बुहारि माथि कु'टपि'ट || सासु ससुरा श्रिमानबाट यातना || पिडित बहिनीकाे घर पुगे अंकित Kailali kanda

Поделиться
HTML-код
  • Опубликовано: 11 окт 2024
  • #kailali_news
    #hello_tikapur
    For more updates subscribe the channel. Like and share the video also give your opinion too.
    🔴 Follow HELLO TIKAPUR
    ⏩ On Facebook
    m.facebook.com...
    🔴 Follow HELLO TIKAPUR
    ⏩subscribe us
    / @hellotikapur
    🔴 Follow ATM ANKIT UPRETI
    ⏩On Facebook
    m.facebook.com...
    🔴 Inbox for more details ⤵
    ⏩Hello Tikapur /Ankit upreti
    ☎ 9848465262
    ☎ 9824691969
    ☎ 9886389100
    य​दि त​पाई स​ङ्ग​ केहि अनौठो प्र​तिभा छ​ र​ त​पाई न​जिकका कोहि व्य​क्ति प्र​तिभावान​ हुनुहुन्छ​ भ​ने...
    m.facebook.com...
    ... य​स​ फेस​बुक पेज​मा म्यासेज​ ग​र्न​ स​क्नुहुनेछ​ ।
    य​स​ च्यान​ल​मा अप​लोड​ भ​एका ह​रेक अन्त​र्वाता,रिपोर्ट​ त​था अन्य​ Video ह​रु copy , Download  ग​रि अन्य​ Channel  मा Upload ग​रेको पाइएमा प्र​च​लित​ कानुन​ ब​मोजिम​ कडा भ​न्दा कडा कार​बाही ग​रिनेछ​ ।
     Using of this video on other channels without prior permission will be strictly prohibited 🚫 . Embedding to a website is allowed✔
    Thanks for visiting our channel HELLO TIKAPUR.

Комментарии • 409

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 месяца назад +111

    बाउआमा र छाेरा मिलेर बुहारीलाई दुख दिएको 100% सहि रहेछ।

  • @sirjanamagar7735
    @sirjanamagar7735 2 месяца назад +120

    यो बुढा चैले आमा को कुरा सुन्दो रैछ

  • @sapanashrestha2348
    @sapanashrestha2348 2 месяца назад +137

    सासुले बुडाले ससुराले टचर दिएरनै उसले मुख छाड्न बाद्दे भकाे हाे

  • @PunyenjilaMoger30
    @PunyenjilaMoger30 2 месяца назад +36

    यो मानछेले 100%आमाको कुरा सुनछ ।आमाको कुरा सुने पोइ भए पछि बुढिले सुख पाउदैन विचरा मेरो जस्तो समस्या रहेछ।मेरो पोइले पनि यसरी नै मिलेर कति कुट्थियो बरु छुटिएर बसनु यिनिहरुले मार्न सकछ।

  • @pratimagautam8523
    @pratimagautam8523 2 месяца назад +49

    यो सासू को मुख छुरा जस्तो छ।

  • @Nepaliman-e9n
    @Nepaliman-e9n 2 месяца назад +27

    डिबोस दियेर एक्लै सान्ता संग बस्न दिनुस बिचरी धेरै तनाबमा रैछ त्यो परिवारमा सबै मिलेको छ😢

  • @user-Dina772
    @user-Dina772 2 месяца назад +69

    अरुको कुरा छोडाउ आफ्नै बुडाले माया नगरे पछि केही छैन्🙏

    • @bimalarai449
      @bimalarai449 2 месяца назад

      आज भोलि को सम्भन्ध हरु मा किना एत्ति चाडै खट्पट आउँछ हौ जता ततै एस्तै मात्रै छ त 😭😭😭🍱

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 2 месяца назад +71

    याे बुहारिलाइ सबै मिलेर यातना दाक रछन यी सबै सासू ससुरा बुढाे सबलाइ कार्बाइ गर्नु पर्छ

  • @laxmibista6687
    @laxmibista6687 2 месяца назад +24

    तिमीहरू मिलेर बुहारीलाई दुख पिडा दिने
    हुदाहुदै यो लाेग्ने पनि बाबुराम आमा तिर
    लागेछ

  • @2468Rkryoutube
    @2468Rkryoutube 2 месяца назад +60

    यो आमा को कुरा सुनेर बूढीलाई यातना दिने यो पशुलाई छाेडेर अलग भएर बस्नु बैनी

  • @mithilabastola6600
    @mithilabastola6600 2 месяца назад +68

    आमाको कुरा सुनेर शृमतिलाइ हेला नगर भाइ बाचुन्जेल दुख पाउला बिचार गर

  • @bindugurung237
    @bindugurung237 14 дней назад

    यसो हेर्दा सुन्दा त कोहि भन्दा कोहि कमि छैनन ।बुहारी पनि कडाई रैछिन।अलि कति परिवारका सद्स्यहरुमा शहनशिलता भएन भने सबैको घरमा यस्तै हो।

  • @AnjuMahar-zv3ci
    @AnjuMahar-zv3ci 2 месяца назад +33

    यो तीन जना मिलेर बुहारी यक्लै बनाका छन

  • @sanumayarana2477
    @sanumayarana2477 2 месяца назад +44

    यो सासु कहि नभाको चोथाले रहेछ ।साहै नै अन्याय अत्याचार भएपछी कुट्पिट गर्न बाध्य भएको हो

  • @ManjuThapaMagar-x9b
    @ManjuThapaMagar-x9b 2 месяца назад +38

    ए पत्रु बोलदै थाहा हुन्छ नि ॐनि हरु ले यो तिनै जना मिलेर यो नानि लाई निकाल्न खोजिरा छ यो छोरा ले बाबा आमा को कुरा सुनेको छ

  • @aashishgurung6390
    @aashishgurung6390 2 месяца назад +30

    बाउआमाको कुरा सुनेर आफ्नो श्रीमती माथी हातपात गर्ने श्रीमान पर्यो भने ती चेलिले जिन्दगीभर दुख पाउछ !! जेहोस जसरी हुन्छ मिलाईदिनु होला पत्रकार महोदय !!

  • @bhakta8661
    @bhakta8661 2 месяца назад +35

    छरछिमेकि पनि राखेर एक चोटि कुरा गर्नुस सर इनि 4 जना पनि राखेर सोद्नुस र कस्को गल्ति छ छिमेकि मा पनि त थाहा हुन्छ एक जना चेलि माथि घरेलु हिङ्सा भको होकि त यो केहो

  • @SabitriPaudel-p5s
    @SabitriPaudel-p5s 2 месяца назад +14

    बिचरा सोजोपनको फाईदा उठाएछन श्रीमानले र उसको परिवारले

  • @pratimasubedi8532
    @pratimasubedi8532 Месяц назад +1

    कठै छोरिको जिन्दगी । छोरा पाए भन्दैमा बुहारी लाई नोकर भन्दा तल्लो व्यबहार गर्छन् । पापी हरु

  • @pyarigurung1753
    @pyarigurung1753 2 месяца назад +8

    सासू को त मुख त खतर छुरा जस्तै।

  • @ParbatiPariyar-v1d
    @ParbatiPariyar-v1d 2 месяца назад +12

    3 जना मिलेर एउटा सुत्केरीलाई यति धेरै यातना दिने राक्षसहरू यस्तो अनुहार न दनुवार काे खातेसँग मिलेर नबस्दा राम्रो हाेला ।अकालमै ज्यान जान सक्छ ।कयौं ठाउँमा मारेका छन बुहारीलाई ।😢😢😢😢

  • @bimalathakuri5674
    @bimalathakuri5674 Месяц назад +1

    Kati cute baby kasto maya lagyo baby ko❤❤❤❤❤

  • @PoojaPooja-w2b4d
    @PoojaPooja-w2b4d 2 месяца назад +4

    हामिलेत टाढा बाट सहि र गत्लत छुट्याउन सकिन्न इनिहरु को सहि को गल्त भन्नी कुरा समाजलाई राम्रोसङ्ग थाहा हुन्छ समाजसङ्ग बुज्नुसन सर ❤️🙏🙏

  • @bimalathakuri5674
    @bimalathakuri5674 Месяц назад +1

    Aru j sukai hos bachha ko care garau sabai jana le bachha ko maya garau please ❤❤❤

  • @surendrasangitpremi9064
    @surendrasangitpremi9064 2 месяца назад +14

    आमा को कुरा सुने को छ यो पोई भनाउदो ले

  • @RamilaRaikarki-x9k
    @RamilaRaikarki-x9k 2 месяца назад +6

    बुढा सासु ससुरा ले टचर नै गरदो रछ 100/: मा 100 नै हो

  • @SarmilaShersth
    @SarmilaShersth 2 месяца назад +3

    यो बुडानहि गतिलो छहिनरछ बा आमाको सपोटमा छ

  • @Raichamling-ey5ym
    @Raichamling-ey5ym 2 месяца назад +4

    Bichra yo baini sahi xa50%

  • @ABCD_123_EFG
    @ABCD_123_EFG 2 месяца назад +17

    यो सासू कहि नभएको चोथाले रहिछ

  • @ishwarbasnet2912
    @ishwarbasnet2912 2 месяца назад +12

    Bichara yo baini sojhi rahexe ramro sanga Nepali Bolna Saudo rahenxa bichara sojhi rahexin je vane pani ta vaigo Buhari Lai Nepali Bolna aaudain sasu chahi kura garna jindabad rahexin

  • @anukc-b9p
    @anukc-b9p 25 дней назад +1

    घरको मुल दरो नभएसि यस्तै हो यो सासु बुडो नै उस्तो रोइछ😢

  • @MiPhone-p3q
    @MiPhone-p3q Месяц назад

    यो सासु ससुरा र त्यो बुडा भनाउदो लाइ कार्बाइ हुनुपर्छ।

  • @SarmilaShersth
    @SarmilaShersth 2 месяца назад +10

    सरासर यो तिन जनाको गल्ति छ

  • @kasamale-x5v
    @kasamale-x5v 2 месяца назад +6

    सासू ससुरा ले लस्तै हेला गर्दो रैछ त्यो केता ले आमा को कुरा सुन्दो रहिछ

  • @JoshnaAdhikari-xt4lm
    @JoshnaAdhikari-xt4lm 6 дней назад

    Bachaaa kati ramro

  • @AmritaSagar-t3j
    @AmritaSagar-t3j 2 месяца назад +2

    जब बुढो ले घरको कुरा सुन्छ। नि त्यो बुढो ले हेलानै गर्छ

  • @Ghising_ghising29
    @Ghising_ghising29 2 месяца назад +1

    I feel so bad for her plz sister stay strong 💪 and whatever happened in your life just be happy yourself and take care of yourself and your baby ❤😞

  • @innocentgirl5737
    @innocentgirl5737 2 месяца назад +3

    बूढो ले आमा र बुढीलाई बराबर सम्मान गर्नुपर्छ

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 2 месяца назад +2

    मलाई त बच्चाको माया लागयो सर❤❤

  • @manjugurung7209
    @manjugurung7209 2 месяца назад +3

    Delivery vayisake pachi praye ladies haru lai postpartum depression huncha yesto abastha ma buda le jhan care ra maya garnu parne . Bichara tyo bahini 5 month ko sutkeri ma yesto sahana parcha kasto bidambana. Bichara tyo baccha ko kasto maya lago.

  • @bimalagurung1551
    @bimalagurung1551 2 месяца назад +8

    जबर जस्ती मेलौदा नराम्रो घटना घतक्स मिल्दैन vane जबर्जस्ती न गर्देनु

  • @pyarigurung1753
    @pyarigurung1753 2 месяца назад +3

    बिचरी बाेहरिलाई धेरै टचर छ

  • @Punambist-jz6iv
    @Punambist-jz6iv 2 месяца назад +2

    सासु धेरै बाठिछ तर बुहारी ले आफ्नो गरेको गल्ती भएको पनी सहि बोलेकीछे

  • @susanathapa7633
    @susanathapa7633 2 месяца назад +2

    सबै मिलेर बुहारीलाई यक्लो बनाको रेछ बिचर

  • @MinaKhawas-w8e
    @MinaKhawas-w8e 2 месяца назад

    सबै मिलेर यातना दिएकाे छ छाेरि मान्छेले घरकाे कुरा बाहिर लेउदैन सनु सकिजेल सहन्छ अनि मात्रा बहिर लेउछ ❤❤❤

  • @SagarGole260
    @SagarGole260 22 дня назад

    yek aarka lai bujnu milera basnu yeti ramri cute xori cha milera basnu nai sabai ko lagi ramro hunxa jagada garera gata matra hunxa faida kahile hudaina bujnus hjr haru dhandebad🙏

  • @UmaRai-e5j
    @UmaRai-e5j 2 месяца назад +2

    Bachako lagi vaye pani miler basnu sabaile Maya garnu bainilai 🙏

  • @rhaymenuka2201
    @rhaymenuka2201 Месяц назад

    प्लिज सासू पनि आमा हो र बुहारी पनि छोरी हो दुबै जानाले यो बुझ्नु पर्छ्🙏

  • @HemaSai-i2r
    @HemaSai-i2r 2 месяца назад

    छाेरिलाई हेरछु भन्छ ।आमा मनकाे कुरासुनेर

  • @taramayatamang-v7w
    @taramayatamang-v7w 2 месяца назад +4

    आमा को कुरा सुने पोइ लेकहिले बुडिलाई माया गर्दै 1000%ठोकुवा देर भन्छु म

  • @bmnugo-vn7yo
    @bmnugo-vn7yo 2 месяца назад +1

    नानी त सारै राम्रो छ

  • @NishaPunVlogs
    @NishaPunVlogs 14 дней назад

    amen✝️✝️✝️✝️✝️🛐

  • @Sapanapariyar-c6t
    @Sapanapariyar-c6t 4 дня назад

    God bless you sis 🙏👍

  • @MinBahadur-e5z
    @MinBahadur-e5z 2 месяца назад +3

    अर्को बिहे गेरेनि आप्नो छोरिलाइ हेर्न सकिन्छ र अर्को कुरा सबै भन्दा पहिले आप्नो जिन्दगि बनाउने र तेस पछि बाकि कुरा छोरा छोरिलाइ हेर्ने हो किनकि जब आप्नो जिन्दगिनै बर्बाद हुन्छ भने तेहि सस्नि सग बस्नु पर्छ भन्ने छैन मजाले Devorce दिएर आनन्दको जिन्दगि जिउन सकिन्छ ।

  • @Beingseeker120
    @Beingseeker120 2 месяца назад

    The little baby girl is soo cute hw..may God bless that baby ❤

  • @AnjanaKuwar-ch5ef
    @AnjanaKuwar-ch5ef 2 месяца назад +1

    ईन्लाइ कार्बाइ गर्न पर्छ सासू र ससुरा र बुढोलाइ कार्बाइ गर्नपर्छ

  • @yamkalabhattarai3794
    @yamkalabhattarai3794 27 дней назад

    यिनीहरु घरपरिवार मिलेका छन् है यति कुरा बिचार गर्नुस् कि कहिल्यै पनि निर्धोले बलियो माथी अधिकार जमाउन सक्दैन यसको शिकार म आफै थिएन ... 6:45

  • @SaritaThapa-mo6xc
    @SaritaThapa-mo6xc 2 месяца назад +11

    याे बैनि लाई सारै टचर छ सासू रैछ चन्डाल्नि याे सासू खराब छ

  • @chandrakalaLimbu-be7hr
    @chandrakalaLimbu-be7hr 2 месяца назад +4

    याे परिवार नै काम नदिने रहेछ दया माया नभएकाे परिवार😢

  • @sitakc3769
    @sitakc3769 2 месяца назад

    याे‌ सासु सारै मुखालि रहेछिन र बुहारी अर्को कुरा अगाडि काे मान्छे ले बुजाउन पर्छ अगाडि मान्छे काे हातमा हुन्छ सबै कुरा जस्तो अगाडि मान्छे जस्तो सिकाउछ पछाडि काे मान्छे तेहि सिक्ने हाे😊

  • @KamalaLimbu-kw5fe
    @KamalaLimbu-kw5fe 27 дней назад

    याे बुहारिलाई एकलौटी पारेछ बिचरा बुडा पनि अामा बाबाको कुरा सुन्ने रहेछ सबै जना मिलेर बस्न पर्याे समजदार हुन पर्याे छाेरा ले जानेनन् भने बाबु आमा ले जान्न पर्याे

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 2 месяца назад +4

    सबै उस्तै उस्ता हुन । सम्बन्ध कहाँ के कारणले बिग्रीयो त्यहा पुगेर किलाउजु पर्छ ।

  • @NirvaanMom
    @NirvaanMom 2 месяца назад +1

    Hay bagwan Nani KO k bejok🙏🙏🙏🙏 please Nani lai Kati Ashar gariko xa

  • @sumilama3624
    @sumilama3624 2 месяца назад +1

    Bichara kati ramro nani😢😢😢

  • @richamagar8327
    @richamagar8327 2 месяца назад +4

    Bachha ko maya lago malai t 😢😢😢

  • @susmitathakuri288
    @susmitathakuri288 2 месяца назад

    सबै भन्दा ठुलो कुरा आफ्नो बुडा हो बुडा नै खराब भएपछि कसको के लाग्छ र 😢😢😢😢

  • @susilagyawali7643
    @susilagyawali7643 2 месяца назад

    सबै मिलेर बुवारिलाइ कुटपिट गर्निलाइ सजाय दिनु पर्छ

  • @Sakshyam-Dangi
    @Sakshyam-Dangi 2 месяца назад +1

    आमा छोरा बुवा सब मिलेको छन

  • @simamogar1714
    @simamogar1714 Месяц назад

    बुहारि भनेको छोरि हो परिवार मिलेर किन हेला गरेको यो बुहारि लाई

  • @RabinaRabina-tn5xj
    @RabinaRabina-tn5xj 11 дней назад

    यो सासू भनाउदालाई कुटएर खुट्टा भचेर मुखम गम टालदिनु पर्ने अनि त्यो बुढा भनाउदालाई बोरा मा हालेर रामधुलाइ गर्नुपर्ने हेर्दै रिस उठने

  • @purnimasarachu9168
    @purnimasarachu9168 2 месяца назад +4

    सबै मिलेर यति धेरै टचर दिए पछि अति भए पछि मुख छाड्नु बाध्य भएको हो एउटा न एउटाको सपोर्ट हुनु पर्छनी जानेन होला कुनै कुरा गल्ती भयो होला तर तर तर सम्झाउने सच्चाउने हो कि एक भएर लात मार्ने हो

  • @rajmagar1616
    @rajmagar1616 2 месяца назад +1

    योबुणा चाहिले अ।माको कुरा सुन्द रहेछ नि

  • @gorkhaliboyz5105
    @gorkhaliboyz5105 2 месяца назад

    अनुहार हेर्दै राक्षेस जस्ताे छ,सासुकाे,टचर दिए पछि सहन नसके पछि मर्न बाध्या हुन्छन, यी सबैलाई कडा कारबाही गर्नु जरुरी देखिन्छ

  • @AnjanaKuwar-ch5ef
    @AnjanaKuwar-ch5ef 2 месяца назад +1

    सासू ससुरा र बुढाहरु मिलेर यो बुहारीलाइ पिट्दारहेछन

  • @jenuukc941
    @jenuukc941 2 месяца назад

    बुहारी बुहारी को ठाउ मा सासु सासु को ठाउ मा बस्नु पर्छ यसो कुरो बुज्दा सासु बुहारी नै बराबर रछन ऐउटा आगो भऐ अर्को पानी हुनु पर्छ अनी मात्र जिन्दगी अगाडी बड्छ

  • @apsarabishwokarmaofficial8696
    @apsarabishwokarmaofficial8696 2 месяца назад

    Bichara tyo sano nani😢😢😢😢

  • @deenamagar5832
    @deenamagar5832 Месяц назад

    छोरी मान्छे हो न सासु न बुहारी 😢 हामी छोरी हो 😢।
    Plz कसलाई त्यस्तो नभन्नु 😢

  • @nishavlogs2952
    @nishavlogs2952 2 месяца назад

    Good bai

  • @gobindasahuteli6886
    @gobindasahuteli6886 2 месяца назад

    यो बैनिलाई मानेर नै छाड्छन् जस्तो लाग्छ! हैन कीन यउटा बुहारीलाई हेर्न नसरेको हो बूज्न सकीयन बुहारी ले कसरी घरबाट निकाल्छ! हैन भने यो केटा अरू सङ्ग लागेको हुनुपर्छ पक्का हो 😢😢😢

  • @Babitar-f6g
    @Babitar-f6g 2 месяца назад

    कुन् दिन् मार्छ याे परिवार् ले बुवारिलाई🤔😢कति राम्रि नानि❤❤❤अामा छाेरा सबै परिवार् लागे पछि मारामार् हुन्छ है

  • @shovashova6776
    @shovashova6776 2 месяца назад +3

    यो बुढाले आमा बाउ को कुरा सुन्दो रैछ 3 जना एकै मुख भाका छन गल्ति यी सासू ससुरा बूढो को हो यति सानो बच्चा छ छोरा बुहार लाई मिल्नु भन्नु का छ छुटिनी कुरा गर्छ यो साला बूढो भनौदोको तुरी काटेर फाल्देउ अनि डिभोर्स देउ बैनि

  • @birajtharu551
    @birajtharu551 2 месяца назад

    Oho garo xa nani

  • @HHo-ez3gr
    @HHo-ez3gr 2 месяца назад +4

    कुत कतु कैले सासु ले कैले ससुरा ले पालाे बुहारि काे भयाे हाेला 😱😱😱

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 2 месяца назад

    मत कामना गर्छु मिलेर बस्नु ❤❤

  • @gyansarajugjali1897
    @gyansarajugjali1897 2 месяца назад

    Sasu khatra xa

  • @belibk3574
    @belibk3574 2 месяца назад +4

    Bichara xori kati ramri

  • @krishnamall2386
    @krishnamall2386 2 месяца назад

    Cute little baby uk 💕💕

  • @RameshNepali-y9r
    @RameshNepali-y9r 2 месяца назад

    Hora maya😢😢😢😢😢😢😢😢😢

  • @renukakarki245
    @renukakarki245 2 месяца назад +3

    Jaba aamako kura sunxan teyo gharma kahilai buhari ramrro hudaina

  • @shantathapa2895
    @shantathapa2895 2 дня назад

    सासू ससुरा बुढा यका तिर छ बुहारि कसरी बस्छ

  • @chandrac.b.r.9894
    @chandrac.b.r.9894 2 месяца назад

    यो सब मिलेर बुहारी लाई टचर देको छन् सबै मिलेर कुट्दा रहेछ्न ..!

  • @saradashrestha2275
    @saradashrestha2275 2 месяца назад +5

    याे बुढा पनि राछे अामाकाे कुरा सुने बुदीकाे कुरा सुनछउअामा बुबा कुरा सुने माछे

  • @मुईयाVlogs
    @मुईयाVlogs 2 месяца назад

    Sabai ustai raxan

  • @HemaSai-i2r
    @HemaSai-i2r 2 месяца назад

    किन पिट्ने सासू ससुरा बुढा सबै मिलेर पिट्ने हाे पापि थारु परिवार मिलेर।

  • @HemaSai-i2r
    @HemaSai-i2r 2 месяца назад

    पिट्न आएसि पिट्नुपर्छ।सासुलाई पिट्नु राम्रो हाेईन मान्नुपर्छ।

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 месяца назад +2

    सबैलाई कारवाही साला तीन😊 सुरुमान सौरो सासु अर्काकी छोरी खेलाउन होर

  • @bantawarai079
    @bantawarai079 2 месяца назад

    Bichara bacha♥️

  • @rajendraoli3755
    @rajendraoli3755 2 месяца назад

    बुहारी फटाह रहेछ संग बस्दा मारामार हुन्छ

  • @ajulagurung1155
    @ajulagurung1155 2 месяца назад

    जुन भन्ने आफ्नो पोइ अगतिलो भएपछि😢😢😢

  • @Diya-iy7nx
    @Diya-iy7nx 2 месяца назад

    budi r aama ma kta haru ley aama vanxa but auta kura don,t mind aama ko lagi baba hunxa vane tyo arkako xori ko lagi ko xa rw 😢😢 vaii budi loi support gara budi r buda milir basisi sabai thok ramero hunxa 😢 aama rakhni thauma aama rhaknu parxa budi rhakni thauma budi 😢❤milir basi ramero hunto❤😢