Tyo time ma 100 जना vanda badile bihe gare hola aba sabai marne vaya tyo time ko bihe ma ma पनि samel vako thiya ma pani marne vaya barbad vai goni waihat kura 😡😡😡😡
@@bimalaMokktanYokura bujnu parxa sabai jana ekai dinma janme ko huna tesle ni fark hunxa molai pareko sanibar saita garda yasto dukha pAko xa hunxa ❤❤❤
अनि यी सबै हेरिएर गरेको बिहे पनि छुट्छ बिभिन्न घट्ना घटेको हुन्छ किन के नमिलेर, मान्छे को भाग्यमा जे जती लेखिएको हुन्छ त्यो हुन्छ जति नै कुण्डली मिलान नमिलाए नि
गुरुले भनेको शास्त्र अनुरुप बोल्नुभा छ, यस्लाइ बेवास्था गर्नुहुन्न, अब अर्को, पूर्वाङग, नन्दिमुखी सराद्धा गरेकी गरेकिगरेन्न, यो पनि हुन आउँछ, त्यसैले शास्त्र पढ्नुबाट बन्चित गराउने, वर्तमान नेपाल सर्कार मुर्दावाद 😢😢😢, गीभिना नानि लहायत स परिवार्लाइ सान्त्वना मिलोस ❤❤❤
कता को कुरा कता लगेर बोलेको हो। मर्नेको ग्रह नै नराम्रो भएर मर्ने हो। गिभिनाको बिहे भएर होइन । अष्ट्म दोस्रो या बाह्रौ मा को मालिक को दशा चलेको बेला यस्तो हुन्छ। चर्चा कमाउन को लागि अन्ट सन्ट जे नि बोल्ने हो। गुरु। नजानेको भए म सङ्ग सिक्न आउनुस
यो जन्म कुण्डली को मलाई फितिकै विश्वास लाग्दैन किन भने मलाई सबै ले यस्तै भन्ने गरेको थियो जन्म कुण्डली हेराउदा हात हेराउदा सबै ले 18 वर्ष सम्म मात्र बाँच्छ भनेको थिए अहिले 55 वर्ष पुगे खोइ अहिले सम्म केही भएको थाहा छैन भगवान भरोषा र अर्को कुरा म कार्तिक महिना शनिबार 8 गते जन्मेका हु र गरह धेरै ले घेरेको छ आज सम्म केही भएको छैन त्यो सबै आफ्नो आफ्नो आयु जति छ त्यति सम्म बाँच्ने गर्छ मानिस हरु यो जोतिष कुण्डली हेरेर काम छैन जस्तै हामीलाई केही भएको छैन हामी सबै मा तन्दुरुस्त छौ तर पनि हस्पिटल मा जचाउन जानुहोस् हरेक प्रकारको रोग देखाउँछ त्यस्तै हो म त भगवान बाहेक अरु कसैको विश्वास लाग्दैन पनि गरिन्न पनि😂
जन्म कुन्डली ज्योतिर्विद्य हेर्नको लागि जन्म मिति बार समय पनि सत्य तथ्य हुनु पर्ला नि? बिज्ञान जेनिटिक कोर्ड आध्यात्मिक पुर्पुरोमा जे लेखेको छ त्यहीँ हुन्छ।
भने पछि त्यो साईत निकाल्ने र बिबाह गराउने पण्डितले के बुझेर बिबाह गराएछ कि पैसाको मुख मात्रै सम्झेर यो कार्य गराएछ त। 🙏हे प्रभु बेलैमा कसैले किन सल्लाह सुझाब दिएनन् । अब सब बित्ति सक्यो के गर्न सकिन्छ र 🥺। मृतकहरुको आत्माले शान्ति पाओस् प्रभु 🙏🌹 गिभिना बैनीलाई सहने खप्ने हिम्मत दिनुहोस् भगवान। सबैको दुःखकष्टमा सहारा बनिदिने ब्यक्ति आज उसैलाई बज्रपात पर्यो प्रभु 🙏 सम्हाल्नु होस् 🙏 भगवान
मान्छे हरु घर किन्दा , जग बसाल्ने बेला र बिहे गर्ने बेला मा ग्रह दसा हेर्नु पर्छ.... भाडा मा बस्ने बेला मा त दिन हेराएर बस्नु पर्छ .... जिन्दगी जाने कुरा हो र अगाडि पछाडि केही हुन्छ कि भन्ने थाह पाउन को लागि भए पनि ग्रह दशा त हेर्नै पर्छ , खास गरी शुभ कार्य गर्ने बेला मा .....
को कहाँ झुक्यो सायद त्यो झुक्नेलाई थाहा छ” कस्को मन कति दुख्यो सायद त्यो दुख्नेलाई थाहा छ” आमाको मायाले नै हो वा होइना छोराले झुण्डिएर आत्महत्या गर्नु मर्ने छोरा लाई थाहा छ” लिम्बु जाति सँग बिहे गरेकोले गिभिना की आमा र भाइ खुसी थिये वा थियेनन मर्ने लाइ मात्र थाहा छ”। बिहे गर्दा, हलगोरु, जग्गा किन्दा, घर बनाउँदा शुभ लक्षण हेर्नुपर्छ भन्थे पहिलेका बुडापाका हरुले। गिभिनाको आमा र भाइ प्रति हार्दिक श्रद्धाञ्जली😭🙏
Kati. Sukai. Suva sayer. Vaye ni..rat KO Lagan. X vane..rati ma nai garnu. .vaner..yekin. Dinu parxx-!! .,..kin. Ki Guru le vannu vaye. Asaar- gate ni. 8- Baar Pani. Sanibaar...Dherai..So her...Lagan KO. Time. Dinu. Garne. Garnu. Guru haru le-////
Din dasa Lageko ho Lagyo Tara Bihe Garyo vandei Ma chei haina K givina Ko Matra Bihe vako hora tyo din Yo Bihe garera vanne Dos Lagayera Jhan Ab Aaune Din Ma Givina Ko Jindagi Ma Naramro Nahos Bihe Please Kamjori Nabanam 🙏🙏
Astrology ma malai biswas lag6.mero mummy le kati choti roknu va6 Saturday ,8,12gate bahira niskana ma jana rrady ni cancel garera bas6u.ma gai sakesi mum dad bro lai ghara kei nahos vanera.graha astrology ma dheritrust lag6
बितिसकेपछि काे समय लाई पछाढि काेट्याई काेट्याई बाेलेर के अर्थ यति त देखिसके पछि भाेगिसकेपछि त जस्ले नि अड्कल त जस्ले पनि लाई हाल्छनि हाेला सायत सास भइन्जेल खाै भने पाे खानु लास भयेसि खाै भन्दा निर्जिब बस्तुले के खानु जस्ताे भट्याउने
🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥 Sir Right super man sir bipana Thapa Nepal pokhara Amarsing choke news Right sir 100% ho ni sir Good news bipana Nepal pokhara Amarsing choke Good news Good Good sir Right ho ni sir
Mali pani sankha ta lagi rakheko thiyo sanibar pani veteko thiyo ani 8 gate veteko thiyo houna kadto din ma givina le bibha gareko vane ra mero budhi sanga kura gardai thiyaum kasto naramro din ma limbuharle bibaha gareko ho vandai thiyau mero budhi sanga yesto ghatna vaidiyo
Ta Mula chor kami le bhanera hunxa pasu Gibina magar bhaneko Bhudist ho magar Lama le bhannu parxa bidisi saranathi Hindu Bahan le hoina Lama le bhannu parxa
Buddhism ko sutradhar sasthapak nahi brahmin ho.bhujeyo ni.hinyan mahayan vajrayan ko sasthapak nahi brahmin ho. .brahmin ko sabbhanda yogdan cha buddhisma.😅
आफुलाई नपरे सम्मा कसैले बिस्वास गर्दैन्न ज्योतिष मा तर शनिबार नछुट्टिनु मंगल् बार नमिसिनु भन्छ्न पहिलाका बुढा पाकाले
Tyo time ma 100 जना vanda badile bihe gare hola aba sabai marne vaya tyo time ko bihe ma ma पनि samel vako thiya ma pani marne vaya barbad vai goni waihat kura 😡😡😡😡
यसको मतलब शनिबार घरबाट ननिस्कने अनि मङ्गल बार फर्केर घर मा न आउने हो??
Tyo din t givina sis ko matra hoina dhersi ko bihe vayo t.
@@bimalaMokktanYokura bujnu parxa sabai jana ekai dinma janme ko huna tesle ni fark hunxa molai pareko sanibar saita garda yasto dukha pAko xa hunxa ❤❤❤
जन्म कुण्डलि हेराउनु पर्छ र बिस्वास पनि गर्नु पर्छ बिहेकाे साईत पनि हेराउनु पर्छ
अनि यी सबै हेरिएर गरेको बिहे पनि छुट्छ बिभिन्न घट्ना घटेको हुन्छ किन के नमिलेर, मान्छे को भाग्यमा जे जती लेखिएको हुन्छ त्यो हुन्छ जति नै कुण्डली मिलान नमिलाए नि
नहुनु कुरा भइसकेपछि अनि दुनियाँभरको कुण्डली र ज्योतिषको उत्पन्न हुन्छ यहाँ
aru man6e haru sajag ta hun6n kati negative linu vako?
ज्योतिष बिज्ञान लाई नहेपनु कसैले । 100% मिलाउन के जरुरी छ र ??? 20% मिले पनि , बुझ्ने लाई इशारा नै काफी हैन र ।
गुरुले भनेको शास्त्र अनुरुप बोल्नुभा छ, यस्लाइ बेवास्था गर्नुहुन्न, अब अर्को, पूर्वाङग, नन्दिमुखी सराद्धा गरेकी गरेकिगरेन्न, यो पनि हुन आउँछ, त्यसैले शास्त्र पढ्नुबाट बन्चित गराउने, वर्तमान नेपाल सर्कार मुर्दावाद 😢😢😢, गीभिना नानि लहायत स परिवार्लाइ सान्त्वना मिलोस ❤❤❤
Guru Le vaneko ek dam sahi ho hami Le herera bihi garnu parcha
जो सुकैले जे सुकै भनुन तर म चाहिँ100% विश्वास गर्छु
Hoina Tapai leata poileani bhanu bharthayeoni tapaiko kurea ta kasiramko jotu ho
कता को कुरा कता लगेर बोलेको हो।
मर्नेको ग्रह नै नराम्रो भएर मर्ने हो। गिभिनाको बिहे भएर होइन ।
अष्ट्म दोस्रो या बाह्रौ मा को मालिक को दशा चलेको बेला यस्तो हुन्छ।
चर्चा कमाउन को लागि अन्ट सन्ट जे नि बोल्ने हो। गुरु।
नजानेको भए म सङ्ग सिक्न आउनुस
यो जन्म कुण्डली को मलाई फितिकै विश्वास लाग्दैन किन भने मलाई सबै ले यस्तै भन्ने गरेको थियो जन्म कुण्डली हेराउदा हात हेराउदा सबै ले 18 वर्ष सम्म मात्र बाँच्छ भनेको थिए अहिले 55 वर्ष पुगे खोइ अहिले सम्म केही भएको थाहा छैन भगवान भरोषा र अर्को कुरा म कार्तिक महिना शनिबार 8 गते जन्मेका हु र गरह धेरै ले घेरेको छ आज सम्म केही भएको छैन त्यो सबै आफ्नो आफ्नो आयु जति छ त्यति सम्म बाँच्ने गर्छ मानिस हरु यो जोतिष कुण्डली हेरेर काम छैन जस्तै हामीलाई केही भएको छैन हामी सबै मा तन्दुरुस्त छौ तर पनि हस्पिटल मा जचाउन जानुहोस् हरेक प्रकारको रोग देखाउँछ त्यस्तै हो म त भगवान बाहेक अरु कसैको विश्वास लाग्दैन पनि गरिन्न पनि😂
जानिस ठगुवा बाहुन।
जो पायो त्यस्लाइ देखाउदा मिल्दैन
Yasto kura garera piditli jhan pidit nabanaunus ! Mero karn bhayo bhanne sochera jhan garo hunchha !
जन्म कुन्डली ज्योतिर्विद्य हेर्नको लागि जन्म मिति बार समय पनि सत्य तथ्य हुनु पर्ला नि? बिज्ञान जेनिटिक कोर्ड आध्यात्मिक पुर्पुरोमा जे लेखेको छ त्यहीँ हुन्छ।
Rashi anushar holani shabaiko milna shakdaina
यो ज्योतिष लाई नि लठ्ठी हान्नु पर्ने जब उसलाई tension र तनाव मा ग्रस्त भएको बेला खुब ग्रह दसा भन्नू पर्ने🙄🙄🙄
तिमलाई हान्नु पर्छ लठ्ठी कस्ले सोधे को छ
😅😅
Honi
😂😂😂
RUclipsy Lai Chahi Vata Hannu Parne
दिदी को बिहे को कुरा पहिले देखि चलेको थियो त गुरु ले हेर्नू भाको थियो होला त भनु भाको भय आज यसतो हुने थियन कि
दुर्घटना हुन पूर्व किन नभनेको टपरे
तेहि धर्म कुन्डलीलेनै ८गते मात्र लगन छ भनेर कति जनाले बिहे गरेका छन्
कालबेला हुँदो रहेछ के १,२ घन्टा ,त्यो समयमा महत्वपूर्ण काम गर्नु भएन के गुरुले भनेको काल बेला छलेर काम गर्नु पर्छ के के अझै बुझेन
8/12 Ma bihe garna hunna hai guyssss 😢
Ho mero baini ko pani vako ho tara rati nai garnu parx vanera rati ko bihe gareko
अहिलेकाे पुराेहित हरु तेस्तो सुझाब नै दिदैन ।
8 बार् 8 दिन् मङ्ल बार् सारै नराम्राे 👍️👍️
Sometime, we must believe astrology's because it has related to the sciences with it.
Ho. Ni. Guru ji🙏🙏🙏🙏🥰🥰🥰🥰
भने पछि त्यो साईत निकाल्ने र बिबाह गराउने पण्डितले के बुझेर बिबाह गराएछ कि पैसाको मुख मात्रै सम्झेर यो कार्य गराएछ त।
🙏हे प्रभु बेलैमा कसैले किन सल्लाह सुझाब दिएनन् । अब सब बित्ति सक्यो के गर्न सकिन्छ र 🥺। मृतकहरुको आत्माले शान्ति पाओस् प्रभु 🙏🌹 गिभिना बैनीलाई सहने खप्ने हिम्मत दिनुहोस् भगवान। सबैको दुःखकष्टमा सहारा बनिदिने ब्यक्ति आज उसैलाई बज्रपात पर्यो प्रभु 🙏 सम्हाल्नु होस् 🙏 भगवान
हगि सक्यो दैलो देखो।घटना भै सके पछि घन्टा भन्नू??
मान्छे हरु घर किन्दा , जग बसाल्ने बेला र बिहे गर्ने बेला मा ग्रह दसा हेर्नु पर्छ.... भाडा मा बस्ने बेला मा त दिन हेराएर बस्नु पर्छ .... जिन्दगी जाने कुरा हो र अगाडि पछाडि केही हुन्छ कि भन्ने थाह पाउन को लागि भए पनि ग्रह दशा त हेर्नै पर्छ , खास गरी शुभ कार्य गर्ने बेला मा .....
Malaii tw biswash lagyo
सबै हजुर हरू जस्तै गुरूकाेबिस्वस गरदात याेअबस्ता भयाे
यो लगनमा लाखौले गरेकाछन तर गिभिना मगरको एस्तो घटना घटो यी लेखन्त हो एस्तो कुतर्क नगरुम है
Sabaiko rashi eutai hunxara?janmako samaya anusar farak hunxa ekai choti janmeko ta hudaina ni
हामि ले यस्ता कुरा हरु मान्दैनउ अनि दुख कष्ट आउछ
Yo saite ra rashai fall western country ma mancha
यति ठुलो मनको धनि।अनि छिन छिन भगवा्नको नाम लिने मान्छेले शुभ सायद हेरेको भए ।यस्तो हुन्थियो होला ।हजुर के भनौ र 😭😭😭😭😭😭
मिडियामा जोतिष माता झाक्री गएको देखेको सुनेको कुरा मात्र गर्छ
🙏🙏🙏🙏
अचम्म छ जे हुने थियो भयो अब त जे भने पनि भयो
❤❤❤❤
यि बाले पैला नै यस्तो भनेको भय हुन्थियो तपाई लाई पनि थाहा थियो बिहे हुन लागेको त्यो बेलामा चुप् बस्यै आज आयर बोल्छ ऊ बा
अब के कुरा गर्नु😢😢नहुनु थियाे भई सकेउ😭😭😭
को कहाँ झुक्यो सायद त्यो झुक्नेलाई थाहा छ”
कस्को मन कति दुख्यो सायद त्यो दुख्नेलाई थाहा छ”
आमाको मायाले नै हो वा होइना छोराले झुण्डिएर आत्महत्या गर्नु मर्ने छोरा लाई थाहा छ”
लिम्बु जाति सँग बिहे गरेकोले गिभिना की आमा र भाइ खुसी थिये वा थियेनन मर्ने लाइ मात्र थाहा छ”।
बिहे गर्दा, हलगोरु, जग्गा किन्दा, घर बनाउँदा शुभ लक्षण हेर्नुपर्छ भन्थे पहिलेका बुडापाका हरुले।
गिभिनाको आमा र भाइ प्रति हार्दिक श्रद्धाञ्जली😭🙏
Pari sake paxi anekau kura. Haru lyaunelaini karbahi garnu parne manxe Lai k bitirax Kam napune haru😊😢
K biswos garnu ra khai baje bihe ta dherai le gareka thiya 8 gate nai 😢😢
कुरा राम्रो लाग्यो, ज्योतिष शास्त्र विश्वास गर्नु पर्छ.
पहिला नै भनेको भय के हुनेनी,अहिले घटना भयपछी तमासा पार्छ जाथाले
औसिको रातमा जुनको आगमन सम्भब छ ?
खुबै जानेको सालेहरू
जे नहुनु थियो भैसक्यो अब अहिले आएर नानाथरी कुण्डलीको कुरा गरिराछन् ।
उ आफै कता कसरि कहाँ जाने कहिले जाने थाहा नहुने ले यस्ता हावा कुरा नगरे हुन्छ।
mnsir ko myna 8.myna 8 gate saniwar ko din ab biwaha kasaile garne chaina etihas gwaha baneyo 😭😭😭😭😭
हाम्रो जातिमा लगन सधै राती मात्र हुन्छ।नचाहिदो कुरा गर्छ।
आ-आफ्नाे बिस्वास मा भर पर्ने कुराे हाे हामीलाई चाहिँ 8/12 र सनिवार पिटिक्कै फाब्दैन 🙏
यो सन्सारमा भगुवान नै छैना केको कुडली हेरने भगुवान नै नभाको सन्सार हो
खै थोरै तिनो कतिपय कुराहरु कुन्डली मा भएको कुरालाई पनि ग्रह कटाउदा राम्रो हुन्छ भने त्यसो नि गर्नु पर्छ।
Raita
Sahi ho sanibar feri 8 gate paro aama xori xutnu hudoina thiyo r 3 din vitrama aamasit vet vai saknu parthiyo
Janma mahinama bibaha garna milcha guru?
हानि नोक्सानी भैसकेपछी भनेर खुब राम्रो गरेछ,
यदि त्यस्तो हो भने पहिलेनै किन नभनेको हो,भैसकेको कुरा त जसलेपनी भन्न सक्छ
Yesto vano , uso bhano aamako lekhanta testahi thiyo hola ni ta ke vannu🙏
Mero ghauma pni mangsir 8 gate b.a vko thiyo ta how k vyen t ani
अब घटना भय पछि भनेर के गर्नु पहिला भनेकी भए पो!
सबै भैरल हूर्नलाई गफ दिन्छ यर यो बुडो 😊😊😊
Gaff deyeko haina sacho banubayo xa
🙏🙏🙏🙏🙏
Yesta andha bisuwa kasaile bisuwas nagarepani hunxa afno jati lekhiyekoxa tyo mathibata lekhera pathako kura kasaile metera metinna yo heraune kuraharuma chahi patakai bisuwas nagare hunxa.
सबैभन्दा पहिले मङ्सिर ८ मा लगन जुराउने पन्डित लाई सिस्नुपानि लगाउनु पर्छ
👇👇👇👇👇
बिहे हुने सबैलाइ थाहा थियो जाठा पहिले के हेरेर बसेको रैछ अहिले के के भन्दैछ घाउमा नुन थप्ने काम गर्छ😏
खुल्केईस जाडा 👎🏾अस्ति किन भनियेन त यो कुरा ☝️ऐले अयेर भन्दा हुन्छ 👎🏾👎🏾👎🏾
मङ्सिर ८गते मात्रै लगन छ भन्ने अहिले आएर के भनेको पहिला भन्नू पर्छ । बिहे गर्ने पाण्दित लाग्नुपर्ने।
Kati. Sukai. Suva sayer. Vaye ni..rat KO Lagan. X vane..rati ma nai garnu. .vaner..yekin. Dinu parxx-!! .,..kin. Ki Guru le vannu vaye. Asaar- gate ni. 8- Baar Pani. Sanibaar...Dherai..So her...Lagan KO. Time. Dinu. Garne. Garnu. Guru haru le-////
Din dasa Lageko ho Lagyo Tara Bihe Garyo vandei Ma chei haina K givina Ko Matra Bihe vako hora tyo din Yo Bihe garera vanne Dos Lagayera Jhan Ab Aaune Din Ma Givina Ko Jindagi Ma Naramro Nahos Bihe Please Kamjori Nabanam 🙏🙏
Astrology ma malai biswas lag6.mero mummy le kati choti roknu va6 Saturday ,8,12gate bahira niskana ma jana rrady ni cancel garera bas6u.ma gai sakesi mum dad bro lai ghara kei nahos vanera.graha astrology ma dheritrust lag6
बितिसकेपछि काे समय लाई पछाढि काेट्याई काेट्याई बाेलेर के अर्थ यति त देखिसके पछि भाेगिसकेपछि त जस्ले नि अड्कल त जस्ले पनि लाई हाल्छनि हाेला सायत सास भइन्जेल खाै भने पाे खानु लास भयेसि खाै भन्दा निर्जिब बस्तुले के खानु जस्ताे भट्याउने
बितिसकेको कुरामा आएर नचाहिने बोल्ने जोतिस र कन्टेन्ड नपाएर बसेका युटुबेको काम सुरु भयो अब घाउमा मलम लगाउने भन्दा पनि घाउलाइ घोचेर झन् बल्झाउदै छन् 😢
Hamro. Ghau pani 3 4 0ta bibah gryko ho t kasai lae khi vko xen hai yasto bala ma kohi khi nboldinu m plz
ज्योतिसी लाइ पनि गालि किन दिनु र
Asti nai vanna sakenau jyotish ba?
खुल्क्याइस तेराे मंगल निचाे काठा, पहिला किन नभनेकाे अनि अहिले किन भुकेकाे ?
अब भैसकेपछी ज्योतिष यस्तो र उस्तो भन्न थाले😂
यो आलु पारे ज्योतिषले के कुरा बोलेको जब घटना भइ सके पछि कुरा गर्छ । यो बोलिले कुटाई खाने कुरा बोलिरहेका छ्न।
जबो वितिसक्नु भयो अनि अहिले भनु हुन्छ सक्नु हुन्थियो भने पाइला नै भनु पर्थ्यो नि
पैसा कमाउने मेलो गर्छस जाठा यदि काल नै आएको छ भने जति जहा गए पनि भएर नै जान्छ
पुर्व जन्मको पाप भन्न खोज्या होला होईन हावा पाखण्ड कुरा नगरेकै राम्रो 😡
जे नहुनु थियो त्यो भै सक्यो अब यो जन्म कुन्डलिको कुनै अर्थ छैन
Hare je hunu bhai sakyo kina feri bichara lai yesto usto bannu paryo paxuto matrai hunxa yo na hune kura
ए ज्योतिषी बाजे ईशाई भैसेको मान्छेको बिषय मा किन चासो राखेर खोजिनिति गरेको ??उसको निजि जीवन हो जे सुकै गरोस किन टाउको दुखेको???
Ani pahila k herera baseko thiyo guru vaya paxi yo kura garne
Timro afno janma kundhali her kai navako ?????
Jebhayo.sakiyo.biginako.manbigarna.hudaina.adi.guru.tapaikp.pani.kunai.din.parna.sakx.kundali.herne.kam.nagarnu.
Ani afno chai hereko x ki xaina pandit ba afno gharko grah ka x nadekhne arulai chiplo gaf laer veti sorne tarika honi😊
Yo jotisle beheko lagan ramro xa vanera bihe vayokohola ani yo kundali pailai hernu pardaina garha dasa
हावा
लौ नेपालमा २०८१ मंसिर ८ गते करिब हजारौं युवायुवतीले विवाह दिउँसो गरेका छन्। के सबैको यस्तै होला त? विश्वास गर्नु अब यो कुरामा!?
Jab sabae kura vaesakyo 10 Sen dinu bolxa najik vay pani kholama lagera udo bagayera uvo khojne thiy yo jotese lae🥴🥴🥴🥴😡❤️
News wala. Aaruko ghar pari barko janmakundali samajig sanjalma dekhaunu bolnune aanumati kaldeyo jehhunu theyo tehibako ho janmeraaade ma afnu Babesabadi. Leraaakohunxa baunle boldema hune matale herdema huni haina hai mabeswasgardena lekhera aako bugatna parcha jotisle bandaima pugne tiyo bane. Kna bagawan baynan bekar ko jotes Mata. Kamaikhane badoho afnu babesabadi. Janmmalera aaudema. Leraaakohuncha tehibayra aaruko janmakundali samajig sanjal ma lera aaune aanumati kaslediyo sanjalma haina😮😮😮News wale. Ko Kamaiykhane badoho afnu. Dekhana paisako lagi jepani heraune dekhaune hakkasledeyo News wale. Lai😮😮😮😮
Hawa
Bichra.tysanko.bylama..John.tpirako.xa
होइन यो घट्ना घटेपछि भबिस्रीवाणी गर्ने जोतिस कोहो हाहा
Manishle kehi nahune garchhanni bibaha jasto kura najurai sait naheri bibaha gardako parinam yastai hunchha.naramro sochera lekheko hoina hai.bihe garda 8 gate vandanai chiso mero manma paseko tiyo.
याे पण्डित ले अलि पछि भन्न मिल्दैन
यो सले खते पहिल्यै भन्नू पर्थेउ अनि पो हो रहेछ भन्नू ।पछि पो के बोल्नु?
Hunu vhanda agadi chai kasailai thaha hudaina yo jyotis harulai vaye paxi matra thaha hudo rahexa
Yo bahun feri yasto belama k ko janma kundhaliko kura garxa hawalai najika huda ta 2,3jham launu parne
Haina ysto kura pahilai vannu pardaina damna...
Yo ghatna hunu agadi mareko thiyo ki k ho yo jotise 😡😡😡😡
🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥 Sir Right super man sir bipana Thapa Nepal pokhara Amarsing choke news Right sir 100% ho ni sir Good news bipana Nepal pokhara Amarsing choke Good news Good Good sir Right ho ni sir
जानिस ठगुवा
Mali pani sankha ta lagi rakheko thiyo sanibar pani veteko thiyo ani 8 gate veteko thiyo houna kadto din ma givina le bibha gareko vane ra mero budhi sanga kura gardai thiyaum kasto naramro din ma limbuharle bibaha gareko ho vandai thiyau mero budhi sanga yesto ghatna vaidiyo
Accident vaya paxi j vaneni vaigoni hoina vane yetro jannele pahilei kina navhanya ...