Exclusive : भुपेन्द्र संगै टिकापुर गएका साथी मिडियामा || यस्तो सम्म भएको रैछ || खुलाए सबै नालिबेली
HTML-код
- Опубликовано: 12 ноя 2021
- #Bhupendra_baduwal
#Lamki_news
#Tikapur_news
For more updates subscribe the channel. Like and share the video also give your opinion too.
🔴 Follow HELLO TIKAPUR
⏩ On Facebook
m. hellotikapur.h...
🔴 Follow HELLO TIKAPUR
⏩subscribe us
/ @hellotikapur
🔴 Follow ATM ANKIT UPRETI
⏩On Facebook
m. rjatm?ref=book...
🔴 Inbox for more details ⤵
⏩Hello Tikapur /Ankit upreti
☎ 9848465262
☎ 9824691969
☎ 9886389100
यदि तपाई सङ्ग केहि अनौठो प्रतिभा छ र तपाई नजिकका कोहि व्यक्ति प्रतिभावान हुनुहुन्छ भने...
m. hellotikapur.h...
... यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानलमा अपलोड भएका हरेक अन्तर्वाता,रिपोर्ट तथा अन्य Video हरु copy , Download गरि अन्य Channel मा Upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited 🚫 . Embedding to a website is allowed✔
Thanks for visiting our channel HELLO TIKAPUR. Развлечения
कानुनले त फासी दिदैन,जनता सबै मिलेर मार्नु पर्छ हत्यारालाई,😭😭
Thanks for your feedback and let's share the video
Fasi nai hunu parxa hatiyara lai 🙏
100% Sahi ho fasi nai dinu parxa
Sahi ho
Right
तिमी नडरई सबै कुरा बन्नु बाई अखिर तिम्रो साथी पनि त तिमी जस्तै हाे
Thanks for your feedback and let's share the video
तेसलाई करबाही हुनु पर्छ नत्र त यहि सब भनीराको छ कहि उनिहरु लाई कारबाही नहुदै यहि भाइ माथि नि केही नराम्रो गर्ला भन्ने सन्का 😭😭😭😭😭
Thanks for your feedback and let's share the video
अब तिनिहरूलाई जेल हाेईन त्यस्तालाई सिदै 8 जनालाई फाशि दिनु पर्छ
Thanks for your feedback and let's share the video
अनि इनले त सबै कुरा देखि राखेको रहेछ त हेरिरहनु भन्दा पुलिस लाई कल गर्दे को भय त्यो सङखा लाग्ने बित्तिकै कि तेहा केही हुँदै छ भन्ने बित्तिकै यसमा नि रिस उठ्यो मलाई
@@sonakshiregmi8557 afhano agadi testo huda kunai hos hudaina hajur jati hamile kura sunda sajilo lagxa yesto usto garnu parrhiyo vanixa bt kai hos hudaina
साथिले बचाउन आउनउ भनेको समयम पुलिसलाई खबर गरेको भए राम्रो हुनेथियो कि
Thanks for your feedback and let's share the video
Notnich
यक्चोटी कपिल लाई पनि केरकार गर्नुपर्छ ल साच्चिकै उ दुखमा भयर बोलाको होकि मिलेर बोलाको हो स्पस्ट पार्नु पर्यो
Bichira kate darayo hola 😭😭😭😭😭😭❤️फाँसी को सजाय हुनै पर्छ 😭😭😭😭😭😭
Thanks for your feedback and let's share the video
Yo vai ko kura aanusar 8 jana la kanuna aanusar sajay hunu parx
Aa fasi dee sakar yakdam ramro manche ho to vai ta
suli ma chadauna parcha..yesta hatyara lai
त्यो पापी मामा भन्नौदो लाई पनि यसरी नै तड्पाई तड्पाई मान्नु पर्छ भाइ को आत्म ले स्वग मा बास पाओस हार्दिक श्रद्धाञ्जली भाई😭😭😭😭😭😭😭🤦♀️
Thanks for your feedback and let's share the video
हत्यारालाई सजाय दिनु पर्छ । अनि भाइलाई पनि राम्ररी ख्याल गर्नु पर्छ । यसरी भन्यो भनेर फेरि रिस राख्न सक्छन पापी हरुले । भुपेन्द्र भाइको आत्म ले शान्ति अनि न्याय चाडै पाओस ।
Thanks for your feedback and let's share the video
यो भाइ धेरै डराएर बोलेको छ, सायद ती हत्यारा को धम्कीले गर्दा र आफ्नै अगाडि साथिको हत्या भएको देखेर पनि कतै आफुलाई पनि त्यस्तै हुन्छ कि भनेर होला यति धेरै डराएको।।। अब जे भएपनी भुपेन्द्र भाइलाई न्या दिलाउनु पर्छ हत्यारालाई कडा भन्दा कडा कारबाही होस्
मलाई लागछ यो केटा पनि हात यसलाईनि छोडनु हुदैन किनकि यसकोनि सङगलता छ 100%
Thanks for your feedback and let's share the video
Sahi Ho malai ni yestai lageko xa
yes
Going hola sir bichara le aafnai agadi dekhya xa tyai vayara katai mero ni yahi hal ta hudaina vanne dar xa uslai
बिचारा यो भाइ कति डराई डराई बोलिराछ।😭😭😭
Thanks for your feedback and let's share the video
बिचार😭😭😭😭
Uslai ni rei gundha haru le marxan vanerw hola Sancho bolna daraxan bicharw face dekhdai 😪☹️😞😐
छिटोभन्दा छिटो कडा सजाय हुनुपर्छ
Thanks for your feedback and let's share the video
सुन्दा र देख्दा पनि एकादेश को कथा झै लाग्ने अझै कति युबा युबतिले आफ्नो सरिर को भएजति रगत बगाउनु पर्ने हो सरकार अब त फाशि को कानुन बना
Thanks for your feedback and let's share the video
यो भाईको पनि ज्यानको खतरा हुन सक्छ अब ।। मृतक प्रति हार्दिक श्रद्धाञ्जली आत्माले शान्ति पावोश😭😭😭😭😭
Thanks for your feedback and let's share the video
हईन यार योकेटापनि हलका चालु नै लायो येसलाई सपै थाछ येलाई छोडनु हुदैन हो
यो भाईको आँखा नियालेर हेरनु होस सबै ले प्रसान देखि नेता समले
बिचारा यो भाईको मन नी कति दुख्या होला
गुरुप मा आयर छलकपट गरेर अर्को को ज्यान लिने
अपराधी लाई कडा कारबाही होस् गणतन्त्र को राम्रो सँग ध्यान जावस
Thanks for your feedback and let's share the video
हाम्रो नेपाल मा फासिको जसाए न भए यस्तो घटना घटि रहन्छ आज भोलि गुन्डो हरुलाई छोड्नु हुन अबो ति सबै फासि हुनु पर्छ है धन बाचेछ नि यो दाई दिन दरो रहिछ त्यहाँ भाको भए मार्ने थेछ्न नि हे भगवान
Thanks for your feedback
यो टिका पुर भन्ने ठाउ एकदम खत्तम रैछ यहा ठुलो ठुलो अपराध हुन्छ याहा सबै दानब बस्छन कि केहो
सुरुवात मा पुलिश ले लखटेको छ भन्दैछ ।
त्येसपछी कुनै अर्को दोस्रो ब्यक्तीले पुलिश ले लखटेको होकि केटाहरुले भन्दा केटाहरुले भनेको छ 🤔 अनि इन्टरभिउ सोध्ने मान्छे पनि आडेपाडे जस्तो किन दोस्रो ब्यक्तिलाइ बोल्न देको
Thanks for your feedback and let's share the video
ज्यान मर्नेलाइ जन्म कैद्को साथ साथै नेपाल सरकारले तोकेको नियम आनुसार छाती पुर्ती पनि ब्यस्था गराउने ।
Thanks for your feedback and let's share the video
हत्या रा हरु लाई फाँसी दिनुस
Thanks for your feedback and let's share the video
Namerda hooo you
Thanks for your feedback and let's share the video
Kanun lay ta phasi didaina Janta lay nai milara marnu parx ,,😭😭
फासिकाे सजाय नदिकन यस्ता घतना हुरु राेकिदैन फासिदिने कानुन बनाउनै पर्छ नत्र किम्ला सरह हुन्छन मान्छे हुरु मरेर
Thanks for your feedback and let's share the video
एस्ता लाई जेल सजाय ले पुग्दैन सिदै सुट गरिदिएँ। हुन्छ
Thanks for your feedback and let's share the video
कति आसाले आफनो छोरालाई ठुलो बनाउनु भयको थियो तो आमाले बिचार सबै सपाना पापिहरुलाइ त मानै पछ यसता पापिलाइ उहालाइ नाय पाउनु पछ
Thanks for your feedback and let's share the video
साथी गतिलो रहेन्छ तुरुन्त पुसिस लाई खबर गर्दा बिचाराको ज्यान जोगिने साथी मै कात्तर भय छ tikapur को अरु मान्छे लाई खबर गरेको भय ultai उनिहरु लाई बराबर हुन्थ्यो सानो mistek मा ज्यान गयो अर्को कुरा केहि न बुजि तेतिकै घर बाट जानु नै थियोन भाइ तिम्रो बैकुण्ठ बास होस
यो पापीहरूको। समुहलाई सानो तिनो सजायले हुदैन
6:43
Heart Touching
Thanks for your feedback and let's share the video
@@HELLOTIKAPUR 😭😭
ज्यानको बदला ज्यानैलीपर्छ
Thanks for your feedback and let's share the video
100%
फासि दिनु पर्छ। यस्तो हतियारलाई😭😭😭😭
Thanks for your feedback and let's share the video
Rip bupendra vai..😭😭😭
Thanks for your feedback and let's share the video
हत्यारा ले अब सरकारी पद pauxa नेपाल कानून नभाको देश 😠😠😠
Thanks for your feedback and let's share the video
hamoro desko kanun kaha baser herdai xa aakhir sabai ysarinai morne hor ab kosko biswad garer kaha hidane ho
Thanks for your feedback and let's share the video
Bichara bhai baachyou Timi aba ekdam hos puraunu yesta haru sanga
Thanks for your feedback and let's share the video
हत्यारालाई कुनै पनि हालतमा फासी लाउनै पर्छ
म कै बोलिन र मैले दादालाइ श्रद्धाञ्जली भन्न सकिरहेको छैन । तर हत्यारालाई फासी दिनुपर्छ नेपाली जनता मिलेर। किनभने हाम्रो देशको कनुन दिनदिनै कमजोरी र अझ फितलो हुँदै गइरहेको छ।
Thanks for your feedback and let's share the video
Sato gayaxa bichara dhanna bachexa
Thanks for your feedback and let's share the video
पुलिसले लखेटेर बचाउन जाने भनेको खै यिनिहरुले के सम्झे आफुलाइ । पुलिसलाई फोन गर्न छोदेर
बिच।र। 😥😥😥
Thanks for your feedback and let's share the video
100 नम्बर मा फोन हान्नु पर्ने था छैना यो भाइ पनि पछि अनुसन्धान गर्दा अपराधि नपरोष शङका लाग्यो
Thanks for your feedback and let's share the video
अब यो भाइले सबै बयान दियो अब यो भाइको पनि ज्यान धराप मा हुन सक्छ किन कि सबै पोल खोल्यो भनेर
Tyo papi haru lai chai jasari dai lai mareko xa tesari ma run parxa tyo pani haru lai
Thanks for your feedback and let's share the video
Kura bujheko Aanusar le Bhupendra dai 👑 king of the king
येदि येकासि तेसो हुन्थियो भने येले पनि बचने थियेन त्र योकेटापनि मिलेको हुनु परच पकै
हाम्रो नेपाल सरकारले ज्यानको बदला ज्यान लेउने कानुन किन बनाउदैन
Yo sathii vanne adki adki boldaii xa pakka yo mileko huna parxa😑jyan ko badla jyan chainxa😠
Thanks for your feedback and let's share the video
he is affraid
Rest and peace dada😭😭😭
Fasinai dinu parxa testa bektilai
झाडी लुकेको भन्छ त्यही लुकेको बेला पुलिस लाई किन खबर गरिन कारण आधा एक घन्टाको अवधिमा किन खबर नगरेको 🤔🤔🤔
Thanks for your feedback and let's share the video
यस्ले 50 मेन्टत लुकेको बेला उसले ph गरेर कसैको सहयोग मागेको भएसि आज bupendr बच्थे होला 😥😥😥😥
Thanks for your feedback and let's share the video
यो मान्छे को मुटु किन कामेको कतै यो मान्छे पनि सङ्ग्लङ्ग त छैन यो घटनाको राम्रो छानबिन
होस
Thanks for your feedback and let's share the video
हत्यारा लाई फाँसी दे नत्र सरकार को काम छैन
Thanks for your feedback and let's share the video
सरकार किन यस्तो मान्छे लाई फसिको सजाय बनौदैनस
अपराधीलाई फाँसी हुनै पर्छ नत्र भने उनिहरु जेल बाट उत्रिए पछि यो दाइ को नि ज्यान लिन सक्छन त्यो पापिहरुले अब नेपाल यति ठूलो घटना घट्दा पनि सरकारले के हेरेर बस्छ??😭😭😭
Thanks for your feedback and let's share the video
Dosho umkana napaos ra nirdosi yo ghatna ma na paros ra doshi lai fasi hos.
Thanks for your feedback and let's share the video
याे नेपाल कानुन नभयकाे राज्य सरह भयकाे छ जसले जेगरेपनी हुन्छ ,, जिसले जसलाई मारेपनी हुन्छ चाहे जस्ताेसुकै अपराधी हवस कुनै पार्टीको झाेले कार्यकर्ता वा अाफनाे मान्छे पावर र पदमा बसेकाे ब्यक्ति वा पैसा भयपछी अपराधीहरुलाई कुनै कार्बाही सजाय हुदैना ।
Thanks for your feedback and let's share the video
Yesko galti chha police lai phone garnu prachani ramro sanga chhanbin garnuprachha
फासी दिनु पर्यो सरकार hatyaaraalaai😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Thanks for your feedback and let's share the video
BicharaA😭😭yo vaeko kuraA sunda runu moon lagyo,😭😭
Thanks for your feedback and let's share the video
यो भाइ नि दराई डराई बोलेको छ बिचारा पछि उसलाई नि भुपेन्दर जस्तै गर्छ कि भनेर प्लिज भाइ न डराई भन्नुस उस को आत्माले हेरिरहनु भाको छ 🙏🙏🙏😭😭😭😭😭😭
Thanks for your feedback and let's share the video
दिपेशले पुलिस चौकी जान सक्थ्यो पुलिस चौकी नजिकै हुदापनी टिकापुरमा पुलिस लाई contact किन गरेन कि contact गर्न चाहेन येस्लाइ नि संङ्का को घेराभित्र राख्नु पर्छ । संगै गएको एउटा सकुशल र अर्कोको मिर्तु हुनुमा तपाईंहरु लाई के लाग्छ ।
Yo bhai kaihle police banxa kaihle keta banxa yo bhai ko pani sangkha lagyo
Thanks for your feedback and let's share the video
फाँसी दिनु पर्छ
Thanks for your feedback and let's share the video
नेपाल मा कहिले हुन्छ।
फाँसी को सजाय
Thanks for your feedback and let's share the video
कुनै केटिकाे बिषयलाई लियर हत्या भयकाे हुनुपर्छ ।
Thanks for your feedback and let's share the video
Hatyaralai fasi hunu parxa sarkhar ani balla hatya rokhxa yo deshma...😭😭😭
Thanks for your feedback and let's share the video
ज जस्ते मार्यो तिनलाइ पनि तर्पाइ तर्पाइ मार्नु पछ।।
Thanks for your feedback and let's share the video
फसी ता हुनूई पर्यो हत्यारा लाई
rest in please 😭😫😫
Na daraunus vai bichara kati daraunu vko😭😭
Lutuwa sarkar sabai hatyara lai fasi de K herera baseko xas
Rest in peace 😭😭😭
Thanks for your feedback and let's share the video
K garos hos nai udyo hola .....😥😥😥😥😥 ntr ta cll gareni hunthyo
Thanks for your feedback and let's share the video
राष्ट्रघाती नेता मन्त्रीहरूले बलात्कारी र हत्यारा लाई मृत्युदण्ड त पक्कै पनि दिँदैनन् तर कानुन कडा त बनाउन पर्छ नि
मेहनत नै नगरि 2 टाइम खाना 2 टाइम नास्ता अनि 8,10 वर्षको जेल सजाय हत्यारा र बलात्कारी लाई कुनै फरक पर्दैन बरु आजीवन कारावास 1 टाइम खाना 2 लिटर पानी हप्तामा एक दिन नुहाउने बिजुली बत्ती नदिने गर्नुपर्छ
Reast in peace 🕊️🕊️ daiii
Thanks for your feedback and let's share the video
Tetro aadi ghanta samma k herera basya hola..policelai contact garnu xodera
Yoo na melako bhya ta police lai pane chadi khabar gartho hola ne
Thanks for your feedback and let's share the video
Hary shiva 😭😭😭😭😭😭😭😭😭
Thanks for your feedback and let's share the video
बिचारा कसेा उस्लाई नी मारेन ज्यान माराले अबत साेझा साझा न बाचेनी भाे
Thanks for your feedback and let's share the video
Ea sarkar fasi deu 😭😭😭😭
Thanks for your feedback and let's share the video
सङख्या सभा को जस्तै होला हजुर जस्ले बयान दिदै छ उ पनि हुन सक्छ है हजुर 🙏
यि ज्यानमारा लाई समातेर लिनु स्पष्टीकरण
मामाकोघर भनेपछी मामाको कोहीपनीआयनत केहोत यस्तो
मामा को घर मा रोके भन्छ फेरि गेटभित्र छिरायो उस्लाई हान्न सुरुगर्यो म भागे भन्छ पस्तो ईन्टर भ्यु हो यो बिचरा भुपेन्द्र रिप 😭😭😭😭
Thanks for your feedback and let's share the video
😭😭😭mo kehi bolna sakena😭😭rip
Thanks for your feedback and let's share the video
to sabai Lai tadpai tadpai Marni Patna Anish Ballard sat Janma samma Pani kunai nirdosh Lai hat halna Pani daraoun thiya
Thanks for your feedback and let's share the video
मृतक पृति हार्दिक श्रद्धाञ्जली 😭
बिडम्बना नेपालमा फाँसीको
सजाय सुनेको छैन र नेपालमा
फाँसी को सजाय हुनुपर्छ नभए
भुपेन्द्र जस्ता धेरै यिवा लाई यसरीनै
दिन दिनै मारी रहेका छन् र यिनीहरू सबै हत्यारा लाई लखेटि लखेटि मान्नु पर्छ तब भुपेन्द्र जस्ता हजारौ यिवा ले शांति पाउने छन् होस धन्यवाद।।
नेपाल मा त कानु नै छैन नि यस्ता लाई त जसरी मातिय का छन भुपेन्द्र तेसै गरि मारिन त के गेनु र केही छैन कानुन के भन्नु के
Thanks for your feedback and let's share the video
कस्तो भातै नखाएको जस्तो बोलेको भएको कुरा त नडराई कन छाती खुल्ला पारेर बोल्नु पर्छ नि साथ दिने मान्छे धेरै हुन्छन त
Thanks for your feedback and let's share the video
😢😢
योपनि हो हतेरा छिटो कानुन्ले सक्दैन जन्तालाइ दिनु हामि दिन्छै फासि
तेसलाई त फाँसी देउ न अाे सरखार
Thanks for your feedback and let's share the video
Yesko ni haath xa pura confident nai xaina satya bol
Thanks for your feedback and let's share the video
Bechara darayara holane sathi mareko vayara
Usko bajai ko ghr wala interview hernuhoss na Ani yo keta mathi ajhai sanka badhxa
हामी केही माग छैन सिधै फाँसी हुनु पर्छ
हत्यारालाई फासि दे सरकार 😭
Rest in peace😭😭
हत्यारालाई च्वाट्टै काट्नु पर्छ ।
Thanks for your feedback and let's share the video
Yaslai kina kehi garana ta yesko pani palan xa yasma
Thanks for your feedback and let's share the video
MUJI KURA GUMAYERA GARDAII XA. MUJI SATHI LAE MARNA LAKO BELA MA YO MUJI VAI HIRERA BASYO MUJI ANI YO KASRI BACHIYO 😠
😭😭😭 RIP
Thanks for your feedback and let's share the video
फासी हुनुपर्छ तेसता पापिलाई
sathile madat mageko bhay police ko help linu parchha
Thanks for your feedback and let's share the video
Dada KO Kura ramro xa but ramro sanbeen hunu parxa