन्जु बि क को पनि ❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @risidahamediakamalbc7147
    @risidahamediakamalbc7147 Месяц назад +7

    आहा मलाइ पनि सारै मन पर्छ ठाडो भाका 🎉🎉🎉🎉🎉🎉🎉🎉गुरु राजु परियार दिदि मन्जु बि क दिदि 💞💞💞

  • @sumanneupane725
    @sumanneupane725 Месяц назад +12

    आहा हाम्रो लमजुङको सान आदरणीय राजु दाइ र मन्जु दिदिको कर्नप्रीय आवाज लमजुङको पहिचान मौलिक ठाडो भाका सम्मान छ दाजु दिदिलाइ सङ्गै साङ्गितिक सफलताको शुभकामना ❤❤❤

  • @user-ui6kl6yn2z
    @user-ui6kl6yn2z Месяц назад +10

    नेपाली लोक गीत मन पर्छ त्योपनि। स्वर सम्राट राजु परियार र मन्जु बि क को

  • @anjalirana6401
    @anjalirana6401 Месяц назад +8

    हाम्रो लमजुंगको सान उच्च सम्मान छ राजूदाई र मन्जूदीदी प्रति🙏💕

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw Месяц назад +7

    Swor samrat raju pariyar

  • @surendrakumal7767
    @surendrakumal7767 Месяц назад +7

    स्वर सम्राट् राजु जि र मन्जु जि लाई मनै देखि नमन मौलिक गीतको ठाडो भाका सारै मन पर्यो दुबै जना सहित सम्पुर्ण tim लाई धन्यवाद

  • @ramsinghpariyar6077
    @ramsinghpariyar6077 Месяц назад +5

    india ❤🎉🎉❤हेर्दै छु अथाह मनपर्ने गायक राजु मन्जु

  • @ChakraNeepali-yx1ts
    @ChakraNeepali-yx1ts Месяц назад +6

    सदाबार गित बधाइ तथा शुभकामना राजु परियार भेनाजु मन्जु बिक भान्जी लाइ❤️❤️❤️

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Месяц назад +7

    लोक सङितका स्वरवती पुत्र मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजु परियार ज्यु र मखमली आवाजकी धनी मेरो।प्यारी बहिनि मन्जु बि,क को यो मौलिकताले भरिपुर्ण सजिएको ठाडो भाकाले मनै छोयो।❤❤❤आहा शुभकामना ।।।

  • @balaramnepali5061
    @balaramnepali5061 Месяц назад +6

    सारै राम्रो गित शुभकामना छ सम्पुर्ण लाई 🎉🎉🎉🎉

  • @jasmingurung5059
    @jasmingurung5059 Месяц назад +6

    आहा !! राजु दाई अनि मन्जु नानी ❤
    हाम्रो बाबाले धेरै सुन्नु हुन्छ हजुरहरूको गीत, झनै सुन्नु हुन्छ ठाडो भाका र गाउनु हुन्छ पनि।
    आफ्नै गाउं घरको नाम लिंदै, गांउघरको ब्याख्य गर्दै गरेको गित सुन्दा मन हल्का अनि खुशी लाग्यो ( धन्यबाद !! राजु दाई & मन्जु नानी)

  • @gautamparbat
    @gautamparbat Месяц назад +5

    पर्बते म लम्जुङ्गे ठाडो भाका अति मन पर्छ ❤❤ सुभकामना

  • @BMBasel
    @BMBasel Месяц назад +9

    लोकगीत को बादसाह राजु परियार

  • @deependraparajuli586
    @deependraparajuli586 Месяц назад +13

    आफ्नै गाउँ समाज को दृश्य संगै मौलिक ठाडो भाका बेसिशहर 2 बाट हर्न पाउदा र निरतृय हेर्दा अती नै खुसी लग्यो ।

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe Месяц назад +9

    धेरै राम्रो लम्जुङे ठाडो भाका छ यति मीठो गीत गाउनुहुने आदर्निय दाइ राजु परियार र गायिका मन्जु बि क लगायत सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ धन्यबाद

  • @manojpardeshi6939
    @manojpardeshi6939 Месяц назад +6

    👨‍🎤लोक सम्राट राजु सर र मन्जु सिस को ठाडो भाका अति नै राम्रो छ ❤️❤️❤️👌👌👏👏👏💃💃💃💃

  • @rupkhatri3361
    @rupkhatri3361 Месяц назад +11

    आहा कति रमाइलो ठाडो भाका गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🇳🇵🇳🇵🎋🎋🎋

  • @rajubudhathoki856
    @rajubudhathoki856 Месяц назад +10

    सारै राम्रो हाम्रो लम्जुङे मौलिक ठाडो भाका,लम्जुङ जिल्लाको माटोले जन्माएको लोक संगीतका हस्ती लोक स्वर सम्राट राजु परियार र मन्जु बि क को स्वरमा सजिएको भाकाले सफलता पवस शुभकामना ❤❤❤।

  • @PrabinMgrOfficial2022
    @PrabinMgrOfficial2022 Месяц назад +10

    आहा मौलिक ठाडो भाका असाध्य मन पर्ने करौडौ मा प्रबेश गरेको देख्न पाइयोस छित्तै आदरणीय राजु सर मन्जु बिक बधाइ सङै समस्त तीम लाई सफल ताको सुभकामना 💐💐🙏

  • @user-uy5vr2yn6e
    @user-uy5vr2yn6e Месяц назад +5

    आहा आहा लमजुङ्गे चेली म, लमजुङ्गे सर्जक द्वय राजु परियार र मन्जु बिक्को यो अनमोल प्रस्तुती,जति सुन्यो सुनौसुनौ लाग्ने मनै आनन्द बनाउने सुमधुर आवाजलाइ सफलताको शुभकामना👏👏👏👌💖💕💕💕

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g Месяц назад +8

    आहा निकै उत्कृष्ट प्रस्तुती। सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जायजुम स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु र लोकप्रिय गायिका मिठो स्वर कि धनि मन्जु बि क जि को सहकार्य सृजना प्रस्तुती मा ठाडो भाका निकै उत्कृष्ट लाग्यो। हजुर हरुको साथ सहकार्य मा अझै धेरै मौलिक भाका पाउ। नेपालि मौलिक लोक भाका लाइ सधै बचाइराखौ हामिले 🙏👍👏।

  • @gehendratamu8645
    @gehendratamu8645 Месяц назад +10

    लमजुङको ठाडो भाका मनपर्ने जति यता हाजिर हुनुहोला। राजु दाई र मन्जु को साथमा लमजुङे ठाडो भाका सुनेर प्रतिक्रिया दिनुहोला।❤❤❤

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb Месяц назад +4

    स्वर सम्राट् राजु परियार को स्वर आहा🙏🙏🙏🎤🎤🎤

  • @nischal907
    @nischal907 Месяц назад +5

    Dami song❤❤❤❤

  • @mahendrashahi5305
    @mahendrashahi5305 Месяц назад +5

    यो गितको लागि राजु दाइ र मन्जु दिलाइ सलाम गर्छु म सुदर पश्चिमको भएनि धेरै मन पर्छ पहिला लाइभ दोहोरि हेरको हो सुभकामना छ

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t Месяц назад +8

    अति राम्रो ..❤❤...आदरणीय राजु दाई अनि ठाडो भाका कि रानी मन्जु दिदी लगायत सम्पूर्ण टिम लाई उच्च सम्मान छ ...🙏🙏🙏🌺🌺🌺
    दुबै जना लाई हार्दिक बधाई तथा सफलताको शुभकामना ..❤❤🎉🎉🎉

  • @user-de4yi5oz6s
    @user-de4yi5oz6s Месяц назад +2

    🎉🎉🎉❤❤❤❤dami song lamjun ko tharo bhala subhakamana chai 2 lai🎉🎉🎉🎉🎉❤❤❤❤

  • @KumarRahadi-cn9gn
    @KumarRahadi-cn9gn Месяц назад +10

    मेरो पनि ठूलो चाहना थियो राजु सर र अन्जु मेदमले एउटा अफिसयली ठाडो भाकामा गित रेकड गरी निकाले हुने थियो भन्ने पुरा भयो खुशी लाग्यो हजुरहरुलाई बधाई छ।

  • @bishnugurung3190
    @bishnugurung3190 Месяц назад +4

    आहा कति आनन्द आयो आज मेरो गाउको सबै आफन्ता हरुको बिचमा प्यारो देवर बाबू अनि प्यारी छोरी मन्जुको गित सुन्दा आहा मेरो प्यारो लमजुङ 🙏🙏🙏🙏🙏🙏

  • @nandagautam9522
    @nandagautam9522 Месяц назад +5

    बालापन मा ठाडो भाका सुन्ने अवसर नपाएपनी अहिल्ये जब गित सङ्गीत लाई थोरै बुझ्न सक्ने भए , त्येसपछी ठाडो भाकामा गायिएका प्रत्येक शब्द र गितको मर्म अनि भाव सार्‍है सुन्दर लाग्छ ! जति बेला सुन्छु , मनको हरेक पिर ब्यथा दु:ख लाई केहि सम्म दिमाग बाट नै हटाई दिन्छ ! अनि मन खुसी लाग्छ ! बधाई छ हाम्रो दोहोरी राजा ,राजु परियार र मन्जु बि.क दुबै जनालाई !🎉❤❤

  • @nabinxetri3387
    @nabinxetri3387 Месяц назад +4

    राजु परियारको स्वरको कुरै नगरौँ त्यसैमाथि मन्जु दिदी एकदमै फ्यान❤❤❤❤

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 Месяц назад +5

    जति सुने हेरे पनि धित नै नमर्ने कति सुरिलो मीठो ठाडो भाका अति नै मन पर्छ सबै टिमलाई बधाई सम्मान गर्न चाहन्छु 🙏🙏🙏🙏🙏

  • @bheshrajbanjade
    @bheshrajbanjade Месяц назад +5

    लोक स्वर सम्राट राजु परियार तथा ठाडोभाका की रानी मञ्जु बिक लाई सर्वप्रथम त लाख लाख नमन् ❤❤
    मलाई त ठाडो भाकाको यो जोड़ी अनुपम नै लाग्दछ। मलाई यो भाका अत्यन्तै मन पर्छ। एक चोटी हेरेर धितै मर्दैन । पटक पटक हेर्नु पर्छ मलाई।बाउ बाजेको यो नासोलाई जीवन्त राख्न यहाँहरुको अथक प्रयासलाई भावी पिंडीले पनि सम्झी रहने छ..
    Love you sooooo much❤❤

  • @shantigurung5861
    @shantigurung5861 Месяц назад +4

    ठाडो भाका त राजु दादा र मन्जु बि.क सिसको नै best ❤😊

  • @balbahadurpariyar5154
    @balbahadurpariyar5154 Месяц назад +3

    स्वर सम्राट राजु परियार र मन्जु बिकालाई हाम्रो लमजुङ जिल्लालाई चिनाउने पुरानो ठाडो भाका ठाडो भाका गीत आफ्नै गाउँ आफ्नै परिवेशमा समेटेर गाउनुभएको मा दुवै जनाको उत्तिकै मिठो स्वर सुङमा सुगन्ध भएको छ हजुरहरूलाई धेरै धेरै बधाई जय लमजुङ दुराडाँडा

  • @Thapadeni
    @Thapadeni Месяц назад +11

    Hajur ko metho Shor ma raheko thado bhaka parkhaima chu 🫠🫠

  • @kelvinsmith5307
    @kelvinsmith5307 Месяц назад +4

    मन्जु बि क र राजु परियार लमजुङ जिल्लाको एक अमुल्य हिरा हुन तर लमजुङको बिषेश गुरुङ समुदायले कत्तिको चिन्छ त्यो थाहा भएन तर सारा देशले सम्मानित रुपमा मात्रै नभएर एकदमै अमुल्य देशको गहना भनेर चिन्ने छ र एतिहास हुने छ भोलि 🎉🎉🎉❤❤❤

  • @avinasholi-pu4oh
    @avinasholi-pu4oh Месяц назад +4

    लोक दोहोरी क्षेत्र को सम्राट् लोक स्वर सम्राट ❤️🎉🎉🎉

  • @kajipariyar5065
    @kajipariyar5065 Месяц назад +11

    अती राम्रो रमाइलो गाउँ ठाँउ को अर्गानिक भाका सम्मान छ सम्पुर्ण टिम लाई 🎉❤🎉🙏❤️🙏

  • @chandrabishowkarma786
    @chandrabishowkarma786 Месяц назад +5

    आहा असाध्यै मीठो भाका ❤

  • @Kiran_403
    @Kiran_403 Месяц назад +21

    Lok सम्राटलाई मन पराउने जति एता हाजिर हुमत 🙏❤️

  • @Bishnubaraili-qb5kf
    @Bishnubaraili-qb5kf Месяц назад +4

    Dami Dami ❤❤❤❤❤

  • @khadkanepali8606
    @khadkanepali8606 Месяц назад +4

    हाम्रो गण्डकी प्रदेशको लमजुङ जिल्लामा प्रख्यात ठाडो भाका असाध्यै राम्रो छ,सम्पुर्ण टिमलाई शुभकामना छ

  • @BishnuKhadka-rt5ys
    @BishnuKhadka-rt5ys Месяц назад +3

    कस्ता गति छाडा गित भाईरल हुन्छन हाम्रो देशमा तर एस्ता हाम्रो मौलिकत्ता बोकेका भाकाहरु ले कतै ठाउँ न पाको देख्दा मन दुख्छ बरै #Rajupariya-king-of- nepali.look geet❤❤❤

  • @avig731
    @avig731 Месяц назад +4

    हाम्रो लमजुङ को कति मीठो ठाडो भाकाको गीत अति नाई मन पर्ने आदरणीय गायक र गायिका खुशी दिनुभय को छ thank you both of you